Image Rodhi Ghar Season 4 with Mansingh Khadka & Sunita Budha Chhetri - 2078 - 07 - 26

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 278

  • @balbahadur6770
    @balbahadur6770 3 ปีที่แล้ว +38

    यो जोडि गितमा धेरै हेरियो अब चाँदै नै रियलको जोडिमा देख्न पाईयोस्

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 ปีที่แล้ว +56

    अहा मेरो बेस्ट जोडी को दोहोरी बल्ल खुशी लाग्यो कति बेला हेरुमा जस्तो भको छु सुनु र मानु को दोहोरी भन्ने बितिकै देख्ने बितिकै यति खुशी लाग्छ कि खुशिको त सिमा नै हुदैन यति खुशी छु कि जस्तो सुकै काम भएनी छोडेर हेर्छु दोहोरी 👌👍️❤️💛💚

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 ปีที่แล้ว +20

    आज गीत सारै रमाइलो सुनिता दिदी ले कडा सब्द दिनु भयो मानसिंह दाजु अब छिटै विबाह गर्नु पर्यो जय होस् सबै जना काे

  • @tunrishing227
    @tunrishing227 3 ปีที่แล้ว +18

    अचम्म लक्छ यति मिठो स्वर अनि सब्दा को ता झन कुरै नगरौं यति मिथो अनि राम्रो सब्ब चयन ता कमै ले मात्रै गर्छ होला शब्दमा क्या दम छ।

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +17

    आहा मेरो प्यारो भाइ बुहारी को प्रस्तुती लाई हामी दर्सक माज ल्याउनु भयको मा इमेज दोरि लाई धेरै धेरै धन्नेबाद

  • @sabitribhushal5432
    @sabitribhushal5432 3 ปีที่แล้ว +24

    आहा कति रमाईलो संग गित गाउनुभएको गित मा जस्तै रियलमा देख्न पाईयोस्

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 3 ปีที่แล้ว +6

    आहा निकै मीठो र माया प्रेम मा सान्दर्भिक भएर आजको दोहोरी गाउनुभयो सुनिता र मानसिङ ले।।।दुबै जनाको निकै मीठो स्वर अनि शब्दको झटारो पनि त्यस्तै।।।।गीतमा मात्र सिमित हुनुभएन वास्तविक मा पनि आट्टिनु पर्यो के एक हुनको लागि ।।।हामी त्यै दिनको प्रतीक्षा मा छौ।।।जे भए पनि कलकारिता जीवन को उत्तरोत्तर प्रगतिको कामना।।।

  • @shusilabudhathoki4310
    @shusilabudhathoki4310 3 ปีที่แล้ว +16

    इमेज राेधिघरलाइ धेरैधेरै धनेबाद यो जोडिलाइ लेउनुभएकोम स्वर सब्दले भरियको जोडि।

  • @karanshahu789
    @karanshahu789 3 ปีที่แล้ว +50

    साङ्गेतिक क्षेत्रमा असाध्यै मन पर्ने जोडी हुन मानु+सुनि ।रियल जोडी भएको देख्न पाइयोस ।बधाइ दिन आतुर भो ।

    • @mrpoon5731
      @mrpoon5731 2 ปีที่แล้ว

      तपाई लाई तेस्तो लाग्नु सकछ तर वाहाहरु रियल जोडी हुन र जोडी राम्रो छ म त दुबैलाई दामपत्य जिबनको शुभकामना र बधाई पनि👍.

  • @nigreshmachhetri4362
    @nigreshmachhetri4362 3 ปีที่แล้ว +10

    ल गजबको दोहोरी प्रदेश मा बसेर हेर्न पाइन्छ खुशी छौ धन्यवाद शुभकामना

  • @bashantabohara7024
    @bashantabohara7024 3 ปีที่แล้ว +28

    अली राउन्ड सिष्टम किलियर भयन बाँकि काङर्यक्रम एकदम राम्रो❤❤❤

  • @arunff4865
    @arunff4865 3 ปีที่แล้ว +10

    आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद

  • @khimprakashb.k.512
    @khimprakashb.k.512 2 ปีที่แล้ว +7

    Wow wow के मिठो पस्तुति धेरै पछि सुन्न पाइयो इमेज माशब्दका खानी स्वर का धनी दुवै सुनिता,मानसिंह सर अब एही मंसिरमा विवाह भए काे हेर्ने ठूलो आशा छ पकै पनि दर्शक को मरमा बुझ्नु हुने छ ।

