नेपालमै भेटियो 1 KG को डेढ लाख पर्ने जडीबुटी, यसरी गरिन्छ खेती | Harka Bahadur Syangtan

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ธ.ค. 2024

ความคิดเห็น •

  • @narayndahal9428
    @narayndahal9428 ปีที่แล้ว +4

    जान्कारिको लागि खुसी लाग्यो पत्रकार मेडम।

  • @nomyanglama5802
    @nomyanglama5802 ปีที่แล้ว +2

    ८० हजार त हावा हो अहिले यसको दाम ६/७ हजार सम्म हुनसक्छ । तर बुबाले खेती गर्नु भको रहेछ खुशी लाग्यो सलाम छ।

  • @narayndahal9428
    @narayndahal9428 ปีที่แล้ว +5

    सतुवा खेती को लागि सबोइमा सेयर गरेर रष्ट्रीय स्तर्मा सेवा पुर्‍याउ

  • @himalayanthakuri1474
    @himalayanthakuri1474 5 ปีที่แล้ว +10

    It is great job because this herbal is so rare I wanna thank him .. keep doing..best of luck ..

  • @sumankhadka1335
    @sumankhadka1335 5 ปีที่แล้ว +4

    सारै राम्रो काम यस्ता बहुमुल्य जडिबुटिको सम्रक्षणले धेरै नेपालिले लाखौ रुपैयाँ नेपालमै कमाउन सक्नेछन्। यस्को नाम सतुवा हो

  • @Tshrigh
    @Tshrigh 5 ปีที่แล้ว +7

    हात काटेको र छाला मासु धेरै गहिरो काटेकोमा यस्को जरा अदुवा झै हुन्छ यसलाई पदम चाल्ना भनेर पनि चिनिन्छ हाम्रो रोल्पामा।यसको बेच्ने व्यापारी केन्द्र हामीलाई चाहियो हजुर?... हाम्रो रोल्पाको आग्लो लेकमा धेरै जडिबुटी पाइन्छन् तर बिक्री केन्द्र नेपाल सरकारले वयवस्थापन गराउन नसक्दा त्तसको अर्थ हिन हुन पुगेको छ।

    • @bahadurmagar6720
      @bahadurmagar6720 9 หลายเดือนก่อน

      गंगादेव गाउँपालिका रोल्पा मेरो घर हो मैले नर्सरी राखेको छु है

    • @AbhinabTamang
      @AbhinabTamang 8 หลายเดือนก่อน

      दाइ म सोलुखुम्बु को मान्छे हो है दाइ तपाईं ले पदम चाल भन्नू भयो तपाईं ले चिन्नु भएन पदम चाल चाहिँ अर्कै हुन्छ है दाइ यो सतुवा नै हो एस्लाइ हाम्रो तिर तिनतले बाको पनि भनिन्छ तर यो बाजे ले पनि खासै सत्या कुरा चाहिँ बोल्नु भएन हाम्रो जिल्ला भनेको बिस्वा मा सबै भन्दा धेरै जडिबुटी पाइने ठाउ हो । तर यो जडिबुटी बेच्न अहिले सर्कार ले अनुमती दिएको छैन हाम्रो तिर चाहिँ । किन कि हाम्रो तिर लोब हुन लागेको छ अहिले । अहिले एस्को मुल्या हाम्रो तिर 1000grms 1 kg को 25 हजर भन्दा माथी छ

  • @HiraBahadurshrestha-o2e
    @HiraBahadurshrestha-o2e 25 วันที่ผ่านมา

    बाजे तपाईं आफ्नो नम्बर र ठेगाना पाउछ कि कसो बाजे कि हावा कुरा मात्र हो नि बाजे❤❤❤

  • @dipakgurung7709
    @dipakgurung7709 4 ปีที่แล้ว +4

    खुशी लाग्यो हजुरबुबा यो हजुर को खेती देखेर

    • @RamBahadurThakuri-j7k
      @RamBahadurThakuri-j7k 6 หลายเดือนก่อน +1

      यो कति बर्स मा प्रयोग गर्न सकिन्छ हजुर

  • @dineshnepali3863
    @dineshnepali3863 ปีที่แล้ว +1

    thank u

  • @bimalthokar3365
    @bimalthokar3365 4 ปีที่แล้ว +1

    धेरै राम्रो कुर हो सतुवाले एतिधेरै पैस पाउछ भन्नी कुर हमिलाइ थहा थिएन हामीले गाउम बेज्त 1 किलो बरा वर 800 म बेज्ने गरेको थियो

