राजेशहमालसँग कहिल्यै जोडिएकि थिईंन - कोमल ओली | Interview with Komal oli at her residence

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2025

ความคิดเห็น • 40

  • @janakkc4654
    @janakkc4654 4 ปีที่แล้ว +1

    साह्रै सुन्दर बिचार । दृढ आत्म बिश्वास साथ गरेको कुनै पनि कर्मले सफलताको शिखरमा पुर्याउँछ । जीवनलाई उर्जाशील सिर्जनशील र रचनात्मक बनाउन कोमल जीले कुनै कसर बाँकी राख्नु भएको छैन । कोमलजीको नाउँ अनुसार मन पनि कोमल नै छ । राम्रो उर्जा ले साथ दिइ रहेको छ । जीवनमा कोहि संग जोडिनु नजोडिनु त्यति ठूलो कुरा होईन । ठूलो कुरा त दुर्घटनामा परियो परिएन भन्ने हो । कोमलजीले आफ्नो यात्रालाई निरन्तर जारी राख्नु भएको छ । यो धेरै राम्रो कुरा हो । जीवनको शुरु देखि कुनै न कुनै रुपमा राष्ट्रको सेवामा तल्लिन भई रहनु भएको छ । चाहे खेलकुदमा लागेर होस चाहे संचार, गीत, संगीत र नृत्यमा नै लागेर किन नहोस् । आफूलाई अब्बल सावित गर्न कुनै कसर बाँकी राख्नु भएको छैन । जे कुरामा पनि मन देखि नै लागि पर्नु कोमलजीको ठूलो गुण हो । राष्ट्रको सेवा गर्ने दृढ अठोट सहित केही बर्ष देखि उहाँका पाइलाहरु राजनीतिक यात्रामा अगाडि बढिरहेका छन । नेपाल आमाको सच्चा छोरी हुन उहाँले गर्नु भएको प्रयासलाई सलाम गर्नु नै पर्छ । बैबाहिक सम्बन्धका कुराहरुले कुनै पनि नारीलाई तरंगित बनाइ राख्छ । यसबाट पनि कोमल जी राम्रो संग जोगिनु भएको छ । जीवनको सुन्दर कर्म भनेको राष्ट्रलाई न्यानो मायामा राख्नु हो । यसको लागि स्वार्थलाई त्याग्न सक्नु नै पर्छ । कोमल जीले लिएको अठोट अति राम्रो छ । आज कुशल नेतृत्वको अभावले देश साह्रै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । स्वार्थको राजनितिक खेलबाट देश छिया छिया भै सकेको छ । जनताहरुले पाएको दु:ख कष्टले मुटु नै छिया छिया हुन्छ । नेताहरुले राष्ट्रिय स्वार्थको कहिले ख्याल गरेनन। सत्ता र पदको लागि जस्तो सुकै हतकण्डा अपनाउन पनि बाँकी राखेनन् । राष्ट्रको ढुकुटीलाई रित्याएर भए पनि सत्ता र पदमा लुछाचुडी गर्न कहिले पछि परेनन् । सत्य निष्टा र आदर्शको राजनीति पाखा लागेको छ । फोहोरी राजनीतिक खेलवाट देश मुक्त हुन सकेको छैन । धेरै चुनौतीका पहाडहरुले देशलाई थिचिरहेको छ । यसबाट जोगाउन सानै प्रयास गर्न सके पनि त्यो ठूलो महायज्ञ सरह हुने छ । राष्ट्रको निस्वार्थ सेवामा कोमल जीका पाइलाहरु सँधै अगाडि बढी रहुन धेरै धेरै शुभकामना ।

  • @pushparai9096
    @pushparai9096 7 ปีที่แล้ว +2

    Wow very nice home.

  • @fulkumarmagar2918
    @fulkumarmagar2918 6 ปีที่แล้ว

    danda pani pandey ..samjhinu vayako dherai khusi lagyo aafnai gauko manxe ...asti uhako intetview ni heereko thiya .album ma mero name xaina but uhale kunai thauma gauda mero mane linu hunxa vannnu vako thyo ho raix..

  • @kayagaming2822
    @kayagaming2822 7 ปีที่แล้ว +2

    She's just amazing the way she is ♥♥ huge respect ♀ #legend

  • @sanjoghamal5401
    @sanjoghamal5401 7 ปีที่แล้ว

    Wau komal dd ur the great 👍

  • @jibanbahadurbudhathoki5882
    @jibanbahadurbudhathoki5882 7 ปีที่แล้ว

    so great

  • @Tushars.b3622
    @Tushars.b3622 7 ปีที่แล้ว

    Super

  • @minigameplay35
    @minigameplay35 3 ปีที่แล้ว

    😘😘😘🙏🙏

  • @bhaisherpa5481
    @bhaisherpa5481 7 ปีที่แล้ว

    Love you komal..

