"आदर्श अभिभावक" सम्बन्धी गोष्ठी।Florida International Boarding Secondary School (FIBSS)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ย. 2024
  • बालबालिकाकाको सिकाइ क्रियाकलाप सम्बन्धित नव प्रयोग गर्दै आएको फ्लोरिडा इन्टरनेसनल माध्यमिक विद्यालयले आज मिति २०८१ साल श्रावण ५ गतेका दिन संस्कारसहितको शिक्षा प्रदान गर्न, भावी एक सच्चा र सभ्य आदर्श नागरिक निर्माण गर्न र बालबालिकामा मानवतावादी विचार जगाउन एवम् सफलसँगै असल सच्चरित्रवान व्यक्ति बनाउने उद्देश्यले "आदर्श अभिभावक निर्माण सम्बन्धी" गोष्ठी शैक्षिक अभियन्ता तथा मनोसामाजिक परामर्शकर्ता श्री क्षेत्रप्रसाद ज्ञवालीद्वारा लगभग चार सय अभिभावकको उपस्थितिमा माया पार्टी प्यालेस, निम्बुखेडामा सम्पन्न गरियो । अभिभावकका समसामयिक समस्यालाई जीवन्तरूपले प्रस्तुत गर्दै समाधानका उपायसमेत प्रभावकारीरूपमा अभिव्यक्त गर्नु भएकोमा अभियन्ता ज्ञवालीप्रति हार्दिक आभार प्रकट गर्दछौँ र सक्रिय उत्साहजनकरूपमा सहभागी भई कार्यक्रमलाई भव्यतापूर्वक सफल पारिदिनु भएकोमा सम्पूर्ण अभिभावकलाई हार्दिक धन्यवाद प्रकट गर्दछौँ।

ความคิดเห็น •