JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT. JUSTICE FOR SAHAKARI PIDIT.
🇳🇵नेपालमा खाली विरोधको प्रदर्शनमा मात्रै सडकमा उत्रन्छ्न समाजिक अभियानता भन्नेहरु अब सबै देशभक्त नेपालीहरुलाइ समेटेर सरकारको यो सिरोहिया case प्रतिको कदमको समर्थनमा सडकमा उत्रनु पर्ने नै देखियो ,त्यस्तो प्रदर्शन पनि गरौ न 🙏 नत्र भोलि काग्रेस र biased media सडकमा उत्रेर नकारात्मक दवाव दिनेछन् , अनि न्यायलय पनि सिरोहियाकै पक्षमा बोल्ने होला कि ?अनि देश जसरी चलिरहेको छ चल्न दिने ?हेरेर बस्ने ?अनि गालि मात्र गर्दै बस्ने सकियो?🙏🇳🇵🇳🇵
32 वटा मिडिया नै घुस्याहा हुन र भारतीय दलाल छन कोहि बोल्न चाहाना राखेको छैनन् यो लाई रबरको विरुद्ध लागेको छन कति बिचल्ली नहुनु रबि दाइ भ्रष्टाचारको जरो बलियो छ जनताको साथ छ पुरै देशको फोर्स लगाउन पर्छ
धन्यवाद धनुषा जिल्ला अदालत लाई किर्ते नागरिकता नेपाल को कानुन मिचेर नेपाल को ब्यबसाय मा थिलो थिलो पर्ने अनि ठूलो कुरा गर्ने कैलास सिरोरिय को नागरिकता खारेज गर्नुपर्छ
सरकार छोड्नु परे मुस्किल छैन गृहमन्त्री ज्यु ८४ मा हिसाबकिताब गरौला,ऐले भ्रष्ट ,चोर,गुंड र देशद्रोहिहरुलाई ठेगान लगाउनु पर्छ मुल्यांकन ३ करोड नेपाली जनतहरुले गरिरहेकाछन ।
यी मारवाडीहरूका बाजेहरू भारतमा खान नपाई एउटा लोटा लिएर अाएर हामी नेपालीहरूलाई नै जालझेली व्यापार ,जालझेली बैंकिग व्यवसाय,पशुपतिमा धर्मशाला संचालन गरी लुटेर धनी भई हामीलाई लुटने सबै मारवाडीहरूको पनि नागरिक्ता छानबीन गरिनु पर्दछ र अनियमिततामा साथ दिने कर्मचारी,काँगर्ेसीहरू सबैलाई कार्वाही र देश निकाला गर्नु पर्दछ ।
सिरोहिया पत्रकार नभै ब्यक्ती हो र लगानी सिरोहियाको हो भन्दैम कानुनको दायरामा आउन नहुनी होर?अदालतको आदेस अनुसार सुरु भको कुरामा एकोहोरो काग्रेस लाग्नुको कारन के होलात सिरोहियालाइ छुटाउन?
यो नेपाल हो जे पनि हुन्छ जसले जे गर्दा पनि हुन्छ हाम्रो देशको दुर्गती भयको कारण हामी सबै दोषी छौ नम्बर एक झोले पत्रकार नम्बर दुई भ्रस्ट नेताहरु नम्बर तीन न्यायलय नम्बर चार हामी जनता
यदि कान्तिपुर काण्डमा यस्ताे भयकाे हाे भने गृह मन्त्रीले कान्तिपुरका मतियारहरु जाे जस्ले धम्कि वा अनुसन्धानमा प्रभाव वा असहयाेग गर्ने सबैलाई सरकारि कामा बाधा पुर्यायकाे अभियाेगमा धुनामा राखि कार्वाहि अघि बनाउनु पर्छ । यदि यसाे गरियाे भने रबि लामिछाने सफलहुने छन् ।
त्यो कैलाश सिरोहिया कोई नेपाल को राष्ट पिता होईन उस्ले जे गरेनि छुट हुनु केही डराउनुपर्दैन रवि सर 3 करोड नेपाली जनता हजुरको साथमा छ Good luck rabi sir jay ghanti jay rashtabad
एस्तै एस्तै बिथिती को रजनिती भ्रष्टाचार जालसाझी गुसिया सत्य लाई गलत गलत लाई लुकाउने काम भइरहेर देश मा केहि गर्छु जनता को सेवा गर्छु भनेरै राजनीति मा उत्रिए का नेता लाई घेरा बन्धी हुन्छ भने जन्ता ले बुझ्न् जरुरी छ र सबै जनता ले साथ सपाेट दिनै पर्द्छ!
