Motor हेरर थाहा भयो ,40 हजारको , काम चालू गर्यो भने साउ पैसा निकाल्न नी मुस्किल हुन्छ , जब मेरो 8 हजार motor र होलर छ त्यो मा हप्ता मै समस्या आउछ जाबो येा चाइना को होलर त्यो नी पिस्ने र कुट्ने दुबै , नामको लागि मात्रै काम छैन् येा मसिनको
सजिलाे तरीकाकाे कुटानी पिसानी र विभिन्न काम गर्ने मेसिनरी सामान उत्पादन गरि बिक्री बितरण गरि किसानलाई सुबिधा उपलब्ध गराएकाेमा Skt नेपाललाई धेरै धेरै धन्यवाद ।
म बुटवल को skt मा बुझ्न् गएको warranty भन्ने कुनै सामान मा छैन video मा मात्र रहेछ warranty भन्ने !जाबो haier को 18 20 हजार को सामान लिदा त warranty मिल्छ यसमा मिलेन फर्केर भर्खरै आय चित्त आलि बुझेन😶😶
Malai chaahiya ko video balla herna paiyo Dhanyaabad jankari kendra laai ma jahur ko video nachhutai herne garchhu Aru pni कृषि sambandi video herna paiyosa Hajur sabai ko jay jay hosa
machine सस्तो अनि parts चै महंगो । ढाड नओ सेक्ने। कम्बाइन मिल को जाली फेर्दा फेर्दै मान्छे डुब्ने । कम्बाइन मिलको जाली फलामको 3/400 भनियो तर यहाँ 1000 मा बेचिन्छ, hard जाली त देख्नै पाइन्न।
यत्रो 29 मिनेट को video हेरियो समय मात्र बर्बाद भएको महशुस भो के अब सोरुम मा गएर यो video देखाउदै औजार हरुको मुल्य सोद्नु पर्ने होला? हामी किसान हरु ले हेर्न र जान्न चाहेको औजार कस्तो हो मुल्य कति पर्छ ?अरु वारेन्टी,फैनान्स,ब्रान्च यो त पछी बुझ्न् सकिन्छ ।आँखा टटायाे मुल्य को लागि हेर्दा।मलाई हाते ट्रयाकटर को मुल्य बुझ्न थियो।अब बाट यो च्यानल बाट अपलोड भएको video को खासै चासो राखिन्न।
sir नमस्कार म म्याग्दि बात हाम्राे म्याग्दि मा एस के टि काे दिलर छ कि नाइ अनि मलाइ धान झाट्ने मेसिन चाहियकाे छ कहा कति मुल्य मा पाइन्छ जानाकारि पाउन सर
Motor हेरर थाहा भयो ,40 हजारको , काम चालू गर्यो भने साउ पैसा निकाल्न नी मुस्किल हुन्छ , जब मेरो 8 हजार motor र होलर छ त्यो मा हप्ता मै समस्या आउछ जाबो येा चाइना को होलर त्यो नी पिस्ने र कुट्ने दुबै , नामको लागि मात्रै काम छैन् येा मसिनको
मेरो गाउ मा तिन ओटा लगेको थियो तेतिकै थन्कि राखेको छ
@@meroyoutube7058मलाइ दिनु न त
@@meroyoutube7058के कारणले थान्किएको हो सर म किन्ने बिचरमा छु त ?
Thik xaina ki kya ho ma voli Jadai xu skt ma kutne pisne Lin KO lagi...🤔🤔🤔🤔
SKT वाट सामान किनेको छु त्याहाँ सबै राम्रो छ मेशीन विग्रे पछि मर्मत सामान नपाउन्दा मात्र दुखी भयको छु
⁸
Yo machine ma bini system xa ki nai ? ,
सुर्खेत कता पाइन्छ सर?
