प्रकाश तामाङ नागरिकता बनाएर घरमा पुग्दा एति धेरै खुसि भए परिवार अब छिट्टै बिहे गर्ने साउकोमा नजाने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • Welcome To Our TH-cam Channel New Update Media
    © NEW UPDATE MEDIA
    यस New Update Media लाई लाईक,कमेन्ट,शेयर र सब्सक्राईब गरेर साथ दिनुहुन बिनम्र अनुरोध गर्दछौं धन्यवाद
    Host :-
    Gust :-
    Camera :-
    Edit :-
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 61

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 16 วันที่ผ่านมา +34

    बधाई छ प्रकाश।अब त्यो घरको नेतृत्व प्रकाशले गर्ने छ।सारै अनुसासित प्रकाश।चुम्भ्यालिको साहुले पनि संस्कार मा हुर्काएको रहेछ।

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku 16 วันที่ผ่านมา

      हो नि

    • @devilimbu3895
      @devilimbu3895 16 วันที่ผ่านมา

      Parkas dai mauka 1 palta aaux , yo aayako sahsyog lai ramro sadupayog garnu , ramro dauma basnu , varsak bazar ma basnu buba asma ssga

    • @devilimbu3895
      @devilimbu3895 16 วันที่ผ่านมา

      Bidya chapagai baini lai uccha samman

  • @PunamayaShrestha-sn3ku
    @PunamayaShrestha-sn3ku 16 วันที่ผ่านมา +10

    प्रकाश जि लाई भगवान ले साथ दियर कति सिधा परिवार सङ भेट गरायो,अनि उहाँ हरुले कति राम्रो सस्कार दियका रहेछन कति सफा मन्😪😪😪भगवान यो परिवार को खुसी अब कहिल्यै नछिनुन❤❤❤❤

  • @premadhunganadhungana4616
    @premadhunganadhungana4616 14 วันที่ผ่านมา +3

    पत्रकार ले मान्छे को जीवन सुधार पनि हुन्छ बर्बाद पनि हुन्छ होसियार हरनुस है प्रकाश।पत्रुकार को खेल मा नपर्नु होला❤❤

  • @user-xi9im7vk9f
    @user-xi9im7vk9f 12 วันที่ผ่านมา +1

    Abo raksi nakhanu vai ♥️🥰♥️♥️

  • @premadhunganadhungana4616
    @premadhunganadhungana4616 14 วันที่ผ่านมา +2

    कसैको खेल मा नपर्नु होला बिहे पनि राम्रो बिचार गरेर सहि केटि सङ मात्र गर्नु होला भाइरल हुने मोह मा परेर गलत जीवन साथी पर्यो भने अब बाकी जीवन पनि नराम्रो हुन्छ अनुहार भन्दा पनि स्वभाव राम्रो हुनुपर्छ❤❤❤

  • @5Starmeditation
    @5Starmeditation 16 วันที่ผ่านมา +3

    कति अन्धकार थाउमा बिताको रैछ दाजुको जिबन।
    यस्को मत्लब यो होइन कि साउले दमन गर्यो। हिमाली भागमा बस्नु हुने सम्पुर्न नेपाली लाई सम्मान र माया छ।
    अहिले सम्म पक्का दाइलाइ साहारा दिनु भयो उहाँ हरुलाइ धेरै सम्मान र मिथो माया छ।
    उहाहरुकै कारन ले आज पक्का दाइ परिवार सन्ङ्ग भेत्न पाउनु भयो। मेरो आयु सबै उहाहरुलाइ नै लागोस।❤❤❤❤❤

  • @KulbahadurSinghdan57
    @KulbahadurSinghdan57 16 วันที่ผ่านมา +2

    parkah dai kura ramro xa

  • @Pabeelimboo
    @Pabeelimboo 16 วันที่ผ่านมา +5

    अलि अलि खानु दिनु पर्छ खाने मान्छे लाई एकै चोटि छोड्न सक्दैन 😢 खाने बानी भाको मान्छे लाई छोडौछु भने नि सकिदैन😢