रास्ट्रघाती काम गरेर आफ्नो स्वार्थ पूरा गरि देशद्रोही सिरोहिया लाई पक्राउ गर्दा के को प्रेस स्वातन्त्रको कुरा आउँछ?? अनि यो बुढो कालो काङ्ग्रेस पनि सिरोहिया जस्तै हुन। यिनिहरु दुबैको समाप्त हुनु पर्छ।
गृहमन्त्री हुने बित्तिकै यो काङ्गरेसले रविलाई खेदी रहेको छ केही काम गर्न पनि दिइराखेको छैन किनकि यसरी उल्झायो भने रवी आफ्नै मुद्दामा अल्झिन्छ अनि राज्य प्रति समय दिन भ्याउँदैन जसकारण नेपाली जनताका मनमा रवि प्रति आशा हराउछ अनी सरकारबाट निकाल्न सजिलो हुन्छ भनि यति भाती राजनिति गरिराखेको छ ।
देश द्रोहिहरु हरु लाई कानुनि दायरामा ल्याउन खोज्दा पनि अरु पार्टीका नेताहरुले बचाउन खोज्नु यो जहाँ सम्मको न्याय हो नेपालि हरुको निम्ति? यो दबै नेपाल र नेपालि हरुले बुझ्नु जरुरीछ।
अदालत को निर्णय हो गृह मन्त्री रबि माथि कांग्रेस ले आरोप हाल्नु खेदो खन्नु कांग्रेस ले आफु जाने आफु फस्ने खाल्डो आफै ले खनेको छ छानबिन गरौ आरजु जयाबिर देउवा मन्जु जो जो भए पनि छानबिन सम्पति विवरण खोजी गरौ
🇳🇵नेपालमा खाली विरोधको प्रदर्शनमा मात्रै सडकमा उत्रन्छ्न समाजिक अभियानता भन्नेहरु अब सबै देशभक्त नेपालीहरुलाइ समेटेर सरकारको यो सिरोहिया case प्रतिको कदमको समर्थनमा सडकमा उत्रनु पर्ने नै देखियो ,त्यस्तो प्रदर्शन पनि गरौ न 🙏 नत्र भोलि काग्रेस र biased media सडकमा उत्रेर नकारात्मक दवाव दिनेछन् , अनि न्यायलय पनि सिरोहियाकै पक्षमा बोल्ने होला कि ?अनि देश जसरी चलिरहेको छ चल्न दिने ?हेरेर बस्ने ?अनि गालि मात्र गर्दै बस्ने सकियो?🙏🇳🇵🇳🇵
यति धेरै प्रमाण हुदा नि सिरोहिया छुट्यो भनि देशमा आगो लागाउदा हुन्छ
म रबि को पक्षमा छु
यति धेरै प्रामाण हुदा पनि सिराेहिया छुट्याे भनी देशमा जनता उठनु प्रदछ,
9:49
Tap on a clip to paste it in the text box.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour. 10:09
यो सिरोहिया लाई त काङ्ग्रेस्ले छुट्टै नेपथ्यमा माहाराजा बनाइ सकेको रहेछ । यो भेद खुलाउने रविलाइ धन्यबाद।
यो बेला जनताले रविदाईलाई साथ दिनुपर्छ । यस्तो मौका फेरि फेरि अाउदैन ।
Honi
sahi ho aba sabai kaam ravi sir le garnu vaisakyo matra jantako support chaiyo 💪
यदि रबिले अपराधिलाई कार्वाही गर्दा बिरोध गर्ने भए रबि को पक्षमा 3 करोड नेपाली जनताले साथमा दिएर सडकमा उत्रिनु पर्छ।
JUSTICE FOR SAHAKARI PIDIT.
