जुन शौचालय जरुरी हो .. त्यो छैन बाकी सबै चिजको मतलब कम्जोर देखियो.. नेपालको मुख्य समस्या नै शौचालय हो.. बातोमा शौचालय नहुनू पनि अति बिदारक छ.. विकसित देशको पहिलो नमुना नै शौचालय मुक्त सवारी साधन देखिन्छ बिदेश तिर... तर नेपाल हाम्रो देशमा त्याही नै गाह्रो भयो.. दाम अनुसारको नाम र गुण देख्न सकिन ...
काम नपाएर येस्तो बस को किन युत्युब मा देखाइ रहेको होला ? मुख्य कुरा जो चाहिने सौचालय हो लामो यात्रामा कत्ती अशक्त मान्छे हरु को लागि जहाँ पायो तेहि गाडी रोक्ने अबस्था पनि हुन्न तेहि भएर सौचालय चाहिँ जरुरी देखिन्छ है यो दुनिया दिवाना हर्नु भन्दा चाइ ओके ??
यो अशोक लाइलन्ड बस राम्रै हुन्छा तर यस्को बैगुन भनेको अलि धेरै हिट टेम्पेचर बद्धने गर्छ अरु सब ठिकठीकै हुन्छा किनाकी म एक डरैभर हु यो बस 8 साल भयो साउदी अराब मा मैले चलौदै गरेको
राम्रो राम्रो खुसिलाग्यो साहारा नेपाललाइ बधाइछ यस्तो बस लामो दुरिको लागी सन्चालन गर्नु पर्यो कम्सेकम बातोको कुहेको खाना मासु माछाबात त छुत्कारा पाउछ्न ग्राहकलाई कुहेको खाना खुवाउछ्न बातो धुकुवाहरुले
बसको चढ्ने हो र बुढाखडा घरमा हुन्छन्। कमाउने जति सब मान्छे नेपालमा रोजगारी नपाएर विदेश गइहाले खाद नेपाल खाली भइसक्यो। सानो भाइबहिनीहरू छन् बन्न सालका बच्चाहरू स्कुल पढ्नको लागि ठेक्का हुन्छ। के स्कुल लगाउने हो र १ करोड फाइदा छैन नेपाली नै छैनन् चढ्नेवाला अब कहाँबाट इन्डियर मान्छेले ल्याएर बस्ने हो र नेपालमा
यत्रो गाडी त एउटै रोडमा मात्र आउँछ अर्को गाडी कहाँबाट बच्ने हो र यत्रो लामो अगाडि। नेपालमा बाटोलाई कति दुर्घटना भइरहेका छन् गाडीहरू बाट पनि चौडामा बनाउँदैन बसेपछि बसोबासिने र कहाँ हुन्छ सरकारलाई पनि भन्नु न बाटो बनायो।
यो केही नया होइन 2020 लागि सकयो एतिको नहुने हो भने चाहिँ हामरो देश को नेता लाई लाज मरनु हुनछ नि अरु देश का बाट का पुगे सके हामरो नेपाल तेसतै छ भतकेको धरहरा त अझै बनन सकेको छैन
Long tour ko laagi Sleeper bus pani market ma lera aaunu paryo!! Ani bus ko staff harulai cleaning maintain garney ko pani training dinu hola,, saharai RUDE ani wild behave garchhan Haamro driver ani conductor haru👏🇳🇵🎼
कुरा त ठिकै हो तर पहीला सडक निर्माण गर्नु पर्ने हो
येस्तो बस किन्नु भन्दा केहि fectory हरु खोल्नु जो नेपाली जन्ता लाई पनि रोजगार मिल्न सकोस
बृध्द बृध्दालाई प्राथमिकतामा राख्ने हो भने शौचालयको ब्यबस्थापन हुन जरुरी छ , किचनको आबस्यकता छैन ।
जुन शौचालय जरुरी हो .. त्यो छैन बाकी सबै चिजको मतलब कम्जोर देखियो.. नेपालको मुख्य समस्या नै शौचालय हो.. बातोमा शौचालय नहुनू पनि अति बिदारक छ.. विकसित देशको पहिलो नमुना नै शौचालय मुक्त सवारी साधन देखिन्छ बिदेश तिर... तर नेपाल हाम्रो देशमा त्याही नै गाह्रो भयो.. दाम अनुसारको नाम र गुण देख्न सकिन ...
