सचीन सर हुजुर का सबै भीडीव असादै रामरा छन हजुर ले प्रदेश मां बसने नेपाली को मन जीतनु भाको छ अझ लक्ष्मी सरले त हल्का हसाऊनू हुनछ हजूर ले धेरै पुरबाका भीडीव देखाऊनु हुनछ सबै नेपाल देखाऊनु हुनछ भनने आसा राखछू म pyuthan beta hal dubai
अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर। हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ।सचिन सरलाई🙏🙏❤️
प्राकृतिक सौन्दर्यको खानी,खोला, नाला, झर्ना, बन, जंगल, लहरा, पहरा, छहरा, आदि इत्यादिले भरिभराऊ हाम्रो देश नेपाल प्राकृतीक सौन्दर्यहरु को जतिनै वर्णन गरेपनि अधुरै रहन्छ हाम्रो देश नेपालको सौन्दर्यको कुराहरू । एकदमै आनन्द अनी रमाइलो लाग्यो सर आफै गएर त्यो ठाउँहरूको आफ्नै आँखाले दृष्य अवलोकन गरेको झै अनुभूति भयो ।
सचिन सर तपाई र तपाईकाे टिमले बनाएकाे पुर्ब मेचिदेखि पश्चिम महाकलि सम्मकाे भिडियाे हेर्ने म नियमित दर्शक हाे,अत्यन्तै मनाेरन्जन र ज्ञानबर्दक भिडियाेहरु हेर्न पाउँदा एकदमै रमाईलाे लाग्छ,अब तपाइले अाफ्नाे ब्याक्तिगत जिवनकाे भिडियाेपनि बनाएर हामी दर्शकलाई जानकारि गराईदिनुहुन अनुराेध छ,
सचीन सर ले सारै सरल र शुद्ध भाषा शैली म समझाको सारै रोजक लाग्छ ।। हजुर को सबै भिडीयो हरु हेर्ने गर्छु - मलाई गाईगोडे गाउ सारै मन पर्यो र याहाका बासिन्दा र यहाको अरगयानीक कुराहरु र याहाका बासीनदा हरु एकदमै मेहनती र आफनै उध्योग मा भर पर्ने सारै राम्रो सोज भएको ।। साना नानी हरु पनी सारै मेहनती सायद पढाईमा पनी तेज हुनपर्छ!! म लाइ सारै आउनु मन लाग्यो तर चिना जाना छैन ।। दुखको कुरो।। हाम्रो पनी यस्तै छ गाउ म दार्जिलिङ बाट हेर्दै!! हजुर हरु दार्जिलिङ पनी आउनु भएको थिएछ तर दुख लागियो दार्जिलिङ को सुन्दर गाउँ हरु मिस गर्नुभएछ ! 😂 कति किलो चै खाईन्छ ?तिन किलो मातीनदैन त हो ।सारै मजालागयो।।।।
प्रदेसी भूमिदेखि आ आफ्नो गाउ घर को झ झल्को याद गराइ दि रहनु हून्छ यो प्रदेसी भूमिमा जति ठूला ठूला महलहरु देखे पनि आफ्नै गाउँ घर रमाईलो र सन्तुष्टी ठूला ठूला समुन्द्र मा सूमिङ भन्दा गाउकै खोला झर्ना तिर्खा नै मिठो धन्यवाद यूटूब वाला भाई हजूरहरू लाइ 🌹🌹🌹🙏🙏
धेरै धेरै बधाई र आशिर्वाद छ कान्छोलाई । आफ्नो संस्कृति भावी सन्ततिलाई हस्तान्तरण गरिनुपर्छ यसकाे लागि लिम्बू समुदाय सक्षम छ तर नेपाल सरकारले पनि त्यतिकै संरक्षण र सर्वधन गर्नुपर्छ ।
पुर्बी ब्लुजको भ्लग वा भिडियो राम्रो छ।नेपाल वास्तव मै प्रकृतिका धनी छ। नेपाल सरकारले अलिकता बाटोघाटो को मात्र सुबिधा बनाईदिने हो भने पनि घरेलु र बिदेशि टुरिष्ट को लागि गन्तव्य बन्ने छ।
