नयाँ EMIS बाट रिजल्ट बनाउने तरिका | EMIS New Update 2080 | EMIS भर्ने तरिका 2080 | New EMIS Tutorial

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ม.ค. 2025

ความคิดเห็น • 56

  • @ExcitedChihuahua-cp1pe
    @ExcitedChihuahua-cp1pe 9 หลายเดือนก่อน

    जानकारी दिनुभएकाेमा धन्यबाद सर । यस्ता ज्ञानवर्दक भिडियाेबाट हामीलाई काम गर्न धेरै नै सहज भएकाे छ । आउँदा दिनमा पनि यस्ता जानकारिमूलक भिडियाे अप्लाेड गरि सहयाेग गरिदिनुहुन अनुराेध छ ।

  • @BhimSenThapa-s7f
    @BhimSenThapa-s7f 10 หลายเดือนก่อน

    राम्रो छ सर

    • @MinaGharti-f9m
      @MinaGharti-f9m 10 หลายเดือนก่อน

      राम्रो छ

  • @chaudhary2042
    @chaudhary2042 6 หลายเดือนก่อน

    2081 ko termwise marks entry garne tarika ko video pani banai dinu paryo sir.

  • @pastmemory726
    @pastmemory726 9 หลายเดือนก่อน

    Very good.

  • @nimabaijee
    @nimabaijee 9 หลายเดือนก่อน

    Very usefull, sir

  • @careerdevelopmentforyouths5956
    @careerdevelopmentforyouths5956 หลายเดือนก่อน

    Namaste sir

  • @Sanskritvani777
    @Sanskritvani777 9 หลายเดือนก่อน

    thank you mitra

  • @karnashrestha9515
    @karnashrestha9515 8 หลายเดือนก่อน

    Super

  • @chandrodayaprav1657
    @chandrodayaprav1657 10 หลายเดือนก่อน

    Thank you sir.

  • @muktinarayanrijal7645
    @muktinarayanrijal7645 10 หลายเดือนก่อน

    Thanks sir

  • @kameshwarpaswan2103
    @kameshwarpaswan2103 10 หลายเดือนก่อน

    Tq sir❤

  • @wovmsrajbiraj5246
    @wovmsrajbiraj5246 10 หลายเดือนก่อน

    Thanks sir.TU ko new campus portal ko video banaunu hola, sir.

  • @krishnadharala7547
    @krishnadharala7547 8 หลายเดือนก่อน

    nice

  • @Upendraprasad-lo8le
    @Upendraprasad-lo8le 7 หลายเดือนก่อน

    Ecd ko bidharthi lai kakchha 1ma lagan ke garnu pard chh sir

  • @AsLaMAnsaRi-pb7qr
    @AsLaMAnsaRi-pb7qr 9 หลายเดือนก่อน

    Sir emis ma update ko option acha student information ma teslai kasri garne jankari pam

  • @arun_baral
    @arun_baral 8 หลายเดือนก่อน

    can we upload bulk excel data on emis ?

  • @pushparatnagubhaju2893
    @pushparatnagubhaju2893 8 หลายเดือนก่อน

    Dharmik Bidhyalaya ko subject bharne Tarika ko video pani banai dinuhos ,Sir

  • @shivapaudel-m6p
    @shivapaudel-m6p 9 หลายเดือนก่อน

    Sir class 9 ko optional i economice ra optional ii computer subject add garna tarika ko details vedio

