अन्ततः छत्र र काजलको लकडाउनले ल्यायो विहेको टुङगो । बिहे अघि नै बाहु बन्दै छत्र ।। ०९.०३.०७८ HD

แชร์
ฝัง

ความคิดเห็น • 4.1K

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +724

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @Binay_neupane4445
      @Binay_neupane4445 3 ปีที่แล้ว +16

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว +16

      छत्र र काजलको बिहे हुनुपर्छ । जय इन्द्रेणी जय कृष्ण सर 🙏🙏 अब भा ग ६ पनि चाहियो । इन्द्रेणीमा छत्र र काजल ले भाग ५ ल्याउनु भएको छ उनिहरु लाई पुरस्कार दिनुपर्छ ।कृष्ण सर ।। रेकड नै राखे यत्रो भाग कसैले नि दोहोरी गाएको थिएन।

    • @taashishnepali6226
      @taashishnepali6226 3 ปีที่แล้ว +7

      wow

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +4

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live indreni family with your noble service
      Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM::
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @sanatan-hinduhindu4476
      @sanatan-hinduhindu4476 3 ปีที่แล้ว +4

      भाडाकुडा बजेन है पैला जस्तो

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 3 ปีที่แล้ว +316

    छत्र र काजल मन पराउने जति यता हाजिर हुनु ल

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว +1

      बाबू कृष्ण जि म हजुरको ठुलो फ्यान हो छत्र र काजल को नि इन्द्रेणी मा नै जोडीको बिहे भएको हेर्नू मन छ हाल म बहराइन बाट हेर्दैछु ।

    • @kamalale6629
      @kamalale6629 3 ปีที่แล้ว

      ✋✋✋✋✋✋✋

    • @babitatamang4270
      @babitatamang4270 3 ปีที่แล้ว +1

      Malaini man parxa

    • @allthings5943
      @allthings5943 3 ปีที่แล้ว

      La babu chhatra ra kajalko bihe garaidinu paryo kyarenta ba😇

    • @dineshadk5933
      @dineshadk5933 3 ปีที่แล้ว

  • @kajaljoshi1376
    @kajaljoshi1376 3 ปีที่แล้ว +2255

    सम्पुर्ण मा नमस्कार म काजल जोशि हाम्रो दोहोरी कस्तो लाग्छ प्रतिक्रिया दिनु होला।।।

    • @bishnusunar945
      @bishnusunar945 3 ปีที่แล้ว +12

      Dherai ramro layo sis hansda2 petai dukho

    • @enduser2022
      @enduser2022 3 ปีที่แล้ว +7

      dharai ramro dohare

    • @shashibahadurkhatri8640
      @shashibahadurkhatri8640 3 ปีที่แล้ว +3

      very Nice

    • @enorganization
      @enorganization 3 ปีที่แล้ว +30

      दामी छ , दिदी अनि छत्र सँग विहे गर्ने हाे हाेईन ,।

    • @मिलनठकुरि
      @मिलनठकुरि 3 ปีที่แล้ว +48

      कस्तो लाग्यो भनेर नसोध नानी अहिले को अबस्थामा सबै भन्दा नम्बर १ सुपर हिट जोडी हो बरु अब छत्र जि सङ बिहे पो कहिले गर्ने हो

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 ปีที่แล้ว +1023

    आहा आज मेरो दाइ भाउजुको बिहेको टुंगो लागेको दिन केही समय पछि बिहे भोज खान हजुरहरुलाइ निम्ता दिनेछु हस जय इन्द्रेणि।।

    • @pandeyjenisha3728
      @pandeyjenisha3728 3 ปีที่แล้ว +2

      Bunu timla kahila gauxau kasto dohori sunna man laisako

    • @sandeshsapkota3345
      @sandeshsapkota3345 3 ปีที่แล้ว +3

      ढिलो भयो नी भोज खुवाउन

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว

      हो त नि बुनु ।

    • @khakkumarisherchan6511
      @khakkumarisherchan6511 3 ปีที่แล้ว +1

      आयुशा बैनि दाइ भाउजू काे बिबाहामा लाेगन्ति जाने हाेला है ।

    • @dipeshjungshahi6741
      @dipeshjungshahi6741 3 ปีที่แล้ว

      Badhai xa.

  • @suprabhaghartimagar453
    @suprabhaghartimagar453 3 ปีที่แล้ว +69

    खुसी लाग्यो छत्र र काजोलको छिट्टै बिहे भएको हेर्ने मन छ शुभकामना

  • @BhimPoudel
    @BhimPoudel 3 ปีที่แล้ว +256

    ल फेरि आएछ धमाका इन्द्रेणी दोहोरि।

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว +2

      हो नि भिम सर

    • @andyanjandholkha2745
      @andyanjandholkha2745 3 ปีที่แล้ว +5

      हजूर किन दोहरी गीत नगाएको भीम दाई तपाईको हासोँ नैं काफि लाग्छ ❣️🙏🙏

    • @laxmisaud1903
      @laxmisaud1903 3 ปีที่แล้ว +2

      जेरि र भिम पौडेल को दोहोरी हेर्न मन छ

    • @nokhiraoli7370
      @nokhiraoli7370 3 ปีที่แล้ว +2

      भिम पाैडेल जि हजुर पनि छत्र भाइ काे अाड्मा देख्ना पाये अझै हाँसीहाँसी मुर्छा परिन्थ्याे हाेला।

