SAKAS || सकस || Episode 24 || Nepali Social Serial | Raju,Tara, Binod, Anita, Anju | 27 April 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 เม.ย. 2024
  • Master TV Presents:-
    SAKAS || सकस || Episode 24 || Nepali Social Serial | Raju,Tara, Binod, Anita, Anju | 27 April 2024
    Cast:
    Tara K.C
    Shree Prasad Thapa
    Kamala Regmi
    Raju Poudel
    Binod Shrestha
    Anju Niraula
    Anita Basnet
    Pramila Khanal
    Sandesh Lamichhane
    Mukesh Hamal
    Amrita Shrestha
    K.P. Regmi
    Ashok Siwakoti
    Sabina Acharya
    Spot
    Laxman Chaulagain
    Meke Up
    Gitanjali
    Lights
    Shiva Neupane
    Management
    Ujjwol Khadka
    Raju Karki
    Ass. Director
    Sandesh Lamichhane
    Cinematographer
    Ghanashyam Pokharel
    Writer/ Director
    Raju Poudel
    #SAKAS #SAKASEPISODE24
    © Master TV, 2023
    --------------------------------------------
    Social Link:-
    TH-cam:- tinyurl.com/ybp5lm25
    G+:- tinyurl.com/y9sc4yy4
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 1.5K

  • @MasterTVNepal
    @MasterTVNepal  14 วันที่ผ่านมา +422

    आजको" सकस "कस्तो लाग्यो अनी कुन ठाउँ बाट हेर्दै हुनुह्न्छ Cmt गर्न नभुल्नु होला🙏🏻

    • @amitadhikari517
      @amitadhikari517 14 วันที่ผ่านมา +19

      ❤❤

    • @nirmalapoon
      @nirmalapoon 14 วันที่ผ่านมา +10

      Ramro lagyo 😊Myagdi dhekhi

    • @Dipikapunmagar683
      @Dipikapunmagar683 14 วันที่ผ่านมา +4

      मलाई त धेरै राम्रो लाग्यो आज को भाग 😊 India देखि हेर्दै छु 😊

    • @bishnubhandarikandel301
      @bishnubhandarikandel301 14 วันที่ผ่านมา +2

      मलाईपनि सपोट गरनू हई ❤

    • @bibekghimire5373
      @bibekghimire5373 14 วันที่ผ่านมา +1

      Ma chai UAE bata hardai xu

  • @bindashamrit4536
    @bindashamrit4536 14 วันที่ผ่านมา +363

    अब चन्द्रेले साली नानीसँग बिहे गरेर गाउँमै प्रगति उन्नति गरेर साईलीको सेखी झार्नु पर्छ भन्ने जति लु सहमति जनाम् त यता को को हुनुहुन्छ👈️👈️म चाहिँ हाल दोहाबाट है🇳🇵🇳🇵🇧🇭🇧🇭

  • @jishahi3352
    @jishahi3352 14 วันที่ผ่านมา +110

    अब चन्द्रेको हुनेवाला बुढी आयो यो जोडि सहि लाग्ने जति लाईक गरौ है 👍️

    • @user-ri6xt7vv6p
      @user-ri6xt7vv6p 14 วันที่ผ่านมา

      Malai ni ramro lagyo

    • @sunilpyr1706
      @sunilpyr1706 14 วันที่ผ่านมา

      अब चन्द्रेको बिबाह यहि सङ हुनुपर्छ

    • @malatimagar7361
      @malatimagar7361 14 วันที่ผ่านมา

      th-cam.com/video/PIsqpcAi7Zw/w-d-xo.htmlsi=YTMipY_m3ES0nD9P

    • @prajitawagle394
      @prajitawagle394 14 วันที่ผ่านมา

      🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 วันที่ผ่านมา

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 14 วันที่ผ่านมา +71

    जस्ले यो कमेन्ट लाई लाइक गर्नुहुन्छ उनिहरु सबैको बाबा आमा को आयु धेरै लामो होस भनी श्री माइ ब्राह्मणि भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

    • @user-ri6xt7vv6p
      @user-ri6xt7vv6p 14 วันที่ผ่านมา +1

      Thanks for praying

    • @DipendraprasadRegmi
      @DipendraprasadRegmi 14 วันที่ผ่านมา +1

      म दैलेख बाट यो सिरियल हेर्दै मलाई अत्यन्तै म पर्छ छु यो समाज मा घटेका घटना लाई समेटेर समाजलाई केही परिवर्तन गर्ने पर्छ भने चाहान्छु ❤❤

    • @prajitawagle394
      @prajitawagle394 14 วันที่ผ่านมา

      🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 วันที่ผ่านมา

      🥰❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 14 วันที่ผ่านมา +168

    काभ्रे पलान्चोक भगवती माइ ब्राह्मणि ले सबैको रक्षा गरून् यो कमेन्ट लाई लाइक गर्न सबैको सोचेको पूरा होस्🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

