ओलीकै अघि कुलमानले भने राजिनामा दिन तयार छु तपाई जस्तो इमान गुमाउने म होइन भन्दा प्रचण्डले ठोके ताली

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024

ความคิดเห็น • 869

  • @parkashmishra8487
    @parkashmishra8487 9 หลายเดือนก่อน +181

    कुलमान सर जसतो नेपालमा नेता भऐ दश कति रामरो हुनेथियो ऐकपटक सबै जनताले सोचौत

    • @subhash7408
      @subhash7408 9 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤ 100 % true bhai

    • @mamtachand6622
      @mamtachand6622 9 หลายเดือนก่อน

      Agreed 👍

  • @tarasharma9711
    @tarasharma9711 9 หลายเดือนก่อน +82

    कुरा राम्रो गरनुभयो कुलमानसिङ जिन्दाबाद

  • @laxmanbista8787
    @laxmanbista8787 9 หลายเดือนก่อน +57

    बधाई छ सर जनता काे साथ छ हजुर लाई

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 9 หลายเดือนก่อน +60

    जय कुलमान सर कानुन अनुसार उद्योग ब्वासाय चल्नुपर्छ नेपाल लुट्न कसैलाई पनि छुट छैन जय कुलमान सर

  • @buddhisagar5778
    @buddhisagar5778 9 หลายเดือนก่อน +49

    कुलमान घिसिङ प्रति उच्च सम्मान सेलुट गर्दछु

    • @huttetamang3251
      @huttetamang3251 9 หลายเดือนก่อน

      ❤ शाही कुरा हो कुल मान सर

  • @ChuriGaming
    @ChuriGaming 9 หลายเดือนก่อน +95

    बिजुलिकाे बिल नतिरेसमन उधाेगि लाई लाई नदिनु कुलमान सर,तपाइकाे शाथमा हामी जनता छउ्

  • @prakashshrestha304
    @prakashshrestha304 9 หลายเดือนก่อน +156

    कुलमान घिसिङले जे गरि रहेकाछ्न त्यो १०० % ( सय प्रतिशात ) सहि र सत्यको साहसिक बाटोमा हुनुहुन्छ ।
    जनता कुलमान घिसिङको साथमा छ्न ।
    जय होस कुलमान घिसिङ ।

  • @dillirajkoli2951
    @dillirajkoli2951 9 หลายเดือนก่อน +94

    महान कार्य सलाम छ हजुर लाइ

  • @lokendra_Bohara16
    @lokendra_Bohara16 9 หลายเดือนก่อน +36

    भ्रष्ट नेता व्यापारी कर्मचारी हरुलाइ न झुन्ड्याए सम्म देश बन्दैन

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 2 หลายเดือนก่อน +3

    सनालाइ ऐन ठूलालाई चैन ठुला लाइ छुट हैन हरजना सहित ठोक्नु पर्छ के पि चोर होसियार जो चोर उसैको ठुलो सोर कुलमान सलाम। धन्यवाद जय कुलमान।❤❤❤

  • @uttamdhakal1938
    @uttamdhakal1938 9 หลายเดือนก่อน +32

    राम्रो काम गर्ने मान्छेलाई मेरो सधै सपोट छ सर तपाईं यी विघ्न वाधा अडचन हटाएर अगाडि बढ्ने कोशिश गर्नु होला ! शुभ कामना सर

  • @santamangol7405
    @santamangol7405 9 หลายเดือนก่อน +2

    शरणार्थी सरकार मुँजी उठाउनु पर्ने ठाउँमा मिलिजुली गोजिमा हाल्छन अनि विदेश बाट रीण ल्याएर जनताको थाप्लोमा खँदार्छन।

  • @prahaladthapa7961
    @prahaladthapa7961 9 หลายเดือนก่อน +34

    जनताको बिल एक महिना नतिर्दा लाईन सूचना बिना काटिन्छ , यो देशमा कानुन दुईवटा छन ?