    • @BabluDas-wn9kw
      @BabluDas-wn9kw 3 ปีที่แล้ว +1

      Ohhh bhim dai

  • @diptasingh3982
    @diptasingh3982 3 ปีที่แล้ว +345

    ७ रात ७ दिन चलेपनि छत्र र काजल को दोहोरी हेरी राख्ने जति यता हाजिर हुन पर्यो हजुर

  • @रत्नाचौलागाईंगौतम
    @रत्नाचौलागाईंगौतम 3 ปีที่แล้ว +406

    आज को जति दोहोरी मा रमाइलो कहिले भाको थियन ।जे होस छ्त्र भाइ अनि काजल बहिनिको को बिहे को टुंगो लाग्यो हजुर अनि आयुसाको काजललाइ भाउजू भन्ने सपना पूरा भयो 🙏🙏

    • @मिलनठकुरि
      @मिलनठकुरि 3 ปีที่แล้ว +5

      साचै हो कि कसो दिदि

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว +4

      म नि सारै खुशि छु बिहे भयो भने सानो सहयोग गर्ने छु र काजल र छत्रको दोहोरी मा मज्जा नै फरक हुन्छ हजुर ।

    • @asmitapariyar5701
      @asmitapariyar5701 3 ปีที่แล้ว +2

      Aayusha ko momy tw motaunu vayexa ni

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว +1

      रत्ना दिदिले नि छत्र काजल को बिहे खाने हुनु भो नि

    • @BabluDas-wn9kw
      @BabluDas-wn9kw 3 ปีที่แล้ว +1

      Aausha bahini ko mamie so sweet kati ramri ho kay💗💞

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 3 ปีที่แล้ว +23

    छत्र र काजलकाे बिहे हुनै पर्छ भन्ने यता ❤️🙏

  • @harrymahara4150
    @harrymahara4150 3 ปีที่แล้ว +265

    छिटो बिहे गर्न पर्यो अगृम शुभकामना दुबै जनालाइ

  • @durgathakuridbbt2040
    @durgathakuridbbt2040 3 ปีที่แล้ว +104

    अब भाग छ मा चाहिँ छत्र शाही र काजल जोशी को बिहे भएर बेहुला बेहुली को रुम मा इन्द्रेणी मा आएर दोहोरी गायको हेर्न पाउ यही मेरो कामना दुबै जना लाइ

  • @madankarki4028
    @madankarki4028 3 ปีที่แล้ว +428

    छत्रलाइ माया गर्ने कोको हुनुहुन्छ 💕💕

  • @kalibahadurlimbu9609
    @kalibahadurlimbu9609 3 ปีที่แล้ว +7

    धेरै राम्रो छ छत्र भाइ र काजल जाेसी बैनिकाे धाेहाेरी उतर उतर प्रगतिकाे कामना

  • @गणेशकार्कीपहाडी
    @गणेशकार्कीपहाडी 3 ปีที่แล้ว +226

    सम्पूर्ण दर्शकहरुलाई नमस्कार धेरै रमाइलो लाग्यो अझै प्रगति को शुभकामना छ

    • @ghanshyamthapa9565
      @ghanshyamthapa9565 3 ปีที่แล้ว +2

      हजुर पनि जानू पर्यो सम्माननिय दाजु ईन्देणीमा 🙏

    • @bomthapa4200
      @bomthapa4200 3 ปีที่แล้ว +1

      सम्पुर्ण दर्सक ले मया गरेको जोडि अनि सानि गुल्मेलि चेल्लि रबिना छम छम नाचेको कोति दामि बधाई छ सम्पुर्ण टिम लाइ

    • @chapagaimaya7832
      @chapagaimaya7832 3 ปีที่แล้ว +1

      Dada hajur ni janu paryo hai Inderi ma 🙏🙏🙏

    • @bhumiraj4443
      @bhumiraj4443 3 ปีที่แล้ว

      🙏नमस्कार दाजु

  • @NepalKhabarDang
    @NepalKhabarDang 3 ปีที่แล้ว +128

    छत्र र काजल लाई माया गर्ने जति कति जना हुनुहुन्छ मसङ्ग नि जोडीनुहोस।

  • @पदमकुँवर-न5ढ
    @पदमकुँवर-न5ढ 3 ปีที่แล้ว +193

    काजल को भित्री पिडा कत्ती रहेछ।कृष्ण दाजु मिल्छ भने काजल लाई पनि इन्द्रेणी टिम मा राख्नु होला साथै उनको हरेक दु:खमा साथ दिनु होला।सबै सपना पूरा होस काजल तिम्रो 😘😘😘

  • @mankumarshrestha2974
    @mankumarshrestha2974 3 ปีที่แล้ว +1

    काजल बैनी जिन्दगीमा दुख,सुख अाईरहन्छ दुबै सग भिड्दै अगाडी बड्नु हाला कदापी हार नखानु १ दिन अबश्यदुख पछी सुख अाउनेछ ।
    धैरेता लिनुहाेला ।जयहाेस ईन्द्रेणी ।

  • @shahssurya5298
    @shahssurya5298 3 ปีที่แล้ว +228

    अहा छ्त्रा भाइ अनि काजल बाहिनी दोहोरी आति मान पर छ मेरो भाइ अग्रिम सुभकाम्ना

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 ปีที่แล้ว +226

    ल है हजुर मैले काजल भाउजू लाई त्यत्तिकै भाउजू भनेको होर नपत्ताय आजको दोहोरी सुन्नुस है ।अनि मेरो दाइ भाउजू को छिट्टै बिहे हुदैछ् हजुर हरु सबैलाइ चुले निम्तो आउनुहोला है ❤️❤️