    • @user-ri6xt7vv6p
      @user-ri6xt7vv6p 14 วันที่ผ่านมา

      Abasya hunexa socheko kura

    • @malatimagar7361
      @malatimagar7361 14 วันที่ผ่านมา

      th-cam.com/video/PIsqpcAi7Zw/w-d-xo.htmlsi=YTMipY_m3ES0nD9P

    • @prajitawagle394
      @prajitawagle394 14 วันที่ผ่านมา

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 วันที่ผ่านมา +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @hirasaud4751
      @hirasaud4751 12 วันที่ผ่านมา

      👍🥰

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 14 วันที่ผ่านมา +109

    मुस्ताङ मुक्तिनाथ १०८ धारा भगवान ले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचेको सबै सपना पुरा हुने छ 🎉जय मुक्तिनाथ

    • @user-ri6xt7vv6p
      @user-ri6xt7vv6p 14 วันที่ผ่านมา +2

      Abasya garnexan tapaile vanepaxi

    • @prajitawagle394
      @prajitawagle394 14 วันที่ผ่านมา +1

      🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 วันที่ผ่านมา +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @sumitraoli
      @sumitraoli 12 วันที่ผ่านมา +1

      Sapot plzz❤❤❤❤

  • @aashikamagar1968
    @aashikamagar1968 14 วันที่ผ่านมา +39

    साइलीले चन्द्रेलाइ छोडेर पैषाको लोभले कृष्नेसँग भाग्यो आब साइलिले दु:ख पाको हेर्न क कस्लाइ मनछ

    • @user-ri6xt7vv6p
      @user-ri6xt7vv6p 14 วันที่ผ่านมา +1

      Malai xaina

    • @yubrajadhikari3715
      @yubrajadhikari3715 14 วันที่ผ่านมา +1

      Mero eauta sathiko budi poila gayeko 3barsa paxi बजारमा vetda दयनिय स्थिती देखेर एक्जोर कुर्तासुरुवाल किनेर पठाइदेँ यार भन्थ्यो।😂😂

    • @malatimagar7361
      @malatimagar7361 14 วันที่ผ่านมา

      th-cam.com/video/PIsqpcAi7Zw/w-d-xo.htmlsi=YTMipY_m3ES0nD9P

  • @somlalbk531
    @somlalbk531 14 วันที่ผ่านมา +11

    जे जस्तो भए पनि जेठी बुहारी घर फर्केर आको कस्तो आनन्द लाग्यो।

  • @RudracxyaKettrahang
    @RudracxyaKettrahang 14 วันที่ผ่านมา +68

    अब विधुवा दिदि र चन्द्रे भिनाजुलाई एक बनाउनु पर्यो भन्ने जत्तिले लाईक गर्नुहोस त।

    • @user-rz6oy6uo8d
      @user-rz6oy6uo8d 14 วันที่ผ่านมา

      Hune nai tei ho aba😊

    • @tulsamagar9386
      @tulsamagar9386 14 วันที่ผ่านมา

      Ani jethi budile dherai dukha pako hern paum 😁

    • @malatimagar7361
      @malatimagar7361 14 วันที่ผ่านมา

      th-cam.com/video/PIsqpcAi7Zw/w-d-xo.htmlsi=YTMipY_m3ES0nD9P

  • @johnmagar4682
    @johnmagar4682 14 วันที่ผ่านมา +5

    आमाले आफ्नो परिवारलाई सम्झाको मलाई अत्यन्तै मन परेको छ मन छोएको छ ! एकदमै राम्रो सफलताको कामना

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 14 วันที่ผ่านมา +40

    सकस सीरियल को म जस्तै बिग फेन को को हुनुहुन्छ हाजिर हुनुहोश त भाग 1 देखी 24 सम्म नछुटाईकन हेर्ने जती हाजिर हुनुहोश त र 3भाइ मिलेर बसेको हेर्न चाहने जती कोको हुनुहुन्छ र चंद्रे दाई र साहिलि भाउजु को घरबार बिग्रण दिनुहुन्न भन्ने चाहने जती म मात्र हो की अरुपनी हुनुहुन्छ होला र यो सीरियल आउदा ख़ुशी हुने जती हाजिर हुनुहोश त कोको हुनुहुन्छ ???❤😊

    • @prajitawagle394
      @prajitawagle394 14 วันที่ผ่านมา

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 วันที่ผ่านมา

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @user-qg5vp5hy9q
    @user-qg5vp5hy9q 14 วันที่ผ่านมา +4

    तुलसा आएपछी सिरियाल हेर्ने रसिलो रस पाए जस्तो लागो है😍😍😍😍😍😍

  • @jiten265
    @jiten265 14 วันที่ผ่านมา +19

    गणितले हिसाब गर्न नसक्ने बिज्ञानले सम्बन्ध छुट्याउन नसक्ने शब्दले व्याख्या गर्न नसक्ने नाम हो बुवाआमा ।। आदरणीय मन

    • @malatimagar7361
      @malatimagar7361 14 วันที่ผ่านมา

      th-cam.com/video/PIsqpcAi7Zw/w-d-xo.htmlsi=YTMipY_m3ES0nD9P

    • @NowDubai
      @NowDubai 10 วันที่ผ่านมา

      Ek dam sahi ho hajur

  • @kalpanakandel687
    @kalpanakandel687 14 วันที่ผ่านมา +8

    चन्द्रेले साइलिको बहिनी सँग बिहे गरि गाउँ मै आधुनिक खेती (ड्रागन फ्रुट, किवि सुन्तला) गरि साइली र उसको आमाको सेखि झार्नुपर्छ।