  • @manarajitani6421
    @manarajitani6421 7 ปีที่แล้ว

    nice

  • @manrana7058
    @manrana7058 7 ปีที่แล้ว

    gret sis

  • @manitakarki4491
    @manitakarki4491 5 ปีที่แล้ว

    Aama kati ramtiii

  • @raroputalisatoputali2899
    @raroputalisatoputali2899 7 ปีที่แล้ว

    sabai nepali kt haru le sikna parne... kasto bold attutide

  • @shusilwar7227
    @shusilwar7227 7 ปีที่แล้ว

    दर्सन सिस्टम अति राम्रो भनाइ २०६० साल्मा हजुरको घर जाने अप्सोर पायको थिय।

  • @kiel977
    @kiel977 5 ปีที่แล้ว

    Sunglass ko Use ke ho ? Y yat yesta pani...

  • @Anticorr318
    @Anticorr318 10 หลายเดือนก่อน

    शरद चन्द्र शाह संग जोडिएकी जोडिएन हन्द्रको देखांत पछि खुमे संग जोडिएकी जोडिएन ?

  • @gautambal3571
    @gautambal3571 7 ปีที่แล้ว +5

    Khota vitra sunglasse lagayra interview dinxan hamra star

  • @kalpanasharma9240
    @kalpanasharma9240 7 ปีที่แล้ว +1

    Wo komal di

  • @Kanxa452
    @Kanxa452 6 ปีที่แล้ว

    AMA 🙏🏻🙏🏻🙏🏻🙏🏻respect u

  • @parshuramrai5010
    @parshuramrai5010 7 ปีที่แล้ว

    चस्मा चै नलगाएको भए राम्रो देखिन्थ्यो कि अनि राजनितीको कुरो चै ढल्की र मल्की गर्दै जिन्दगी सकिने जस्तो छ

  • @kopilauprety3080
    @kopilauprety3080 6 ปีที่แล้ว

    Komal dijju kati ramri vaneko ta muwa jhanai ramro hoisido rajechha.

  • @paruacharya6772
    @paruacharya6772 7 ปีที่แล้ว +1

    ghar bhitra ni sun glass eni pani hun hai :)

  • @bimalarai
    @bimalarai 7 ปีที่แล้ว

    hi

  • @abdulvayad6548
    @abdulvayad6548 4 ปีที่แล้ว

    😂😂😂😂😂😂😂

  • @kushalchand920
    @kushalchand920 5 ปีที่แล้ว

    राजेश हमाल सङग जोडिने काम छैन तिमि जस्ती लागे राजेशको बदनाम हुन्छ त केरा सम्मानित ठाँउमा छेस

  • @purnagurung1413
    @purnagurung1413 7 ปีที่แล้ว +2

    हैट घर चाहिँ बबाल नै हो पैसा कमाएको नै हो दिज्यु ले

  • @tejindrajadhikari1392
    @tejindrajadhikari1392 7 ปีที่แล้ว

    komal oli ji ko yo vidio herera ta lagcha waha ko ghar musiem ko tarah sajiyeko rahicha . kina nahos komal ji ball kalakar dekhi redio nepal ma karyerat yetika varsh ma waha ko upalavdhi ko yo chino ho ...

  • @rachanapradhan5030
    @rachanapradhan5030 7 ปีที่แล้ว

    चस्मा निकाल्न बिर्सेछ नि त घर भित्र त घाम ठिएन होला नि हौ कि आखामा समस्या थियो कि क्या हो

  • @ydxydxf9493
    @ydxydxf9493 2 ปีที่แล้ว

    Kina najodiyko tw aru sanga tw jodiyko xa tw

  • @chhabigc9904
    @chhabigc9904 7 ปีที่แล้ว

    sunglass inside the house...so hilarious,,

  • @aeontoursandtravelspvt.ltd2391
    @aeontoursandtravelspvt.ltd2391 7 ปีที่แล้ว

    Over smart Komal oli

  • @bhimbheem6157
    @bhimbheem6157 6 ปีที่แล้ว

    Aba rajnitima aunu vo vastacharlai goli thoknus didi ani dashma bikash hunxa didi.

  • @poonamgurung2210
    @poonamgurung2210 7 ปีที่แล้ว

    Chasma..... so uncomfortable...

  • @kopilauprety3080
    @kopilauprety3080 6 ปีที่แล้ว

    Di chasma taukoma rakhsyo na. Interviewko time ma.

  • @bisnubhattarai658
    @bisnubhattarai658 7 ปีที่แล้ว +1

    hatest budikanya in nepal

  • @prembahadurkunwar2726
    @prembahadurkunwar2726 7 ปีที่แล้ว

    jhappa harda tw rakha thapa jasto dakhiyo .

  • @sahanillc4765
    @sahanillc4765 3 ปีที่แล้ว

    Yubaraj Dhirendra sanga ko sambanda poni sodna porni komal sanga