चिनियाहरु नेपालबारे के साेच्छन् | AP Talk Show with Zhang Yue

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 พ.ย. 2024

ความคิดเห็น • 606

  • @RameshLimbu
    @RameshLimbu 6 ปีที่แล้ว +133

    बिहारी डाका हरु लाई यो एउटा सन्देश हो ।

    • @punmagarmane5821
      @punmagarmane5821 6 ปีที่แล้ว +3

      HKnep , बिहारी डाँका त भरतियनै भए एऊटा पनि नेपाली डाँका नाम हो शेरे त्यो डाँकाले भन्दा राम्रै बोले शेरे डाँकाले जानेको नेपाली बोल्दा पनि बुझ्नै गाह्रो भन्याँ कि स्वर्गको भिजिट जाने बेला भए र हो

    • @himalayansekal4309
      @himalayansekal4309 6 ปีที่แล้ว

      हैट

  • @thamansharma4963
    @thamansharma4963 6 ปีที่แล้ว +52

    खुबै राम्रो लाग्यो नी । कति राम्रो बोल्नु भा को नी 😍हाम्रो देश लाई चीन मा प्रचार गरीदिनु होला लास्ट मा नी भन्ने शब्द ले सुनमा सुगन्ध नै भयो

  • @lekhlekh8798
    @lekhlekh8798 6 ปีที่แล้ว +3

    सिमाना मिच्ने भारती चोर र चिना सोचमा कति धेरै फरकता छ ...🌹 love u china

  • @jayachaulagain1717
    @jayachaulagain1717 6 ปีที่แล้ว +87

    धेरै खुशी लाग्यो तपाईंले बोलेको नेपाली भाषा एकदम राम्रो छ!!!

    • @chandrakumarii6415
      @chandrakumarii6415 6 ปีที่แล้ว

      Jaya chaulagain

    • @maheshbhatta8771
      @maheshbhatta8771 6 ปีที่แล้ว

      Forners likes neeali language.n cultures but Nepali foolish left Nepali culture.n all things how sad?

  • @lovekhusi5544
    @lovekhusi5544 6 ปีที่แล้ว +106

    सेर बहदुर देउवाल ले बोलेको भन्दा 100 यौ गुणा राम्रो बोल्नु हुदोरहेछ, nothing to say just give up big hands, respect🌹

    • @jalsagar8374
      @jalsagar8374 6 ปีที่แล้ว +2

      Happy Happy नेपालमा जन्मेर पनि हाम्रो गाँउको लाटो यति राम्रो बोल्न सक्दैन यो दीदी त राम्रो बोल्नुहुदो रहेछ है ।

    • @lovekhusi5544
      @lovekhusi5544 6 ปีที่แล้ว +3

      Jal Sagar सेर बहादुर देउवा को interview हरु हेर पहिला अनि कुरा गर्न आउ ल भाइ।

    • @Canvas113
      @Canvas113 6 ปีที่แล้ว +3

      Happy Happy 😂😂😂

    • @ombhaktarai2237
      @ombhaktarai2237 6 ปีที่แล้ว +3

      Happy Happy सेरे संग नदाजौ होला । सेरे त ढेडुनै हो ।

    • @lovekhusi5544
      @lovekhusi5544 6 ปีที่แล้ว

      Om Bhakta Rai 100%✌

  • @chamlingbswas9753
    @chamlingbswas9753 6 ปีที่แล้ว +28

    कस्तो राम्रो बोल्नुभको नी , नेपाली भाषा राम्ररी बोल्नुभको मा धन्यवाद छ नी । मलाई एकदमै मन पर्यो नी ।।😀 👌👌👌

  • @shyamstha6201
    @shyamstha6201 6 ปีที่แล้ว +13

    म त सार्है प्रभावित भए। धेरै खुशी लाग्यो । तपाईले बोलेको नेपाली भाषा एकदम राम्रो छ एति धेरै बिकास भएको देशको अलिकती पनि नक्कल किन गर्न सकेन हाम्रो देशले हुन्छ नि, हो नि, छ नि भन्ने शब्द सारै राम्रो लाग्यो ।

  • @lalmani6501
    @lalmani6501 6 ปีที่แล้ว +11

    वाह कति राम्रो बोल्नु भएको गैर नेपाली भइकन पनि र शब्द संगै नि नि बोल्नुभएको unique लाग्यो र खुशी लाग्यो तपाईंको बोल्ने सु शैली देखेर ...!

