घेराबन्दी गर्ने. रबिलाई रोक्ने: प्रचण्डले दिए गगनलाई मुखतोड जवाफ, प्रचण्डको पहिलो निशानामा गगन-आर्जु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 พ.ค. 2024
  • Welcome To Our Channel
    घेराबन्दी गर्ने.. रबिलाई रोक्ने: प्रचण्ड दिए गगनलाई मुखतोड जवाफ, प्रचण्डको पहिलो निशानामा गगन-आर्जु
    हजुरहरु सँग यदि कुनै प्रतिभा छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला
    फोन : 9840457709
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
    © Media Sathi TV
    See You All Soon On Our Next Video...
    Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
    to Never Miss An Update...

ความคิดเห็น • 720

  • @bhimdangi4291
    @bhimdangi4291 25 วันที่ผ่านมา +209

    काङ्ग्रेस को दिन गयो 84 मा 0 बनाउ है जन्ता हो

    • @ynln9456
      @ynln9456 25 วันที่ผ่านมา +2

      84ma yesko faisala garnu parx

    • @user-bn1gb5hg2t
      @user-bn1gb5hg2t 24 วันที่ผ่านมา +3

      Jaruri xa

    • @sugriv3405
      @sugriv3405 24 วันที่ผ่านมา +1

      Garauxa veda harule

    • @jivankarki3159
      @jivankarki3159 24 วันที่ผ่านมา

      @@user-bn1gb5hg2t a

    • @budhamagar6560
      @budhamagar6560 24 วันที่ผ่านมา +3

      Kalo congress pattasap garau 2084ma

  • @bheshthapa7530
    @bheshthapa7530 24 วันที่ผ่านมา +116

    गृह मन्त्री रबी लामिछाने माथि मानानीय गगन थापाले लगायको आरोप को जबाफ गृह मन्त्री बाट जनताले सुन्न चाहेका छन । बोल्न रोक लगाउनु गैर्ह संबैधानिक परम्परा बसाउनु हो ।

    • @grggtm2186
      @grggtm2186 23 วันที่ผ่านมา +1

      Bolna nai dedainan jhatha haruly

    • @sandipmagar1288
      @sandipmagar1288 22 วันที่ผ่านมา

      ​@@grggtm218612:01 12:01

    • @NirShankar-vx4zl
      @NirShankar-vx4zl 20 วันที่ผ่านมา

      Yo Congress number one wanted brashtha chari chor party ho sathi jal janxa bhanera bolna nadiea ko

  • @indragurung1512
    @indragurung1512 24 วันที่ผ่านมา +91

    ३५ वर्षदेखि ढुङ्गा मुढा रेलिङ भाँचेर राजनीतिमा आएर प्रम हुन पाएको छैन। अनि ९ वर्षदेखि टेलिभिजन चलाउँदै दुःखी पीडितहरूको सेवा गर्दै राजनीतिमा आएको छोटो समयमा दुई दुई पटक उप प्रधानमन्त्री तथा गृहमन्त्री भइसकेको छ अनि विपक्षि मित्रहरु लाई डाहा हुनु स्वभाविकै हो ।नेपाली जनताको आशा भरोसा एक असल नेता Rabilamichhane ❤🙏

    • @tikarambhattarai6089
      @tikarambhattarai6089 24 วันที่ผ่านมา +1

      हो तर यो कालो काङ्ग्रेस येस्तै छ किचक

    • @JHAPALI789
      @JHAPALI789 23 วันที่ผ่านมา

      हो तर यो रबि लाई कुनै पनि मन्त्री को पद दिन बा बनाउन उचित देक्दिन म चै , उसै को पार्टी को अध्यक्ष ठिक छ , किन न कि सन्दिप को केश मा चुई बोलेको छैन यो मान्छे , तपाईं हरु अफोइ भुज्नुस्स , यो मान्छे कति सम्म selfish छ भनेर😕

