वोह बिरेन्द्र जैरु जि अति उत्तम मन छुने अझै दरो खरो कसैको डर धम्की को प्रबाह नगरी अझै ससक्त भएर चर्को स्वरमा बेतिथी को विरुद्ध मा बोल्नु होला हामी युवाहरू हजुर को साथमा छौ।।। अब देश चलाउने पालो नै युवाहरू को हो भ्रष्ट हरु लाई जेलमा कोच्ने पनि अब हामी युवाहरूले नै हो बेतिथी को अन्त्य गर्ने नै तपाईं हामी युवाहरूले हो तेसैले आ आफ्नो स्थान बाट जाग्न जरुरी छ
पत्रकार ज्यूले १००% सत्य कुरा बोल्ने काम गर्नु भएको छ । त्यस कारण शासन सत्तामा चुर्लुम्म बुडेर बसेकाहरु अन्धा भयेर राष्ट्र घात को काम मात्र गर्न दिन रात लागेका छन् । नेपाली जनता एक भयेर देश जोगाऔं । जय गोरख नाथ ।
अपराधीहरुले देश सखाप पारे। लुटतन्त्र धरापमा परेपछि नेपालीलाई जातीय साम्प्रदायिक रूपमा बिभाजित गरे। त्यसैले यो अपराधीतन्त्र र यसका मतियार अपराधीहरु विरुद्ध जनता एक ठाउँमा उभिने बाताबरण बनेन। असफल राष्ट्रको नतिजा यहि हो न निकास निस्कन्छ न सुधार !
बलेन sir को काम हेर्नु बाकी नै छ ! स्कुल मा एउटा महिला लाइ लात्ती ले हानेको हो भने त्यस छ्यती पुर्ती त्यो दनाव प्राधान अध्यापक लाई गराउनु पर्छ र स्कुल बाट लात हानेरा निकल्नु पर्छ ! अनि हाम्रो देश माग्नी देश यी राजनीति दले र नेता हरु ले बनाये ! हाम्रो बुद्धिजीवी ले भन्या छ माग्नी देशको थाङ्नी मन्त्री हरु सुन कै लौरो मागे र त्यो सुन कै हो ! अब त नक्कली लाउरो बनाइ पनि सक्यो र देश सुरक्षा लाई थाहै छैन को आये को गये ! अब देश ठग बन्धन मय भयो ज जस ले जे गरेपनी भो ! sir को प्रस्तुति धारा प्रवाह great job 👏👏👏👏👏🙏🙏🙏🙏
एस्तै गरेर अक्त्यारले खुला आफनै ढड.गले चालने हो भनी राजीयाको धनचै उतीनै बाहीरेको छैन तर मुटुमा खुन चलीरहेको अक्त्यार हूनुपर्छ एक एक राजीयाको ढुकुटीको रूपया राज्यामै फिरता हूनुसक्छ तर हल्लानै नगरी नगर पालीका देखी मन्त्री बन्ने सम्ममा पुगेर खोच तलास गर्नु सक्ने हो एती भनी
लम्जुङ जिल्ला राइनास नगरपालिका भित्र पर्ने राइनास टार सिचाइ को दुरगती र सोही नगरपालिका स्थित वाड नमवर ७ गरम्बेशि तल्लो भेगमा बनेको करोडौको थोपे सिचाइ को हालत पनि स्थलगत रुपमा गएर समचार बनाइ दिनु होला .