    • @deeprajkunwar271
      @deeprajkunwar271 3 ปีที่แล้ว +1

      हो बहिनी कति को बिहे हुने सभावना छ ।भन त

    • @मिलनठकुरि
      @मिलनठकुरि 3 ปีที่แล้ว +1

      हो र बैनी कैले सम हुने हो भन्देउ न ल

    • @rambsen4689
      @rambsen4689 3 ปีที่แล้ว +1

      Hora bunu

    • @gautamaayusha8567
      @gautamaayusha8567 3 ปีที่แล้ว +2

      @@deeprajkunwar271 लक दाउन खुलेपछि

    • @gautamaayusha8567
      @gautamaayusha8567 3 ปีที่แล้ว +1

      @@मिलनठकुरि बिहे छिटै हुन्छ म हजुरलाइ निम्तो दिनेछु हस

  • @deepaklimbusubba6299
    @deepaklimbusubba6299 3 ปีที่แล้ว +238

    लौ छत्र शाही र काजल को अर्को भाग-6 हेर्न चाहनेहरु कति हुनुन्छ हाजिर हुनुस्त ल्❤️🙏🙏

  • @santathapa4265
    @santathapa4265 3 ปีที่แล้ว

    बैनी काजल जोसी र छत्र साहीको जोडी 100% राम्रो छ बिहे गर्दा हुन्छ काजल बैनी नरोउ अब तिम्रा दिन धेरै राम्रा हुने छन आट गरेकी छ सबै तिम्रा मनोकामना पूरा हुनेछन् इन्द्रेणी कार्यक्रम धन्यवाद

  • @king7927
    @king7927 3 ปีที่แล้ว +180

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणी ? हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️

  • @rajurai8532
    @rajurai8532 3 ปีที่แล้ว +55

    यो दुइजनाको दोहोरी सुन्न अति नै मजा लाग्छ।मेरो प्रतीक्षाको घडी पनि सकियो अब फेरि पुर्बेली भाकामा चाडै भाग-६ आउला कि भन्ने आशामा छु है।जय इन्द्रेणी

  • @dhankunwar2108
    @dhankunwar2108 3 ปีที่แล้ว +51

    बल्ल अाज मन ढुक्क भयो कृष्ण कडेल दाईको मुख बाटै छत्र र काजल को बिहेको कुरा सुन्दा जय ईन्देणी

  • @dhanurana5917
    @dhanurana5917 3 ปีที่แล้ว +50

    भाग ६ चाहियो कृष्ण सर
    अब भाग ६ मा चाहि काजल र छत्र को बिहे भको नया जोडी देख्न चाहाने यता like ¡¡¡

  • @Narayansapkota2589
    @Narayansapkota2589 3 ปีที่แล้ว +186

    वाउ वाउ सारै माजा आयो,,,
    फेरि पनि भाग ६ हेर्न चाहने को को हुनु हुन्छ, एता हाजिर हौ त,,🤚🤚🤚🤚

  • @damanthagunna6636
    @damanthagunna6636 3 ปีที่แล้ว +97

    भाग ६ भन्दा पहिले बिवाह हुनु पर्यो है अनि हामी फ्यान हरु लाई खुशी लाग्छ ।

    • @hhjkkjhghh8026
      @hhjkkjhghh8026 3 ปีที่แล้ว

      तेराे बैनि देन त

    • @rabeechaulagain7354
      @rabeechaulagain7354 3 ปีที่แล้ว

      @@hhjkkjhghh8026 ksto savage hanu hota😂😂

  • @dhakarampaudel7560
    @dhakarampaudel7560 3 ปีที่แล้ว +220

    छत्र र काजलको जोडी भएको हेर्न रुचाउने यता हाजिर हुम त लु

  • @K.Lang2024
    @K.Lang2024 3 ปีที่แล้ว +27

    काजल बहिनी को कुरा सुनेर साह्रै नमिठो लाग्यो, जेहोस् छ्त्र र काजल को दोहोरी एक्दमै राम्रो थियो । अझै राम्रो गर्दै जानु , धेरै धेरै शुभकामना । लण्डन ।

  • @mohantimalsina2179
    @mohantimalsina2179 3 ปีที่แล้ว +48

    कृष्ण दाइ तपाईं महान् हुनुहुन्छ । कसरी हुन्छ काजल बहिनी र छत्र भाइको इन्द्रेणी सांस्कृतिक कार्यक्रम बाटै विवाह भएको हामी सबै नेपाली लाई हेर्ने मन छ।

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +33

    सुरुमा खुब हासियो दोहोरी सकिए पछि आशु बगाइयो येति पिडा भएर पनि कति मिठो छ काजल को हासो जिन्दगीमा हरेस न खानु ल काजल एक दिन पालो सबैको आउछ इन्द्रेणी को साथ छदै छ छत्र र काजल लाइ

