पुरानो नेता त्येही कुर्चिमा पुग्नको लागि बिसौ बर्ष तहमा नहस बनाए तर त्येही कुर्चिमा पुग्न कसैलाई केहि नवीगारी त्येही कुर्चिमा पुगे गोपाल वालेन सर रवि सर हरक सर अनुशासन शिक्षा ज्ञान चेतना सबै भन्दा महत्वपुर्ण कुरा हो
ए भुषण दहाल ज्यू यि दुई चार जनाहरूले हामी करौंडौंजन्ताहरूलाइ बलिको बोको किन बनाएको हँ , अतः अब दाइ यि कंशहरूलाइ कृष्ण बनेर जून दिन ध्वस्त बनाएपछि मात्र हामी सारा नेपाली जनताहरुको दिन खुल्छ हैं ,अन्यथा हामी सारा नेपाली जनताहरुको कुनै विकल्प छैननैं । सबैमा सधन्यवाद छ हैं ।।
भूषण दाहाल जस्तो अब्बल बौद्दिक पत्रकारको बिचारबाट म अत्तिनै प्रभाबित हुन्छु । सारै तुकका कुरा गर्नुहुन्छ , प्रश्ट बक्ता , बुझेर मात्र बोल्ने , सबैलाइ समान तराजुमा राख्ने ब्यक्तित्व तपाइको यो बिचार राज्य गलत तरिकाले चलाउने , चलाइरहेका र चलाउने सोँच पालि रहेका गधारुपि राजनितिक नेतृत्वहरुको मानसपटलमा प्रकाश बनी छिरोस र नेपाल आमालाइ सन्सारकै राम्री बनाउने काममा भुमिका खेलुन । आदरणिय पत्रकार ज्यु यस्तै यस्तै गहकिला बिचार निरन्तर आइरहोस ।
ए, हजुर,, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्,, तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं,, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको,🎉
पछिल्ला राजनैतिक घटनाक्रम हेर्दा याे देशका संविधान निर्माता भन्नेहरु नै कानुन र संविधानकाे घाँटी निचार्ने पात्रका रुपमा खडा भएका छन् । संसद र सत्ता अहिले राजनैतिक प्रतिसाेध लिने ठाउँ भएकाे छ अनि जनताका मुद्दाहरु अाेझेलमै छन् ।
भूषण दाई को personality, पत्रकारिता राम्रो लाग्छ, आजको वहाँको बिश्लेषण अझ धेरै राम्रो लाग्यो, कति कुराहरु, सायद साईबर क्राईम मा पर्छ होला जस्तो गरी निर्धक्क हुन नसकेको , रबी लामिछानेको बारेमा सोधिएको प्रश्नमा , सत्ता मा जान नहुने , हतार भयो भन्ने कुराको बिश्लेषण केही कमी लाग्यो , सत्तामा गएर त अरु पुराना महोदय हरु शसंकित हुन पुगे ,सत्तामा नगए त .... हुन्छ ...!हुँदैन ... भन्ने अंक गणित लागु गरी हाल्छ, तर तपाईं को बिश्लेषणको सम्मान छ ! माइण्ड नगर्नुस ल , तपाईं 12 भाई मध्य पर्छ की पर्दैन , जिज्ञासा लाग्यो 😢