  • @ramrai5316
    @ramrai5316 2 หลายเดือนก่อน +11

    कुलनाम सर जे गर्नु भएको छ सत प्रति सत सही छ जनता साथमा छन्। सलाम छ ।👍🏻🇳🇵🙏

  • @biradhikari5466
    @biradhikari5466 9 หลายเดือนก่อน +9

    कुलमान जि धन्यवाद हजुर । नेपाल र नेपालीक‍ो हितमा सदा कामगरी रहन अनुरोध

  • @YambMagar-ov1xh
    @YambMagar-ov1xh 2 หลายเดือนก่อน +10

    सलाम छ यतिका बोल्ने कार्यकारी हुनै पर्छ्

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 9 หลายเดือนก่อน +6

    यी अपराधी भ्रष्ट नेताहरुको सामुन्ने मा नेबिप्रा. का का.नि. कुलमान घिसिङ ले यो यथार्थ सत्य कुरा बोलेता पनि उद्योगी व्यवसायी हरु लाई महसुल नतिर्न उकसाउने यीनै भ्रष्ट अपराधी नेताहरु नै हुन । कुल मान जी लाई धेरै धेरै धन्यवाद

  • @BibekBhattarai-j3w
    @BibekBhattarai-j3w 9 หลายเดือนก่อน

    ओलि को पछि लाग्ने होइन कुलमान घिसिङ ज्यु ३ करोड नेपाली साथ छ पैसा नतिर्ने सबै को लाइन काटनुस।iam always with you.

  • @RambahadurTamang-f4b
    @RambahadurTamang-f4b 9 หลายเดือนก่อน +8

    साब उधोगि हरुलाई साथ दिने नेता हरु र केही घुसिया कर्मचारि हरुले हो कुलमान सर लाई सलाम छ यो काम को लागि

  • @subarnashrestha5043
    @subarnashrestha5043 9 หลายเดือนก่อน +9

    देश चलाउन यस्ता महान ब्यक्तिलाई दिनु पर्छ ।

  • @purnatulachan5032
    @purnatulachan5032 2 หลายเดือนก่อน +1

    कुलनाम घिसिंगलाई बिधुत मन्त्री बनाउनू अति ज़रूरी छ ओली फटाहा चोरले कुलनामलाई घाँड़ो हूने काम नग़र

  • @adeditz1775
    @adeditz1775 9 หลายเดือนก่อน +6

    कुलमान सर तपाईंले एकदम राम्रो काम गर्नु भ्यो कसैलाई पनि नछोड्नुहोस् रमात्रै देश बन छ भेरी गुड सर ह्वेल कम

  • @Kanchan-h2x
    @Kanchan-h2x 9 หลายเดือนก่อน +6

    ठिक गर्नु भयो कुलमान जी । हामी जस्ता साधरण जनताले खल्ती टकटकाएर तिर्नुपर्ने । ब्यापारीहरुले नतिरे पनि हुने हुनु हुदैन ।

  • @सिएमसावादेन
    @सिएमसावादेन 9 หลายเดือนก่อน +16

    धन्यवाद कुलमान सर⚘💕💕⚘

  • @rembahadurmagar-k4j
    @rembahadurmagar-k4j 9 หลายเดือนก่อน +9

    good kulman sir thanks sadai yatai kam garnu ani janta ko man jitnu badai chha

  • @NituSunar-l9b
    @NituSunar-l9b 2 หลายเดือนก่อน +1

    कुलमान सरकाे जय हाेस🙏🇳🇵🇳🇵

  • @manprasadhanggam4004
    @manprasadhanggam4004 2 หลายเดือนก่อน +2

    एक्दम्मै ठिक कुल्मान ज्यु केपि प्रधान्मन्त्री हुङ्ग भन्दै मा हुने छै न भ्रस्ट के पि राजिनाम्दिनु पर्छ

  • @kanchhachothen
    @kanchhachothen 9 หลายเดือนก่อน +1

    कुल मन सिंग घिसिङ्ग को दोस्रो कार्यकाल को लागि जनता को आग्रह नसुनेको कारण ले गर्दा केपी ओली को जनता प्रति को बिस्वसास समाप्त भएको थियो.

  • @deepakacharya-iq6ut
    @deepakacharya-iq6ut 9 หลายเดือนก่อน +3

    Katnai parchha.good kulman ji

  • @bajanivlogs1390
    @bajanivlogs1390 9 หลายเดือนก่อน

    प्रचण्ड ले राजीनामा दिनुपर्छ

  • @PreamJ-z8h
    @PreamJ-z8h 2 หลายเดือนก่อน +5

    कुलमान घिसिङ् सर लाई धन्याबाद छ

  • @Samsertilingmaden
    @Samsertilingmaden 2 หลายเดือนก่อน +2

    बधाई छ कुल मान सर हजुर को साथमा छौँ जन्ता

  • @JaglalTharu
    @JaglalTharu 9 หลายเดือนก่อน +25

    बिद्धुत कार्यालय का कर्मचारी लाई दिने बिद्धुत छुट पनि काटनु पर्छ ! सरकार को तलब भत्ता खाएपछि सहुलियत किन नि ?

