Connecting To My Roots || Ep.1 || Dhungesanghu Taplejung || MalVika Subba

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • Namaste! Sewaro!! This video is a journey of connecting to my roots of Dhungesaghu, Taplejung in Nepal. After years of contemplation and planning, I finally made the trip in November 2023 with the help of a few friends and family. My Mother had recently passed away and I was super emotional throughout the journey. It's a heartfelt look into my life and how everything has come to a full circle after visiting Taplejung.
    Follow MalVika:
    Instagram: / malvikasubbaofficial
    Facebook: / malvikasubba
    DOP/ Drone:
    ► Binu Rai ‪@pandabphotography706‬
    Instagram: / panda.b_photography
    Facebook: / bpandaphotography
    Cinematographer/ Editor:
    ►Amos Basnet
    Instagram: / amos_basnet
    Facebook: / amos.bosnt1012
    Color Grading:
    ►Anish
    Script Writing:
    ►Hemanta Rai ‪@HemantaRaiOfficial‬
    Facebook: / hemantaraiofficial
    Music:
    ►Jhuma Limbu‪@JhumaLimbu‬
    Facebook: / jhuma.limbu.18
    TH-cam: / @jhumalimbu
    Assistant:
    ►Subash Rai
    ►Man Limbu
    Special Thanks:
    ► Rajib Subba (Brother)
    ►Eleena R. Subba (Sister in Law)
    ► Sanjib Subba (Brother)
    ► Prabha Subba (Sister in Law)
    ►Arjun Babu Mabuhang - (Mayor of Laliguras Municaplity ) - Basantapur
    ►Mohan Tigela - (Eden Academy Consultancy) - Dharan
    ►Gita Limbu (Sister) - Dharan
    ► Rosie Rai (Sister) - Itahari
    ►Khem Wanem - Dhungesaghu
    ►Sabin Wanem - Dhungesaghu
    ►Bhakta Sir - Dhungesaghu
    ►All the Wanmen Family from Dhungesaghu
    #MalvikaSubba #Limbu #Taplejung
    © MalVika Subba 2024
    Unauthorized downloading and reuploading of this channel's content is Strictly Prohibited 🚫

ความคิดเห็น • 892

  • @MalvikawanemSubba
    @MalvikawanemSubba  7 หลายเดือนก่อน +483

    मेरो पुर्खेउली थलोलाइ नजिक बाट नियाल्ने अनि सम्बन्ध पहिल्याउने मेरो यो पहिलो प्रयासलाइ मनपराइदिनु भएकोमा धेरै धेरै धन्यबाद | धेरै समयको अथक प्रयास पछी बल्ल, म थोरै भएनी सफल भएकी छु | मेरो प्रयास जारि रहेनछ | फेरी पनि सबैजनालाई धेरै धन्यबाद |🤍🤍🤍

    • @Kewal737
      @Kewal737 7 หลายเดือนก่อน

      ❤❤

    • @subhadrarai08
      @subhadrarai08 7 หลายเดือนก่อน

      ❤❤❤❤😢😢😢

    • @zaydenrai
      @zaydenrai 7 หลายเดือนก่อน +5

      Di ajha dherai videos leunus la .tapaiko video , interview herera kahile nathakne manchey mah 😊

    • @bhimlama6562
      @bhimlama6562 7 หลายเดือนก่อน +1

      ❤❤❤ मनमा छुट्टै आनन्दको आभास भयो दिदि😍waiting for next part😍

    • @ekdinsubba6942
      @ekdinsubba6942 7 หลายเดือนก่อน +2

      Wanem limbu vanera ahile aayera aafulai chinaunu vayekoma khhsi lagyo aafno pahichan kahile vulnu hunna limbu hunuma proud feel garnuhos

  • @renukasubba11
    @renukasubba11 7 หลายเดือนก่อน +49

    Every daughter should be like you I really appreciate your emotion towards your roots 😢👏🏻🥹

  • @juniorsharma6044
    @juniorsharma6044 7 หลายเดือนก่อน +43

    सेवारो,धेरै रोए।म पनि सुब्बाको छोरी हु तर सानै मा बुबा आमा बितेको ले आफ्नो थाक थलो को बारेमा कत्ती पनि ग्यान छैन ।आज म जान नपाए पनि गए जत्तिकै भयो।यो vdo हेरेर तपाई मात्र हैन हामी जान मन भएर पनि जान नपाएका म जस्ता धेरै जनाले आफू पनि तपाईं सङै गएको महसुस गरेउ।धेरै धेरै धन्यवाद ।सुभकामना अगामी दिन्को लगि❤❤❤

    • @pratikking2272
      @pratikking2272 6 หลายเดือนก่อน

      Sharma ki Sherma?