हिजो एउटा राजा थियो आज हजारौं राजा भए र देश लुटे भन्ने कुरा 1000% सहि हो तर राजाको पालामा बाहिर देखिदा एउटा राजा भए पनि दाजुभाइ, दिदीबहिनी, छोराछोरी सबै शाखा सन्तानहरुले राज्य बाट सेवा सुबिधा र मासिक तलब खान्थे? हिजो देखि आज सम्म राजा देखि काङ्ग्रेस, एमाले, राप्रपा र माओवादीले पालैपालो नेपालको शासक बने तर उनीहरुले कहिलै पनि देश बिकाश गर्न र जनताको हकहितमा काम गरेनन् सधै आफू र आफ्नो नातेदार, आसेपासेलाई धनी बनाउने र सरकारी जागिर दिलाइ दिने भर्ती केन्द्र मात्र खोले?? जापानीज, कोरियाली र चाइनिजहरुले आ- आफ्नै ठाउँ बाट दिनको 16-18 घण्टा सम्म दिन रात नभनी मेहनत, परिश्रम र पसिनाले आफ्नो देशलाई बिकसित र शक्तिशाली रास्ट्र बनाए तर नेपाली भेडाहरुले देश बिकाश गर्न बालेन र हर्क जस्तो इमानदार र देशभक्त नेतालाइ भोट दिदा 2 बर्ष भित्र काठमाडौ र धरानमा भएको बिकाश र परिवर्तन हेरि बुझ्नु पर्ने हो तर अझै पनि राजा, काङ्ग्रेस, एमाले, राप्रपा र माओवादी, रास्वपा, दुर्गाले देश बिकाश गर्दिन्छ र सुति सुति खाउला भन्ने सपना देख्छन् अचम्म लाग्छ??😂😃😂
यी विदेशी गुलामहरु, विभिन्न दलहरु , तिनका नेता नामका गुखानेहरु , झोलेहरु , कठपुतलीहरु , लुटाहा फटाहहरु भन्दा देशका राजा अवश्य पनि देश र जनताप्रति न्यायमुलक थिए । सो अब नेपाली जनतालाई अलमल्याउन राजपरिवारको खर्चको कुरो ल्याउन पर्दैन ।
Ya. I have the same grievance. But new video banauna vyaena hola, dal bhat ta khanu paryo vanera reupload gareko hola vanera alikati matra hereko astikai raicha so herina.
प्रचण्डे वाट पनि जाेगिनु पर्छ किन कि मेयर वालेन शीत नजिक हुन ला काे देखिन्छ कुनै पनि पार्टि हरु बाट पनि जाेगिनु पर्छ र बालेन ले सहि काम गरेका छन् अनि डराई हाल्छन नि,,
बालेन काे काम र हर्क काे काम गर्ने शैली अलग अलग किसिमको छ। आफैं लागेर काम गर्ने हर्क हुन भने बालेन ले अरुलाई काम लगाएर काम गर्ने नेता हुन्। दुवै काम काे लागी नम्बर एक हुन ।
नयाँ पुराना नेता ,दल ,हरु बाट नेपाल र नेपाली हरु को हक हित मा काम गर्छ भन्ने सपना देख्नु "आकाशको फल आँखा तरी मर् "भन्ने परम्परागत उखान लाई चरितार्थ गर्दै बस्नु हो ।
पंचायतकालमा पनि जनताहरूलाई आफ्नो कुरा राख्न जुलुस गरेर सभा गर्न टुढिंखालको खुल्ला मंच प्रयोग गर्न खुल्ला थियो तर अहिले बिभिन्न नाममा राज्यशक्तिले गरेको ब्यथितिमा पार्टीका नेतृत्वले सहि रूपले इमानदारीका साथ देस र जनतालाई केन्द्रबिन्दु बनाएर बिकासको र रोजगारीका लागि एड्रेस गर्न सकेको दखिएना ।
