प्रचण्ड र नारायणकाजीलाई अगाडी राखेर थर्काए ओलीले, जनतालाई गोलि हान्ने ? बाहुबलमा देश चलाउने खोज्ने ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ต.ค. 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Video Editor : Bishal JB
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

ความคิดเห็น • 388

  • @TrilochanAdhikari-h3l
    @TrilochanAdhikari-h3l 7 หลายเดือนก่อน +4

    केपी कमरेडका अहिलेसम्मका बचनहरु अब पूरा हउन् ं अन्तिम अभिलाशा नटुक्रिओस् , हार्दिक सुभकामना ❤❤❤

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 9 หลายเดือนก่อน +33

    ज्यानमारा गणतन्त्रेका कम्युनिष्ट कांग्रेसका सबै भ्रष्टाचारी हरु अब सत्ता छोडेर भाग ।

  • @tukmaanmagar4515
    @tukmaanmagar4515 9 หลายเดือนก่อน +1

    ❤❤❤ राजनेता कस्तो हुनु पर्छ लुत्बन्धनवालाले kp बा संग सिकोस ।।।

  • @kalidashshrestha3782
    @kalidashshrestha3782 9 หลายเดือนก่อน +1

    ओली को बोली सुनेर माओवादीको सांसद मुसु मुसु हांसिरहेका छन । तं पनि मेरै मतियार त होस नि भनिरहेका छन ।

  • @BijayPuri-w7z
    @BijayPuri-w7z 9 หลายเดือนก่อน +34

    हेरत ठिक परेको ओलि ले 😂😂 दुधको साची बिरालो 😂😂😂

    • @RyanRai-db8en
      @RyanRai-db8en 9 หลายเดือนก่อน

      Thukka parne bhitra bhitra sabai Milne chor Daka haru

    • @CruzCoctail
      @CruzCoctail 9 หลายเดือนก่อน

      Chiya xaneko olile hasauna kati janeko…oli ba ko karyakal ni kati patak herekai ho😅😅😅😅😅😅😂😂😂

  • @payangovlog8492
    @payangovlog8492 9 หลายเดือนก่อน +1

    सबै भन्दा भ्रष्टाचार गर्ने नाइके ओलि हो भनेर उसको कार्यकालमा देखेको हाउडे

  • @Reedam143
    @Reedam143 9 หลายเดือนก่อน +34

    लोकाचारि बोलिले गर्दा देश यो हालत मा पुगेछ केपि बा भत्ता खाएर राजिनाम दिए हुन्छ सबै ले नयाँ लाई देउ

    • @IndraShredsmogar
      @IndraShredsmogar 9 หลายเดือนก่อน

      यो बुदा हरुले कुकुर बरु हड्रि छोरछ तर आफ्नो पट छोरदैन चिता मा जल्दै गदा पनि मेरो पट मलाई संगै लान दिउ भन्छ उठेर बस्न सक्दैन अब म बाट जे गरे गरे अब वुवा लाई दिन्छु बन्दैनन खान पाय पछि कसैले दिन्छ र देश परिवर्तन होला देशमा बिकाश होला यो कुरा ध्यान हुदैनन के भन्छन नि पैसा अन्डो हुन्छ