  • @amarlama335
    @amarlama335 14 วันที่ผ่านมา +67

    राजु मास्टरको सिरियल एकदमै राम्रो लाग्छ। म नियमित नछुटाइकन हेर्छु भन्ने कोको हुनुहुन्छ💖💞💙💚❤️❣️💕👨‍❤️‍💋‍👨👉️🙏🙏🙏

    • @MadanTamang-gt6bg
      @MadanTamang-gt6bg 14 วันที่ผ่านมา

      Mmma xu

    • @user-ri6xt7vv6p
      @user-ri6xt7vv6p 14 วันที่ผ่านมา

      Ma Pani xu

    • @malatimagar7361
      @malatimagar7361 14 วันที่ผ่านมา

      th-cam.com/video/PIsqpcAi7Zw/w-d-xo.htmlsi=YTMipY_m3ES0nD9P

    • @prajitawagle394
      @prajitawagle394 14 วันที่ผ่านมา

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 14 วันที่ผ่านมา +10

    My favourite serial sakas💐💐💐 १ भाग देखि २४ भाग सम्ह हेरेर साथ दिने यता हाजिर हुनु त ा ❤❤❤

    • @malatimagar7361
      @malatimagar7361 14 วันที่ผ่านมา

      th-cam.com/video/PIsqpcAi7Zw/w-d-xo.htmlsi=YTMipY_m3ES0nD9P

  • @SmritiKhadka-zg9iv
    @SmritiKhadka-zg9iv 14 วันที่ผ่านมา +66

    तुलसा आएर खुसी हुने म मात्र होकि अरु पनि छ??तुलसाको फ्यान जतिले कमेन्ट गरुम्त ।।।

    • @malatimagar7361
      @malatimagar7361 14 วันที่ผ่านมา

      th-cam.com/video/PIsqpcAi7Zw/w-d-xo.htmlsi=YTMipY_m3ES0nD9P

    • @NowDubai
      @NowDubai 10 วันที่ผ่านมา

      Ma pani xu hai

  • @Padamkarma-rl9oq
    @Padamkarma-rl9oq 14 วันที่ผ่านมา +4

    सबै को मन मस्तिष्कमा बस्नसफल भएको सिरियल सकस सम्पुर्ण तीम लाई बधाई छ ❤❤❤🎉🎉🎉

  • @Routineofsabda877
    @Routineofsabda877 14 วันที่ผ่านมา +6

    रोएर त आमा बुबासँग मात्र जित्न सकिदो रहेछ । दुनियाँसँग जित्न त पैसा र पावर हुनु पर्दोरहेछ।🥀❤️

    • @NowDubai
      @NowDubai 10 วันที่ผ่านมา

      Sahi ho. Duniya swarthi xa

  • @dineshdanuwar2398
    @dineshdanuwar2398 14 วันที่ผ่านมา +3

    होइन हो यो सिरियलमा हुनुहने सम्पुर्ण हजुरहरुलाई सोध्न चाहन्छु।यो सिरियलमा हरेक पात्रको कथाले किन यति धेरै रुवाउछ । हरेक जनाको रोलमा दु ख सुख पिर मर्का रोदन हासो यति मार्मिक छ।म त बयान गर्नै सक्दिन।साईलीको खबर के छ नि । हाल म यो सिरियल कुवेतबाट हेदैछु हजुरहरुको सिरियल निरन्तर आइरहोस यहि छ मेरो हजुरहरुलाई धेरै धेरै शुभ-कामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dipakkarki9996
    @dipakkarki9996 13 วันที่ผ่านมา +2

    हर भाग नछुताइ हेर्ने म मात्रै होला 😂 सारै राम्रो भाग आजको

  • @bhimk.c.634
    @bhimk.c.634 14 วันที่ผ่านมา +3

    नयाँ कहानी सहित नयाँ पात्र थपेर कथा बस्तु सहित सकसलाई अझै उचाइमा पुर्‍याउने राजु पाैडेल लगायत सम्पूर्ण टिमलाई उच्च सफलताको शुभकामना ♥️♥️

  • @namratarai8943
    @namratarai8943 14 วันที่ผ่านมา +2

    हाम्रो सन्सार समाज मा भै रहेको कुरालाइ सिरियल मार्फत मिठो कोसेली स्वरुप दिनु भाको सन्देश लाई लाखौं सम्मान maastar भाइ र सबै well teem लाई अब बिधुवा साली लाइ भेनाले साहारा बाच्ने आधार बनाइ दिय कसो होला ❤❤❤❤

  • @user-hh1rw5td7j
    @user-hh1rw5td7j 13 วันที่ผ่านมา

    आजको सकस एक्दम दामी लाग्यो बहुत दामी दिनका दिन एकदम राम्रो राम्रो हुँदै गाको छ ।पृथक दामी छ ल कथाले नया नया मोडलिदै गाको छ झन झन राम्रो भाको छ।God bless you full team .