    • @rajankc4489
      @rajankc4489 9 หลายเดือนก่อน

      Why jealousy toward the NEA staff?

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 9 หลายเดือนก่อน +3

    Bakyauta uthaune karya garnu bhayeko ma MD kul man ghishing jyu layi dhanyabad chha. Your work is praise worthy.

  • @tajpariyar7017
    @tajpariyar7017 2 หลายเดือนก่อน +2

    जय कुलमानजि तपाईलाई निकालेर भ्रष्टाचार मन्छे राख्न पाईदैन

  • @gyanbahak1771
    @gyanbahak1771 9 หลายเดือนก่อน +8

    Sahi garnu bhayo ❤❤❤

  • @Sushan740
    @Sushan740 9 หลายเดือนก่อน +46

    Jay kulman gi❤

  • @dbmalla1272
    @dbmalla1272 9 หลายเดือนก่อน +1

    कुलमान आउनू अगाड़ी नेपाली २० वर्ष अंधकारमा बसनुको कारण नै एमाले दोषी हो,

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 9 หลายเดือนก่อน

    सलाम कुलमान र अहिले काे सरकार लाइ

  • @ganeshbohara3278
    @ganeshbohara3278 9 หลายเดือนก่อน

    कुलमान जि सलाम छ।

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 9 หลายเดือนก่อน +2

    धन्यवाद कुल मान.

  • @HiraGiri-y4i
    @HiraGiri-y4i 9 หลายเดือนก่อน +21

    Kulman jindabad

  • @ritughising1636
    @ritughising1636 9 หลายเดือนก่อน

    यो हो बिचार सहि र उत्क्रिस्ट

  • @mohanpradhan1302
    @mohanpradhan1302 2 หลายเดือนก่อน +1

    सहिहो कुलमान सर बधाई छ

  • @manbahadur5130
    @manbahadur5130 9 หลายเดือนก่อน +3

    बधाई छ कुलमान घिसिङ्ग ज्यु लाई 🙏🙏🙏🙏

  • @gunarajrijal7126
    @gunarajrijal7126 9 หลายเดือนก่อน +1

    कुलमान घिसिङज्यु तपाइ अगाडी बढनुहाेस् हामी साथमा छाै‌ ।

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 9 หลายเดือนก่อน +4

    कुरा धेरै राम्रो छ अपराधी त नेता भनाउदा हुन र देश यो हालतमा पुगेको छ जनताको टाउकोमा त्यसै ऋण थोपरिएको होइन

  • @tarasharma9711
    @tarasharma9711 9 หลายเดือนก่อน +20

    नेपाल सन्देश हेरेर लाइक कमेन्ट गरनुहोला🎉

  • @KhesmanTamang
    @KhesmanTamang 2 หลายเดือนก่อน +1

    कुलमान घिसिङ जिन्दाबाद🙏🙏🙏❤️❤️❤️

  • @gsaadhikari4373
    @gsaadhikari4373 9 หลายเดือนก่อน +11

    good

  • @bishnugurung5655
    @bishnugurung5655 9 หลายเดือนก่อน +2

    100% good Salam cha khulman sir lai

  • @kesarithapa-fl4yz
    @kesarithapa-fl4yz 9 หลายเดือนก่อน

    Good jab kulma sir

  • @shyampandey5908
    @shyampandey5908 9 หลายเดือนก่อน

    Jay ho kulman sir 👏👏👏👏👏

  • @NetraSharma-r3w
    @NetraSharma-r3w 9 หลายเดือนก่อน +16

    Good 👍

  • @rajkumarbache1598
    @rajkumarbache1598 9 หลายเดือนก่อน +1

    ❤❤Nice ❤❤एकदाम राम्रो साहसी काम कुलमान 🎉🎉🎉sir

  • @DILE309
    @DILE309 9 หลายเดือนก่อน +4

    Great kulmanji

  • @SunilPokhrel-l2l
    @SunilPokhrel-l2l 3 หลายเดือนก่อน +3

    कुलमन घिसिङ ज्यु एकदम राम्राे काम गर्नु भयकाे छ तपाईं काे साथ जन्ता ले अबस्य दिने छ अब जन्ता लाटाे छैन

