चाहे हुदो रैछ त🤔हो यसरी नै जात भन्दा माथी उठ्नै पर्छ हजुर हरुको परिवार बाट सबै ले शिक्षा लिउन्🤔❤दुबै परिवारको अग्रज ज्युहरुलाइ सलाम नेताहरुले हामी-हामी बिच लडाउछ हामी तल आफै मिल्न सक्नुपर्छ ❤❤हामी नेपाली हाम्रो नेपाल❤
सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली भनेको यसलाई भनिन्छ,,न राई न बाहुन,,हामी सबै नेपाली हौ,,कसैको छैन ठुला जात,,कसैको छैन ठुलो धर्म,,।।। हेरौं त कत्ति सुन्दर देखिएको,,,wow,,दाम्पती जिबन जुगौ जुग रहोस् ।।। हार्दिक शुभकामना।।👏👏👏👏
यता बिबाह गरेर घोर्ले छोरो पाउन बसेर पो गारो छ मलाई बाट सुन्दरी गाएब भको रहेछ , फेरि पनि गारो छ हो मा देख्न पाईयोस , वैवाहित जिवनको शुभकामना intercast ❤❤❤
कलाकार नानी को सिरियल खुबै हेर्ने गर्छु टिकाराम एक्लै भएकाछन् कथामा कहिले जोडिने। खुसी लाग्याे राम्रो लाग्यो मैले पनि यसरी नै रमाइलो सम्धी भेट गरेको थिएँ
हाम्रो पुर्विय संस्कृति र दर्शन मास्न खोज्ने, जाति - जाती विच द्वन्द्ध सृजना गर्न खोज्ने नव रुपान्तरित इसाई र गलत नियत भएका मानिसहरुलाइ यो जोडिले झापड हानेका छन।
बैबाहिक जिबन पुर्ण सफलताको शुभकामना !! आफू ठूलो जातको हौ भन्ने अज्ञानतालाई त्यागेर एउटा सभ्य र असल मानबता र छोरीको खुशी नै हाम्रो खुशी हो भन्ने बिचार राखेर छोरीको चाहानालाई सहर्ष स्वीकार गर्नुहुने बेहुलीको आमाबाबु प्रति विशेष हार्दिक आभार !!
Rai bahun ta mildo raxa aba kami damai ra sarki pani mileko dekhna paiyoss,deska sabai nepalile hamro ragat eutai vanne bujhyo vane hami dherai ajhai khusi hune xau❤❤❤love u rai family & sundari,
म पनि भोलिपर्सि सम्धी पक्कै हुन्छु नै हैट यस्तो खालको सम्धी ढोक चै लु नगर्ने हौ साधारण खालको गर्ने हो भर्सक दुबै तर्फ हानी नोक्सानी होस साधा जीवन उच्च बिचार लिएर हिडने हो
Bhadai cxa bhai bhani lai hami Jat bat Banda Pani man ramro hunu parcxa ❤bhani Didi ko yutop chyanal hira ale ma ni jasto vay ni like seyar garedenu la❤
Man milenjel k bahun k Rai man namiler pxi bahun ko xori Rai ko xora asto Testo hunx but tpeharuko chai Testo nahosh. derai derai suvakamana both of you

दुई परिवर् ले नै मेरो बच्चाको खुसिनै हाम्रो खुशी हो भनेर सोज्नुनै माहान्ता हो
यसै गरी अन्तरजातिय बिहे धेरै अगाडी देखी नै हुदै आएको हो भने नेपाली नेपाली बिच यो जात र त्यो जात भनिने थिएन। धेरै राम्रो उदाहरणिय परिवार।
यो सुन्दरी र बेहुलाको अनि सम्दिसम्दिनिको ढोगभेट रमाइलो नै भयो अनन्त सम्म मिलन भैरहोस बधाइ अन्तरजातिय मिलन भयपनि
दुवै परिवारलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ। बाहिङ किरात राई संघ बेलायत।
😍आहा...! साह्रै राम्रो लाग्यो है मलाई त तपाईंहरूको त्यो सम्बन्ध सधैं यस्तै प्रेमिल र सुमधुर रहिरहोस् हार्दिक शुभकामना🙏
हामि सबै नेपालि यस्तै भेदभाव नभनि यस्तै सस्कार गर्न सिकौ धन्यवाद दुबै जना लाइ बैभाइक जिबनको शुभकामना ।
सधै भरि हासिखुसि जिबन भर एक रथको 2 चक्का जस्तै सुखमय जिवन बितोस सुभकामना,हामि नेपालि हो जातले केहि फरक पर्दैन मन हो।मिलेर बसेको हेर्न चाहान्छौ।।
उहाँहरु कुन राई हुनुहुदो रहेछ, हामी राईहरुको त यस्तो हुँदैन बिबाहमा, सायद ठाँउ अनुसारको चलन होला कि।
Congratulations both❤❤
Vlogs ko titles ra Sabbai ko comment dekyea ra yekdam positive lagyo . Dherai manxey ready for positive changes