  • @ramkhatri808
    @ramkhatri808 9 หลายเดือนก่อน +3

    सहि कुरो वाेलि बा हजुर को वकतव्य हजुर जस्ताे नेता याे देश लाई चाहिन्छ

    • @TrilochanAdhikari-h3l
      @TrilochanAdhikari-h3l 7 หลายเดือนก่อน

      संकै छ , तैपनि यो अन्तिम अवसर हो !🎉🎉🎉

    • @TrilochanAdhikari-h3l
      @TrilochanAdhikari-h3l 7 หลายเดือนก่อน

      मेरा आदरणीय अग्रज कमरेड केपी दाई , झापा विद्रोहको अद्भूत उर्जाले तपाईं जेलमा भागवत पढ्दै हुन्थ्यो होला , हामी देशैभर कम्युनिष्ट जन्माउँदै थियौं र आज तपाईँ एउटा शक्तिशाली पार्टीको चर्चित नेता बन्न पाउँनु भयो , जनयुध्दको यत्रो अपमान गर्नुभयो , अनि तपाई किन मान्नुहुन्छ फाल्गुन २१ ? किन धाउनुहुन्छ सुखानी , हामीलाई कता जाक्दै हुनुन्छ , र राजेन्द्र लिंदेनलाई हिरो मात्र हैन , राजा नै चाहिने रहेछ जस्तो बनाउँने यहाँ नै हैन ???हामी सोझालाई पनि बुझाइदिनोस न !!!😂

  • @Akashbh74
    @Akashbh74 9 หลายเดือนก่อน +14

    ठोङ रच्दै जनता को आँखा मा छारो हाल्दै !खुब देशको पिरै ले पोले जस्ताे नाटक गर्दै त हान म रुन्छु भनेको यही हो ।भित्र मिल्छन् बाइर खुब गलिगरेजस्तो।

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 9 หลายเดือนก่อน +6

    गणतन्त्रे को अब मिति सक्यो ।

  • @nabindumrakoti8353
    @nabindumrakoti8353 9 หลายเดือนก่อน +1

    तँ पिटे जस्तो गर म रोएजस्तो गर्छु
    सबै नाटक हो यिनिहरुको
    जनतालाई आँखामा छारो हाल्दै छन तर तिमिहरुको यो राज अब धेरै टिक्ला जस्तो लाग्दैनन

  • @TikaramDhungana-n4r
    @TikaramDhungana-n4r 9 หลายเดือนก่อน

    राष्ट्रिय सहमतिको कुरा चलिरहेको छ ओलि बा को कुरा यो भनाइमा मलाई बिस्वास लाग्दैन तकुटेजस्तो गर मरुयेजस्तो गर्छु मात्र जस्तो लाग्छ!!!

  • @SanjaySingh-yf8jf
    @SanjaySingh-yf8jf 9 หลายเดือนก่อน +2

    यो जनता लाई ठगने ठगबन्धन सरकार हो !

  • @RamRungmahang
    @RamRungmahang 9 หลายเดือนก่อน +6

    जाे चाेर उस्कै ठुलाे स्वार काले काले मिलेर खाउँ भाले भेडा काे बथान लाई जे भने पनि हुन्छ।

  • @ranuadhikari1865
    @ranuadhikari1865 9 หลายเดือนก่อน

    जनता नै खत्तम छन त यस्ता मान्छे लाई सत्तामा पुर्‍याउने
    अनि किन राेईलाे गर्नु नी ...जे भईरहेकाेछ एकदम ठीक छ

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 9 หลายเดือนก่อน +9

    ओलिले बोलेको सुहाएना आफ्नो चरित्र हेर्जु पहिला

  • @somsargamofficial
    @somsargamofficial 9 หลายเดือนก่อน +1

    लोकाचारी बोलीले आफ्नो नेता र गुण्डाहरू पाल्ने मान्छे नै त्यही केपी हो

  • @animalyoutube3838
    @animalyoutube3838 9 หลายเดือนก่อน +1

    गुड भनाइ

  • @mukundakafle6152
    @mukundakafle6152 8 หลายเดือนก่อน

    सके हो ओलि वा जङ्गली ले देश सके

  • @harikarkiharikarki9401
    @harikarkiharikarki9401 8 หลายเดือนก่อน

    गरिबको खुन खाने सरकार हो बिचरा केहि गर्छु भन्ने रगत

  • @minaacharya424
    @minaacharya424 9 หลายเดือนก่อน

    केपि बा तपाई बाट दु:खी जनताले केही आसा भरोसा राखेका थिए तर तपाईको मपाईत्यका कारण ले आज तपाईको पाटी भित्र रहेका देश प्रेमी जनता र नेताजी हरु निरास भयर बाँच्नु परेको छ।।

