Herne katha: हेर्ने कथाकी Bidhya Chapagain माथि यति ठुलो आरोप ! आफ्नै घर फर्किए प्रकाश, TheLostYears

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • Herne katha: हेर्ने कथाकी Bidhya Chapagain माथि यति ठुलो आरोप ! आफ्नै घर फर्किए प्रकाश, The Lost Years
    #hernekatha #TheLostYears #bidhyachapagainhernekatha
    © यस च्यानलमा रहेका समाचार, रिपोर्ट, गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार ऐन अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर गरी कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    herne katha prakash #today_news #nepalinews #aajakonews #balenshah #prachanda
    #rabi_lamichhane #sandiplamichhane #rabi #manojsapkota #tajakhabar #nepalikhabar #adhunikpatrika
    Bhim Rawal Speech, rabi lamichhane, prachanda, BALEN, gagan thapa, ganendra shahi, arju deuba, aajako news, nepali news live, Viral News, top news, political news, politics, kabar news today nepali, tajanewstoday, balen shah, kp oli vs balen, gaganthapa
    #balen_shah_today_news #today_news #aajakonews #nepali_samachar #tajakhabar #nepalikhabar #trendingnews #viralnews #balenshah_news #drsurendra_kc #rabi #rabilamichhanespeech #balenshahnewstoday #gaganthapa #nepali_samachar #tajatajanews #balennews #drsurendrakc
    Thankyou For Visit
    Contact: 9846558750

ความคิดเห็น • 208

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 15 วันที่ผ่านมา +41

    बिद्या चापागाई जत्तिकाे सपूत नेपालमा हुनु गर्वकाे कुरा हाे, वहाँ महान नारी हाे ।

  • @Rai-Aiman
    @Rai-Aiman 15 วันที่ผ่านมา +46

    नेपाली लाई मन पर्ने पत्रकार टुप्पो नफेदको सर्मिला वाईबा मन पर्छ,बिधा चापागांई जस्तो एक साहसी महिला जो नेपालको हिमाल,पाहाड,तराई सबै मानिसहरूको सघर्ष ,सुःख-दुःख सबै देखाउने न पहिले थिए न भविष्यमा जन्मिन्छ,मलाई साझा सवाल देखि नै मन पर्ने पत्रकार हो बिधा चापागांई

  • @munaburja1618
    @munaburja1618 15 วันที่ผ่านมา +70

    सहि भन्नु भयो सर बिधा चापागाई माहान हुनुहुन्छ 🙏

    • @chiranjibidulal4925
      @chiranjibidulal4925 13 วันที่ผ่านมา +1

      साच्चै मत परिवार अामा बुबा सङ्ग भेट गराउदा भेटकाे छेण देख्दा मपनि उहाहरु सङ्गै बेस्सरि राेय

  • @Angthuposangita6
    @Angthuposangita6 15 วันที่ผ่านมา +17

    सहि भनु भयो बिद्द्या ले ठूलो काम अनि ठुलो धर्म गर्नु भएको हो । 👏🙏🙏

  • @golmangurung6660
    @golmangurung6660 15 วันที่ผ่านมา +8

    बिद्या चापागाईं एक महान पत्रकार हो । उहाँको यो कामप्रति राष्ट्र सम्मान हुनुपर्छ । हजुरको कुरामा १००% सहमत ।

  • @nishakiranrai4790
    @nishakiranrai4790 15 วันที่ผ่านมา +26

    सहि कुरा अर्काले राम्रो काम गरेको देख्नै नसक्ने बानी पर्यो हामिलाई

  • @chakragurung9244
    @chakragurung9244 15 วันที่ผ่านมา +6

    बिद्या चापागाईंले जतिकै काम गरेर देखाउन नसक्ने बिद्या को बिरोद गर्दै हिड्ने नेपालि होइन बिद्या चापागाईले हरेक जनतालाई नेपालको चित्रण देखाउने कोसिसमा छ अरुले जस्तो कसै सङ्ग सहयोग दिनु पर्यो भन्दै हात थापेको पनि छैन

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 15 วันที่ผ่านมา +21

    हेर्ने कथा टीम लाई नराम्रो भन्ने हरु आफैं खराब सोंच का मनसीक चेतना नभएर कराउने सन्।