  • @tapendratimilsena4594
    @tapendratimilsena4594 6 ปีที่แล้ว +30

    कस्तो राम्रो नेपाली बोल्नु भएको खुसी लाग्यो नेपाली भाषा पनि चासो दिएर सिक्दा रहिछन्

  • @kamalkarki7800
    @kamalkarki7800 6 ปีที่แล้ว +3

    सारै खुसी लागो चिनिया दिदिले यति राम्रो नेपाली बोलेको सुनेर ।

  • @bhushanshrestha6413
    @bhushanshrestha6413 6 ปีที่แล้ว +34

    कति राम्राे नेपाली बाेल्नु भएकाे ।

  • @kedarbasnet882
    @kedarbasnet882 6 ปีที่แล้ว +19

    तपाइको बोली र चिनको नेपालमा हेर्ने दृष्टि स्पस्ट भयो धेरै धेरै धन्यबाद !!!!!!!

  • @milanwaibalamamilan87
    @milanwaibalamamilan87 6 ปีที่แล้ว

    वाउ चीनिया ले पनि यस्तो राम्रो र मिठो नेपाली भाषा बोलेको सुन्दा त धेरै राम्रो लाग्यो

  • @bivashmagarnepal7649
    @bivashmagarnepal7649 6 ปีที่แล้ว +16

    एउता चिनियाँ नारि भएरनि चिनियाँ भुमिमा जन्मेर यति राम्रो नेपाली बोल्नु मान्नु पर्छ दि दि हजुरलाई

  • @ЯєнамТнара
    @ЯєнамТнара 6 ปีที่แล้ว +6

    कति राम्रो बोलेको सलुट छ चिनियाँ चेली लाई……😍
    कति राम्रो सोचाइ ……………………

  • @dhanbahadur8281
    @dhanbahadur8281 6 ปีที่แล้ว

    म c.r.iनेपाली सेबा धेरै पहीले देखी सुन्दै आयको छु बर्खा जी को आवाज रेडीयो मार्फत सुनेको थीयँ अब त देख्न पनी पाइयो धेरै खुसी लाग्यो धेरै धेरै धन्यबाद

  • @ajitkunwar8556
    @ajitkunwar8556 6 ปีที่แล้ว

    अति सुन्दर !....राम्रो लाग्यो नेपाली बर्षा को राम्रो नेपाली बोली !

  • @dr.basyaldurga3316
    @dr.basyaldurga3316 6 ปีที่แล้ว

    धेरै खुशी लाग्यो
    बधाई छ तपाईं लाइ

  • @sumanmagar4681
    @sumanmagar4681 6 ปีที่แล้ว

    नेपालको सगरमाथा बुद्ध जन्मेको देश भनिदिएकोमा तपाइलाइ धेरै धेरै धन्यवाद ।।

  • @manojrai5716
    @manojrai5716 6 ปีที่แล้ว

    एक दम राम्रो छ ।

  • @himalshrestha4575
    @himalshrestha4575 6 ปีที่แล้ว

    बाफ्रे पहिलो पल्ट सुन्दैछु चिनियाले यति राम्रो नेपाली बोलेको वाह!

  • @prakashbc8279
    @prakashbc8279 4 ปีที่แล้ว

    धेरै खुसि लागयो राम्रोसँग नेपाली बोल्नु हुदोरहेछ छ

  • @nimeshpyakurel8164
    @nimeshpyakurel8164 6 ปีที่แล้ว

    Owh!! Really great speech !! What a nice and clear !! Glad to heard !!!