  • @Bhattarai894
    @Bhattarai894 9 หลายเดือนก่อน

    त्यो अपराधको डिजाईन मलाई तिमीले नै गर्या जस्तो लाग्छ सत्ता भड्काउन र सत्ता ढलाउन 😮😮😮

  • @kulbahadurroka5412
    @kulbahadurroka5412 9 หลายเดือนก่อน

    भ्रष्टचारी अनि घुसखोरीको नाईके ले घुसखोरी रोक भनेको कति नसुहाएको
    लाजको पसारो 😡😡😡

  • @bhagabatimaharjan3106
    @bhagabatimaharjan3106 9 หลายเดือนก่อน

    kp को पालामा पनि सुन तस्कर हुन्थ्यो ,खैत समातेको ,आफुले तन्न खान पुगेपछि दोष अरुलाइ दिन लाज लाग्दैन ,जनतालाई भ्रममा पारिरहने ,धिक्कार छ kp !

  • @mohansunuwar6157
    @mohansunuwar6157 9 หลายเดือนก่อน

    जनतालाई मारेर नेताहरू टेबल मा बसेर टेबल मा हात बजारेर यो के तमासा देखाउन खोज्दैछ??

  • @musicaljourney7742
    @musicaljourney7742 9 หลายเดือนก่อน

    कहि नभएको जात्रा हाँडी गाउँमा भने झै राष्ट्रको बेइज्जत भयो संसार सामु।

  • @krishmishra5810
    @krishmishra5810 9 หลายเดือนก่อน

    सधै दिक्क लाग्ने गरि 2/2 घन्टा बोल्छन कुरा सधै एउटै जुन उन्कै पालामा नि तेस्तै थियो।

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 9 หลายเดือนก่อน

    नेपाली राजनितिमा सहभागि जेागि सबै कान चिरेका छन अन्तर शत्ता भित्र र शत्ता बाहिर फरक यति मात्र हेा ।

  • @Rajeshbist-y5y
    @Rajeshbist-y5y 8 หลายเดือนก่อน

    बयलगाडा चडेर अमेरिका पुग्नु र नेपाल मा गणतन्त्र आउनु यउटै हाे भन्ने के पि।

  • @meandyou7806
    @meandyou7806 9 หลายเดือนก่อน

    गाडी अपराघी हत्यारा मत्री को निजीहोईन यो पनि जनताको रगत पसिन को कमाई ले किनेको हो तसको बाउ को होईन निजीसम्पती होईन प्रकास जुवाला सम्रमत्री लाई के कारवाई गरछ त प्रचन्ड ले अब जनताले हेरने छन

  • @haripunharipun7291
    @haripunharipun7291 9 หลายเดือนก่อน

    भरसताचार गरने थुला तिनदल हरुनै हो कयारे

  • @NirmalChad-x6f
    @NirmalChad-x6f 9 หลายเดือนก่อน +1

    चिल्ला कुरा❤😊😊

  • @TrilochanAdhikari-h3l
    @TrilochanAdhikari-h3l 7 หลายเดือนก่อน

    अब ठाँउमा पुगियो त , सुशासन आउला त ???❤

  • @kbdbtr30
    @kbdbtr30 9 หลายเดือนก่อน

    पित्री बुढो मौका पायोभने खोक्न थुचम्सिहाल्छ आफ्नो पालामा सिन्कोपनि नभाच्ने

  • @surajvloge1875
    @surajvloge1875 9 หลายเดือนก่อน

    पानी माथिको ओभानो नबने पनि हुन्छ दाग सबैमा लागेको छ चिप्लो बोलिले धोएर धोईन।🙏

  • @Subashpokhrel36
    @Subashpokhrel36 9 หลายเดือนก่อน

    मलाइ यी सबै खातेहरु जस्तो लाग्छ । यस्ता खातेहरुले भनेको कुरामा ताली होइन गाली खानु पर्छ ।