  • @manojbaruwal2518
    @manojbaruwal2518 14 วันที่ผ่านมา +3

    सहि कुरा गर्नु भयो सर बिद्या चापागाइ महान हुनुहुन्छ उहालाइ राज्य ले पुरस्कार गर्नुपर्दछ ।

  • @sonammagar9760
    @sonammagar9760 15 วันที่ผ่านมา +19

    हेर्ने टिम सम्पुर्ण सम्पुर्णलाई एक कार्यक्रम सहि बिशेश सम्मान होस🙏🙏🙏

  • @krishnaportel9957
    @krishnaportel9957 15 วันที่ผ่านมา +44

    सारै सहि कुरा लाग्यो सम्मान छ हजुर लाई

  • @priyathapa2773
    @priyathapa2773 15 วันที่ผ่านมา +10

    अन्तरास्ट्रिय अवार्ड ले सम्मान गरिनुपर्छ बिद्या दिदि लाई

    • @raikeera69
      @raikeera69 14 วันที่ผ่านมา

      👍️👌✊🙏

  • @nirmalabista5692
    @nirmalabista5692 15 วันที่ผ่านมา +17

    कस्तो..... राम्रो सब्दलेनै प्रकट गर्न नसकिन्र काम गर्नुभाछ, बिद्द्या चापागाइले, या सर्ले र पत्रकार्ले सारैनै न्यायपूर्ण आवाज उठाउनु भा छ, धन्नेवाद छ हजुर्हरुलाइ 🙏

  • @yakamchhedal3615
    @yakamchhedal3615 14 วันที่ผ่านมา +6

    सतिले सरापे को देस ! महान कार्य गरेकोमा धन्यबाद!

  • @RajuGhalan-h1y
    @RajuGhalan-h1y 15 วันที่ผ่านมา +6

    मोचै बिधा चापागाईंलाई धेरै धेरै धन्यवाद दिना चाहान्छु र यो विवादचै अरुले होईन एस्तोई बिग्रेको पात्रकाले गरेको हो बिधा चापागाईं को लागि मेरो मुरी मुरी धन्यवाद

  • @MobileCare-km8re
    @MobileCare-km8re 15 วันที่ผ่านมา +8

    हो बिद्यया चेली महान हुन उनी लाई कसेयले पनि दोस दिना मिल्देयन कति महान

  • @Neupaneimporium
    @Neupaneimporium 15 วันที่ผ่านมา +17

    विद्या चापागाई महान हुनुहुन्छ यो नेपालको यही प्रवृत्तिले गर्दा बिग्रेको हो।

  • @kamalashrestha4732
    @kamalashrestha4732 15 วันที่ผ่านมา +4

    सम्मान छ उहाँ लाई हराएको भेट गराईदिनु भो।

  • @rajkumarrai6817
    @rajkumarrai6817 14 วันที่ผ่านมา +3

    बिद्या चापागाईंले महान कार्य गरेकि हुन यो जन्ममा त के जन्म जन्म सलुट छ।

  • @user-mt1kc5qn6y
    @user-mt1kc5qn6y 15 วันที่ผ่านมา +8

    Bidhya chapagai lai Sarkar le samman garnu parcha 🙏🙏

  • @thapamanuthapa2391
    @thapamanuthapa2391 15 วันที่ผ่านมา +9

    Herne Katha team KO karanle le Prakash le family paunu vako xa❤❤❤

  • @nanditarai2061
    @nanditarai2061 15 วันที่ผ่านมา +5

    Vidhya has done great work her love and support is unconditional to words prakash my best wishes and keep doing vidhya stay blessed always 🙏 from Sikkim