  • @ratnamaninath
    @ratnamaninath 3 ปีที่แล้ว +7

    अति नै रमाइलो दोहोरी हुन त जहाँ राम त्यही अयोध्या भनिन्छ ।मानसिह जी र सुनिता जी जुन दोहरी कार्यक्रममा गए त्यतै रमाइलो हुन्छ। अति नै सुहाउँदो जोडी यही मन्सिर मा छिट्टै विवाह बन्धन मा बाधियोस यही शुभकामना छ। ।अनुजा दिदी लाई पनि धेरै धेरै धन्यवाद ।बाकी भाग छिटोभन्दा छिटो आर्को पटक इमेज रोधी घर मा देख्न पाउ ।सम्पूर्ण कलाकार हरु लाई पनि धन्यवाद ।

  • @nyaupanedinesh3080
    @nyaupanedinesh3080 3 ปีที่แล้ว +15

    प्रिय कलाकार हरु मानसिङ्ह भाइ र सुनिता बहिनि को सुमधुर स्वरले मेरोनी मन चुडायो!!

  • @sureshdhakal6197
    @sureshdhakal6197 2 ปีที่แล้ว +1

    मेरो असाध्यै मन पर्ने जोडी को गित सुन्न पाउँदा खुसिले गद गद भए इमेज chaanal को टीम लाई शुभकामना !

  • @bishnurijal7969
    @bishnurijal7969 2 ปีที่แล้ว +3

    पैलाको सिरिङ्खला मा पनि मैले धेरै पटक भन्दै आको छु यो साङ्केतिक जोडी लियल मै जोडिएको हेर्ने ठुलो थोको छ छिटै पुराहोस बधाई छ दुबै भाई बैनिलाई

  • @romapoudel9029
    @romapoudel9029 3 ปีที่แล้ว +32

    Aaha नि मेरा प्यारा प्यारि मान्छे सुनिता र मान्सिङ को लाइभ अब हेर्छु मजाले

  • @romapoudel9029
    @romapoudel9029 3 ปีที่แล้ว +30

    अाहा नि किन रोक्नु भा होला नि दिज्जु छिटो लिएर अाउनु हस यो जोडि 💓❤️ लाइ

  • @mahendrapaudel2115
    @mahendrapaudel2115 3 ปีที่แล้ว +5

    वाअो सुनिता मानसिङ अाजको गित हृदयदेखि धन्यबाद अती मीठो लाग्यो

  • @ganeshlimbu3600
    @ganeshlimbu3600 2 ปีที่แล้ว +1

    यो दोहोरी राम्रो लाग्यो। राम्रो शब्द चयान गरेकोमा धन्यवाद।

  • @laxmipahari4969
    @laxmipahari4969 2 ปีที่แล้ว +5

    दोहोरीमा मन पर्ने जोडी सुनिता र मान सिह भाई ❤️धेरै मिठो दोहोरी

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +12

    लौ है सुनिता बहिनी शुभकार्य मा ढिला गर्ने होइन आखिर एक दिन त बिहे गर्नै पर्छ यो मङ्ग्सिर छोड्नु हुन्न छिटो भन्दा छिटो सहमत मा आउनु पर्यो मानु±सुनु हामी दर्सक प्रतिछ्या मा छौ

  • @sundarkumaroli7941
    @sundarkumaroli7941 3 ปีที่แล้ว +7

    अाहा सबै ले मन परायको जोडि सुनु र मानु को दोहोरी हेरन अातुर छौ है 💖💖💖💕💕💔💓

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 3 ปีที่แล้ว +27

    सुनीता ले आँट गरी सक्दा पनि मानसिंह ले किन हिम्मत नगरेको । ल सबै श्रोता काे सुभेच्छा छ याे जोडिको मङ्सिर महिनामा बिहे होस ।

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว +3

    मार्मिक दोहोरी गति हेरियो धेरै रमाइलो भयो , / तपाईं हरूको सँगितिग यात्राले निरन्तर छाओस सफलताको अग्रिम शुभकामना ,, /

