Thado Bhaka ठाडो भाका | Viral Bir Bahadur Bishwokarma | Sharmila Gurung | New Nepali Song 2078

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • Presenting new typical thado bhaka song by Bir Bahadur Bishwokarma & Sharmila Gurung only on SeroFero Nepal's official TH-cam channel.
    SeroFero Nepal Presents:- New Typical Thado Bhaka Song 2078
    #BirBahadurBishwokarma
    #SharmilaGurung
    #SeroFeroNepal
    #TypicalLokDohori
    #NewLokDohori
    #NewSong
    ------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Typical Thado Bhaka
    मौलिक ठाडो भाका
    ♪ Vocal:-
    Bir Bahadur Bishwokarma
    Sharmila Gurung
    ♪ Lyrics/Music:-
    Bir Bahadur Bishwokarma
    ♪ Arrange:-
    BB Anuragee
    ♪ Studio:-
    Prisma Digital Recording Studio
    ♪ Audio/Video:-
    Serofero Nepal
    -----------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director:-
    Lokendra Shah
    🎬 Lipsing:-
    Gyanu Sunar
    🎬️ Dancers:-
    Punam Darlami
    Sunita Chhantyal
    Simran Bajracharya
    Pawan Sunar
    Sujan Sunar
    Aayush BK
    Priyanka Pariyar
    Sanju Pariyar
    Aashish Pariyar
    Suraj Pariyar
    Pratikshya Karki
    Prashasha Karki
    Pratima Karki
    Dipson Chhinal
    🎬 Cinematographer/Editor/Color:-
    Manish Pantha
    🎬 Title:-
    Kamala Tiwari
    🎬 Technician:-
    Tek GM
    🎬 Post Production:-
    Shreenagar Films Production Pvt. Ltd.
    9851106673
    🎬 Special Thanks:-
    Social Worker Bishnu Kumari Sapkota
    Bishnu Karki
    Lalmaya BK
    Sunakali Chhantyal
    Kamal Baral
    Punam Darlami
    Durga Bahadur Bohara
    Keshar Bahadur Rayamajhi
    Bijaya Kafle
    © Serofero Nepal, 2022
    All Rights Reserved
    ----------------------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/Se...
    Facebook:- / seropheronepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गरिनेछ। Embedding to a website is allowed.
    सँस्कृति नै सभ्यताको जननी हो!
    मौलिक लोकलय को संरक्षण प्रबर्धन हाम्रो अभिष्ट हो।
    यो मौलिक ठाडो भाका मध्यपस्चिमाञ्चल क्षेत्रमा परापुर्वकाल देखिनै बिषेश गरि मगरजाती तथा विभिन्न समुदायका मानिसहरुले गाउने भाका हो, ठाडो भाका का बिभिन्न रुप छन्, यो भाका बेग्लै विषेस छ, पछिल्ला दिन हरुमा आउने दाइको नाम बाट भाइरल हुनुभएका बिरबहादुर बिश्वकर्मा ले मौखिक गाउनुभएको उहाँको आफ्नै लय शब्द को गित हो।
    वामी विश्व सम्पर्क मञ्च नौमती साँस्कृतिक समितिले सञ्चालन गरेको मौलिक लोकलय संरक्षण प्रबर्धन अभियान मा शुभचिन्तक हरुको सहयोग लगानीमा यो गित निर्माण गरिएको छ।
    प्रत्यक्ष परोक्ष रूपमा हामिलाइ सहयोग गरिदिनु हुने सबै सबैमा हार्दिक आभार व्यक्त गर्दछौं।

