रबि लामिछानेलाई संसदबाट क्लिनचिट ! प्रचण्डले दिए काँग्रेसलाई नमिठो जवाफ Prachanda speech about rabi
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- रबि लामिछानेलाई संसदबाट क्लिनचिट ! प्रचण्डले दिए काँग्रेसलाई नमिठो जवाफ Prachanda speech about rabi lamichane
#prachanda #rabilamichhane #prachandainterview #rabilamichane
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►TH-cam: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News
रबि लामिछानेबारे प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति कस्तो लाग्यो ? जस्तो लाग्यो उस्तै कमेन्ट गर्नुहोला
Prachand ke ho bhanera rabi le bujnuparxa
ठिकै छ मेरो बुझाइ ❤
मन पर्यो❤❤
Man paryo
खेलाडी हो जे पनि गर्छ
जय घण्टी कालो काङ्ग्रेस लाई जेल हालेको हेर्न आतुर छौ
East indian protest terrorist prachande mission destroyed nepal nepali culture
Ahh vanya
सहि कुरा
प्रधान मन्त्री ज्यु धेरै राम्रो काम गर्नु भयेको छ येसै गरि सबैको मन जितेर काम गर्नु होला । रबि गृहमन्त्री ज्युलाइ साथ र सहयोग हमेशा दिनु होला येस्मा हजुर को हर काम को सफलता पुरा हुनेछ।
अब कांग्रेसको ८४ मा नाम निशाना मेटाउने हो ढुक्क भए हुन्छ गगने विश्व प्रकास को राज नीति करियर भने को मात्र ३बर्स हो यस्मा दुई मत छैन
जय घण्टी
Agree
सहि
Sahi vannu vayo
Khulit
rabi dai we are with you please never ever give up 💪💪💪💪💪💪💪
जय घन्टी जय रबि दाइ❤❤
East indian terrorist company prachande mission sikkim destroyed nepal
यस्तो हुनुपर्छ प्रधान मन्त्री भनेको ❤🎉🎉
आज भने शही कुरा गरे है प्रचन्ड बाले
East India attankari prachande mission sikkim
जय घण्टी जय रबि दाइ अब थुन्ने पलाे भाउजू र बाख्रा चाेरकाे ।
हो एक दम साही कुरा जेल हाल्नै पर्छ
😃😃
घण्टि फुट्छ 84 मा। माओबादी 8 सिट मा आउँछ।
Kina tapaile futaune horra ? Hawa ma nabolnuba @@suryabasnet8943
प्रचण्ड सरकार जिन्दावाद
भ्रष्टाचारि सबै लाई छिटो भन्दा छिटो जेल कोच्नु पर्यो गृहमन्त्री ज्यु
जय रवि दाइ❤❤🎉🎉🎉
सहि विश्लेषण प्रधानमन्त्री ज्यु ।धन्यवाद
अब रबि सर अब नेपाली काङ्ग्रेस बाटा छानबिन सुरु गर्नुस याे काङ्ग्रेस काे चाेर हरु लाई एका एक खाेरमा हाल्नुस जय घन्टि 🔔🔔🔔🔔🔔🔔🔔
Aaru chahi
हो यस्तो हुनु पर्छ प्रधानमन्त्री ।अनि मात्रै देश मा केही राम्रो हुन्छ ।
East India. Attankari prachande mission sikkim destroyed nepal
Prachanda is great n strong leader. Koi maai kaa laal chaina aru nepal maa.
प्रधानमन्त्री प्रचण्ड सर अनि रबि सर लाई सबैले साथ दिनु पर्छ
East indian. Attankari prachande mission sikkim destroyed nepal
म मेरो ब्यक्तिगत सलाम कमरेट प्रचण्ड ज्यु लाई गर्दछु अब उहाले भ्रष्ट हरुलाई ठेक्कान लगाउनुनै पर्छ जय कमरेट
जय रबि लामिछाने , शुभकामना ❤❤❤
Good PM jiu
प्रधानमन्त्री ज्यु लाई बधाइ छ
कालो काङ्ग्रेस लाई देसैभरिबाट बहिस्कार गरौ🎉
प्रचण्ड सरकार जिन्दाबाद
बालेन भन्दा कडा रबि लामिछाने जय नेपाल
धेरै धेरै बधाई छ प्रधानमन्त्री ज्यु लाई
दिपक गिरी जि रबिको राजिनामा माग्नु भन्दा घोराही तुल्सीपुरको बाटो मरमत को आवाज उठायको भय दङाली जनताले तपाइँको बहाफुरी लाई मान्न सक्थ्य ।रबिको खुट्टा नतानेर अगाडि बढ्नदेउ जय घण्टी
Good rabijiu n prchanda jiu
Rabi jii you are The Great 👍 ❤❤❤
samman xa pm sir🙏🙏👍️👍️
आज चाइ सत्ये बोलो प्रचण्ड ले
Good