JUSTICE FOR SAHAKARI PIDIT.
JUSTICE FOR SAHAKARI PIDIT.
JUSTICE FOR SAHAKARI PIDIT.
JUSTICE FOR SAHAKARI PIDIT.
JUSTICE FOR SAHAKARI PIDIT.
JUSTICE FOR SAHAKARI PIDIT.
JUSTICE FOR SAHAKARI PIDIT.
ho hami 3 karod janta rabi ko sath ma xau.
Ie chor haru lai ajhai kam vayo,
यो बिहारिलाइ लात हान्नु पर्छ अब@@pramodshrestha-qx5od
@@pramodshrestha-qx5od Toh Randi ko xora pani congress kai jholey roixas khatey 😡
कॉंग्रेस,कान्तिपूर,सिरोहिया यी तिनवटै भारतीय गूलाम् हून।यिनको अन्त्य गर्नैपर्छ
अब नेपाली जनता चुप लागेर बस्ने छैनन कालो काँग्रेस र शिरोयाको कर्तुत 3 करोड नेपाली जनता ले हेरि रहेका छौ
Sai ho
🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️👍️👍️👍️🔔🔔🔔🔔🔔🔔🔔👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏💪💪💪💪💪🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Sai ho
कान्ति पुरको पत्रीका कसैले पनि नपट्नुहोला साथिहरु
गृहमन्त्रीलाई हाम्रो साथको आवश्यकता छ।
कैलास सिरोहिया र काङ्रेस दुबै दाजु भाइ रहेछन् देस लुट्ने यी दुई भाइ लाई जन्ता ले नै कार्बाइ गर्नु पर्छ। जय रबि जय सरकार
अब जनताको जाग्ने पालो हो 🙏 जनताले रबिलाई साथ नदिनु देशलाई पुनः घात हुनु हो 🙏 जागौ जनता, रबिलाई साथ दिउ 🙏🇳🇵
जस्तोसुकै घेराबन्दी होस कारबाही होस पछि हट्ने छैन रबि तेस्मा ढुक्क छौ
कान्तिपुर र नेपाली काङ्ग्रेस बिरुद्ध सबै जनता एक हुनु जरुरिछ
रबी जि यस्ता देश घाती लाई छाडनु हुदैन
जय रबी
गो अ हेड रबि ब्रो .....नडराउनुस जनता तपाइँको साथ मा छन ...आटिलो काम गर्नुस ..कानुन मा टेकेर काम गर्नुस तपाईं कतै झुक्न पर्ने छैन..
प्रेस स्वतन्त्रताको नाममा राष्ट्रघाती काम गर्न पाईंदैन पत्रकारहरूलाई हेक्का हुनुपर्ने हो।
🇳🇵नेपालमा खाली विरोधको प्रदर्शनमा मात्रै सडकमा उत्रन्छ्न समाजिक अभियानता भन्नेहरु अब सबै देशभक्त नेपालीहरुलाइ समेटेर सरकारको यो सिरोहिया case प्रतिको कदमको समर्थनमा सडकमा उत्रनु पर्ने नै देखियो ,त्यस्तो प्रदर्शन पनि गरौ न 🙏 नत्र भोलि काग्रेस र biased media सडकमा उत्रेर नकारात्मक दवाव दिनेछन् , अनि न्यायलय पनि सिरोहियाकै पक्षमा बोल्ने होला कि ?अनि देश जसरी चलिरहेको छ चल्न दिने ?हेरेर बस्ने ?अनि गालि मात्र गर्दै बस्ने सकियो?🙏🇳🇵🇳🇵
32 वटा मिडिया नै घुस्याहा हुन र भारतीय दलाल छन कोहि बोल्न चाहाना राखेको छैनन् यो लाई रबरको विरुद्ध लागेको छन कति बिचल्ली नहुनु रबि दाइ भ्रष्टाचारको जरो बलियो छ जनताको साथ छ पुरै देशको फोर्स लगाउन पर्छ
right
गृहमन्त्रीको यो कामको लागी नेपाली जनताले साथ दिनैपर्छ। दलालहरुबाट देश बचाउन सच्चा नेपाली एक हुनैपर्छ।
ठिक गर्यो सिरोइया येउटा देश डुबाउने पात्र हो देश को सुचना लिक गर्ने पनि सिरोइया नै हो
जनताले राम्रोसँग हेरिरहेको छ्न कान्तिपुर र कालो काङ्ग्रेस लाई
तिमिहरु चोरहरु नभए पनि केइ हुने वाला छैन. रबि जि को साथमा जनता छन.