  • @krishnagiri7475
    @krishnagiri7475 9 หลายเดือนก่อน

    २४ खर्ब ऋण दुइ तिहाइ सरकारका पालामा पुगेको भन्छन त जनता

  • @harikumarthapa9788
    @harikumarthapa9788 9 หลายเดือนก่อน

    मौकामा चौका सबै गलत छौ। ज्ञान नदेउ अस्ताउँदो सूर्य रूख र हसिया धारी सब चाटुकार हौ। अब पत्याउदैन जनताले date expired....

  • @ushashrestha8232
    @ushashrestha8232 9 หลายเดือนก่อน +3

    यति सान्दर्भिक भासण जस्तै शासन पनि चली दियको भय आज यस्तो हुनाहार युवाहरूले ज्यान गुमाउँनु पर्दैन थ्यो भासण चै टररर ताली बेबहार चै गालानै पड्काउँनु पर्नी डाँका हरु 😡😡😡

  • @bikashsharma2887
    @bikashsharma2887 9 หลายเดือนก่อน

    बेकामे गणतन्त्र मुर्दाबाद ।
    संबैधानिक राजसस्था जिन्दावाद ।।

  • @manbahdur-bz9fu
    @manbahdur-bz9fu 9 หลายเดือนก่อน

    सबै नेताहरूको कुरा यस्तै हो अब आउँदो चुनावमा दिदीबहिनी दाजुभाईहरु कुनै नेतालाई पनि बोट नहाल्ने है साथीहर🙏🙏🙏

  • @nagarkancha952
    @nagarkancha952 9 หลายเดือนก่อน

    एसै माओवादी उसै माओवादी यो एमाले उखाने कम्पनी लाई गोलि हान्देउ माओवादी सरकार एस्को काम छैन

  • @rupeshrimal5764
    @rupeshrimal5764 9 หลายเดือนก่อน

    Sai ho kp oli

  • @NirmalChad-x6f
    @NirmalChad-x6f 9 หลายเดือนก่อน

    यो प्रचन्ड पनि राबण जस्तै छ।

  • @rohanthapa111
    @rohanthapa111 9 หลายเดือนก่อน

    होइ केपी बा प्रचण्ड लाई मार्न सक्दैन भानेको पद बाट हटाउन हौ 🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿

  • @neerajshrestha9567
    @neerajshrestha9567 9 หลายเดือนก่อน +3

    म कुटे जस्तो गर तँ रोए जस्तो गर!वाह रे नेता गण!

  • @keshavadhikari6346
    @keshavadhikari6346 9 หลายเดือนก่อน

    अाेलीतन्त्र पनि यस्तै हाे हुन त अहिले यसाे विराेध गरेजस्ताे गरेर युटुवमा देखाउन खाेज्छन नि गाँठे ।

  • @mohansunuwar6157
    @mohansunuwar6157 9 หลายเดือนก่อน

    अनि युवाहरूले त त्यही हत्यारा हरूको फोटो बोकेर धरान मा आन्दोलन गर्दै छन त ?? को हुन तिनीहरू गृह मन्त्री र प्रधानमन्त्री को फोटो बोकेर मेयर को अफिस अघि तमासा गर्दै हिडने ??

