Perfect example of : "There is no great genius without some touch of madness" - Aristotle चाहे परिस्थिति जस्तसुकै होस् देश र जनतालाई सोच्ने महावीर पुनलाई हार्दिक नमन ।
साधारण बोलि र व्यवहार भएका महाबिर पुन नेपालको एक महान बैज्ञानिक हुनुका साथै महान ब्यक्तित्व हुन जो निस्वार्थ नेपाल र नेपाली को लागि मरिहत्ते गरिरहनु भएको छ। 68 वर्ष को उमेरमा सडकमा डुल्दै पुस्तक बेच्दै हिडिरहनु भएको छ। उहाँलाइ विशेष नमन💗🇳🇵
Mahabir pun,most gentle man who sacrificed all his luxury, wealth and comfort he could have got for research, innovation and nation ❤️❤️ Inspiration for those who want to achieve something out of scarcity...
"सोझो कुरा सोझै बिचार", भएका पुन आफूलाई सदैव सकारात्मक राख्ने खालका र अरूले केही भन्ने हुन कि भन्ने तिर ध्यान नदिई आफ्नो काम जे हो, आफूलाई जे ठीक लाग्छ त्यही गर्ने अनि उहाँले बकम्फुसे कुरालाई बढी जोड नदिई सबैको हितमा फाइदा हुने कामलाई प्राथमिकता दिने प्रकृतिको स्वभाव उहाँमा देखें। उहाँको योगदान कालान्तर सम्म अमर रहिरहने छ। अनि यो podcast पनि एकदमै रोचक लाग्यो, यसरी एकचोटि पनि skip नगरी हेरेको videos सायदै होला। भिडियोको लागि धन्यवाद।🙏
Varat lai nepall ma gafnu porxa vanne raja mahendra lai salute garxu🙏but last time raja birendra lai marne plan dai mara jgane,prachande,kp ,sere,arju,madhabe,gagane yasto desh dhrohi kukur kukur lai katera masu khana man lagexa that's it🙏🙏🙏🙏🙏
डा. माहाविर पुन , एक सच्चा मन भएका साधारण जिवनमा रमाउने नेतृत्व वान ब्याक्तित्व हुन जो आउने पुस्ताकालागी प्रेरणा बन्नेछन् र बनिरहेका छन् । तर बिडम्बना नेपाल सरकारले उहाँको योगदानलाई नजरअन्दज गर्दै असहयोग गर्दै आइरहेको छ। नमन छ येस्ता देश प्रेमी ब्याक्तीलाइ🙏🙏🇳🇵🇳🇵 धन्यवाद छ ( IDS ) डा. माहाविर पुनको बिचार हामी शुभचिन्तक र दर्शकसामु ल्याउनु भयेकोमा ❤️❤️❤️
Firstly, Thank you IDS to bring our first Nepali scientist ( Dr. Mahabir Pun) on this channel, which I had never seen such types of scientists on my life. Secondly, His continuously perseverance he reached that level which advocate the youth of Nepal to do something over here. Hats off to this man, of his efforts on NOC and Also, look how his sleeping looks like ; I feel so grateful that I was this video.
सादा जीवन उच्च विचार नामक नाराको व्यवहारिक प्रत्याभूति हो महावीर पुन, सरकारले गिद्दे नजर समेत नलगाएको सन्दर्भमा आत्मशक्ति र जनताको सहयोगद्वारा आविष्कार र अन्वेशणको क्षेत्रमा सबैले चिन्ने नाम हो महाविर पुन! समयलाई कहिल्यै खेर फाल्न नचाहने पुन र देशभक्तिको जागरणले उत्तप्रेरित तथ्य घटना र नयां खोजको सारथि सुदिप दाइ तथा उहांको समग्र टिमलाइ हृदयदेखि नमन तथा हार्दिक आभार सहित शुभकामना !
Sudip Bhai Subedi , I would like to thank you from the bottom of my heart coz you have always selected best personalities whom we want to listen for the podcast. महावीर पुन सर जसले नेपालमै केही गर्छु युवाहरुलाई सीप सिकाइ देशमा skilled manpower उत्पादन गर्छु भन्ने सोच महान छ। उहाँको त्यो straight forward personality अत्ति मनपर्यो। साच्चिकै साधक हुनुहुँदो रहेछ त्यो उहाँको ओच्यानले नै बतायो। यो इन्टरभ्यु मेरो लागि जीवनकै उत्कृष्ट मध्ये एकलाग्यो किनकि charchit huna nakhojne महावीर सरलाई हजुरले इन्टरभ्यु दिन लगाउनु भयो। Hats off for you Sudip bro. Keep going.
Since from a long time, I'd been following IDS and watching most of the videos. For the very first time I watched any kind of podcast fully. This podcast is totally natural and Organic. It can inspires lots of youths. Thankyou for spreading positivity inside nation. #Jaynepal.
The eloquence of Sudip Bhai and the wisdom of Mahabir Pun makes it complete organic podcast. Cheers to all the upcoming projects that r pipelined for both parties.
मैले अहिले सम्म कुनै पनि विशिष्ट व्यक्तित्व हरु को आत्मा कथा पढेको थिएन तर महावीर पुन को आत्मकथा पढे र मैले मेरो देश का लागि केही त गर्नु पर्दो रैछ भनेर सोच्न बाध्य बनाउनु भएको छ। उहाँ ले हाल सम्म गरेका हरेको प्रयास प्रति हार्दिक नमन टक्र्याउन चाहन्छु। I.D.S.podcast लाई पनि धेरै धेरै ध्यवाद किताब मा नभएको कुरा लाई हामी माझ पुराइदिनु भएको मा। मलाई TH-cam मा हेर्ने channel हरू मध्ये एक एउटा यो पनि पर्दछ।🎉🎉❤ Love you ids. Potdast and IDS best wishes for your next content , waiting for it.........
महावीर पुन नेपालको एक प्रमुख सामाजिक उद्यमी हुन् जसले नेपालका गाउँ-गाउँमा इन्टरनेट पुर्याइएको छन । उहाँले नेपालको दूर र अनुप्रयोगशील क्षेत्रहरूमा विद्युत् तथा सुचना प्रविधि ल्याउनका लागि आफ्नो योजना र प्रयासहरूले कायम गरेका छन्। उहाँले नेपालको गाउँहरूमा अनौपचारिक शिक्षा, स्वास्थ्य सेवा, रोजगार निर्माण, र विकासका लागि अगाडि बढाएका छन्। महावीर पुनले विश्वभरिबाट पुरस्कृति पनि पाएका छन् र उनीको सामाजिक यात्रा र सेवाहरूले उहाँलाई नेपाल र विदेशमा पहिचान बनाएको छ। उहाँको योजना र कार्यक्षेत्रले उहाँलाई एक अद्वितीय सामाजिक उद्यमी बनाएको हो। महावीर पुनले नेपाली युवाहरूलाई प्रेरित गरेका छन् र उनीहरूलाई विज्ञान, प्रविधि, र उद्यमिता क्षेत्रमा प्रेरित गर्नुहुँदैछन्। उनको कार्यले नेपालमा तकनीकी र अभिवृद्धि गराएको छ, जसले देशलाई आफ्नो शिखरमा पुगाएको छ। महावीर पुनले आफ्नो समृद्धि र उत्कृष्टताका लागि गरेको योजना र कार्यहरूले उनलाई नेपाल र विदेशमा एक प्रमुख सामाजिक उद्यमी बनाएको हो। उनको समर्पण र योजना नेपाली समाजमा गर्व र उत्साह उत्पन्न गरेको छ र उहाले आफ्नो क्षेत्रमा देशलाई पहिचान गराउनु भएको छ। Thank you IDS for wonderful content.
Mahabir Pun's lifelong dedication to bridging the technological and educational gap in remote Nepalese communities is nothing short of remarkable. His relentless pursuit of providing wireless internet access and promoting education in the Himalayan villages has significantly uplifted countless lives. His unwavering commitment, despite the absence of government support, speaks volumes about his passion for improving the lives of others. Mahabir Pun's visionary work at the National Innovation Center continues to be a beacon of hope for innovation and progress in Nepal. His selfless efforts and tireless commitment to societal advancement set an inspiring example for all of us to follow. Thank you for being a guiding light in the journey towards a better, more connected future for all. Thank you IDS for this video !!!