धन्यवाद धनुषा जिल्ला अदालत लाई किर्ते नागरिकता नेपाल को कानुन मिचेर नेपाल को ब्यबसाय मा थिलो थिलो पर्ने अनि ठूलो कुरा गर्ने कैलास सिरोरिय को नागरिकता खारेज गर्नुपर्छ
प्रेस स्वतन्त्रता कि लुटपाट स्वतन्त्रता कुरा प्रष्ट हुनुपर्छ ।
धेरै राम्रो जय रबि
रबि सर अब बुनै पनि काममा हात हाल्नु भयो भने कुनै दल पाटि भय पनि छाडनु हुदैन तपाईंको साथमा सारा नेपाली छन् र नडराउनुस रबि सर तपाईं जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कानुन भन्दा ठुलो सिरोइया को हो यो देशमा कनुनि राज्या छ भनि कारबाहि हुनु पर्छ।
जे गर्यो त्यस्को अनुसन्धान हुनैपर्छ
सरकार छोड्नु परे मुस्किल छैन गृहमन्त्री ज्यु ८४ मा हिसाबकिताब गरौला,ऐले भ्रष्ट ,चोर,गुंड र देशद्रोहिहरुलाई ठेगान लगाउनु पर्छ मुल्यांकन ३ करोड नेपाली जनतहरुले गरिरहेकाछन ।
Good very good ati stiìiiiiii khushi chhu ma syangjali nagrit
Rabi sir hami tapai ko sath chham nepali nagrik ko pawar ke rahichha balla tha hunchha Congress lai
को-को बिकेका रहेछन् सबै जनताले देखे, बुझे अब जनताको न्यायले मात्रै रविलाई रक्षा गर्नुपर्नेछ नत्र नेपाल नेपाल रहदैन। जय नेपाल 🇳🇵सच्चा नागरिक एक हौ 🙏🏽🙏🏽
तिन सिठीमा बल्ल खेल खतम हुन्छ,रबि जी नडराउनुस पहिलो सिठी बजीसकेको छ।
नक्कली नागरिकता धारी चोर लाई कडा कार्वाही छिटो हुन्नैपर्छ।रबि लाई सलाम छ।दलाल पार्टीहरु मुर्दाबाद।
पत्रकारिता चोखो छैन भन्ने आधार स्पष्ट भयो। जजसले गल्ती गरेका छन् सबैलाई सबैको छानविन गर्नु पर्छ।
एस्ता।देसै।लुटुयालाइ।काडा।भन्दा।कडा।कारबाई।हुनुप्रछ।क्राग्रेस।को।सथदिने।जनता।देस।दुराए।हुन्छन्।ज्य।रवि
Sirohiya ko dhoti samatne kalo congress le chunab ma hawa khanx
अब यो ईन्डियान निउज कान्तिपुर लाई खारेजि गरि सिरोहियालाई उसैको देश ईन्डिया तिर लखेट्नु पर्दछ
यी मारवाडीहरूका बाजेहरू भारतमा खान नपाई एउटा लोटा लिएर अाएर हामी नेपालीहरूलाई नै जालझेली व्यापार ,जालझेली बैंकिग व्यवसाय,पशुपतिमा धर्मशाला संचालन गरी लुटेर धनी भई हामीलाई लुटने सबै मारवाडीहरूको पनि नागरिक्ता छानबीन गरिनु पर्दछ र अनियमिततामा साथ दिने कर्मचारी,काँगर्ेसीहरू सबैलाई कार्वाही र देश निकाला गर्नु पर्दछ ।
सिरोहिया पत्रकार नभै ब्यक्ती हो र लगानी सिरोहियाको हो भन्दैम कानुनको दायरामा आउन नहुनी होर?अदालतको आदेस अनुसार सुरु भको कुरामा एकोहोरो काग्रेस लाग्नुको कारन के होलात सिरोहियालाइ छुटाउन?