  • @rajkumarchaudhary9565
    @rajkumarchaudhary9565 6 ปีที่แล้ว

    Bahut ramro interview. I love chaina

  • @chiragsubramaniam3235
    @chiragsubramaniam3235 6 ปีที่แล้ว

    Such a decent personality and the way she deals with every question is amazing. Hats off Zhang Yue!

  • @honestjungkarki8686
    @honestjungkarki8686 6 ปีที่แล้ว

    अति राम्रो बिचार अति खुसी लाग्यो ।

  • @nepalibadu2538
    @nepalibadu2538 6 ปีที่แล้ว

    खुसी लाग्यो

  • @phaganbhadurbohara3416
    @phaganbhadurbohara3416 6 ปีที่แล้ว

    धेरै रामृेा भाशा दिदि

  • @deepakcasey2520
    @deepakcasey2520 6 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो।

  • @bipinsinghshrestha4196
    @bipinsinghshrestha4196 6 ปีที่แล้ว

    याे चिनियाँ दिदीले बाेलेकाे शब्दहरूले गर्दा अाफूले अाफुलार्इ नेपाली भाषा बाेल्न अाउँछ भन्न नी लाज लाग्याे
    कति राम्राे अाहा ...

  • @himalkhadka2
    @himalkhadka2 6 ปีที่แล้ว

    वाउ 👍🤔 यती प्रस्ट नेपाली भासा बोल्दै, र त्यती नै सुबिचार नेपाल प्रती 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय होस ✊

  • @gorkhalikoxoro7110
    @gorkhalikoxoro7110 6 ปีที่แล้ว +8

    धेरै राम्रो बिचार ।

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 5 ปีที่แล้ว

    धेरै राम्रो सम्पुर्ण मानव जातिमा बिश्वबन्धुत्वको भबना बिकास हुँदै जाओस राम्रो कुरा हो । चीन नेपालको असल छिमेकी हो ।

  • @purangurung2393
    @purangurung2393 6 ปีที่แล้ว

    wow kasto ramro nepali bolnu bha ko
    really appreciated

  • @lovermusic9962
    @lovermusic9962 6 ปีที่แล้ว

    गति छाडा लबस्तरा लबस्तरी हरुको बुद्दिको बिर्को खुलोस । सार्है मीठो आवाज. .

  • @aryansaru2986
    @aryansaru2986 6 ปีที่แล้ว

    Wonderful diju,I love it your thinking,n language also..!!!

  • @vkingchannel9475
    @vkingchannel9475 6 ปีที่แล้ว

    मलाई नि धेरै राम्रो लाग्यो
    तपाईंको यो interview

  • @bhupendrapun7185
    @bhupendrapun7185 6 ปีที่แล้ว

    अतिनै राम्रो दिदि

  • @tilakrana2539
    @tilakrana2539 6 ปีที่แล้ว

    wowowow outstanding ....salute her

  • @thapakumar7625
    @thapakumar7625 6 ปีที่แล้ว

    ल धेरै धेरै खुसि छु

  • @bmswr231
    @bmswr231 6 ปีที่แล้ว +6

    very welldone Sister we proud of you Good luck

  • @ghanshyamreshmi
    @ghanshyamreshmi 6 ปีที่แล้ว

    khusi lagyo ati ramro nepali boleko sunda

  • @AyN2movie
    @AyN2movie 6 ปีที่แล้ว

    Gajab... Ma Nepali ho tara ma ni yesto fluent Nepali bolna sakdaina... Bt she is doing... Wow... Huge Respect.... Jai Nepal 🇳🇵..

  • @bmswr231
    @bmswr231 6 ปีที่แล้ว

    Hi Jhang you are ow some thanks for your thought and studying our Nepali Language and talking so fluently

  • @SubinPailk
    @SubinPailk 6 ปีที่แล้ว

    कति राम्रो नेपाली बोल्नु भयो । तपाइको बुजाइ र बोल्ने तरिका पनि राम्रो छ

  • @dhankumartamang3051
    @dhankumartamang3051 6 ปีที่แล้ว

    Sarai ramro tarikale nepali vasa bolnu bhayo.zhang yue madam lai dherai dherai dhanyabad.