  • @hksshres5756
    @hksshres5756 3 ปีที่แล้ว +276

    भाग ६ को प्रतीक्षा मा कोको हुनुहुन्छ? हाजिर हम्त😍😍😍😊😊😊

  • @bhanugiri2141
    @bhanugiri2141 3 ปีที่แล้ว

    भाग १ देखि नै अत्यन्तै मज्जा आइरहेको थियो,जब भाग ५ मा तपाइको कठिन वास्तविक जीवन भोगाइ सुने धेरै मन भारी भयो । तपाइले भनेजस्तै मलाइ नि यी काजल बहिनी चञ्चल छिन जस्तो लाग्थ्यो तर पीडाको पहाड मुनिबाट जबरजस्ति खुशीको तप्केनि निकाल्नु भएको रहेछ । जिन्दगिलाइ दुखले चाैघेरा लगाएनि तपाइको सफलतालाइ अब कसैले रोक्न सक्दैन,परिवार बिशेषत आमा बुवा प्रति तपाइको स्नेहि भावले नै तपाइलाइ अर्को उचाइ चडाउनेछ । लोक सङगीतमा नँया स्वाद बनेर आउनु भएको छ,समय धेरै छ,निराशालाइ साहस बनाउनुस,शब्द सिर्जनामा अझै कसरत गर्नुस म जस्ता लाखाैँ शुभचिन्तक तपाइको सफलताको व्यग्र प्रतिक्षामा छाै । धन्यवाद ।

  • @sagarchhettri3295
    @sagarchhettri3295 3 ปีที่แล้ว +114

    काजल बैनिको पिडा देख्दा सरै दुख लाग्यो सबैजना मिलेर सहयोग गर्नु पर्छ बैनी लाई ।

    • @devikamagar9388
      @devikamagar9388 3 ปีที่แล้ว +3

      हरेक दिन खुसिले भरिओस
      हरेक सुन्दर रात होस
      जता जता तिम्रो पाइला पर्छ
      त्याहा फुलहरुको बर्षात होस्
      जन्म दिनको लाखौ लाख
      शुभकामना नानू 🌺❤️❤️

  • @dharamsingh1325
    @dharamsingh1325 3 ปีที่แล้ว +112

    काजल बहिनी का दु:ख का कुरा सुन्दा त आखां बाट आसु आयो तर छत्र र काजल को बिहे हुने कुराले मन् हल्का भयो साथै काजल को बुवा लाई भारत को जुन कुनामा भयपनी छीटो भन्दा छीटो घर गै दीन अनुरोध गर्दछु|

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +181

    इन्द्रेणी र कृष्ण कडेल सरलाई छत्र र काजल को दोहोरी भाग ५ ल्याउनु भएकोमा धन्यवाद छ कति प्रतीक्षा गरेको थिए खुशी लाग्यो ।

  • @subaswaiba5142
    @subaswaiba5142 3 ปีที่แล้ว +37

    endreni..मा छत्र_साही+काजल जोसि आयसी छुट्टै मज्जा आयो भन्ने कोको हुनुहुन्छ जस्तै👉️म

  • @hemkarki2158
    @hemkarki2158 3 ปีที่แล้ว +83

    छत्र + काजल को भाग 6 हेर्ने र सुन्ने प्रतीक्षा मा को को हुनुहुन्छ हाजिर गरौ त

    • @sandeshbuda5111
      @sandeshbuda5111 3 ปีที่แล้ว

      काजल काे कुरासुनेर धेरै राेय

  • @kalibahadurbogati2383
    @kalibahadurbogati2383 3 ปีที่แล้ว +49

    काजल बैनी र छत्र शाहीको विहे काे दिन हेर्ने सबै यता हाजिर हौ ❤️❤️❤️

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 ปีที่แล้ว +122

    इन्देनी लाई माया गर्ने कति छम छत्र VS काजल्👌

    • @tikamukhiya5394
      @tikamukhiya5394 3 ปีที่แล้ว +1

      मो छु नि हजुर ।

    • @tikamukhiya5394
      @tikamukhiya5394 3 ปีที่แล้ว +1

      मो छु नि हजुर ।

    • @kulbahadur9937
      @kulbahadur9937 3 ปีที่แล้ว +1

      @@tikamukhiya5394
      Ob

  • @tilakbhattarai6590
    @tilakbhattarai6590 3 ปีที่แล้ว +2

    छत्र सहि स काजल धेरै धेरै धन्यवाद हजुर सर

  • @Sklama88
    @Sklama88 3 ปีที่แล้ว +81

    परदेश देखि इन्द्रेणी लाई माया गर्ने र छत्रा साही अनि काजल जोशी को बिग फ्यान सबै ले लाइक गरौ है युएई देखि 🙏🙏🙏♥️♥️

  • @kishankarki2763
    @kishankarki2763 3 ปีที่แล้ว +44

    बधाई छ छत्र जी सानो छत्र पेटमा डान्सिङ हान्दै छ हैन त यो लकडाउन को उपलब्धी ।

  • @deeprajkunwar271
    @deeprajkunwar271 3 ปีที่แล้ว +32

    मन पर्यो मलाई ।अब छत्र र काजल को बिहेमा भाग ६ है अाउनु पर्छ ।

  • @chudamaniguragain9392
    @chudamaniguragain9392 3 ปีที่แล้ว +2

    इन्द्रेणी जस्तो कार्यक्रम सधैंभरी आइरहनु पर्छ जसले नवप्रतिभा लगायत पुरानो स्रष्टाहरुलाई पनि सम्मान गर्छ, इन्द्रेणी कार्यक्रम प्रति बिशेष मेरो माया छ वास्तवमै भन्नुपर्दा इन्द्रेणी कार्यक्रम एकदमै उत्कृष्ट छ र यसका सञ्चालक कृष्ण कडेल लगायत यो सिंगो परिवार प्रति म नतमस्तक छु र सम्पूर्ण लागि धेरै-धेरै सुभकामना बढाएर आगामी दिनमा अझ अगाडि बढ्नु प्रगतिको कामना पनि गर्दछु।