यो मिसिन लियो भने राम्रै हुन्छ होला र सर
सजिलाे तरीकाकाे कुटानी पिसानी र विभिन्न काम गर्ने मेसिनरी सामान उत्पादन गरि बिक्री बितरण गरि किसानलाई सुबिधा उपलब्ध गराएकाेमा Skt नेपाललाई धेरै धेरै धन्यवाद ।
pitho motorist
म बुटवल को skt मा बुझ्न् गएको warranty भन्ने कुनै सामान मा छैन video मा मात्र रहेछ warranty भन्ने !जाबो haier को 18 20 हजार को सामान लिदा त warranty मिल्छ यसमा मिलेन फर्केर भर्खरै आय चित्त आलि बुझेन😶😶
Malai chaahiya ko video balla herna paiyo Dhanyaabad jankari kendra laai ma jahur ko video nachhutai herne garchhu Aru pni कृषि sambandi video herna paiyosa Hajur sabai ko jay jay hosa
जानकारीको लागि धन्यवाद सर
machine सस्तो अनि parts चै महंगो । ढाड नओ सेक्ने। कम्बाइन मिल को जाली फेर्दा फेर्दै मान्छे डुब्ने ।
कम्बाइन मिलको जाली फलामको 3/400 भनियो तर यहाँ 1000 मा बेचिन्छ, hard जाली त देख्नै पाइन्न।
मेसिन मात्र दिएर भएन, बिग्रेमा मर्मत र मर्मत सामाग्री को पनि आबश्यकता हुन्छ
Honi
Hami sanga samparga garnushami saman upalabda garauxau sathai marmatgarxau
राम्रो कम्पनी को products हो प्राय हाम्रो यो कम्पनी को सबै सामान युज गर्छौ ,
Dheyrai Ramro Cha sasto pani raicha
म झापाको झिलझिले बाट
बूढो मान्छे । मलाई यो मेशीन
चाहिएको छ सर । कसरी पाउनु सक्छु सर**😄😄🙏
यत्रो 29 मिनेट को video हेरियो समय मात्र बर्बाद भएको महशुस भो के अब सोरुम मा गएर यो video देखाउदै औजार हरुको मुल्य सोद्नु पर्ने होला? हामी किसान हरु ले हेर्न र जान्न चाहेको औजार कस्तो हो मुल्य कति पर्छ ?अरु वारेन्टी,फैनान्स,ब्रान्च यो त पछी बुझ्न् सकिन्छ ।आँखा टटायाे मुल्य को लागि हेर्दा।मलाई हाते ट्रयाकटर को मुल्य बुझ्न थियो।अब बाट यो च्यानल बाट अपलोड भएको video को खासै चासो राखिन्न।
Sir Tanahun ma xaki xain yasako sakha
V good comment sir
Ramro lagyo sir hajur ko kura
Dherai ramro hajur
रौतहटमा यसको डिलर छकी छैन ।छभने कुन ठाउमा छ ।
sir नमस्कार म म्याग्दि बात हाम्राे म्याग्दि मा एस के टि काे दिलर छ कि नाइ अनि मलाइ धान झाट्ने मेसिन चाहियकाे छ कहा कति मुल्य मा पाइन्छ जानाकारि पाउन सर
धेरै राम्राे छ सर
Hlo sir namaskar Ma tanahun khusi lagyo
दाई चप्पल बनाउने मेसिन को बारेमा नि भिडियो बनाइ दिनु पर्यो????
Hamil dhan kheti garni lai ati khusi lago
सम्पुर्न मेसिन को बिसेस्ता सहित मूल्य को जान्कारि सहित को भिडियो बनाउनु पर्यो ।विशेष त टिलर हरु को बारे मा
good atinai upyogi lagyo . diler biratchok morang ma chha chhain.
मेरो मिल 6 n 80 हो चामल निस्कने पट्टि एउटा प्लेट जस्तो होल भएको समान लाई सेलर को डन्डी ले सबै खाएछ ।समान दमक तिर भेट्न सकिएन ,तेता पाइन्छ कि??