  • @johnk.samsohang6195
    @johnk.samsohang6195 6 หลายเดือนก่อน +7

    मलाई पनि माल्भिका दिदी ताप्लेजुङबाट हुनुहुदो रहेछ भन्ने थाहा पाउदा गर्व लागेको छ।
    भिडियो हेर्दा आफ्नै गाउ पुगेको आभास भयो।
    Feeling nostalgic!

  • @Ranaranamgr
    @Ranaranamgr 3 หลายเดือนก่อน +34

    Bishow limbu dai ko interview herera malvika dd ko yo vdo herna aaune ko ko hunuhunx? Ma t roye yo vdo dekhera. Best wishes❤

  • @theodoliteful
    @theodoliteful 7 หลายเดือนก่อน +25

    तपाई माल्भिका सुब्बाप्रति हामी लिम्बूहरू गौरव गर्छौँ। समग्र नेपाल र नेपालीनै तपाई देखून् गौरवान्वित छन्॥ भिडियो राम्रो लायो

  • @jsentertainment2000
    @jsentertainment2000 7 หลายเดือนก่อน +17

    जिन्दगीलाई अति सुन्दर ढंगले जीऊनु हुदो रहेछ, आफ्नो पुर्खाहरुको खोजी र पहिचान त्यो ब्यक्तिले मात्र गर्छ जो जिन्दगी बाचेर हेर्छ र अरुलाई बाच्ने आशा जगाऊछ। ❤ आफ्नो, पुर्खा, जन्मथलो , आफ्नो धर्म र रितिरिवाजमा मात्र आफ्नो मौलिकता र परिचय बाचेको हुन्छ। धेरै प्रेरणा मिल्यो। Thank You So much !!! माल्भिका म्याम 🙏

  • @sonamsvideo669
    @sonamsvideo669 3 หลายเดือนก่อน +2

    पूर्व मिस नेपाल माल्भिका सुब्बाको यो भिडियो श्रृङ्खला हेर्दै जाँदा म कता कताको मान्छे लाई पनि भावविह्लल बनायो ,उहाको आफ्नो पिता पुर्खा प्रति माया ,सम्मान,लगाव देख्दा मनै बाट आदर भाव जागेर आयो ,धन्य हुनु हुन्छ हजुर।

  • @binodsauden928
    @binodsauden928 7 หลายเดือนก่อน +11

    ढिलै भए पनि आफ्नो पुर्खालाई सम्झिनु भएछ दिदीले 🤗🙏♥️ एकदम खुशी लाग्यो!! यो निरन्तर जारीरहोस्।

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 6 หลายเดือนก่อน +12

    मलाई त पहिला देखि नै खुल्दुली लागि रहेको थियो माल्बिका सुब्बा कताको के थरी सुब्बा भनेर आज बल्ल थाहा पाए । आफ्नो पुर्ख्यौली कहिले बिर्सनु हुन्दैन सारै राम्रो लाग्यो ❤❤

    • @opi829
      @opi829 6 หลายเดือนก่อน

      My life my rule bhandai !!Sab thok try garera last ma afnu TH-cam channel ko view badauna purkhauli khojdai hideko hau...

  • @Imagine-m8c
    @Imagine-m8c 7 หลายเดือนก่อน +4

    हुनत हामी सभ नेपाली हो ।तर त्यो कार काे सिलाम sakhma अनि आफ्नो लिम्बू दिदी यसरी आफ्नो पुर्खा पहिचान नभुल्दा सारै गर्भ लागेउ र सारै मन परेऊ।we are always with you love you चेली।

  • @jameschongbang1727
    @jameschongbang1727 7 หลายเดือนก่อน +6

    No matter how much success u get in life at the end we are nothing without our roots ! I always proude of u that u born in limbu family . Hope u will bring more content about our limbu culture in feature ! ❤❤❤❤❤❤❤

  • @adityalimbu3470
    @adityalimbu3470 7 หลายเดือนก่อน +8

    Proud to be a Limbu yakthung indigenous, i love my culture ♥️ 👍👍🙏

  • @Greenworld1981
    @Greenworld1981 7 หลายเดือนก่อน +16

    My wife she always talks about your Mom, Keep good work Ma’am

  • @brajchelsea4630
    @brajchelsea4630 7 หลายเดือนก่อน +2

    आफ्नो पुर्खेउली थलोमा पुगेर यो वृतचित्र बनाउनु भएकोमा मुरि मुरि धन्यबाद, पुर्खेउली ठाउँमा पुगेर भाबुक पनि हुनुभयो त्यो एकदम हृदयबिदार पनि थियो, राजधानी मा हुर्के बढेर त्यहाँको अङ्ग्रेजी स्कुलमा पढेर पनि कति शुद्ध र प्रष्ट नेपाली भाषा हजुरको iam so proud off you🙏👍️😍