कति मिलेको जोडी ❤❤राइ ❤बहुन👌👌💖💖💖💖💖💖💖🌹
समाजमा उदाहरणीय बन्दै गएको छ। यसरी परिवर्तन हुदै जानुपर्छ।
Excellent itihasik example ❤❤😮
वोव यो हो नि त लाइन, मलाइ त बडो गज्जब लाग्यो , बधाई तथा सुभकामना दुबै परिवारजनलाइ 👉️🔔🔔🇳🇵🙏
सुन्दरि कति राम्रि देखियकि ❤
यता बिबाह गरेर घोर्ले छोरो पाउन बसेर पो गारो छ मलाई बाट सुन्दरी गाएब भको रहेछ , फेरि पनि गारो छ हो मा देख्न पाईयोस , वैवाहित जिवनको शुभकामना intercast ❤❤❤
तपाइहरु क्रान्तिकारी हो . समाज परिबर्तनको समबाहक हुनुहुन्छ त्यसैले नव दम्पति हजार जुनी जिवोस 🙏
यो होनि राम्रो विचार भएका मानिस भनेको
बाहुन सङ्ग गयको भय दुख पाउथिन यी बाहुनी ले राई सङ्ग बिहे गरेर ठिक गरेछे हाहाहा
बाहुन सग जाने सबैले दुख पाएको, अनि राई सग गाको सबैले शुख पाको भन्ने हुन्न। मान्छे मान्छेमा भर पर्छ, जात/ धर्मको खासै असर हुन्न मान्छे सहि भयो भने।
ल बधाइ छ हाम्रो पुर्ब नेपाल मा त खासै फरक पर्दैन यो जात हेर्ने चलन त पछिम तिर छ मैलेत झन 20 बर्स पहीलै बीहे गरेको लिम्बू र गैतम
कलाकार नानी को सिरियल खुबै हेर्ने गर्छु टिकाराम एक्लै भएकाछन् कथामा कहिले जोडिने। खुसी लाग्याे राम्रो लाग्यो मैले पनि यसरी नै रमाइलो सम्धी भेट गरेको थिएँ
बाहिर जति खुसी देखिनु हुनछ , भित्रै मन पनि त्यो भन्दा बढि खुसी हुनु होला हार्दिक बधाई छ 💐❤️
हाम्रो पुर्विय संस्कृति र दर्शन मास्न खोज्ने, जाति - जाती विच द्वन्द्ध सृजना गर्न खोज्ने नव रुपान्तरित इसाई र गलत नियत भएका मानिसहरुलाइ यो जोडिले झापड हानेका छन।
Hasayo kandhane ra kiruwa haru le je hus video ramailo rahexa who has uploaded this video thanks a lot hajur
सुन्दरी साच्चै सुन्दरि देखिनुभाछ आज❤🎉😊
राम्रो छ बधाई छ तर म किरात कुल को सन्तान भाकोले कसैले कसैलाई दाइजो लिने दिने प्रथा को अन्त्य हुनु पर्छ किन कि मेरो किराँत सस्कार भित्र चल्दैन
बधाई छ सधै हासी खुसी रहिरहोस शुभकामना 🎉हाल कुवेत बाट हेरियो🙏🙏
म पनि बाहुन हो😊 मलाइ पनि जात जाति मतलब लाग्दैन😊 मन मिल्नु पर्छ जात होइन❤
लोउ मिल्दात जेपनि हुदोरैछ्त 👏👏👏बधाई छ
Baauni chori cheli aru jat ma gayra khushi pauxan bhani aru jat ko bahun samaj ma dherai dukha paxan🙏🙏 badhai xa nani🥀🥀
Tyo vaneko manche ani thau ma farak parxa jun sukai jaat ko hos
गारो छ मा आउनु पर्यो के।।
उहा टिका राम सरले दुख पाउनु भा छ।
चिया बनाएर दिने मान्छे नि छैन भन्नु भा छ।
छिटो आईदिनु पर्यो सुन्दरी Medam ❤❤❤❤
Sarai ramro lagyo atarjatiya bibha❤❤❤
sabbash... yesarinai samajh ko bikriti haru metaodai janu parchha. dherai dherai badhai ra shubhkamana yanhaharulai !
Sabaiko soch yastai hunu parx manabta huna parx marijane chola ma 2dinko pahuna ho manab jati yo dhartiko tesaile kasaile kasaiko kuvalo yo jat tyo jat vanera vedvab kasaile nagarda ramro baibahik jibanko suvakamana hjr haru lai❤❤❤❤
Congratulations, this is one of the beautiful facets of Nepal.
बैबाहिक जिबन पुर्ण सफलताको शुभकामना !! आफू ठूलो जातको हौ भन्ने अज्ञानतालाई त्यागेर एउटा सभ्य र असल मानबता र छोरीको खुशी नै हाम्रो खुशी हो भन्ने बिचार राखेर छोरीको चाहानालाई सहर्ष स्वीकार गर्नुहुने बेहुलीको आमाबाबु प्रति विशेष हार्दिक आभार !!