  • @lokeshbist111
    @lokeshbist111 2 ปีที่แล้ว +3

    धेरै रमाइलो भो टुक्का पनि अतिनै सान्दर्भिक छन्

  • @lokeshbist111
    @lokeshbist111 2 ปีที่แล้ว +3

    यी दुई को दोहोरी हेर्न सारै मन पर्छ र जोडी पनि बबाल मिलेको छ

  • @mrpoon5731
    @mrpoon5731 2 ปีที่แล้ว

    यो जोदीको गितहरु प्राय राम्रो हुन्छन र अाहा शब्द चयन पनि उत्तिकै राम्रो हुन्छ तर अझै राम्रो सुन्न पाइयोस शुभकामना 👍!

  • @bakhatshahi3286
    @bakhatshahi3286 2 ปีที่แล้ว +4

    यो जोडि को शब्द र स्वर को बयान गर्न नसकिने छ ! हाम्रो प्रदेशको नाम राखेकोमा गर्भ गर्दछु !! बधाई छ ! यो जोडि रियल मा देख्न पाउ छिट्टै !!

  • @pahalng3149
    @pahalng3149 3 ปีที่แล้ว +3

    दर्शक हरु ले अत्यधिक रुचाउँछन् यो सुन्दर जोडी लाई मलाई पनि अत्यन्तै मन पर्छ आदरणीय दाई मानसिंङ खट्का आदरणीय दिदी सुनिता बुढा क्षेत्री great voice both

  • @mirabhattarai3330
    @mirabhattarai3330 2 ปีที่แล้ว +1

    धेरै मिठाे गित सुनिता मायालु मानसिङ फेरि पनि छिटो लिएर अाउनु हाेला इमेज राेधि घरमा याे जाेडिकाे मङसिरमा विवाह हाेस

  • @seemakhadgi
    @seemakhadgi 3 ปีที่แล้ว +16

    Aaha mero pyaro dada dd ko dohori Sunna payene vayo ❣️❣️❣️ always ❣️u dada dd 😘

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 3 ปีที่แล้ว +68

    Miss u all

    • @padamshrestha8976
      @padamshrestha8976 3 ปีที่แล้ว +7

      लौ है मानु भाइ सुनिता लाई छोड्यो भनेत दुबै लाई पाप लाग्छ यति मिलेको जोडि सन्सार मा थोरै मात्र हुन्छ

    • @rameshpaudel2427
      @rameshpaudel2427 2 ปีที่แล้ว +1

      मेरो बेस्ट जोडि यो रियल जोडी होलाकी नहोला पिर पर्ने मात्र

    • @saritachhetri1654
      @saritachhetri1654 2 ปีที่แล้ว +1

      miss u toooooooooo

    • @krishnakharel2177
      @krishnakharel2177 2 ปีที่แล้ว

      उत्कृष्ट दोहोरी साथै उत्तरोत्तर प्रगतिको कामना

    • @krishnakharel2177
      @krishnakharel2177 2 ปีที่แล้ว

      miss you too and god bless you allways.

  • @tolanepal86
    @tolanepal86 2 ปีที่แล้ว

    निकै रमाइलो दोहोरी जोरित निकै सुहाएको छ

  • @vinodbc6166
    @vinodbc6166 2 ปีที่แล้ว +2

    एक दमै राम्रो लाग्यो आज बल्ल दुवै जना ले मन पेट खोल्नु भयो अब बिहेको तयारी गर्नुस्

  • @devikunwar8693
    @devikunwar8693 2 ปีที่แล้ว +2

    मानु भाई सुनी बैनीको अावज अती नै राम्रो छ छिटो बिवाहा गरनु परेयो 💕💕💕💕❤️❤️❤️💓💓💓💕

  • @Deastret8
    @Deastret8 3 ปีที่แล้ว +15

    सुनी मानु रियलमा पनि देख्न पाउँ👌❤️

  • @purnakhadka4127
    @purnakhadka4127 2 ปีที่แล้ว +2

    धेरै अब्बल छ शब्द चयनमा दुबैजनाको धेरै आनन्दको अनुभुती भयो दुबै जनाको शब्द र स्वरको उत्तिकै फ्यान हु म दुबै जनालाई धेरै धेरै शुभकामना 💅