  • @chochangemagar3079
    @chochangemagar3079 5 ปีที่แล้ว +35

    अलिक बाजेले नबुझे जस्तो लाग्यो । यो सतुवा शरीर लाई शक्ति बर्धक हो । यसको उत्पादन लिन लाई राम्रो सङ्ग मोलजल गर्यो भने ४ देखि ५ बर्ष मा लिन सकिन्छ हाम्रो तिर प्रती केजि १० देखि १२ हजार मा बिक्रि हुन्छ

    • @narayanpokhrel7466
      @narayanpokhrel7466 5 ปีที่แล้ว +2

      यो सतुवा त येकथ,ि कर्कलो जस्तो हुन्छ काटेको कमजोडि शरीर क्षीण भयृकालायो राम वाण हो

    • @narayanpokhrel7466
      @narayanpokhrel7466 5 ปีที่แล้ว +2

      यो दवाई तासारैजुकालाग्ने ठाउँ मा पाउने होमद्म लेक तिर हुन्छ

    • @roshanraut8452
      @roshanraut8452 5 ปีที่แล้ว +2

      येस्को बजर छ भने ल हजुर को सम्पर्क दिनु होला म सङ्ग प्रस्स्तै छ

    • @obeidpaula5490
      @obeidpaula5490 4 ปีที่แล้ว

      Chochange Magar, अनि कसरी बाजे ले त आकाश पाताल फरक को दाम भन्नू भयो त? IC ८०,००० भनेर? कि बाजेले अलिक फुकेकी कसो?

    • @aabinaylimbe8198
      @aabinaylimbe8198 4 ปีที่แล้ว

      म सित यो जरी बुती छ किन्ने हो भने युतुब इनबॉक्समा कमेंट गरू है

  • @rudrahari37
    @rudrahari37 5 ปีที่แล้ว +3

    हाम्रो बाग्लुङ तिर पनि जङ्गल मा यस्तो लगायको जस्तै त पाउदैन तर कताकती 1,2 बिरुवा पाउछ यसमा पनि भाले पोथी हुन्छ जो फुल फुलेजस्तो देखिन्छ त्यसैबाट ब्यु बन्छ जङ्गल मा खोजेर यसरी बेच्न को लागि भने संभावना छैन हल्का फुल्का भने पाइन्छ

  • @rajindragurung1972
    @rajindragurung1972 4 ปีที่แล้ว +1

    Wow great job. Hajur

  • @abinashjibendra-lq7pv
    @abinashjibendra-lq7pv ปีที่แล้ว

    तर यस्को औसधि कुन रोगको हुन्छ र यसलाई कस्ररी प्रयोग गरिन्छ बताउदा हुन्थ्यो कि

  • @ShinyArjunSingh
    @ShinyArjunSingh 5 ปีที่แล้ว +7

    wow...man...made my life....
    Nice one, Subscribed. Please keep them coming.....

  • @munakumari3021
    @munakumari3021 3 ปีที่แล้ว

    Suke ko satuwa lai vijayera ropna milxa ki mildaina hola yeso vani dinu n

  • @gurashtamang9351
    @gurashtamang9351 10 หลายเดือนก่อน

    Wow super nice work mero law father❤

  • @gopalchhettary5145
    @gopalchhettary5145 5 ปีที่แล้ว +1

    Looking from Lucknow,India-Gopal Karki

  • @khimbdr130
    @khimbdr130 4 ปีที่แล้ว

    Real ho thulo aaushadi ho yo satuwa great job sasura buwa .....

