अमेरिका यति शक्तिशाली रहेछ भन्ने तथ्य त यहिँ बाट प्रमाणित हुन्छ कि अमेरिकाको राष्ट्रपति चुनावको नतिजाले विश्वमा भुकम्प ल्याइ दिँदो रहेछ भने विश्व युद्ध भयो भने के हुँदोरहेछ ?
बिना युरोप को अमेरिका आफै अधुरो छ।चिन संग झुझ्न अमेरिका लाइ युरोप को सहयोग चाहिन्छ ।नेपाल होइन बेक्ति पिच्छे बिदेश निति फरक हुने ।केहि फरक योजना ल्याउन सक्छ।तर बिदेश निति मा खासै फरक हुदैन ।मुख ले भुक्ने निति फरक होला तर गर्ने निति त्यहि हुन्छ।फरक हुने हो भने पहिले पनि ट्रम्प को पार्टि मा रास्ट्रपति भएको हुन तर तिनि हरुको निति लगभग समान छ ।
युरोप अष्ट्रेलिया बिना अमेरिका ले केही गर्न सक्दैन युरोप अष्ट्रेलिया बिना अमेरिका अधुरो छ , यदि अमेरिकाले युरोबाट हात झिक्यो भने चिन संग युरोप को साझेदारी बढ्छ
एउटा व्यापारी राष्ट्रपति भएर तेति अमेरिका लाई बलियो बनाउन सक्छ्न् जस्तो लाग्दैन। उनी यसभन्दा पहिले पनि राष्ट्रपति भैसकेका हुन्। अमेरिकालाई बलियो बनाउन ठुलै आर्थिक चुनौतीको जोखिम मोल्नु पर्ने हुन्छ। जुन super rich को विरुद्धमा निर्णय लिनु पर्ने हुन्छ त्यो सक्छन् सक्दैनन् त्यो समयले बताउला। अहिले चीन तेस्तो छैन जस्तो पहिले संसारको १२० राष्ट्रसँग मुख्य व्यापारिक सम्बन्ध छ। यदि चीनसँग जोरी खोजेमा आफैलाई घाटा र समस्यामा पर्छ। जुन समस्या अहिले क्यानाडा र अस्ट्रेलियाले भोगिराखेका छन्। आफै अमेरिकाले पनि भोग्छ। किनभने टेस्लाको सबभन्दा ठूलो बजार नै चीन हो। Critical metal को 70-80% कप्जा चीनको हातमा छ। भोलि ठुलै व्यापारिक युद्ध मात्र भएम यी metal हरुमा चीनले प्रतिबन्ध लगाएमा एलन मस्क आफै मेडिएटर हुनु पर्ने स्थिति आउन सक्छ। अहिले कृषिमा चीनले प्रतिबन्ध लगाउनाले अमेरिकी किसानले मार खेपिराख्दैछ्न्। अहिले चीन भनेको विश्वको बजार हो। बजार बन्द भयो भने मार दोहोरो नै भोग्नुपर्छ। चेतना भया!
America le China lai garera kehi hudaina sansar le America le vaneko manne hoina pahile po usle vane ko sabai des le manthe tara ahile sansar badali sakeko xa Trump ko diwa sapana matra ho gaf dinxa
NATO विगठन गरेर रुसलाई थामथुम पार्ने र Indo-Pacific क्षेत्र सुदृढ गरेर चीनसग निउ खोज्ने। Trump को विदेश नीति यसैमा आधारित हुन्छ।
अमेरिका यति शक्तिशाली रहेछ भन्ने तथ्य त यहिँ बाट प्रमाणित हुन्छ कि अमेरिकाको राष्ट्रपति चुनावको नतिजाले विश्वमा भुकम्प ल्याइ दिँदो रहेछ भने विश्व युद्ध भयो भने के हुँदोरहेछ ?