धेरै धेरै राम्रो लाग्यो अति सुन्दर बेजोड प्रस्तुति धेरै धेरै धन्यवाद सचिन सर अद्भुत आकर्षक जान चाहने हेर्न चाहाना हुदाहुदै जान नपाएको नसकेको को लागि अति राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति
आह,,,,हाम्रो नेपाल साच्चिकै देवताहरुले बाँस गरेको स्वर्ग भुमी नै हो कति सुन्दर मनै लोभ्याउने ठाउँ,,अनि कति सुन्दर घर अनि परिवार प्रकाश सरको,,ल है सचिन सर अरु पनि यस्तै रमणिय ठाउँ र त्याहाको सस्कृतिको भिडियो हरु पस्किरहनु होला म प्राय हजुरका भिडियोहरु हेरिरहन्छु हाल म क्वालालम्पुर मलेसिया बाट,🙏🙏🇳🇵🇳🇵,।।🌺🌺🌺🌺💙💙🙏🙏
ति साना विध्यार्थीले खुब राम्रो गाएका छन ,, अनि आफ्नो पूरानो संस्कृती गायन नृत्य नि अझ खुब छ सुरिलो आवाजमा सुन्दर नाच नि नाचेकै छन ,।। यस्तै संस्कृतिले झन बेसी सज्जीत बनेको छ ताप्लेजुङ्। ।धेरै धेर बधाई छ गायन नृत्य टोली अनि ति साना विद्यार्थीलाई नि। ।।।✍✍👏💤साथै बधाई छ लौ पूर्वी व्लूज भिडियो ग्राफ टोलीलाई ।।।।💦
Thank you I am a totally blind person from KALIMPONG Darjeeling India I heard year adventurous travel I enjoy though I cannot see anything but way of expressing its very good thank you so much.
सचिनज्यु र टिमलाई नमस्कार🙏🙏पूर्वोत्तर नेपाल धेरै रमाईलो लाग्यो।फिदिम-ताप्लेजुङको मानिसहरु सिक्किमे मानिसहरु संग धेरै साँठ-गाँठ यानि वैवाहिक सम्बन्धले नजिक भएको महसुस हुन्छ।अझ मोटर सडकले धेरै नजिक होला भन्ने लाग्या छ।तमुर खोलाको तिते माछा अन्तर्राष्ट्रीय स्तरमा धेरै महंगो र दुर्लभ भएको सुनेको छु।कुनै समय यसमाथि पनि प्रकाशमा ल्याईदिनु होला।धन्यवाद!!!
yo video harara taplejung ko yad aaiyo jai taplejung jai pathivara mata Huna ta taplejung xodeko 10 barsa vayo tara yo video la ghar mi puriyo thaks more video ko lagi
भाइ को भिडियो हरु हेर्नु छुट्टै मजा लाग्छ 🤗। अरूको भिडियोहरू भन्दा बेग्लै मजा लाग्ने 👍। जसमा घुमेको खाएको रमाइलो गरेको दृश्यहरु संग सँगै त्यहाँको वातावरण, त्यहाँको रहनसहन, भेषभुषा, संस्कृति लाई विशेष फोकस गरि बनाइने भिडियोहरू उत्कृष्ट हुने गर्छ।
नेपाल को विषय मा हाम्रा जीजू बाजे ले भने को कुरा अहिये सम्मा हृदय मा सांगली राखेर बसोबास गरी रहे को प्रवासी भारतीय तरफ बाट धेरै धेरै धन्यवाद र साधुवाद!!🙏🙏 पुर्खौली बागलुग (गलकोट) निवासी
कोरोनाले हिउदको holiday lockdown मा अहिले सम्म बिताउनु परेको छ!अझै कहिले खुल्ला थाहा पतो छैन र पनि आफ्नो घरको पानी टंकी र अति मनमोहक दृश्य देख्न पाएकोमा खुसि लाग्यो!Thank you सचिन भाई!पाथिभराको आशिर्बादले सय वर्ष बाची रहनु!!
