रबि छुट्ने अवस्था देखे पछी रविको पक्षमा बोल्दैछन ..... अब कुन दिन सम्पति सुद्धिकरण को उजुरी परे ऋषि धमला पनि खोरमा जान बेर छैन ....सम्पति को श्रोत देखाउन कसैले सक्दैन ..म त् भन्छु देसमा रहेका जो सुकै हुन् सबैको सम्पति छानविन गर्नु पर्छ ...
एक्लै कहीं पुगिँदैन राष्ट्रवादी दल नागरिक समाज र स्वतन्त्र नागरिक एक जुट भएर बृहत आन्दोलन गरौं भ्रष्ट सरकार ढालौ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमत्री राष्ट्रपतीले मात्र देसलाई निकास दिन सक्छ✍️
यो मुख नखोलि कन बोल्ने सुर्य थापा भन्ने पहिला कारबाहि गर्नु पर्छ।रबि को सहकारि मा कुनै समलग्नता देखिएन भनेर पहिला भन्यो अहिले आएर फेरि रबि को पाच ओटै सहकारि मा समलग्नता छ भनेर भन्छ यस्ता दुइ जिब्रे लाइ छोड्न हुदैन्।
सहकारीको पैसा कम्पनीमा लान पाइँदैन भन्ने कुरा सहकारी सञ्चालकहरुलाई थाहा थियो होला उनीहरुले के को आधारमा पैसा लगानी गरेका हुन् बिना धितो कर्जा दिनु सहकारीका कर्मचारीहरूको पनि त ठूलो गल्ती हो नि सहकारीका कर्मचारीहरूलाई कारबाही हुन्छ कि हुँदैन
हामी जन्तहरुलाई पनि सरकारले एउटा कामचाँहि राम्रो काम गरेकाेछ भन्ने बिस्वास लागेकाेछ त्याे काम भनेकाे सम्पति सुद्दिकरण रबि सरबाट भएकाेछ अब सरकारले सानाे ठुलाे नभनिकन सबैकाे सम्पति सुद्दिकरण गर्नेछ भनी बिस्वास गरेकाछाै।
रबि लामिछाने लाई थुनेर राखेर के गर्ने रबि जस्तो १००० जना युवा हरु हुनुहुन्छ भ्रस्टचारो हरु बचलान र रबि लाई अन्याय भएको छ न्याय मिलोस् सरकार भन्न चाहन्छौं जय नेपाल जय देश ॐ ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः ॐ ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
Dhamala g you also good mind man missan 84 Go to rasopa and making in Nepal we are waiting for you coming we are staying give you big respect and flowers 🌹🌹🌹🌹
हाे सासशनगर्न सरकारमा पुगेका नेताहरू , माथिल्लाे पदमा बसि काम गरेका कर्मचारिहरू यिनिहरू सबैले आफ्नाे सम्पति छानबिन गराउन पर्याे र शुध्द भयर बस्न आँट गर्नुपर्छ ।
सूर्य थापा भनेको के . पी ओलीको नोकर हो, उहाँले जे भन्यो, जे गरायो त्यही गर्ने दिमाग नभएको व्यक्ति हो । एक त नेपालका नेताहरु वेश्यावृद्धि गर्ने महिला जस्तै भएका छन, जता फाइदा र स्वार्थ लुट्न पाइन्छ त्यही गर्छन र भन्छन ।
सुर्य थापा भन्ने जन्तुनै हाे भनेकाे मा ठिक भनकाे हाे भन्ने लाग्याे । किनकि रबि लामिछानेकाे सहकारि ठगिमा कुनै दाेष छैन भनि एहि सुर्य थापा भन्छ भने फेरि यहि मानिसले ।रबि लामिछाने सहकारिकाे कारबाहिकाे भागिदार छ कारबहि हुनु पर्छ भने यिनिकाे याे भनाइ पागलकाे भनाइ भएनर ? यीनिलाइ पागल नभनेर के भन्ने नेपालि जनता जनार्दन ? नेता भनाउदाकाे पनि एस्ताे दुइजिब्रे हन्छ ?