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔जय घण्टी🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Goodlock pm
pm प्रचण्ड र रविको केमिस्ट्री मिलेकोमा खुशी लाग्यो ।
❤❤❤❤❤❤❤❤❤❤Salam
Jaya ghanti
बासतब मा सफा नै रैछन प्रचण्ड राम्रो मान्छेको साथ नपाएर रछ अब साथ रबीको छ जयहोस सबैले सहयोग गर्नुपर्छ
प्रचन्द ले यो पाली जन्ता खुसी हुने काम गर्नु पर्छ रबि सर को त के कुर गर्नु नै हुन्छ❤
सलाम प्रधानमन्त्रीको अभिब्यक्ति लाई रबि दाजु अगाडि बढाउनुस्।।।
Love you prachanda❤😘
जिबिलाइ तुरुन्तै समाउन आदेस दिन प्रचण्ड रबि
Jaye rabi sir
जय घन्टी 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵जय रबी ❤❤❤
प्रधान मन्त्री ज्युको भनाइ सुनेर लाग्छ कि अब नेपालमा केइ राम्रो काम हुन्छ
धन्यबाद
गूड् रबि ❤❤
यकदम सहि हाे
Ravi lamechani❤️💐
Good jai ravi
Jay ghanti
💯 % sai pm gm good job keep it forever
rabilaamichhane is good person
सलाम छ प्रधानमन्त्री ज्यु प्रधानमन्त्री र गृहमन्त्री दुबै जना मिलेर यक अर्का मा साथ सपोट मा देश र जनताको लागि काम गर्नु हुन्छ भन्ने बिश्वास लियका छन जनताले
Rabi jii is People's Voice Voice Voice ❤❤❤
Sahi ho❤❤❤❤❤
Vevy good parchant jiu❤❤❤❤❤❤❤
Good
रबि सरलाइ हामी सबैले साथ दिनु पर्छ 🙏🇳🇵
वाउ, गजब प्रधानमन्त्री ज्यू, यहाले गृह मन्त्रीकाे बारेमा ब्यक्त गर्नुभएकाे विचार सत प्रतिसत सही र दमदार छ
Good luck rabi dai
Good luck rabi dai
🔔🔔🔔🔔👏👏❤️❤️
Jay ravi sir
Good
Gagan ko anuhar hernu bho
Thanks
Jay 🔔 jay Rabi❤
एस्टो हनुपर्छ प्रधानमंत्री अनी मात्र देशमा बिकास हुन्छ।जय घंटी अब कालों कांग्रेश जो रबीको बिरोध गर्ने बाख़्रे लाई जेल कोचनू परो प्रम ज्यू🙏
जय रवि दाई जय प्रधानमन्त्री ज्यू प्रचण्ड
Good 👍
❤❤❤
Thank you very much pm ju
Hajhur ko sambodhan very nice
Rabi is great person
Good parchanda sar
जय रबि जय नेपाल❤❤
प्रचण्ड 🙏🙏
देवर बाबू हरुलाइ छट्पटी भै सक्यो बौलाहा सकेछन भाउजू लाई बचाउन होइट कांग्रेस गयो अब पक्का पक्की हो ढुक्क हुनुहोस्
Rabi jii good luck God bless you 🙏 🙏 🙏
मर्छस् कालो कांग्रेस ? बाहिरै कालो, भित्रै कालो ।
Fantastic
Jaya ghanti 🔔🔔🔔
प्रचण्ड जि एउट भोट गयो मेरो तर्फबाट।
यो कालो कांग्रेस लाई देश बाट पत्तासाप गर्न अति आवश्यक छ
Ghanta kp ko xaura
Jay ghanti
Good luck रवि सर सलुट छ pm जिउ
Jaya ghanti 84 ko pradhan mantri rabi
Jay ghanti
Jay ghanti
Jay parchand & rabi jay ghanti🎉❤🇳🇵🙏🔔
हामी फेरि चितवन देखि आउन नपरोस पहिलो चोटि भृकुटीमण्डपमा पुलिसले लाथिचार्ज गर्यो अब आउन पर्यो भने सिधै सिहंदरबार र संसद भवन घेर्ने हो।
👏👏👏
जय घन्टी🔔🔔🔔🔔🔔
Rabi jii is genuine nation lover and People's Voice The Great Leader Rabi lamechhane jindabad jindabad jindabad God bless you Rabi 🙏 🙏 🙏 ❤❤❤
Jay ghantiii 🎉🎉rabi sar100%god
Good luck rabi sir
Good luck rabi dai
Good luck. Rani
Thank you.....pm ji✌️
So nice of you
Good pm ji
जय माअाेवादि माअाेवादिलाई भाेट।👏👏👏🇳🇵
काङ्ग्रेसि हरु को मुखमा प्रधानमन्त्री ले बुझो लगाइ दिए।यदि प्रमाण भेटेका भए रवि लाई जेल हाली सक्थिए।उपाय नलागेर नै अहिले गृहमन्त्री दिएका हुन्।अब भ्रष्टाचारी लाई जेल कोच्न लाई प्रधानमन्त्री ले बाधा अवरोध गर्नु भएन।
Good.pm
जय घन्टि🇳🇵🙏🇳🇵
धनेबाद प्रधानमत्रीजि
Right kura
जय घन्टी जय जय घन्टी जय र बिसार, 🔔🔔🔔