ความคิดเห็น • 204

  • @SeroferoNepalChannel
    @SeroferoNepalChannel  2 ปีที่แล้ว +11

    गुल्मी जिल्लाको मुनपाकेन्द्र वामी साबिकको वामी गाविस बाट बिश्वभर छरिएर रहेका, मुलथलो वामी हुने तथा वामी बाहिर बाट अध्ययन का लागि वा व्यवसाय का लागि वामी सँग जोडिनु भएका सबै वामेली एबम् वामी लाइ मायाँ गर्ने शुभचिन्तक हरुको छाता संस्था वामी विश्व सम्पर्क मञ्चको नौमती साँस्कृतिक समितिले, मौलिक लोकलय हरु संरक्षण प्रबर्धनको अभियान थालनी गरेको परिप्रेक्ष्यमा, मौलिक सोरठी, मौलिक यानीमाया, प्रकृतिले दिएको वामी लोक मोर्डन भाका, पछि को यो मौलिक ठाडो भाका चौंथो कोसेली को रुपमा रेकर्डिङ गरिएको हो।
    मौलिक गायक एबम् श्रजक बिर बहादुर बिश्वकर्मा को साँगितिक उत्थानका लागि नकेबल हामिले कदम लिएका छौं बल्की स्थानीय नव प्रतिभा नृत्यकलाकार हरुलाइ समेत उठाउने अबसर प्रधान गर्ने भरपुर कोसिस गरेका छौँ।
    यस साँगितिक कर्ममा तन मन धन बचन र प्रशंसनिय कर्मले साथ सहयोग गरिदिनु हुने संबन्धित सबैमा हार्दिक आभार व्यक्त गर्दछौं।।
    जय मौलिक लोकलय जय वामी।।

  • @anjanarayamajhi5031
    @anjanarayamajhi5031 2 ปีที่แล้ว +5

    Aaaha....hamro wamiko pahichan saskirti jhalkaune ati mitho maulik thado vaka ...sor tatha avinay utkirsta baneko rahex bire dai lagaet sampurna wami bisswo samparka manch teem lai badhai tatha uchcha safaltako dherai dherai suvakamana...

  • @kamalbaral271
    @kamalbaral271 2 ปีที่แล้ว +23

    मौलिक भाका गाएर सबैको मन जितनु भएका गुल्मी का भाईल बिरे दाई लाई सफलता को शुभकामना ।

  • @birendarkashi5185
    @birendarkashi5185 2 ปีที่แล้ว +4

    आहा सारै मन छुयो बिरु दाइको यो गित ले सर्मिला ज्यु लगाएत सम्पूर्ण तिम लाई धन्यवाद छ एस्को आर्को भाग पनि लिएर आउनु होला है बिरु दादा🙏🙏🙏

  • @sonashree9627
    @sonashree9627 2 ปีที่แล้ว +7

    Maulik geet saroi mn pryo all team lai bdhai suvkamna

  • @nepal8782
    @nepal8782 2 ปีที่แล้ว +6

    Bire daai ko yo thaadoo vhaakaa geet le purana din yad aaya ❤️❤️❤️

  • @mayanebal5468
    @mayanebal5468 2 ปีที่แล้ว +6

    आहा कती राम्रो गीत हो बिरे दाई को बधाई तथा शुभकामना छ टीम सबैलाई

  • @diwanbohora5999
    @diwanbohora5999 2 ปีที่แล้ว +7

    Wow Kati ramro geet bire dai lagayat sampurna team lai badai cha

  • @gopalrana3190
    @gopalrana3190 2 ปีที่แล้ว +3

    Akdam ramro xa geet Ani dance Pani atyantai ramro xitai trending ma pugos

  • @brosunil9987
    @brosunil9987 2 ปีที่แล้ว +7

    Super bire Dhai lagayet sayogi man harulai suvakamana

  • @homkunwar4172
    @homkunwar4172 2 ปีที่แล้ว +5

    Aho.bir.vai.gulmiko.vaka.ma.get.sunda.maauke.jhastho.lagyo.good.bhai

  • @wamelimanwwcf6145
    @wamelimanwwcf6145 2 ปีที่แล้ว +9

    यो मौलिक ठाडो भाका निर्माण का लागि प्रत्यक्ष परोक्ष रूपमा खटिनुभएका तन मन हरुमा एकमुष्ट हार्दिक आभार व्यक्त गर्दछौं।
    बहुचर्चित गायक बिर बहादुर बिश्वकर्मा को टिमलाफ हार्दिक बधाई तथा साँगितिक उच्च सफलताको लागि अनन्त अनन्त शुभकामना ज्ञापन गर्दछौं।