यो सुर्य थापा भन्ने जन्तु नेता हैन नेताहरू को लिङ्ग खेलाउने र कुरा यता र उता गर्ने भरौटे धुपौरे भरिया हो
Thik bhannu bho
Ssi ho
Sahi hoo
ऋषि धमलाको पनि सम्पत्ती सुद्दिकरण गर्नु पर्छ।
Yo sabai vanda badi vrastachari ho
10000% Sahi hoo
रबी निर्दोस छ । राजनितिक प्रतिसोध बन्द गर । रबिलाई बिना सर्त अबिलम्ब रिहा गर । जय रबी जय घन्टी जय रा. स्व. पा 🔔🔔 🔔🔔
यो सुर्य थापा भन्नेको ठोंट हेर्नै मन लाग्दैन , दुम्सी, दुई जिब्रे😢
Ghans ho yo छि थोपददा
मेरो त पारा तातिन्छ। यार यो कछुवाको अनुहार देख्दै। खाते सुर्य
ऋषिले रबि छुटने सङ्केत पायाे अब पावरमा आउछ दालालि बाेलि बोल्याे।
💯 truth
रबि छुट्ने अवस्था देखे पछी रविको पक्षमा बोल्दैछन ..... अब कुन दिन सम्पति सुद्धिकरण को उजुरी परे ऋषि धमला पनि खोरमा जान बेर छैन ....सम्पति को श्रोत देखाउन कसैले सक्दैन ..म त् भन्छु देसमा रहेका जो सुकै हुन् सबैको सम्पति छानविन गर्नु पर्छ ...
Truth
Hunu parxa yo pagal ko pani sampati suddikaran
Dherai ramro kura garnu vayo rishi jyu le khusi lagyo🙏jay rabi jay ghanti🔔🔔🔔🔔🔔🔔
मानव रुपि दानव हरुकाे वाणी हामी जनता लाई महताे हाेइन मानन्निय रबि ज्यु काे रिहाइ जरुर हाे देश र जनता काे हित काे निमित्त 🇳🇵🇳🇵🇳🇵
सुर्य थापा ले सहकारी पिढितको लागी होईन,, रबि को लागी मात्रै हो।
एक्लै कहीं पुगिँदैन राष्ट्रवादी दल नागरिक समाज र स्वतन्त्र नागरिक एक जुट भएर बृहत आन्दोलन गरौं भ्रष्ट सरकार ढालौ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमत्री राष्ट्रपतीले मात्र देसलाई निकास दिन सक्छ✍️
सबैको सम्पती छानबिन गर्न सबै मिडियाले कुरा उठाऔ एक अध्यन ले बिदेसी रिण तिरेर पनि बिकास गर्ने पैसो आउँछ भन्छन।रास्ट्रको लागि योगदान गरौ सबै मिलेर।
मुखै छोडेर गालि कमेन्ट गर्न मन भएका तर सामाजिक सन्जाल दुर्गन्धित पार्न नखोजेका म जस्ता अरु को को हुनु हुन्छ।
म छु।
Ma pani xu.❤❤❤❤❤❤❤❤❤
Mani ho mahile gali gari vane jel janu parxa vaner nagareko
Me to
Me also same 😅😅😅
रबि सर यो देशको राज नेता हो , रबि सरलाइ हिरासत मुक्त गर
जय घण्टी जय रबि 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
त मुजी सुर्य थापा ले नेपाली हरुलाई भेडा भनेको थिइस त्यरो सरकार ले त भेडा नेपाली हरुलाई बनाएको छ ।
यो मुख नखोलि कन बोल्ने सुर्य थापा भन्ने पहिला कारबाहि गर्नु पर्छ।रबि को सहकारि मा कुनै समलग्नता देखिएन भनेर पहिला भन्यो अहिले आएर फेरि रबि को पाच ओटै सहकारि मा समलग्नता छ भनेर भन्छ यस्ता दुइ जिब्रे लाइ छोड्न हुदैन्।
सत्यको जित अबस्य हुन्छ जय रबि ज्यु 🙏
Jay ghanti Jay Rabi sir love you
Good luck Rabi sir ❤❤❤❤❤❤
सुर्य थापा महा पापी,केपिकाे हनुमान,चाेर डाँका अनि धमला दुई जिब्रो ।
वचत कर्ताको वचत रकम काहां गएर सुरक्षा हुन्छ? हामी वचत कर्ताले ऋण लियको नलियको अभिलेख सहकारिमा हुंदैन?