Kasto ramro garnu vako 2femliy ma sadhaei yastaei Maya Ra samman hosh❤❤
❤❤❤❤ derai ramro antim samma yastai rahos
Rai bahun ta mildo raxa aba kami damai ra sarki pani mileko dekhna paiyoss,deska sabai nepalile hamro ragat eutai vanne bujhyo vane hami dherai ajhai khusi hune xau❤❤❤love u rai family & sundari,
अति राम्रो 👌👌👌
मान्छे मान्छे हो जातभात हन्ताइ😊😊😊❤❤
Kati ramro soch hajur ko ❤❤❤
Wow! Perfect couple! “Gham pani movie part 2”
yestari chori dine baa amma manaai parcha😍
❤❤❤❤❤ यो हो नि त पियोर नेपाली हिन्दुराज्य ।
आहा खुशि लाग्यो दिदी , Lots of love🥰💜❤🩹
अाहा ❤❤❤❤❤
धेरै राम्रो देख्न पाइयो ।
TH-cam ma pahilo choti yasto video herna pauda dherai khusi lago❤❤❤
Sarai ramro lagyo samdi vet ghat
This is the heart n love. A beautiful couple.
Congratulations vai buhari lai 🤣🤣🤣🤣❤❤❤❤❤💐💐💐💐💐💐💐
ए सुनदरि बजै अबत हैसी फाकसा तिनपाने कोदाकोतेल खानापरछन नत्र त बजै तिमी सामखामा जँदिनौ बजै अब त बाख्रीको छोरो त खानमिलदैननि बजै ल बजै बधाईछ बाबालाई जसरि ठिटाहरलाई अँखाछलेर न हिडनुनि है बजै ।
Dherai ramro bibaha dherai ramro family ! Aakriti ra Robbins bhagyamani nai dekhen !
सहि हो। 👍
Rai bhai bahuni rojeychau.Diet pugena bhaney America aayera mero jasto katha hola.Swarthi ko naam Baahuni.
राम्रो छ ।
Yo mahan socha lae 1 salute xa
कतिराम्रो सम्बन्ध 🙏🙏
Yek choti maski diye huntho sundari 😂😂😂 anyway lovely couple 💑
Kati bujni family ❤❤❤lovely family
Dherai dharai badhai cha hajur lai
Dherai ramro family god bless you ❤❤❤
दुबै राम्रो राम्रि रहेछ।
यो ठिक छ नि सुन्दरी जि 🤣🤣🤣❤❤❤
La badhai xa naba jodi laisafal jibwan ko suvakamana
प्यारी बुहारी हार्दिक बधाई
Ramro cha good ashirbad.
म पनि भोलिपर्सि सम्धी पक्कै हुन्छु नै हैट यस्तो खालको सम्धी ढोक चै लु नगर्ने हौ साधारण खालको गर्ने हो भर्सक दुबै तर्फ हानी नोक्सानी होस साधा जीवन उच्च बिचार लिएर हिडने हो
Congratulations both of you...Best wishes...God bless you guys...❤️🏴
भिडियो रमाइलो लाग्यो।तर छोरी को बिहे गर्दा बा आमा लाई खर्चिलो हुने रछ।
यो पनि उदाहरण होस्
Yo honit kati bujhane mileko pariwar ❤❤
Perfect couple❤❤
माया मा न कुनै जात न कुनै भात सिरिफ माया ❤❤❤
Wow kasto bujeko mileko family ❤❤❤❤
Bhadai cxa bhai bhani lai hami Jat bat Banda Pani man ramro hunu parcxa ❤bhani Didi ko yutop chyanal hira ale ma ni jasto vay ni like seyar garedenu la❤
Congratulations sabai jat jati ko Mel milap hunu parxa
लाली गुराँस फलिरहेकाे छ भन्ने सुने।फुलेकाे छ भन्नु पर्ने।नजानेर हाेला त!
तपाईंको टेलिफिल्म गारो छ धेरै मन पर्थियोउ तपाईं त बिहे पछि खेल्न छाडनु भयाे
Congratulations both of you
Wow ❤❤❤
Sundar jodi👌👌
Congratulations to you both!
Wish you both a happy marital life!
Congratulations 🎈🎉🎊🍾 both of you & God bless !
understanding family so supper video
यो सन्देस सबै जात जातिका मानिसमा पुगोस । योजात त्यो जात भनेर जातिय प्रदेशको माग गर्ने नेता हरुको कान र दिमाग् खुलोस ।
Congratulations to both
Man milenjel k bahun k Rai man namiler pxi bahun ko xori Rai ko xora asto Testo hunx but tpeharuko chai Testo nahosh. derai derai suvakamana both of you
Ramro..❤❤
Congratulations sundari madam ❤❤
हार्दिक बधाई
Great
Rai sangai Bey garnu vaneko freedom ho buhari lai ... Ekdam sajilo saskar huncha friendly huncha sabai.
J hos buhari lai sajilo huncha.
Congratulation both of you .....
❤Good so nice ❤ best of luck ❤🎉
This is a very good example of ending caste discrimination ❤❤❤❤❤
So butifull jodi ❤❤❤❤❤lovely family ❤❤❤❤❤❤
Happy family.