जनचेतनामूलक कार्यक्रम | Homestay Orientation | ताराखोला,बागलुङ | Suraj Bastola| तारागाउँ विकास समिति

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ต.ค. 2024
  • जनचेतनामूलक कार्यक्रम || Homestay Orientation || ताराखोला गाउँपालिका, बागलुङ || Suraj Bastola || तारा गाउँ विकास समिति
    नमस्कार || Namaste 🙏
    नेपालको ग्रामीण पर्यटन मार्फत स्थानीय समुदायमा चुलोचौकाबाट प्रत्यक्ष आय आर्जन गर्ने एकमात्र दिगो पर्यटन व्यवसाय भनेको होमस्टे पर्यटन हो, तसर्थ होमस्टेको क्षेत्रमा विगत १४ वर्षदेखि निरन्तर देशभर होमस्टे प्रवर्द्धनमा लागेको एक होमस्टे अभियान्ताको हिसावले यहाँहरुको तर्फबाट आयोजना हुने होमस्टे सम्बन्धि अध्ययन, अनुसन्धान, होमस्टे व्यवस्थापन तालीम तथा कार्यशालाको लागि सम्झनुभएमा आफ्नो अनुभव तथा सिकाई आदनप्रदान गर्न सदैव तयार रहेको जानकारी गराउदछु । साथै होमस्टे सम्बन्धि कुनै पनि सल्लाह, सुझाव, गुनासा भएमा सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।
    सुरज बास्तोला | Suraj Bastola
    📲 9841211597 (Call/Whats app/Viber)
    👉️कोषाध्यक्ष, होमस्टे(घरवास) महासंघ नेपाल
    👉️अध्यक्ष, नगरकोट सामुदायिक होमस्टे, भक्तपुर
    👉️होमस्टे प्रशिक्षक (सहजकर्ता)
    📧 homestaysuraj@gmail.com
    📩 nagarkothomestay@gmail.com
    ✅ Facebook : www.facebook.c...
    ▶️ TH-cam : / @homestayinnepal
    Thank you 🙏 धन्यवाद !

ความคิดเห็น •