  • @user-mc1hf6ep6u
    @user-mc1hf6ep6u 14 วันที่ผ่านมา +4

    अब राजु मास्टर र अन्जुको बिहे हुनु पर्छ होइ आउने भाग मा प्लिज 🎉🎉साह्रै राम्रो दामी दामी दामि🎉🎉🎉all the best ❤❤❤i love sakas ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Rameshbhai23745
    @Rameshbhai23745 14 วันที่ผ่านมา +3

    आहा सासुले बुहारीलाई सम्झाको कति राम्रो हामी पनि सासु बुहारी मिलेर बसेको हेर्न चाहान्छौं❤❤❤

  • @user-sx8wk1hv3r
    @user-sx8wk1hv3r 14 วันที่ผ่านมา +2

    नमस्कार मेरो घर खोटाङ म अहिले साउदी बाट हेर्दैछु नेपाली सिर्यल सकस र जुठे असाध्यै मन पर्छ कुनै एपिसोड नछुटाई हेरेको छु र आगामी दिनको प्रतिक्षामा छु

  • @dammarofficial1
    @dammarofficial1 7 วันที่ผ่านมา

    हजुरको जिन्दगीमा तुलासा आएर हजुर मात्रै खुसी होइन हामी पनि छौँ। एकदमै राम्रो छ यो भिडियो। अझै राम्रो होस्। अझै सफलताको शिखरमा पुगोस्। सबैभन्दा राम्रो होस् दाइ। हजुरले दिएका छौं एकदमै खुसी बनाएको छ। यो मोमेटले हैन हामी मात्रै हैन होला हजारौँ कृषि हुनुभएको छ।❤❤❤❤

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 14 วันที่ผ่านมา +8

    सकस सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरु सबैजना यता जोडिनु होला।❤❤❤

    • @user-ri6xt7vv6p
      @user-ri6xt7vv6p 14 วันที่ผ่านมา +1

      Mata xaina 12 Dekhi herna tahaleko tei Pani TikTok ma dhekera ho

  • @parsonbaraili5183
    @parsonbaraili5183 14 วันที่ผ่านมา +19

    Yo siriyal ko parkhai ma ma matrai ho ki hajura haru pani hunuhunx hunuhunxa vane like garnu hola

    • @user-ri6xt7vv6p
      @user-ri6xt7vv6p 14 วันที่ผ่านมา

      Ma ta hoina oh😊

    • @Dhru987
      @Dhru987 10 วันที่ผ่านมา

      Ma ta ho hai! Ma pokhara ko lorke​ thito .@@user-ri6xt7vv6p

  • @user-qt1ty9go9f
    @user-qt1ty9go9f 14 วันที่ผ่านมา +3

    चन्द्रेले सालीसँगै बिहा गरेर सुख पाएको हेर्न मन छ। साइलीले दुःख पाएको हुनुपर्छ।

  • @AmritaBishwokarma-vu3cl
    @AmritaBishwokarma-vu3cl 14 วันที่ผ่านมา +2

    सकस सिरियल मलाई सारै मन पर्छ कसरी बयान गरु सम्पुर्ण टिम्लाई धेरै धेरै समान अनि धेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KrishnaPrasad-db3yi
    @KrishnaPrasad-db3yi 14 วันที่ผ่านมา +2

    सकस एउटा सकस नै हो । कहानी धेरै राम्रो छ । धन्यबाद सम्पुर्ण टिमलाई यस्तै बन्दै जावस् ।।❤

  • @sagargautam8193
    @sagargautam8193 14 วันที่ผ่านมา +15

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सकस सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

    • @user-ri6xt7vv6p
      @user-ri6xt7vv6p 14 วันที่ผ่านมา

      Abasya hunexa

    • @malatimagar7361
      @malatimagar7361 14 วันที่ผ่านมา

      th-cam.com/video/PIsqpcAi7Zw/w-d-xo.htmlsi=YTMipY_m3ES0nD9P

  • @fhfffudhff9700
    @fhfffudhff9700 14 วันที่ผ่านมา +3

    अ।ज सनिबार दुईवटा शिरियाल अ।उछन् कान्छिर सकस् तर अ।ज त मत कानछि फिलिम हेरेर अ।खा अाेबाका थियन फेरि सकस् पनि उसतेै राेयेर सकियाे 🎉🎉🎉🎉सफलताकाे शभकामनाछ सकस परिवारलाई

  • @Ramailoonlinemedia331
    @Ramailoonlinemedia331 14 วันที่ผ่านมา +2

    पकै चन्द्रे सोल्ती को बिधुवा कान्छी सङ्ग माया बस्ला जस्तो योग छ । यथार्थ कथामा आधारित यो सकश सिरेल भाग १ देखि नछुटयाइ हेर्ने गरेको छु ।

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd 14 วันที่ผ่านมา +2

    पहिले तुलसाको आगमनले निकै खुसि बनाएको थियो पछि दुबैको माया अनि भित्री पिडामा छड्पडिएको देख्दा आँखाबाट आँसु आयो यति राम्रो कलाको बयान जति गरेपनि कम हुन्छ । बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-vh8wc2bs2x
    @user-vh8wc2bs2x 14 วันที่ผ่านมา +3