  • @bishnubohara9271
    @bishnubohara9271 6 ปีที่แล้ว +18

    रेडियो पेइचिङ्ग को नेपाली सेवा म १६/१७ बर्षको हुँदै देखिनियमित सुन्ने गर्थे र पत्राचार पनि गर्थें ।कार्यक्रमहरु असाध्यै मन पर्थ्यो र म अझै मन पराउँछु तर नियमित सुन्न नभ्याएकोमा दु:ख लाग्छ ।मलाई पनि चिनियाँ भाषा सिक्ने रहर छ App download गरि अाफै सिक्न सुरु पनि गरें तर नियमित हुँन सकिन।तर कोशिस गर्दैछु ।

  • @dikendragiri
    @dikendragiri 6 ปีที่แล้ว

    कती राम्रो र प्रष्ट नेपाली बोलेको ।

  • @ramjikarki9087
    @ramjikarki9087 6 ปีที่แล้ว

    राम्रो छ

  • @subashkc9651
    @subashkc9651 6 ปีที่แล้ว

    Dherai ramro xa zhang yue ko bolai ekdam ramro

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 6 ปีที่แล้ว

    ओहो क्या राम्रो बोलेको हो ! धेरै धेरै धन्यवाद !!

  • @anilthapa4501
    @anilthapa4501 6 ปีที่แล้ว

    Katti ramro sangaboleko .dherai ramro barsa didi. great conversation.we love China barsa didi.

  • @krishna-fk1su
    @krishna-fk1su 6 ปีที่แล้ว

    dherai khusi lagyo

  • @suryaalinentertain
    @suryaalinentertain 6 ปีที่แล้ว

    wow so great.. n realty interview.. tq

  • @lilmagar4751
    @lilmagar4751 6 ปีที่แล้ว +41

    I love china

    • @manjildarr
      @manjildarr 6 ปีที่แล้ว

      Lil magar kaile I love Nepal bhanya thiesss???

    • @CrazyHorseAvatar
      @CrazyHorseAvatar 6 ปีที่แล้ว

      but bahunbadi sarkar and bahunbadi supporters dislike china. these people love india.

    • @abhinavrana8672
      @abhinavrana8672 6 ปีที่แล้ว

      Bond James Bond
      talai k dukhyo ?
      magar le love nepal bhanna chhode nepal na rahala!!!!!

    • @somainshu934
      @somainshu934 6 ปีที่แล้ว

      abhinav rana kina join Tibet China???

  • @muktiparajuli9663
    @muktiparajuli9663 6 ปีที่แล้ว +3

    एति धेरै बुध्धिवान र शिक्षित छन चिनियाँ जनतहरु।
    नेताले मात्र होइन तेहाका जनतले पनि धेरै बौद्धिक कम गर्छन। 65 वटा देशमा आफ्नो भाषा फैलाउदै छ। एति धेरै बिकास भएको देशको अलिकती पनि नक्कल किन गर्न सकेन हाम्रो देशले?अबको पुस्तको आवस्यकता चिनियाँ भासाको बिस्तर नेपालमा औपचारिक रुपमा गर्नु पर्छ। किनकि चिनियाँ देश आफैमा विस्वलाइ चिनाएको देश हो। र सहि सन्देश दिनु र सहि सहयोग गर्ने देश हो। र अब ढिला नगरी औपचारिक रुपमा चिनियाँ भासाको अध्यान अध्यापन गर्नु बर्तमान समयमा महत्वपुर्ण आवस्यक छ।
    जसरी चीन मा 65 देशको भाषा बिस्तर गरिरहेको छ। अनि बल्ल भविस्यका पुस्तालाइ बिकास गर्नमा ठूलो भुमिका पुर्याउनेछ। त्यति मात्र नभाइ छिमेको राष्ट्रको सम्मन अनि कर्तब्य को सहि उपयोग हुनेछ।

    • @Alibabachalise
      @Alibabachalise 6 ปีที่แล้ว +1

      Thank you Zhang Yue yo ek dam ramro kura sunaunu bhayo dhanyabad chha.