    • @rameshcentury2873
      @rameshcentury2873 21 วันที่ผ่านมา

      Sab eutai hun sir khi theyasdain machikne sab desh lutuwaxan

  • @commonghartimagar4938
    @commonghartimagar4938 25 วันที่ผ่านมา +115

    पहिले त आरजु गगन बालकृष्ण मञ्जु लाई जेल कोच्नु पर्छ

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c 24 วันที่ผ่านมา +3

      चण्डे,ठग ले के हेरेर बसेको रे जेल कोच्न नसक्ने भए राजिनामा दे

    • @RoshanAryal-ky4fk
      @RoshanAryal-ky4fk 24 วันที่ผ่านมา +1

      That’s why SLAVE being MAD for RYLAY & his family

    • @SanjayaLimbu1
      @SanjayaLimbu1 24 วันที่ผ่านมา +2

      Ho ni

    • @puskarkattel9133
      @puskarkattel9133 21 วันที่ผ่านมา

      109% True

  • @kalibahadur8233
    @kalibahadur8233 25 วันที่ผ่านมา +93

    कस्ता नेता हाेलान है मेराे देशमा यस्ता नलाएक कलंक नेताहरुले गर्दा कहिले हाेला मेराे देशकाे बिकास , याे गगनलाई ४ पाटा कसेर हमास तिर देश निकाला गर्नुपर्छ सलाम छ प्रधानमन्त्री ज्यु र रवि शरलाई 🙏🙏🙏🙏🙏🙏

    • @paschimvlogs8390
      @paschimvlogs8390 25 วันที่ผ่านมา

      सब नेताहरु मादर्चोद हुन
      तेरो रबि झन ठुलो चोर हो

    • @rameshcentury2873
      @rameshcentury2873 21 วันที่ผ่านมา

      Machikne e neta haru sab nalayk huna sab eutai Hun sab luter khanxan ...sablai eklain ma rakher goli hannu parx machikne haru

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 24 วันที่ผ่านมา +72

    प्रधान मन्त्री ज्यू सत्य बोल्दै हुनुहुन्छ, जयहोस धन्यवाद

  • @KarkipahalmanKarki-zu8sj
    @KarkipahalmanKarki-zu8sj 25 วันที่ผ่านมา +94

    गगने चोर र आर्जु चोर्नी ले गर्दा नै काङ्रेस सकिन लागेको हो सकियोस पनि हामी तीन करोद नेपाली जनता को याही सुभ कामना छ।

    • @paschimvlogs8390
      @paschimvlogs8390 25 วันที่ผ่านมา

      तेरो बाउ चोर जाठा

    • @tilakkhatri9211
      @tilakkhatri9211 24 วันที่ผ่านมา

      Kina Gagan lai Gali hajur???? Gagan lai Jotaune ko ho gata chunab Mansir Char ma???? timi anna khane ki gu khane???Anna khane bhako bhaya Kantipur malik Sirohiya ra Rabi dai ta dubai kadak dusman hun tara Sirohiya ko kattu kholida pani timro Rabi Dai kun dulo chusdai chhan??? kahile kahi gu mut bat niskera anna khane bana timilai phaida hola natra ta timro bhabi santan le timilai jiudai polne chha yo mero thokuwa ho...

    • @haridhakal9149
      @haridhakal9149 24 วันที่ผ่านมา

      सकियो काङ्ग्रेस

    • @user-dy4lz9yv9o
      @user-dy4lz9yv9o 24 วันที่ผ่านมา

      3 dal Nei Kam lagdaina Hai sathi ho😡😡

    • @hrcreationnepal2161
      @hrcreationnepal2161 23 วันที่ผ่านมา

      यसरी दिउसै सपना देख्नेलाई हामी पागल भन्छाै भाइ

  • @surendrazuwa1955
    @surendrazuwa1955 24 วันที่ผ่านมา +25

    प्रचन्द्र जी को भाषणमा कांग्रेसका गगने, विश्व प्रकाशको तागत छभने जवाफ देऊ । अब कांग्रेसको तागत कहा गयो हामी हेर्छौ ।

  • @bishnubabitakhatri
    @bishnubabitakhatri 25 วันที่ผ่านมา +66

    अब गगन ले राजनीतिक छाडे हुन्छ

    • @9Seconds.90
      @9Seconds.90 24 วันที่ผ่านมา

      छोड्नै पर्दैन नी ८४ मा काठमाडौं ४ बाट बालेन् शाह उठ्दै छन भन्ने सुन्निन छ यदि गगने vs वालेन भयो भने मुजि गगने लाई ८५ मा खाडी बाट भिषा पठाई दिनू पर्छ 😂😂😂