  • @chandralimbu769
    @chandralimbu769 3 หลายเดือนก่อน +1

    बिश्व जीको podcast हेरेर म आएको है ।। म पनि after 48 वर्ष पछि यसपाली मेरो बाबु बाजेको पहाड घर गएको थिए ।। अति नै हर्ष लागेको थियो ।।

  • @TheGhaleFamily
    @TheGhaleFamily 7 หลายเดือนก่อน +10

    Finally, 👏👏 with her own TH-cam channel, and enjoyed watching video.
    Best wishes and looking forward for more videos in here

  • @arjunrai1273
    @arjunrai1273 7 หลายเดือนก่อน +2

    'गाँसै काटेर दिए नि खाने मान्छे त प्रशस्त भेटिन्छ भक्कानो फुटाएर रुवाउने असली ताकत त आफु जन्मेको माटोमा मात्र पाइन्छ' माल्भिका जीलाई धन्यवाद वहाँले जस्तै हामी सबैले आफ्नो थातथलो नबिर्सौँ जय होस सबैको 🙏

  • @rajkumarirai536
    @rajkumarirai536 7 หลายเดือนก่อน +2

    तिन दिन अगाडी धरान रनमा देखिनु भएको तपाई , आफ्नो पुर्ख्याउली खोच्दै आफ्नो पहिचान खोच्दै ताप्लेजुङ पुग्नु भएको यो भिडियो हेर्न पाउदा निक्कै खुसी लाग्यो❤❤

  • @sundarlimbu150
    @sundarlimbu150 6 หลายเดือนก่อน +2

    सेवारो नमन दिदी माल्भिका वनेम सुब्बा ज्युलाई । अब अझ परिपक्क एवम् जिम्मेवार बोध भएको देखेर असाध्यै खुशी लाग्यो । बिलाषी स्वभावको मानिस जाति जव आफ्नो प्रगति उन्नतिसंगै आफ्नो थातथलो, आफ्नो पुर्खा पुर्ख्यौली, आफ्नो दुख, आफ्नो परिवेशसँग टाढा हुन्छन् तर जीवनको उत्तरार्धमा दिदीको यो उदाहरणीय कदमलाई मेरो शुभकामना छ । आगामी दिनमा यस्तै किसिमका खोजमुलक धर्म, संस्कार ,संस्कृति एवम् पुर्खाहरु सम्बन्धी रोचक अनि सन्देशमुलक सामाग्रीहरु हेरेर रमाउन पाउँ । फेरि पनि यहाँलाई मेरो तर्फबाट यस पृथक कदमको लागि असीम शुभकामना छ ।

  • @GobindRaiEntertainment
    @GobindRaiEntertainment 4 หลายเดือนก่อน +1

    माल्भिका बैनीको तेजस्वि बुद्धि त छदैछ सङ्गै उहाको परिकल्पना अनि आफ्नो पुर्ख्यौली प्रतिको श्रद्धा र उहाहरुप्रतिको सम्मान हो यो

  • @milanrai6784
    @milanrai6784 7 หลายเดือนก่อน +14

    Blessed. Love the narration - Storyteller.

  • @sawansubba2071
    @sawansubba2071 7 หลายเดือนก่อน +5

    मैले जीवनमा यु-ट्यबमा यति मन लगाएर हेरेको भिडियो शायद यहि नै होला ! माल्भिका दिदी सुनि रहेको नाम हो , उहाको जीवनको उत्ताव चडावहरु मेडियाहरु मार्फत सुनि रहेको हुन्छु ..! पछिल्लो समय उहा को जीवनले लिएको मोड अनि त्यो पलले जगाएको आफ्नोपन थाकथलोको खोज साचै हामीलाई पनि केहि गर्न उक्साउने खालको पाए । पुर्खेउली घर नरहे पनि त्यस्को आगन पुगेर हेरि रहदा माल्भिका दिदी भन्दा म पहिले रोई सकेको थे 🥹 कहिले नदेखेको, नपुगेको केवल सुनेको थाकथलो पुगेर आशु झार्दा थाहा भयो माल्भिका दिदीमा साचै लिम्बूपन अपार रैछ । ब्याकग्राण्डमा बज्ने लिम्बु सस्कार धूनले मन छोई रह्यो । तपाईको यो कदम युवा लिम्बूहरुको लागी प्रेरक र सम्मानपुर्ण छ 🙏🙏 यो यात्रा अनवरत रहोसा । शुभकामना दिदी र सबै टिमलाई 🙏🙏🙏

