पावर टेलर चलाएर आफ्नै घर।Hand Tractor/Power Tiller Price।Business Ideas।Business Stories Nepal।2021

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 มิ.ย. 2021
  • #BusinessStoriesNepal #NepaliBusiness #PowerTiller
    यसपल्ट हामीले पटक पटक विदेश गएर फर्किँदा पनि खासै प्रगती गर्न नसकेपछि पावर टेलर (हाते ट्याक्ट्रर) चलाउन थालेका दाईको सफलताको कथा सुनाउँदै छौँ।
    नमस्कार साथीहरू। Business Stories Nepal TH-cam Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो।
    हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज / businessstoriesnepal मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ।
    हाम्रो सम्पर्क:
    फेसबुक: / businessstoriesnepal
    टुइटर: / storiesnepal
    Music: www.bensound.com

ความคิดเห็น • 25

  • @deepgopalshrestha8815
    @deepgopalshrestha8815 3 ปีที่แล้ว +3

    बिर्ष भाईको कामले सबै लाई सन्तुष्टि दिएको छ। यसबाट अरु बेरोजगारलाई प्रेरणा मिल्ने छ। धेरै धेरै शुभकामना।

  • @AbhikumarSinchuri
    @AbhikumarSinchuri 14 วันที่ผ่านมา

    Dheraii khusi Lago yo video herer ❤

  • @user-zh5qr9ck8y
    @user-zh5qr9ck8y 14 วันที่ผ่านมา

    Dherri ramro

  • @yambahadurbudhathoki4575

    राम्रो लाग्यो

  • @user-fv2ff2jx6o

    Good job🎉🎉🎉

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 2 ปีที่แล้ว +1

    फ्याट-फ्याटे चालक ब्रो को कुरा एक दम सहि लाग्यो किन कि जिम्मेवारी ननिभाउने मान्छे जतै गएनी राम्रो हुन्न ।

  • @user-cn1os3tg8u

    Part 2 chayiyo power teller kasari mentanene kasari garne parcha alikati jankaari chayiyo

  • @ranagajasing5334
    @ranagajasing5334 3 ปีที่แล้ว +2

    सरको कुरा सारै मनपर्यो म पनि बिदेश बस्न लागेको 11 बर्ष भयो स्वदेश जस्तो हुँदैन बिदेशमा अर्काको देश अर्काको बेश भाशा सस्कृती अजै पर्गती होस् धेरै धेरै धन्यवाद

  • @SuryaNarayanMandal-g3z
    @SuryaNarayanMandal-g3z 21 วันที่ผ่านมา

    Trolley second hand kojdinu paro

  • @sherpadawa4854
    @sherpadawa4854 2 ปีที่แล้ว +3

    मलाई पनि मन पर्यो ल

  • @ArjunSapkota
    @ArjunSapkota 2 ปีที่แล้ว +1

    Kati prerak

  • @sujharoka7202
    @sujharoka7202 2 ปีที่แล้ว +1

    वहाँको कामले मलाइ यस प्रति आकर्षण बनायो यस्को बारेमा थप जानकारी पाउनको लागि के गर्नु पर्ला जानकारी पाउन पाए आभारी हुने थिएँ ।

  • @dhanbahadur4018
    @dhanbahadur4018 ปีที่แล้ว

    Pawor tiller kachchi bato ma pani chalxa ki bro pich rod ma matra chalxa

  • @mycatlovestowatchtv5065
    @mycatlovestowatchtv5065 2 ปีที่แล้ว +1

    Very nice 👍❤

  • @NEWARCREATER

    Pasary talar khaga paincha

  • @poomberyadav2380
    @poomberyadav2380 ปีที่แล้ว

    Toli kinna kaha contact garnu paryo?

  • @degarajthapa7684
    @degarajthapa7684 2 ปีที่แล้ว +1

    Ani yo ta pcha rodma matra kudxa ni t