  • @shailungdolakha3041
    @shailungdolakha3041 5 ปีที่แล้ว +5

    बाजेको कुरा सुन्दा त हास उठ्यो.... बाजे अाफ्नो गाउ छाडेर कतै जानु भा छैन छ... यो सतुवा काहा काहा पाउछ म भनि दिन्छु बाजे.... प्रतेक साल टनको हिसाबमा बिकरि हुन्छ.. नेपालको सुदुर पश्चिम कालिकोट.... जुम्ला... हुम्ला... ... अधि कंसा पाहाड क्षत्र... र पुर्बामा दोलखा .. रामेछाप .. सोलुखुम्बु...अोखल ढुङ्गा.. अधि कंसा पाहाड क्षत्र मा त प्रतेक बर्षा नै टनको हिसाबमा बिक्रि हुन्छ... यो सतुवा भारात हैन. बाजे ..... चिन मा चाहि... अहिले सम्मा बेचि रा छ ... भारामा त 80 हजार भारु हैन... नेपालि 10 हजार जति पर्छ होला..... अनि भारातको सतुवात.... नेपालि 2 हजार मा नि बिक्रि हुदैन बाजे... बुझ्नु भो.... नेपाल अधिकंसा का मुल्यवान जडिबुटिको नाम नै थाहा रहेन छ बाजे लाई...... गफ दिनुत बाठो रहेछ बाजे..

  • @indragurung8538
    @indragurung8538 5 ปีที่แล้ว +2

    As I knew that the plants are related to black ginger. used for rheumatic pain and sores throat.

  • @haribiswa1444
    @haribiswa1444 2 ปีที่แล้ว +1

    Nice 👍

  • @gauleketi98
    @gauleketi98 5 ปีที่แล้ว +2

    Ramro xa hajur

  • @harkashahi-t5m
    @harkashahi-t5m 4 หลายเดือนก่อน

    Sahi Satya kura garnu parxa

  • @pramishkatuwal692
    @pramishkatuwal692 3 ปีที่แล้ว +1

    म सङग सतुवा धेरै छ यो हाम्रो म्यग्दिको जडिबुटी धेरै छ तपाइहरु कोहि सतुवा सिलाजित खरिद बिक्री गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला

    • @devthapa-dr6db
      @devthapa-dr6db 5 หลายเดือนก่อน

      मलाई सतुवाको बेर्ना चाहियको छ पाईन्छ बेर्ना कति पर्छ पर पिस

  • @phurnatamang7142
    @phurnatamang7142 5 ปีที่แล้ว +1

    Mo east sikkim bta ho yo chess hamilay bhatyo vannay yo chess ko supply kasari garnu?

  • @angelnaturelover1640
    @angelnaturelover1640 5 ปีที่แล้ว +5

    This plants are available in my village,m from itanagar A.P India

    • @dadu906
      @dadu906 4 ปีที่แล้ว

      Please contact number please

    • @mcjtong.30
      @mcjtong.30 2 ปีที่แล้ว

      Can you send me few seed

    • @ncellmaya9150
      @ncellmaya9150 ปีที่แล้ว

      haw much prich plantink

  • @bhupibabu451
    @bhupibabu451 4 ปีที่แล้ว +1

    टेरो बाउले हाल्छ लाखौं केजि को यो नेपालको उच्च पहादि अनि हिमाली भेग सबै थाउ मा पाउछ

  • @rudrabhandari552
    @rudrabhandari552 4 หลายเดือนก่อน

    खाेजी गराै नया पिडिले यसकाे महत्व बुझी सम्रक्षण गराै

  • @indrathapa8174
    @indrathapa8174 5 ปีที่แล้ว +1

    केको औसधी हुन्च एस्को बताइदिनुभए आभारीहुनीथीएॅ

    • @rangatamang1916
      @rangatamang1916 5 ปีที่แล้ว

      Kateko thau ma ekdam ramro kam garxa yasle

  • @prembudha883
    @prembudha883 ปีที่แล้ว +1

    Mero thahu ma ta kati painxa kati aeslai kata lagera bechne bhandinu na mam

  • @kumarrai6429
    @kumarrai6429 4 ปีที่แล้ว +1

    wow good job.

  • @rajkumarpm5697
    @rajkumarpm5697 5 ปีที่แล้ว +1

    jehos baje ko bhawana chai ramrai rahexa thanks for information

  • @gentlemenking2973
    @gentlemenking2973 5 ปีที่แล้ว +4

    whats the good use of this flower?