    • @manjittamang2068
      @manjittamang2068 2 หลายเดือนก่อน

      👍️👍️👍️👍️👍️👍️

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 9 หลายเดือนก่อน

    Very goo kura ho 1oop kulman sirko good main

  • @FOOTBALLERKINGRONALDO
    @FOOTBALLERKINGRONALDO 2 หลายเดือนก่อน +1

    Good kulman g.

  • @SB-lo1mc
    @SB-lo1mc 9 หลายเดือนก่อน

    कुलमान नेपाल रत्न हुन❤❤❤❤❤❤❤❤❤❤

  • @buddharatnamaharjan2364
    @buddharatnamaharjan2364 2 หลายเดือนก่อน +1

    कुलमान हाे नेपाल बनाउने ब्यक्ती हाे ।

  • @Mohansinghlamtari76
    @Mohansinghlamtari76 9 หลายเดือนก่อน +2

    निर्णय सहि छ , छोड्नु हुदैन । हामी सबै बराबर ।

  • @JMrai7437
    @JMrai7437 2 หลายเดือนก่อน +2

    बिनापैसा बिजुली कस्कोबाउले दिन्छ ? कुलमानजीको सहिनिर्णय। साराजनता तपाईकै पछाडि छन्।

  • @sunilshrestha8056
    @sunilshrestha8056 9 หลายเดือนก่อน +13

    Yo kura maa ma kulman sir lai samman gardachu.

  • @ramgyanyadav1455
    @ramgyanyadav1455 9 หลายเดือนก่อน +9

    Good ❤

  • @yangdulama2385
    @yangdulama2385 9 หลายเดือนก่อน

    जे गरे कुलमान ले टिक गरियो गुड़ जोब

  • @necessaryitems2441
    @necessaryitems2441 2 หลายเดือนก่อน +3

    We are with you Mr Kulman Ghising...! Never hear to the corrupted ones!

  • @amberpurnima5058
    @amberpurnima5058 9 หลายเดือนก่อน +1

    कुलमान जिन्दावाद देशकाे लागि चाहिएकाे महापुरुस

  • @rajukarki2315
    @rajukarki2315 9 หลายเดือนก่อน

    कुलमान सर राम्रोसँग अघि बढ्नु होस जनता तपाईंको साथ छन

  • @sangedongtamang9741
    @sangedongtamang9741 2 หลายเดือนก่อน

    Weldone kulman ghising jyu

  • @chakgurung3175
    @chakgurung3175 9 หลายเดือนก่อน +21

    Kulman jii you are doing absolutely Right thing,Salute you

  • @HariChongbang
    @HariChongbang 2 หลายเดือนก่อน +2

    बैमान हरुको जमातमा इमान्दार मानिस टिक्न गाह्रो हुन्छ,सावधान आफै अपनाएर जोगिनु होला कुलमान सर!

  • @USAjaynepal
    @USAjaynepal 9 หลายเดือนก่อน +30

    Good and dutiful job, Kulman, sir. We support and salute you for this. 🇳🇵

  • @Balaramraut135
    @Balaramraut135 9 หลายเดือนก่อน +4

    The light of the Nepal.kulman Ghirshing.sailot xa.

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 9 หลายเดือนก่อน +2

    ❤Good news for civilian

  • @dhanbahaduradhikari7641
    @dhanbahaduradhikari7641 9 หลายเดือนก่อน

    बरस्ट चोर मन्त्री कर्मचारी को आडमा शाले चोर उद्योग पतिहरु ले देश शस्थान लाई लुटेको प्रमाण हो यो

  • @siddhiprasadneupane2452
    @siddhiprasadneupane2452 9 หลายเดือนก่อน

    Mahan kamko hajurlai Salam chha

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue 2 หลายเดือนก่อน +1

    यो गलत गदै के पी वली यो देश मा कुनै काम नगरेको खाली अगाडी बढ़न खोज्ने के पी वली सरकार कसैलाई पनि दम्की र दबाप को राजनीतिक यो देश मा चल्दैन यदि यो राजनीति गने भय यो देश बाट निकाली दिनु प्रदछ केपी सरकार लाई