  • @RadhikaSharma-ui4tg
    @RadhikaSharma-ui4tg 2 ปีที่แล้ว +4

    धेरै राम्राे बिरे दाजि लगायत टिमलाई सुभकामना

  • @indraukheda7949
    @indraukheda7949 2 ปีที่แล้ว +4

    dherai dherai Ramro xa Bir Bahadur daju ko geit dherai dherai badhai xa

  • @RamchandraChand
    @RamchandraChand 2 ปีที่แล้ว +11

    सफलता को सुभकामना

  • @omcentury
    @omcentury 2 ปีที่แล้ว +7

    आहा निकै रमाइलो अनि राम्रो गीत

  • @djmgr9263
    @djmgr9263 2 ปีที่แล้ว +5

    good song biru n sarmila sis Nach ustai ramailo lagyo 👌👌👌👍

  • @lilabahadur9705
    @lilabahadur9705 2 ปีที่แล้ว +4

    टेर्निङ 1 मा जाओस बिरे दाको यति मिठो छ गित

  • @sabinjamunaofficial247
    @sabinjamunaofficial247 2 ปีที่แล้ว +6

    आहा हाम्रो भाईरल बिरे दाईको गित सुन्न पाईयो खुसी लाग्यो।

    • @SeroferoNepalChannel
      @SeroferoNepalChannel  2 ปีที่แล้ว +2

      हजुर पर्तिकृया को लागि धन्यवाद

  • @MalikaOnlinetv
    @MalikaOnlinetv 2 ปีที่แล้ว +7

    आहा

  • @mohanrosaili401
    @mohanrosaili401 2 ปีที่แล้ว +8

    Kti ramro geet congratulations all team la

  • @durgasubedisapkota5794
    @durgasubedisapkota5794 2 ปีที่แล้ว +7

    अाहा कति राम्रो गित अनि सानाे भाइरल भाइ काे नाच कति राम्रो हाे

  • @ramurana7135
    @ramurana7135 2 ปีที่แล้ว +7

    आहा आहा विरू दाजौ

  • @baglung4827
    @baglung4827 2 ปีที่แล้ว +7

    Sharai ramro cha hai

    • @SeroferoNepalChannel
      @SeroferoNepalChannel  2 ปีที่แล้ว

      हजुर पर्तिकृया को लागि धन्यवाद

  • @OjhelkaKhabarTV
    @OjhelkaKhabarTV 2 ปีที่แล้ว +6

    आहा!

  • @MalikaOnlinetv
    @MalikaOnlinetv 2 ปีที่แล้ว +17

    आहा गित सारै नै मन पर्यौ सम्पुर्ण टिमलाई बधाई छ सुभकामना छिटै Tranding १ मा देख्न पाउ

  • @laxmanbaral4126
    @laxmanbaral4126 2 ปีที่แล้ว +8

    ।।।। अहिलेकाे भाईरल लोकप्रिय सर्जक वीर बहादुर बिक बरिस्ट लोकप्रिय गयिका सर्मिला गुरुङको लाेक संास्कृतिक ठाडाेभाकाकाे गितमा लाेक गाएक कमल बराल र / माेडलमा मेराे प्यारो छोरा पवन सुनार (बराल) लगाएत सम्पुर्ण टिमलाई बधाई तथा अग्रिम सुभकामना ।।।।👏👏👏👏👏

  • @nirmalkumal1092
    @nirmalkumal1092 2 ปีที่แล้ว +17

    आहा गित सारै राम्रो गित धेरै धेरै बधाई सम्पूर्ण टिमलाई छिटै tranding ma pugohs💜💜🥀🥀🥀🥀🥀🥀🥀🌺🌺

  • @Surajkumar-oc4bd
    @Surajkumar-oc4bd 2 ปีที่แล้ว +4

    congratulations all off you and sweet song

  • @GaneshKumar-sp7wh
    @GaneshKumar-sp7wh 2 ปีที่แล้ว +8

    Damiiiiii

  • @jamunaadhikari4533
    @jamunaadhikari4533 2 ปีที่แล้ว +4

    सम्पूर्ण ठिम लाई बधाई अनि शुभकामना

  • @rameshbishowkarma2
    @rameshbishowkarma2 2 ปีที่แล้ว +8

    Aaha manko dhoko pura bho

  • @chefsuraj2916
    @chefsuraj2916 2 ปีที่แล้ว +8

    सफलताको सुभामना ।
    आउने दिनहरूमा अझ राम्रो मौलिक गीत हरु लियर आउनु होला।

  • @subashthapa9686
    @subashthapa9686 2 ปีที่แล้ว +6

    आहा मिठो

  • @reshamsunar7728
    @reshamsunar7728 2 ปีที่แล้ว +4

    जति हेरेपनि हेरु हेरु जस्तो हुनि धेरै धेरै शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️