सिराेहियाकाे कन्दनिमा पाे कङ्ग्रेस झुन्डेरैच गगाठे ,धत्।
रबी ले सही काम गरेका छन् रबि लाई साथ दिन युबा हरु तयार छन
यो नेपाल हो जे पनि हुन्छ जसले जे गर्दा पनि हुन्छ हाम्रो देशको दुर्गती भयको कारण हामी सबै दोषी छौ नम्बर एक झोले पत्रकार नम्बर दुई भ्रस्ट नेताहरु नम्बर तीन न्यायलय नम्बर चार हामी जनता
गलत कामको समर्थनमा कुनै पार्टी सडकमा आयो भने देशभक्त नागरिकले लखेटनु पर्छ।
Sahi ho
कांग्रेस र कान्तिपुर को असली आनुहार देखैदिएकोछ रबि ले येस्तै गर्दै जानुपर्छ
यस्तो अपराधी सिरोहियालाई छुटाउन कांग्रेस अघि बढ्छ भने सबै जनता प्रतिकारमा उत्रनु पर्छ, यो काम ktm बाट हुन सक्छ, युवा मित्रहरु तयारिहुनुहोल। जय रबि।
यो चही रबि लाई सिध्याउन को लगि चल चलाउदै छन प्रचण्ड सेरे गगन अनि ओलि पनि हो रा स पा ले बुझेको छकी छैन
कालो काङ्ग्रेस र कान्तिपुर लाई देश बाट निकाल्न जरुरी छ
जय रबि जय नेपाल् ❤❤❤
जय रबि दाई
सलामछ रबि सर लाई
यदि कान्तिपुर काण्डमा यस्ताे भयकाे हाे भने गृह मन्त्रीले कान्तिपुरका मतियारहरु जाे जस्ले धम्कि वा अनुसन्धानमा प्रभाव वा असहयाेग गर्ने सबैलाई सरकारि कामा बाधा पुर्यायकाे अभियाेगमा धुनामा राखि कार्वाहि अघि बनाउनु पर्छ । यदि यसाे गरियाे भने रबि लामिछाने सफलहुने छन् ।
अघि बड्नुहोस रबि सर्🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🔔🔔🔔🔔
रबिजि हामी तपाईको साथमा छौ । यस्ता देश घातीहरूलाई छोड्नु हुदैन , चाहे जेसुकै होस ! जय रबि God bless you , Good luck👍️👍️👍️
🙏🙏🙏🙏🙏🇳🇵 रवि जनता को हो🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
माचिक्ने रवि लामिछाने लाई काम गर्न दिएन भने पुर्ब बाट हामी ले आगो बाल्नेछौ हेक्कारहोस्।
Good.luck.rabi.sir
त्यो कैलाश सिरोहिया कोई नेपाल को राष्ट पिता होईन उस्ले जे गरेनि छुट हुनु केही डराउनुपर्दैन रवि सर 3 करोड नेपाली जनता हजुरको साथमा छ
Good luck rabi sir jay ghanti jay rashtabad
जय रबि जय देश ❤❤❤🙏🇳🇵🇳🇵🇳🇵🙏🔔🔔🔔
प्रचण्ड ले राजिनामा दिनुपर्छ अब आरोपित र अपराधी को बचाउ गर्ने प्रधानमन्त्री चाहिदैन ।
एस्तै एस्तै बिथिती को रजनिती भ्रष्टाचार जालसाझी गुसिया सत्य लाई गलत गलत लाई लुकाउने काम भइरहेर देश मा केहि गर्छु जनता को सेवा गर्छु भनेरै राजनीति मा उत्रिए का नेता लाई घेरा बन्धी हुन्छ भने जन्ता ले बुझ्न् जरुरी छ र सबै जनता ले साथ सपाेट दिनै पर्द्छ!