  • @sureshadhikari215
    @sureshadhikari215 9 หลายเดือนก่อน

    kp oli good👍️👍️👍️👍️👍️👍️👍️

  • @madhavxtr1589
    @madhavxtr1589 8 หลายเดือนก่อน

    बच बच कुर्सी गयो भने र।हु केतु सुरु
    हुने हो मेरो देस हो भन्ने सोचनै न भएक।
    नेतृत्व ले देस बच्छ केपि ओली सुन को
    म।ल। लग।एको चित्र त तप।इ को पनि
    देख।उदै छन

  • @krishnachapagain133
    @krishnachapagain133 9 หลายเดือนก่อน

    एउटा ठग्ले अर्काे ठग्लाइ थर्काउंछ अनि
    अर्काेठग मुसु मुसु हांस्छ याेदेसकाे बिडम्बना।

  • @arjundattbhatt4556
    @arjundattbhatt4556 8 หลายเดือนก่อน

    लोकतान्त्रिक संविधान लाई आफै मास्न लागेका हुन। यसले संवैधानिक संकट उत्पन्न हुन्छ। आग्रह पूर्वाग्रह राखेर सरकार ले काम गर्दा लोकतन्त्र माथी हमला भएको बुझ्ने हो।

  • @govindabikramrana9562
    @govindabikramrana9562 9 หลายเดือนก่อน

    प्रचण्ड र देउबा मिलेर सरकार चल्दाकाे अकस्था झन् बसि खानुनै हुँदैन ।घाेर अापत र बिपत सहनु।र भाेग्नुपर्छ ।

  • @narayandhakal-q2v
    @narayandhakal-q2v 9 หลายเดือนก่อน

    नाटक राम्रो छ ।

  • @sanchitdude8103
    @sanchitdude8103 9 หลายเดือนก่อน

    उच्च पदमा भागवण्डाको नियुक्ति नै गलत |

  • @GovindaAcharya-df3lb
    @GovindaAcharya-df3lb 9 หลายเดือนก่อน

    अब माओवादी काङ्ग्रेस एमाले सबै एकै हुन् ।धेरै चिल्ला कुरा गर्नु पर्दैन

  • @ThirBhandari-p2p
    @ThirBhandari-p2p 8 หลายเดือนก่อน

    याे पनि १ नम्बर फटाहा हाे

  • @AshisRai-qj7ek
    @AshisRai-qj7ek 9 หลายเดือนก่อน +1

    सन्सार कै सबैभन्दा घिन लाग्दो नेता केपि हजुर बा

  • @anonktm9398
    @anonktm9398 9 หลายเดือนก่อน

    ओली,देउवा,प्रचण्ड,नेपाल,भट्टराई!
    कोही पनि, को ही पनि नखोक्दा हुन्छ। सा_ा ! सबका सब चोर है ।

  • @sitalama1901
    @sitalama1901 9 หลายเดือนก่อน +3

    Oli baa 👍❤️🇳🇵 marne bandaha agadhi, Dhes farkaunu hola 🙏❤️🇳🇵

  • @TheMrgurung
    @TheMrgurung 9 หลายเดือนก่อน

    यी पत्रकार हरुको शीर्षक के लेखे होला। फलाना ले फलाना लै थर्काए रे गाली गरे आदि। अनि यो ओली बा को गति के होला आफै चोर आफै झाक्री आफ्ना पालामा किन सुशासन दिएन अर्काको मात्र देख्ने?

  • @DilShris
    @DilShris 7 หลายเดือนก่อน

    Very good Badhai xa

  • @sthaabin5313
    @sthaabin5313 9 หลายเดือนก่อน

    च्याखूराे बास्याे, अाफ्नाे पलाेमा के नेपरेकाे थियाे र बास्दै छ, लाज सरम त लाग्नु पर्ने ? हत्याेराेलाई अस्ति मात्रै छुटाएकाे जनतालाई थाहा छैन ?