    • @vringeshworimusic
      @vringeshworimusic 4 ปีที่แล้ว

      yo kun thauma ho ra yo bikri bitarn ka hunxa hami lai ni bataunun yo ani aru pani dherai xa hami sang bikri hune thau tha navayar tetikai bikri hune thau pani jankari garai dinun hjr

  • @hamrokoseli6065
    @hamrokoseli6065 4 ปีที่แล้ว +1

    wow great news

  • @buddhashrestha8410
    @buddhashrestha8410 2 ปีที่แล้ว

    राम्रो काम बदाइ छ

  • @shailungdolakha3041
    @shailungdolakha3041 5 ปีที่แล้ว +7

    बाजे ले रो पेको मा धेरै राम्रो.. काम हो

  • @ganeshmankulung1821
    @ganeshmankulung1821 ปีที่แล้ว

    १ के जी को ८० हजार गफमात्र हो, यथर्थ बोल्नुहोस यसको बारेमा पुर्बतिर प्रायजसो धेरैलाई अबगतै छ।

  • @lovebnu375
    @lovebnu375 ปีที่แล้ว

    against snake bites, insect bites, to alleviate narcotic effects, wounds, fever and food poisoning

  • @shibigurung3711
    @shibigurung3711 4 ปีที่แล้ว

    यति महङ्गो भएन र हजुर

  • @kamansinghthapa873
    @kamansinghthapa873 5 ปีที่แล้ว +2

    Gulmi jilla resungama pani painchha satuwa yo bish katne aushadhi ho ramro lagyo dekhna pauda

  • @helloworld-vw4px
    @helloworld-vw4px 5 ปีที่แล้ว +1

    Good media

  • @deeparai3140
    @deeparai3140 4 ปีที่แล้ว +1

    Wow dami

  • @tarara4735
    @tarara4735 2 ปีที่แล้ว

    Yo satuwa kaha lagera bechne ho jankayi pawna?

  • @mrbharatprasadkoirala5618
    @mrbharatprasadkoirala5618 3 ปีที่แล้ว

    biruwa kaha paiincha. ? kaha samparka rakhane?

  • @shangrilakc1499
    @shangrilakc1499 3 ปีที่แล้ว

    Patrakar baini red mushroom ko ninber pauna hau

  • @tekbahadur6611
    @tekbahadur6611 4 ปีที่แล้ว +2

    यो त धेरै प्रकारको औषधि हो कुनै पनि भाइरस को औषधि हो

  • @arungurung4874
    @arungurung4874 5 ปีที่แล้ว +8

    हामीले पनि हाम्रो ठाउँमा खोजी नीति गरेर काम गरियो भने सफलता मिल्न सक्थ्यो की ? सोचौं, “विकास लले नास थेम्ए”
    अरुण गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका

    • @rabinneupane4946
      @rabinneupane4946 4 ปีที่แล้ว

      Phoudikhola kata nira ho ghr hajur ko

  • @dilbahadur6181
    @dilbahadur6181 5 ปีที่แล้ว +1

    good job

  • @nabinarai6800
    @nabinarai6800 4 ปีที่แล้ว

    yo chahi kun thauma ho???? kripaya bataidinuparyo prastota jiu???

  • @dambarbahadur3140
    @dambarbahadur3140 5 ปีที่แล้ว

    Very good budaa

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 5 ปีที่แล้ว +2

    सोलुखुम्बु तिर धेरै खेती गर्ने गरेको छ सतुवा।धेरै चाईना जान्छ।युट्युब मा नि छ सतुवा को बारेमा।यो मकवानपुर थाहा नगर चिसापानी हो।व्यापारी ले ७०० रुपैया केजि मा लगेर भ्यायी सक्यो।

    • @tarasyangtan5399
      @tarasyangtan5399 5 ปีที่แล้ว

      तपाईंलाई जानकारी गराउ जडिबुटी बेच्ने ब्यापारिले ७०००/- प्रति केजि मा हाम्राे घर बाटै लगे।किनकि तिनिहरु बिचाैलिया थिए

    • @g_kiratibayung7021
      @g_kiratibayung7021 5 ปีที่แล้ว

      सोलुखुम्बु कता तिर गर्छन् यसको खेती?