अति रमाइलो लागो ।
धेरै राम्रो ठाउँ ,,हाम्रो गाउँ जस्तै रहेछ।।कालेबुङबाट।।
Ohoo...aafnoo thau herda beklai mazaaa😊😊
सुदूरपश्चिमको दार्चुलाबाट सुन्दर ताप्लेजुङ जिल्ला हेर्न पाईयो धेरै धेरै धन्यवाद छ सचिन सरलाइ
Ma pani darchula bat hu dajyu
Video sarai ramro lago okhaldhunga zillako video herna chahanchu
बिदेश बसेर नेपाल हेर्न पाउदा धेरै खुशी लगेको छ । धन्यवाद सचिन दाइ।
Hamro gau ♥♥♥
th-cam.com/video/0Y4YNNqMBiY/w-d-xo.html
Mero janma bhumi taplejung jlla madibungsalbote sablakhu gaun bikas samity
सायद प्रकृती प्रेमीहरू नै असाध्यै मन पराउछन सुन्दर ताप्लेजुङ्ग। सुन्दर भिडीयो श्रृखंला। ।।
पाथीभरा माताले हामी सबैको कल्याण गरुन।Basanta From Finland
पर्देस मा भयेर पनि आफ्नो गाउँ देख्न पाउँदा धेरै खुसी लागेको छ हजुर हरुको यात्रा सफल रहोस
जय पथिभरा माता
राम्रो र सटिक विश्लेषण आफै घुमे जस्तो अनुभव भयो ।
मलाई सबै भन्दा राम्रो र खुशी लाग्यो सानो बाबुले भट्याएको। स्याबास बाबू।
Thanks Bhai for ur wonderful vlog, nikai enjoy gariyo.
सचिन भाइ , लक्ष्मी भाइ सहित सम्पुर्ण टिम लाई धन्यवाद ।मेरि सपना पूरा गर्दिनु भयो ।
nepal ko no 1 vlog purvi ..blues ho
Wow so beautiful taplejung
सचिन सर धन्यवाद आज ताप्लेजुङ फुङलिङ्ग बजार सेरोफेरो घुमाइ दिनु भयो साह्रै आनन्द आयो स्वयम् आफै घुमि रहेको अनुभव भै रहेको छ । म पोखरा बाट
Wow hamro taplejung sundar taplejung ma garba la vanchu hamro taplejung 🥰💞💝🙏
सचीन सर हुजुर का सबै भीडीव असादै रामरा छन हजुर ले प्रदेश मां बसने नेपाली को मन जीतनु भाको छ अझ लक्ष्मी सरले त हल्का हसाऊनू हुनछ हजूर ले धेरै पुरबाका भीडीव देखाऊनु हुनछ सबै नेपाल देखाऊनु हुनछ भनने आसा राखछू म pyuthan beta hal dubai
अरु भन्दा पनि हजुर को जान्कारी दिने बोली, शब्द स्टायेल चै धेरै राम्रो छ है, (दामी)#qm
अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर। हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा ।
अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ।सचिन सरलाई🙏🙏❤️
प्राकृतिक सौन्दर्यको खानी,खोला, नाला, झर्ना, बन, जंगल, लहरा, पहरा, छहरा, आदि इत्यादिले भरिभराऊ हाम्रो देश नेपाल प्राकृतीक सौन्दर्यहरु को जतिनै वर्णन गरेपनि अधुरै रहन्छ हाम्रो देश नेपालको सौन्दर्यको कुराहरू । एकदमै आनन्द अनी रमाइलो लाग्यो सर आफै गएर त्यो ठाउँहरूको आफ्नै आँखाले दृष्य अवलोकन गरेको झै अनुभूति भयो ।
सचिन सर तपाई र तपाईकाे टिमले बनाएकाे पुर्ब मेचिदेखि पश्चिम महाकलि सम्मकाे भिडियाे हेर्ने म नियमित दर्शक हाे,अत्यन्तै मनाेरन्जन र ज्ञानबर्दक भिडियाेहरु हेर्न पाउँदा एकदमै रमाईलाे लाग्छ,अब तपाइले अाफ्नाे ब्याक्तिगत जिवनकाे भिडियाेपनि बनाएर हामी दर्शकलाई जानकारि गराईदिनुहुन अनुराेध छ,
पर्यटन बिकाश को लागि उपयोगी भिडियो साथै पुर्वी क्षेत्रको इलाम पाँचथर र ताप्लेजुङ सार्है सफा र सुन्दर पनि
Sarai man paryo bidesh ma baseyra aafno deshko bhugol herna pauda tq so much sirharuko teamlai
घरैमा बसेर नेपालका कुना कुना घिम्न पायेकोमा सारै खुसि लाग्यो धन्वाद हजुको सबै टिमलाई
यति राम्रो ठाउ अनि यहिको लिम्बू चेली बुहारीको रूपमा पाएको छु धेरै खुशी लाग्यो यो भिडियो हेरर !