  • @chandrabadur1451
    @chandrabadur1451 2 ปีที่แล้ว +6

    राम्रो छ

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 ปีที่แล้ว +9

    धेरै राम्रो सालैजो र ठाडो भाका सुन्दा त नाच्न नजाने पनि नाचु नाचु लाग्ने मलाई सम्पूर्ण टिमलाई सफलताको शुभकामना

  • @ayushbk3242
    @ayushbk3242 2 ปีที่แล้ว +8

    Aaaha♥️♥️

  • @rajalimagar4062
    @rajalimagar4062 2 ปีที่แล้ว +6

    La thik xa ramro maulik geet salaijo

  • @surajkc339
    @surajkc339 2 ปีที่แล้ว +7

    ❣️❣️❣️wow

  • @mitrabc2583
    @mitrabc2583 2 ปีที่แล้ว +7

    धेरै राम्रो भनेको रहेछ।मौलिक गित सफलताको शुभकामना

  • @darshanghimire6033
    @darshanghimire6033 2 ปีที่แล้ว +9

    साह्रै राम्रो गित सुन्न पाईयो बिरे दाजु र सर्मिला दिदीको स्वरमा रहेको छिट्टै करोड क्लबमा पुग्न सकोस् सफलताको शुभकामना।

  • @lilsugamchhantyal6522
    @lilsugamchhantyal6522 2 ปีที่แล้ว +7

    Uplod...

  • @deepakgalami1529
    @deepakgalami1529 2 ปีที่แล้ว +4

    अग्रिम शुभ-कामना बिरे दाई लगाए त सम्पुर्ण टिम लाई गित असाध्यै राम्रो छ। 👍️👍️

  • @bikramrayamajhi7477
    @bikramrayamajhi7477 2 ปีที่แล้ว +9

    Dami dami ...congratulations

  • @kamalroka8067
    @kamalroka8067 2 ปีที่แล้ว +7

    Waw

  • @kamlakharel9727
    @kamlakharel9727 2 ปีที่แล้ว +8

    Nice song 🇳🇵🇳🇵🙏🙏

  • @laxmiraj808
    @laxmiraj808 2 ปีที่แล้ว +6

    आहा कति राम्रो गीत सुदूरपश्चिमको दार्चुलाबाट सफलताको कामना गर्दछु

  • @user-qg9dj2ru3s
    @user-qg9dj2ru3s 2 ปีที่แล้ว +7

    सारै राम्रो छ गित

  • @SalikKhatryAcademy
    @SalikKhatryAcademy 2 ปีที่แล้ว +7

    वाह! सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।

  • @bhaktapaudel6208
    @bhaktapaudel6208 2 ปีที่แล้ว +8

    विरे दाईको मौलिक भाका लाई सफलताको शुभकामना

  • @aacharyabikram366
    @aacharyabikram366 2 ปีที่แล้ว +7

    अति राम्रो

  • @mohanb.k.5949
    @mohanb.k.5949 2 ปีที่แล้ว +10

    गित राम्रो लाग्यो बधाई छ ।सम्पूर्ण टिमलाई

  • @baglungofficial7702
    @baglungofficial7702 2 ปีที่แล้ว +7

    सफलताको शुभकामना गीत लाई न्याय दिएर निभाउनु भएको छ बिरे दाजु 🙏🙏

  • @RahulRasauli
    @RahulRasauli 2 ปีที่แล้ว +6

    आहा ❤️😊

  • @GaneshKumar-sp7wh
    @GaneshKumar-sp7wh 2 ปีที่แล้ว +8

    Dhari ramro songs

  • @pramitarayamajhi9580
    @pramitarayamajhi9580 2 ปีที่แล้ว +6

    ❤️❤️❤️

  • @ombhujel7358
    @ombhujel7358 2 ปีที่แล้ว +5

    निकै नै राम्रो सुन्दा पनि सुनी रहौ जस्तो लाग्ने गुल्मेली ठाडो भाका राम्रो लाग्यो अझै यस्तै यस्तै नया नया भाका निकाल्दै जानू होला ।। अग्रिम सुभकामना ।।