नेपालकाे राजनीति बाग्मतिकाे पानी जस्तै छ नेपाल मा यस्ता पत्रकार छन नभएकाे कुरालाई पिअार विटि पाउनकाे लागि बडाई चडाई समाचार बनाउछन नेपालमा यस्ता चेनल धेरै नै भयाे अाधिकारि समाचार बनाउन अनुराेध यहाँ मार्फत गर्दछु🙏🙏🌷
दुर्गा प्रसाई लाई सुनको लौरो कसरी आयो ? लौरी को कर लाग्यो कि लागेन ? बिदेशमा दुख गरेर नेपाली जनताले २०/५० ग्राम सुन घरको लागी ल्याउन किन कर लगाउने गरिन्छ ? कसरी छानबिन गरियोस्
वोह बिरेन्द्र जैरु जि अति उत्तम मन छुने
अझै दरो खरो कसैको डर धम्की को प्रबाह नगरी अझै ससक्त भएर चर्को स्वरमा बेतिथी को विरुद्ध मा बोल्नु होला हामी युवाहरू हजुर को साथमा छौ।।।
अब देश चलाउने पालो नै युवाहरू को हो
भ्रष्ट हरु लाई जेलमा कोच्ने पनि अब हामी युवाहरूले नै हो
बेतिथी को अन्त्य गर्ने नै तपाईं हामी युवाहरूले हो
तेसैले आ आफ्नो स्थान बाट जाग्न जरुरी छ
पत्रकार बिरेन्द्र जि ले राष्टता को लागि बोल्नु को आवजलाई हिर्दय देखि सलोट ... सबै पत्रकार ले येसरि सत्य बोलेर जनता सामु ल्याए हुने हो ....
वाह बिरेन्द्र सर ,सारै राम्रो चित बुझ्दो खरो आवाज दमदार प्रस्तुति हिर्द्द्य देखि नमस्ते ,सम्पुर्ण टिम लाई ।
बिरेन्द्र जि राम्रो गर्नु भाको छ अझै प्रगतिको शुभकामना छ है ।
नमस्कार बिरेन्द्र सर।अत्यन्तै राम्रो प्रस्तुति लाग्यो ।🙏🌹🇳🇵
सहिकुरा दाजु
रबि लामिछाने भन्दा कम छैन कार्यक्रम सन्चालन गर्ने तरिका निकै दमदार छ दुखि पिडित ,र गरिबको अावाज निरन्तर उठाइरहनुहोला शुभकामना छ।
आह!हजुरको प्रस्तुति दमदार छ्😍🙏🙌👏👏👏
कडा अनि दमदार छ दाजु Keep it up
वीरेन्द्र सर् तपाईं र रवि दाई उस्तै दमदार लाग्छ मलाई 🙏🙏🙏🙏
बिरेन्द्र जैरु सर कडा, यहाँको समाचार भन्नि तरिका कडा छ । अगाडि बढ्दै जानुस साथ रहनेछ नेपाली जनताको सधैभरि
आह! क्या दरिलो ,खरो प्रस्तुती बिरेन्द्र सर... सलाम छ साथै आगामी दिन को लागि शुभ कामना ......
I⁸pìùù⁸⁸
Jjjjkk
@@anubhavgaming712
0to
@@anubhavgaming712 ❤¹¹qqqqqqqààqAÀAqÀàÀÀÀh⁶h4r ㅇㅇㅇ827.ㅈㄷㄴㄱㅇ
दमदार प्रश्तुती सर❤️
पत्रकार ज्यूले १००% सत्य कुरा बोल्ने काम गर्नु भएको छ । त्यस कारण शासन सत्तामा चुर्लुम्म बुडेर बसेकाहरु अन्धा भयेर राष्ट्र घात को काम मात्र गर्न दिन रात लागेका छन् ।
नेपाली जनता एक भयेर देश जोगाऔं ।
जय गोरख नाथ ।
शुरुआति प्रस्तुति सारै राम्रो , बिरेन्द्रजी सलाम छ । news24 + Sidhakura janata सङ्ग सबै टिमलाइ धन्यवाद । यसरि नै अगाडि बढि रहनु ।
P0
सलाम छ हजुरलाइ बिरेन्द्र सर हजुरको बोल्ने सैलिलाई रबि लामी छाने सर भन्दा कम हुनु हुन्न हजुर पनि 🙏🙏
बिरेन्द्र जी हार्दिक बधाई तथा सफलताको शुभकामना अनि धन्यबाद नेताका अन्तर्य चिरफार गरेर जनताको आँखा खोल्नु भएकोमा 👌♥️
आह ह्जुर्को प् स्तुति दमदार छ।
खुशि लाग्यो रबि सर जस्तै भ्रष्टचार को जरो खन्ने बिरेन्द्र सर को बक्तव्य
जैरु जी पनि भविष्यमा नेता हुनुहुन्छ जस्तो लाग्यो । यस्ता मान्छे राजनीतिमा सक्रिय हुनैपर्छ !!!