100 percent sahi bhanyo varishta patrakar bhushan dahal ju le Rashtria swatantraparty ka neta mantri shansadharu le yo desh ra 3 karod nepali jantaharulai Ahile ko sarkar ka amale congres party ka savai maha bhrasta thag lootea danka dalalmafia haru le jaljhel xalkapatko ullu banaune bhram rajniti garera desh ra nepali jantahru lai ajhai bhenda bakhra jhain sonchera hukumi shasan grane prapanch gare ko xa telai jarai bata ukhalne 56 inch bhae ka jastai ravii lamexane balen harkaharu jastai banera sath diyo bhane yesta Amale ka kp li ke congres ka 7 patak pradhanmantri bhako kehi lagdaina 3karod nepali janharu ma2 karod 50 lakh nepali jantahru ground mai sath ra saport dina lagi pari sake xan jai nepal
भुषण दहाल ज्यू हजूरको सम्पूर्ण भनाइहरु बिल्कूलै सत्य छन् हैं , अतः हजूरलाइ हामी सारा नेपाली जनताहरुको तर्फबाट मूरि मूरि धन्यवाद छ हैं ।।😊
nepal bahira ho jasto lago tapai.....yehi kura nepal ma basera garnu na
यसरि हो युवाले साथ दिने ।सरलाई मुरि मुरि सम्मान
सबै पत्रकार मिडिया सबै बिशलेशण गरने यस्तै स्वतंत्र कर्मठ भुशण जी जस्ता भैदीयेको भये देश को यो दुरदशा देखनू पर्ने थियेन
व्यक्ति मन पर्ने भन्नेनै होइन । व्यक्तिको आचरण स्वभाब र नियत ले प्रभाब पार्दछ । यस्तै स्वच्छ भावना भयका विज्ञहरु अगादी निस्किनु जरुरी छ । सही विश्लेषण
स्यालुट सर।🙏
सारै गहन बिश्लेषण अहिलेको वास्तविकता
भुषण दाहाल पुराना इमानदार बरिस्ठ पत्रकार मेरो सलाम छ🙏
👍🏿
उत्कृष्ट भनाई 🙏
भूषण सरको भनाइ एकदमै दाम्दार छ।
निष्पक्ष बिश्लेषकका हैसियतले राख्नु भएका यी मनछुने बाणीले अबश्य पनि हामी सबैकाे मन छाेएकाे हुनुपर्छ । यस्का लागि धेरै धेरै धन्यवाद !
सहि बिष्लेसन भुसन सर को ❤❤❤
रबिलाइ करोडौं ले साथ दिउ ।रास्वपाको दिनप्रतिदिन बढ्दो लोकप्रियता देखेर सबै दल डराएका छ्न।
सहि बिचार सर।
🙏🙏❤️❤️👍👍मलाई मन पर्ने मान्छे
मलाई मन पर्ने ब्यक्ती हुनुहुन्छ भूषण दाहाल ज्यु, सारै राम्रो बिश्लेषण, Thank you so much.
बौद्धिक व्यक्तित्वको विश्लेषण एकदम सही लाग्यो!
एकदम सही भने जस्तो लाग्यो भुसाल सरको
सही बिश्लेषण गर्नु भयो
great guy. nepal needs to know him well.
भुसन सरलाई धेरै धेरै सम्मान ❤
पुरानो नेता त्येही कुर्चिमा पुग्नको लागि बिसौ बर्ष तहमा नहस बनाए तर त्येही कुर्चिमा पुग्न कसैलाई केहि नवीगारी त्येही कुर्चिमा पुगे गोपाल वालेन सर रवि सर हरक सर अनुशासन शिक्षा ज्ञान चेतना सबै भन्दा महत्वपुर्ण कुरा हो
Sarai ramro bisleshan sir .thank you.