  • @MalikaOnlinetv
    @MalikaOnlinetv 2 ปีที่แล้ว +7

    sanju भाइ आहा

  • @nareshjajarkote8771
    @nareshjajarkote8771 2 ปีที่แล้ว +4

    बधाई छ वीर दाई र सरमिला दिदी लाई

  • @SalikKhatry
    @SalikKhatry 2 ปีที่แล้ว +8

    हार्दिक बधाई एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 ปีที่แล้ว +2

    दामी लाग्यो गाउले ठाडो भाका बधाङछ बिरे दाइ सर्मिला दिज्जु लगायत सम्पूर्ण टिमलाई बिरे दाइलाइ सफलताको कामना

  • @Nsp933
    @Nsp933 2 ปีที่แล้ว +7

    अाहाँनी कति मिठाे गुल्मेली ठेट भाका बिरे दाइ सलाम सम्मान छ शर्मिला दिदी लाई नमस्कार छ ,सफलताको शुभकामना सम्पूर्ण टिमलाई।

  • @rhythmkhatry
    @rhythmkhatry 2 ปีที่แล้ว +6

    💓

  • @RahulRasauli
    @RahulRasauli 2 ปีที่แล้ว +11

    धेरै धेरै धन्यवाद सम्पुर्ण team लाई 🙏🙏❤️❤️

  • @poojasapkota4957
    @poojasapkota4957 2 ปีที่แล้ว +6

    हाम्रो संस्किृति हाम्रो पहिचान संरक्षण गर्ने कार्यमा संग्लन हुनुहुने सम्पूर्ण कलाकारहरुलाई धन्यवाद साथै आगामीदिनहरूमा पनि यस्तै राम्रो कामले निरन्तरता पाओस,सफलताको भव्यकामना 😍

  • @santoshkc8513
    @santoshkc8513 2 ปีที่แล้ว +2

    कति राम्रो गित र भिडियो हो गाँउ घर को झल्को मेटायो

  • @rishirbhandari2484
    @rishirbhandari2484 2 ปีที่แล้ว +8

    Waaaa super song 🙏🙏💕💕💕

  • @kriszlumbini8734
    @kriszlumbini8734 2 ปีที่แล้ว +13

    निकै मिठो गित!बधाई छ बिरू दाई तथा होल टिमलाई🙏अनी पुरानो याद दिलाइदिनु हुने हाम्रा कटाले कान्छा दाईलाई🥰

  • @santoshadhikari7811
    @santoshadhikari7811 2 ปีที่แล้ว +5

    सफलताको शुभकामना 🙏🎸🎶🎤

  • @danceloversamikshya8807
    @danceloversamikshya8807 2 ปีที่แล้ว +9

    Wow nice 👍💕

  • @AbatarShakya
    @AbatarShakya 2 ปีที่แล้ว +7

    गित असाध्यै राम्रो छ , सफलताको शुभकामना सबै युनिट टिम लाई 🙏🙏

  • @prabinbaral6572
    @prabinbaral6572 2 ปีที่แล้ว +5

    Congratulations my brother and all team .loved it..Best wishes ahead 🙂🙂✍✍✍✍✍💬💬💬💬💬💬👌👌👌👌👌🙏🙏

  • @umananda9324
    @umananda9324 2 ปีที่แล้ว +4

    हार्दिक बधाइ एबम सफलताको शुभकामना ।

  • @cheerylover1297
    @cheerylover1297 2 ปีที่แล้ว +7

    🥰🥰🥰

  • @thapakrishna9907
    @thapakrishna9907 2 ปีที่แล้ว +7

    wow daamiz xa thanks to all entire team .

  • @rameshagree6226
    @rameshagree6226 2 ปีที่แล้ว +3

    आहा दामि आसाछ अर्को पल्ट अझै योभन्दा फरक किसिमको गितल्याऐर आउनुहुन्छ भन्ने प्रखाइमैछु

  • @santoshbc4870
    @santoshbc4870 2 ปีที่แล้ว +2

    सफलता को सुभकामना ❤️🙏

  • @rambohora8013
    @rambohora8013 2 ปีที่แล้ว +8

    सफलता को शुभ कामाना सम्पुर्ण टीम लाई

    • @jamthum8504
      @jamthum8504 2 ปีที่แล้ว

      Badaixa all team lai

  • @bhandarisaraswati2758
    @bhandarisaraswati2758 2 ปีที่แล้ว +8

    Nice video mam

  • @hempun1960
    @hempun1960 2 ปีที่แล้ว +1

    राम्रो लाग्यो , सर्मिला दिदि को श्वोर मा जादु रहे छ , बिरु दाइ लौ हाम्रो गाउ घरको भाका र सस्कार लाइ उजागर गर्नुस है , हार्दिक शुभकामना