नेपाली काङ्ग्रेस र गौसाला २६ उस्तै उस्तै हुन।
यो बेला जनताले रबि दाईलाई साथ दिनुपर्छ यस्तो मोका फेरि आउदैना जय घण्टी रबि सर
यदि प्रचण्ड ले सिरोहिया जोगाउन पहल चाल्छु भने सरकार ढाल्नु पर्छ।
Nepal ko mahan neta rabi who ❤jindabad mr rabi very good jay ghanti ❤
जे भयो राम्रै भयो जय सरकार
ठोक्यो ठोक्यो,जय रवि❤
❤
रास्ट्रघाती काम गरेर आफ्नो स्वार्थ पूरा गरि देशद्रोही सिरोहिया लाई पक्राउ गर्दा के को प्रेस स्वातन्त्रको कुरा आउँछ?? अनि यो बुढो कालो काङ्ग्रेस पनि सिरोहिया जस्तै हुन। यिनिहरु दुबैको समाप्त हुनु पर्छ।
गृहमन्त्री हुने बित्तिकै यो काङ्गरेसले रविलाई खेदी रहेको छ केही काम गर्न पनि दिइराखेको छैन किनकि यसरी उल्झायो भने रवी आफ्नै मुद्दामा अल्झिन्छ अनि राज्य प्रति समय दिन भ्याउँदैन जसकारण नेपाली जनताका मनमा रवि प्रति आशा हराउछ अनी सरकारबाट निकाल्न सजिलो हुन्छ भनि यति भाती राजनिति गरिराखेको छ ।
Good lock ravi shar
Stay Strong Rabi. You are not wrong about what you are doing.
रविकाे काम ठिक छा
जय रवि
Salam rabi dai
देश द्रोहिहरु हरु लाई कानुनि दायरामा ल्याउन खोज्दा पनि अरु पार्टीका नेताहरुले बचाउन खोज्नु यो जहाँ सम्मको न्याय हो नेपालि हरुको निम्ति? यो दबै नेपाल र नेपालि हरुले बुझ्नु जरुरीछ।
Rabi ji je garnu thik garnu bhako cha hami tapai ko sath chau
अदालत को निर्णय हो गृह मन्त्री रबि माथि कांग्रेस ले आरोप हाल्नु खेदो खन्नु कांग्रेस ले आफु जाने आफु फस्ने खाल्डो आफै ले खनेको छ छानबिन गरौ आरजु जयाबिर देउवा मन्जु जो जो भए पनि छानबिन सम्पति विवरण खोजी गरौ
Excellent work rabi daju
कानूनको फन्दामा फाँसी जानू पर्ने इस्यूहरुलाई राजनीतिकरण वा ब्यबसायीकरण गर्नू मतियारी हुन्छ।
मतियारहरुलाई मुलुकी ऐनले सजाय गर्छ। नपत्याय मू ऐ हेर्नू।
Good rabi dai nadaraunu nepali janta sath ma chhan
ठिक काम गर्नु भएको छ कसैले बिरोध गर्यो भन्दैमा रबि ज्यु तपाई डराउनु पर्दैन जनता तपाईको साथ सपोर्ट मा छ
Jay Rabi jay Ghanti❤❤❤ good working
जय रबि जय नेपाल 🇳🇵🇳🇵🇳🇵❤️🌻🌹❤️🌻🌹❤️🌻🌹🔔🇳🇵🇳🇵❤️🌻💐💖🎇🇳🇵❤️🌻 पशुपतिनाथको आशिर्वाद सदैव रहिरहोस ईस्टकुल देवताले सदैव रक्षा गरुन बिन्ति छ 🙏🌹🌻❤️💝🪷🌺🪷🎁💕❣️