  • @sajanipradhan3319
    @sajanipradhan3319 15 วันที่ผ่านมา +3

    सहि भनु भयाे सर बिधा चापागाई साेलुट गरनु पछ ।आम नेपालिहरूले।।।।

  • @alinabhandari1307
    @alinabhandari1307 15 วันที่ผ่านมา +3

    सारै राम्रो काम गनु भयो को छ बिधा मेडाम लाई 🎉🎉🙏🏻🙏🏻🙏🏻

  • @khublalshrestha9095
    @khublalshrestha9095 15 วันที่ผ่านมา +3

    ठिकभन्नुभो धन्यबाद सर

  • @SukmayaK.c.
    @SukmayaK.c. 15 วันที่ผ่านมา +4

    नेपालमा मा त राम्रो काम गरो कि खुट्टा तान्ने को कमि नहुनी भो कहिले आउनी बुद्धि ? सलाम छ बिधा चापागाईं बैनी लाई❤❤

  • @jjnewsnepal4989
    @jjnewsnepal4989 14 วันที่ผ่านมา +2

    बिधा चापागाईं लाई रास्तृय अवार्ड को घोषण गर्नु पर्छ।।अनि यो कथा लाई स्कुल को किताब मा समाबेश गर्नु पर्छ।।

  • @angelsonibadgirl2962
    @angelsonibadgirl2962 14 วันที่ผ่านมา +2

    Bidhya sis hamro lagi vawan banira aaidinu vako cha thanks maam

  • @DipaAdhikari-e8r
    @DipaAdhikari-e8r 14 วันที่ผ่านมา +2

    होसै कुरा गर्नुभयो सर हजुरले 🙏🙏

  • @user-hs6ry4sl8z
    @user-hs6ry4sl8z 15 วันที่ผ่านมา +6

    Right sir

  • @KrishnaSugam
    @KrishnaSugam 15 วันที่ผ่านมา +4

    बिधया चापागाई उहाले गरेको काम मा कसैले खोठ लगाउनु हुदैन है किनकी उहाले गरेको काम चानेचुने हैन है साथि हो यसतो काम जो कोहीले गन सकदैन साथिहो उहाँ लाई बधाई दिनु पछ

  • @parwatirai6653
    @parwatirai6653 15 วันที่ผ่านมา +5

    Akdamai sahi kura garnu vayo

  • @ShivarajChapagain-nn4tr
    @ShivarajChapagain-nn4tr 15 วันที่ผ่านมา +5

    Bidhya mahan sahashi jangarilo himmatwala samajik byaktitwa hunuhunx

  • @krishnapaharai2385
    @krishnapaharai2385 15 วันที่ผ่านมา +2

    Ekdam sahi vannu vayo sir

  • @1kgamingnepal609
    @1kgamingnepal609 15 วันที่ผ่านมา +4

    Right

  • @nurdevbhattarai6828
    @nurdevbhattarai6828 15 วันที่ผ่านมา +4

    गणतन्त्र आयर जनता ले के पायो

  • @thaparamesh4478
    @thaparamesh4478 12 วันที่ผ่านมา

    एकदमै सही कुरा गर्नु भयो सर

  • @MediaNepalHD
    @MediaNepalHD 15 วันที่ผ่านมา +6

    Nikai ramro bichar😮😮😮😮😮😮

  • @sabitrimanandhar326
    @sabitrimanandhar326 15 วันที่ผ่านมา +2

    तेस्तो सानै उमेरमा हरायको बच्चा लाई यतीका बर्ष पछी तेस्तो बिकट ठाउँमा गयर प्रकाशलाई घरसम्म लगी परिवारको एक एक सदस्य सङ्ग मीलनगराईदीनुभयो उहालाई सब्बैले धन्यवाद र हौसला दीनुपर्नेकोसाटो गिराउने काम गर्छ लाज र सरम लाग्नुपर्ने हो उनीहरूलाई
    सक्छस् भने देश र जनतालाई खोक्रोबनाउनेको बिरूध्द गर
    बिध्या नानीलाई सलुट🙏

  • @DurgaDevkota-xq7ek
    @DurgaDevkota-xq7ek 14 วันที่ผ่านมา +1

    bidhya baini laai rastriya puraskar dinu parxa

  • @user-mh2vb5zk3t
    @user-mh2vb5zk3t 14 วันที่ผ่านมา

    हेर्नेकथा धेरैराम्रो छ बिरोधीहरु रिसगर्ने डाहागर्ने हुन

  • @tarabohara9399
    @tarabohara9399 14 วันที่ผ่านมา

    यस्तो महान् नारी संसारमै बिरलै भेटिन्छन्।

  • @dilurana9812
    @dilurana9812 13 วันที่ผ่านมา

    Harni kathako bidhyachapagai lai dhanyabad

  • @sarojtikhatri5457
    @sarojtikhatri5457 12 วันที่ผ่านมา

    सहि भन्नुभो सर बिद्या चापागाइको बिरोध गर्नेहरु अन्न खाने होइन बिद्या चापागाईं नेपालआमाकी महान छोरी हुन , उहाँ रास्टले नै सम्मान गर्नपर्ने महान नारी हो!