    यो कमेन्ट पद्ने जति लाइ खोटाङ को हलेशी महादेव ले सधै रक्षा गरुन् । 🙏🙏❤️❤️❤️❤️

  • @narayansigdel14
    @narayansigdel14 14 วันที่ผ่านมา +8

    छोटो समएमा मनमुटुमा बस्न्न सफल सिरियल सकस 😊😊😊

  • @kalpanakandel687
    @kalpanakandel687 14 วันที่ผ่านมา +1

    अहिले सम्मकै उत्कृष्ट प्रस्तुती राजु माष्टर को। अभिनय मा त सुनमा सुगन्ध छ। सम्पुर्ण कलाकार एकसेएक छन्। बेजोड प्रस्तुती रहेको सकस सिरियल यथार्थ चित्रण गरिएको छ।

  • @dhanbahadurgurung8608
    @dhanbahadurgurung8608 14 วันที่ผ่านมา +2

    म मलेसिया देखि हो। यो सिरियल एक भाग देखि नछुटाई हेरेको छु। सारै राम्रो लाग्छ ❤❤❤❤❤❤❤

  • @ThakureeAshok-pk8ov
    @ThakureeAshok-pk8ov 14 วันที่ผ่านมา +4

    म सुदूर पश्चिम बैतडी जिल्ला बाट

  • @B1Vlog-li6or
    @B1Vlog-li6or 14 วันที่ผ่านมา +4

    सकस हेर्दा हेर्दै रुए बिदुवा माया प्रेम सन्तान आदि कुराहरुले आखाबाट आँसु थाम्न सकिना

  • @Nar1985
    @Nar1985 13 วันที่ผ่านมา +1

    १ हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @indirabhandari8469
    @indirabhandari8469 14 วันที่ผ่านมา +1

    आजको सकसले एकपटक रुने गरायो धेरै राम्रो छ है अब चन्द्रे दाइको बिदुवा सन्ङ बिहे हुनु पर्छ है

  • @roshansunar4878
    @roshansunar4878 14 วันที่ผ่านมา +3

    तुलसा र शिबको अभिनय निकै मार्मिक आखानै रसायो

  • @babaanxu3317
    @babaanxu3317 14 วันที่ผ่านมา +11

    हुर्रे.!!
    तुलसा भाउजु आइन
    तुलसा भाउजू आइन।
    अब बल्ल सकस हेरेको जस्तो हुने भो😄😄
    lots of love for her❤❤

  • @Ayzxvp123.
    @Ayzxvp123. 14 วันที่ผ่านมา +1

    माया भयो भने जीवन कट्छ आमाको यो कुरा ले साँच्चै मेरो त मनै छोयो प्रत्येक संवाद मन छुने र मार्मीक छ सम्पूर्ण टिमलाई बधाई तथा सम्मान दिन चाहन्छु ❤❤❤❤❤

  • @AunshuBhattarai
    @AunshuBhattarai 12 วันที่ผ่านมา

    धेरै राम्रो भाग । अझ भनौ आज को भाग मा नया कलाकार को entry भएको झन दमदार लाग्यो । जस्तो राम्रो रुप, मिजासिलो स्वोभाब तेस्तै दमदार अभिनय पनि । अति नै उत्कृष्ट लाग्यो नयाँ कलाकार को अभिनय र entry अब आगामी भागमा यिनिको जोडि को रुपमा चन्द्रे लाई देख्न पाउ ।

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 14 วันที่ผ่านมา +3

    यो सिरियल हेर्दा सारै मन भाबुकभयर आउछ म ओमान देखि हेर्दै छु

    • @NowDubai
      @NowDubai 10 วันที่ผ่านมา

      Ani ma dubai bata herdai xu

  • @Ashimrai246
    @Ashimrai246 14 วันที่ผ่านมา +21

    सकस सिरियल हेर्नू हुने सम्पुर्ण नेपाली हरुलाई श्री पशुपतिनाथले रक्षा garun💐🙏❤

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 14 วันที่ผ่านมา +1

    मलाई पनि सकस सिरियल एक दमै राम्रो लाग्छ वास्तविक जीवनमा हरेक मानिस हरू को जीवनमा घटे का घट्ना हरू लाई समेटेर बनाइएको कथा वस्तु अनुसार सर्कस एपिसोड हेरेर मनै छुने नेपाली एपिसोड साटेर राम्राे छ ❤❤❤❤

  • @user-vn1yb2to2g
    @user-vn1yb2to2g 14 วันที่ผ่านมา +1

    आजको भाग सकस ले धेरै रुएयो 😢❤❤घरमा परिवार सबै मिलेर बस्नु पर्छ दुखसुख भन्ने कुरा त जिन्दगीमा यस्तै रहेछ सकस परिवार लाई धन्यवाद मलाई धेरै रुओएको मा ❤❤

  • @RameshThapa-cz2tk
    @RameshThapa-cz2tk 14 วันที่ผ่านมา +4

    जेठी बुहारी आएकामा खुसी लाग्यो।

  • @munathapa9788
    @munathapa9788 14 วันที่ผ่านมา +4

    सबै घरमा परनि कुरा हाे राम्रो लागिएको छ मलाई त साथि हरु हजुर हरु लाई कस्तो लाग्छ भनु ल❤❤❤