Ravi is always good all nepali are with u don't worry🙏🙏🙏
🇳🇵नेपालमा खाली विरोधको प्रदर्शनमा मात्रै सडकमा उत्रन्छ्न समाजिक अभियानता भन्नेहरु अब सबै देशभक्त नेपालीहरुलाइ समेटेर सरकारको यो सिरोहिया case प्रतिको कदमको समर्थनमा सडकमा उत्रनु पर्ने नै देखियो ,त्यस्तो प्रदर्शन पनि गरौ न 🙏 नत्र भोलि काग्रेस र biased media सडकमा उत्रेर नकारात्मक दवाव दिनेछन् , अनि न्यायलय पनि सिरोहियाकै पक्षमा बोल्ने होला कि ?अनि देश जसरी चलिरहेको छ चल्न दिने ?हेरेर बस्ने ?अनि गालि मात्र गर्दै बस्ने सकियो?🙏🇳🇵🇳🇵
सबै जन्ता उथौ एस्ता द्रोहि लाइ कार्यवाही गर्दा बिरोध गर्ने सबै लाइ खोर मा हलौ।
Jae rabi❤❤ sirohiyaa pakreko maa badhaai
रबी अगाडी बढी जनता को साथ पुरा छ ! डाकाहरु लाई नछोड
Jaya Rabi 🇳🇵👍️🔔🔔🔔
रविको प्रवत्ता।
Very good Rabi sir ❤❤❤❤❤
कैलाश सिरोहिया पत्रकार होइन व्यवसायी हुन् सबैमा हेक्का रहोस्।
Jai Rabi janta sathma💪💪💪💪💪dhannebat 🙏
यो सुचना मा दम छ
सिरोहिया बिहारी कसरी मेरो देशको नागरिक भयो👺
Don’t worry Rabi we are with you
अति उतम काम गरे रवि ले वा रबि वा
अब आउने चुनब मा यो दलाल कैइलास पट्टि लाग्ने लाई क्गतम बनाउनु पर्छ है नेपाली जन्ता हरु सचेत हुनु पर्छ
यो समयमा नेपाली जनताले सहयोग गर्नु पर्छ यस्तो मौका फेरि न आउन सक्छ।
Goodluck Rabi sir
जय रबि sir :अब नेपाली जन्ता चुप बस्दोईन्न भशटचार को खात्मा हुनुनै प्रछ रबि sir नेपाली जन्ता अब चुप बस्दोईन्न तपाई साथ छउ
बिसाे तपाईं सिराेहियाकाे घरघर धाउनु भनदा गरिब नेपालिकाे घरघर धाउनुहाेस मनमा सानति मिलछ हामिले तपाइलाइ भाेट दिएकाेछ अहिले अाएर बिसमत लागाे
रवि सर सिंह जस्तै भयर यी चाेरका सन्तानहरुलाई एक एक गरेर झम्टिनुहाेस जब झम्टिनु हुन्छ छाेड्दै नछाेड्नुहाेला
Good. Job Rabi.
किर्ते काम जस्ले गरेपनि कानुनको दायरामा ल्याउनुपर्छ सहि काम गर्नुभयो
Rabi jinda bad ❤
एक दिन सत्य कै जीत हुनेछ
बाह्र भाइ लाई एक एक गरि पक्राउ गर्नु पर्छ।
Good luck Rabi sir 🙏
Good luck rabai
यस्तो अबस्थामा रबि लाई सबै देश भक्त्त जनताले साथ दिनु पर्छ । अहिले रबिले राजिनामा दिने हाे भने नेपाली कांग्रेसले देश ध्वस्त नै बनाउछ ।
Good news ❤❤