    • @dhankutelirai6605
      @dhankutelirai6605 7 หลายเดือนก่อน

      आफु जुनसुकै ठाउँमा पुगे पनि आफ्नो थाट थालो अनि आफ्नो अफान्त सैनो लाग्ने सबैको खोजी गर्नै पर्छ आज तपाईंको आँसु आएको देख्दा मेरो पनि कति पटक आँसु झर्‍यो अब पनि समयले साथ!दिदा सम्म ताप्लेजुङ् जाँदै गर्नु होला Malvika mamdam

  • @Nerinav1985
    @Nerinav1985 6 หลายเดือนก่อน +2

    Malvika Subba
    ⭐⭐⭐⭐⭐
    Graceful and genuine lady of the Himalayan Republic

  • @sunitarana9511
    @sunitarana9511 7 หลายเดือนก่อน +5

    Such a heartwarming video. Loved every bits of it. As someone who is away from the ancestor land myself, I could relate to you so much and felt so emotional. I would like to applaud you for deciding to do this and record your journey to share with us❤❤

  • @narenlimbu9089
    @narenlimbu9089 7 หลายเดือนก่อน +2

    तपाइको त्यो स्टुडियो भित्रको अन्तरबार्ता अनि कार्यक्रमहरुमा देखिएको मिस नेपाललाई यो रमाइलो गाउँ ठाउँ अनि परिवेशमा देखेर पक्कै श्रोता दर्शर्कले भिन्न आभास गरेका छौ♥️♥️
    गुड लक्🌹

  • @bindugurung5496
    @bindugurung5496 7 หลายเดือนก่อน +6

    How nice ! couple years back CNN has similar program. It was very nice this is how we know about our favorite legends in more deeper and get inspire.Thank you 🙏🏻 ❤

  • @chijulimbu7493
    @chijulimbu7493 7 หลายเดือนก่อน +8

    दिदीलाई सधै सम्मान छ है म चाहिँ सधै तपाईलाई हेर्ने गर्छु।

  • @nirajdhungana3156
    @nirajdhungana3156 7 หลายเดือนก่อน +3

    Can't get tired of listening to your voice... Always been following you .. much love 💗

  • @sabitrarai1273
    @sabitrarai1273 7 หลายเดือนก่อน +4

    wow कति धेरै मन छुने । भिडियो पुरै हेरे । हिजो फेसबुकमा क्लिप्स हेर्दा नै फुल भिडियो हेर्न लालयित थिए । सलाम छ । मलाई अहिलेसम्मकै मन पर्ने miss Nepal सधैं तपाईं प्रति सम्मान छ ❤ सेवारो

  • @rajanrai-hl4hx
    @rajanrai-hl4hx 7 หลายเดือนก่อน +6

    Tapai le affno pahichan khojdai purkha ko Janma thalo puge dhekhda sarai khusi lago 👍 affno pahichan kahile vulnu huna🙏🙏

  • @nilamrai417
    @nilamrai417 7 หลายเดือนก่อน +4

    पकका धराने बोली बहिनीको 😊… मन छोयो यो भिडीयोले ❤

  • @sanjayabaral5198
    @sanjayabaral5198 7 หลายเดือนก่อน +2

    We had conducted a health camp back in 2072 at sankhu during my ug days in bpkihs dharan. We went through the same way you have travelled to dhungesanghu. People were making roads by their own hands at that time to connect dhungesanghu. Such a beautiful and majestic places terathum, shankhuwasubha and taplejung. Good to know that malvika Didi is also from that place too.

  • @MohanKhanal-gp7yk
    @MohanKhanal-gp7yk 7 หลายเดือนก่อน +15

    This is a wonderful team work. Sound video 🎉

  • @mespangrai5240
    @mespangrai5240 7 หลายเดือนก่อน +4

    Excellent video Malvika- very touching and heart-warming indeed!
    Hope you have inspired many young ones to connect with their roots and visit their ancestral places and relatives.
    ( BTW Rai Bahadur was highly regarded and respected title given by British in the past. Rao Bahadur in south India!)