  • @tilakkumartamang5218
    @tilakkumartamang5218 16 วันที่ผ่านมา +4

    Great question ,,,Prakash ji ko

  • @SalbahadurLimbu-gg9xk
    @SalbahadurLimbu-gg9xk 4 วันที่ผ่านมา

    👍️👍️👍️👍️👍️🙏Good parkash yokurale jatakka manjuyohay jaynepal

  • @Ramgtm1
    @Ramgtm1 16 วันที่ผ่านมา +2

    राम्रो कुरा प्रकाश ❤ दाई

  • @PuranBasnet-k8s
    @PuranBasnet-k8s 13 วันที่ผ่านมา +1

    Prakash daii aab bihe herna man xa aab

  • @kumarrai193
    @kumarrai193 16 วันที่ผ่านมา +6

    कहिले काहीँ हल्का खादा हुन्छ तर धेरै मात्ने गरि नखानु हामी मतवाली हरु खाने जात नि हो एकै चोती छोड्न नि सकिन्दैन मर्दा पर्दा पनि चाहिने चिज नि हो😊

  • @krishnakharel2177
    @krishnakharel2177 16 วันที่ผ่านมา +1

    जयहोस यो परिवार को❤❤❤❤❤❤❤

  • @MiraRai-h7n
    @MiraRai-h7n 16 วันที่ผ่านมา +2

    Hoina prakash vailai aako sahayoga rakshi khaaranai sakinchha.sakidaina bigreko manishlai sudrana.jatinai dukhai parepani sakinna.

  • @rajtamang2006
    @rajtamang2006 16 วันที่ผ่านมา +2

    जे छ शेर्पा जतीमा हुर्केका बोलिनै फरक् , घरको भाई बा आमापो जाँड्याह रक्स्याह रहेछ ।

  • @dhaneshowerthakur1899
    @dhaneshowerthakur1899 16 วันที่ผ่านมา +5

    रिठे भाई रक्सी छोडी देउ है ?

  • @DineshKumarLimbu6
    @DineshKumarLimbu6 14 วันที่ผ่านมา

    नया छौं एक अर्कामा साथ support गर्दै अघि बढौ।
    Full VDO हेरेर साथी बनाऊ अनि अवस्य ब्याक पनि दिउँ🙏❤

  • @darshanrai7724
    @darshanrai7724 16 วันที่ผ่านมา

    यो मौका र समय लाई सहि ठाउमा राख्नु होला दाइ

  • @Lasmagar
    @Lasmagar 16 วันที่ผ่านมา

    ekdamai ramro

  • @Shesemalimbu
    @Shesemalimbu 17 วันที่ผ่านมา

    Yakdam ramro kura garko xa

  • @dhirendrabist9218
    @dhirendrabist9218 16 วันที่ผ่านมา

    Good

  • @amarlama6495
    @amarlama6495 10 วันที่ผ่านมา

    Ritevaiprkasdelegrekokurathaikho❤

  • @ratnalaljoshi8220
    @ratnalaljoshi8220 16 วันที่ผ่านมา

    Parkas dai handsome vako xa ahile damilagyo.

  • @expert1299
    @expert1299 16 วันที่ผ่านมา +4

    रीठे त रक्सीको कुरोले हेरेको हेरै भयो त ??😂

  • @SusmitaChaudhary-w9i
    @SusmitaChaudhary-w9i 15 วันที่ผ่านมา

    ❤❤❤

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 14 วันที่ผ่านมา

    लेखमा चिसो ठाउमा बस्रेर चौरी चरायदा त, रक्सीको लत बसेन भने, भाइले पनि रक्सी छोडन के गारो भयो त ? रक्ले कहिले पनि राम्रो गर्दैन्। दाजु भाइ मिलेर जे जति सयोग आउँछ, घर बन्छ। सबै परिबार भेटन पाएको छ। मिलेर बस्नु। जसले आजासम्म राख्यो उनिहरुलाई पनि नबिर्सिनु। किनकि, ती सेर्पाले 35 बर्षसम्म राखेर बिध्या चापागाइ बैनिले घर खोजन पहल नगरेको भए , यसरी भाइल हुने थिएन् ? सबैलाई मायाँ नमार्नु।

  • @surendralimbu7045
    @surendralimbu7045 15 วันที่ผ่านมา

    रक्सि छोड्नु नसक्नुको कारण लत बसेर हो त्यस्को लागी बितारै घटाउद लानु पर्छ एकै चोटी छाड्दा बौलाउनु छ्क्छ्।

  • @hemprasadrai9111
    @hemprasadrai9111 16 วันที่ผ่านมา +1

    ए रिट्टे कान्छा, रक्सी नपिइ, रक्सी खाने कोहिपनि सप्रेको देखीएको छैन, बिग्रेको मात्रै।

  • @sanukrishna4972
    @sanukrishna4972 16 วันที่ผ่านมา +3

    रक्सि छोडनु पर्छ ।

  • @roshanashrestha2281
    @roshanashrestha2281 16 วันที่ผ่านมา

    Sahi ho bhai

  • @miratamang-ev9wq
    @miratamang-ev9wq 16 วันที่ผ่านมา +1

    यो पका दाइ लाई छुट्टै रख्नु आमा बाबा संग यो rithhe दाइ ले रक्सी खयर फेरि झैझगडा हुन्छ !!

