झापाली ठिटोले लमजुङमा देखाए चमत्कार ! भन्छन् ‘म बाट धेरैले धेरै कुरा सिके’ │Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ม.ค. 2025

ความคิดเห็น • 213

  • @shantbohara3077
    @shantbohara3077 3 ปีที่แล้ว

    झापालि भाइले एक्दम राम्रो गरि रहनुभयेको लम्जुङे भाइहरुले देखेकै होलान खालि लामाजुङा मुसारेर बस्ने कि झापालि भाइबाट प्रेरित भयेर कृषि पेशालाइ ब्येबशायिक बनाउने ? अलिकति दिमाग लगायेर सोच्नुपर्यो। झापालि भाइलाइ धेरै धेरै बधाइ छ ।

  • @nandakumaripun7607
    @nandakumaripun7607 3 ปีที่แล้ว +18

    झापालीको प्रगति राम्रो छ है, बधाई छ।

  • @premkhatri1758
    @premkhatri1758 3 ปีที่แล้ว

    धेरै राम्रो गर्नु भएको रहेछ भाई बधाई छ

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 3 ปีที่แล้ว +2

    बेलायतबाट हेर्दैछु है हजुरहरूलाई भुईसोरी सेवारो🙏

  • @prabhuacharya261
    @prabhuacharya261 3 ปีที่แล้ว +1

    भिडीयो झापाको छिमेक मोरूङ्ग बाट हेर्दैछु झापाली ले प्रगति गरेको मा धन्ने बात

  • @yamvikramshah7447
    @yamvikramshah7447 3 ปีที่แล้ว +13

    ,एस्ता अनेक किसीम का चित्र हरु देखाइ दीनु भयको छ किरण पौडेल हजुर लाई धन्यवाद छ .।।

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 3 ปีที่แล้ว +1

    झापाली लाई धेरै धेरै बधाई छ ।

  • @rajshekhardas
    @rajshekhardas 3 ปีที่แล้ว +1

    यस्तो मेहेनेती भाईलाई बधाई छ सबैले यस्तै शुभ कर्म गरौ ा

  • @dilbahadurrajbanshi7026
    @dilbahadurrajbanshi7026 3 ปีที่แล้ว +2

    सर नमस्कार सबैलाई म बहराइन बाट हे🇳🇵🇳🇵

  • @ratnalama9725
    @ratnalama9725 3 ปีที่แล้ว +10

    सलाम छ झापालि भाईलाई 🙏🙏🙏

  • @rajshekhardas
    @rajshekhardas 3 ปีที่แล้ว

    नेपालभरी जता मेहेनेत गरे नी आफ्नै घर हो भाई बिदेसको तुलनामा ा आंफ्नै देसमा नै मेहेनेत गरौ है सबैले ् उहाँ बाट सिकौ सबैले र कृर्षि कार्य शुद्ध कार्य हो ् शास्त्र अध्ययन र कृर्षि कार्य बाट भगवान र धर्ति पनि खुशी हुनुहुन्छ र दिमाग पनि शुद्धि हुन्छ ा खाने प बाच्ने भरपर्दो आधार नै कृर्षि हो यस शुद्ध पेसालाई सम्मान पूर्वक सबैले अगाडी बढाऔ ा 🙏

  • @chokalipathak8699
    @chokalipathak8699 3 ปีที่แล้ว

    राम्रो छ है म नवलपुर बाट है

  • @bisonathneupane5551
    @bisonathneupane5551 3 ปีที่แล้ว

    लम्जुङ पनी हाम्रै नेपाल हो अर्का को ठाउ होईन पुरा देश भोरी गर्नु प्रछ है

  • @3klo_Aakhir
    @3klo_Aakhir 3 ปีที่แล้ว +1

    🙏,
    ____
    प्रसाई मित्रलाई झापाली आत्मीय अभिवादन;👍

  • @milanmagar3507
    @milanmagar3507 3 ปีที่แล้ว +1

    धन्यवाद झापाली मेहेनती मित्रलाई, अनि नेपालचित्रका मित्रलाई

  • @spsmom7857
    @spsmom7857 3 ปีที่แล้ว +1

    ठिक छ झापाली भाइको मेहनतलाइ सलाम छ, म बिराटनगरबाट,

  • @rosemoktan8587
    @rosemoktan8587 3 ปีที่แล้ว +2

    लहै झापालि भाइ को मेहनेती देखेर सारै मन पर्यो अझै राम्रो गर्दै जानु होला

  • @atmaramaryal3653
    @atmaramaryal3653 3 ปีที่แล้ว

    भाइ जस्तै सबै युवाले यस्तै नेपाली माटोलाइ बुझेर कृषिजन्य उत्पादन गर्ने हो भने सबै नेपालीको आर्थिक स्थितीमा धेरै सुधार हुने र बिदेशमा श्रम बेच्न जानुपर्ने थिएन।