  • @GadulTamang-cu5gv
    @GadulTamang-cu5gv 24 วันที่ผ่านมา +29

    काङ्ग्रेस को साम्सद भत्ता कटौती गर्नु पर्यो सरकार 😡😡

    • @tilakkhadka3980
      @tilakkhadka3980 24 วันที่ผ่านมา

      बाबुको बिर्ता जस्तोगरेर सङ्सदको भत्ताखाने अधिकार छैन देसका कुलङ्गार हरुहो

  • @padamshrestha8976
    @padamshrestha8976 24 วันที่ผ่านมา +11

    सहि कुरा प्रधानमन्त्री ज्यु

  • @user-jd8cd6tc4f
    @user-jd8cd6tc4f 24 วันที่ผ่านมา +5

    जसले जे भने पनि प्रम.पुष्प कमल दाहाल वहाँमा देशप्रती माया देखिन्छ।

  • @neenaregmi6811
    @neenaregmi6811 24 วันที่ผ่านมา +17

    बुद्धले भनेका छन् आफ्नो अयोग्यतालाई लुकाउन ठुलो आवाज लिएर अर्कोको नराम्रो औलाउने चाहि शान्तिको विरोधी हो ।

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n 25 วันที่ผ่านมา +78

    नक्कली कागज तयार पारेर रवि सिद्याउँछु भन्न तिर लाग्यौ भने तिमीहरूको राजनीति भबिस्य कता जाला,बेलैमा ख्याल गर कांग्रेसी जनहरु।

  • @gurungkarna4868
    @gurungkarna4868 24 วันที่ผ่านมา +7

    बल्ल एकदम सहि कुरा गर्नु भो प्रचण्ड ले अब जति पनि भ्रष्टाचार हरुको फाईल खुल्नु पर्यो ल अनी जेल ठोक्नु पर्यो हो ऊनी हरुले लूट गरेको पैसा बिदेशी रिन तिनु पर्यो ल❤🎉🎉🎉

  • @Padamramsharki
    @Padamramsharki 24 วันที่ผ่านมา +17

    कालो कांग्रेस का देवरभाउजुको कारण ८४मा कांग्रेस को पत्तासाप हुने निश्चित देखीन्छ ।

  • @balgurung1662
    @balgurung1662 24 วันที่ผ่านมา +8

    सलाम हजुर को देन लाइ आत्मासम्मान गर्दछौ🇳🇵🙏🙏

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb 25 วันที่ผ่านมา +21

    कालाे काङ्ग्रेसको हरकत हेरुम जनता बाट अब तिससकार भयाे कालाे काङ्ग्रेस 84मा देखिनछ अाैकात

  • @gitasubedi8479
    @gitasubedi8479 24 วันที่ผ่านมา +9

    छि छि काङ्ग्रेस को रताैलि के बेजेत गरेको होला अब नाङगै हिन हो गगन ।बाख्राे

  • @SujitDas-ol6uv
    @SujitDas-ol6uv 24 วันที่ผ่านมา +11

    यो काङ्गरेस देश बेचेर भाग छ कुनै दिन

  • @yanzonmaya7434
    @yanzonmaya7434 24 วันที่ผ่านมา +7

    जे जस्तो भए नि प्रचण्ड र केपी बा ले साचो र सहि कुरा गर्छन्।।यहि त हो राजनीति दलको नेतामा हुनुपर्ने गुण।।सहज अनि सरल तरिकाले जबाफ दिनु।।

  • @subarnlimbu3736
    @subarnlimbu3736 24 วันที่ผ่านมา +22

    प्रचण्ड मात्र देशलाई माया गर्नै एउटै नेता हुन् ,

  • @ramjighale845
    @ramjighale845 24 วันที่ผ่านมา +12

    कुनै प्रमाण बिना सन्सद मां हो हल्ला गरेर अराजक मच्चाउने प्रतीपक्छय लाई उल्टो उजुरी अदालत मा गर्न पर्छ

  • @user-rm7pg8vd5s
    @user-rm7pg8vd5s 24 วันที่ผ่านมา +3

    परधान मन्त्रि जियुलाइ बधाइ र समानका साथ सलामछ सतेबोल्नुभयेकोमा सुसासनको पालनागरौ

  • @ramabadal7789
    @ramabadal7789 23 วันที่ผ่านมา +1

    देश नै बेच्नए कार्य काम सम्पन भएकोमा धन्यवाद (छवि लालबहादुर दाहाल?