    • @janknepali9290
      @janknepali9290 2 ปีที่แล้ว

      थ््रपेप्ि
      ्परल:वे्थेथ

  • @dineshxetry6843
    @dineshxetry6843 3 ปีที่แล้ว +22

    ओ जोडी को बे भको हेर्न कोको हुनुहुन्छ

  • @लोक्कलच्यानल
    @लोक्कलच्यानल 3 ปีที่แล้ว +6

    धेरै पछि इमेजमा आइयो
    मन परेकै जोडिलाई भेटाइयो
    बतासैले
    सालको पात उडायो बतासैले
    मेरो मन चुडायो अत्यासैले.....🎼🎼

  • @limboosajanphiyak6846
    @limboosajanphiyak6846 2 ปีที่แล้ว +1

    दोहोरी होस त एस्तो होस ,अत्ति उत्तम शब्द चयन दुबै को

  • @shikshabaniya74
    @shikshabaniya74 2 ปีที่แล้ว +9

    जिन्दगी क्दम रङ्गि छ यहि जिन्दगीमा हजुरहरुकाे जाेडि असल छ ❤️❤️❤️👌👌👌

    • @bikashjeni
      @bikashjeni ปีที่แล้ว

      याे जाेडी अबस्नी भगवान ले छुटाउनु हुदैन ❤️❤️

  • @मनिषमनिषरिमाल
    @मनिषमनिषरिमाल 2 ปีที่แล้ว

    सबै भन्दा मन प्रने गायक गाईका

  • @nyaupanedinesh3080
    @nyaupanedinesh3080 3 ปีที่แล้ว +11

    चङ्गा माथी उदेतापनि
    तिम्रो हातमा त्यही धागो छतनी!!गजब

  • @sitabista1807
    @sitabista1807 2 ปีที่แล้ว +2

    सबैको मनमा बस्न सफल यो जोडि हामी सुर्खेती को सान्न बधाई छ

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 ปีที่แล้ว +9

    फेरि पनि भाग दुई हेर्ना पाउँ ल दिदी।कुबेत बाट

  • @chetragurung1149
    @chetragurung1149 2 ปีที่แล้ว

    Dherai ramro dohori badhai chha hold team lai

  • @S88313
    @S88313 2 ปีที่แล้ว

    आहा सरै रमाइलो दोहोरी

  • @premyari3680
    @premyari3680 3 ปีที่แล้ว +9

    सुनिता बहिनी र मनसिङ भाईले छिट्टै बिहेभको देखन पाउ

  • @romapoudel9029
    @romapoudel9029 3 ปีที่แล้ว +46

    यो जोडि 💓❤️ मेरो लागि मुटु नै हुन भन्दा फरक नपर्ला

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 3 ปีที่แล้ว +3

    सार्है मज्जा आयो बधाई छ दुबै जनालाई बिबाह त कहिलेसा रोक्न सक्नुहोला र उमेरले त डाडो काटदै छ दुबैको कि सन्न्यास नै लिय अर्को कुरा नैतो अब गर्नु नै पर्नी देखिन्छ बिबाह गर्नुहुन्छ कोसग तेति खेर पक्कै थाहा हुने छ?बेला बेला यसरी नै मनोरञ्जन दि राख्नुहोला।

  • @premsinghthaguna4307
    @premsinghthaguna4307 2 ปีที่แล้ว

    बधाई छ गायक गायिका लाई

  • @diprajmalla3760
    @diprajmalla3760 2 ปีที่แล้ว +3

    धन्य छ कर्णाली
    यति असल,सुशील राम्रा,राम्रि,लोकदोहोरि का अब्ल स्वर का,शब्द का धनी कलाकार भाइ बहिनी लाई जन्म दिने सुर्खेत माटो लाई कुटिकुटि प्राणाम छ साथै दुबै जना का आमा बुवा लाई पनि,। । ,