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 ปีที่แล้ว +25

    भाग ५ झन तगडा छ त छत्र काजलको सफलताको शुभकामना जय हो ईन्द्रेणी

  • @sharamamilan9995
    @sharamamilan9995 3 ปีที่แล้ว +253

    काजल तिमी माहान रहेछाै तेतिका पिडाहरू लुकायर सदा हासिहासि गित गायर अरूलाइ खुशि पारनि तिमराे कलालाई सममान छ

    • @mayachhetri1585
      @mayachhetri1585 3 ปีที่แล้ว +2

      नारि माहानताको प्रमाण❤️❤️👍

    • @rudrabhattarai103
      @rudrabhattarai103 3 ปีที่แล้ว +1

      Kajol ko ramro xa

    • @ritarita5663
      @ritarita5663 3 ปีที่แล้ว +1

      धेरै मन पर्यो दोहोरी बिहे गर्नु ल छत्र भाई संग बहिनी

  • @kabirajmagar8182
    @kabirajmagar8182 3 ปีที่แล้ว +126

    प्रदेशि भुमिबाट हेर्ने जति याता हाजिर हुमत्👏👏👏👏

  • @manakathapa3448
    @manakathapa3448 3 ปีที่แล้ว +4

    छत्र भाईसंग बिबाह भएपछि सबैसमस्या हलहुन्छ काजल बहिनी नरूनुस् बधाई छ शुभकामना ।

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +64

    काजल र छत्र ब्रो को जोडी छिट्टै रियल मा पनी देख्न पाइयो स र इन्द्रेणी मा रियल जोडी भयर दोहोरी धमाका सुन्ने र हेर्ने ठुलो धोको छ,सुपर दोहोरी, जय इन्द्रेणी, जय दर्सक ।

  • @diptasingh3982
    @diptasingh3982 3 ปีที่แล้ว +29

    आज झन् कडा आयो नछुटाई कन हेर्ने गरेकाे छु सम्पूर्ण इन्द्रेणी कार्यक्रम का रमाइला र संदेश मुलक अनि चेतना मुलक कुराहरू।।।

  • @baniyanarayan156
    @baniyanarayan156 3 ปีที่แล้ว +45

    ईन्द्रेणीकाे सबैभन्दा रमाइलो कलाकार भनेकाे नै छत्र शाहि हाे।

  • @rammagar9445
    @rammagar9445 3 ปีที่แล้ว +1

    Ma Pani Saudi Arabia Bata hera dai Xu indreni dherai ramro xa best of luck all team members lie congratulations 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @chudadevkota2603
    @chudadevkota2603 3 ปีที่แล้ว +18

    हैट दोहोरी त राम्रै हो तर काजलको काहानी ले अलिकति मनमा कस्तो कस्तो लगो तर दुबैले बिबाह हुने भयो भन्ने कुरा खुल्यो ल बधाई छ 👏👏👍️

  • @thapasaru4134
    @thapasaru4134 3 ปีที่แล้ว +44

    कति रमाइलो दोहोरी शुभकामना छ छिट्टै अर्को भाग हेर्न पाइयोसlove you all❤️❤️❤️❤️❤️

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +166

    मेरो कुरा सुन्नु भयो अस्ति मात्र भाग पाँच चाहियो भनेकी आज आयो खुसी लाग्यो बेलैमा भेटे ल है छिटो आउनु होला छत्र र काजल आएर इन्द्रेणीको स्टुडियोमा धुलो उडाई सके

    • @मिलनठकुरि
      @मिलनठकुरि 3 ปีที่แล้ว +1

      आज भोलि कता हो हजुर इन्द्रेम आउन छोफ्नु भयो है

    • @mtvaai9363
      @mtvaai9363 3 ปีที่แล้ว

      ल हजुर ले पार्टी दिनुपर्यो अबो

    • @gomabhandari5993
      @gomabhandari5993 3 ปีที่แล้ว +1

      @@मिलनठकुरि हजुर नमस्कार आज भोलि घरमा कोरोना को डरले

    • @gomabhandari5993
      @gomabhandari5993 3 ปีที่แล้ว +3

      @@mtvaai9363 हजुर नमस्कार मैले पार्टी होइन इन्द्रेणी ले दिनु पर्छ छत्र र काजलको ट्रेडिङ मा पुगेको उपलक्ष्यमा

    • @मिलनठकुरि
      @मिलनठकुरि 3 ปีที่แล้ว +1

      @@gomabhandari5993 हजुर डान्स हेर्न मन छ छिटो आउनु होला

  • @radhadevisapkota7442
    @radhadevisapkota7442 3 ปีที่แล้ว +1

    कती राम्री देखिनु भएको कृष्ण बजगाइ बैनी ...सबै इन्द्रेणी टीम लाइ धन्यवाद ।।।

  • @mrd6503
    @mrd6503 3 ปีที่แล้ว +97

    हामी सबै मिलेर अब छत्र साही को र क।जल जोशी को बिहे को लागि पैसा सहयोग गर्नु पर्छ है त ।।।काजल जोशी को समस्या लाई समधन गर्न पर्छ हो ।।।।जय नेपाल जय इन्द्रेणी ।।।।।।।।
    👇️👇️👇️

  • @rukumelisantoshmagar3079
    @rukumelisantoshmagar3079 3 ปีที่แล้ว +133

    छत्र र काजलको बिहे हुने पक्कापक्की नै भयको सुन्दा सारै खुसी लाग्यो। बिशेष गरि इन्द्रेणीलाई धेरै धन्यबाद।यो जोडीलाई अग्रिम बधाई तथा शुभकामना