  • @kumarlimbu2007
    @kumarlimbu2007 4 หลายเดือนก่อน +1

    आफ्नो पहिचान अनि सस्कृति कति प्यारो हुन्छनि नया पिढीले सिकुन🎉🎉❤❤

  • @bhagatsubba155
    @bhagatsubba155 6 หลายเดือนก่อน +1

    मन छुने पुर्खाउली स्मरणकाे सस्मरण , धन्यवाद मालवीका फागाेहाङमा नानिलाई ।

  • @Ram-lz1yq
    @Ram-lz1yq 7 หลายเดือนก่อน +3

    जुन मैले पढेको ठाउँ मा पुगेर देखाउनु भयो दिदी धेरै खुशी लग्यो। र आफ्नु परीचान खोज्नु भएको छ धेरै खुशी लग्यो।

  • @kabita1751
    @kabita1751 7 หลายเดือนก่อน +1

    Now am in australia since 4 years but ma root sanga jodeko manche afano saskriti afano family afano desh kai maya lagnae, ma afano desh ma farkinchu chado nai kahe garchu n root sangai contact hunchu thank you mam so inspiring video.. waiting for next video

  • @angdembesundardip3384
    @angdembesundardip3384 7 หลายเดือนก่อน +1

    अत्यन्तै खुशी लाग्यो। हामी जहाँ रहे पनि हाम्रो पुर्ख्यौली ठाउँ,हाम्रो संस्कार,संस्कृति कहिल्यै नबिर्सौं। त्यो नै हाम्रो पहिचान हो।

  • @supriyarai6406
    @supriyarai6406 7 หลายเดือนก่อน +11

    I miss my heavenly grandparents and my village seeing this.

  • @mskirat4398
    @mskirat4398 7 หลายเดือนก่อน +3

    Kasto Ramro cinematography ❤ plus the soothing voice always love and respect Malvika.

  • @NuMgr
    @NuMgr 7 หลายเดือนก่อน +4

    Such a great opening of channel. Blend of wow n emotions. Looking for more episodes Di #bestwishes ❤

  • @Yeshi212
    @Yeshi212 7 หลายเดือนก่อน +5

    Nice video love it. Such a nostalgia for me who live in abroad. Always thinking to back Nepal.

  • @udaykumariraimaya3041
    @udaykumariraimaya3041 6 หลายเดือนก่อน +2

    सारै खुशी लाग्यो हामी एउटै जिल्ला ताप्लेजुडं को रहेछौ । म पनि यस पाली नेपाल आउॅदा अवश्य पनि म जन्मेको गॅाऊ जान्छु 🙏❤️

  • @diwalimbu100
    @diwalimbu100 7 หลายเดือนก่อน +1

    Finally aafnai youtube channel start garnu bho i am so excited to watch your beautiful, interesting, inspiring video❤❤❤❤❤

  • @Aadi_Yakthumba
    @Aadi_Yakthumba 7 หลายเดือนก่อน +3

    Episode 1 is beyond beautiful. I can’t wait to watch next episodes and thank you for making this video.

  • @saharathalang2155
    @saharathalang2155 7 หลายเดือนก่อน +2

    एकदम राम्रो लाग्यो । अर्को शृंखलाको पर्खाइमा हजुर ❤

  • @paullims3083
    @paullims3083 7 หลายเดือนก่อน +1

    Very good bahini.It was pleasure watching my village&my roots.In fact i was there when i was 13 yrs old kid.You're lucky that the road reaches to our village these days.I went to the village when the bus would go until Hile n from there i needed to walk 3 days&3 nights with that "kaade jutta".By the way that time was the time for snow.Hid daa hid daii snow parera bijok bhako thiyo.Tehi mathi khutta suniyera bijok pani bhako thiyo but i never gave up.Finally i reached my ancestors village.Keep uploading your videos.Eagerly waiting for your next video.

  • @bhushitavashistha9718
    @bhushitavashistha9718 7 หลายเดือนก่อน +3

    Absolutely loved the vlog Malvika, the concept, execution everything is wonderful.

  • @dhanuyakha2674
    @dhanuyakha2674 7 หลายเดือนก่อน +2

    धेरै कुरा मन् को पाए तपाईबाट किनकी आशा थियो तपाईंले आफ्नो पन खोज्नु भएकोमा।

  • @tejlimbu6611
    @tejlimbu6611 3 หลายเดือนก่อน +1

    Dherai ramro lagyo ❤👌

  • @lohorungajendra
    @lohorungajendra 7 หลายเดือนก่อน

    Connecting To My Roots शब्दले गर्ब, हर्ष, अनि इमोनस्नल भइयो। माल्भिका बहिनीलाई हृदयदेखिनै धन्यबाद। यस कार्यले बहिनी प्रति अझ धेरै सम्मान बढेको छ। All the best.