  • @sajhapurschool
    @sajhapurschool 7 หลายเดือนก่อน

    terminal ko result kasari hunx sir

  • @dagam3762
    @dagam3762 7 หลายเดือนก่อน

    Sir EMIS ma xuteko students ko kassari entry garne EMIS ma

  • @backbonerai6617
    @backbonerai6617 9 หลายเดือนก่อน

    सिम्बोल नम्बर पनि इडिट गर्न सकिन्छ सर । अप्सन छ ।

  • @dipendrapal3671
    @dipendrapal3671 9 หลายเดือนก่อน

    Opt. Subject set garbe kasari sar

    • @NepaliBook
      @NepaliBook  9 หลายเดือนก่อน

      Yahi video ma bataiye ko xa. Aru sub. Jastai garera add garne ho sir

  • @prbpkb
    @prbpkb 10 หลายเดือนก่อน

    कक्षा ९ को ऐच्छिक द्वितीय अन्तर्गत मैले कम्प्युटर विज्ञान विषयलाई एड म्यापिङ गरेर राखी मार्क पनि इन्ट्रि भयो तर ग्रेड सिट हेर्दा आ सैद्धान्तिक र आन्तरिकको क्रेडिट आवर मिलेको छैन । उक्त विषयको पूर्णाङ्क सैद्धान्तिक 50 र आन्तरिक 50 हो। जस अनुसार उक्त विषयका क्रेडिट आवर जम्मा 4 भएकोले सैद्धान्तिकको क्रेडिट आवर 2 र आन्तरिकको 2 हुनुपर्नेमा ग्रेड सिट प्रिन्ट गर्दा सैद्धान्तिकको 3 र आन्तरिकको 1 भएर आएको छ। यसलाई मिलाउने उपाय के हुन सक्छ ? सहयोगको अपेक्षा गर्दछु, सर ।
    म चितवनको सरकारी विद्यालयमा कार्यरत छु। परीक्षा सम्बन्धी कार्य गर्ने गरेको छु।

    • @NepaliBook
      @NepaliBook  10 หลายเดือนก่อน

      EMIS को सिस्टम विद्यालयको हातमा हुँदैन । हतारमा बनाइएकोले यसमा धेरै त्रुटिहरु छन् । अहिले यहि EMIS मा पूर्णरूपमा भर पर्नसक्ने अवस्था पनि छैन । अहिलेलाई आफ्नो तरिकाले नतिजा तयार गर्नुस् सर । आगामी वर्ष चाहिँ होला कि भन्ने आशा गरौं । तपाईंको समस्याको समाधान एकपटक पालिकामा खोज्ने प्रयास गर्नुहोला सर ।🙏

  • @Samirthapamagar113
    @Samirthapamagar113 9 หลายเดือนก่อน

    परिक्षामा बिद्यार्थी ले प्राप्त गरेको नम्बर entry कसरी गर्ने वा गर्नु पर्छ कि पर्दैन अनि विद्यार्थी ले प्राप्त गरेको नम्बर त entry गरेको देखियेन त हजुर ।

  • @ShreesaraswatiBasicSchool
    @ShreesaraswatiBasicSchool 9 หลายเดือนก่อน

    नमस्कार सर नम्बर चढाइसके पछि कक्षा दाेहाेर्याउने माथिल्लाे कक्षा चढाउने कार्य कसरी गर्ने सर

  • @rameshtamang3808
    @rameshtamang3808 9 หลายเดือนก่อน

    sir class update kasari garne ho sir

  • @dipendrapal3671
    @dipendrapal3671 9 หลายเดือนก่อน

    Class 9 ko subject ser garne kasari

  • @shivabhujel9105
    @shivabhujel9105 9 หลายเดือนก่อน

    Termwise result huncha ki hudaina hola .

    • @NepaliBook
      @NepaliBook  9 หลายเดือนก่อน

      Paxi banna sakla but ahile xaina

  • @janashaktimavi8791
    @janashaktimavi8791 9 หลายเดือนก่อน

    2080 to 2081 update कसरी गर्ने होला सर

  • @Samirthapamagar113
    @Samirthapamagar113 9 หลายเดือนก่อน

    परिक्षामा बिद्यार्थी ले प्राप्त गरेको नम्बर entry कसरी गर्ने वा गर्नु पर्छ कि पर्दैन अनि विद्यार्थी ले प्राप्त गरेको नम्बर त entry गरेको देखियेन त हजुर । यसको reply पाउन सर 🙏🙏

    • @NepaliBook
      @NepaliBook  9 หลายเดือนก่อน

      नम्बर त entry गर्नुपर्यो नि सर । यो भिडियोमा त्यही कुरा नै सिकाएको हो । भिडियोमा एक एक गरेर नम्बर entry गर्न लागियो भने त धेरै समय लाग्छ त्यसैले तरिका सिकाएको हो ।

  • @udayapurpur5906
    @udayapurpur5906 9 หลายเดือนก่อน

    सर मार्क्स सिट प्रिन्ट गर्दा राम्ररी प्रिन्ट भैरहेको छैन कसरी गर्न सकिन्छ सल्लाह र सुझाव पाउन🙏🙏