जताबाट संचालित भए तापनि ऋषि धमला खरो पत्रकार हो है!
सुर्य बहादुर जि पहिला तपाईंको र तपाइ पार्टी को नेताको सम्पत्तिलाई शुद्धिकरण गर्नुन ।
आज चाही ऋषिधमला ज्युले राम्रो कुरा गर्नु भो❤❤
सहकारीको पैसा कम्पनीमा लान पाइँदैन भन्ने कुरा सहकारी सञ्चालकहरुलाई थाहा थियो होला उनीहरुले के को आधारमा पैसा लगानी गरेका हुन् बिना धितो कर्जा दिनु सहकारीका कर्मचारीहरूको पनि त ठूलो गल्ती हो नि सहकारीका कर्मचारीहरूलाई कारबाही हुन्छ कि हुँदैन
यो सुर्य थापाले बोलेको कुरा एकदमझुटो मात्रै हो ,यो दुइजिब्रे मान्छे हो तेसैले यो झुटो मात्र बोल्छ तेसैले यसको कुरा कसैले पनि पत्याउनु पर्दैन साथीहरु।
Sai ho
नेपालका ठुला ओदाका मान्छे पत्रकार ठुला व्यापारी र नेताको सम्पती एकएकको छानबिन हुनुपर्छ।
हामी जन्तहरुलाई पनि सरकारले एउटा कामचाँहि राम्रो काम गरेकाेछ भन्ने बिस्वास लागेकाेछ त्याे काम भनेकाे सम्पति सुद्दिकरण रबि सरबाट भएकाेछ अब सरकारले सानाे ठुलाे नभनिकन सबैकाे सम्पति सुद्दिकरण गर्नेछ भनी बिस्वास गरेकाछाै।
अब उच्च पदस्थ कर्मचारी,पत्रकार ,नेता हरु को पनि सम्पती सुध्दिकरण गर्नु पर्यो।
जय घन्टी जय रवि🎉🎉🎉🎉
Jai Rabi sir Jai ghnti 🔔🔔🔔
रबि लामिछाने लाई थुनेर राखेर के गर्ने रबि जस्तो १००० जना युवा हरु हुनुहुन्छ भ्रस्टचारो हरु बचलान र रबि लाई अन्याय भएको छ न्याय मिलोस् सरकार भन्न चाहन्छौं जय नेपाल जय देश ॐ ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः ॐ ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
Dhamala g you also good mind man missan 84 Go to rasopa and making in Nepal we are waiting for you coming we are staying give you big respect and flowers 🌹🌹🌹🌹
यो धमलाको पनि संपत्ती छानविन गर्ने भए त , उनि पनि चिलिम।
Newsmandu HD भिडियो को लागी धन्यबाद ❤🎉
भरि गुड ऋषि धमाला जियु
घुसले जागरण ल्याएको होला।निर्दोष लाई छानबिन गर्न त पक्कै दालमा कुछकाला है। धनेलाई र ऋषिकेशलाई खै छानबिन गरेको ।के उनिहरु निर्दोष हुन ?