  • @dhaniramghartimagar8450
    @dhaniramghartimagar8450 6 ปีที่แล้ว

    नेपाल र चिनको सम्बन्ध सुमधुर बनाउनको लागि अझ चीनिया महिला हरु लाई नेपाली हरुले बिबाह गर्न पाउनुपर्छ।

  • @keshabpaudel6313
    @keshabpaudel6313 6 ปีที่แล้ว +2

    Wow kati mitho ra prasta bolnu vo 👏👏👏

  • @samipthapa2909
    @samipthapa2909 6 ปีที่แล้ว

    Very very fluent in nepali.....hats off chinese didi..and best of luck..

  • @sureshgurung8149
    @sureshgurung8149 6 ปีที่แล้ว

    Hajurko nepali sunu sunu lagyo ma'am and thank you ma'am lord gautam buddha hamro desh nepalma janmeko ho vannu vakoma....... yes lord buddha was born in Nepal
    Cure Nepal

  • @ramudgar3697
    @ramudgar3697 6 ปีที่แล้ว +11

    dherai khusi lagyuo tapai le nepali bolnu vaeko ma.新年快乐。我很开心你可以说非常好尼泊尔话。superb。。

  • @dineshdhami5701
    @dineshdhami5701 6 ปีที่แล้ว

    कति राम्राे नेपाली बाेल्नुभएकाे खुसी लाग्याे ।

  • @bhimpandey017
    @bhimpandey017 6 ปีที่แล้ว

    राम्रो 😍😍

  • @alonelimbu79
    @alonelimbu79 6 ปีที่แล้ว

    zhang yue Nice nepalilanguage speak thank you so much

  • @subizsunuwar7068
    @subizsunuwar7068 6 ปีที่แล้ว

    wow😌😍......सब्धको उचारनहरु नि धेअरै राम्रो लाग्यो...✌✌✌

  • @yogendrarana4616
    @yogendrarana4616 6 ปีที่แล้ว

    कति राम्रो बोलेको यो Admin भन्दा पनि राम्रो र शुद्धता clear छ हामिले पो सिक्नु पर्ने भयो नेपाली।

  • @amritarai4352
    @amritarai4352 2 ปีที่แล้ว

    Wow, great 👍 to see you,

  • @chandrabantawa5865
    @chandrabantawa5865 6 ปีที่แล้ว

    धेरै राम्रो सोच I love china

  • @mangalnaubag2876
    @mangalnaubag2876 6 ปีที่แล้ว

    कति मिठो गरी नेपाली भाषा बोलेको गाँठे !यी चिनियाँ म्यामले ।

  • @Bhazbudamagar6287
    @Bhazbudamagar6287 6 ปีที่แล้ว

    Really really nice 👍🏻 I love China 🇨🇳 🇳🇵 ❤️

  • @anilmagar2424
    @anilmagar2424 6 ปีที่แล้ว

    Wow varey nice talk show zhang Tue.😊😊😊😊😊😊

  • @suresholi5660
    @suresholi5660 6 ปีที่แล้ว

    wanderfull kati ramro boleko

  • @anarbabu5anarbabu2
    @anarbabu5anarbabu2 6 ปีที่แล้ว

    Sarai ramro lagyo yo didiko nepali boleko ma

  • @rajanrai9443
    @rajanrai9443 6 ปีที่แล้ว

    Wow so nice sipping nepali thank you 🙏🏻 namaste 🙏🏻

  • @paremlimbu6143
    @paremlimbu6143 6 ปีที่แล้ว

    Kasto ramroo Nepali bolnnu bhaeako uhaa hamraa deshkaa manchhe le Nepali bolna jandai Tara yo dd 100% sahikuraa garnnu bho the ho tapaiko bichar Sarai khushi lagyo..

  • @narjunggurung553
    @narjunggurung553 6 ปีที่แล้ว +2

    wow what a amazing speaking nepali language . thanks for loving nepali language .

