मानिस ले चस्मा को पावर जति फेरे पनि ! देखने त तैनै हो आफुले जे भाषा पढे पनि ! रकमि नै भाषा बोल्नु पर्ने सबै बुझे पनि ! सोचे ले मानिस धनि गरीब हुने हो जले जे गरे पनि ! बुद्ध गौतम हुन राजमहल जोडी 12 बर्ष जंगल मै बसेपनि ! भि:छम देहि भनि जानु परो आमा को अगाडी महात्मा बने पनि ! गो कोरोना गो. सडक मा यो बेला जुलुस नलाऊ हो. कोरोना भगाउने जुक्ति अहिने हो. भिड भाड बाट आफु लाई बचाऊ ने हो !!..
युवा सम्पति धितो राखी विदेश भिसा बनाउने ! विदेश गई दैनिक ढुख गरी सोदेश पैसा पठाउने ! घर चलाउन दुवै मित्र लाई दैनिक पैसा बुझाउने ! मित्रको बेपार घर भित्र आइ सरकार नै चलाउने ! राष्ट्र जनता को कुरा गरे दुवै नाकाबन्द गराउने ! देश राजनीति लेख सधै गोलचक्रमा नै फसाउने ! राजनीति खेल भो देश को पहेचान कसरि बचाउने !.....
क्रान्तिकारी भाषण गरी नेता बनिदिने ! नैतिकता नबनाई नैतिकवान बनि दिने ! भ्रस्टाचार नहेरी भ्रस्टाचारी बनिदिने ! मौरीको महबाट अरिंगाल बनिदिने ! सिंहदरबार जान नपरी राजा बनिदिने ! सबै भेडा नै हुन साथी बनिदिने !...
ओह ❤️❤️,
म छुटेको रहेछु सुन्न 😊😊
यति लामो लगभग डेढ घण्टा समय पनि कति छिट्टै सकिए जस्तो लाग्यो 😍😍
Always a pleasure to hear him. Thank you for the upload💙
बीलक्षण प्रभासाली गीरी जी ! अलौकीक ज्ञनकाधनी प्रदीप ज्यु !! दीर्घजीबन को कामना !!!
मानिस ले चस्मा को पावर जति फेरे पनि !
देखने त तैनै हो आफुले जे भाषा पढे पनि !
रकमि नै भाषा बोल्नु पर्ने सबै बुझे पनि !
सोचे ले मानिस धनि गरीब हुने हो जले जे गरे पनि !
बुद्ध गौतम हुन राजमहल जोडी 12 बर्ष जंगल मै बसेपनि !
भि:छम देहि भनि जानु परो आमा को अगाडी महात्मा बने पनि !
गो कोरोना गो. सडक मा यो बेला जुलुस नलाऊ हो.
कोरोना भगाउने जुक्ति अहिने हो. भिड भाड बाट आफु लाई बचाऊ ने हो !!..
यस्ता महान मान्छे लाई सधै ओझेल राख्यो राज्यले
युवा सम्पति धितो राखी विदेश भिसा बनाउने !
विदेश गई दैनिक ढुख गरी सोदेश पैसा पठाउने !
घर चलाउन दुवै मित्र लाई दैनिक पैसा बुझाउने !
मित्रको बेपार घर भित्र आइ सरकार नै चलाउने !
राष्ट्र जनता को कुरा गरे दुवै नाकाबन्द गराउने !
देश राजनीति लेख सधै गोलचक्रमा नै फसाउने !
राजनीति खेल भो देश को पहेचान कसरि बचाउने !.....
it is clear our backward nepalese society did not know what a legend we had among us, now he is gone for ever
Big loss❤
क्रान्तिकारी भाषण गरी नेता बनिदिने !
नैतिकता नबनाई नैतिकवान बनि दिने !
भ्रस्टाचार नहेरी भ्रस्टाचारी बनिदिने !
मौरीको महबाट अरिंगाल बनिदिने !
सिंहदरबार जान नपरी राजा बनिदिने !
सबै भेडा नै हुन साथी बनिदिने !...
महत्वपूर्ण व्यक्तित्व
हार्दिक श्रद्धाञ्जली प्रदीप दाइ🌷
महान् व्यक्तित्वको महावाणी
feels lucky to be first viewer...wow
I never feel tired to hear pradip sir 🙏. Hardik sradanjali baikuntha ko bas hos. If possible punarjanma liyera chhittai aaunu....
प्रदिप गिरिले नपडेकाे के हाेला र ?
राम्रो नेता।
Brilliant soul
1:02:40 what is that??
सलाम!
प्रदिप जी अझै 15 बर्ष तपाइँ यसरी बोलिरह्नु पर्छ
Priya daju ma hjr ko chintak ! hjr ko sworga ma bas hos
Great ideologies man
Wrong, ideologist are stupid but he is wise
Albida Pradip sir🥺😓😪
great.
हार्दिक नमन।
Great
Pdheko manxe ani bujheko manxe giri sir
Cameramen are very unstable
Nirntarta rahos
yo korona luck daun ma ananda le samaye katne matra nabhayera chetna bikash ma sahayog maile paye
😭😭😭