  • @khemarajtimilsina1709
    @khemarajtimilsina1709 4 วันที่ผ่านมา

    बाजुरा बडिमालिका माई ले सबै को रक्षा गरुन🎉❤❤🎉🎉🎉

  • @user-sk7tb3ke5q
    @user-sk7tb3ke5q 14 วันที่ผ่านมา +1

    सकस सिरियलले धेरै राम्रो जनचेना गाउँ घरमा हुने रेल घटना समेटेर देखाउनु भएको मा सम्पूर्ण कलाकार र राजु मास्टर लाई हार्दिक बधाई र सुभकामना व्यक्त गर्दछु 🙏🙏🙏😢😢😢👌👌

  • @sitabaraili3531
    @sitabaraili3531 14 วันที่ผ่านมา +7

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤🙏🙏🙏

  • @CrazyTukchuVlogs1619
    @CrazyTukchuVlogs1619 14 วันที่ผ่านมา +4

    मेरो comment पर्ने सम्पुर्नको आमा बुबाको रक्षा गरुन्❤❤❤

  • @user-do8tx3tk3c
    @user-do8tx3tk3c 13 วันที่ผ่านมา +1

    अति मनछुने बिषय र आमाको बेजोड भुमिका अनि अभिनय

  • @RamHari-zj2qu
    @RamHari-zj2qu 14 วันที่ผ่านมา +6

    ल है मास्टरबाबु अब यिनै नानिलाई बिहे गरेर अपार सुख दिनपर्यो अर्किलेदुख पायको हेर्ने मन छ अनि तिम्रि भनाउदि सासुको सेखि झरेको।

  • @AffectionateArchaeology-rl4di
    @AffectionateArchaeology-rl4di 14 วันที่ผ่านมา +4

    सकस सिरियल मन पराउने सम्पुर्ना साथिहरु कति हुनुहुन्छ हाजिर हुनुहोस।

  • @thakurpkhanal143
    @thakurpkhanal143 13 วันที่ผ่านมา +2

    अब चन्द्रेको सुखका दिन आउला जस्तो छ❤😊

  • @Krishna-fo4ui
    @Krishna-fo4ui 10 วันที่ผ่านมา

    तुल्सा र शिब ले रुवाए मलाई चाइ 😭😭😭मन छोयो सायद कुनै दीनको याद आयो र होला

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 14 วันที่ผ่านมา +5

    मलाई त यो सकस सिरियल एकदम मन पर्छ 😊

  • @parukarki8715
    @parukarki8715 14 วันที่ผ่านมา +1

    कस्तो मनै रुवाउने सिरीयल हो यो😢😢😢हेर्दै रुदै गर्ने मै मात्रै होला😢😢

  • @shibarajrai896
    @shibarajrai896 13 วันที่ผ่านมา

    सुनसरी जिल्लाको बराहक्षेत्र १ मा रहेको श्री भवानीथान मन्दिरमा सदा झै बुद्ध जयन्तीको अवसरमा पूजा तथा मेला लाग्ने गर्दछ।सोहि अवसरमा विभिन्न मनोरञ्जनात्मक प्रतियोगितात्मक खेलहरु हुने भएकाले इच्छुक व्यक्तिहरूले सहभागि भइ मनोरञ्जन लिनुका साथै प्रतियोगि बन्न सक्नुहुन्छ।🙏🙏

  • @sabi-shr
    @sabi-shr 14 วันที่ผ่านมา +8

    jethi buhari aayer khusi lagyo❤❤❤

  • @Puju-subu
    @Puju-subu 14 วันที่ผ่านมา +3

    यो सिरियल धेरै राम्रो छ तर मार्मिक नि c😊😊😊

  • @Prabinoficial
    @Prabinoficial 14 วันที่ผ่านมา +1

    21:55 मिनेट भित्र भएको कहानी ले कति खेरा आशु खस्यो थाहा भएन वहा क्या दम्मी बचन भनेको यो होनी मैले यही बचन दिएर बिहे गरेको म जति खेरा पनि भन्ने गर्छु यो शब्द हरु तर बुझ्न चाहन्ना 😢😢😢

  • @ritakarki-zt1is
    @ritakarki-zt1is 14 วันที่ผ่านมา +2

    कलाकार हरुले कहिले हसाउने कहिले रूहाउने गर्छन धेरै राम्रो सकस्.🎉

  • @alizamalla3314
    @alizamalla3314 14 วันที่ผ่านมา +4

    एक अर्को लाई मिलेर support गरुम है साथीहरु

    • @sarmilarai6252
      @sarmilarai6252 14 วันที่ผ่านมา

      support gareko xu back dinu la

  • @DGTAMANG10
    @DGTAMANG10 14 วันที่ผ่านมา +9

    युटुब मा 1000 भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम....❤️‍🩹🥰✌️

    • @sarjanbatala59
      @sarjanbatala59 14 วันที่ผ่านมา +1

      Please support ❤

    • @sureshraivlog2
      @sureshraivlog2 14 วันที่ผ่านมา +1

      Hajur ma pani ho

    • @pardipghimire2669
      @pardipghimire2669 14 วันที่ผ่านมา +1

      Abaile ek arkailai subscribe garam hai hjr haru❤❤

    • @yubrajsharma3338
      @yubrajsharma3338 14 วันที่ผ่านมา +2

      म छु

    • @pardipghimire2669
      @pardipghimire2669 14 วันที่ผ่านมา

      Ok hjr lai maile subscribe garya xu malai pani garnu hola

  • @prakashomchaudhary1094
    @prakashomchaudhary1094 14 วันที่ผ่านมา +2

    यो भागले धेरै मन छोयो सन्तान नहुदाको पीडा यसभागमा देखाएकोले।

  • @khemrajkhemraj8618
    @khemrajkhemraj8618 14 วันที่ผ่านมา +1

    सकस सिरियल राम्रो र समय सान्द्रबिक छ.म चितवन बाट हेर्दै छु.