कति सुन्दर कति रमाईलो ठाऊ हेर्न पाईयो हजुर लाई धन्यबाद 🙏🇭🇰
हाम्रो नेपाल को रितिरिवाज, भेषभुशा, कला संस्कृति जस्तो राम्रो यो दुनियाँमा कहि पनि छैन।। ठोकुवा भो😍😍😍😍
Marogaonharnapanyhanlu
Wow हाम्रो ताप्लेजुङ।
ताप्लेजुङ हेर्ने मन थियो, धन्यबाद हजुरलाइ।
धेरै सुन्दर दृश्य राम्रो ठाउँ शुद्ध वातावरण रमाइलो लागो भिडीयो
हजुरलाई धेरै धेरै धन्यवाद सचिन सर आफु परदेशमा भएपनि भिडियो हेर्न पाईयो खुसी लाग्यो
सचिन जि लगायत सम्पूर्ण टिम लिम्बु धान नाच ,च्याब्रुङ नाच टिम लाई म हिर्दय देखी धन्यबाद दीन चाहानछु नोगेन रो
साचै राम्रा खोजमूलक सामाग्री प्रस्तुत गर्नुहुन्छ सचिन सर । सबै नछुताइ हेर्ने गर्छु
हाम्रो देश साच्चिकै स्वर्ग छ तर देशको नेता र कार्याकर्ता हरुले देश नर्क बनाइ सके जय नेपाल 🇳🇵🇳🇵
ताप्लेजुङ नेपाल ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कति राम्रो ठाउँ ताप्लेजुङ 👍️
th-cam.com/video/0Y4YNNqMBiY/w-d-xo.html🍉
Really nice video sir.l am watching from Sikkim.🙏🙏🙏
भिडियो हेर्दा धेरै मज्जा आयो एण्ड मज्जा लाग्ज्ञो रमाइलो ताप्लेजुङ
अत्यन्त राम्रो छ सबै भिडियो हरु। 4k मा हेर्न पाए आझ राम्रो हुन्थ्यो।
सचीन सर ले सारै सरल र शुद्ध भाषा शैली म समझाको सारै रोजक लाग्छ ।। हजुर को सबै भिडीयो हरु हेर्ने गर्छु - मलाई गाईगोडे गाउ सारै मन पर्यो र याहाका बासिन्दा र यहाको अरगयानीक कुराहरु र याहाका बासीनदा हरु एकदमै मेहनती र आफनै उध्योग मा भर पर्ने सारै राम्रो सोज भएको ।। साना नानी हरु पनी सारै मेहनती सायद पढाईमा पनी तेज हुनपर्छ!! म लाइ सारै आउनु मन लाग्यो तर चिना जाना छैन ।। दुखको कुरो।। हाम्रो पनी यस्तै छ गाउ म दार्जिलिङ बाट हेर्दै!! हजुर हरु दार्जिलिङ पनी आउनु भएको थिएछ तर दुख लागियो दार्जिलिङ को सुन्दर गाउँ हरु मिस गर्नुभएछ !
😂 कति किलो चै खाईन्छ ?तिन किलो मातीनदैन त हो ।सारै मजालागयो।।।।
जता गएपनी हजुर पुर्बै रमाईलो ! ❤️❤️❤️
प्रदेसी भूमिदेखि आ आफ्नो गाउ घर को झ झल्को याद गराइ दि रहनु हून्छ यो प्रदेसी भूमिमा जति ठूला ठूला महलहरु देखे पनि आफ्नै गाउँ घर रमाईलो र सन्तुष्टी ठूला ठूला समुन्द्र मा सूमिङ भन्दा गाउकै खोला झर्ना तिर्खा नै मिठो धन्यवाद यूटूब वाला भाई हजूरहरू लाइ 🌹🌹🌹🙏🙏
धेरै धेरै बधाई र आशिर्वाद छ कान्छोलाई । आफ्नो संस्कृति भावी सन्ततिलाई हस्तान्तरण गरिनुपर्छ यसकाे लागि लिम्बू समुदाय सक्षम छ तर नेपाल सरकारले पनि त्यतिकै संरक्षण र सर्वधन गर्नुपर्छ ।
Dhanyabad hjrharulai parakrtile varipurna Hamro jilla taplejung dekhna paiyeko 🙏🙏🙏🌷🌷🌷🌷
जय पाथीभरा माता
धेरै धेरै धन्यवाद सचिन सर कति आनन्द आउदो रहेछ यो प्रदेसी भुमी बाट आफ्नो गाउँ घर नियाल्न पाउँदा जय होस पाथिभरा माता।।।।।
म अमेरीकाबाट हेर्ने नियमित दर्शक हुं/ तपाँईहरूको प्रस्तुति , coverage राम्रो छ।
th-cam.com/video/0Y4YNNqMBiY/w-d-xo.html🍉
Wow Beautiful phunging Bazar of Taplejung.district. Thanks for uploding this video I am watching from Dharan 13 todays date is 11th Fagun 2077.
