SEE दिने विद्यार्थीकाे समष्टिगत विवरण फाराम बनाउने तरिका | SEE 2081 | NATIONAL EXAMINATIONS BOARD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.พ. 2025
  • Video title:
    SEE दिने विद्यार्थीकाे समष्टिगत विवरण फाराम बनाउने तरिका | SEE 2081 | NATIONAL EXAMINATIONS BOARD
    About this video:
    याे भिडियाेमा SEE काे समष्टिगत विवरण फाराम तयार गर्ने सम्पूर्ण तरिका एकएक गरेर सिकाइएकाे छ ।
    SEE का लागि आवेदन फाराम भरेका विद्यार्थीहरूकाे विवरण पेस गर्नका लागि विद्यालयले समष्टिगत विवरण तयार गर्नुपर्ने हुन्छ । उक्त फाराम Excel मा कसरी तयार गर्ने भन्ने तरिका याे भिडियाे हेर्ने दर्शकले सिक्न पाउनुहुने छ ।
    यस च्यानलमा मूल्याङ्कन तरिका, ग्रेडसिट र ग्रेडनिर्माण तरिका लगायतका थुप्रै भिडियोहरु यसअघि नै प्रकाशित भइसकेका छन् हेर्नका लागि यहाँ दिइएको लिंकमा जान सक्नुहुने छ ।
    Grade Sheet Related Videos :
    • School Related
    Follow on Instagram : ...
    Free Excel Class link :
    • Excel Course
    =======================
    कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
    • त्रैमासिक परीक्षा समेट...
    विद्यालय सुधार याेजना
    • विद्यालय सुधार योजनाको...
    =========================
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    Excel Course
    • Excel Course
    School Related: • School Related
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    PDF Related
    www.youtube.co...
    #nepali_book
    #SEE_2081
    #application_form

ความคิดเห็น • 8

  • @bijaykc1268
    @bijaykc1268 15 วันที่ผ่านมา +2

    Yo excel file nai description ma rakhdinu vaye ajha ramro hunthyo

  • @jayantipandey1372
    @jayantipandey1372 15 วันที่ผ่านมา +1

    Thank u sir

  • @kiransubedi1476
    @kiransubedi1476 16 วันที่ผ่านมา +1

    Thank you Sir

  • @ambikadhakal8558
    @ambikadhakal8558 16 วันที่ผ่านมา +1

    tq sir

  • @DipendraSchool
    @DipendraSchool 14 วันที่ผ่านมา

    ❤🎉

  • @rsharma64
    @rsharma64 16 วันที่ผ่านมา +1

    धन्यवाद सर
    कक्षा 9 को रजिस्ट्रेसनको समष्टिगत पनि बनाउन सिकाउनु होला सर 🙏

  • @MNGL901
    @MNGL901 7 วันที่ผ่านมา

    Ms word बाट प्रत्येक Page Break को Letterhead बाट केही शब्दहरू जस्तै ref.no, Dispatch no, विषय,
    मिति र प्रमाणित गर्ने व्यक्तिको नाम हरु excel sheet मा मानौ column A1 मा ref no,B1 मा Dispatch no, c1 मा विषय, d1 मा मिति, e1 मा परमाणित गर्ने व्यक्तिको नाम स्वचालित रूपमा (Automatically) सेभ भएर जाने र सोही current page लाई pdf फाइलमा Save गरेर column f1 ma सेभ हुने
    यस्तो फाइल कसरी बनाउने
    Excell फाइलमा चलानी र दर्ता बनाउन खोजेको

  • @sarbodayahsss5047
    @sarbodayahsss5047 11 วันที่ผ่านมา

    सबै भो तर फुटर हुन सकेन किन फोन उठान मिल्छ भने सहयोग गराै सर