  • @suryamagarvlog
    @suryamagarvlog 3 ปีที่แล้ว +8

    आहा!!निकै आनन्द आयो शुरुको गित सुनेर छत्र र कृष्ण बजगाइको अनि त्यसै माथी काजल र छत्र को दोहोरी सुनेर हासो सङ्गै रमाइलो लाग्यो।त्यसै माथी रबिना ,आयुशा ,मिलन को नाच नि राम्रो छ।

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +28

    अब छ्त्र साहि र काजल जोसि को भाग छ आउनु पर्छ इन्द्रेणी बाट

  • @kumargairapiple6305
    @kumargairapiple6305 3 ปีที่แล้ว +35

    छत्र र काजल भाग 6 हेर्ने को को हुनु हुन्छ एता हाजी हौ

  • @devarajbista4143
    @devarajbista4143 3 ปีที่แล้ว +32

    मेरो सपना छत्र दाई को र काजल दीदी को बिहे हेर्न मन छ... को को लाई बिहे हेर्न मन छ...

  • @sarusharma3294
    @sarusharma3294 3 ปีที่แล้ว +48

    होइन हौ यो छत्र काजलको दोहोरी जति सुन्यो उति सुनिरहु लाग्ने मलाई मात्र हो कि अरु लाई पनि हो???

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว +1

      म पनि हो आज त डिउटिमा रातभरि हेर्ने हो।

    • @birendramahara6884
      @birendramahara6884 3 ปีที่แล้ว +1

      मलाइ नि लाग छ

  • @ramchhetri2890
    @ramchhetri2890 3 ปีที่แล้ว

    काजल सानु यो आजको भाग पनि सारै राम्रो उच्चतम बिन्दुमा रहेयो।तर गीत गाए पनि उच्च शिक्षालाई लगातार बढाइ रहनु होला।आज काजलको आखाँ ले आशु बगाइरहँदा यो परदेशीको आखाँले पनि आँशु थामिएन।काजल र क्षेत्रको सांगीतिक भबिस्यको उज्जवल रहोस् भनी प्राथना गर्दछु ।तर मेरो बुझाईमा 30 बर्ष भन्दा पहिला बिबाह गर्दा जिन्दगीमा प्रगति का पाईला हरु रोकिन सक्छन ।जय जन्म भुमी ।

  • @milanbhandari9700
    @milanbhandari9700 3 ปีที่แล้ว +85

    धेरै खुसी लाग्यो मलाई धेरै दिन पछि छत्र सर अनि काजल बाहिनी को दोहोरी सुनेर ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @himshikharshahi1226
    @himshikharshahi1226 3 ปีที่แล้ว +16

    अग्ररिम शुभकामना छ ,जोडी दामी छ । छिटो बिहे गरेर । भाग 6 को प्रतिछामा छौ ।

  • @nepallipan6873
    @nepallipan6873 3 ปีที่แล้ว +32

    🌹एती राम्रो भिडियो लाई के चढाउनु खोइ ?जल चढाऊ माछाको जुठो,फुल चढाऊ भमराको जुठो,पैसा त झन् मान्छेको जुठो ,बस एउटा चोखो कमेन्ट चढाऊदै छु है ❤️🙏🏻

  • @shuvakandel2065
    @shuvakandel2065 3 ปีที่แล้ว +16

    म तिम्रो फ्यान हो काजल ,,राम्रो छ ,सबै राम्रो हुन्छ ।

    • @kulbahahadurshreesh1700
      @kulbahahadurshreesh1700 3 ปีที่แล้ว

      enredni pariwar lai dhenyabad ani kajal baini r chatra sahiko jodi ekdam ramro suhayeko cha

  • @kidstvnepal
    @kidstvnepal 3 ปีที่แล้ว +117

    काजल र छत्र को दोहोरी सुरु देखि नै एउटै नछुटाई हेर्ने गरेको छु सार्है मन पर्छ 👌🙏💝💝

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว

      मलाई नि हो ।

  • @naranaryal5124
    @naranaryal5124 3 ปีที่แล้ว +17

    आज धेरै रमाइलो भयो एस गीत का
    गायक लाई सम्मान छ ।साथै काजोल
    को कुरा सुन्दा दु:खद लाग्यो ।
    आयुसा रबिना मिलन लाई देखन
    पाइयो ।जय स्वामिमान ।

  • @lalubohara5217
    @lalubohara5217 3 ปีที่แล้ว +43

    आहा कति राम्रो हुन्थ्यो छत्र जि र काँजल जि को भोज खुवाउने कहिले होला

  • @bhawanathapa1061
    @bhawanathapa1061 3 ปีที่แล้ว +14

    काजल बहिनीको कुरा सुन्दा म पनि धेरै भावुक भए बहिनी अब सुखका दिन आउछन् नआत्तिनु

  • @bhagirathadhikari1540
    @bhagirathadhikari1540 3 ปีที่แล้ว +33

    छत्र शाही मेरो भाइ, प्रतिभाको धनी, कहिले हो भेटहुनि, खुब मन पर्यो,keep it up

  • @Pareshrai_official
    @Pareshrai_official 3 ปีที่แล้ว +16

    Kada ayo indreni 😂 naya hunuhuncha bhane aunu hola hai voice of nepal ma maya diye jastoi aile pani dirahanu vayeko xa khusi lagxa ajhai sath dinu hola all family 🙏thank you all stay safe

