खुशि हुनुस सिस हजुर लाई त यति राम्रो इज्जत मान सम्मान दियर भित्र्याउनु भाको छ तर यति को चाइ मैले पाको भय कति खुसि हुने थिय 15 बर्स भयो बिहे भाको म पनि गुरुङ को छोरी बाहुन सङ्ग बिहे भयो तर आज सम्म राम्रो भनेको कहिले छैन मलाई आफुलाइ स सम्मान पाउछ भने सेतो र रातो टीका मा फरक मान्नु हुदैन आफू लाई जुन जात सङ्ग बिहे भय पनि त्यो परिवार मा सम्मान पाउनु नै खुसि मान्नुस जुन जात सङ्ग बिहे भयो तेस्तै रहन सहन र चलन मान्े को राम्रो खुसि लाग्यो हजुर हरु को बैबाहिक जीवन सुखमय होस
आफ्नो भाग्य को कुरा होला सीस कसैको कत्ति राम्रो भाको हुन्छ मेरो काकी पनि राई को छोरी हुनुहुन्छ मेरो भाउजु पनि राई को छोरी हुनुहुन्छ खै राम्रो छ काकी 8.9 साले होला अहिले सम्म राम्रो छ यो भाग्य को कुरा होला 😭😭
जसले जे गरे पनि तपाईंको बूढाले त राम्रो नै गर्छ होला नि? यदि इज्जत सम्मान को लागि बिहे गरेको भए पहिला उसको परिवार कस्तो छ भन्नेर बुझ्नु पर्थ्यो ? यदि त्यस्तो भए आफू हरु अलगै बस्नु पनि सक्नु हुन्छ त
ढिलो भएपनि हजुरको सप परिवार लाइ हेप्पि दसैँ अनि आकिर्ति बइनि राइको कुल मा भित्रीनु भएको रहेछ खुशी लाग्यो मेरो पनि बुडि क्षेत्रेनी हो भएपनि मन मिलेपछि प्रेम माया भएपछि केहि लाग्दैन हजुरहरुलाई सुखी जीवन को कामना
राई लिम्बू हरूले बाहुन छेत्री केटी बिहे गरेनी कति समान गरेर बुहारी भनेर बाेलाउनु भएकाे यही ठाउँ मा छेत्री बाहुन ले राई लिम्बू नी छाेरा ले बिहे गरे भने छि छि र धुर धुर पकाकाे नखाने छुकाे नखाने हुन्छ भाेगाई 😌😌
खोइ हाम्रो घरमा माइलो दाईले राइनी गर्नु भयो साइँलो दाईले कामिनी गर्नु भयो त्यस्तो गरेको छैन त अरु बुहारी जतिकै सम्मान छ त? व्वरू उनी हरूका माइती हरु आउँदा उल्टै खिसी गर्छन् हामी मतुवाली हो र हामी लाई चिया होइन सिया चाइन्न्छ भन्छन् ? तिनीहरूको लागि मात्रै भएनी रक्सी किनेर ल्याइ दिनु पर्छ ?अब भन्न सबैको सोच तिम्रो जस्तो छैन् नी? व्याक्ती को गल्ती पुरै समुदाय लाई दोष नी पहिला तिम्रो सोच बदल्नु जरुरी छ?

राम्रो कमेन्ट 😘😘
K hajurle damai sanga bihe garne ho ho vane khusi milxa@@lataghimire1747
आफ्नो भाग्य को कुरा होला सीस कसैको कत्ति राम्रो भाको हुन्छ मेरो काकी पनि राई को छोरी हुनुहुन्छ मेरो भाउजु पनि राई को छोरी हुनुहुन्छ खै राम्रो छ काकी 8.9 साले होला अहिले सम्म राम्रो छ यो भाग्य को कुरा होला 😭😭
Wow Tapai Kati Thulo Mahan Bichar ko Rahechha.Ma Tapailai Saluot garchhu.