  • @bikramlimbu7746
    @bikramlimbu7746 6 ปีที่แล้ว

    कति राम्रो शब्द उच्चारण

  • @Bikramthakuri999
    @Bikramthakuri999 6 ปีที่แล้ว +1

    We love u mam.. respect and love from all nepali people...

  • @khagenpnk9115
    @khagenpnk9115 6 ปีที่แล้ว

    Wow how sweetly and fluently talking Nepali language I am so much surprised thank you so much from neighbour Chinese mam

  • @prajwalbhujel6784
    @prajwalbhujel6784 6 ปีที่แล้ว

    धोतिहरू आयो भने हिन्दी बोल्छन। र देशको अवस्था नि बिगार छन। चिनियाँ हरू आएर नेपाली भाषा बोल्दा मन नै छुन्छ। र हाम्रो देशको बिकासको कुरा गर्छन।

  • @nepaliboy5436
    @nepaliboy5436 6 ปีที่แล้ว +4

    कति राम्रो नेपाली बोलेका यार 💕💕

  • @chhabiprasadupadhayaya2085
    @chhabiprasadupadhayaya2085 6 ปีที่แล้ว

    Thank you

  • @gautambal3571
    @gautambal3571 6 ปีที่แล้ว

    Wow ramro lagyo

  • @birmalbista1234
    @birmalbista1234 6 ปีที่แล้ว

    wow nice I love Nepal & chaina

  • @upakarshah4662
    @upakarshah4662 6 ปีที่แล้ว

    वा धैरै रमाइलो यो भाषा मा सरल

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 6 ปีที่แล้ว

    कति खुसिको कुरा ।

  • @yattrikarai47355
    @yattrikarai47355 6 ปีที่แล้ว

    राम्रो लाग्यो कुरा।

  • @Menukapoudel2041
    @Menukapoudel2041 6 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो

  • @reshamkumal910
    @reshamkumal910 6 ปีที่แล้ว

    hamro nepali ko manchhe haru ramro saga nepali vasa bolna jandai nan tara china ko chelile nepali vasa boldaa dherai khusi lagado raichha

  • @punmagarmane5821
    @punmagarmane5821 6 ปีที่แล้ว +6

    यि महिला चाईनिज हो शेरे नेपाली तर शेरेले नेपाली बोल्न जानेको छैन जानेको बोले पनि नेपालीले बुझिदैन किन होला ? कति स्पष्ट छ राम्री बोल्दो रहेछ

  • @shivirsharma8439
    @shivirsharma8439 6 ปีที่แล้ว

    dherai khusi lagyo.新年快乐姐姐

  • @uttamrajbogati8428
    @uttamrajbogati8428 6 ปีที่แล้ว

    I loved this episode

  • @bobrayamajhi6895
    @bobrayamajhi6895 6 ปีที่แล้ว

    राम्रो लाग्यो नेपाली भाषा...

  • @pravakarxtrm
    @pravakarxtrm 6 ปีที่แล้ว

    I like your knowledge & inspiration to the world. Happy basanta ritu Miss Zhang

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 6 ปีที่แล้ว

    derai ramro cha

  • @chuski_009
    @chuski_009 6 ปีที่แล้ว

    Dherai Ramro boli.

  • @santoshsantosh676
    @santoshsantosh676 6 ปีที่แล้ว

    Wow kati ramro nepali boleko.. so nice..

  • @arjungautam3098
    @arjungautam3098 6 ปีที่แล้ว +2

    wao कति राम्रो नेपाली बोलेको

  • @nepalboy9006
    @nepalboy9006 6 ปีที่แล้ว

    यकदम राम्रो

  • @bikashkumarnepalsindhuli5403
    @bikashkumarnepalsindhuli5403 6 ปีที่แล้ว

    wow Hjr ko ati Dhari Ramro bi 4 xa hamro Des ko barema ma so Hjr ko all Tim lai Dhari Vanda Dhari badhai xa ?