@ In-Depth Story(IDS) ले गरेका पाेडकाष्टहरू मध्ये याे एउटा उत्कृष्ट पाेडकाष्ट लाग्याे । कारण के छ भने डा. महावीर पुन सरसँग यसरी नै पाेडकाष्ट वा अन्तरवार्ता लिन मेराे पनि मनकाे चाहाना थियाे, जुन याे Podcast बाट धेरथाेरै पूरा भएकाे अनुभव भयाे । यतिकाे उत्सुकताका साथ अरू मिडिया र पाेडकाष्टहरूमा कार्यक्रम सचालन भएकाे आभाश छैन । धन्यवाद IDS team र महावी पुन सर, दूबैलाइ, साथै Concept र यस्तै पाेडकाष्ट मार्फत दर्शकहरूकाे मन जित्न सफल हुनुहाेस् । याे पाेडकाष्ट अलि अझै लामाे समय सम्म हुन सकेकाे भए झनै राम्राे हुनेथियाे । र, उन्नती एवं प्रगतिकाे निम्ति IDS Team लाइ धेरै धेरै शुुभकामना छ....
"Listening to Mahabir Pun's interview on the Indepth Story podcast was an absolute eye-opener! His journey and dedication to connecting remote areas through technology are truly inspiring. Pun's passion for bridging the digital divide and empowering rural communities shines through every word. The way he blends innovation with a deep sense of social responsibility is remarkable. This interview not only highlighted Pun's incredible work but also left me motivated to contribute positively to society. Thank you, Indepth Story, for sharing this insightful conversation!"
उहाँको जिबनि एकदमै पढ्न मन छ, भगवत गीता पछि म कसैवाट प्रभावित छु भने उहाँ महाबिर पुन हुनुहुन्छ। महाबिर पुनले धरै सल्लाह दिनुभएको छ । मलाई सबैभन्दा मन परेको उहाँको सल्लाह भनेको जे सुकै गर्ने सल्लाह हो। यो जे सुकै गर्ने सल्लाह बमोजिम काम पनि गर्दै पनि आएको छु। कामलाई सानो र ठुलो को दर्जामा राख्नाले नै हामी आफ्नो देश छोडेर बिदेशीको गुलाम हुन बाध्य छौँ, यदि जिबनमा केहि धन कमाइयो भने सबै भन्दा पहिलो दान वा सहयोग यस्तै बिकास उन्मुख आबिश्कार केन्द्र वा सँस्थालाई गर्ने छु। महाबिर सँच्चैको महाबिर हुनुहुन्छ।
“If you look at history, innovation doesn’t come just from giving people incentives; it comes from creating environments where their ideas can connect.“ Steven Johnson (1968). Hats off to Sudip Bhai Subedi for bringing Mr. PUN IN PODcast.❤
I have been always curious about this man here, Mahabir Pun Facebook story kahilekai media ma dekhda crazy nai lagtho .This podcast has helped me understood a little in depth about dedication he has for innovation center and creation of employment opportunities in Nepal. I love his passion for his work and love for country when most of us are frustrated and leaving country for better tomorrow. You truly are an inspiration either for the honesty or the life you choose to live .I still have lots of curiosity regarding you and your life ,surely going to read your book.Thank IDS podcast ❤.
साधारण जीवन उच्च बिचार भएको मनान ब्यक्तिको केही ज्ञान बर्धक कुराहरु सुन्न पाइयो खुशी लाग्यो। प्रत्रकार दाईलाई नि धन्यवाद प्राय सबै भिडियो मैले हेरिराको हुन्छु राम्रो लाग्यो। सरकारले माहाबिर पुन , सन्दुक रुइत जस्त्यो ब्यक्तिलाई सम्मान र आवस्यक सहयोग गर्नुपर्छ ।💓💓💓
देश कै भविष्यलाई प्रविधिले गुन लाइदिने आफूलाई धन सम्पत्ति सुन नचाहिने सच्चा सपुत देशका कोही देखाउ भने कोहीले साँच्चै म अरु नभई महावीर पुन देखाइदिन्थे उच्च सम्मान ❤🙏
महावीर पुन एक अविश्वसनीय प्रेरणादायी व्यक्तित्व हुन्। नेपालको दुर्गम समुदायहरूमा इन्टरनेट पुर्याउने उहाँको समर्पण साँच्चै प्रशंसनीय छ। उहाँको कामले धेरै मानिसहरूको जीवन परिवर्तन गरेको छ र उहाँको कथा आफैंले सुन्न पाउँदा अचम्म लाग्दो छ। म थप सुन्न पर्खिन सक्दिन। यो अद्भुत व्यक्तिबाट
Podcast पुरै हेरियो, सार्है राम्रो लाग्यो। अन्तिमको clip ले मन छोयो। यसरी निस्वार्थ भावनाले देश विकासमा लागि पर्ने, राष्ट्रप्रति यति सकारात्मक विचारधारा राख्ने,, महावीर पुन ज्यू साँच्चै यो देशको लागि महावीर हुन। एकदिन पक्कै उहाँले चालेका यी पाइलाहरुले सफलता पाउनेछन।। Innovation, Research, Technology मार्फत यो देशले पनि विश्वमा अस्तित्व जमाउनेछ। #legendMahabirPun #thanksIDS
looking at him gave me a lesson that you don't need much things to be a legend, you just need only three things on you शुद्ध मन, प्रस्ट बिचर अनि पूर्ण लगनशील
देशलाई माया गर्ने मान्छे अझै पनि छन् भन्ने कुरा महाबिर पुन जुन जस्ता मान्छे एक उदाहरण हुन, आशा गरौं, भोलि उनले सोचें जस्तै परिवर्तन होस्। Respect Mahabir pun ❤🔥✅ jaya Nepal 🇳🇵
महावीर पुन को यो interview interview नभएर यौटा पाठ हो हामी सबैलाइ not only nepal all over the world कसरि good human being हुनु पर्छ भन्नि | Perfect example of human being 🙏🙏
Mahabir is the epitome of god in the world of innovation, and he has been my idol for a couple of years. Thanks a lot for featuring him on your podcast!😊
The story of Mahabir Pun provides a source of great inspiration to all the Nepalese innovators. नेपालमा प्रविधिलाई अगाडि बढाउने उहाँको प्रतिबद्धता, उहाँको उच्च विचारधारा र उहाँको विनम्र जीवन शैली एकदमै प्रेरणादायी र अद्वितीय छ। I truly appreciate In Depth Story sharing this amazing story, it is not just a story it is an emotion and inspiration to all.
" One of the Best interview of Mahabir sir "😊 He is very talented Person but he didn't get enough platform of Respect he has even left foreign land,money ,comfort for own Land's development in technology he has done a lot for Nepal but the government has not recognize and. He didn't get the Respect and importance that he should get . The foreign countries have recognized him and given more importance than Nepal but sadly he is doing hardwork in his own land without a lot of facilities and budgets and he is invested his life for the National innovation center and has contributed to distribute wireless technology wifis in the remote parts in the mountains, He has got nothing but he is doing this contribution for innovation and investing whole life for Innovation center with no support is the main thing . The government should recognize him fast as possible -Thanks to ids podcasts for your description of informations about Mahabir pun sir ❤
A man fully dedicated tkward for the nation... no show off.. no fancy thing ... pure and totalling simple toally simple.... working just and jussst for the nation... the last bonus clip was wow... "manxey lai chainxa yar jindagi ma " ❤❤❤❤ alwys winning the heart doesn't matter government supports or not doesn't matter what the other will think doing own work on own style just wow ... n inspiration for youths who are so much attracted toward foreign 💞
जस्तो सुकै वातावरणमा पनि घुलमिल हुने,सरल जीवन शैलीशैली, आफ्नो कर्मप्रतिको लगाव र माया अनि सबै कामको सराहना गर्ने,जस्तो सुकै कुरालाइ पनि सरल रुपमा लिने महान व्यक्तिगत,नेपालमा नै केहि गर्न सकिन्छ भन्ने युवा वर्गका प्रेणाका स्रोत तर हाम्रो पछ्छौटेपन देशले चिन्न सकेको छैन । anyway thank you very much indepth podcast team....