  • @narbadagiri3392
    @narbadagiri3392 3 ปีที่แล้ว +2

    सारै राम्रो लाग्यो सुनिता मानिङ

  • @khagendralamichhane8464
    @khagendralamichhane8464 3 ปีที่แล้ว

    उत्कृष्ट प्रस्तुति ।

  • @laxmigautam5873
    @laxmigautam5873 2 ปีที่แล้ว

    गितमा मात्रै होकी यो रियलमा पनि देख्न पाइनि होकी भाइ र बैनिको जोडी

  • @topendrabindash9489
    @topendrabindash9489 2 ปีที่แล้ว +5

    पाठ 2 पनि चाहियाे भन्ने जत्ति यता हाजिरि गरैँत

  • @narayanijoshi9504
    @narayanijoshi9504 2 ปีที่แล้ว +6

    so sweet songs best of luck ...perfect jodi...miss u

    • @pitambarmalla8184
      @pitambarmalla8184 2 ปีที่แล้ว +1

      मानसिङ खडका र सुनिता ले गाउदा गाउदै सिन्दुर भरेको देखन पाय हामी दर्शक निकै खुसी हुने थियो ।सुनिता बुनु ले बर्श देखि कुरेको जस्तो लाग्यो ।

  • @somxtri2272
    @somxtri2272 2 ปีที่แล้ว +1

    गित राम्रो छ♥️🙏 तर म्युजिक त टिन ठटाये जस्तो सुनियो हजुर

  • @premkhadka1778
    @premkhadka1778 2 ปีที่แล้ว +1

    सारै मज्जा यो धोको पुग्ने गरि हेरियो दुबै जनाको रियल जोडि हेर्ने अर्को धोको छ यो पनि भगवानले छिट्टै जुराई दियोस कामना गर्दछु

  • @puspanepali9042
    @puspanepali9042 3 ปีที่แล้ว +3

    Wa wa Sarai man Parni singer Haru Dubai Jana ko dohori ma ramailo vayo miss you all teem 🙏

  • @mandevchand5759
    @mandevchand5759 2 ปีที่แล้ว

    आहा कति राम्रो जोडि मानु सुनी साच्चिकै बिहेभयको हेर्ने मनछ।🙏🙏🙏

  • @baburaam1095
    @baburaam1095 3 ปีที่แล้ว

    Nice dory thanks 😊👍🙏😀👌☺

  • @S88313
    @S88313 2 ปีที่แล้ว

    मन को कुरा पोखे जस्तो लग्यो गित बाटा दुबै जनाले

  • @nyaupanedinesh3080
    @nyaupanedinesh3080 3 ปีที่แล้ว +3

    सुनिता नानिको गाउने शैली असाध्यै राम्रो छ।भाइको त कुरै नगरम।मध्यपस्चिमेली हरुको थर्को छ।।

  • @bimalathakuri5674
    @bimalathakuri5674 ปีที่แล้ว

    Malai man parni singer Sunita sis🙏🙏❤️❤️

  • @narendrakhadka193
    @narendrakhadka193 2 ปีที่แล้ว

    Jhakkas dohori.

  • @ranagopal543
    @ranagopal543 2 ปีที่แล้ว +1

    यो जोडी को मासिर मा बिहे हुन्छ होला त हुनु पर्छ Nice jodi

  • @yamprasadganwali2267
    @yamprasadganwali2267 3 ปีที่แล้ว +1

    आहा कति रमाइलो

  • @sundarkumaroli7941
    @sundarkumaroli7941 3 ปีที่แล้ว +28

    यसको भाग 2 हेरने को को हुनुहुन्छ कमेन्ट गरम है💖💋💕👄💔👅💓💓❤️

  • @krishnagiri7571
    @krishnagiri7571 2 ปีที่แล้ว +2

    manu ra sunita dohori sarai man parxa 🌹💕💕💕❤️

  • @amarsing7186
    @amarsing7186 2 ปีที่แล้ว

    मान्सिङ र सुनिता भयको ठाउँ मा रमाइलो नहुने त कुरै छैन ।आहा कति रमाइलो दोहोरि

  • @dhurbakunwar3062
    @dhurbakunwar3062 3 ปีที่แล้ว +2

    Welldone dherai ramro song

  • @Op-kaal124
    @Op-kaal124 11 หลายเดือนก่อน

    ❤❤080 Happy Manu and Sunu also Ur Teams Thanks ❤❤

  • @kbrana819
    @kbrana819 2 ปีที่แล้ว

    Ati ramro dohri song.

  • @bibasgauli1779
    @bibasgauli1779 2 ปีที่แล้ว +2

    Good sounds Sunita and mansing

  • @deepakgautam9379
    @deepakgautam9379 2 ปีที่แล้ว +1

    Wonderful...!!!