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 25 วันที่ผ่านมา +48

    देशका कलकारखानाहरु बेचेरखाने कालाे काङ्ग्रेस मुर्दावाद

  • @lbkandangwalimbu
    @lbkandangwalimbu 24 วันที่ผ่านมา +2

    नेपाल सक्ने चोरमा यो एउटा मुख्य हो यो जति अराजक व्यक्ति हुही छैन

  • @haridhakal9149
    @haridhakal9149 24 วันที่ผ่านมา +2

    प्रचण्डले भनेको सहि हो ❤❤❤प्रचण्ड

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 24 วันที่ผ่านมา +2

    गगन को गर्जन . आरजु बचाउन मात्र हो

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 24 วันที่ผ่านมา +11

    काग्रेसहरु सत्ता भोगबाट बन्चित हुनुपरेर तिलमिलाएको हो ! बास्तबमा जबसम्म सेरेले काग्रेसको नेतृत्वमा बसिरहन्छन तबसम्म काग्रेस उभोलाग्दैन ! बिचरा रबिलाइ किन लखेट्छौ ? रबिले त धेरैको उपकार गरेको हो नि !काग्रेसलाइ थाहा भएकै हो !

    • @shyamgautam7493
      @shyamgautam7493 24 วันที่ผ่านมา

      सहि कुरा

  • @urmilaacharya6854
    @urmilaacharya6854 24 วันที่ผ่านมา +2

    सहि

  • @user-lr5wh1fr7z
    @user-lr5wh1fr7z 24 วันที่ผ่านมา +1

    जवाफ राम्रो लाग्यो

  • @matalaxmilama3087
    @matalaxmilama3087 25 วันที่ผ่านมา +11

    तस्कर हरूको अनुहार जताततै छताछुल्ल ।

  • @valleymoverandpakerhousesh8414
    @valleymoverandpakerhousesh8414 24 วันที่ผ่านมา +21

    काङ्ग्रेसका नेता ज्युहरुलाइ जनताले ८४ जनताले राम्रै सङ बुजेर आची खुवाउछन

  • @rajeshkhadka3456
    @rajeshkhadka3456 24 วันที่ผ่านมา +2

    सहि कुरा

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 24 วันที่ผ่านมา +2

    Jaya ghanti

  • @balgurung1662
    @balgurung1662 24 วันที่ผ่านมา +3

    अति सत्य भन्नुभयो रबि अति माहान छ। र प्रचन्ड सलाम हजुर लाइ त्यो चोर काङ्ग्रेस लाइ कार्बाहि गर्नुस देश बेचेर अन्धकार बनाउने चोर काङ्ग्रेस

  • @user-tx3uv6wj5c
    @user-tx3uv6wj5c 23 วันที่ผ่านมา +1

    प्रचण्ड जि लाई धेरै धेरै धन्यवाद छ

  • @dewansingmaden5040
    @dewansingmaden5040 24 วันที่ผ่านมา +2

    नेता मिलेर देस लुटेर खाउ चोरहरू । जनताको नाम चाहिँ लिइरहु

  • @balgurung1662
    @balgurung1662 24 วันที่ผ่านมา +2

    Jay Rabi jay ghanti 🇳🇵🇳🇵👏👏👍🙏🙏

  • @indragurung1512
    @indragurung1512 24 วันที่ผ่านมา +4

    कुनै पनि कालखण्डको भ्रष्टाचारीको फाइल खोलिन्छ भनेको भाउजु देवरहरूको सातो पुत्लो गयो। अहिले सदन अवरुद्ध गर्दै