ए भुषण दहाल ज्यू यि दुई चार जनाहरूले हामी करौंडौंजन्ताहरूलाइ बलिको बोको किन बनाएको हँ , अतः अब दाइ यि कंशहरूलाइ कृष्ण बनेर जून दिन ध्वस्त बनाएपछि मात्र हामी सारा नेपाली जनताहरुको दिन खुल्छ हैं ,अन्यथा हामी सारा नेपाली जनताहरुको कुनै विकल्प छैननैं । सबैमा सधन्यवाद छ हैं ।।
भूषण दाहाल जस्तो अब्बल बौद्दिक पत्रकारको बिचारबाट म अत्तिनै प्रभाबित हुन्छु । सारै तुकका कुरा गर्नुहुन्छ , प्रश्ट बक्ता , बुझेर मात्र बोल्ने , सबैलाइ समान तराजुमा राख्ने ब्यक्तित्व तपाइको यो बिचार राज्य गलत तरिकाले चलाउने , चलाइरहेका र चलाउने सोँच पालि रहेका गधारुपि राजनितिक नेतृत्वहरुको मानसपटलमा प्रकाश बनी छिरोस र नेपाल आमालाइ सन्सारकै राम्री बनाउने काममा भुमिका खेलुन ।
आदरणिय पत्रकार ज्यु यस्तै यस्तै गहकिला बिचार निरन्तर आइरहोस ।
एकदम राम्रो कुरा गर्नु भयो भूषण दाहाल ज्यु लाई नमन 🙏🏿🙏🏿
भनाई सारै राम्रो सबै लाई बराबर द्रिष्टी ले हेरनी हुनुहुन्छ जय रबी जय घंन्टी
भूषण दहाल सरले एकपटक रबि लामिछाने लाई हजुर को प्रोग्राम मा बोलाएर अन्तरवार्ता लिएको हेर्न आतुर छौं।
ए, हजुर,, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्,, तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं,, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको,🎉
भुशन जी को कुरो अत्यन्तै सान्दर्भिक छ / सत्तामा बसे पछी आँखा नदेख्ने लुटेरा नेताहरुलाई सडकमा नघिसार्दा सम्म चेत खुल्ने छैन / जागौ सबै /
पछिल्ला राजनैतिक घटनाक्रम हेर्दा याे देशका संविधान निर्माता भन्नेहरु नै कानुन र संविधानकाे घाँटी निचार्ने पात्रका रुपमा खडा भएका छन् । संसद र सत्ता अहिले राजनैतिक प्रतिसाेध लिने ठाउँ भएकाे छ अनि जनताका मुद्दाहरु अाेझेलमै छन् ।
सलाम छ भूषण सरलाई
भूषण दाहाल सर जस्तो मान्छेहरू राजनीतिमा न आए यो देश कहिलै सुध्रिने छैन।
आहा ! भूषण दाइ लाई सुन्नु को मजै अर्को छ । ज्ञान भनेको यो हो। फलेको हागो भनेको यो हो ।
सहि कुरा भन्नेहरु लाई यहाँ सत्ता ले राजा बादी,प्रतिगामी ,,एजेन्ट वा १२ भाइबादी भनिन्छ! खै थाहा छैन याहा लाई के भन्नान कुन्नी!
भूषण दाइ सल्युट हजुरलाइ । हजुरलाइ पनि देशको बिशिष्ठ ओहोदामा बसेको हेर्न चाहान्छु प्लीज राजनीतिमा आउनुस अहिलेको अबस्थामा देशलाइ तपाइको धेरै खाचो छ ।
भूषण दाई को personality, पत्रकारिता राम्रो लाग्छ, आजको वहाँको बिश्लेषण अझ धेरै राम्रो लाग्यो, कति कुराहरु, सायद साईबर क्राईम मा पर्छ होला जस्तो गरी निर्धक्क हुन नसकेको , रबी लामिछानेको बारेमा सोधिएको प्रश्नमा , सत्ता मा जान नहुने , हतार भयो भन्ने कुराको बिश्लेषण केही कमी लाग्यो , सत्तामा गएर त अरु पुराना महोदय हरु शसंकित हुन पुगे ,सत्तामा नगए त .... हुन्छ ...!हुँदैन ... भन्ने अंक गणित लागु गरी हाल्छ, तर तपाईं को बिश्लेषणको सम्मान छ ! माइण्ड नगर्नुस ल , तपाईं 12 भाई मध्य पर्छ की पर्दैन , जिज्ञासा लाग्यो 😢
हिजो एउटा राजा थियो आज हजारौं राजा भए र देश लुटे भन्ने कुरा 1000% सहि हो तर राजाको पालामा बाहिर देखिदा एउटा राजा भए पनि दाजुभाइ, दिदीबहिनी, छोराछोरी सबै शाखा सन्तानहरुले राज्य बाट सेवा सुबिधा र मासिक तलब खान्थे?