  • @bhagikaflebhagirath1868
    @bhagikaflebhagirath1868 3 ปีที่แล้ว +2

    दामी छ सन्देश 👌👌👍️👍️

  • @loverai2015
    @loverai2015 3 ปีที่แล้ว +1

    जे होस सह्रै राम्रो गर्नु भएको छ।

  • @premdhamala1033
    @premdhamala1033 3 ปีที่แล้ว +1

    Badhi xa bhai

  • @MinaSunuwar-bh2re
    @MinaSunuwar-bh2re หลายเดือนก่อน

    Good luck job brother 👏👏👍👏👍👏👏👏👏👏

  • @anilthapa2336
    @anilthapa2336 3 ปีที่แล้ว

    झापालि दाज्युलाई मेरो जन्मथालो लम्जुङमा स्वागत । सफलताको कामना दाज्यु 🙏🙏💪🇳🇵🇳🇵🇳🇵

  • @kumartamang8284
    @kumartamang8284 3 ปีที่แล้ว

    Raj Kumar Tamang dubai bat हेर्दै हो आति राम्रो छ

  • @keshabkarki9044
    @keshabkarki9044 3 ปีที่แล้ว +1

    अरुको देशमा श्रम वेचि रहेका युवाहरु को लागि आफ्नो देश मा के गरें हुन्न भन्ने गतिलो उदारण हो यो सलाम छ भाई लाई

  • @MegaParajuli
    @MegaParajuli 3 ปีที่แล้ว +4

    महाभारा चौरि तिरको भाइ पो रहेछ्न यो
    प्रगतिको लागि धन्यवाद

  • @RaiRK-e2p
    @RaiRK-e2p 8 หลายเดือนก่อน

    Nepal chitra ko bhai haru ko swar autai chha hau.

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 3 ปีที่แล้ว +1

    धेरै राम्रो कुरा कानी ल बधाई छ झापाको दाई लाई ।

  • @shankarkanxa1992
    @shankarkanxa1992 3 ปีที่แล้ว +3

    बधाई छ झापाली दाजुलाई 🙏🙏🙏

  • @tilthapa9099
    @tilthapa9099 3 ปีที่แล้ว +2

    म साउदि देखि हेर्दै छु सर

  • @gambirdasnepal2082
    @gambirdasnepal2082 3 ปีที่แล้ว +2

    ल भाइ बदाइ छ म झापा सुरुगा हो हाल मपनितनहु दमउलि बजार मा हो फुल नरसरि छ

  • @gamerboyaayush8411
    @gamerboyaayush8411 3 ปีที่แล้ว +1

    यस्तो प्रगतिशिल भाइ हरुत हाम्रो तनहुँमा
    पनि आउँनु भएकती राम्रो हुनेथियोनी तर
    भाईलाइ चाहिँ धेरै धेरै बधाई छ।

  • @rajshekhardas
    @rajshekhardas 3 ปีที่แล้ว +1

    सबै जो केही गर्न सकिदैन भन्छन् र अल्छि छन् उनीहरूले यी भाई बाट सिकौ र ा झापाली भाईलाई बधाई छ ् आफ्नै देसमा केही न केही उत्पादन गरौ खाली इन्डियाको भर नपरौ र आफू र देसलाई आत्म निर्भर बनाऔ ा