सुन्दरता ले भरीभराउ हाम्रो देश नेपाल
th-cam.com/video/0Y4YNNqMBiY/w-d-xo.html🍉
wawo हाम्रो ताप्लेजुङ्ग आज बिदेशी भुमि बाट हेर्नु पाइयो आफ्नु गाउ घर खुसि लाग्यो सचिन दाजु फेरी पनि आउदै गर्नु ल 🥰🥰🥰🥰
विदेशमा बसेर र पनि धेरै ठाउ देखन पायो हजुरको भिडियो मार्फत धन्यवाद दाई
Save our culture ❤️ So beautiful Taplejung ❤️
wow
Namaste, yahaanko prastuti raamro laagchha. nikai jaankaarimoolak chhana sabai videos, maile dheri LOVE NEPAL bhanne groupmaa pani post gareko chhu.
जानकारी सहित अत्ति नै राम्रो भिडियो बाउनु हुन्छ सर🙏
हाम्रो पुर्ब 💞💞👌👌घर ताप्लेजुङ्ग हाल दुबै बाट हेरदैछु धन्यवात सर 🙏🙏
sewaro🙏🙏sampurna lai
घर मेरो धरान हाल कतार बाट हेरि रहेछु
proud to be our secular country
पुर्बी ब्लुजको भ्लग वा भिडियो राम्रो छ।नेपाल वास्तव मै प्रकृतिका धनी छ। नेपाल सरकारले अलिकता बाटोघाटो को मात्र सुबिधा बनाईदिने हो भने पनि घरेलु र बिदेशि टुरिष्ट को लागि गन्तव्य बन्ने छ।
हाउ अरेनि धेरइ रामरपो रइछ नि हाउअो मनपरो नेउपाने सरको भिडियो धेरइ हेरछु म
हाम्रो ताप्लेजुङ राम्रो ताप्लेजुङ पुर्वको सान सुन्दर ताप्लेजुङ
धेरै धेरै राम्रो लाग्यो
अति सुन्दर बेजोड प्रस्तुति
धेरै धेरै धन्यवाद सचिन सर
अद्भुत आकर्षक
जान चाहने हेर्न चाहाना हुदाहुदै
जान नपाएको नसकेको को लागि
अति राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति
Ramro lagyo. Majale milayera video garnu va raixa
वाह ! हाम्रो ताप्लेजुङ घुम्नु भएछ । I am from Taplejung. Proud of you sr
Really nepal is beautiful place... From Assam🇮🇳🇮🇳🇮🇳🇮🇳
सोचेको पनि थिएन यति रमाइलो अनि सुन्दर ठाँउ छ भनेर धन्यवाद हजुर लाई 👍️👌👏👏🙏
आह,,,,हाम्रो नेपाल साच्चिकै देवताहरुले बाँस गरेको स्वर्ग भुमी नै हो कति सुन्दर मनै लोभ्याउने ठाउँ,,अनि कति सुन्दर घर अनि परिवार प्रकाश सरको,,ल है सचिन सर अरु पनि यस्तै रमणिय ठाउँ र त्याहाको सस्कृतिको भिडियो हरु पस्किरहनु होला म प्राय हजुरका भिडियोहरु हेरिरहन्छु हाल म क्वालालम्पुर मलेसिया बाट,🙏🙏🇳🇵🇳🇵,।।🌺🌺🌺🌺💙💙🙏🙏
तपाईंको video सधैं धैरै राम्रो हुन्छ अनि तपाइँको बोली अझ धैरै नै राम्रो।
ति साना विध्यार्थीले खुब राम्रो गाएका छन ,, अनि आफ्नो पूरानो संस्कृती गायन नृत्य नि अझ खुब छ सुरिलो आवाजमा सुन्दर नाच नि नाचेकै छन ,।। यस्तै संस्कृतिले झन बेसी सज्जीत बनेको छ ताप्लेजुङ्। ।धेरै धेर बधाई छ गायन नृत्य टोली अनि ति साना विद्यार्थीलाई नि। ।।।✍✍👏💤साथै बधाई छ लौ पूर्वी व्लूज भिडियो ग्राफ टोलीलाई ।।।।💦
मेवा खा र केरा खा😇😇👌interesting places
कति रमाईलो भिडियो नदेखेको नपुगेको कति रमाईलो ठाउँ पनि हेर्न पाईयो हजुर लाई धेरै धेरै धन्यवाद।
We are happy that soon going to open border chewabhanzang.. excited..👍👍
Thank you I am a totally blind person from KALIMPONG Darjeeling India I heard year adventurous travel I enjoy though I cannot see anything but way of expressing its very good thank you so much.