    • @shekharkunwar4101
      @shekharkunwar4101 3 ปีที่แล้ว +1

      तपाईं पनि हेर्नुहुन्छ?सुदिता जि,,,!!!??इन्द्रेणीमा लोकदोहोरी???खुशी लाग्यो ल तपाइका सांगितिक दिनहरुको शुभकामना,, हेरिरन्छौ तपाइका अन्तरबार्ताहरु अब गित सुन्ने शिघ्र प्रतीक्षामा

  • @humlalgautam1334
    @humlalgautam1334 3 ปีที่แล้ว +87

    सुपर हिट बधाई छ दबैजनालाइ छिटो भन्दा छिटो बिबाह बन्धनमा बाँधिएको देख्न पाइयोस्

  • @tekrana9374
    @tekrana9374 3 ปีที่แล้ว

    काजल vrs छत्र यो जोडीको भाग १ देखि ५ सम्म सबै प्रस्तुति एकदमै उत्कृष्ट छ कुनै गुनासो गर्ने ठाउँ छैन र यो जोडीको कलाकारिता सदैव उत्कृष्ट र सफल रहोस् शुभकामना व्यक्त गर्न चाहन्छु। र काजल नानु ले आफुले भोगिरहेको विसम परिस्थितिको दुखेसो पोख्नु भयो एकदमै मार्मिक र पीडा दाएक बोध भयो र म यत्ति भन्छु नानु जुन जीवनमा दुःख भन्ने कुराको मिश्रण छैन त्यो जीवनको कुनै अर्थ हुँदैन त्यसैले
    शरीर ले साध देवोस् संघर्ष गर्नुस
    अँधेरो पछिको उजेलो, रात पछिको दिन र बादल पछिको घाम भने झैँ त्यो दिन अवस्य आउँछ धैर्य गर्नुस् भन्न चाहन्छु।

  • @makhanjungshahi8049
    @makhanjungshahi8049 3 ปีที่แล้ว +7

    सारै कडा भाग 5..खुशी लाग्यो भाइ र भाइ बुहारी को कुरा मिल्यो।।

  • @tilakramadhikari-p4y
    @tilakramadhikari-p4y 3 ปีที่แล้ว +34

    हाँसो संगै रुने को को हुनुहुन्छ हाजिर हुनुत्यो यता
    निकै उत्कृष्ट दोहोरी निकै पीडा पनि हार्दिक बधाई सफलताको शुभकामना

  • @bhimkunwar7651
    @bhimkunwar7651 3 ปีที่แล้ว +25

    काजल बहिनिको सङ्हर्सको कथा सुन्दा मेरा आँखा रसाय । यस्तै हो बहिनी सङ्हर्स गर्दै जाउ सफलता अबस्य मिल्नेछ ।

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 3 ปีที่แล้ว

    सम्पूर्ण कलाकारजनलाई नमस्कार. धेरै रमाईलो यो.प्रोग्राम छत्र. भाईको अनि काजल बैनीको उहाँ दुवै जानालाई.उज्जवल भविष्य को शुभकामना साथै. धेरै धेरै धन्यवाद.. मनै प्रफुल्ल भो. धन्यवाद..काजल बैनीको वुवा को फोटोज शेयर गर्नुपर्छ कृष्ण सर. धन्यवाद

  • @bakhatshahi3286
    @bakhatshahi3286 3 ปีที่แล้ว +34

    काजल को बुवा जहाँ हुनुहुन्छ ! कृपया यो हेरेर देखेर आफ्नो सन्तान माया को खातिर घर आउनु होला !

  • @मिलनठकुरि
    @मिलनठकुरि 3 ปีที่แล้ว +81

    छ्त्र शाही र काजल जोसि को भाग 5 हेर्न पाउद खुसी हुने को को लाइक गर्नुस है

  • @dipeshjungshahi6741
    @dipeshjungshahi6741 3 ปีที่แล้ว +10

    बधाई छ।सुख दुख जिन्दगीमा आउँछ।समाधान हुन्छ।छ्त्र जि

  • @remale4270
    @remale4270 3 ปีที่แล้ว

    ल बधाइ छ भाइ क्षत्र अनि काजल बहिनीलाई बिहे गर्ने कुरा पक्का भएछ यसरिनै गाई रहनु तपाइहरुको जीवन उज्वल हुनेछ❤️❤️

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +42

    अब भाग ६ पनि चाहियो छत्र र काजलको कृष्ण सर इन्द्रेणी टिमलाई ।। नि अनुरोध छ ।

    • @prakritiadhikariofficial9
      @prakritiadhikariofficial9 3 ปีที่แล้ว +1

      आउन त आयो दोहोरी हेर्दा मजा आयो रमाइलो भयो लास्ट्मा काजल जि रुदा न राम्रो लाग्यो 🙏🙏❤️❤️

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว

      @@prakritiadhikariofficial9 हो नि हजुर के गर्नु दुख बाडे सुख्ख मिल्छ मन भब पोख्नु भयो मन हल्का भयो काजलको जे होस् खुशी को कुरा छत्र जि ले जीवन भरि साथ दिने पर्नु भएछ खुशी लाग्यो । काजल को दुख देखेर र मेरो नि आँखा बाट आसु आयो ।

    • @bhubankarki4795
      @bhubankarki4795 3 ปีที่แล้ว

      Ab xoro payci aawoda ramro hunx ani jeri ko xori r kajal ko xora shuvhkamana nrisawon pai

