तिन बिसे राजु परियारले केटि जिस्काउन छाडेन New live dohori 2022
ฝัง
- เผยแพร่เมื่อ 26 ธ.ค. 2022
- #SAGAR_BC_OFFICIAL
Present :-तिन बिसे राजु परियारले केटि जिस्काउन छाडेन New live dohori 2022
...................................................
♪ Song:- Melo Baba
♪ Vocal:- Ram Kumar Nepali & Sharada Rasaili
♪ Lyrics :- Amrit Bharati
♪ Music :- Amrit Bharati/Shiba Narayan Joshi
🎙गायक/Singer
राजु परियार / Raju Pariyar
shyam rana
Sagar B c
🎙गायिका/Singer
Shila ale
Jalumaya Gurung
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या आग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा आले / Tara Aale
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
पबन शाही / Pawan Shahi
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पी एन साईला / P N Saila
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बि लक गुरुङ / Be Luck Gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
संकर सुनार / Shankar Sunar
प्रवेश श्रेष्ठ / Prabesh Shrestha
अमिश उपरकोटी / Amish Uparkoti
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
कोपिला मगर / Kopila Magar
रंग संयोजक / Colorist
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Sagar Bc Official
त्यसै हैन मलाइ राजु परियार दाइ मन परेको..सानोलाइ माया गर्न जानेको मान्छे हो!❣️❣️
सागर दाजु को टुक्का पर्खिदा पर्खिदै दोहोरी नै सकियो जे होस् श्याम दाजु र स्वर सम्राट राजु सर को नयाँ भाका बब्बाल लाग्यो । बधाई छ
नयाँ अनी फरक धारको दोहोरी गायक राजु दाजु अनी मेरो प्यारो दाजु स्याम राना दाजु लाई बधाई बधाई बधाई 🎹🎤🎤🎤🎤🎤
धेरै पुरानो भाकामा श्याम दाइले यति सुन्दर तरिकाले गाउनु भो श्याम दाइ अनि राजु दाइ र सम्पुर्ण टिमलाई नमन्🙏
आहा कति मिठो भाकामा झनै मिठो गित गाइदिनु भो राजु दाइ र श्याम दाईको जोडी गितमा सारै मिलेको छ दुबै जना सयमा सय हुनु हुन्छ। यसरी रातको समयमा हजुरहरुको गित भने पछि नहेरी बस्नै सकिन। धेरै मज्जा आयो यो दोहोरी भाग मा धेरै धेरै धन्यवाद हजुर हरुलाई अनि अजै सफल्ताको सुभकामना सबै टिमलाई।
आहा अती नै मिठो रमाइलो aahaa❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏always rocks raju daju and shyam rana ब्रो
सारै राम्रो लाग्यो स्वर शब्द दोहोरी गीत को सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
Wow, Udhum ramailo dohori👏👏Raju sir, Shila madam, Sagar ji & Shyam Rana ji lagayat sampurna whole teamlai hardik suvakamana!! Bisesh gari Sagar ji pragatiko kamana🙏🙏
आजको दोहोरी एकदम रमाइलो भयो गायक श्याम राणाको गाउने एक्टिङ्गनै दामी लाग्छ नहासी शब्दले सिद्दाउनु हुन्छ र धेरै रमाइलो मिठो भयो बधाई छ सबैलाई 🙏🙏🙏
राजु दाजै को सोर आहा ❤❤ सुनी रहु झै श्याम दाजु अनि सागर धन्यवाद सबै कलाकार लाई
Aaj ko live dohori hera pachhi raju sir pachhi Shyam rana dohori ko king 🤴
राजु दाइ र श्याम दाईको कडा प्रस्थुती सारै रमाईलो कमेडिका राजा श्याम राना दाई🥀🥀
आहा कति राम्रो भाका गाउनो भयो स्याम भाइ र राजु भाइ ले।यस्तै यस्तै फेरि पनि ले र आउनु होला। सागर भाई।
shyamrana solti kharo ❤❤❤❤❤babal lagyo with raju pariyar shila g sathai sagar bc jalumaya gurung aru kalakar ❤❤❤❤❤❤
Respect to Raju sir and hats off to Shyam Rana. Shyam bro you are real gem. Love you bro keep it up.
टिकटकमा देखेर आएको ।कति राम्रो अनि रमाइलो दोहोरी ।धन्यवाद सम्पूर्ण मा ।🙏🙏
स्यामको सब्द र गाउने तरिका त बयान गर्न सुहाउने कुनै सब्द नै छैन।कति राम्रो हो...स्याम भाको भिडियो त छुटाउन मनै लाग्दैन।कुनसुकै विषयमा पनि नहाँसिकन मनमा ठोक्किने सब्द गाउनि।बधाई छ स्याम भाइ।र सम्मान छ त्यो कलालाइ।
अत्ति नै दमदार प्रस्तुति, लोक दुनियाँमा यत्तिको नयाँपन र रोचक कार्यक्रम पस्कन सक्ने गायकद्वय @ राजु परियार दाई र @ श्याम राना जि, लगाएत सम्पूर्ण टिम प्रति उच्च सम्मान छ 💜💕💙💜💚💕🙏🙏 सागर भाईलाई पनि विशेष धन्यवाद 🤝
Raju sir sadhabahar dohori King tara shyam rana ma dherai anautho sakti cha harak tukka prastuth garni kala vako shyamu
दाम्मी छ दोहोरी गीत अझै यसकै 2पार्ट पनि आय झैनै राम्रो हुने थियो🌹🌹🌹