  • @techtainment4
    @techtainment4 9 หลายเดือนก่อน

    यही ओली हो जसले भनेका थिए की रुख बाट 2/4 आँप झरे केही फरक पर्दैन जब मधेशी माथि अत्याचार गरि र मरेका थिए

  • @Rochak_Dhungel
    @Rochak_Dhungel 9 หลายเดือนก่อน

    होनहार युवा को मृत्यु भएको छ हाँस्दै बोल्न कसरी सकेको। सब भन्दा ठुला अपराधी तिमी हरु तिन टाउके हॏ धेरै नख्याँस केपी

  • @kabirajdangi
    @kabirajdangi 9 หลายเดือนก่อน

    सबै देखाउटि भासन हो केपि बा नि उइहो आलुजसतो भासन मात्रा

  • @bikashbista4358
    @bikashbista4358 9 หลายเดือนก่อน

    सहि कुरा के पि बा❤❤

  • @raibalbahadur582
    @raibalbahadur582 9 หลายเดือนก่อน

    नेपालको ठूलो नेताहरुको बिचित्र छ लाज पचेका हरु

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 9 หลายเดือนก่อน

    अब नेपाली जनता चाहिँ एकजुट भई यी विदेशी दलाल माओवादी, काँग्रेस र एमालेलाई छाड्नुहुन्न नत्र यस्ता घटनाहरूको श्रृङख्ला कहिल्यै सक्किने छैन 🇳🇵🇳🇵🇳🇵

  • @navarajdhakal8094
    @navarajdhakal8094 9 หลายเดือนก่อน

    कमदेकम पहिलो चुनावले छानेका दुई ठूला पार्टिलाई फेरी चुनाव गराएर जस्ले बढि मत ल्याउंछ त्यसलाई सरकार बनाउने अधिकार देउ न ।तेति पनि गर्न नसक्ने सरकार ?

    • @navarajdhakal8094
      @navarajdhakal8094 9 หลายเดือนก่อน

      नेताको संख्या घटाउ , १० हजार नेतालाई २ हजारमा झार ।अवैतनिक नेता बनाउ ,
      आचार कुलमा ख्याति , देशमा ख्याति भाषणम् । सभ्रमा स्नेहमा ख्याति बुरा ख्याति भोजनम् ।। भाषण गर्न जान्दैमा नेता होइंदैन नेताजी , वलिजी तपाइं प्र , म, हुंदा पनि लस्करका लस्कर नेपालिहरू तपाइंहरूलाई रेमिटेन्स बुझाउन विदेसिएका थिए ।

  • @IndraShredsmogar
    @IndraShredsmogar 9 หลายเดือนก่อน

    यो नालायक हरु नातक हेरन तलाइ मैले गालि गरे जस्तो गरछु त रुय जस्तो गर्नु ल भन्छ भित्र भित्र सबै जनता उल्लु बनाउनु भायक केहि होइन खान पायका छन गुम्न पायका छन गाडी दियकै छन अगि पछि सलाम थोक्ने पुलिस दियकै छन के चान्छ र यहाँ भन्दा जनता जेसुकै गर्दा वास्ता हुदैनन अब चुनाप आउने बेला भयो जनता चाहिन्छ नत्र हरु बेला अहँ केहि वास्ता हुदैनन

  • @karan2060
    @karan2060 4 หลายเดือนก่อน

    आब मासानघटमा। फुगिसकैतिमीहरू तर। अज तिमीहरुले। कानुछ। सिकनुपरेकौछ। आब। तिमीहरू। चिलुभर। पानिमाडुबेरमर

  • @rakeshgurung4118
    @rakeshgurung4118 9 หลายเดือนก่อน

    बट्ठ्याइ र फट्याइ गर्न तपाइको पार्टीलाई कसैले जित्न सक्दैन बा नेपालमा !!! जहाँ सम्म स्याङ्ग्जाको कुरा छ पद्मा अर्याल भन्ने मान्छे नेपालीले चिनेकै हो, त्यस्ताको हारमा रन्थनिएर बोल्नु भनेको आफैमा पतित हुनु हो !!