  • @singhchandra4510
    @singhchandra4510 3 ปีที่แล้ว +49

    अहिले सन्सार भरी छरिएर बस्नु भएका सम्पुर्ण दर्शकहरू को मन भुलाउने भनेको नै छत्र जि र कस्जल जि को दोहोरी हो । आज भने कृष्ण सर को मुख बाट नै यो जोडी को बिहे हुन्छ भनेको सुनियो अब भने ढुक्क भइयो । अब भाग ६ नहेरेर चित्तै बुझ्दैन छिटो भाग ६ पनि चाहियो ।

  • @sabeethapa1247
    @sabeethapa1247 3 ปีที่แล้ว +48

    छत्र शाही र काजल को विहे ? ल वधाई छ 🥰🥰खुशी हुनु है 🥰🥰😍😍

    • @sunildev7755
      @sunildev7755 3 ปีที่แล้ว

      ❤️❤️❤️

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 3 ปีที่แล้ว

      अब हजुरको र मेरो कैले हो

  • @gomlamchane7948
    @gomlamchane7948 3 ปีที่แล้ว +1

    छत्र शाही लाई सुहाउँदो जोडी मिलेको छ काजोल नानी को सार्हैनै खुसि लाग्यो धन्यबाद छ सेलुट छ सेलुट ।

  • @jeebanmagar8496
    @jeebanmagar8496 3 ปีที่แล้ว +55

    अब आउने भाग ६ मा बेहुली भएको देख्न पाउ
    हजुर हरु लाई हार्दिक बधाई

  • @janaksingh6893
    @janaksingh6893 3 ปีที่แล้ว +40

    धेरै धेरै धनेबाद छ छत्र र काजल को 5 भाग अझै 6 भाग मा बिहे गरेर आउनु परो हैत येहि को परतिछेमा छु हैत

    • @dalbhadur5513
      @dalbhadur5513 3 ปีที่แล้ว

      लौ रमाइलो छ अब दसै मा बिबाहा होस सुभकामान छ छत्र काजललाइ

  • @laxmikharel541
    @laxmikharel541 3 ปีที่แล้ว +123

    ईन्द्रेणि सम्पूर्ण टिमलाई नमस्कार अब छत्र अनि काजल को रमाईलो दोहरि हेर्न सुरु गरियो ।

  • @chandralal9126
    @chandralal9126 3 ปีที่แล้ว +13

    काजल बैनि सानो मन गर्नु हुन्न दुख भनेको सबैलाई हुन्छ तर बिहे चाहि छात्र सङ्गगर्नु पर्छ है

  • @surendrakarki1110
    @surendrakarki1110 3 ปีที่แล้ว +10

    एकदम राम्राे छ काजल जि हजुरकाे दाेहाेरि
    हार नखानु शबै कुरा राम्राे छ अब भाग 6 काे प्रखाईमा छु जय हाेश ई्न्देनि।।।।

  • @basnetnim3358
    @basnetnim3358 3 ปีที่แล้ว +12

    जीवन जिवन्तको अग्रीम शुभकाना ।
    काजल बहिनी जीवन भनेकै संघर्षको मैदान हो जहाँ दुख त्याहा सुख जहाराम्रो त्याहा नराम्रो यी सबै एक सिक्काका दुई पाटा हुन मन दह्रो गरि अगाडि बड्नको लागि अनुरोध गर्न र जिवनकालमा रोगको सिकार बन्न नपरोस सु-स्वास्थ्य को कमना

  • @gagannidhami9901
    @gagannidhami9901 3 ปีที่แล้ว +36

    बधाई छ छत्र शाई लाई दुखी लाई दुखी ले नै हेर्छ काजल लाई शदैभरी खुशी राख्नु यै नै छ शुभकामना

  • @jhalaknyaupane3900
    @jhalaknyaupane3900 3 ปีที่แล้ว

    काजल बैनी ले रुवायो आज मलाई तर खुसी पनि छु बिहे हुने कुरा सुन्दा समस्या सबै बिस्तारै हल हुन्छ काजल बैनी धेरै पीर ले केहि हुदैन

  • @kamalpandey359
    @kamalpandey359 3 ปีที่แล้ว +109

    एति खुलेर Romantic तरिकाले त दोहोरी का हस्तिले नि सक्दैनन होला 👍️ अब छिटो पार्ट 6 चाहियो है छत्र/काजल जि 😆😍😘🙏

    • @tejendrabhai1737
      @tejendrabhai1737 3 ปีที่แล้ว +2

      मादल बजाउने भाइ हरुको जोस कति राम्रो हो के गित को त कुरै नगरौ छ्तर भाइ काजल को

    • @khemmagar4810
      @khemmagar4810 3 ปีที่แล้ว +1

      हो सर तपाईको कुरा मा म. 94% सहमती छु

    • @manlama2256
      @manlama2256 3 ปีที่แล้ว +3

      kajal ra chhatra ko bibaha hernu manxa kajal baini narunu aba bhagge le saath didaixa

  • @atmaramtangnami8153
    @atmaramtangnami8153 3 ปีที่แล้ว +49

    छत्र एंड काजल को बिहे भयो भने मेरो गिफ्ट १०.००० हजार दिने छु नेपाल आएर👍😍😍

  • @purnasunam8109
    @purnasunam8109 3 ปีที่แล้ว +11

    छात्र भाइ र काजल सचिकै बिहे हुनु पर्यो राम्रो छ जोडि दुबै जना दोहोरिको खपिस हुनु हुन्छ