प्रकाश भाइ त्यसै दोहोरी च्याम्पियन भएका होइनन यस्तो मार्मिक दोहोरी गाउन सक्ने क्षमता भएरै हो अनि साथै अस्मिता बहिनी गितको शब्द सङैभित्रै डुबेर गाउन सक्ने क्षमता छ यस्तो मार्मिक शब्द सायदैले गाउन सक्लान । बधाइ छ सफलताको
होइन यो जोडीको दोहोरी खोजीखोजी हेर्ने म मात्रै होकि अरु कोहि हुनुन्छ?पछिल्लो समयमा अत्यन्तै मार्मिक दोहोरीमा अब्बल हुनुहुन्छ दुई जना जो शब्द पनि कहाँबाट आउँदछन् के दोहोरीमा यो जोडी जमिरहोस।❤❤
अस्मिता बहिनी र प्रकाश भाइको दोहोरी असाध्यै राम्रो लाग्छ।मिलन र बिछोडको दोहोरीमा शव्द चयन गर्न दुबैजना माहिर छन् ,त्यसैले त दोहोरी हेर्न पनि आनन्द आउछ।दुबै जनालाइ सफलताको धेरै -धेरै शुभकामना।अब जीवन सिग्देल सङ्ग पनि गाउनुपर्यो अस्मिता बहिनि❤❤❤❤❤❤❤
कति समय पछि बल्ल प्रकश भाई र अस्मिता बहिनी को मर्मिक दोहोरी सुन्ने मौका जुर्यो। भाई र बहिनीलाई अगामि दिनको शुभकामना ।
बसन्त बि.क र अस्मिता को दोहोरि हेर्न मन छ
प्रकाश भाइ त्यसै दोहोरी च्याम्पियन भएका होइनन यस्तो मार्मिक दोहोरी गाउन सक्ने क्षमता भएरै हो अनि साथै अस्मिता बहिनी गितको शब्द सङैभित्रै डुबेर गाउन सक्ने क्षमता छ यस्तो मार्मिक शब्द सायदैले गाउन सक्लान । बधाइ छ सफलताको
दोहोरी छेत्रमा प्रकाश पराजुली र अस्मिता दल्लाकोटि को combinations बबाल नै छ.., always superbb❤
दुबै जना अनुशाशित र शालिन गायक
होइन यो जोडीको दोहोरी खोजीखोजी हेर्ने म मात्रै होकि अरु कोहि हुनुन्छ?पछिल्लो समयमा अत्यन्तै मार्मिक दोहोरीमा अब्बल हुनुहुन्छ दुई जना जो शब्द पनि कहाँबाट आउँदछन् के दोहोरीमा यो जोडी जमिरहोस।❤❤
I’m here ❤❤
हो तनि है मलाई निकै मार्मिक 🌺🌺
मलाई पनि निक्कै मन पर्छ
हाम्रो भाई प्रकाश सित को दोहोरी धेरै पछि बहिनी अस्मिता को जति हेरु उति हेरु हेरूम लागने दुबै भाई बहिनी लाई बधाई छ
आहा अति नै मिठो उत्कृष्ट मर्म स्पर्सी दोहोरी आहा दोहोरी किङ्ग प्रकाश जि र अस्मिता जि को आहा❤️❤️❤️🌹🌹🌹🌹🙏🙏🙏🙏
धेरै राम्रो दोहोरी गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट,म सङ पनि जोडिनु है 🙏
मैले प्रकाश पराजुली भाइलाई लोक मेगा star evergreen ले सम्मान गर्छु।
उहाँ २ जना को दोहोरी सारै मन पर्छ ❤❤ खोजी खोजी हेर्छु म त😢❤
अस्मिता बहिनी र प्रकाश भाइको दोहोरी असाध्यै राम्रो लाग्छ।मिलन र बिछोडको दोहोरीमा शव्द चयन गर्न दुबैजना माहिर छन् ,त्यसैले त दोहोरी हेर्न पनि आनन्द आउछ।दुबै जनालाइ सफलताको धेरै -धेरै शुभकामना।अब जीवन सिग्देल सङ्ग पनि गाउनुपर्यो अस्मिता बहिनि❤❤❤❤❤❤❤
सार्है मन पर्ने स्वर , प्रकाश अस्मिता , शुभकामना दुबैमा ।
ढुङ्गा जस्तो मन पनि पलायो तिमी आगो छेउर त जलायौ क्या शब्द😢😢😢😢😢
दुबै को शब्द ले आसु नै आयो शब्द का खानि प्यारि बुनु र दादा अझै प्रगतिको शुभकामना दुबै लाई मिठो मुटुमा छुने हरेक शब्द 😢😢😢
धेरै राम्रो छ अब बुढा बुढि को आउनु परो लोक दोहोरि ❤❤❤❤❤
सराई मर्मिक तुक दुबै जन लाई बधाई छ्❤❤❤
लौ मत अलमल परे यो गित सुनेर पुरानो झल्को आउने तिम्रै कसम भो कित ले Big Congratulations Sister Best Wishes all the Best lot of love 💔💗💖💓❤️😍🌺🎉🎉😍🌺💓❤️
कलाकारकाे कला र गलालाइ सम्मान जतिसुन्दापनि धितनमर्ने दाेहाेरि🎉🎉🎉
मलाई अति मन पर्ने गित! अति मिठो
प्रकाश र रेनु दिदी को दोहरी ल्याउनु पर्यो।र को को लाई मन पर्छ।।।❤❤❤❤
यो पो हो लोक दोहोरी
So touchy N gentle no words to comment.keep on singing
Ati Ramro dohori ❤❤❤❤❤❤❤❤❤❤❤❤
मर्मस्पर्शी नयां दोहोरी आएको छ हेरेर भन्नुस ल कस्तो लाग्यो?