  • @bhawanarayamajhi1581
    @bhawanarayamajhi1581 2 ปีที่แล้ว +8

    Wow 🥰

  • @narbahadursoni2419
    @narbahadursoni2419 2 ปีที่แล้ว +3

    अतिं धेरै रामो् प्रस्तुति सम्पूर्ण टिम लाई हिरदयं देखि
    धन्यवाद

  • @nagendrakatwal209
    @nagendrakatwal209 2 ปีที่แล้ว +3

    अाहा राम्रो छ है बिरे दाइ गित प्रगति काे सुभकामना

  • @MalikaOnlinetv
    @MalikaOnlinetv 2 ปีที่แล้ว +11

    बिस्नु दाइ पुरै झोला बोकेर आहा

  • @rameshbhattrai3952
    @rameshbhattrai3952 2 ปีที่แล้ว +5

    Very nice 👍 best of luck daju , thanks 👍 for all of your teem

    • @tejbahadursomare7312
      @tejbahadursomare7312 2 ปีที่แล้ว

      सारै राम्रो अहिले सम्मको ठेट मौलिक गित प्रस्तुत गर्नु भएकोमा बिर बहादुर र शर्मिलाजीलाई बधाई

  • @bishnuthapa7539
    @bishnuthapa7539 2 ปีที่แล้ว +4

    VERY NICE SONG

  • @thulasi2492
    @thulasi2492 2 ปีที่แล้ว +2

    धेरै राम्रो छ ईन्डिया देखि हेर्दै छु

  • @megharajbishworkarma4381
    @megharajbishworkarma4381 2 ปีที่แล้ว +4

    धेरै राम्रो छ बिरे दाई

  • @sagarthapa9290
    @sagarthapa9290 2 ปีที่แล้ว +3

    Derhi derhi ramro x git gahuma git bhane kot ystai ho

  • @dilmansirpali4661
    @dilmansirpali4661 2 ปีที่แล้ว +2

    Attin mitho thado bhaka badhai xa sampurna timlai

  • @abdr8851
    @abdr8851 2 ปีที่แล้ว +3

    यस्तो मौलिक इतिहास बोकेको गित मा किन views जादैन अचम्म छ
    दुर्गेस थापाको र भिटेन को गित भय लुकि लुकि खोजी खोजी हेर्नी सुन्नी गर्छ्रन

  • @harkasapkota4633
    @harkasapkota4633 2 ปีที่แล้ว +3

    मौलिक लोकगीत! आह !!!

  • @ashokpariyar8871
    @ashokpariyar8871 2 ปีที่แล้ว +2

    nikai ramro ani man xuni baneko xa git safaltako shubhakamana

  • @mayasunar1993
    @mayasunar1993 2 ปีที่แล้ว +1

    aaha dheraiii ramro get bire daiko dheraii राम्रो xa आवोज ajjaii yestaii safal ta मिलोस badaiii sabaii tim laiii

  • @dineshsmt5752
    @dineshsmt5752 2 ปีที่แล้ว +1

    बिरे दाइको गित सुन्दा गाउमा छु जस्तो झल्को आयो दादा अगृम सुभकामान सब टिम लाइ

  • @SeroferoNepalChannel
    @SeroferoNepalChannel  ปีที่แล้ว +2

    यो हाम्रो मौलिक गित लाई माया गरि लाइक कमेन्ट दियर साथ दिनुहुने मौलिक मन हरु मा नमन❤❤❤❤

  • @sanjanagurung5471
    @sanjanagurung5471 2 ปีที่แล้ว +6

    Very nice

  • @kharalhemnath
    @kharalhemnath ปีที่แล้ว +2

    वामी लाइ चिनाउने यो कालजयी कृती मा जोडिनु भएका सम्पुर्ण सम्मानित सज्जन लोक पारखी साथिहरु टिमका साथिहरु सबै सबैमा उच्च साँगितिक अभिवादन ब्यक्त गर्दछौँ।

  • @balbahadurpun3626
    @balbahadurpun3626 2 ปีที่แล้ว +1

    धेरै राम्रो छ गित र भिडियो अल तिम लाई हार्दिक बधाई छ