एमाले पार्टीका सुर्य थापा केपी र शेरे आर्जु र देवर भाइहरुले जे बोल जे गर त्यही गर्ने मेसिन हो
यतिका दिनमा प्रमाण नमिल्नु राजनयिक चलखेल प्रतिसोध भएको सबै नेपालीलाई थाहा भईसकेको छ।पालो सबै को आउनुपर्छ।
आज त रामै कुरा गर्नु भयो सबै ठगहरुलाइ थुनेको खोइ
सहकारी ठग नै एमाले कांग्रेस काे नेताहरु छन कस्ले तिर्छ त
जिबि चाहिँ अतर्द्रिक्ष मा गएछन भनन छुचुर्न्दे थापा काजि ज्यु
याे हनुमान शीत रेडिमेट बाहेक अरु के जवाफ हाेला र ।
अब सबैको सम्पत्ति छानबिन गर्नु पर्छ
Ravi dai nirdosh xa janta lai tha xa sukha dukha ko sathi ho ravi
हाे सासशनगर्न सरकारमा पुगेका नेताहरू , माथिल्लाे पदमा बसि काम गरेका कर्मचारिहरू यिनिहरू सबैले आफ्नाे सम्पति छानबिन गराउन पर्याे र शुध्द भयर बस्न आँट गर्नुपर्छ ।
मलाइ पनि भन्ने त कति मन छ तर सामाजिक संजाल मा फोहोर गर्दैन
Jay rabi sir 🙏♥️🙏 jay 🔔♥️🔔♥️
सूर्य थापा लाई देख्दा नि रिस उठेर आउँछ, रिप सूर्य थापा
यो जोक्कर ले कैले काहिँ राम्रो कुरा गर्नु हुन्छ निर्दोष रबि जि लाई फसाउने काम यो सुर्य थापा को हो दैचिउरे कुरा गर्न्छ जय घण्टी
अाजका दिनमाचै ठिक बाेलि हरु बाेल्ुभयाे है रिसि धमलाले
Ravi dai xutnu paryo hai ❤❤
सूर्य थापा भनेको के . पी ओलीको नोकर हो, उहाँले जे भन्यो, जे गरायो त्यही गर्ने दिमाग नभएको व्यक्ति हो । एक त नेपालका नेताहरु वेश्यावृद्धि गर्ने महिला जस्तै भएका छन, जता फाइदा र स्वार्थ लुट्न पाइन्छ त्यही गर्छन र भन्छन ।
Sahkari sanchalak po jimmedaar hunu parxa
अब रबि छुट्ने देखिन थालेपछि धमलाको आत्मबल घटेको रैछ नत्र सहकारी ठग भनेर कैयौ पटक चिच्याउने धमला नै हो।
,, दुई जना नै थापा परेछन् अब ४० ओटा शहकरी ठगी मा रवि लाई मात्र ठगी आरोप किन ।।अब दुइटै काजी लाई राजनैतिक यात्रा को बहिस्कार गर्नुपर्छ
सृष्टि धमला बौलाएको आज बाट होइन बार भएको मध्य यो एउटा हो।
सुर्य थापा भन्ने जन्तुनै हाे भनेकाे मा ठिक भनकाे हाे भन्ने लाग्याे । किनकि रबि लामिछानेकाे सहकारि ठगिमा कुनै दाेष छैन भनि एहि सुर्य थापा भन्छ भने फेरि यहि मानिसले ।रबि लामिछाने सहकारिकाे कारबाहिकाे भागिदार छ कारबहि हुनु पर्छ भने यिनिकाे याे भनाइ पागलकाे भनाइ भएनर ? यीनिलाइ पागल नभनेर के भन्ने नेपालि जनता जनार्दन ? नेता भनाउदाकाे पनि एस्ताे दुइजिब्रे हन्छ ?