  • @KhagiMayaRai-jm3sl
    @KhagiMayaRai-jm3sl 16 วันที่ผ่านมา

    Congratulations ❤❤❤❤❤

  • @sitakumarirai6180
    @sitakumarirai6180 16 วันที่ผ่านมา

    Kasto budhi mani parkash vai thik bhanu bhayo ❤

  • @laxmanpandey626
    @laxmanpandey626 16 วันที่ผ่านมา

    यदि याे अबस्था छाेडियाे भनि प्रकश पनि आफनाे परिवार जस्तै हुने ने छ मैरीकाे सङगत गरे फुल तिर झिङगाकाे सङगत गरे फाेहाेर तिर ?????

  • @tikabudha7783
    @tikabudha7783 16 วันที่ผ่านมา +1

    Kukur le ni kati maya gareko❤

  • @NepaliLadka-df9ub
    @NepaliLadka-df9ub 13 วันที่ผ่านมา

    😢😢

  • @AmritaTamang-h4n
    @AmritaTamang-h4n 16 วันที่ผ่านมา

    sochaima paryo rithy daai ta😅😅

  • @Narbirmukhiya
    @Narbirmukhiya 16 วันที่ผ่านมา

    🙏🙏👏👏👏👏👏👏💯

  • @1gamer853
    @1gamer853 15 วันที่ผ่านมา

    Prakash ko aafnai aama ho ki kanchhi aama ho

  • @SubiTamang-f6e
    @SubiTamang-f6e 16 วันที่ผ่านมา

    Yo jadiya haru ko para dekhta ta prakash last ma chum valley nai farkinxa jasto lagyo

  • @BikashThapa-kt7cb
    @BikashThapa-kt7cb 16 วันที่ผ่านมา

    आवाज चाहिँ के सारो हालेको कि भिडियो बनाउन न जानेको

  • @golevlog8512
    @golevlog8512 15 วันที่ผ่านมา

    Akai choti khaha xodnu skx ra hjr lat lagexi xodnu dry garo hunux
    😊

  • @suryabahadurtamang5983
    @suryabahadurtamang5983 16 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤👍️👍️👍️👍️👍️

  • @kalpanatamang2261
    @kalpanatamang2261 14 วันที่ผ่านมา

    🙏🙏🙏🩷🌹🌹🥀🥀🥀♥️♥️🌺🌺🌺♥️♥️🌹🌹🌹

  • @Laxmisanmani
    @Laxmisanmani 16 วันที่ผ่านมา

    K bajako hola

  • @Nundhakikancha
    @Nundhakikancha 16 วันที่ผ่านมา

    Yo TH-camy le bigarla hai kura kani haru sabai kotaudai xa

  • @flying160
    @flying160 16 วันที่ผ่านมา

    TH-camharu ko aakha lagisakako xa 🤬😠😡

  • @SleepyPancakes-wt6tu
    @SleepyPancakes-wt6tu 16 วันที่ผ่านมา

    Feri suruvo you tube be patrakar haruko

  • @bhupaltamang839
    @bhupaltamang839 17 วันที่ผ่านมา +2

    हिजो शनिबार काठमाडौंबाट आइपुगेको मान्छे आज बिहानै नागरिकता कसरी बन्छ ?????

    • @PramilaTamang-co6ey
      @PramilaTamang-co6ey 16 วันที่ผ่านมา

      नागरिकता एक दिन मा बन्छ

  • @iratamang3247
    @iratamang3247 16 วันที่ผ่านมา

    बिचरा😢😢😢

  • @aniltamang7768
    @aniltamang7768 16 วันที่ผ่านมา

    Rethe dai le raksi chodnu pareu😅

  • @kumarkhadka3870
    @kumarkhadka3870 16 วันที่ผ่านมา

    Vikari media aba vik maga timiharu

  • @MbSaru-bg1gz
    @MbSaru-bg1gz 16 วันที่ผ่านมา

    ❤❤❤❤