  • @kavitaupreti854
    @kavitaupreti854 19 วันที่ผ่านมา

    देशको हिरो नेता प्रचण्ड

  • @Sushant35220
    @Sushant35220 18 วันที่ผ่านมา

    Ahile prachandale ramro gardai hunuhunx salute❤

  • @bhattarai1953
    @bhattarai1953 24 วันที่ผ่านมา +1

    नेपालको राजनीति - सुन्ने र हेर्ने लाई असाध्य राम्रो ! ईनिहरुको सवाल जवाफ, दोहोरी, क्रियाकलाप निशुल्क सुन्न हेर्न पाएपछी अरु कुनै फिल्म हेर्न पर्दैन, कुंनै हास्यब्यंग्य हेर्नुपर्दैन , नेपाली जनताले ईनीहरुबाट लिने फाईदा भनेको यति मात्र हो अरु केही छैन ।

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 24 วันที่ผ่านมา +6

    खल्तीबाट संसदमा गएकाहरु के बुध्धि हुनथ्थियो।

  • @GameZone-th4wc
    @GameZone-th4wc 24 วันที่ผ่านมา +1

    आउनुहोस मिलेर अगाडि बढौ ❤ हामी सानो युजर्स हरू❤❤

  • @gaurikalarokaya6891
    @gaurikalarokaya6891 22 วันที่ผ่านมา

    रवि लामिछाने संसद भवनमा गएर केही न केही जनताको आवाज उठाउँलान् भन्ने जनतालाई आस लागेगृहमन्त्री भएर पनि एउटा जनताको लागि

  • @hindahindai
    @hindahindai 24 วันที่ผ่านมา +1

    सय थुँगा फूलका हामी एउटै माला नेपाली सार्वभमै फैलिएका मेची महाकाली राष्टिय गीत जस्तै एक अर्कालाई सम्मान गरौं हौसला र मेहेनत गर्न पटी जाउँ एक नेपालीले अर्को नेपालीको खुट्टा तान्ने प्रवृत्ति त्यागौं जय नेपाल ❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @RamitaKarki-ux7zv
    @RamitaKarki-ux7zv 24 วันที่ผ่านมา +1

    धेरै धेरै धन्यवाद छ प्रचन्ड जी

  • @dumikirantrankasu
    @dumikirantrankasu 20 วันที่ผ่านมา

    प्रधानमन्त्री ज्यु यसरी कांग्रेसलाई जे गरे नि गुन हुँदैन, हो कुखुरालाई नुन कांग्रेसलाई नुन छैन । तपाईलाई २१ तोपले सलामी ठोकियो लु जा 💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪

  • @nitaraut3710
    @nitaraut3710 24 วันที่ผ่านมา +2

    जय नेपाल🇳🇵

  • @ikcirista9924
    @ikcirista9924 24 วันที่ผ่านมา

    यो कांग्रेसीलाई अबको निर्वाचनमा पत्तासाफ गर्नै पर्छ ।

  • @balaramkhatiwada7384
    @balaramkhatiwada7384 24 วันที่ผ่านมา +1

    हाम्रा संसदहरु सांसदहरूले रमाइला दौड खेल्,खेल्न गयका हुन्कि जस्तो लाग्न थालेको जन,गुनासो छ,जयनेपाल।