धन्यवाद हजुरलाई धन्यवाद यो कार्यक्रम
नमस्ते वीरेन्द्र jhairu भाइ 👍🌹💐👏✌🙏🇳🇵😇🤝👌✊🌼
मेयर बालेन साहा भबिस्को प्रधान मन्त्री नेपालको भबिस्य बनाउने एक सच्चा नेपाली हुनुहुन्छ।।
Very good वीरेन्द्र जी toking
धेरै रामरो हजुरको परसतुति ।।।।।।
I always with sidha kura Janta sanga. Yes yes yes.
अपराधीहरुले देश सखाप पारे। लुटतन्त्र धरापमा परेपछि नेपालीलाई जातीय साम्प्रदायिक रूपमा बिभाजित गरे। त्यसैले यो अपराधीतन्त्र र यसका मतियार अपराधीहरु विरुद्ध जनता एक ठाउँमा उभिने बाताबरण बनेन। असफल राष्ट्रको नतिजा यहि हो न निकास निस्कन्छ न सुधार !
अत्ति दम्दार प्रस्तुति छ जारी राख्नु होला ✋
बलेन sir को काम हेर्नु बाकी नै छ ! स्कुल मा एउटा महिला लाइ लात्ती ले हानेको हो भने त्यस छ्यती पुर्ती त्यो दनाव प्राधान अध्यापक लाई गराउनु पर्छ र स्कुल बाट लात हानेरा निकल्नु पर्छ ! अनि हाम्रो देश माग्नी देश यी राजनीति दले र नेता हरु ले बनाये ! हाम्रो बुद्धिजीवी ले भन्या छ माग्नी देशको थाङ्नी मन्त्री हरु सुन कै लौरो मागे र त्यो सुन कै हो ! अब त नक्कली लाउरो बनाइ पनि सक्यो र देश सुरक्षा लाई थाहै छैन को आये को गये ! अब देश ठग बन्धन मय भयो ज जस ले जे गरेपनी भो ! sir को प्रस्तुति धारा प्रवाह great job 👏👏👏👏👏🙏🙏🙏🙏
शुरूवात काे ५ मिनेटको दनक दिएको सहि छ 👌👏👍️
Well done birendra ji you’re number one braver journalist of Nepal
एकदमै सही कुरा ।।।।
बिरेन्द्र सर !!! सलाम छ l
समाचार सुनेर आनन्द भयो
Wow strong presentation Birendra ji go ahead .....
starting Damdar..👏👏👏
दोस्रो रवि लामिछाने बन्नुस शुभकामना ❤️❤️
यसरी आवाज उथाइ राखनु पर्छ नेता हरु लाई
wow , good job sir ! all the best !
वाहा हजुरको ५ मिनेटको भनाईहएउ अति सान्दर्भिक लाग्यो👍️🙏
Mind blowing journalist....keep up
p
धन्यवाद बिरेन्द्र सर🙏🙏🙏
Dhanyabad hajur!! Prastuti sarai mitho lagyo. Namaskar, ma tapai ko niyamit shrota paryo.
प्रस्तुति राम्रो छ्🙏🙏
कडा कारबाहि गरिनु पर्छ ।
यो कुरा सुनेर त केपी बा को ठुलो फाय्न भयीयों we love you kp ba❤️❤️
Excelent presentation
नदिको पानी झै छर्लङ्ग पारिदियौ भाइ राजा 🥀तर के गर्नु यहाँ पाखान्डी हरुको जमात छ्😭
खोटाङको त्यो स्कुलमा हेड सर लगायत सबै , बि ब्य स अध्यक्ष समेत महिला नै महिला छन् कि के हो?
love This program
यस्तो हुनुपर्छ पत्रकार र पत्र कारिता,कायर झोले चम्चा पार्टी ले पालेका को खबर नसुनौ।
एस्तै गरेर अक्त्यारले खुला आफनै ढड.गले चालने हो भनी राजीयाको धनचै उतीनै बाहीरेको छैन तर मुटुमा खुन चलीरहेको अक्त्यार हूनुपर्छ एक एक राजीयाको ढुकुटीको रूपया राज्यामै फिरता हूनुसक्छ तर हल्लानै नगरी नगर पालीका देखी मन्त्री बन्ने सम्ममा पुगेर खोच तलास गर्नु सक्ने हो एती भनी
सलाम बिरेन्द्र सर
लम्जुङ जिल्ला राइनास नगरपालिका भित्र पर्ने राइनास टार सिचाइ को दुरगती र सोही नगरपालिका स्थित वाड नमवर ७ गरम्बेशि तल्लो भेगमा बनेको करोडौको थोपे सिचाइ को हालत पनि स्थलगत रुपमा गएर समचार बनाइ दिनु होला .