Today I got a chance to meet him and his team . They are working hard. He is so humble and polite . Everyone is talking about his anger in social media but you know that was came from dissatisfaction of gov. Of nepal . I req. y"all to visit there once to know all about national innovation centre and Mahabir pun sir .❤🙏
महावीर पुन साँच्चै वीर छन् , सकेको गरेका छन् र आविष्कार केन्द्र द्वारा नेपालमा विज्ञान र प्रविधि को क्षेत्रमा केही त भइरहेको छ है भन्ने आश उनले जगाइदिरहेका छन् , पुनलाई नमन् छ , शुभकामना।
Ek sachha Nepali Mahabir pun.Deshko lagi kati maya xa yo interviewbata thaha hunxa.Hahurlai dherai maya rw respect xa.I m really inspired from your works🥰🥰🥰and thank you IDS❤
I think you are also a science student dai..You can understand research , innovation & technology is how much imp to boost up the economy of any country.If we see the hustory of any developed country we find they grew up due to innovation & research in different aspect of science. Main imp thing in our country is we are diverse which we have to accept each other.Next thing is lack of creative & innovative research culture in our society.Thank you to make this type of real podcast to you & your whole team. Also huge respect to pure heart & dedicated dr.Mahabir pun sir.....I think we need a pure hearted honest people to developed our country rather than cheap so called geniouses...
Mahabir Pun is a true hero!". His work in bringing technology to remote areas is not just pioneering but also incredibly empowering. Ani national innovation centre ma sarkar ko khasai sahayog navaya pani bina swartha 24/7 lagirahane Mahabir Pun Sir Prati Ma Abhari Janauxu ❤
नेपालको गाउँ-गाउँमा विज्ञान र शिक्षा क्षेत्रमा आफ्नो अनौपचारिक सेवामा प्रस्तुत गरेका, महावीर पुनले हाम्रो देशलाई गरिबीबाट बाहिर निस्कारो सामाजिक र अर्थात्मक स्थितिमा ल्याउँदै चाहे परिस्थिति जस्तसुकै होस् देश र जनतालाई सोच्ने महावीर पुनलाई हार्दिक नमन!!!!
सर्बप्रथम सुदिप भाइ लाई हृदय देखि नै धन्यवाद भाइ भिडियो फाट्टफुट्ट हेर्ने गरेको थियो अस्ति विश्व लिम्बू भाइ को प्रोड्कास्ट मा पूरा हेरे अनि आज हाम्रो सरल स्वभाव जे हो त्यही बोल्नुहुने दाजु महाबिर पुन दाजु को बिचार हरु सुन्नु पाउँदा खुशी लागेयो उहाँको बुक with love लेखेको पढनु मन छ हाल रोजगारी को लागि साइप्रस छु धन्यवाद 🙏🇳🇵🌺💙💙💙💙🌺🇳🇵
Dr Mahabir Pun is really a great person and genuine scientist. He has intense desire to do something better for the country and countrymen. But the government has been turning deaf to damage his noble mission and vision.
Mahabir Pun is a true inspiration to us all. His dedication to connecting remote villages in Nepal to the internet is truly remarkable. His work has had a profound impact on the lives of millions of people, his legacy will continue to impact generations to come. and he is a true hero of Nepal. Thank you for everything you do, Mahabir Pun! Thank you also to the IDS podcast for providing such an insightful platform to share Mahabir Pun's incredible story and achievements.
I was unaware about this channel hoi but जब महावीर भन्ने नाम देखि पहिले channel subscribe गरि हालें n then पुरै भिडियो नी हेर्ने मौका मिल्यो, the way you talk is brilliant bro,एकदमै सरल जीवन सैली यहाँ जतिको मान्छेलाई हेर नेपालीले चिन्न पर्छ उहाँको कुरा सुन्न पर्छ यो पोडकास्ट नेपाली माहन वैज्ञानिक माहविर पुन सरको कहानी प्रतेक नेपाली बुझ्न जानुन्...तपाईंका आउने एपिसोड हरु नी यस्तै लुकेका महान व्यक्ति हरु का गफगाफ सुन्न र हेर्न पाइयोस् शुभकामना❤❤❤
Great. I think you are also a science student dai..You can understand research, innovation & technology is how much imp to boost up the economy of any country. Pun's commitment to education and connectivity showcases the power of one individual's determination to make a positive impact. His journey is a testament to the fact that with passion and perseverance, we can overcome any challenge.Much respect to IDS podcast and Mahabir pun sir❤❤
सुदिप भाई अनि महाबिर दाई प्रति नमन, महाबिर दाई आफ्नो काम मा लागि रहनु, सुदिप भाई को यो कार्य एकदम राम्रो छ अझै यस्तै यस्तै ब्यक्ति हरु लाई ल्याउदै गर्नु होला, म बिग फ्यान है सुदिप भाईको, ids and ids podcast को बिग फ्यान❤❤
The power to bring about change lies within those who dare to dream and are determined enough to turn those dreams into reality. Mahabir Pun's life is a testament to the extraordinary impact one person can have when fueled by passion, perseverance, and a vision for a better world. सुनौलो मन भएका मानिस हुन् सर महावीर पुन 🙏
The different style of presenting podcast of IDS always pushes me to check the page if there is something new. A formal request , keep that hope through this podcast that we can do something in this country, still Nepal has lot more to offer. And Sudip bhai ko voice ,kyaaa baaat.
nepal ko euta sachaa saput mahabir pun chahey uhale paisa kamauna chaheko vaye karod pati banisaknu hunthyo tara nepal ma nepali ka lagi kei xodera jana chahanu hunxa nepal ma mahabir pun jasto manxey vaideko vaye nepal kaha pugthyo hola huge respect sir 🙏
There is somewhat popular dialogue from an indian movie - Life should be big and not long. I think Dr. Mahabir Pun is setting an example as such. Kudos to whatever he is doing that has inspired people from different age groups and has been able to install a ray of hope for the development of the country though innovation. I remember an event that I organized 8 years back where he was the chief guest and the room we hosted for him to speak was filled with students double its capacity. I was amazed that the event didn't have that much students who attended his speech. I myself had to stay outside and hope for the success of the event. I personally know students who have been working on innovation due to his initiation. The revolution has already begun and there will be more innovators not like him but to keep his legacy intact.
कर्म गर्छु भन्दा कर्म गर्ने वातावरण नै नभएको देशमा पनि महाबिर पुन जस्तो लहड भएको मान्छे देख्दा लाग्छ, हामी जस्ता युवाहरुले विदेश पलायन हुनुभन्दा अगाडि वरिपरि हेर्ने हो भने केही विकल्प भेटिन सक्छ भन्ने उदारण हुन महाबिर पुन । सत्कर्मी महाबिर
तपाईंको पछिल्लो २,३ ओटा कार्यक्रम हेरेर धेरै नै खुसी लागेको छ। हामीले जति बाहिर बाट मान्छे लाई चिनेको हुन्छौ त्यो भन्दा बढी नजिक यो कार्यक्रम ले चिन्ने मौका दिएको छ। आज को यो प्रस्तुति ले शायद नेपाल को आविष्कार केन्द्र मा केहि सहयोग पक्कै पनि मिल्ला, तर महावीर पुन जस्तो त्यागी, सोझो वक्ता र आज को दिन सम्म नेपाली राजनीति बाट जोगिनु भनेको चानचुने कुरा चाई हैन। किताब दिनु पर्दैन तर यस्तो भिडियो को सधैं आशा छ है ।❤
बिज्ञान र आविस्कार मा इन्भेस्ट नगरे सम्म देस अगाडी बढ्न सक्दैन भन्ने कुरा नेता हरुले कहिलेइ बुझेनन् l बजेट को केहि पैसा बिज्ञान र आविस्कार को लागि आफै छुट्याउनु त कता कता आन्दोलन गरेर छुट्ट्याउ भन्दा पनी छुट्याएनन l बिज्ञान क्षेत्र को लागि बजेट छुट्याउ भनेर आन्दोलन गर्नु पर्ने, यस्ता नेता भएको देसमा महाबिर पुन जस्तो साधारण, असल, सहनसिल र सबैको भलो चाहने व्यक्ति जन्म लिनु हाम्रो लागि सौभाग्य हो l
मैले तपाईंलाई र महावीर सर लाइभधेरै धन्यवाद दिन चाहन्छु। Brother को प्रस्तुति , बोल्ने तरिका, र समय को लागि साथै महावीर sir को नेपाल लाई धनी र विकशित देश बनाउन USA त्यागी नेपालमा समर्पित हुनुभएको मा।❤❤💝🇳🇵💝
महावीर पुन र आविष्कार केन्द्र नेपाल जस्तो कलकारखाना र उधोग कम भएको देशमा यति नै जरुरी छ । म्यानमार र अन्य विभिन्न देशले महावीर पुनको योगदान र भूमिकालाई खुल्ला रुपमा स्विकार गर्दा त्यही सम्मानलाई बेचेर आविष्कार गर्छु भन्दा पनि नेपाल सरकारले नचिन्नु आफैमा दुखद हो। प्रष्ट विचार र सिधा व्यक्तिको बोलिचाली पनि टेट र ठाडो नै हुन्छ, घुमाउरो र भुमिका बाधदै बोल्न आउदैन। राष्ट्रिय आविष्कार केन्द्रलाई सरकार र सारा नेपालीले साथ र हौसला दिनु जरूरी छ 🇳🇵🙌
First of all you are one of the realistic youtuber. म तपाइको every video हेर्ने गर्छु। तपाइले video मा diyako सल्लाह र भाबिस्यवानीले गर्दा यो देश तपाइ जस्तो राजनीति को यौटा young, educated अशल, दूरदर्शी जन प्रतिनिधि चाहेको छ❤🙏🙏
"Mahabir Pun is a true visionary, transforming rural Nepal through innovation and technology. His dedication to bridging the digital gap is an inspiration to us all."