  • @user-tf7pg7gd9s
    @user-tf7pg7gd9s 24 วันที่ผ่านมา +4

    रोलेक्स र बाख्रो हो धेरै मचियको

    • @surajrai5786
      @surajrai5786 24 วันที่ผ่านมา

      😂😂😂😂

  • @user-kk3kh1nm6j
    @user-kk3kh1nm6j 24 วันที่ผ่านมา +3

    Good luck rabi sar 🙏🙏🙏

  • @hrcreationnepal2161
    @hrcreationnepal2161 23 วันที่ผ่านมา

    गगन एक्लै भारी छ सिङ्गो कम्निष्टहरुलाई

  • @RoshanRai-dw8hs
    @RoshanRai-dw8hs 23 วันที่ผ่านมา

    देशको लागि केही गर्छु भन्ने छैनन् सकियो नेपाल आमालाई बेचेर

  • @isorsubedi8989
    @isorsubedi8989 23 วันที่ผ่านมา

    ठिक भन्नू भाे

  • @ishworisharma4435
    @ishworisharma4435 24 วันที่ผ่านมา

    Jay rabi

  • @ashokagrawal8109
    @ashokagrawal8109 24 วันที่ผ่านมา +2

    गर्नु पर्ने काम देश र जनताको लागि केहि नगर्ने ।

  • @arjungurung9527
    @arjungurung9527 24 วันที่ผ่านมา +1

    कम्रत भने को कम्रत हो प्रधानमन्त्री पुस्पा कमल दहल भनेको एउटा हिरा हो

  • @ShibaBhurtel-yd2te
    @ShibaBhurtel-yd2te 24 วันที่ผ่านมา +1

    jay.p.m.jay.rabi

  • @shivapandey3362
    @shivapandey3362 24 วันที่ผ่านมา +4

    कांग्रेसको हैशियत पुग्थ्यो भने यो सरकार लाई ४८ घण्टा त केकुरा सात घण्टा पनि टिक्न दिने थिएन तेसैले कार्यकरता को अाँखामा छारो हाल्न गृहमन्त्री रबितिर खनिएका हुन! ऐले यो सरकारले राष्ट्रबादि काम गरेको छ १०० नोठमा चुच्चेनक्सा छापन लगाएकोछ यस्मा पनि ईन्डियाको असन्तुष्टले कांग्रेस लाई पोलेको होला!

  • @tilakkhadka3980
    @tilakkhadka3980 24 วันที่ผ่านมา +1

    सबैको सम्पति तुरुन्त छानबिन गरियोस

  • @hemonrai5863
    @hemonrai5863 24 วันที่ผ่านมา +5

    गगने रिप

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n 24 วันที่ผ่านมา +1

    प्रधान मन्त्री को भनाइ सही छ

  • @manbahadurlimbu4163
    @manbahadurlimbu4163 24 วันที่ผ่านมา +3

    काग्रेश ग्स्यो भौजु को कटु भित्र 🤣👎️ प्रचन्ड सर्खर रैट छ👈️👏❤🙏

  • @maheshchhatri9911
    @maheshchhatri9911 24 วันที่ผ่านมา +1

    Good pm parchand now

  • @suryakumar-er6tu
    @suryakumar-er6tu 24 วันที่ผ่านมา +1

    Rabi au des bachau

  • @driverlife2283
    @driverlife2283 25 วันที่ผ่านมา +4

    Good Nepal p m❤❤❤❤❤

  • @rabingotame1877
    @rabingotame1877 24 วันที่ผ่านมา +3

    हामी लाई अरु धेरै कुरा चाएको होइन जन्ता ले राम्रो काम गर्ने नेता खोजेको देश बेच्ने र बलत्कारी हरु चाएको होइन हामी लाई त राम्रो देश चलाउने नेता चाइयो अनि बल्ल तेसै मा राम्रो होला प्रधान मन्त्री ज्यु
    सबै ले रबि सर लाई साथ दिने तिर लाग्दा कस्तो होल🙏🙏🙏

  • @familynepal
    @familynepal 21 วันที่ผ่านมา

    ईतिहास देखि अहिले सम्म हेर्ने हाे भने काङ्ग्रेसले कहिल्यै याे देशकाे हित हुने काम गरेकाे छैन एउटा सच्चा नेपाली नेपाललाई माया गर्नेले ईतिहास पढेर बुझ्नु 🙏🙏

  • @padamrai5582
    @padamrai5582 25 วันที่ผ่านมา +5

    हेर हेर बादर हरुकुदेका जति खाए पनि
    नघाउने कालो बादर हरु 😅😅😅

  • @alexthakali594
    @alexthakali594 24 วันที่ผ่านมา

    Thik

  • @GouriPunthapa
    @GouriPunthapa 21 วันที่ผ่านมา

    Good speech. 👍

  • @alexthakali594
    @alexthakali594 24 วันที่ผ่านมา

    Sahi

  • @RoshanRai-dw8hs
    @RoshanRai-dw8hs 23 วันที่ผ่านมา

    देशको लागि केही गर्छु भन्ने छैनन् सकियो नेपाल आमालाई बेचेर ❤

  • @ManojSaud-uz3vp
    @ManojSaud-uz3vp 23 วันที่ผ่านมา

    Good

  • @yogimadhusudan9848
    @yogimadhusudan9848 22 วันที่ผ่านมา

    आफ्नो स्वार्थ काे लागि

  • @wochyu1
    @wochyu1 24 วันที่ผ่านมา

    नेपाली काँग्रेस ले आफ्नाे True colour अन्तत देखाएरै छाड्याे!