  • @DanMahara-bd1nn
    @DanMahara-bd1nn 7 หลายเดือนก่อน

    very good 😮

  • @seanthakuri7944
    @seanthakuri7944 9 หลายเดือนก่อน

    यसलाई लामो समय किन ? एकछिन पछि एकैसाथ मिलेर रक्सी एउटै टेबलमा खान्छन्

  • @manojchhetri8773
    @manojchhetri8773 9 หลายเดือนก่อน

    यो सबै तीन दल चोर हरु जतिसुकै एक अर्का लाई गाली गरेको जस्तो देखाएपनी सबै मिलिजुली देश लुट्ने हुन भरोसा गर्नु हुदैन 3 वटा दल चोर हुन कसैको भनाइमा ताली नबजाउ सक्छौ इनिहरुलाइ भगाउ लखेटउ नत्र कसैको चिप्लो बोली मा नचिप्लौ होइन भने सधै लड्ने छौ

  • @Jantakoaawaj2024
    @Jantakoaawaj2024 8 หลายเดือนก่อน

    धेरै आए नेपाल बनाउने कुरा गरे। नेपालीहरु अब कुरा बुजुम कोइ छैन तेस्तो जस्ले नेपाल बनाउछ। अब सबै नेपाली जनताहरु ले नेपालमा tax तिर्नु बन्द गरुम। अनि मात्र नेपाली जनता बन्छन् र देश बन्छ। बैंक र नेता हरु मात्र देशको समस्य होइन। समस्य हामी नेपालीले तिरेको tax को हो। सरकारी कारोबारमा लग्ने 1 रुपैयाँ पनि तिर्नु हुँदैन अनि मात्रै देश र जनताले सास लिन पहिन्छ।
    अब आफ्नो देश र माटो को लागि लड्नु तयार हुनुपर्छ।
    जय नेपाली !!!!!!!!!

  • @gurungsuresh7182
    @gurungsuresh7182 9 หลายเดือนก่อน

    के पी बा तपाईले पनि 28 अरब पैस बिदेस्मा लगनी गरेको पनि खुलाउनु पर्यो 😂😃😃

  • @manupariyar9507
    @manupariyar9507 9 หลายเดือนก่อน +8

    अब एउटै मात्रै बिकल्प छ नेपाल मा याे भष्ट चारि नेता हरुकाे अन्त्य गर्न ईन्डिया मा जस्ताे संमसद भबन मा बम फिड गरेर जान पर्छ अनि मात्रै जानता ले मुक्ति पाउछम्

  • @raibalbahadur582
    @raibalbahadur582 9 หลายเดือนก่อน

    बाहिरी मात्र बोले जस्तो भित्री त मिलि जुलि छ।ओलिको पाला मा नि हेरेकै हो स्विजर्ल्याण्ड बनाउने मान्छे हो ओलि बा पनि जोक गर्नु हुन्छ

  • @gobindamagar5550
    @gobindamagar5550 9 หลายเดือนก่อน

    पिडितलाइ राहात दिने भनेको छ जुन रकम हामि प्रदेश बाट रगत पसिना बगाएर पठाएको रेमिट्यान्स बाट दिन लाएको छ यो कुरा हाम्लाई मान्य छैन, उक्त रकम दोषीको निजि सम्पत्ति बाट दिनु पर्नेछ र पिडितको माग अनुसारको सजाय हुनुपर्छ!!!

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 9 หลายเดือนก่อน

    फटाहा आज सम्म के हेरेर बसेको

  • @somsargamofficial
    @somsargamofficial 9 หลายเดือนก่อน +2

    बोलेर मात्र हुदैन उखाने पहिला आफ्नो अनुहार ऐनामा हेर

  • @khumbahadur4165
    @khumbahadur4165 9 หลายเดือนก่อน +1

    Radi ba

  • @shivchandsodari4631
    @shivchandsodari4631 9 หลายเดือนก่อน

    कानून मिचने केपि ओली त होला थाहा छैन र नेपाली जनता लाई

  • @durgapokhrel6923
    @durgapokhrel6923 9 หลายเดือนก่อน

    हुनत याे गाठाे सरकार 10000% बेठिक हत्याराे हाे। तर अाेलि पनि कम चाहिँ हाेइन । अरु हेर्नु पर्दैन यउटा मात्रै ठुलाे भ्रष्टाचारको फायल खाेल, यी १२ बुदेवालाहरु सबै यक ठाउमा पाउनु हुन्छ। अनि यिनका यी बकमफुसे गफ काे के तुक।।।