सादा जीवन , सकारात्मक सोच, ढल्किलो उमेरमा पनि यति धेरै उर्जावान व्याक्ती महाविर पुन वाट हामीले केही सिक्न नसकेको झैलाग्दछ। सदै राजनिती र सरकारलाई गाली गर्नु भन्दा सानो भएपनी आफ्नो उत्पादनमूलक व्यवसाय सुरु गरौ । देशमै रोजगारी सृजना गरौ,स्वदेशी समानको प्रयोग गरौ यती गर्दा यसरी निश्वार्थ देशकोलागी योगदान गर्ने व्यक्तीलाई आफुले गरेको योगदानमा गर्व महसुस हुन्छ। आफ्नो प्राण जादा कुनै पछुतो हुदैन्। " कुनै राष्ट्रको प्रगती हुनको लागि एउटा युगले आफ्नो युगको वलीदान दिनु पर्दछ"
I knew about him through a book in my syllables in class 2 may be.From that time one name Mahabir Pun has been always going through my head.And now when I am grown up and is actually understanding who he is, what he has done for the country ,The respect level has gone to the top.No words for his contribution to Nepal.
देश मा भएको बेथिति बेरोजगारी अन्याय र अत्याचार अन्त्य गरि समृद्ध नेपाल को निर्माण का लागि उहाँ जस्ता ठूलो सोच भएका ब्यक्ति आबश्यक छ जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
“यदि तपाईंले आफ्नो सपना पूरा गर्न चाहनुहुन्छ भने तपाईंले आफ्नो समय र श्रम बचत गर्नुपर्छ । तपाईंले आफ्नो समय र श्रम बचत गर्नु भनेको तपाईंले आफ्नो सपना बचत गर्नु हो ।” - महावीर पुन
माहाबिर पुन ले रास्ट्रिय आबिस्कार केन्द्र बनाऊन लाई सहयोग मागेको हुन। दलाल, पार्टि, नेता, कार्यकर्ता र चुल्ठेमुन्द्रे लाई पोस्न हैन। नबोली काम गरेकाहरु ले नि सफलता प्राप्त गर्दा रैछन् माहाबिर पुन लाई बधाई !
एक किसिमको फरक वार्तालाप जसमा औपचारिकताको सिमाना भन्दा नि आफ्नोपन र सरलताले मोहित गराउने देश बन्छ एक दिन यो अन्धकारमा कतै टाढा एउटा सानो टुकि बलेको छ टुकिमा मट्टितेल र सलेदो भर्ने र फेर्ने काम गरिदै छ जसको उज्यालो पछ्यादै केहि मान्छे अघि बढ्दै छन् गन्तब्य प्रस्ट छ चाहे त्यो टुकिको उज्यालोको किन मात्र किन होस् जय मातृभूमि💐💐💐💐
Deeply moved by the Chairperson's commitment to drive innovation in Nepal against all odds. It's disheartening to learn about the lack of government support, but the resilience and passion demonstrated to secure funding and keep NIC running are truly commendable. In the face of challenges, NIC stands as a beacon of hope for aspiring innovators. 🌟 Let's rally behind such initiatives and support the incredible work being done at NIC! 💪 #InnovationHeroes #SupportNIC
Mahabir Pun's unwavering spirit, resilience, and humility serve as a shining example for all. He has shown us that with passion, innovation, and a strong sense of purpose, one person can make a profound difference in society. His tireless efforts have not only transformed the lives of individuals but have also put Nepal on the global map as a beacon of social progress.
माहासिर sir भनेर बच्चा देखि चिनेको र सुनेको। मेरो बाबाले पढाउने बेला उहाँले पनि सँगै पढाउनु हुन्थ्यो खैरहनी चितवनमा।🎉🎉 उहाँले देखेर धेरै खुसी लाग्छ। सीधा सोझो राष्ट्रप्रेमी।
Perfect example of :
"There is no great genius without some touch of madness" - Aristotle
चाहे परिस्थिति जस्तसुकै होस् देश र जनतालाई सोच्ने महावीर पुनलाई हार्दिक नमन ।
साधारण बोलि र व्यवहार भएका महाबिर पुन नेपालको एक महान बैज्ञानिक हुनुका साथै महान ब्यक्तित्व हुन जो निस्वार्थ नेपाल र नेपाली को लागि मरिहत्ते गरिरहनु भएको छ। 68 वर्ष को उमेरमा सडकमा डुल्दै पुस्तक बेच्दै हिडिरहनु भएको छ। उहाँलाइ विशेष नमन💗🇳🇵
Mahabir pun,most gentle man who sacrificed all his luxury, wealth and comfort he could have got for research, innovation and nation ❤️❤️
Inspiration for those who want to achieve something out of scarcity...
सााधरण बोली गहन शब्द ❤महावीर पुन सर र IDS लाई ह्रिदय देखिनै नमन❤
Kada samdhi jiu
Kada dai ❤
सरल भाषा अनि सिम्पल शैली महावीर पुन सरलाई नमन् छ
महावीर पुन सर खासमा मान्छे नभएर हाम्रो देशको लागि वरदान स्वरूप हुन्छन्। Respect Mahabir Pun Sir 🙇
महावीर पुन सुनौलो मन भएका मानिस हुन्❤❤
"सोझो कुरा सोझै बिचार", भएका पुन आफूलाई सदैव सकारात्मक राख्ने खालका र अरूले केही भन्ने हुन कि भन्ने तिर ध्यान नदिई आफ्नो काम जे हो, आफूलाई जे ठीक लाग्छ त्यही गर्ने अनि उहाँले बकम्फुसे कुरालाई बढी जोड नदिई सबैको हितमा फाइदा हुने कामलाई प्राथमिकता दिने प्रकृतिको स्वभाव उहाँमा देखें। उहाँको योगदान कालान्तर सम्म अमर रहिरहने छ।
अनि यो podcast पनि एकदमै रोचक लाग्यो, यसरी एकचोटि पनि skip नगरी हेरेको videos सायदै होला। भिडियोको लागि धन्यवाद।🙏
Varat lai nepall ma gafnu porxa vanne raja mahendra lai salute garxu🙏but last time raja birendra lai marne plan dai mara jgane,prachande,kp ,sere,arju,madhabe,gagane yasto desh dhrohi kukur kukur lai katera masu khana man lagexa that's it🙏🙏🙏🙏🙏
Magar honi 👑👑👑😍😍
डा. माहाविर पुन , एक सच्चा मन भएका साधारण जिवनमा रमाउने नेतृत्व वान ब्याक्तित्व हुन जो आउने पुस्ताकालागी प्रेरणा बन्नेछन् र बनिरहेका छन् ।
तर बिडम्बना नेपाल सरकारले उहाँको योगदानलाई नजरअन्दज गर्दै असहयोग गर्दै आइरहेको छ। नमन छ येस्ता देश प्रेमी ब्याक्तीलाइ🙏🙏🇳🇵🇳🇵
धन्यवाद छ ( IDS ) डा. माहाविर पुनको बिचार हामी शुभचिन्तक र दर्शकसामु ल्याउनु भयेकोमा ❤️❤️❤️
Firstly, Thank you IDS to bring our first Nepali scientist ( Dr. Mahabir Pun) on this channel, which I had never seen such types of scientists on my life. Secondly, His continuously perseverance he reached that level which advocate the youth of Nepal to do something over here. Hats off to this man, of his efforts on NOC and Also, look how his sleeping looks like ; I feel so grateful that I was this video.
wtf dr. he is Er. bro 😅
and he is not a fucking scientist kyaa muji anpaad
he is a great engineer 😎
@@lucifer-lk4zbHe has an honorary degree for Doctor of Humane Letters.