हिजो देखि आज सम्म राजा देखि काङ्ग्रेस, एमाले, राप्रपा र माओवादीले पालैपालो नेपालको शासक बने तर उनीहरुले कहिलै पनि देश बिकाश गर्न र जनताको हकहितमा काम गरेनन् सधै आफू र आफ्नो नातेदार, आसेपासेलाई धनी बनाउने र सरकारी जागिर दिलाइ दिने भर्ती केन्द्र मात्र खोले??
जापानीज, कोरियाली र चाइनिजहरुले आ- आफ्नै ठाउँ बाट दिनको 16-18 घण्टा सम्म दिन रात नभनी मेहनत, परिश्रम र पसिनाले आफ्नो देशलाई बिकसित र शक्तिशाली रास्ट्र बनाए तर नेपाली भेडाहरुले देश बिकाश गर्न बालेन र हर्क जस्तो इमानदार र देशभक्त नेतालाइ भोट दिदा 2 बर्ष भित्र काठमाडौ र धरानमा भएको बिकाश र परिवर्तन हेरि बुझ्नु पर्ने हो तर अझै पनि राजा, काङ्ग्रेस, एमाले, राप्रपा र माओवादी, रास्वपा, दुर्गाले देश बिकाश गर्दिन्छ र सुति सुति खाउला भन्ने सपना देख्छन् अचम्म लाग्छ??😂😃😂
यी विदेशी गुलामहरु, विभिन्न दलहरु , तिनका नेता नामका गुखानेहरु , झोलेहरु , कठपुतलीहरु , लुटाहा फटाहहरु भन्दा देशका राजा अवश्य पनि देश र जनताप्रति न्यायमुलक थिए । सो अब नेपाली जनतालाई अलमल्याउन राजपरिवारको खर्चको कुरो ल्याउन पर्दैन ।
Right thanku
अन्तरवार्ता लिनेकाे पनि प्रश्न उत्तर गर्दा देखाउनु पर्याे।
Very remakable interview !! well done .
❤ Well Said it 's Very True ❤️
सही बुझाइ।
Jay Ravi dhai
Well said
🙏🙏
भुषन दाहाल उहाँ संग सहि तर्क हरु छन् कसको कारणले र कसरी भद्रगोल भयो देश भन्ने कुरा राम्रो संग थाहा छ उहांलाइ
सही विश्लेषण
R u right
Sarai Ramro Bisleson नमस्कार छ
हो विश्लेषण यस्तो निस्पक्ष हुनुपर्छ ।
Good sir...100% Right.....🙏🙏 Sir
Everest Nepal ko big fan ho tara please eutai video patak patak nalaidinu hola dhanyabaad
Ya. I have the same grievance. But new video banauna vyaena hola, dal bhat ta khanu paryo vanera reupload gareko hola vanera alikati matra hereko astikai raicha so herina.
Kate ramro interview ❤
दिल भुषण सॅाचीकै बौदिक परिपाको संचारकर्मी
प्रचण्डे वाट पनि जाेगिनु पर्छ किन कि मेयर वालेन शीत नजिक हुन ला काे देखिन्छ कुनै पनि पार्टि हरु बाट पनि जाेगिनु पर्छ र बालेन ले सहि काम गरेका छन् अनि डराई हाल्छन नि,,
Sai ho sir
राज्य भनेको जिम गइरहेको पहलवान जस्तै हो ! Wow ! Deep analysis !