  • @aasikadhakal286
    @aasikadhakal286 14 วันที่ผ่านมา

    राम्रो काम गर्ने मान्छेलाइ सधै यो समाजले खुट्टा तान्ने गर्दछ।😢

  • @sasachamling1160
    @sasachamling1160 12 วันที่ผ่านมา

    विद्या माम हजुर लाई मनै देखि सम्मान छ 🙏🙏🙏

  • @user-tt9di3py2w
    @user-tt9di3py2w 15 วันที่ผ่านมา +1

    Sahi ho

  • @GitaH-cu2cn
    @GitaH-cu2cn 14 วันที่ผ่านมา

    हजुर कने कुरा सहि हाे सर good job baini ko hajur❤❤

  • @santalama3931
    @santalama3931 14 วันที่ผ่านมา +1

    अरुले जे भनेनि बिद्याचापा गाइ दिदि धेरै राम्रो मान्छे होल

  • @ShyamRayamajhi-x5x
    @ShyamRayamajhi-x5x 14 วันที่ผ่านมา

    विध्या चापागाईंले अत्यन्तै उच्चासंमानजनक कार्य मानवीय सामाजिक कार्यकाे नमन:

  • @raajthebe9722
    @raajthebe9722 14 วันที่ผ่านมา +1

    sahi kuro hajur ❤🙏🏼

  • @pasangkipalama5774
    @pasangkipalama5774 13 วันที่ผ่านมา

    Herne kathako sampurna teamlai hardik naman🙏🏻

  • @acharyatoya6707
    @acharyatoya6707 15 วันที่ผ่านมา +3

    बिद्दा चापागाइ धन्याबादको पात्र हुनुहुन्छ। प्रकासलाइ न्यायदिन राज्य लाग्नु पर्छ। ओलिसङ्ग भेट गरेर तुङ्गिदैन।

  • @nisanrai930
    @nisanrai930 14 วันที่ผ่านมา

    बयान गर्ने शब्द छैन विध्या दिदिकाे।

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 14 วันที่ผ่านมา

    सहि कुरा 👍️

  • @user-ee7eb5rj3f
    @user-ee7eb5rj3f 11 วันที่ผ่านมา

    Sahi kura sir 🙏

  • @bholamagar3306
    @bholamagar3306 13 วันที่ผ่านมา

    तपाईं लाई सादुवाद भाइ ।

  • @shivapokhrel6401
    @shivapokhrel6401 14 วันที่ผ่านมา +1

    बिदया नेपालीको बदायिको हकदारहो,

  • @kasukirati7974
    @kasukirati7974 11 วันที่ผ่านมา

    महान पत्रकार नारी बिद्या चापागाईं । स्वोर कति मिठो वा ।

  • @haribdrthapa9114
    @haribdrthapa9114 14 วันที่ผ่านมา

    बिधा जि त नेपालको नयाँ जन्मेकी भृकुटी सीता जस्तै आम्मर हुन बिधा र हेर्ने कथालाई सलाम छ।

  • @ChijaChijagurung
    @ChijaChijagurung 15 วันที่ผ่านมา +3

    बिद्या चापागाईंले सरानिया काम गरेको छ कसैले हेर्ने कथा माथी आउला ठाटउन पाउदिन

  • @laxuchettri7729
    @laxuchettri7729 14 วันที่ผ่านมา +1

    She’s the honest and pure hearts person in Nepal . We needs to Appreciate Her and her Teams