@@shreejantimsina1389kaha bheda lai samjhaudai baseko bro!
देशले राम्रोसँग चिन्न नसकेको गहना धन्यवाद IDS परिवार podcast को लागी
वहाँ को महान सोच कदम लाई हामी सबै नेपाली मिलेर साथ दिए मात्र देश उभो लाग्छ।
सादा जीवन उच्च विचार नामक नाराको व्यवहारिक प्रत्याभूति हो महावीर पुन, सरकारले गिद्दे नजर समेत नलगाएको सन्दर्भमा आत्मशक्ति र जनताको सहयोगद्वारा आविष्कार र अन्वेशणको क्षेत्रमा सबैले चिन्ने नाम हो महाविर पुन! समयलाई कहिल्यै खेर फाल्न नचाहने पुन र देशभक्तिको जागरणले उत्तप्रेरित तथ्य घटना र नयां खोजको सारथि सुदिप दाइ तथा उहांको समग्र टिमलाइ हृदयदेखि नमन तथा हार्दिक आभार सहित शुभकामना !
Sudip Bhai Subedi , I would like to thank you from the bottom of my heart coz you have always selected best personalities whom we want to listen for the podcast. महावीर पुन सर जसले नेपालमै केही गर्छु युवाहरुलाई सीप सिकाइ देशमा skilled manpower उत्पादन गर्छु भन्ने सोच महान छ। उहाँको त्यो straight forward personality अत्ति मनपर्यो। साच्चिकै साधक हुनुहुँदो रहेछ त्यो उहाँको ओच्यानले नै बतायो। यो इन्टरभ्यु मेरो लागि जीवनकै उत्कृष्ट मध्ये एकलाग्यो किनकि charchit huna nakhojne महावीर सरलाई हजुरले इन्टरभ्यु दिन लगाउनु भयो। Hats off for you Sudip bro. Keep going.
Since from a long time, I'd been following IDS and watching most of the videos. For the very first time I watched any kind of podcast fully. This podcast is totally natural and Organic. It can inspires lots of youths. Thankyou for spreading positivity inside nation. #Jaynepal.
The eloquence of Sudip Bhai and the wisdom of Mahabir Pun makes it complete organic podcast. Cheers to all the upcoming projects that r pipelined for both parties.
मैले अहिले सम्म कुनै पनि विशिष्ट व्यक्तित्व हरु को आत्मा कथा पढेको थिएन तर महावीर पुन को आत्मकथा पढे र मैले मेरो देश का लागि केही त गर्नु पर्दो रैछ भनेर सोच्न बाध्य बनाउनु भएको छ। उहाँ ले हाल सम्म गरेका हरेको प्रयास प्रति हार्दिक नमन टक्र्याउन चाहन्छु। I.D.S.podcast लाई पनि धेरै धेरै ध्यवाद किताब मा नभएको कुरा लाई हामी माझ पुराइदिनु भएको मा। मलाई TH-cam मा हेर्ने channel हरू मध्ये एक एउटा यो पनि पर्दछ।🎉🎉❤ Love you ids. Potdast and IDS best wishes for your next content , waiting for it.........
महावीर पुन नेपालको एक प्रमुख सामाजिक उद्यमी हुन् जसले नेपालका गाउँ-गाउँमा इन्टरनेट पुर्याइएको छन । उहाँले नेपालको दूर र अनुप्रयोगशील क्षेत्रहरूमा विद्युत् तथा सुचना प्रविधि ल्याउनका लागि आफ्नो योजना र प्रयासहरूले कायम गरेका छन्। उहाँले नेपालको गाउँहरूमा अनौपचारिक शिक्षा, स्वास्थ्य सेवा, रोजगार निर्माण, र विकासका लागि अगाडि बढाएका छन्।
महावीर पुनले विश्वभरिबाट पुरस्कृति पनि पाएका छन् र उनीको सामाजिक यात्रा र सेवाहरूले उहाँलाई नेपाल र विदेशमा पहिचान बनाएको छ। उहाँको योजना र कार्यक्षेत्रले उहाँलाई एक अद्वितीय सामाजिक उद्यमी बनाएको हो।
महावीर पुनले नेपाली युवाहरूलाई प्रेरित गरेका छन् र उनीहरूलाई विज्ञान, प्रविधि, र उद्यमिता क्षेत्रमा प्रेरित गर्नुहुँदैछन्। उनको कार्यले नेपालमा तकनीकी र अभिवृद्धि गराएको छ, जसले देशलाई आफ्नो शिखरमा पुगाएको छ।
महावीर पुनले आफ्नो समृद्धि र उत्कृष्टताका लागि गरेको योजना र कार्यहरूले उनलाई नेपाल र विदेशमा एक प्रमुख सामाजिक उद्यमी बनाएको हो। उनको समर्पण र योजना नेपाली समाजमा गर्व र उत्साह उत्पन्न गरेको छ र उहाले आफ्नो क्षेत्रमा देशलाई पहिचान गराउनु भएको छ।
Thank you IDS for wonderful content.
Mahabir Pun's lifelong dedication to bridging the technological and educational gap in remote Nepalese communities is nothing short of remarkable. His relentless pursuit of providing wireless internet access and promoting education in the Himalayan villages has significantly uplifted countless lives. His unwavering commitment, despite the absence of government support, speaks volumes about his passion for improving the lives of others. Mahabir Pun's visionary work at the National Innovation Center continues to be a beacon of hope for innovation and progress in Nepal. His selfless efforts and tireless commitment to societal advancement set an inspiring example for all of us to follow. Thank you for being a guiding light in the journey towards a better, more connected future for all.
Thank you IDS for this video !!!
@ In-Depth Story(IDS) ले गरेका पाेडकाष्टहरू मध्ये याे एउटा उत्कृष्ट पाेडकाष्ट लाग्याे । कारण के छ भने डा. महावीर पुन सरसँग यसरी नै पाेडकाष्ट वा अन्तरवार्ता लिन मेराे पनि मनकाे चाहाना थियाे, जुन याे Podcast बाट धेरथाेरै पूरा भएकाे अनुभव भयाे । यतिकाे उत्सुकताका साथ अरू मिडिया र पाेडकाष्टहरूमा कार्यक्रम सचालन भएकाे आभाश छैन । धन्यवाद IDS team र महावी पुन सर, दूबैलाइ, साथै Concept र यस्तै पाेडकाष्ट मार्फत दर्शकहरूकाे मन जित्न सफल हुनुहाेस् । याे पाेडकाष्ट अलि अझै लामाे समय सम्म हुन सकेकाे भए झनै राम्राे हुनेथियाे । र, उन्नती एवं प्रगतिकाे निम्ति IDS Team लाइ धेरै धेरै शुुभकामना छ....
"Listening to Mahabir Pun's interview on the Indepth Story podcast was an absolute eye-opener! His journey and dedication to connecting remote areas through technology are truly inspiring. Pun's passion for bridging the digital divide and empowering rural communities shines through every word. The way he blends innovation with a deep sense of social responsibility is remarkable. This interview not only highlighted Pun's incredible work but also left me motivated to contribute positively to society. Thank you, Indepth Story, for sharing this insightful conversation!"