Good luck rabi dai ❤❤❤
यो नेता सरकार ढले पछि यता न उता हुने हो
Balla rishi dhamalele Sahi kura gryo
😊Ravi dosi thahariyenan bhane sury thapa ra gagan lai jel halnu parchh
विहान उदाउने, दिउसो बादलभित्र हराउने, साझ अस्ताउने नारदमुनी। कुराहरु फेर्न छेपारो जस्तै चतुर।
तर गोहिको आसु हो यो।
Yo dui jibre surya thapa je pani bolchha.manchhe ni jantu bhanda kamti ko chhain.
ढिकिको ओखलीको पाटी र कांग्रेसका मान्छेले सहकारी स्वाहा पारे।
जय घण्टी जय रबि❤❤❤❤
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Aaj Tokyo ta rishi le !
नेपालका नेताको सम्पति सुदृढीकरण छानबिन हुनुपर्यो भनेर अन्तरास्ट्रिय अदालत जानुपर्छ नेपालको प्रशासन ले इनिहरुलाई केहिपनी गर्दैन ।
सूर्य थापा सबैइ खत्तम हुनेछ रबि जेल बाट छुटे पछि
खुलिता काजु अब सबै पुरानो नेताहरू को पनि सम्पत्ति छानबिन हुनुपर्छ
Aja chahi sahi bolyo risi sir le
रिसि धमाला
रिषि धमला ले बाेले काेे अाज ठिक्छ
आज आहेर मलाई ऋषि धमला को कुरा ले मन छोयो!❤❤❤मन पर्यो!🎉🎉
र बाट नाम आउनेहरू को ग्रह बलियो रहेछ 😂😂
यसै ऋषिले पनि भ्रष्टाचार गरेकाे हाेला छानबिन गरिनुपर्छ यसकाे पनि चुरिफुरि धेरै भयाे
Rabi sir love you miss you 💋💋💋💋💋💋🥰🥰🥰🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔💋💋💋💋💋
Geeda fararara jai nepal
सुर्य थापा छक्का हो
अब ८४मा कति जन्तूहरु जेल जाने हो
Rishi koooo chhhan bin garau pahilaa
Xutnu paryo hai ❤❤
आज सम्म को चित्त बुझ्ने कुरा आयो
के पि को पुच्छर लाई ल्याएर नचाएछन 12 भाइ मिलेर हैट बेजोड रमाइलो गर्दै छन😂😂
बिना धितो र बिना जवानी ऋण दिने सहकारी पनी त गलत हो नी यो कुरा किन उठाउदैन?
यो सुर्य थापा हेर्नै मन लाग्दैन , दुम्सी, दुई जिब्रे😢
ल ल अब बेलि , सुर्ये थापा , सेरे, गगने, आरजु, सबैको संपति छानबिन हुनुपर्छ।
वलि।
Risi dhamalako sampati xanbin garnu par x Janta janna chahan x Rabiko matra kina
Jay rabi jay Neptali nagarik jay ganti
🔔🔔🔔🔔
Ma pani xu hai
Thanatos Jim aba banki 86 area kahile ho khojne, ? Ki rabilai Mayra khedne ho,,,,,,???
सूर्य थापाले टाउको उठाएर बोल्या हो कि टाङ्ग मुनि लूकाएर बोल्या हो समय सङ्गै बोलि फेर्दै बोल्ने ।
सुर्य थापा को काम छैन कुनै ठाउँ नजादा हुन्छ
यो सुर्य थापा भन्ने मान्छे न उस्को सकल बादरको जस्तो छ बेहोरा पनि उस्तै छ्।
Right kuro garnu vo rice sir
बोको गनाए जस्तो गनाएकाहरु बोको कराए जस्तो कराइराछ्न।एउटा अन्तर्वार्ता सम्म पनि ग्रान्डडिजाइनमा गर्नेहरुको के महत्त्व बुझ्ने??ॠ षि दाई
त्यो रबिका लागि मात्र हो
Gaye rabi