  • @tamangkamal4769
    @tamangkamal4769 15 วันที่ผ่านมา +1

    sahi kuro sir 🙏🙏🙏🙏🙏🙏🙏

  • @user-un8xx5ss4s
    @user-un8xx5ss4s 14 วันที่ผ่านมา +1

    धेरै जनता बेरोजगारी भएर फुर्सद भएपछी यसरीनै अर्काको कुरा काट्छ ।बिद्धा चेलिको पछि लाग्ने यस्तै ब्याक्तिहो । जो भात टिपिखान पनि फुर्सद हुदैन उस्ले युटुब हेर्न पनि भ्याउदैन।

  • @nurisherpa7485
    @nurisherpa7485 14 วันที่ผ่านมา

    हेर्ने कथा काे मेम् लाई धन्नेबात दिनु पर्छ पर्संष निय काम गर्नु भाे

  • @user-lj7ht6mw1d
    @user-lj7ht6mw1d 15 วันที่ผ่านมา +1

    यो कलियुग हो यहाँ राम्रो काम गर्ने ब्यक्ति लाई कहिल्यै सम्मान हुदैन। बिध्या चापागाईं सिस्टर एउटा होनहार राष्ट्रको गहना हुन् उनि प्रति हृदयदेखि उच्च सम्मान छ।🙏

  • @suniltamang3294
    @suniltamang3294 15 วันที่ผ่านมา +1

    Sahi vannu vayo hajur

  • @VooteyGaming
    @VooteyGaming 14 วันที่ผ่านมา +1

    Good job sir solute

  • @deeparai2070
    @deeparai2070 14 วันที่ผ่านมา +1

    Bidgya chapagain is best for all people she's very great justification Omen

  • @ArjunKumarlimbu-ik5sn
    @ArjunKumarlimbu-ik5sn 12 วันที่ผ่านมา

    बिध्या चापागाइ भनेको एक भगवान हुन वाहा लाई सम्पूर्ण नेपालीले समान गर्नु पर्छ ।

  • @sanushrestha4958
    @sanushrestha4958 14 วันที่ผ่านมา

    सहि कुरा

  • @rupguy7330
    @rupguy7330 14 วันที่ผ่านมา +1

    राम्रो काम को मुल्याङ्गकन गर्न नजान्ने हो त्यो बिरोध गर्ने हरु बिध्याज्यु ले सरहनिए काम गर्नु भाको छ सबैले स्याबस दिउ।

  • @NirmalaRai19
    @NirmalaRai19 13 วันที่ผ่านมา

    Right 👍🏻👍🏻🇳🇵🇳🇵

  • @MediaNepalHD
    @MediaNepalHD 15 วันที่ผ่านมา +3

    😮😮😮❤❤❤

  • @lilbahadur5741
    @lilbahadur5741 14 วันที่ผ่านมา +1

    Nice❤

  • @pemadolkar6059
    @pemadolkar6059 15 วันที่ผ่านมา +1

    What Bidiya did is a great job. Negative people always think negative. A person introduce herself/himself who he/she is by his or her way of thinking, God bless you Bidiya sister.

  • @kumarikhanal1916
    @kumarikhanal1916 14 วันที่ผ่านมา

    Yakdam sahi ho

  • @RameshLama-du7nv
    @RameshLama-du7nv 15 วันที่ผ่านมา +1

    Dherai ramro kura garnu vayo tapai le

  • @user-dk3or5kh8r
    @user-dk3or5kh8r 12 วันที่ผ่านมา

    उहाँ काे बिचारलाई सलाम छ

  • @SanuRai-xi6ij
    @SanuRai-xi6ij 14 วันที่ผ่านมา +1

    कोही मान्छे जत्ति राम्रो काम गरेपनि नराम्रो भन्ने बानी हुँदो रैछ राम्रो लाई राम्रो भन्न किन कञ्जुसाई गर्नु त्यस्तो दुर्गम विकट ठाउँको लुकेको खबर पाउँछौं परिवारको मिलान गराउने नदी तार्नेमाझै हो मा कत्ति रोए

  • @kritan37
    @kritan37 14 วันที่ผ่านมา +1

    उसले अरुले गरेको राम्रो काम हो वा नराम्रो काम केहि पनि छुट्याउन सकदैन त्यसले खालि अरुलाई गालि आलोचना मात्र गरि रहने रहेछ जसले जीवन मा अरुको लागि केहि गर्न सक्दैन गर्न पनि चाहदैन