  • @nepsboys0075
    @nepsboys0075 7 หลายเดือนก่อน +4

    Very interesting. I enjoyed watching this video. Hernu majja ayu.

  • @ushatamang4971
    @ushatamang4971 7 หลายเดือนก่อน +1

    Namskar malvika ji waw good sochai dhilo aawnu bhyo aafno purkhouli thlo tar kada jor jadko sathma aawnu bhyo sarai khusi lagyou good jab malvika ji ❤❤

  • @rajeshsubba9144
    @rajeshsubba9144 6 หลายเดือนก่อน

    Malvika, I had the same feeling when I went to my village of my father and forefathers way back in the 1990s. It was a 2 day trek from Damak to Panchthar and stayed overnight on a lodge. I had never walked for so long in my life but the excitement to see the birth place of my father and grandfather kept me going. The simple dal bhat and green vegetables in the village were so delicious.
    Thanks for uploading the video and hope to see more in the days to come.
    Cheers and good luck

  • @limbuzkid77
    @limbuzkid77 7 หลายเดือนก่อน +5

    Beautifully narrated Malvika ❤

  • @nembangchandra25
    @nembangchandra25 6 หลายเดือนก่อน +1

    Yo video herirahanda, mailepani mero purkhyauli Taplejung samjhirahe❤❤ great share👍🙏

  • @StraberryBerries
    @StraberryBerries 7 หลายเดือนก่อน +4

    My ancestors are also from taplejung ❤felt nostalgic❤❤.

  • @alexrai443
    @alexrai443 7 หลายเดือนก่อน

    माल्भिका ज्यू २/३ मिनेट नहेर्दै आखा भरी आसु आयो तपाईंको पहिचान र इतिहास बारे अत्यन्तै राम्रो डकुमेन्ट बनानु भएको रहेछ अत्यन्तै खुशी लाग्यो 🙏

  • @dilipkhapung7244
    @dilipkhapung7244 6 หลายเดือนก่อน

    दिदि तपाइ को भिडियो हेरेर एक्दम खुसि लाग्यो तपाइ बाट हामिले सिक्नु पर्ने धेरै कुरा हरु छ 🙏 best wishes didi

  • @vlogerrabin
    @vlogerrabin หลายเดือนก่อน

    Manxe jati nai mathi puge pani afno root birsinu hunna very impressive video thanks for sharing sis ❤❤❤

  • @lalalagrg3500
    @lalalagrg3500 7 หลายเดือนก่อน +2

    Eagerly waiting for the next Ep❤

  • @jo9984
    @jo9984 6 หลายเดือนก่อน

    What a beautiful village, your relatives, and the connectivity. Your presentation is superb. I cried with you ❤. Love and blessings

  • @beelimbu8431
    @beelimbu8431 7 หลายเดือนก่อน +1

    It's really vry proud to visit ancestral land it's so touchy love it really proud of u sis

  • @IshworKhadka14
    @IshworKhadka14 7 หลายเดือนก่อน

    Sewaro! What you have had experienced cannot be confined in words. Keep visiting your land where the ancestors had lived their entire life in joys and sorrows. Hamro tira purkha ko thhau xaade ma uniharu ko dukha ko shraap laagx vanx. Tehi vir paakha kuna kundara ma ukali orali gardai uniharu ko jiwan gayo.
    You might have felt their spirits bringing the sense of belongingness and serenity, all due to getting connected to your roots, your past and identity.
    We are glad someone of your stature has put this in public domain. Lastly, you owe a lot to the place that fed your ancestors, please keep visiting. Make sure you take your child with you. The new generation MUST know these.

  • @parmeshorkhanal1071
    @parmeshorkhanal1071 3 หลายเดือนก่อน

    Beautiful presentation and very struggling live
    Finally very well spiritualized
    Thank You courageous one man army Malvika Subba Jyu

  • @jaxrai7912
    @jaxrai7912 7 หลายเดือนก่อน +1

    kaati ramro purkhako thau pugera anuvavh garnu malvika ji, avashya emotional vhayincha ra tyaha afu lai yaha ko related ho vhanne feeling aaucha nai naturally, daami vlog👍

  • @sesehangchemjong9279
    @sesehangchemjong9279 7 หลายเดือนก่อน +4

    Malvika dee hajur batta Basantapurko चोलुड. पार्क को महत्व परमपरा र लिम्बु सस्कृती सबै माझ प्रस्तुत गर्नु पर्यो है 💖💖🙏