Haina sir maile skt nepalko video dherai heriyo sabai krisi aujarmatra dekhe karpentar aujarko pani video banauna paryo
Thank you for information
मैले पनी यउटा धान कुट्ने मेसिन किन्नु छ कुन किन्दा राम्रो होला कोहि कसैले जानकारी दिनु होला
पुर्ब तिराको पनि यस्तै भिडियो ल्याउन पर्यो हो हजुर
सर अहिले चामल र पिसानि भयकाे मिल काे दाम कति छ हाेला सर अनि लम्जुङ्ग भाेलैटार सम्म कति लाग्छ डेलिभेरि गरेकाे सर पिलिज भन्दिनु पर्याे
Dherai ramro lagyo video
कम्बाइन मिलका दुई ओटा मोटर जडान गरेर 8नम्बको होलर मिल चलाउन सकिन्छ किनाई सर
घाँस कट्ने अघुनिक मिसिन्क र । ढुङ्गा कट्ने आधुनिक मासिन्को भिडियो ल्याउनुसन सर।
कतारमा सर धन्झ
हेल्लो सर, म कपिलवस्तु बाट यता नजिकै कहाँ कसरी सम्पर्क गर्न सकिन्छ जानकारी पाउन सकिन्छ कि?
म रौतहट जिल्ला बाट छु सर मलाई पनि चाहिएको छ कसरी गर्ने होला भन्ने जानकारी पाउ सर
ल दामी छ धान कुट्ने र पिठो पिस्ने मिल म चै एउटा लिन आउछु कुन ठाउ हो फोन नम्बर पनी चाईयो
Tq sar dohaa from
Hello sir ma chai solu khumbu kata solu khumbu ma sakha xa ki xaina hola
नमस्ते योमसिन को पार्ट खराबभय कहाँ पाइन्छ ।धानकुटने मसिनको चामल साफनिकाल्न घुमाउने नटको चुडि सिलिप भयकोछ मिल्छकिमिल्दैन किरपया सहयोग गरिदिनु होलाशर ।धनगडिमा पायन
हजुर यो डिलर तनहुँमा छ कि छैन छ भने कहाँ निरा छ हजुर
सुदुर पससिम मा कुनकुन ठाउमा पाइनछ
सर यो skt nepal ko deller ma पहाड् तिर को लागि धान कात्ने मेसिन छ होला सर
Chha Sir
@@sktnepal2006 Butwal ma SKT Nepal-किसान घर ko sakha chha ki chhaina hola chha bhane contact number pau na hajur !
धेरै राम्रो रहेछ
यसले ढुटो र डडाल्नो छुट्याउछ त सर?
यो कुटानी पिसानी मिल जनकपुर तिर छ सर ?
लाल्बन्दी मा पाउँछ।
यसले ढुटो र डडाल्नो छुट्याउछ कि छुट्याउँदैन ?
Rolar ra jato chai pardaina chenge garna khaali jali ko matrai kura xa ta sir
चितवनमा कहाँ पाइन्छ??
नमस्कार सर सिन्धुपाल्चोकमा कहाँ छ डिलर मलाई पनि मेसिन चाएकाे थियो सर हजुर
Sir yo SKT machine ko diiller syangja jilla ma raheko xaki nai sir jankari paya aabhari hune thiya
Good
यो मिल मा दुवै एकै चोटी कुट्ने र पिस्ने हुँदैन ? Unite बचाउन को लागि एकै साथ कुट्न र पिस्न सक्छ ?
kaam chhain,
सर यो कैलाली जिल्लामा छकि नाइ
Honda ko brushcutter lai dhan katne machine pauxa ki paudain?
गुड
panchthar ma diller x ki xain???
सर नमस्कार ?? सर धनगढी कहाँ निर छ येस्को दिलर जान्कारि पाउ ??मो न सहित ।।आरू के के मेसिन पाइन छ ??