जसले जे गरे पनि तपाईंको बूढाले त राम्रो नै गर्छ होला नि? यदि इज्जत सम्मान को लागि बिहे गरेको भए पहिला उसको परिवार कस्तो छ भन्नेर बुझ्नु पर्थ्यो ? यदि त्यस्तो भए आफू हरु अलगै बस्नु पनि सक्नु हुन्छ त
ढिलो भएपनि हजुरको सप परिवार लाइ हेप्पि दसैँ अनि आकिर्ति बइनि राइको कुल मा भित्रीनु भएको रहेछ खुशी लाग्यो मेरो पनि बुडि क्षेत्रेनी हो भएपनि मन मिलेपछि प्रेम माया भएपछि केहि लाग्दैन हजुरहरुलाई सुखी जीवन को कामना
मलाई तँ सेतो तिका आती मन पर्छ म पनि क्षेत्री को छोरी मगर को बुहारी ❤❤❤
सेतो टिकाले सह्रै राम्रो सुहाएको छ हाम्रो बुहारीलाई 🙏
😂😂😂😂😂
sundari vaauzu😍😍😍😍😍 🥰 beautiful vaizu😊 Raiko kullmaa swagat xa hajurlaii🎉🎉🎉🎉
आहा❤❤❤
भोलि को दिन मा छोडनि काम चाइ नगर्नु होल हजुर हरु को जोडी लाई कसैको आन्खा नलागोस
राई लिम्बू हरूले बाहुन छेत्री केटी बिहे गरेनी कति समान गरेर बुहारी भनेर बाेलाउनु भएकाे यही ठाउँ मा छेत्री बाहुन ले राई लिम्बू नी छाेरा ले बिहे गरे भने छि छि र धुर धुर पकाकाे नखाने छुकाे नखाने हुन्छ भाेगाई 😌😌
Yo kura sahi x👍
खोइ हाम्रो घरमा माइलो दाईले राइनी गर्नु भयो साइँलो दाईले कामिनी गर्नु भयो त्यस्तो गरेको छैन त अरु बुहारी जतिकै सम्मान छ त? व्वरू उनी हरूका माइती हरु आउँदा उल्टै खिसी गर्छन् हामी मतुवाली हो र हामी लाई चिया होइन सिया चाइन्न्छ भन्छन् ? तिनीहरूको लागि मात्रै भएनी रक्सी किनेर ल्याइ दिनु पर्छ ?अब भन्न सबैको सोच तिम्रो जस्तो छैन् नी? व्याक्ती को गल्ती पुरै समुदाय लाई दोष नी पहिला तिम्रो सोच बदल्नु जरुरी छ?
भाई बुहारी लाई मेरो तर्फ बाट आर्शिवाद छ है बुहारी मा झापाबाट हो भाई
Wow sundari medam ta hamrai gaule po hunu vayexa khushi lagyo🎉🎉🎉
कति रमाइलो रहेछ ❤❤❤❤
Aaja khanti raini buhari alws b happy buhari
Seto Tika Le suhayko x hai Sundari ❤❤
Kati ramri ho k buhare nani rai ko buhare❤❤❤❤❤
First view n first comment mo hai🥰🥰🥰
राइ सङ्ग पोइल आको होर
Nice family ☺️
उता टिकाराम बाबा यो सब देखेर ढलेन होला 🤣😂
❤❤
राम्रो
सिम्पल अनि सुशील भल्गर हजुर हरुको सुभ चिन्तक❤❤
Nice family all the best 👍👍Bhani
j hos buhari pareu khusi lageu
Happy dashain both of you 🎉
❤🎉😊
Happy family❤️
You’re lucky
Nice vlog 👌
राई सङ्ग बिहे गरेको हो?
Sabai rai ta navanau praya rai haruko le nai seto tika lagauxan
Very nice❤❤
Good jobs
Hamro buhari nani❤❤❤❤❤
भगेरा खत्रा छपाउलि जस्तो लाग्यो यो ठाउ !
Thank 160 family❤❤❤❤❤❤
किन उठेको त ।,राति थला पारेन।
Sungurko masu majjale khane parexau sundarile
Thanks for 141 subscribers guys keep loving and supporting ❤❤❤
Yek arka lae support garam ❤
180done back
सेतो सङ आएसी सेतो टीका लाउनु परेन त😂😂😂
जस्लाई देखेनि धेरै मस्किने होईन नि त्या राई लाई मस्केरै फसाउनु भएछ😅😅
Um tpi ta hamrai gau tira bihe garera aaunu vako rahexata
Sundari mam hjr chhintang kai po hunu vauexa jhanai khusi lagyo
Hamro raiko seto nai huncha ❤tika
Cause doesn’t matter be happy 😊
जात भाद सेतो रातो टिकाको भेदबाद नगरौ मनुष्य सबै एकै हो एक समान व्यवहार गर्ने बानि बसालौ
Ramoro x
के हो यसले क्षेत्रीको छोरो त पाइन्छ क्या हो मगरको छोरोलाई समातेर पहिला पो गइछ त अचम्मै छ त। केटीहरूको पारा
Nice
❤❤
🙏♥️♥️♥️👌
🙏🏿🙏🏿❤️❤️
Kun rai ho hjr haru
Aba rai saskar siknu parxa
बाबा आमालाई सेवा सुनाई दिनुहोला बुहारी नानी 🇨🇳🇨🇳🏵️💖🌺🌼🙏🙏
❤️🏴🇬🇧
🎉🎉 Nice vlog sundari ji 🎉🎉
わあ、すこ"いね
Aru bhanda Akriti bata nati natina kahile ho ? Jod garnu parla hai !
Keep me support guys
Ani Rai limbu sanga bihe gare paxi launai hai buhari nani haru ho, Hamro samskirti parampara nai Seto tika laune
Mun paren mlaii t xiiii rato tika ramro
❤❤❤❤❤❤😮😮😮😮😮😮😮😮😮😮 hi
सुन्दरी ले बूढो कि बाबा भनेको अनि यो ठिक छैना त भन्नू भए ना नि?घर त भितृयो अब भित्र्याउने पनि हो कि भने को होला नि😂
❤❤