उहाँको जिबनि एकदमै पढ्न मन छ, भगवत गीता पछि म कसैवाट प्रभावित छु भने उहाँ महाबिर पुन हुनुहुन्छ। महाबिर पुनले धरै सल्लाह दिनुभएको छ । मलाई सबैभन्दा मन परेको उहाँको सल्लाह भनेको जे सुकै गर्ने सल्लाह हो। यो जे सुकै गर्ने सल्लाह बमोजिम काम पनि गर्दै पनि आएको छु। कामलाई सानो र ठुलो को दर्जामा राख्नाले नै हामी आफ्नो देश छोडेर बिदेशीको गुलाम हुन बाध्य छौँ, यदि जिबनमा केहि धन कमाइयो भने सबै भन्दा पहिलो दान वा सहयोग यस्तै बिकास उन्मुख आबिश्कार केन्द्र वा सँस्थालाई गर्ने छु।
महाबिर सँच्चैको महाबिर हुनुहुन्छ।
“If you look at history, innovation doesn’t come just from giving people incentives; it comes from creating environments where their ideas can connect.“
Steven Johnson (1968).
Hats off to Sudip Bhai Subedi for bringing Mr. PUN IN PODcast.❤
as expected from Mahabir Pun, such a humble man what a humble soul!
धेरै राम्रो काम गर्नु भएको छ। यतिको मान्छे अरु पनि भयको भय नेपालमा 🎉
this man is someone who cannot be explained by any words❤❤❤
I have been always curious about this man here, Mahabir Pun Facebook story kahilekai media ma dekhda crazy nai lagtho .This podcast has helped me understood a little in depth about dedication he has for innovation center and creation of employment opportunities in Nepal. I love his passion for his work and love for country when most of us are frustrated and leaving country for better tomorrow. You truly are an inspiration either for the honesty or the life you choose to live .I still have lots of curiosity regarding you and your life ,surely going to read your book.Thank IDS podcast ❤.
साधारण जीवन उच्च बिचार भएको मनान ब्यक्तिको केही ज्ञान बर्धक कुराहरु सुन्न पाइयो खुशी लाग्यो। प्रत्रकार दाईलाई नि धन्यवाद प्राय सबै भिडियो मैले हेरिराको हुन्छु राम्रो लाग्यो। सरकारले माहाबिर पुन , सन्दुक रुइत जस्त्यो ब्यक्तिलाई सम्मान र आवस्यक सहयोग गर्नुपर्छ ।💓💓💓
देश कै भविष्यलाई प्रविधिले गुन लाइदिने
आफूलाई धन सम्पत्ति सुन नचाहिने
सच्चा सपुत देशका कोही देखाउ भने कोहीले
साँच्चै म अरु नभई महावीर पुन देखाइदिन्थे
उच्च सम्मान ❤🙏
महावीर पुन एक अविश्वसनीय प्रेरणादायी व्यक्तित्व हुन्। नेपालको दुर्गम समुदायहरूमा इन्टरनेट पुर्याउने उहाँको समर्पण साँच्चै प्रशंसनीय छ। उहाँको कामले धेरै मानिसहरूको जीवन परिवर्तन गरेको छ र उहाँको कथा आफैंले सुन्न पाउँदा अचम्म लाग्दो छ। म थप सुन्न पर्खिन सक्दिन। यो अद्भुत व्यक्तिबाट
Podcast पुरै हेरियो, सार्है राम्रो लाग्यो। अन्तिमको clip ले मन छोयो। यसरी निस्वार्थ भावनाले देश विकासमा लागि पर्ने, राष्ट्रप्रति यति सकारात्मक विचारधारा राख्ने,, महावीर पुन ज्यू साँच्चै यो देशको लागि महावीर हुन। एकदिन पक्कै उहाँले चालेका यी पाइलाहरुले सफलता पाउनेछन।। Innovation, Research, Technology मार्फत यो देशले पनि विश्वमा अस्तित्व जमाउनेछ। #legendMahabirPun #thanksIDS
Great to see an Honourable personality with a rising star❤❤
looking at him gave me a lesson that you don't need much things to be a legend, you just need only three things on you शुद्ध मन, प्रस्ट बिचर अनि पूर्ण लगनशील
साधा जीवन उच्च विचार
हातको महिला सुन को थहिला के गर्यो धन ले
साग र सिस्नु खाएको मिठो आनन्द मन ले
देशलाई माया गर्ने मान्छे अझै पनि छन् भन्ने कुरा महाबिर पुन जुन जस्ता मान्छे एक उदाहरण हुन,
आशा गरौं, भोलि उनले सोचें जस्तै परिवर्तन होस्।
Respect Mahabir pun ❤🔥✅ jaya Nepal 🇳🇵
महावीर पुन को यो interview interview नभएर यौटा पाठ हो हामी सबैलाइ not only nepal all over the world कसरि good human being हुनु पर्छ भन्नि | Perfect example of human being 🙏🙏
Mahabir is the epitome of god in the world of innovation, and he has been my idol for a couple of years.
Thanks a lot for featuring him on your podcast!😊
The story of Mahabir Pun provides a source of great inspiration to all the Nepalese innovators. नेपालमा प्रविधिलाई अगाडि बढाउने उहाँको प्रतिबद्धता, उहाँको उच्च विचारधारा र उहाँको विनम्र जीवन शैली एकदमै प्रेरणादायी र अद्वितीय छ। I truly appreciate In Depth Story sharing this amazing story, it is not just a story it is an emotion and inspiration to all.
" One of the Best interview of Mahabir sir "😊
He is very talented Person but he didn't get enough platform of Respect he has even left foreign land,money ,comfort for own Land's development in technology he has done a lot for Nepal but the government has not recognize and. He didn't get the Respect and importance that he should get . The foreign countries have recognized him and given more importance than Nepal but sadly he is doing hardwork in his own land without a lot of facilities and budgets and he is invested his life for the National innovation center and has contributed to distribute wireless technology wifis in the remote parts in the mountains, He has got nothing but he is doing this contribution for innovation and investing whole life for Innovation center with no support is the main thing . The government should recognize him fast as possible
-Thanks to ids podcasts for your description of informations about Mahabir pun sir ❤
A man fully dedicated tkward for the nation... no show off.. no fancy thing ... pure and totalling simple toally simple.... working just and jussst for the nation... the last bonus clip was wow... "manxey lai chainxa yar jindagi ma " ❤❤❤❤ alwys winning the heart doesn't matter government supports or not doesn't matter what the other will think doing own work on own style just wow ... n inspiration for youths who are so much attracted toward foreign 💞
जस्तो सुकै वातावरणमा पनि घुलमिल हुने,सरल जीवन शैलीशैली, आफ्नो कर्मप्रतिको लगाव र माया अनि सबै कामको सराहना गर्ने,जस्तो सुकै कुरालाइ पनि सरल रुपमा लिने महान व्यक्तिगत,नेपालमा नै केहि गर्न सकिन्छ भन्ने युवा वर्गका प्रेणाका स्रोत तर हाम्रो पछ्छौटेपन देशले चिन्न सकेको छैन । anyway thank you very much indepth podcast team....
Today I got a chance to meet him and his team . They are working hard. He is so humble and polite . Everyone is talking about his anger in social media but you know that was came from dissatisfaction of gov. Of nepal . I req. y"all to visit there once to know all about national innovation centre and Mahabir pun sir .❤🙏
Ppl go for quick judgement without due diligence….hope ur message goes out to those kinda ppl also…
Much respect to IDS podcast and Mahabir pun sir❤❤
Such a open minded and cool person. Need such person to develop country’s economy 🎉🎉
It will be massive hit .