यस्तो महङो गादी भित्राउनु भन्दा पैला नेपाल्मा बातो को बेबस्था गर्न परेओ
Duniya ka bata ka pugisakyo yeta gadima kitchen vanera chakit xa manxe
Great work
Keep it up
Good
काम नपाएर येस्तो बस को किन युत्युब मा देखाइ रहेको होला ? मुख्य कुरा जो चाहिने सौचालय हो लामो यात्रामा कत्ती अशक्त मान्छे हरु को लागि जहाँ पायो तेहि गाडी रोक्ने अबस्था पनि हुन्न तेहि भएर सौचालय चाहिँ जरुरी देखिन्छ है यो दुनिया दिवाना हर्नु भन्दा चाइ ओके ??
Aati ramro Kam
Bahut achha bus thanks
Long travel गर्दा हुने mean problem भनेको शौचालय हो
जति नै राम्रो भितृए पनि बादर को हात मा नरिवल हो बन्दको बेला भेट्यो भने बादर हरुले एक करोड को गाडी खोलाइ खोला बगाइदिन्छ
यो काम गर्नु भन्दा पहिला बाटो को बारे मा सोच्नू जरूरी छः
SAI HO
सहि हो बाटो हेरौ पहिला हैत
sahi ho bhai
Ramro x
Very very nice
यो अशोक लाइलन्ड बस राम्रै हुन्छा तर यस्को बैगुन भनेको अलि धेरै हिट टेम्पेचर बद्धने गर्छ अरु सब ठिकठीकै हुन्छा किनाकी म एक डरैभर हु यो बस 8 साल भयो साउदी अराब मा मैले चलौदै गरेको
It’s good new 👌
राम्रो राम्रो खुसिलाग्यो साहारा नेपाललाइ बधाइछ यस्तो बस लामो दुरिको लागी सन्चालन गर्नु पर्यो कम्सेकम बातोको कुहेको खाना मासु माछाबात त छुत्कारा पाउछ्न ग्राहकलाई कुहेको खाना खुवाउछ्न बातो धुकुवाहरुले
बसको चढ्ने हो र बुढाखडा घरमा हुन्छन्। कमाउने जति सब मान्छे नेपालमा रोजगारी नपाएर विदेश गइहाले खाद नेपाल खाली भइसक्यो। सानो भाइबहिनीहरू छन् बन्न सालका बच्चाहरू स्कुल पढ्नको लागि ठेक्का हुन्छ। के स्कुल लगाउने हो र १ करोड फाइदा छैन नेपाली नै छैनन् चढ्नेवाला अब कहाँबाट इन्डियर मान्छेले ल्याएर बस्ने हो र नेपालमा
Wow awesome only one
Good xa sir❤❤
ok so nice buss
Subhakamana x
Wow wow wow hjr dami
Hoo very nice bus
Ramro
Damii👌👌👌👌👌👏👏👏👏👏👍👍👍👍
जुन नीति यो खरिद गरियको छ सो अनुसार चलोस शुभकामना
J hos dhari ramro Kam ho yo
Nice cha man
पारी गयो भने कुकूरले पनी सोध्दैन एस्तो बसलाइ
पहीला बाटो हुनु पर्यो नी।
🤣😂😂🤣😂😂😂😂
very good
ल बधाई छ
राम्रो
Wow awesome
Nice
Baahun mg🤩🤩🤩
Supar
lw ramro garnu bhayexa badhai xa abo chai Nepalma kehi hola jastoxa hai hajur ho
Air conditioner हो भने किन त्यो फेन देखिएको त ???? के सारो झुट बोलेको यो टोपीले। safety चै छैन यो बसमा.।
यत्रो गाडी त एउटै रोडमा मात्र आउँछ अर्को गाडी कहाँबाट बच्ने हो र यत्रो लामो अगाडि। नेपालमा बाटोलाई कति दुर्घटना भइरहेका छन् गाडीहरू बाट पनि चौडामा बनाउँदैन बसेपछि बसोबासिने र कहाँ हुन्छ सरकारलाई पनि भन्नु न बाटो बनायो।
good
Very good
Wow
Ac भित्र छ भने के घन्टा गर्न फ्यान झुन्दाएको तो फेरि???