  • @Rajanpaudel698
    @Rajanpaudel698 14 วันที่ผ่านมา +6

    युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

    • @sarjanbatala59
      @sarjanbatala59 14 วันที่ผ่านมา +1

      Please support all of you ❤

    • @user-ph8vu1cn3x
      @user-ph8vu1cn3x 14 วันที่ผ่านมา

      ok

    • @user-ph8vu1cn3x
      @user-ph8vu1cn3x 14 วันที่ผ่านมา

      खै त ब्याक देको

  • @toprana1164
    @toprana1164 14 วันที่ผ่านมา +3

    आजको ईपिसोट धेरै मार्मिक र बास्तिक घटनाको आधारित मा पुरानो रिती र रिवाज गज्ल्टीएको त्यो सामाजिक कुरितीलाई राम्ररी झापड हानेको छ निरन्तर यस्तै संदेश मुलुक सिरियल को जय होस् !🇳🇵🌄🙏❤️🌺🤝

  • @sunitadhamala8844
    @sunitadhamala8844 14 วันที่ผ่านมา +2

    ल है अब चाहिँ केही होला जस्तो छ चन्द्रेको पनि लभ पर्ला जस्तो भयो अब त्यही केटी सङ बिहे गरेको हेर्न मन छ😊❤

  • @kamalanjan7538
    @kamalanjan7538 12 วันที่ผ่านมา

    सकस सिरियलको episode-24 मा अति अर्गानिक कथा साथै मनै छुने र मन रुने कथाबस्तु ल्याउनु भएको छ हजुरहरु प्रती हिर्दय देखिनै धन्यवाद छ। म एउटा पुरुषको त यसपाली को भाग ले मनै छुएको छ तर झन आमा, दिदी अनि बहिनी हरुको कति मन छुयो होला कति मन जित्यो होला यो भागले यस्तै यस्तै कथाबस्तु पस्किदै जानुहोस तपाईहरुले सबै को मन जित्नुहुनेछ भन्ने मलाई आशा छ राजु मास्टर लगाएत सकस टिममा रहनु भएका सम्पुर्ण कलाकारहरुलाई हिर्दय देखिनै धन्यवाद लगाएत उतोर उतोर प्रगती को कामना व्यक्त गर्छु।
    हाल:- दुबई🇦🇪

  • @Youtubeviewrs0672
    @Youtubeviewrs0672 14 วันที่ผ่านมา +10

    युटुबमा 1k भन्दा तल भएका ले एक अर्कालाई सर्पाेट गराैँ 🎉❤❤❤❤❤❤❤

  • @DevShresthaofficial
    @DevShresthaofficial 14 วันที่ผ่านมา +6

    एक अर्को लाई मिलेर support गरम हैं 😢😢

    • @sarjanbatala59
      @sarjanbatala59 14 วันที่ผ่านมา

      Please support ❤ all of you 💓

    • @RatmateOnline
      @RatmateOnline 13 วันที่ผ่านมา

      Ok

  • @smitalama776
    @smitalama776 14 วันที่ผ่านมา +1

    आजको झन राम्रो लाग्यो अब बिधुवा केटी संग बहे भएको हेर्न मन छ❤❤❤❤साइलीलाई पछूतो लागेको हेर्न मन छ

  • @dipakpandey688
    @dipakpandey688 13 วันที่ผ่านมา +1

    चन्द्रेको सासुको भुमिका राम्रो लागेन कथा ले सदै नराम्रो मात्र अोकेलि रहयो ।

  • @rosnigurung3074
    @rosnigurung3074 14 วันที่ผ่านมา +3

    Yo saili ko Aama lai ta laxar ra paxar parira xodnu ta yehi serial ma herni man xa 😅😊 Aama vaniko ta thi master ko aama jasto hunu parxa waa salut xa hjr lai 🙋🏽‍♀️

  • @Surajmajakoti-wj4kp
    @Surajmajakoti-wj4kp 14 วันที่ผ่านมา +32

    साइलिलाई त्यो डाका कृष्णले नलगेको होस भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

    • @subhadraghimire6922
      @subhadraghimire6922 14 วันที่ผ่านมา +1

      साइली लाई कृष्ण ले लगेर बिजोग बनाएर छोडिदेओस! चन्द्रे ले अब सालिसङ्ग बिहे गरेर गाउँ मै आधुनिक कृषि गरेर नेपाल मै सुन फलाउन सकिन्छ भन्ने प्रेरणा देओस!साइली घरकी न घाट कि बनोस तुलशा को बच्चा होस घरमा खुसियाली छाओस सधै सधै साइली भन्ने पात्रा को आँसु झरिरहोस भन्न चाहन्छु!