  • @gehendrabasnet8435
    @gehendrabasnet8435 2 ปีที่แล้ว

    हजुर सारै मिठो अनि रमाइलो लाइभ दोहोरि 🌹❤👌👍

  • @krishnasubedi298
    @krishnasubedi298 2 ปีที่แล้ว +1

    अझै पनि अधुराे रहयाे दाेहाेरी मान्सिङ र सुनिता काे दाेहाेरी के हुने थियाे । निकै रमाइलो लाग्यो दाेहाेरी ।

  • @ravigurung2325
    @ravigurung2325 3 ปีที่แล้ว +2

    Mast live dohori congratulations

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 2 ปีที่แล้ว +2

    image rodhi ghar lai dhanyabad sahi ra mileko jodi ko dhori aayekoma

  • @manishakarki4481
    @manishakarki4481 2 ปีที่แล้ว

    Honi gathe yatti umerma ta bihe garnuni parxa suhaudo jodi mileko xa ho super jodi rupni mileko xa 😍😍🤩🤩❤️❤️🙏dammi git man xuni git manu ra shunita 🔥🔥🌹🌹🌹🌹🙏🙏ma swoyambhu bata herxum git

  • @narchhantyal9116
    @narchhantyal9116 2 ปีที่แล้ว +1

    सुनिता र मानसिङ्ग को माया को भुमिका इमेज रोदिघर युनित लाई धन्नेबाद

  • @santoshbista7533
    @santoshbista7533 2 ปีที่แล้ว

    Supper live dohori

  • @rumbahadurthapa1359
    @rumbahadurthapa1359 3 ปีที่แล้ว +9

    पछादि सरेन जाम भने आत गरेन भने शब्द यथार्थ हो के भाइ मानसिङ

  • @manthapa4042
    @manthapa4042 3 ปีที่แล้ว +19

    मानु र सुनिता को एति बिहे भएन भनी दुबै जना पछि धेरै पछुताउछन हेरि राखम

  • @neupanemaya821
    @neupanemaya821 3 ปีที่แล้ว +2

    Malai man parne jodi mansing ra sunitako mitho dohori sarai ramailo

  • @purnab.c5248
    @purnab.c5248 3 ปีที่แล้ว

    दामी आजको दोहोरी

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +6

    यो मान्सिङ्ग भाइ जहिले पनि बास्ताबिक होइन भन्छ वास्तविक रियल हुनु पर्छ यदि भयन भने त सुनु र मानु को गित हामी हेर्दैनौ

  • @amritadhakal2618
    @amritadhakal2618 2 ปีที่แล้ว

    गज्जब 🎊🎊🎊

  • @Bidhyaadhikari2098
    @Bidhyaadhikari2098 2 ปีที่แล้ว +1

    Wow ..man pareko Jodie mansing Vs Sunita 💓💗❤️ geet dhari ramro xa

  • @ganeshlimbu3600
    @ganeshlimbu3600 2 ปีที่แล้ว

    राम्रो शब्द चयन गरेकोमा भाईबैनीलाई धन्यवाद।

  • @krishnagautam5848
    @krishnagautam5848 3 ปีที่แล้ว +2

    बिवाहा को भोजपत्र कहिले हो मांनु सुनि ?

  • @ramkhadka6653
    @ramkhadka6653 3 ปีที่แล้ว

    Very nice song watching from Macau

  • @bishnubk3822
    @bishnubk3822 3 ปีที่แล้ว

    Wow aj so beautiful CoUple jodi lai yakaei sath dekhadha dherei khusi lageyo so nice

  • @abinashkd4210
    @abinashkd4210 2 ปีที่แล้ว +1

    Aaja ko dohori yakdam ramro xa dutai Jana lai suvakamana

  • @santoshbanjara5201
    @santoshbanjara5201 2 ปีที่แล้ว

    जय गित जय संगीत

  • @sertamang1064
    @sertamang1064 3 ปีที่แล้ว

    Lok dohori ko ati man parne jodi aja ko ati utkrist prastuti nyano maya sabai lai. 💕💕🙏🙏

  • @minachhetri550
    @minachhetri550 3 ปีที่แล้ว +7

    Wow wow man pareko jodi💕💕