❤❤❤❤
❤
Nekai ramro lagyo
जहाँ अस्मिता मुसि त्याहा दर्शक हिन्छ्न कहिले हुन्छ भावुक कहिले हुन्छ्न खुसी यो दोहोरी कम्तिमा नि १ घन्टाको हुनु पर्ने हो
शब्द शब्दले रुवायो ❤❤
यो माया भन्ने चिज कस्तो होला है? धोका दिनेत हासी हासी जान्छ धोका खाने ले कसरी दिन रात कटाउछ कि भगवान ले बुझेका होलान कि धोका खाने अभागी हरु ले 💔💔💔💔
मलाई सारै मनपर्ने भाका ❤❤❤
खुवाइ हालेउ तिमिले बे को भोज...था छ मलाइ को दोसि को निर्दोस...तिम्रै कसम भो
Dammiii song ❤️ 🎵 ♥️
Dohari ka king n queen ❤❤❤
Alesiya saudi dubai xu vanne geet jastai sunxuta maileta
Bg fan both of you ❤❤
My heart touching song 💕💕💕💕💕
Asmita ra prakash ko git aayo ki neheri chitta bujhdaina big fan 👌👌👌👌👌
Yakpat yai bhaka ma umadevi khanal sanga gaunu na daju ❤️❤️❤️
Kati ramro geet gaaunu va a ko dada and didi le❤💐 aba hajur ko ra hajur ko buda ko pani lok dohori chaiyo huss didi❤💕💝 please reply 🥰
Maya Rana hajurko buda chhan ki chhaina .viva bhayo ki nahi
अस्मिता नानी & प्रकाश लगाएत सवै कलाकारलाई सफलताकाे शुभकामना, मुसीकाे साँगितिक जीवन अझ उचाईमा पुगाेस ।
भाई बहिनी दुबै जनाको शब्द उत्कृष्ट हुन्छन्।
Hnvmcmc
VHF be bbbnn
आहा दोहोरी त यस्तो हुनु पर्छ
वसन्त बि क भाइ र अस्मिता बैनी को गीत अब आउदैन कि के हो
Asmita ra parkash ko live dohori herna thalesi ma tolauna thalxu
Wow wow ❤❤
Marmik dohori 😍😍😍😍
Gajab nice
Prakash sir rock on ❤❤❤
👌👌👌👌👌
Parkash ko dohori sunera ma kaile naaghaune manxe ho asmitako k kuro kolilko sorxa
Asmita bahini ko big fan ho
Asmita ❤❤❤❤❤
Very nice
Nice song
Kisan ra kamalako dohori auni par ho hojur ❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂
❤❤❤ nice song
मन भाबबिहोल भयो
अति मार्मिक
Parkas bhai tapailai siris git gayako akdamai suwax yati mitho suninxa
Nice ❤️❤️❤️❤️❤️❤️
Good song😊
Good good😊
wow x la
sarai ramro x hie
damii lagxa hjr haru ko dohori 🙏🙏🙏
मिठो गित 🎉🎉❤❤
i love
Asmita dalkotiko daya tira baseki sarai man pareyo malai
Malai dherai man parne jodi ko dhohori hernai paryo ni❤
Aaha❤❤❤
Malai man parne vaaka
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice ❤❤❤
Good
Saraii ramro xaa dohori😍🤗
Nice song👌
Good❤❤❤
♥️♥️♥️♥️♥️
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
To asmita ko baya baseki to ghamndi aur mtani jasto dekhine
💕💕👄👄👄❤️❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaha❤❤
Nice❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
❤❤❤❤❤
😭😭😭♥️♥️♥️♥️♥️♥️♥️♥️♥️😭😭😭😭😭♥️♥️♥️
❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