  • @premlalchaudhary7461
    @premlalchaudhary7461 9 หลายเดือนก่อน +1

    जय केपि बा

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 9 หลายเดือนก่อน

      गु खा झोले

  • @kumarkoirala4565
    @kumarkoirala4565 9 หลายเดือนก่อน

    बाहु बल मै पेल्या त छ ।

  • @khimlalpandey4096
    @khimlalpandey4096 9 หลายเดือนก่อน +1

    अरुत जे सुकै बोलुस ओलि तेहा हेरन त्यो ज्यान मारा हासेको तेरो हिम्मत भय एक्लै बाहिर निस्के ज्यान मारा

  • @yamgharti2910
    @yamgharti2910 9 หลายเดือนก่อน

    ए भ्रष्टचार गर्ने लाई तीन पुस्ता सम्मको सबै सम्पती हरण गर्ने नियम लेख न सबै ठिक हुन्छ किन धेरै लम्बा चौडा को भाषण सुन्नु पर्ने जनताले ????????

  • @dilbdrgrg277
    @dilbdrgrg277 9 หลายเดือนก่อน

    ओलि पनि कुन गतिलो मुला हुन र जांठा,सत्ता,कुर्सिका भोकाको आक्रोश हुन।🤮

  • @PartapMala
    @PartapMala 8 หลายเดือนก่อน

    Pratap malla Tanahun Tharpu Om shanti om

  • @govindakoirala5
    @govindakoirala5 9 หลายเดือนก่อน

    संसदमा त बाेल्नै पर्याे नि नत्र भरे के कसरी भागबन्डा मिलाउन पाईन्न नि त।

  • @shreemanaryal9696
    @shreemanaryal9696 9 หลายเดือนก่อน

    घाणोतन्त्र अवसान कहिले हुने???😊😊

  • @sandeshrai3310
    @sandeshrai3310 9 หลายเดือนก่อน

    UKHANE kidni fel le rajniti ko king PARCHANDA laai sikaune

  • @bishnubhattarai8177
    @bishnubhattarai8177 9 หลายเดือนก่อน

    दुधको साक्षी बिरालो !!!

  • @rajankc609
    @rajankc609 9 หลายเดือนก่อน

    हे नेपाली जनता हो तिमीहरू मख्ख नपर इ ८४ पुगेका बाहरुको भाषण सुनेरै यिनीहरू भुक्ने मात्रै हो यिनीहरूले 🇳🇵देश बनौलान भन्ने आश नगर अगलीमा राम राम बगलीमा छुरा😡😡

    • @ranuadhikari1865
      @ranuadhikari1865 9 หลายเดือนก่อน

      अगलिमा राम-राम बगलिमा छुरा

  • @MadhavKafle-k6y
    @MadhavKafle-k6y 9 หลายเดือนก่อน +2

    तिमी नि गलत बाटो मा छौ; आफू सचिनु पर्यो ।।

  • @ghdasfgh5890
    @ghdasfgh5890 9 หลายเดือนก่อน

    पानी माथि अबानाे बननु खाेजे काे छ अाेलि😂😂😂😂😂😂😂

  • @Bogati55555
    @Bogati55555 7 หลายเดือนก่อน

    के मा ओ चाेरले नाला पानिकालापानि फिर्ता गर्याे न्याय ग्रयाे जनतालाइ मारेकाेदिन लाई अातअंक घाेसणा गरेकाे दिन लाई बिदा गरने चाेर अातङककारि