  • @user-nq5cd3du3f
    @user-nq5cd3du3f 23 วันที่ผ่านมา

    कालो काङ्ग्रेस ले आज सम्म जे जति भ्रष्टाचार गरेको छ सम्पत्ति छानबिन गरि जेल कोच्नु पर्यो के हेरेर बसेको छ सरकार ।

  • @birswr4905
    @birswr4905 24 วันที่ผ่านมา +1

    भ्रष्टहरु सबै निदाइराछ्😠😡

  • @JanakNath-dr7hz
    @JanakNath-dr7hz 20 วันที่ผ่านมา

    ❤❤

  • @balgurung1662
    @balgurung1662 24 วันที่ผ่านมา +1

    Rabi your so great you can do everything & you only example people our country 🇳🇵👍💕🙏🙌👏🇳🇵

  • @PadamBk-of1fg
    @PadamBk-of1fg 24 วันที่ผ่านมา

    good luck

  • @anandbk6770
    @anandbk6770 22 วันที่ผ่านมา

    good

  • @khumraj5806
    @khumraj5806 23 วันที่ผ่านมา

    गगन लाई समातेर खोर मा हाल्नु पर्यो अब

  • @baburamaryal4742
    @baburamaryal4742 23 วันที่ผ่านมา

    जब सम्म देस मा यी गगन दाजु बिस्वप्रकास शर्मा जस्ता असछेम नेता रहन्छन तब सम्म देस गरिब को गरिब हुन्छ

  • @manitamagar3962
    @manitamagar3962 24 วันที่ผ่านมา

    Good discussion p.m.

  • @sagarneupane9967
    @sagarneupane9967 24 วันที่ผ่านมา

    कालो कांग्रेस जहिले सम्म हुन्छ तब सम्म नेपाल कहिले बन्दैन यो याद गरौ र अब आउने चुनाव मा कालो कांग्रेस को पत्ता साफ गरौ।।

  • @kamalprasadjoshi4425
    @kamalprasadjoshi4425 24 วันที่ผ่านมา

    Good luck rabi sir

  • @sarurai8634
    @sarurai8634 24 วันที่ผ่านมา +2

    😂😂😂😂 नेपाली कांग्रेस को नाटक😂😂। आफ्नो ढाडमा भैसी हिडेको थाहा नहुने

  • @ramkumarshrestha446
    @ramkumarshrestha446 23 วันที่ผ่านมา

    अहिले ठीक छ प्रधानमन्त्री ज्यू काँग्रेस सँग डराउनुपर्दैन

  • @ashimghimire8166
    @ashimghimire8166 23 วันที่ผ่านมา

    Good prachenda

  • @user-hd4zq5wh3x
    @user-hd4zq5wh3x 23 วันที่ผ่านมา

    Sai kura ho pardan mantri

  • @rishikc5260
    @rishikc5260 23 วันที่ผ่านมา

    रविले फाइल खोल्यो भने कांग्रेसका नेताहरू फस्ने डर छ त्यसैले धम्काइ रहेका हुन् यी डा मना हरूले यी भ्रष्टाचारीहरू एक एकलाई जेल कोच्नु पर्छ

  • @kishorkarki5867
    @kishorkarki5867 24 วันที่ผ่านมา

  • @guptabahadur9757
    @guptabahadur9757 23 วันที่ผ่านมา

    नेपाली क्रान्ति का नायक आदरणीय कामरेड प्रचण्ड महान नेता ✊🙏✊

  • @babinalemagar7770
    @babinalemagar7770 24 วันที่ผ่านมา

    जनताले बुझी सकेको छ काे के काे के भनेर रवि लाई आफ्नो काम गर्नु काे निमित बोल्नुदिनु प्रछ हामी पर्खाई मा छौ

  • @bhojbahadurrawal8979
    @bhojbahadurrawal8979 24 วันที่ผ่านมา

    दयाको पात्र बन्यो यो पार्टी ।