China lai sakdain hau USA le jati nai gareni china lion🦁
बिना युरोप को अमेरिका आफै अधुरो छ।चिन संग झुझ्न अमेरिका लाइ युरोप को सहयोग चाहिन्छ ।नेपाल होइन बेक्ति पिच्छे बिदेश निति फरक हुने ।केहि फरक योजना ल्याउन सक्छ।तर बिदेश निति मा खासै फरक हुदैन ।मुख ले भुक्ने निति फरक होला तर गर्ने निति त्यहि हुन्छ।फरक हुने हो भने पहिले पनि ट्रम्प को पार्टि मा रास्ट्रपति भएको हुन तर तिनि हरुको निति लगभग समान छ ।
ट्रम्प र नेतन्याहु को गुणगाण कन्टेन्ट बाहेक अरु केही भन्दैन यो आईमाईले आँखा बटारी बटारी😅
haha
😂😅
HUHAHA AKHAA BATARI BATARII HAINATA 😂😂😂😂😂😂😂
युरोप अष्ट्रेलिया बिना अमेरिका ले केही गर्न सक्दैन युरोप अष्ट्रेलिया बिना अमेरिका अधुरो छ , यदि अमेरिकाले युरोबाट हात झिक्यो भने चिन संग युरोप को साझेदारी बढ्छ
good good good 🎉🎉🎉
आफू बनाउने अरुलाई बनाउन नदिने।त्यस्तो कसैले मान्छ।अमेरिका कुनै दिन सिद्दिन्छ
❤
❤❤❤❤❤❤❤❤
कलियुगको रावण हो ट्रम्प।
हाबा कुराघेरै भयाे।
एउटा व्यापारी राष्ट्रपति भएर तेति अमेरिका लाई बलियो बनाउन सक्छ्न् जस्तो लाग्दैन। उनी यसभन्दा पहिले पनि राष्ट्रपति भैसकेका हुन्। अमेरिकालाई बलियो बनाउन ठुलै आर्थिक चुनौतीको जोखिम मोल्नु पर्ने हुन्छ। जुन super rich को विरुद्धमा निर्णय लिनु पर्ने हुन्छ त्यो सक्छन् सक्दैनन् त्यो समयले बताउला।
अहिले चीन तेस्तो छैन जस्तो पहिले संसारको १२० राष्ट्रसँग मुख्य व्यापारिक सम्बन्ध छ। यदि चीनसँग जोरी खोजेमा आफैलाई घाटा र समस्यामा पर्छ। जुन समस्या अहिले क्यानाडा र अस्ट्रेलियाले भोगिराखेका छन्। आफै अमेरिकाले पनि भोग्छ। किनभने टेस्लाको सबभन्दा ठूलो बजार नै चीन हो। Critical metal को 70-80% कप्जा चीनको हातमा छ। भोलि ठुलै व्यापारिक युद्ध मात्र भएम यी metal हरुमा चीनले प्रतिबन्ध लगाएमा एलन मस्क आफै मेडिएटर हुनु पर्ने स्थिति आउन सक्छ। अहिले कृषिमा चीनले प्रतिबन्ध लगाउनाले अमेरिकी किसानले मार खेपिराख्दैछ्न्। अहिले चीन भनेको विश्वको बजार हो। बजार बन्द भयो भने मार दोहोरो नै भोग्नुपर्छ। चेतना भया!
Be Donald Trump, Not American for War this time.... Use your Personality as made By God.. ..
Lu abo k gurnay ho abo nepal lay china lai full support garnu purcha.
Ta.dollerle.chatukar.le.je.vanepani.tero.bau.trump.le.jinping.ko.vutla.pani.hallauna.sakdaina.vuk.jati.vuxas.vuk
Yo aamai KO kunai buddhi xaina.paxi thaha hunxa.china k ho?
Waha harule script padhne ho, anchor ko kam ni thaha na pai blame garne tapai ko chai budhii khub raxa hai ? 😅😅
Haha
Yasle kehi napdaina neto bata niskyo vane America harauxa hola ho
ट्रम ले जितेको नै राम्रो हो चाइनलाई अब साइज मा ल्याउनै पर्छ
China saija ma aba KO auxa samayale thaha hunxa American sanga war ladai garna china ready vayara baseko xa
China already ready xa but America Ra China le aafno vhumi ma kahile war gardaina Nepal n Taiwan na garxa yo kura bugam veda haru
😓😓😓😓😓😓😗😗😧😧😧😧
America le China lai garera kehi hudaina sansar le America le vaneko manne hoina pahile po usle vane ko sabai des le manthe tara ahile sansar badali sakeko xa Trump ko diwa sapana matra ho gaf dinxa