    • @MangolRahul
      @MangolRahul 3 หลายเดือนก่อน

      ​@@g_kiratibayung7021 किन हजुरलाई चाहियो

  • @jagatmagarjagatmagar1713
    @jagatmagarjagatmagar1713 4 ปีที่แล้ว

    Dherai ramro pargati hundo rahexa jasto xa yo jadi bata malai ni taha xa yo jadi mero tira ni painxa yo jadi ma pani farming garxu hola sayed nepal farkera halko lagi ma aahele saudi ma ho saudi xodna parxa aaba

  • @sugarlingu6665
    @sugarlingu6665 ปีที่แล้ว

    50, हजर ले लिनु हुन्छ भने म दिन्छु।। यो 6,7,किसिम को पाइन्छ?

  • @okbabas1212
    @okbabas1212 2 ปีที่แล้ว

    K kaam garxa yesle mahango hunxa vanxa k ko lagi use hunxa tyo ni vannu paryo.

  • @uttambohara2383
    @uttambohara2383 2 ปีที่แล้ว

    यो जडिबुटी मेरो ठाउँमा नि पाइन्छ तर यस्को बीउ कसरी र कहाँ पाइन्छ ?

  • @barsha15barsha44
    @barsha15barsha44 5 ปีที่แล้ว +1

    यो सन्सार मा सबै भन्दा थुलो दवाई भनेकेई सान्ती हो ।

  • @mayasujchcha2702
    @mayasujchcha2702 4 ปีที่แล้ว

    Ma asha garchu ki ramro paisa kamaune lalaj ma hamro desh ma payine amulya jadibutihare jangal bata sakhap nai naparyos. Yi jadibutiharu desh ka sampati hun kasaiko pewa hainan. Yadi bejnunai cha bhane Harka B. Syangtanji le jhai afai kheti garera bejnu hos hai?

  • @sagarbasnet2052
    @sagarbasnet2052 3 ปีที่แล้ว

    हाम्रो तिर यस्लाइ तीन तले भनिन्छ । हामी सानो हुदा हल्ला को पछि लागेर collection गरेम तर कसैले किनेन यो कहाँ sales होला

  • @geetachhantyal4228
    @geetachhantyal4228 5 ปีที่แล้ว

    wow nice...hamro ma pani jungle ma painchha

  • @shyamjabalali2562
    @shyamjabalali2562 3 ปีที่แล้ว +1

    Good joop

  • @meghnathxettry488
    @meghnathxettry488 5 ปีที่แล้ว

    यो सतुवा हाम्रो ठाउँमा पनि पाइन्छ यो लेकको जंगलमा हुन्छ।

  • @premgajmer4855
    @premgajmer4855 2 ปีที่แล้ว

    यो सतुवा भन्नेत हाम्रो तिर पनि पाउँछ हौ तर योत गैर कानुनि भने जस्त्तोपो लाग्यो कहिँ समाचार मा सतुवा सहित समातियो भन्ने सुनेको जस्तो लाग्छ

  • @kiranbiswokarma6512
    @kiranbiswokarma6512 4 ปีที่แล้ว

    Yesto mihinet garne kisan daee laee encourage garnu parxa !!!!!!!! Sabai kura sabai laee thaha na hunasakxa. Daee le ta na janeko kura ta imandari purbak bhannu bha rahexa ni .

  • @bikramshaha5074
    @bikramshaha5074 3 ปีที่แล้ว

    What kinds of flower

  • @medianetwork5989
    @medianetwork5989 5 ปีที่แล้ว +2

    wow

  • @madhankhadka3556
    @madhankhadka3556 4 ปีที่แล้ว

    Sar yot hamro tham ma dharai matramapaincha ysko bekriii kasarigarnoparchha malai samparka gariidenohola