  • @limssiriana
    @limssiriana 7 หลายเดือนก่อน +2

    I don't know why but I'm getting emotional 🥹
    I miss my ancestors 🥺💗🕊️

  • @ramlama956
    @ramlama956 7 หลายเดือนก่อน +1

    कमलाे मन भएकाे मेराे मन भक्कानिएर आयाे
    पुर्खाैली थातथलाेमा उभिएर हर्षकाे आँसु चुहाउदाँ त बेग्लै अनुभुती शरिरकाे रगतमा बग्नु स्वभाविक नै हाे तर तपाईंको याे प्रस्तुति करणले मलाई झन अर्काे श्रीङखला हेर्ने असिम ईच्छा जागेर आयाे । धन्यबाद ! निरन्तर प्रगतिको शुभकामना , एउटा देशकाे गहनालाई ।

  • @yolkyolk1970
    @yolkyolk1970 6 หลายเดือนก่อน

    ओहो बिनु बैनिलाई पनि देख्न पाउँदा खुशी लाग्यो। पहिला फेसबुकमा साथी थियौ आजकाल देखभेट नभएको पनि धेरै भयो।

  • @susanglimbu860
    @susanglimbu860 7 หลายเดือนก่อน +2

    Great work keep doing well ❤to watch your all videos .

  • @bhedetarchannel105
    @bhedetarchannel105 7 หลายเดือนก่อน +1

    परिस्थितिले ढिलै भएपनी सहि कदमको कदर गर्दछु❤🙏

  • @manojlimbu10
    @manojlimbu10 6 หลายเดือนก่อน

    Sewaro sis, Wow, wat a heartfelt video ! This really touched me on such a profound level that inspire me to connect with our roots and explore our ancestral.Your storytelling was incredible and some scene felt like it was infused with emotion and meaning. The traditional limbu music perfectly complemented the visuals, creating a truly immersive experience.Thank you for sharing such a beautiful piece of art.👌👌❤❤

  • @DivyaLawati
    @DivyaLawati 7 หลายเดือนก่อน

    Hajur ko yo video herepachhi malai pani ahile aafno purkhauli gau panchthar turuntai janu man lagyo 34 years bhaexa nagaeko, you made such a inspiring video Malvika sis, you are always my role model❤❤❤huge respect to you sis❤️❤️🙏🙏

  • @Damayanti_Rani81212
    @Damayanti_Rani81212 3 หลายเดือนก่อน

    I am here after watching Bishwa Limbu Podcast. I really appriciate u dd. You r an icon for we all kirati chelis.

  • @pradipthebakerunglimbu1067
    @pradipthebakerunglimbu1067 7 หลายเดือนก่อน +2

    धेरै राम्रो ठाँउ ताप्लेजुङ् ।

  • @khemrajlimbu75
    @khemrajlimbu75 7 หลายเดือนก่อน

    सेवारो युमाए 🙏 ढिलै भए पनि आफ्नो पुर्खाउली गाऊँ घर पुग्नु भयो धेरै खुशी लाग्यो आउदो दिनहरुमा पनि जादै गर्नु होला तपाँईले हामी सबै वनेम लगायत लिम्बु समुदायको शिर ऊच्च बनाई दिनु भएको छ यसको लागी यरिक यरिक नोगेन आगामी दिनहरुमा पनि धेरै धेरै सफल्ता मिलोस सेवारो 🙏

  • @sooraysunuwar
    @sooraysunuwar 6 หลายเดือนก่อน

    Connecting my roots ,it seems like a perfect lady,Visionary "LEADERSHIP"quality!!

  • @sabinakoirala2082
    @sabinakoirala2082 7 หลายเดือนก่อน +5

    No words ❤❤❤

  • @manprasadlimbu1194
    @manprasadlimbu1194 6 หลายเดือนก่อน

    BIRMINGHAM
    माल्भिकाजीको आईय्याहौ भन्ने शब्दले सुब्बादेखि लिम्बुतिर धकालेझै महसुस भयो,एती खुशी लाग्यो ऊॅ माङ्ञे सेवारो🙏❤

  • @_bcdefghij_lmnopqrstuvwxyz.57
    @_bcdefghij_lmnopqrstuvwxyz.57 7 หลายเดือนก่อน +2

    Dropped my tear for the story.