    • @user-lj8rc6fh6x
      @user-lj8rc6fh6x 14 วันที่ผ่านมา

      M pani xu

  • @DammarsinghSaud
    @DammarsinghSaud 13 วันที่ผ่านมา +1

    मास्टर सा अब एक्लो पन ठिक लागेन सेतो कपडा लगागि बैनी सित ब्या गरेको सिरीय दामि हुनेछ❤❤❤

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 14 วันที่ผ่านมา +2

    साच्चिकै अभिनयमा कुनै केही सब्द छैन यार सबैको अभिनय एकदमै राम्रो छ यो सकस सिरियलको अझै राम्रो होश शुभकामना छ सबै तिमीहरूलाई 👍️❤️

  • @Anilsanjyal478
    @Anilsanjyal478 14 วันที่ผ่านมา +5

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤❤❤❤❤

  • @Bhabana_Creation958
    @Bhabana_Creation958 14 วันที่ผ่านมา +7

    युटुबर साथिहरु यता हाजिर हौ, एकले अर्कालाई सपोर्ट गरौ

    • @ranahimal3067
      @ranahimal3067 14 วันที่ผ่านมา

      Ok

    • @sarmilarai6252
      @sarmilarai6252 14 วันที่ผ่านมา

      support gareko xu back dinu la

    • @sarmilarai6252
      @sarmilarai6252 14 วันที่ผ่านมา

      ​@@ranahimal3067back plz

    • @Bhabana_Creation958
      @Bhabana_Creation958 14 วันที่ผ่านมา

      Hunxa Maile Pani gareko xu la

    • @sarjanbatala59
      @sarjanbatala59 14 วันที่ผ่านมา

      Please support ❤ all of you 💓

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 12 วันที่ผ่านมา +1

    सफलताको शुभकामना छ सकस सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤

  • @Bhuwankarki234
    @Bhuwankarki234 14 วันที่ผ่านมา +1

    १ भाग देखि २४ भाग नछुटाइ हेर्ने हाजिर हुम त

  • @RamailoOnlineTV
    @RamailoOnlineTV 14 วันที่ผ่านมา +4

    Youtub maa 1k vanda kam vayaka haru aaunu aaja sabai ko 1k banam khusi hum sabai🙏🙏🙏🙏

  • @babaanxu3317
    @babaanxu3317 14 วันที่ผ่านมา +17

    तुलसा आएर खुसी हुने म मात्र होकि अरु पनि छ??तुलसाको फ्यान जतिले कमेन्ट गरुम्त ।।।❤

  • @jeevanbam9156
    @jeevanbam9156 14 วันที่ผ่านมา +1

    आज सम्म सबै भाग हेर्दै आएको छु धेरै राम्रो लाग्छ अहिले विदेश तिर बाट हेर्दै छू पोर्तुगल ❤🙏

  • @upendrathapa54
    @upendrathapa54 14 วันที่ผ่านมา +2

    चन्द्रे ले बिदुए साली सङग बिहे गर्नु परो ❤तुलसा को बुढा बुढी मिलेर बस्ने हो छोरा छोरी भयर मार्तै केही हुदैन कसैका छोराछोरी ले बाउ आमा लाई खुसी दियका छैनन आफ्नै सासू लाई हेर त कति पीडा छ छोराछोरी ले गर्दा तेसैले दुई जना मिलेर बस्नी सन्देस ले त्यो राक्षसनि आमा लै सम्झौने अनि अगदी बदौने ❤❤❤❤❤

  • @Entertainment-10204
    @Entertainment-10204 14 วันที่ผ่านมา +78

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️

    • @Rajanpaudel698
      @Rajanpaudel698 14 วันที่ผ่านมา +16

      युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु

    • @ranahimal3067
      @ranahimal3067 14 วันที่ผ่านมา +12

      Ma pani xu sir

    • @Youtubeviewrs0672
      @Youtubeviewrs0672 14 วันที่ผ่านมา +9

      Back🎉 4:17

    • @Youtubeviewrs0672
      @Youtubeviewrs0672 14 วันที่ผ่านมา

      @@ranahimal3067 ok

    • @yubraj220
      @yubraj220 14 วันที่ผ่านมา +9

      Support 😢

  • @user-gc2xw1wz8u
    @user-gc2xw1wz8u 14 วันที่ผ่านมา +4

    ❤❤

  • @nirmalbohora5510
    @nirmalbohora5510 14 วันที่ผ่านมา +1

    प्रतेक एपिसोड दमदार छ पारिबारीक सिरीयल म जापन बाट हेर्दै 🎉🎉🎉

  • @bhupalraut9569
    @bhupalraut9569 14 วันที่ผ่านมา +2

    अब कति दुखको मात्र कथा बनाउने प्रगति गरेको पनि हेर्न पाउन मास्टरसाव

  • @sanuthakuri8971
    @sanuthakuri8971 14 วันที่ผ่านมา +3

    अब चन्द्रे को लोप पर्नी भयो खुसी लाग्यो🎉🎉❤❤