Daim xni mila
सर नमस्कार दिलर को लागि नियाम के के होला जान्कारी पाउ कि सर
bajhang ma delibhari ko k chha sir auta chaiyo
East to west skt is best 😊😊
सर दुबै पिसानि कम्बाईट भयेको मिल पाउछ कि पाउदैन मलाई कुटानि चाहियेन
नवल पुरासी मद्धेबिन्दुमा काहा निर छ सर?
मलाई नि एउटा् चाहियो। ईटहरी मा कोहि डिलर भए जानकारी पाँउ न।
Yo mill kati ghanta samai lagatar chalauna sakinxa hjr
khasaai upayogi dekhiyana pitho pidhera khaaulaa bhanne udeseyale nalidaa hunebho
Sir pallet machine ko price kati xa ani delivery gardinu hunxa butwal ma
मलाई पनि कुटानि पिसानि कम्बाईन राइस मिल लिन मन छ skt ko branch sinduli ma chha ki chhain sir jankari pauna????
Command milma ekai choti Dubai chalch ki chaldian ? Ki Palo Palo chalchh ?
झापामा छ कि छैन होला यो मेसिन सर?
अर्घाखाँची मा पाउछ कि नै सर
यश कम्पनीको को शाखा सुर्खेतमा छ कि छैन सर जानकारी पाउन सर्🙏🙏🙏
Sir,bigreko Saman paun garho,PAYE Pani dherai mahango line.gunaso.aayeko chha.Bijay kr.Chaudhary.
कुन ठाउँ हाे सर याे
Good job.
Machine haru bigrema bnaune
Mention pani hunu paro.
sir le harek jila ma x vanu vayo sunsari jila ma kun tau ma x sir vandinu vhako vha thik huntyo
3hp मोटर बाट चल्ने ब्रराउन सेलर मिल कति मुल्य पर्छ
दमक कानेर छ सर ?contact number पाउन सकिन्छ कि ..., र धान काटने मेसिन छ कि छैन होला ...,
Kodhoko vus falna milx ki mildain vanu paryo sir
Sir bardiya ma saka xaki nai
nice
Katiko heavy Hunxa ?? Scorpio jeep Ma lan sakxa to mountain area ??
Birgunj ma paenxa ki paedaena sir paenxa vani kun pasal ma ho pasal KO nam Pau na
नमस्कार हजुर यो कुटानि पिसानि मिल लाई कति पर्छ र काहा सम्पर्कमा गर्दानु पर्छ सलाह दिऐ अभारि हुनेथिए
बिराटनगरमा का छ ??
मलाइ चाहियेको थियो सर होमडेलिभरी को ब्याबस्था कस्तो छ
खेत जाेत्ने मेसिन पनि ल्याउनु पर्याे।
Sir saman ko espaier parts pauchha ki naaee sir
शर मलाइ कुटानी पिानी मिल मनपराे मेराेघर नवलपुर काे बेनीमणीपुरहाे पराइजपनी भनीदिनुपराे
नारायणगडमा कुन ठाउमा छ यसको डिलर
दमक बिराटनगर डिलरको सम्पर्क नम्बर पाउनु न सर
Mini triller barema pane video banaunu paryo
सर upvc वल्डडिङ मेसिन को बारेमा नि नाजाकारी दिनु न
Nuwakot ma xa ki xaina hola sir ??
sir......jhapa ko birtamod ma hola ????
दाङमा छ कि छैन सर skt को साखा ???
Dherai ramro..ani sir hamro dang ma
skt ko branch xa ki nai kinnu paryo
Ma saudi bat herdai xu ramro lageyo yo mila skt company dang ma xaki xaina
Kanchanpur ma delar xa ki nai sir ?
Hjur sar din ma kati gantta chalaun sakin x
सुर्खेतका लागि कहाँ सम्पर्क गर्ने हाेला ?
Dammi
ani sir Nawalparasi jilla ma mero ghar parchha. Ani bhaktapur baata mero ghar samma ko kutani pisani mesin ko delivery ko k bebsta chha ta
Hollar matra kati price pqrxa
कुन ठाँउ मा हो