भुसन जि ! सुनलाइ कसि नलगाइ चिन्न सकिन्न ! बालेन लाई त्यो पर्दैन ?
very Good job sir
बालेन काे काम र हर्क काे काम गर्ने शैली अलग अलग किसिमको छ। आफैं लागेर काम गर्ने हर्क हुन भने बालेन ले अरुलाई काम लगाएर काम गर्ने नेता हुन्। दुवै काम काे लागी नम्बर एक हुन ।
You are great busan sar hajur lai salam xa❤❤❤❤❤❤❤❤❤❤
भुषण दाहाल दाजु सलाम
कस्तो राम्रो बीचार।
🙏🙏
Damdar ❤
भुषण दाहाल भनेकाे न देशको सच्चा पत्रकार हुन् नमन
भूषण दहाल ज्यु सङ्गको हरेक प्रश्नको उत्तर एकदम सतिक लाग्यो ।
नयाँ पुराना नेता ,दल ,हरु बाट नेपाल र नेपाली हरु को हक हित मा काम गर्छ भन्ने सपना देख्नु "आकाशको फल आँखा तरी मर् "भन्ने परम्परागत उखान लाई चरितार्थ गर्दै बस्नु हो ।
Good news for civilian
सहि विश्लेषण
पंचायतकालमा पनि जनताहरूलाई आफ्नो कुरा राख्न जुलुस गरेर सभा गर्न टुढिंखालको खुल्ला मंच
प्रयोग गर्न खुल्ला थियो तर अहिले बिभिन्न नाममा राज्यशक्तिले गरेको ब्यथितिमा पार्टीका नेतृत्वले सहि रूपले इमानदारीका साथ देस र जनतालाई केन्द्रबिन्दु बनाएर बिकासको र रोजगारीका लागि
एड्रेस गर्न सकेको दखिएना ।
My legend Mr. Bhusan dAhal
100 percent sahi bhanyo varishta patrakar bhushan dahal ju le Rashtria swatantraparty ka neta mantri shansadharu le yo desh ra 3 karod nepali jantaharulai Ahile ko sarkar ka amale congres party ka savai maha bhrasta thag lootea danka dalalmafia haru le jaljhel xalkapatko ullu banaune bhram rajniti garera desh ra nepali jantahru lai ajhai bhenda bakhra jhain sonchera hukumi shasan grane prapanch gare ko xa telai jarai bata ukhalne 56 inch bhae ka jastai ravii lamexane balen harkaharu jastai banera sath diyo bhane yesta Amale ka kp li ke congres ka 7 patak pradhanmantri bhako kehi lagdaina 3karod nepali janharu ma2 karod 50 lakh nepali jantahru ground mai sath ra saport dina lagi pari sake xan jai nepal
सहि बिस्लेसण दाहाल सर सल्युट छ
you are absolutely correct Bhushan sir
भुषण दाहाल जी ❤❤❤❤❤
Thank you Bhushan sir
respected person 😊😊
Best interview
एउटै सब्द काफीछ 🎉
सत्यमेव जयते ❤❤❤
Sahi kura garnu vayo
जय देश जय घन्टी
मेरो बुझाइमा विवादमा कम आएका एक वरिष्ठ पत्रकार ❤
Yetiko prasta bichar vako manxee le hamro leadership lai sujhaab dinu hola 🇳🇵🇳🇵 duniya aafno economy lai daroo banaunu parxa
❤❤❤
दुर्गा प्रसाईं रास्वापा नेत्री ज्वाला सङ्ग्रौलाको ठाडो जाहेरी उजुरी बाट पर्क्राउ परेका हुन ।
Good analysis Bhushan.
Vusan sir salam
Vusan dahal jue lai 🙏🙏🙏
100%
Yes
🛎️🛎️🛎️🔔🔔🛎️🛎️🔔🙏🙏🙏🙏
Bhusan ji tapai bhane ko imandar janalist ho bhanne kura thaha thiyo, jhanai tapai ko jawaf sunera dherai khusilagyo 😊😊
भुषण 5:47 सरको कुरा यथार्त र राईट
Always respect to Bhusan sir
जय घण्टी
Counter challenge
100% right ✅
भुसनजी अब सकृय राजनितिमा आउनुस...
Congratulations sir very nice right 🇳🇵💐🙏
good good good ,byakti byakti swabha maa bhar parne kura ma