यो भन्दा 10/12 बर्ष पहिला को झै छ कता को A/C
right
Ramro xa
Dami x gadii
Indian King of Ashok Leyland
Raamro lago...I love nepal
Kechean Vanda bathroom ko bebestha hunu parx long tur ko laagi
पहिला बाटाे रामराे बनाउनु कल चलछ असिलाख सानाे रकम हाेईन जनताकाे पहिसा हाे अेरा नजावाेस
Yetro paisa halne nae ho vane kamsekam volvo scania ko ta lyaunu
बेड्थुम्चै ठिकै हो किचनत नभएनी हुन्छ
Ramroxa Tara 1ta kuro Busma cc camera 📷 📸 hunuparxa ani emergency call ko lagi Fon 12hr reday hunuparxa
Fherai bramro xa hju hjur hsruko prayas
Hoin yo bus kaha kudaunu nepal?
wow
K ailey yo bus chalu vyo???
aba sabaii night bus haru sleeper hunuparx...
Kakadvitta to ktm
btrngr to ktm
dharan to ktm.
Sleeper Bus..aye vane first naii hunx in Nepal.
Volvo bus Pani launu paryo Nepal ma
केको न जुनु 90 लाखको त हाम्रो लम्जुमै छ
Aaile jati j dekhayeni.. bholi chalda khera teii fridge gas rakhne thau ma ni manxe basayera chalaune ho kyaree...
Bhada chai Kati hola hajur
Accident vai rakne desh ma thikai cha thei pani
सद्क बारे के छ
यो केही नया होइन 2020 लागि सकयो एतिको नहुने हो भने चाहिँ हामरो देश को नेता लाई लाज मरनु हुनछ नि अरु देश का बाट का पुगे सके हामरो नेपाल तेसतै छ भतकेको धरहरा त अझै बनन सकेको छैन
Long tour ko laagi Sleeper bus pani market ma lera aaunu paryo!! Ani bus ko staff harulai cleaning maintain garney ko pani training dinu hola,, saharai RUDE ani wild behave garchhan Haamro driver ani conductor haru👏🇳🇵🎼
Sar ji Hindi mein bataya karo
Where is the kitchen and that is a last seat
Boss kruthika road per ho dummy ram roop
Khati hola ticket
Bato esto cha kasari chalcha esto bus
यो bus tkp ma pani laaunu ho la na durganagar ma
only the bus will be VIP except the road of nepal
Katha bhanda sattya news dida ramro hinthyo
यो बस लिएको कमिसन कति खाएऊ दाजु
Kaha Bata aayo 80lak
Yo ashok leyland po ho
Congratulation to lucky I am so happy for
Nepal ko bato anusar chiya pakauda jharerai sakinxa
Kawadi bus repair garyr banayexa jhapali ho gaf ta dinxa🤣🤣
Shareholder Dunne bhaye
Asteo buss tw pokhra ko pani xa ho
Toilet ko aawasyak cha
आवासेक्ता भनेको ट्वाइलेट को हो किचन भयर के काम यात्रा को क्रम मा गाडी गुडेको बेला मा पानी पिउन सकिँदैन भने कसरी तातो पिउने बाटो हेरौ पहिला होला
Bus is good but road is not sufficient for it
अहिले tata कम्पनि ले नया model को बस निकाले को छ
How this bus without of emergency for urine pass toilet.
Omg
Nepal ma kam xina yo bus ko 2 din ko natak ho yo sab
Yo vanda 3 barsha phahela nhye myagdi korala aako ho gaf nagrda hunxa
कुन देसले दियो खटारा पक्कै पनि नया त होइन होला।
बाटो चाही छ्के त्यो बस कुद्ने कोनिहाइ बाटो को घुमाउरो मा घुम्छ्केहो कुरोत राम्रोहो तर कोनिहै
Nepal ko bato ma freez chai thikai ho kitchen ta kam xina sir 😊
Akhir uhi ho, tin mahina paxi khatara hunx, naya hunjel grahak lutne, vanai matea ac, dvr ra khalasiko maouj eti ho.
HalleluYAH. Something is BETTER than nothing.
Hallelujah ...hola hai !!!!!
ra ka ko product ho
Nepal ko bato ma k garnu
Ramro ya ho Tara . Yesta gadi chaiya ko x jasto lagdaina . Road nai ramro xenah so
plz youtube ma kunai channel subscribe nagarnu hola kinaki videoko bicha bichama add le hairan banauxa
बसनलाई घरछैन तर एकलाखको टिबीखरीद
गरेर कहालागाउने। नेपालमा बाटो राम्रो छैन
यस्तोबसको के काम। बकबास हो