बुबा सरकारी जागीरमा ५८ बर्ष काम गरेर अवकाश पाउदा पनि म खाडी मुलुकमा पसिना बगाई रहेको छु। खुसी हुने कि दुखित खै🤔
Mind blowing presentation वीरेन्द्र sir best of luck 🤞
Birendra sirko prastuti damdaar chha.keep it up.ajhai saskta banos.
Birendra sir you are really awesome.
नेपालकाे राजनीति बाग्मतिकाे पानी जस्तै छ नेपाल मा यस्ता पत्रकार छन नभएकाे कुरालाई पिअार विटि पाउनकाे लागि बडाई चडाई समाचार बनाउछन नेपालमा यस्ता चेनल धेरै नै भयाे अाधिकारि समाचार बनाउन अनुराेध यहाँ मार्फत गर्दछु🙏🙏🌷
Good jab bro👍
right kura
Wow. Balen is the future of Nepal and Nepalese
Ramro prastuti... Salute
namaskar nikai ramro lageu tapaiko prastuti
Sida kura Janta is back again in news24 …next Rabi g udayeko aahbhaas hune episode 🙏🙏
Yestai thos newska lagi nepaliko dhnyabad.
Well done 👍
स्याबास सुन्दर प्रस्तुति र टिप्पणी पनि।
Great information
Veri good job badhaix
best of luck birendra ji!
सुरुवाती नै चित्तबुझ्दो यथार्थ प्रस्तुत
वाह कार्यक्रम अनि प्रस्तुति ,पत्रकारिता गज्जव राम्रो सलुट दाइ 😍
good sir
बढुवामा नाम निस्किहाल्यो अब किन चाहियो कार्यसंपादन मुल्यांकन , ढुक्क हुनुस डा. साब!
I appreciate your thoughts.
Great job 👍
Mind blowing
Great starting sir....
बाफ्रे हजुरको शब्दमा मेरो जिउमा काडा आयो सर निडर बोली सलुट छ सर ।🙏
साहसको साथ बोल्नु भो हजुरलाइ धन्यवाद ।।।
जति नग्ग बनाए पनि विधि को शासन नै होइन ! जस्ले जे गरे पनि कस्ले के गर्छ र? भन्नी विधि स्थापित भै सकेको छ!
Good joob i m with u ♥️♥️
great voice
कडा
भिम रावल र रबि लामिछानेले देशको प्रधानमन्त्री हुनुपरछ
wawa damdar x aawaj great salute
I like your think patrakar
good speaking sir
Rabi Sir vanda com xin sir SUV kamana 🙏💪💪💪💯👍
tapiko speech pani ravi sir ko vanda kam xaina hai sir ! keep it up.
दुर्गा प्रसाई लाई सुनको लौरो कसरी आयो ? लौरी को कर लाग्यो कि लागेन ?
बिदेशमा दुख गरेर नेपाली जनताले २०/५० ग्राम सुन घरको लागी ल्याउन किन कर लगाउने गरिन्छ ? कसरी छानबिन गरियोस्
वावा दमदार सर
मेरोत रगत नै तातीयो गठबन्धन को हर्कत सुनेर गोली हान चोर नेतालाई एक एक गरी
Super sir dhayrai ramro parstuti
Birendra Sir, you should also come to political action with Ravi sir.
Great news wow 🤩
योदेसमा जतीभ्रष्टचार गरेपनी छुटछ
Nice news sir
great great great
प्रस्तुति गर्ने style पहिला अर्कै थियो अहिके galaxy 4k का रबिलामिछाने को style मा आयो।तर कडा आयो