So Interesting and so down to earth person ❤❤❤ he is
महावीर पुन साँच्चै वीर छन् , सकेको गरेका छन् र आविष्कार केन्द्र द्वारा नेपालमा विज्ञान र प्रविधि को क्षेत्रमा केही त भइरहेको छ है भन्ने आश उनले जगाइदिरहेका छन् , पुनलाई नमन् छ , शुभकामना।
Ek sachha Nepali Mahabir pun.Deshko lagi kati maya xa yo interviewbata thaha hunxa.Hahurlai dherai maya rw respect xa.I m really inspired from your works🥰🥰🥰and thank you IDS❤
I think you are also a science student dai..You can understand research , innovation & technology is how much imp to boost up the economy of any country.If we see the hustory of any developed country we find they grew up due to innovation & research in different aspect of science. Main imp thing in our country is we are diverse which we have to accept each other.Next thing is lack of creative & innovative research culture in our society.Thank you to make this type of real podcast to you & your whole team. Also huge respect to pure heart & dedicated dr.Mahabir pun sir.....I think we need a pure hearted honest people to developed our country rather than cheap so called geniouses...
He studied civil engineering
Mahabir Pun is a true hero!". His work in bringing technology to remote areas is not just pioneering but also incredibly empowering. Ani national innovation centre ma sarkar ko khasai sahayog navaya pani bina swartha 24/7 lagirahane Mahabir Pun Sir Prati Ma Abhari Janauxu ❤
नेपालको गाउँ-गाउँमा विज्ञान र शिक्षा क्षेत्रमा आफ्नो अनौपचारिक सेवामा प्रस्तुत गरेका, महावीर पुनले हाम्रो देशलाई गरिबीबाट बाहिर निस्कारो सामाजिक र अर्थात्मक स्थितिमा ल्याउँदै चाहे परिस्थिति जस्तसुकै होस् देश र जनतालाई सोच्ने महावीर पुनलाई हार्दिक नमन!!!!
सर्बप्रथम सुदिप भाइ लाई हृदय देखि नै धन्यवाद भाइ भिडियो फाट्टफुट्ट हेर्ने गरेको थियो अस्ति विश्व लिम्बू भाइ को प्रोड्कास्ट मा पूरा हेरे अनि आज हाम्रो सरल स्वभाव जे हो त्यही बोल्नुहुने दाजु महाबिर पुन दाजु को बिचार हरु सुन्नु पाउँदा खुशी लागेयो उहाँको बुक with love लेखेको पढनु मन छ हाल रोजगारी को लागि साइप्रस छु धन्यवाद 🙏🇳🇵🌺💙💙💙💙🌺🇳🇵
What a humble and focused man❤❤Respect Mahabir Pun❣❣
यति महान व्यक्ति लाई दुईटै हात जोडेर🙏🏻🙏🏻🙏🙏नमन
यस्तै साधारण मान्छेको असाधारण क्षमता भएको मान्छेहरु नेपाल आमाले पर्खीरहेका छन् ।
great
Dr Mahabir Pun is really a great person and genuine scientist. He has intense desire to do something better for the country and countrymen. But the government has been turning deaf to damage his noble mission and vision.
maile yettiko manxe kaile dekhya thena. great respect to this national hero.
He doesn't have different personas, he is who he is, straight forward, we need people like mahabir pun, hats off.
Mahabir Pun is a true inspiration to us all. His dedication to connecting remote villages in Nepal to the internet is truly remarkable. His work has had a profound impact on the lives of millions of people, his legacy will continue to impact generations to come. and he is a true hero of Nepal. Thank you for everything you do, Mahabir Pun!
Thank you also to the IDS podcast for providing such an insightful platform to share Mahabir Pun's incredible story and achievements.
I was unaware about this channel hoi but जब महावीर भन्ने नाम देखि पहिले channel subscribe गरि हालें n then पुरै भिडियो नी हेर्ने मौका मिल्यो, the way you talk is brilliant bro,एकदमै सरल जीवन सैली यहाँ जतिको मान्छेलाई हेर नेपालीले चिन्न पर्छ उहाँको कुरा सुन्न पर्छ यो पोडकास्ट नेपाली माहन वैज्ञानिक माहविर पुन सरको कहानी प्रतेक नेपाली बुझ्न जानुन्...तपाईंका आउने एपिसोड हरु नी यस्तै लुकेका महान व्यक्ति हरु का गफगाफ सुन्न र हेर्न पाइयोस् शुभकामना❤❤❤
डल्ले मगर काकाको भाषा, प्रश्नको उत्तर,काम, savage reply सबै Top level 🔥
Great. I think you are also a science student dai..You can understand research, innovation & technology is how much imp to boost up the economy of any country. Pun's commitment to education and connectivity showcases the power of one individual's determination to make a positive impact. His journey is a testament to the fact that with passion and perseverance, we can overcome any challenge.Much respect to IDS podcast and Mahabir pun sir❤❤
सुदिप भाई अनि महाबिर दाई प्रति नमन, महाबिर दाई आफ्नो काम मा लागि रहनु, सुदिप भाई को यो कार्य एकदम राम्रो छ अझै यस्तै यस्तै ब्यक्ति हरु लाई ल्याउदै गर्नु होला, म बिग फ्यान है सुदिप भाईको, ids and ids podcast को बिग फ्यान❤❤
लक्ष्य पनि जिद्दी छ
बाटो पनि जिद्दी छ
म हार कसरी मानु
मेराे हाैसाला त्यो
भन्दा पनि जिद्दी छ
✍️
Salute to Mahabir Pun 🙏❤️ उहाको जस्तो हामी सबै नेपाली युवामा सोच हुनु एकदम आवश्यक देखिन्छ be positive, keep hard working 💪❤️❤️
The power to bring about change lies within those who dare to dream and are determined enough to turn those dreams into reality. Mahabir Pun's life is a testament to the extraordinary impact one person can have when fueled by passion, perseverance, and a vision for a better world.
सुनौलो मन भएका मानिस हुन् सर महावीर पुन 🙏
The different style of presenting podcast of IDS always pushes me to check the page if there is something new. A formal request , keep that hope through this podcast that we can do something in this country, still Nepal has lot more to offer. And Sudip bhai ko voice ,kyaaa baaat.
nepal ko euta sachaa saput mahabir pun chahey uhale paisa kamauna chaheko vaye karod pati banisaknu hunthyo tara nepal ma nepali ka lagi kei xodera jana chahanu hunxa nepal ma mahabir pun jasto manxey vaideko vaye nepal kaha pugthyo hola huge respect sir 🙏
देशले यस्तो महान छोरा जन्मायो तर देशकै नेता कारण हिरालाई किरा सरह बनायो। नेता अबुज भए पनि हामी जन्ता अबुज छैनौ महान महावीर पुन सर।❤🙏🇳🇵
I'm adding comment for, salute to one who is from nepal with natural heart ❤❤ RESPECT YOU MAN MR. MAHABIRPUN
There is somewhat popular dialogue from an indian movie - Life should be big and not long. I think Dr. Mahabir Pun is setting an example as such. Kudos to whatever he is doing that has inspired people from different age groups and has been able to install a ray of hope for the development of the country though innovation. I remember an event that I organized 8 years back where he was the chief guest and the room we hosted for him to speak was filled with students double its capacity. I was amazed that the event didn't have that much students who attended his speech. I myself had to stay outside and hope for the success of the event. I personally know students who have been working on innovation due to his initiation. The revolution has already begun and there will be more innovators not like him but to keep his legacy intact.
कर्म गर्छु भन्दा कर्म गर्ने वातावरण नै नभएको देशमा पनि महाबिर पुन जस्तो लहड भएको मान्छे देख्दा लाग्छ, हामी जस्ता युवाहरुले विदेश पलायन हुनुभन्दा अगाडि वरिपरि हेर्ने हो भने केही विकल्प भेटिन सक्छ भन्ने उदारण हुन महाबिर पुन । सत्कर्मी महाबिर
तपाईंको पछिल्लो २,३ ओटा कार्यक्रम हेरेर धेरै नै खुसी लागेको छ।
हामीले जति बाहिर बाट मान्छे लाई चिनेको हुन्छौ त्यो भन्दा बढी नजिक यो कार्यक्रम ले चिन्ने मौका दिएको छ।
आज को यो प्रस्तुति ले शायद नेपाल को आविष्कार केन्द्र मा केहि सहयोग पक्कै पनि मिल्ला, तर महावीर पुन जस्तो त्यागी, सोझो वक्ता र आज को दिन सम्म नेपाली राजनीति बाट जोगिनु भनेको चानचुने कुरा चाई हैन।
किताब दिनु पर्दैन तर यस्तो भिडियो को सधैं आशा छ है ।❤
बिज्ञान र आविस्कार मा इन्भेस्ट नगरे सम्म देस अगाडी बढ्न सक्दैन भन्ने कुरा नेता हरुले कहिलेइ बुझेनन् l बजेट को केहि पैसा बिज्ञान र आविस्कार को लागि आफै छुट्याउनु त कता कता आन्दोलन गरेर छुट्ट्याउ भन्दा पनी छुट्याएनन l बिज्ञान क्षेत्र को लागि बजेट छुट्याउ भनेर आन्दोलन गर्नु पर्ने, यस्ता नेता भएको देसमा महाबिर पुन जस्तो साधारण, असल, सहनसिल र सबैको भलो चाहने व्यक्ति जन्म लिनु हाम्रो लागि सौभाग्य हो l
युवा विकासको लागि उत्तम TH-cam च्यानल In-Depth Story and IDS Podcast. Mahabir Pun Legend, big respect 🙏.