  • @youbarajshiwakoti1911
    @youbarajshiwakoti1911 3 ปีที่แล้ว

    बधाइ छ उर्जाशिल युवालाई।

  • @NepalKailashTrekking
    @NepalKailashTrekking 3 ปีที่แล้ว +4

    आहा, धेरै राम्रो भिजन

  • @kalakala8083
    @kalakala8083 3 ปีที่แล้ว +2

    Jhapali honi ta 👍👍👍👍

  • @ratnakuwar6468
    @ratnakuwar6468 3 ปีที่แล้ว +5

    बधाई तथा प्रगतिको शुभकामना !!!! म हाल साउदी बाट।

  • @sitalimbu4075
    @sitalimbu4075 3 ปีที่แล้ว +1

    dherae ramro kam hajur👍👍

  • @durgadattaghimire1987
    @durgadattaghimire1987 3 ปีที่แล้ว

    Badhai xa Surya Bhai lae
    Ma pni Lamjung ko ho
    Aile USA 🌹🙏🥑

  • @harkamagar3683
    @harkamagar3683 3 ปีที่แล้ว +1

    Dherai khusiko kuro suniyo

  • @rameshshrestha1491
    @rameshshrestha1491 3 ปีที่แล้ว +2

    Dherai ramro garnu vaxa uhale

  • @razkatuwal_official5098
    @razkatuwal_official5098 3 ปีที่แล้ว +1

    अत्यन्तै राम्रो काम अझै प्रगति गर्नुहोस् सफलता अवश्य मिल्छ नआत्तिनु होला🙏
    साथै किरण पौडेल सरलाई पनि धेरै धेरै धन्यवाद नेपाल चित्र मिडियाले सधै यस्तै प्रेरणा उर्जा दिने सन्देशमुलक भिडीयो ल्याहोस हामीले पनी हेर्न पाउ 🙏🙏🇳🇵🇳🇵🇳🇵 जय किसान जय कृषि ✊️✊️

  • @rajugurung3412
    @rajugurung3412 3 ปีที่แล้ว

    I am watching from Silchar, Assam, India. I like it.

  • @evergreen3331
    @evergreen3331 3 ปีที่แล้ว

    nice Video, me from Germany

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 3 ปีที่แล้ว

    के गर्ने अन्य जिल्ला बाटा अायर पनि यति ठुलाे प्रगति गरेका छन तर लमजुङ का युवा चालीस पचास लाग खर्चेर तल्लाे बाटाे ज्यन काे जाेखिम माेलेर डलर रुखमा फल्छ रे भनेर त्यहा गयपछि ठुलाे मान्छे भइन्छ रे माहान सम्मान मिल्छ रे भन्ने साेचले गाउँको सबै उवा पिडि गाउँ खालि भयर जादै छन धन्य हाेस उवा पिडि लाई

  • @anjuthapa6122
    @anjuthapa6122 3 ปีที่แล้ว +1

    Ramro

  • @hirasaud4751
    @hirasaud4751 3 ปีที่แล้ว

    Dhannebad 6 tapailai, nepalmai kehi, garnu par6
    Bhanne bicharka lagi,.pargatiko lagi, suvakamana..

  • @munagiri2897
    @munagiri2897 3 ปีที่แล้ว +1

    Great

  • @mrrslimbu4267
    @mrrslimbu4267 3 ปีที่แล้ว +1

    Jai jhapali ........

  • @tikaramchhinal2772
    @tikaramchhinal2772 3 ปีที่แล้ว

    thanhan damalibata good jab

  • @strangeape4192
    @strangeape4192 3 ปีที่แล้ว +1

    From kathmandu Balkot 😇

  • @radhakhadka3324
    @radhakhadka3324 3 ปีที่แล้ว +4

    बधाई छ झापाली बाबु लाई म पनि झापाली नै हो तर अहिले काठमाडौंबाट

    • @ambikasubedi3555
      @ambikasubedi3555 3 ปีที่แล้ว +1

      मपनि झापाबाट हेृरृदैृछुहामृोझापालि भाइकोखेति

  • @subashghale1063
    @subashghale1063 3 ปีที่แล้ว +2

    lamjung my birthplace

  • @manprasadgurung4918
    @manprasadgurung4918 3 ปีที่แล้ว +1

    Kiran paudyal Bhai Namaskar hajur lai. Ma UK bata Man Prasad Gurung le Tapai ko program lagatar herdai chhu hai hajur ahile samma hajur ko kosis ramro lageko chha thanks

  • @narayanpaudel8241
    @narayanpaudel8241 3 ปีที่แล้ว +1

    Good job bro

  • @binusaaru5734
    @binusaaru5734 3 ปีที่แล้ว +1

    Wow great 👍😊👍😊

  • @kedardhakal6444
    @kedardhakal6444 3 ปีที่แล้ว

    मेरो पनि घर झापा हो हाल काठमाडौं मा छु धन्यवाद छ

  • @48Prazallm
    @48Prazallm 3 ปีที่แล้ว +1

    Sarai ramro vedio

  • @imanathpokharel6285
    @imanathpokharel6285 3 ปีที่แล้ว

    मोरङ बाट,मनकामना मौरी पालन श्रोत केन्द्रको प्रो,इमनाथ पोखरेल लेटाङ बाट

  • @santiramaryal5324
    @santiramaryal5324 2 ปีที่แล้ว

    Jhapali ! झापा बाटै !