    • @NepaliBook
      @NepaliBook  9 หลายเดือนก่อน

      कहिलेकाहीँ समस्या आउनसक्छ । try गरिरहनुहोला । मार्कसिटका लागि त copy गरेर excel मा लगि print गर्न सकिन्छ नि ।

  • @manojsaud729
    @manojsaud729 9 หลายเดือนก่อน

    सर जम्मा सी. उ. कक्षा 1 को नेपालि को हक मा 16 मात्र किन राक्न्नु भो तेता त जस्तै 165 हनु पर्ने हो जम्मा

    • @NepaliBook
      @NepaliBook  9 หลายเดือนก่อน

      मैले यो कुरा भिडियोमा भनेको छु । सिकाइ उपलब्धि दुई प्रकारका हुन्छन् । शैक्षिक सत्रको सुरुदेखि मूल्याङ्कन नगरेपछि 165 राख्नु बेकार छ । वर्षको अन्तिममा आएर सिकाइ उपलब्धि खोज्नेहरुले कक्षागत सिकाइ उपलब्धि नै राख्ने हो ।

  • @Aalablimbumenyangbo
    @Aalablimbumenyangbo 10 หลายเดือนก่อน

    🙏🙏🙏

  • @damodaracharya5853
    @damodaracharya5853 9 หลายเดือนก่อน

    School le aafai add gareko subject kina delete hudaina sir ?

    • @NepaliBook
      @NepaliBook  9 หลายเดือนก่อน

      tyo ta hunxa sir edit garna pani milxa

  • @DipendraSchool
    @DipendraSchool 10 หลายเดือนก่อน

    ❤❤❤🎉🎉

  • @jp.khawas
    @jp.khawas 9 หลายเดือนก่อน

    कक्षागत सिकाई उपलव्धी हाल्ने हो कि विषयक्षेत्रगत सिकाई उपलव्धी सर ?

    • @NepaliBook
      @NepaliBook  9 หลายเดือนก่อน

      शैक्षिक सत्रको सुरुदेखि नै नियमानुसारको मूल्याङ्कन गर्नुभएको छ भने यसै पनि विषय क्षेत्रगत सिकाइ उपलब्धि अनुसार मूल्याङ्कन भइरहेको हुन्छ । अन्तिममा आएर गर्ने भएपछि त कक्षागत सिकाइ उपलब्धि राख्दा भैगो । मूल्याङ्कन नै नगरिएका सिकाइ उपलब्धि किन बढी देखाउनु ?

    • @manojsaud729
      @manojsaud729 9 หลายเดือนก่อน

      अनि अंक के को आधारमा राख्ने त सर

  • @ChandraPandey-q7m
    @ChandraPandey-q7m 9 หลายเดือนก่อน

    ग्रेड लेजर र रिजल्ट सेट कसरी निकाल्ने होला ।

    • @NepaliBook
      @NepaliBook  9 หลายเดือนก่อน

      Manage exam ma gayepaxi tehi hunxa ledger nikalne option

  • @chandragurdhami3395
    @chandragurdhami3395 10 หลายเดือนก่อน

    NG aaymaa k gerne sir

    • @NepaliBook
      @NepaliBook  10 หลายเดือนก่อน

      2 Bhanda badhi sub ma NG aaye class dohoryaune.

  • @modernhistory8010
    @modernhistory8010 10 หลายเดือนก่อน

    Dipendra Secondary School sacchikai ko school ho ki fake ho...

    • @NepaliBook
      @NepaliBook  10 หลายเดือนก่อน

      Kina ?

    • @bheshrajkhadka9113
      @bheshrajkhadka9113 10 หลายเดือนก่อน

      EMIS MAI DEKHAKO XA. REAL HOLA NI

  • @damodaracharya5853
    @damodaracharya5853 9 หลายเดือนก่อน

    दोहोरिएका दुइवटै विषय मार्क इन्ट्री भयो भने कसरी हटाउन सकिन्छ सर ?

    • @NepaliBook
      @NepaliBook  9 หลายเดือนก่อน

      पुनः Mark entry गरेको ठाउँमा गएर mark हटाएर save गर्नुस् त सर ! हुनसक्छ ।

  • @NarbdrSaud-ob1ul
    @NarbdrSaud-ob1ul 7 หลายเดือนก่อน

    अपडेट गर्दा फेल विद्यार्थी पास भए त्यसलाई सच्चाउन सकिन्छ सर