मैले तपाईंलाई र महावीर सर लाइभधेरै धन्यवाद दिन चाहन्छु। Brother को प्रस्तुति , बोल्ने तरिका, र समय को लागि
साथै महावीर sir को नेपाल लाई धनी र विकशित देश बनाउन USA त्यागी नेपालमा समर्पित हुनुभएको मा।❤❤💝🇳🇵💝
The thing that I learn from him is that how to take our life easily and sedately😊.Thank you IDS team for this wonderful podcast❤
महावीर पुन र आविष्कार केन्द्र नेपाल जस्तो कलकारखाना र उधोग कम भएको देशमा यति नै जरुरी छ । म्यानमार र अन्य विभिन्न देशले महावीर पुनको योगदान र भूमिकालाई खुल्ला रुपमा स्विकार गर्दा त्यही सम्मानलाई बेचेर आविष्कार गर्छु भन्दा पनि नेपाल सरकारले नचिन्नु आफैमा दुखद हो। प्रष्ट विचार र सिधा व्यक्तिको बोलिचाली पनि टेट र ठाडो नै हुन्छ, घुमाउरो र भुमिका बाधदै बोल्न आउदैन। राष्ट्रिय आविष्कार केन्द्रलाई सरकार र सारा नेपालीले साथ र हौसला दिनु जरूरी छ 🇳🇵🙌
First of all you are one of the realistic youtuber.
म तपाइको every video हेर्ने गर्छु। तपाइले
video मा diyako सल्लाह र भाबिस्यवानीले गर्दा यो देश तपाइ जस्तो राजनीति को यौटा young, educated अशल, दूरदर्शी जन प्रतिनिधि चाहेको छ❤🙏🙏
Mahabir Pun - No Ego,No Fear
A Great Truth Spoker❤️🎉
सच्चा दिलबाट मानवताप्रति समर्पित ब्यक्ति झल्किने एक मानव महावीर पुन। धन्यवाद।
"Mahabir Pun is a true visionary, transforming rural Nepal through innovation and technology. His dedication to bridging the digital gap is an inspiration to us all."
32:40
aaile ma bachlore 1st year be padxai xu...pxi pakkai ma desh ko lagi kei garney xu ra uha ko aasa barosa ma laney kosis garneyxu❤️
Through out the podcast.He was the man with the simple living and high thinking.Caster asks the demanding queries in the perfect way.
सादा जीवन , सकारात्मक सोच, ढल्किलो उमेरमा पनि यति धेरै उर्जावान व्याक्ती महाविर पुन वाट हामीले केही सिक्न नसकेको झैलाग्दछ। सदै राजनिती र सरकारलाई गाली गर्नु भन्दा सानो भएपनी आफ्नो उत्पादनमूलक व्यवसाय सुरु गरौ । देशमै रोजगारी सृजना गरौ,स्वदेशी समानको प्रयोग गरौ यती गर्दा यसरी निश्वार्थ देशकोलागी योगदान गर्ने व्यक्तीलाई आफुले गरेको योगदानमा गर्व महसुस हुन्छ। आफ्नो प्राण जादा कुनै पछुतो हुदैन्।
" कुनै राष्ट्रको प्रगती हुनको लागि एउटा युगले आफ्नो युगको वलीदान दिनु पर्दछ"
I knew about him through a book in my syllables in class 2 may be.From that time one name Mahabir Pun has been always going through my head.And now when I am grown up and is actually understanding who he is, what he has done for the country ,The respect level has gone to the top.No words for his contribution to Nepal.
Salute for This MAN❤❤❤
#Mahabir Pun
He's the man
The true self
He never fake himself
Dimag ma j aauxa mukh mai pwakkai vandine.
And i love his acceptance wala attitude
देश मा भएको बेथिति बेरोजगारी अन्याय र अत्याचार अन्त्य गरि समृद्ध नेपाल को निर्माण का लागि उहाँ जस्ता ठूलो सोच भएका ब्यक्ति आबश्यक छ
जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
The ENDING was the eye-opener.
Thanks IDS team!!
कुहिएको बोटमा पनि आशाको किरण बोकि केही सानो पालुवा पलाउछ ! हो तेहि पालुवा मध्य एक हुन महाबिर पुन ❤
What a passionate humble guy with leadership traits. He is also a fun guy 😅 love this interview.
“यदि तपाईंले आफ्नो सपना पूरा गर्न चाहनुहुन्छ भने तपाईंले आफ्नो समय र श्रम बचत गर्नुपर्छ । तपाईंले आफ्नो समय र श्रम बचत गर्नु भनेको तपाईंले आफ्नो सपना बचत गर्नु हो ।” - महावीर पुन
माहाबिर पुन ले रास्ट्रिय आबिस्कार केन्द्र बनाऊन लाई सहयोग मागेको हुन। दलाल, पार्टि, नेता, कार्यकर्ता र चुल्ठेमुन्द्रे लाई पोस्न हैन।
नबोली काम गरेकाहरु ले नि सफलता प्राप्त गर्दा रैछन् माहाबिर पुन लाई बधाई !
great people's with great thought,,,, such a nice conversation 👌
THANK YOU IDS👍
yuwa haruko dhukdhuki,, MahaBir Pun💛
एक किसिमको फरक वार्तालाप
जसमा औपचारिकताको सिमाना भन्दा नि
आफ्नोपन र सरलताले मोहित गराउने
देश बन्छ एक दिन
यो अन्धकारमा कतै टाढा एउटा सानो टुकि बलेको छ
टुकिमा मट्टितेल र सलेदो भर्ने र फेर्ने काम गरिदै छ
जसको उज्यालो पछ्यादै केहि मान्छे अघि बढ्दै छन्
गन्तब्य प्रस्ट छ चाहे त्यो टुकिको उज्यालोको किन मात्र किन होस्
जय मातृभूमि💐💐💐💐
Deeply moved by the Chairperson's commitment to drive innovation in Nepal against all odds. It's disheartening to learn about the lack of government support, but the resilience and passion demonstrated to secure funding and keep NIC running are truly commendable. In the face of challenges, NIC stands as a beacon of hope for aspiring innovators. 🌟 Let's rally behind such initiatives and support the incredible work being done at NIC! 💪 #InnovationHeroes #SupportNIC
निकै रमाइलो अन्तर्वार्ता रहेछ । दाईको अर्ग्यानिक अन्तरवार्ता अर्ग्यानिक तरिकाले लिनुभएकोमा धन्यवाद !
Mahabir Pun's unwavering spirit, resilience, and humility serve as a shining example for all. He has shown us that with passion, innovation, and a strong sense of purpose, one person can make a profound difference in society. His tireless efforts have not only transformed the lives of individuals but have also put Nepal on the global map as a beacon of social progress.
great work... Mahabir Pun sir jasto dherai manche haru nepali janata haru ko mentorship huna sakema dherai kura sikne mauka milne thiyo.
माहासिर sir भनेर बच्चा देखि चिनेको र सुनेको। मेरो बाबाले पढाउने बेला उहाँले पनि सँगै पढाउनु हुन्थ्यो खैरहनी चितवनमा।🎉🎉
उहाँले देखेर धेरै खुसी लाग्छ। सीधा सोझो राष्ट्रप्रेमी।
Waha ko philosophy truely follow garne khalko cha. Hats off mr mahabir pun sir. 🙏