  • @jamunabajgai2088
    @jamunabajgai2088 3 ปีที่แล้ว

    I am happy i am jhapali

  • @dlachhami9118
    @dlachhami9118 3 ปีที่แล้ว

    लम्जुङ मा खरबुजो म 10 बर्साको उमेर देखि देखेको र खाएको छु हाम्रो गाउँ घरमा पनि हुन्छ यो झापालिले धेरैनै गफ दिए

  • @adfcdddc6824
    @adfcdddc6824 3 ปีที่แล้ว

    veri good bro

  • @govindagautam8000
    @govindagautam8000 3 ปีที่แล้ว +1

    LA badhai xa. MA UAE abudhabi Bata

  • @beenitaghisingtamang9025
    @beenitaghisingtamang9025 3 ปีที่แล้ว +2

    Badhai xa uncle 🙏

  • @sarojsubedi107
    @sarojsubedi107 3 ปีที่แล้ว +1

    Ramro xa

  • @krishmak5716
    @krishmak5716 2 ปีที่แล้ว

    Ilike

  • @ruptamu6335
    @ruptamu6335 3 ปีที่แล้ว

    झापालिको गफ।

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 3 ปีที่แล้ว

    Good job 👍👍

  • @manraidxn3477
    @manraidxn3477 2 ปีที่แล้ว

    झापाली ट्यलेन्ट र हर कुरामा मेहनत पनि हु्न्छन।

  • @govindpandey639
    @govindpandey639 ปีที่แล้ว

    Saudi❤❤bata

  • @luckycharmchannel595
    @luckycharmchannel595 3 ปีที่แล้ว

    Kuwait bat ho

  • @ambahadurgurung921
    @ambahadurgurung921 3 ปีที่แล้ว +1

    Well done 👏 brother 👏

  • @ajayrajbanshi1986
    @ajayrajbanshi1986 3 ปีที่แล้ว

    Kathmandu Nepal

  • @khemlawati8663
    @khemlawati8663 3 ปีที่แล้ว

    Good

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 3 ปีที่แล้ว +1

    Great job sir

  • @shyamshyamraviodhfromuk1798
    @shyamshyamraviodhfromuk1798 3 ปีที่แล้ว +1

    Good job

  • @shovathapa990
    @shovathapa990 3 ปีที่แล้ว

    proud to be jhapali ..😎😎😎

  • @bisonathneupane5551
    @bisonathneupane5551 3 ปีที่แล้ว

    Hamro gauriganj hunu hudo raja jhapali dai

  • @keshavrajbanshi5318
    @keshavrajbanshi5318 3 ปีที่แล้ว

    Thankjhapalibhai

  • @shangrilakc1499
    @shangrilakc1499 3 ปีที่แล้ว +1

    J vaye pani bhai great person

  • @greaterhorizenbridgeofusne2598
    @greaterhorizenbridgeofusne2598 3 ปีที่แล้ว +2

    He got confidence,saluted him even he is younger than me
    Keep it up brother

  • @गङ्गाराइ
    @गङ्गाराइ 3 ปีที่แล้ว

    राजधानी तिर चाही झुक्किएर पनि झापाली भन्नु हुदैन दुख पाइन्छ

  • @hombahadurgurung8267
    @hombahadurgurung8267 3 ปีที่แล้ว

    Saudi bata herdai xa

  • @SURESHUAE2005
    @SURESHUAE2005 3 ปีที่แล้ว +1

    Dubai

  • @udayabhat6381
    @udayabhat6381 3 ปีที่แล้ว +4

    तेहाका मानिस ले खर्बुजा देखेका थीयन रे झापालीभाइले गफ हाने हामी नजीकै को हो । खर्बुजा त फुड्बल खेल्थीयौ हामीले घैया बारीमा। ऐले पो घैया लगाउन छोडे त।

    • @govindabahadur6284
      @govindabahadur6284 3 ปีที่แล้ว +3

      Hahaha sahi vnnu vyo ma pani tanahun vanu 4 ko ho lamjung ko tinpiple najikai parx hamro gaun bata kharbujo hamro tira ni khub huntho pahila ghaiya bari ma

    • @dambarbahadurgurung4450
      @dambarbahadurgurung4450 3 ปีที่แล้ว

      वाटरमेलन अबस्य देख्नुभयो तर मलाई लाग्छ त्यसको बोट नदेख्न सकिन्छ हामीले खाने धेरै फलफुलको बोट हामिले देखेको हुदैन।