  • @abiraltekrai6040
    @abiraltekrai6040 5 ปีที่แล้ว +8

    यो सतुवाको बारेमा सबै मलाई थाहा छु मात्र प्रती केजी को दश हजार देखि 1२ हजार जति सम्म हुन्छ ?
    हाम्रो गाउको जस्तो अरु ठाउँमा छैन होला
    मात्र लेक तिर पाईन्छ

    • @meghnathxettry488
      @meghnathxettry488 5 ปีที่แล้ว +1

      सहि कुरो अबिरल टेक राइ जि मैले पनि एक सिजनमा २ केजि बेचेको छु मात्र ११ हजार प्रति केहि को दरले यो सतुवा हो र यो प्राय लेक को जंगलमा पाइन्छ।

    • @bikenlimbu4283
      @bikenlimbu4283 4 ปีที่แล้ว

      @@meghnathxettry488 hawa baze 😀😀😀😁

    • @bodhaprasadneupane136
      @bodhaprasadneupane136 4 ปีที่แล้ว

      Abiral Tek Rai मलाइ २ वटा विकुवा लेराउन 9841646669

    • @manilama9854
      @manilama9854 4 ปีที่แล้ว

      @@meghnathxettry488 yo k ani kun bimar ma upyog huncha...please bataidinu huncha....?

    • @MangolRahul
      @MangolRahul 3 หลายเดือนก่อน

      ​@@meghnathxettry488हामीसँग नि छ बेच्ने मान्छे छ भने कन्डिक गर्दिन

  • @everestnakhubahadurnakhuba1946
    @everestnakhubahadurnakhuba1946 5 ปีที่แล้ว +2

    खोइ हाम्रो तिर पनि पाइन्छ तिनतले भन्छन् तर 12/15 हजार मात्रै दिएर लान्छ्न अब त्यस्को सम्रछ्यन को जरुरी छ।

  • @purnabdrsoujanya241
    @purnabdrsoujanya241 4 ปีที่แล้ว

    हजुर शक्तिगुम्बा काे फाेताे कस्ताेहुन्छ पठाउनुत plz

  • @baltamang7845
    @baltamang7845 2 ปีที่แล้ว

    यसलाई तिनतल्ले बाको भनेर चिनिन्छ हाम्रो तिरा

  • @jeevankumargurung2438
    @jeevankumargurung2438 5 ปีที่แล้ว +2

    Yesto jadibutiko 7-8000 per kg parne ta kheti gare ramro holaki baru.

  • @karnadhoj8918
    @karnadhoj8918 5 ปีที่แล้ว

    Good

  • @dhangurung7223
    @dhangurung7223 3 ปีที่แล้ว

    Kya medicine Hai yah ?

  • @tikaramoli3662
    @tikaramoli3662 4 ปีที่แล้ว

    Kha Ko from ho ani kunthao Ho
    Power media network karmi miss

  • @kingofkirati9394
    @kingofkirati9394 5 ปีที่แล้ว +1

    एस्को बेच्ने चिज चै क हो एस्को फल होकि, पुरै एस्को बोट अलि नबुजेको कुरा..😋😋😋😋😋😋

  • @singhlimbu2683
    @singhlimbu2683 4 ปีที่แล้ว

    यो फल कुन ठाँउ मा उपलब्ध गराउन सकिएला त ?

  • @bimalrai26
    @bimalrai26 5 ปีที่แล้ว

    Haiitt yesto satuwaa kathe cheyoo hamro ilam ters aaunu jathe vaya pane dinaa sakkcxau

  • @barsha15barsha44
    @barsha15barsha44 5 ปีที่แล้ว

    इन्दिया ले बुज्नु पर्ने सिमा मिच्यो । अबो हेर्दैई जानुस। धिलो चदो हो इन्दिया चार देस मा परिनत हुन्छ

  • @chiringtmg9979
    @chiringtmg9979 5 ปีที่แล้ว +1

    Mero gaun maa pani asto so good news

  • @dr.rupkumarrai7713
    @dr.rupkumarrai7713 5 ปีที่แล้ว +7

    Market rate Per kg 7000/- only

    • @narayanpun3164
      @narayanpun3164 3 ปีที่แล้ว

      थाउ अनुसार फरक फरक रेद्छ हाम्रोमा 15 हजार छ पर केजि

    • @mcjtong.30
      @mcjtong.30 2 ปีที่แล้ว

      No 15k and likely to increase in future bcoz it's plan is diminishing from universt.