  • @dipalimburai3532
    @dipalimburai3532 7 หลายเดือนก่อน

    जे होस्! आफ्नो जरा खोज्दै त्यहाँ पुगेमा खुशी लागेको छ । माल्भिका! ♥️♥️

  • @khumbuchetra
    @khumbuchetra 6 หลายเดือนก่อน

    went through spiritual journey whole episode,ढिलै भए पनि आफ्नो थातथलो,उसै नेपालको सप्पै भन्दा पुरानो लिम्बू भाषाको माटो लाई भिलुएल्ली डकुमेन्ट गरिदिएकोमा धन्यबाद!

  • @jenisasubba6282
    @jenisasubba6282 3 หลายเดือนก่อน +1

    ❤❤❤

  • @dhombu1
    @dhombu1 7 หลายเดือนก่อน +1

    Really appreciated you're role model for so many Nepali young stars 🎉🎉 lots of love from south Korea.

  • @sobnasubba7472
    @sobnasubba7472 7 หลายเดือนก่อน

    Omg I can’t believe this is your first TH-cam video. Imagine if this mesmerizing video is your beginning and what more we will get to know. Looking forward for more interesting subjects. Great being👍 more power to you madam .

  • @anilgurung7662
    @anilgurung7662 7 หลายเดือนก่อน +2

    Goosebumpssss
    Keep continuing this momentum Dee..

  • @yogenwonem
    @yogenwonem 7 หลายเดือนก่อน +1

    मपनी ताप्लेजुङ ढुङेसाँघु को वनेम हो तर मलाई मेरो पुर्खौली थाकथलो को बारेमा केही थाहा छैन । आज तपाईंको volg हेरे र अति प्रेरित भएको छु फेरि पनि एसरिनै volg हरु बनाउनु होला अहिलेलाई चेली भनेर सम्बोधन गरेहै ल सेवारो ।

  • @ANGRYBIRD-8
    @ANGRYBIRD-8 7 หลายเดือนก่อน +1

    Beautiful first vlog 👌👌 All the best and please keep it up Malvika jee ..waiting for more 🫡🫡

  • @bhimrai5375
    @bhimrai5375 7 หลายเดือนก่อน

    गाउँ छोडेर शहर पस्नेहरुको लर्को बढ्दो छ लाहुरे भएर होस या त अरब नै गएर, भिडियो हेरेपछि धेरै कुराहरू रिलेट गरे, nostalgic अनि emotion पनि भए, thank you for your efforts. सेवारो🙏

  • @tejgurung4531
    @tejgurung4531 6 หลายเดือนก่อน

    Beautifully described to the relevant title “Connecting To My Roots”
    Enjoyed watching it. Congratulations MalVika Baini !

  • @Prabeshlimbu-se6lv
    @Prabeshlimbu-se6lv 2 หลายเดือนก่อน

    Wow ❤

  • @binodsubba7986
    @binodsubba7986 6 หลายเดือนก่อน +1

    Hlo mam happy to aee you here..Tagera ningwaphuma bless you always

  • @user-nb6kx3qn3p
    @user-nb6kx3qn3p 7 หลายเดือนก่อน +3

    Explore your roots to Grow as woman to the fullest you never knew. 😍❤🔥

  • @ajishalimbu8017
    @ajishalimbu8017 7 หลายเดือนก่อน +1

    धेरौ शब्दहरूले मन छोयो
    हामी जाहा भएतापनि हामीले हाम्रो सस्कार सक्रति र आफ्नो पुर्खलि थाकथलो बिर्सनु हुदैना

  • @saamyokcreation4218
    @saamyokcreation4218 7 หลายเดือนก่อน +1

    आफ्नो जरा,मुल, बुझ्ने,खोज्ने र स्वीकार्नेहरु नै बास्तवमा बलियो हुन्छन्।❤❤❤❤❤❤❤❤

  • @Yugesh_limbu
    @Yugesh_limbu 7 หลายเดือนก่อน +2

    पहिचान र इतिहास बिना मानव जाती अस्तित्व विहिन हुन्छ। सेवारो🙏🙏

  • @tamangmanju9017
    @tamangmanju9017 7 หลายเดือนก่อน

    पुर्ख्यौली थलो पुगेर आफ्नो पुर्खालाइ सम्झेर भावुक हुनुभएको देखेर म आफैपनी कतिखेर आँसु झर्यो थाहा भएन ।।बुवा हुनुहुन्न भर्खरै आमा गुमाउनु भयो ।।जो कोहिलाइ आफ्नो गाउघर पुग्दा त्यही अभाव हुने रहेछ😢 अर्को भागपनी छित्तै हेर्न पाउ नयाँ कामको सफलताको शुभकामना ❤