    • @dambarbahadurgurung4450
      @dambarbahadurgurung4450 3 ปีที่แล้ว

      हैन हो भाट जी घैयाबारीमा फल्ने खर्बुजा र काचै खाने खर्बुजा फरक फरक हुन्छ हो सोल्टी गफ त हजुरको लाग्यो।

    • @udayabhat6381
      @udayabhat6381 3 ปีที่แล้ว

      @@dambarbahadurgurung4450 खर्बुजाको बोट हुन्छ रे कोस्ले भनेको तपाइँनबुझी कीन कमेन्ट गर्नु हुन्छ बोट हुदैन झाङ भनीन्छ लहरा भयर जमीन्मा फैलीन्छ मेरो घर तेही नीर हो साइली टार अल्का टार राइनस टार गोर्खा पालुङ टार नचीनेको हो र गफ दीनु को नी सीमा हुन्छ नी हो ।

    • @udayabhat6381
      @udayabhat6381 3 ปีที่แล้ว

      @@dambarbahadurgurung4450 हैन गुरुङ जी खर्बुजा काचै खाने हो र लहरामानै पाक्छ रातो भयसी खाने हैन र कि अर्को हुन्छ ।

  • @smartideaslifehacks
    @smartideaslifehacks 3 ปีที่แล้ว +1

    Jhapali le ximeki kp baa lai vannu paryo anudaanko lagi

  • @pradyumnaneupane3749
    @pradyumnaneupane3749 3 ปีที่แล้ว

    Jhapa bhadrapur -10

  • @udayasharma3345
    @udayasharma3345 3 ปีที่แล้ว

    रूकुम

  • @ganeshkarki8392
    @ganeshkarki8392 3 ปีที่แล้ว +4

    भाइ लाई बधाई म पनि झापा को हु .... त्याहाँ गर राम्रो गरे छै ....

  • @surendrarai9316
    @surendrarai9316 3 ปีที่แล้ว +10

    हाम्रो झपाली दाइ बोल्न सिपालु हो😂😂😂😂

    • @bijayaraisuchha5924
      @bijayaraisuchha5924 3 ปีที่แล้ว +1

      वार्षिक एक करोड बेनिफिट कुरो काहाँ पुग्यो,😁

    • @bisonathneupane5551
      @bisonathneupane5551 3 ปีที่แล้ว

      Honi sir

  • @milankoirala5737
    @milankoirala5737 3 ปีที่แล้ว +1

    Qatar

  • @rajchhetri3476
    @rajchhetri3476 3 ปีที่แล้ว +1

    I'm from jhapa now living India

  • @lalmanirana9959
    @lalmanirana9959 ปีที่แล้ว

    धनगढी कैलाली

  • @bishwarajribs5563
    @bishwarajribs5563 3 ปีที่แล้ว +2

    Great idea, salute, hope everything goes well for your new project .. our youths need to learn from this hard working guy ,,

  • @surendrarai9316
    @surendrarai9316 3 ปีที่แล้ว +4

    हाम्रो पुरबेली दाइ कुरिलो चाइ के गर्ने हो ? कुरिलो साउने सक्रांति मा पोलछन ।

    • @dhanbk120
      @dhanbk120 3 ปีที่แล้ว

      खाना को लगि

    • @suryaparysai9037
      @suryaparysai9037 3 ปีที่แล้ว

      Kurelo tarkireko raja ho hajur par kg ko 1000 xa hajur

  • @krisshbajgain2255
    @krisshbajgain2255 3 ปีที่แล้ว

    Jhapali are talented and hardworking, salute

  • @santoshnepa-p3i
    @santoshnepa-p3i 3 ปีที่แล้ว +3

    मलेसिया बाट सर म पनि झापाको हु अब अर्को साल घर आएर गोर्खा जिल्ला गएर कृषि गर्ने प्लान छ मेरो गोर्खा को साथी सङ्ग

    • @suryaparysai9037
      @suryaparysai9037 3 ปีที่แล้ว

      Ok ayunu hola jaga ko babsta ma gare dinxau hajurlai

  • @sanjittamang3979
    @sanjittamang3979 3 ปีที่แล้ว +2

    Saudi Arabia bata heradai xuu sir

  • @phopubhote2469
    @phopubhote2469 3 ปีที่แล้ว +1

    Mo Chai Saudi Bata hajur👍👍👍