  • @premoli3817
    @premoli3817 15 วันที่ผ่านมา +1

    मनै देखि सम्मान छ विद्या जि अनि हजुरको टिमलाई।।साला गलत युटुबे को कुरा बाट बिचलित नहुनु होल।

  • @RabinRai-gm1gj
    @RabinRai-gm1gj 15 วันที่ผ่านมา +1

    bidhya chapagaun ❤🙏🙏🙏❤️❤️❤️

  • @rabinlimboo8469
    @rabinlimboo8469 15 วันที่ผ่านมา +1

    💯 right 👍🏻

  • @kripakarimalla123
    @kripakarimalla123 15 วันที่ผ่านมา +1

    हेर्ने कथाको टिमबिरुद्दमा बोल्नेहरु त लाज मर्दो कुरा हो छि छि नेपालिहरुको दिमाग

  • @alxra1_e909
    @alxra1_e909 14 วันที่ผ่านมา +1

    अन्तिममा प्रकाश उर्फ पक्का उर्ग काले तामाङ चुम भेली नै फर्किन्छ भोजपुर त के नेपाल को कुनै ठाउँमा उसको मन अडिन सक्दैन

  • @gbrai5868
    @gbrai5868 14 วันที่ผ่านมา

    हेर्ने कथाको टीमलाई नेपाल सरकारले सम्मान गर्नु पर्छ तर के अन्धा भ्रष्ट सरकार छ।

  • @DorjeeTamang-id4mq
    @DorjeeTamang-id4mq 13 วันที่ผ่านมา

    हेर्ने कथा अन्तर्गतको सत्य घटनामा आधारित शीर्षक कथा "हराएका वर्षहरू..." फगत सामान्य पत्रकारिता होइन - यो त साहित्यिक पत्रकारिताको एउटा उत्कृष्ट नमूना हो, अमूल्य रत्न हो।

  • @jayatamang2719
    @jayatamang2719 13 วันที่ผ่านมา

    Bidhiya g ko tim lai samman garnu parxa ???

  • @user-ep2or9yl5c
    @user-ep2or9yl5c 15 วันที่ผ่านมา +1

    Sahi ho yeti ramro kam garnelai pani naramro sochne manxe ta manxe hoina

  • @BhavnashahiShahi-rl9dt
    @BhavnashahiShahi-rl9dt 15 วันที่ผ่านมา +1

    Good work ❤❤

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 15 วันที่ผ่านมา +1

    Bidhya chhapagai ju lai shalut mahan nari hunxa shabile shamman garnuparxa ❤❤❤❤❤❤❤❤❤❤❤

  • @PragatiShah-t8t
    @PragatiShah-t8t 13 วันที่ผ่านมา

    २४ क्यारेटको सुन लाई पितल भन्ने विकृतहरु ! घिन लाग्यो !

  • @PremSharma-e7y
    @PremSharma-e7y 15 วันที่ผ่านมา +2

    याे याेगेसकाे दासी पत्रुुकार हाे कि क्या हाे।

  • @kalpanakarki8575
    @kalpanakarki8575 15 วันที่ผ่านมา +1

    स।रै र।मो् कुर। कुर। हो 🙏🙏

  • @sanjeepkumar-f3g
    @sanjeepkumar-f3g 14 วันที่ผ่านมา

    बिधाया चापागाई महान हुनुहुछ

  • @ashasubbath5901
    @ashasubbath5901 12 วันที่ผ่านมา

    नेपालीको आनिबानी अर्काको प्रगतिमा रिस गर्ने खुट्टा तान्ने त होनि ! विद्या विद्या नै हो ,कसैले केहि भन्दा फरक पर्ने वाला छैन !❤❤

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 14 วันที่ผ่านมา +1

    Yati ramro kama garne maanche Lai sayoga garnu parchha

  • @karbunsherpa8821
    @karbunsherpa8821 14 วันที่ผ่านมา

    🙏🙏🙏

  • @netrabahadur7576
    @netrabahadur7576 13 วันที่ผ่านมา

    ❤❤❤