  • @DILE309
    @DILE309 9 หลายเดือนก่อน +3

    Great news 👏

  • @bhojrajkafle2854
    @bhojrajkafle2854 9 หลายเดือนก่อน +2

    Dherai dherai ramro kulman ji

  • @narayanrana7972
    @narayanrana7972 9 หลายเดือนก่อน +1

    धेरै परसन्सनिय कार्य गर्नु भएको छ कुलमान जि

  • @dillilimbu580
    @dillilimbu580 9 หลายเดือนก่อน

    great work kulman j

  • @karmanmgr2993
    @karmanmgr2993 9 หลายเดือนก่อน +1

    कुलमानजी एक निस्वार्थ भावले देशको लागि काम गर्ने ब्यक्ति हुनु हुन्छ। अरु नेताहरू जस्तो आफ्नो पेट भर्ने, देशलाई लुटेर कंगाल हुने गरि भ्रष्टचार गर्ने ब्यक्ति हुनु हुन्न! सल्युट छ कुलमानजीलाई!🙏🙏🙏

  • @gopalkatwal-b7q
    @gopalkatwal-b7q 9 หลายเดือนก่อน +1

    Well said. You mast stand with our country.

  • @puntehawaldar649
    @puntehawaldar649 9 หลายเดือนก่อน

    लाईन त काट्नै पर्छ। जय कुलमान

  • @radhikalimbu1614
    @radhikalimbu1614 9 หลายเดือนก่อน

    Good,I am with you

  • @NetraSharma-r3w
    @NetraSharma-r3w 9 หลายเดือนก่อน +13

    Very nice 👍

  • @tmwanem8085
    @tmwanem8085 9 หลายเดือนก่อน

    यो केपी एमाले भनौदा सबै भन्दा ठुलो भ्रस्टाचार हो तर पनि किन नेपाली जनता अझै बुझ्दैना अनि कसरी नेपाल बिकसिल हुन्छ

  • @suraj-khamcha3730
    @suraj-khamcha3730 9 หลายเดือนก่อน

    जय कुलमान थुक्क ओलि धेउवा

  • @DhanSinghSaud-b9r
    @DhanSinghSaud-b9r 2 หลายเดือนก่อน

    कुलमान सर पछि नहट्नु हामी हजुरकाे साथमा छै

  • @kalubhanrai6368
    @kalubhanrai6368 9 หลายเดือนก่อน

    सहि हो हामी सर्बसाधरण जनतालाइ चही लाइन तरुन्त काट्ने इभ्रष्टचारिलाइदेश खोक्रोपार्ने लाई छाड्ने।

  • @niharikalama
    @niharikalama 9 หลายเดือนก่อน +8

    Great kulman ghiding

  • @narendrapandey8055
    @narendrapandey8055 9 หลายเดือนก่อน +2

    Kulman ghising nepal ko bhagawan hun bhagwan khabardar
    M dubaibat ❤
    Ex
    ARMY

  • @udimrai8182
    @udimrai8182 2 หลายเดือนก่อน

    १००% सही छ कुलमान सरको भनाई।।

  • @SyangdanPuskal
    @SyangdanPuskal 2 หลายเดือนก่อน

    Kulman daii 🇳🇵🙏 dhrai ramro kaam garnu vko chha hajurlaii salutes chha 🇳🇵

  • @girishreesh3085
    @girishreesh3085 9 หลายเดือนก่อน

    Good job 👏👏👏 kullman sir🙏🙏🙏

  • @tilakbahadurrai1449
    @tilakbahadurrai1449 2 หลายเดือนก่อน

    नियम कानुन विधि पद्धति सबै गरिब गुर्भ को लागी मात्र हो।

  • @roshantamang5991
    @roshantamang5991 9 หลายเดือนก่อน

    Very good information your right kulman ji

  • @DILE309
    @DILE309 9 หลายเดือนก่อน +3

    All Nepalese support you kulmanji

  • @shivakumarrai9027
    @shivakumarrai9027 9 หลายเดือนก่อน +1

    योत नेपाल सरकारलाई ठगेको होईन ? ठगीलाई छाडनु हुदैन । के यो बक्यैता कुल मानको ब्याक्ति गत गोजीमा जाने हो ?