  • @angringisherpa3487
    @angringisherpa3487 7 หลายเดือนก่อน

    हाम्रो तिर त जंगलमा हुन्छ!

  • @kbthapa7111
    @kbthapa7111 3 ปีที่แล้ว

    It is great job tara thahai rainxa I kura garne

  • @sanumayapakhring1578
    @sanumayapakhring1578 3 ปีที่แล้ว

    yo kun thauma belx

  • @abiraltekraivlogs6828
    @abiraltekraivlogs6828 3 ปีที่แล้ว

    यो सतुवा हाम्रो गाउँमा प्रती के जी पन्ध्र हजार हुन्थ्यो अहिले त झन धेरै हुन्छ ! तर यो दुई नम्बरी चिज हो जताततै बेच्न मिल्दैन !!

  • @tankaupadhyay7132
    @tankaupadhyay7132 3 ปีที่แล้ว

    यो कस्तो ठाउ मा हुन्छ पहाड हिमाल् तराइ कुन ठाउमा हुन्छ सर

  • @raaztmg72
    @raaztmg72 3 ปีที่แล้ว +1

    Jankari mulak karaikam haru ko thegana ra nomber rakhde hunthyo ni?

  • @birendraraibirendrarai7462
    @birendraraibirendrarai7462 5 ปีที่แล้ว

    म भारतको दार्जिलिङ देखि हो हाम्रो तिर यसलाई पेरिस अथवा सर्पको चारो भन्छ तर जंगलमा पाइन्छ कसैले पनि यसको खेती गरेको छैन

    • @mayapirati8468
      @mayapirati8468 5 ปีที่แล้ว

      Birendra Rai Birendra Rai , garnu paisa kamau.

  • @nandrajmalasi939
    @nandrajmalasi939 5 ปีที่แล้ว +7

    याे हामाे डडेल्धुरा मा धेरै पाईन छ डाेटी काे खपतड मा पनि पाउन छ हाे

  • @ramlalgiri901
    @ramlalgiri901 4 ปีที่แล้ว

    यो कु ठाँउ हो र यसको बिरुवा वा बीउ कहाँ पाइन्छ प्लि बताइ दिनु होला।

  • @khagendrabhandari6086
    @khagendrabhandari6086 5 ปีที่แล้ว +1

    Ramro

  • @ranjema703
    @ranjema703 2 ปีที่แล้ว

    Sital sis tapaiko bolne style ani voice nai ati mitho lagxa k

  • @billkishor1008
    @billkishor1008 2 ปีที่แล้ว

    फेद न टुप्पोको interview
    न चिजको नाम छ, न प्रयोग बिधी, न मार्केटको अवस्था, न किसानकै ठेगाना वा फोन नं ..... ???

  • @dipinagurung7968
    @dipinagurung7968 3 ปีที่แล้ว

    K ma kam lagx ksori uj garne ho r

  • @hamroyoutubesansar1489
    @hamroyoutubesansar1489 4 ปีที่แล้ว

    hamro bas ghari ma jatti paixa hajur katima bikri hunxa hola

  • @bimalarai2216
    @bimalarai2216 5 ปีที่แล้ว

    Yo satuwa ko kheti garn ko lagi samundri satah kati hajar m t /k m antar ma kheti garn sakinx?

  • @surendrashahi9509
    @surendrashahi9509 5 ปีที่แล้ว

    हैट ! हाम्रोमा त केजीकाे दश हजारमा बिक्रि गरीन्छ । ठगिए छौं । अब साेच्नुपर्ला ।

  • @nagendrathapa9684
    @nagendrathapa9684 5 ปีที่แล้ว +1

    woow buda salam xa tara g ko kamal

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 ปีที่แล้ว

    येस्तो तथ्यहिन कुरा नगर्नु होला ।सतुवाको मुल्य ४/५हजार मा पाइन्छ ।

  • @a.b.t.channelarjunbuthatho4382
    @a.b.t.channelarjunbuthatho4382 4 ปีที่แล้ว

    Nice👌