Purvi bluja pura pariwar lai thanks.
सारै मन पर्यो
बनिन्छ भन्दा बनाईन्छ र बनिएको भन्दा बनाईएको भन्दा अझ राम्रो सुनिन्थ्यो कि सचिन जि !!
अरु त सबै उत्तम छ!!
Excellent 👍
नमस्कार हजुरलाई दुई जाना लाई हजुरहरूको भिडियो गैर मात्र मा हेर्न गर्छु नेपालको पहाडी गाउँ घर देखोर मन नै आन्दन लाग्दछ म परो दार्जिलिङ बाट
Dhanyabad hajur vidieoko lagi . Babuko atayantai ramro prastuti .
सारै राम्रो सामग्री प्रस्तुत गर्नु भयो
सचिनज्यु र टिमलाई नमस्कार🙏🙏पूर्वोत्तर नेपाल धेरै रमाईलो लाग्यो।फिदिम-ताप्लेजुङको मानिसहरु सिक्किमे मानिसहरु संग धेरै साँठ-गाँठ यानि वैवाहिक सम्बन्धले नजिक भएको महसुस हुन्छ।अझ मोटर सडकले धेरै नजिक होला भन्ने लाग्या छ।तमुर खोलाको तिते माछा अन्तर्राष्ट्रीय स्तरमा धेरै महंगो र दुर्लभ भएको सुनेको छु।कुनै समय यसमाथि पनि प्रकाशमा ल्याईदिनु होला।धन्यवाद!!!
हो ताप्लेजुङ पाँच्थर तिर सिक्किम को रम बियर पैन्छ।🙏❤️
भाईलाई धेरै धेरै धन्याबाद मपनि घरमा अाएपछि घुमना जानेछु भाईकाे भिडियो यात र सम्जाना गरिरहनछु धन्याबाद
गाउँ घर हेर्नू क्या मजा लाग्छ मेरो चै धनकुटा हाल मलेशिया
th-cam.com/video/0Y4YNNqMBiY/w-d-xo.html🍏
Garko yad po ayo
yo video harara taplejung ko yad aaiyo jai taplejung jai pathivara mata
Huna ta taplejung xodeko 10 barsa vayo tara yo video la ghar mi puriyo thaks more video ko lagi
Bhai yo village atti Nai ramro Lago
Thank you babu for showing us such a beautiful place.I m from Pokhara.
आहा मेरो जन्म गाउँ ठाउँ ताप्लेजुङ नाम नै काफी छ्❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏ताप्लेजुङ
th-cam.com/video/0Y4YNNqMBiY/w-d-xo.html🍏
भाइ को भिडियो हरु हेर्नु छुट्टै मजा लाग्छ 🤗। अरूको भिडियोहरू भन्दा बेग्लै मजा लाग्ने 👍। जसमा घुमेको खाएको रमाइलो गरेको दृश्यहरु संग सँगै त्यहाँको वातावरण, त्यहाँको रहनसहन, भेषभुषा, संस्कृति लाई विशेष फोकस गरि बनाइने भिडियोहरू उत्कृष्ट हुने गर्छ।
Thanks purvi blues... and so beautiful place in country also beautiful Limbu culture and so quite nani ko Limbu vasa I love.
दादा हजुरको यो कार्यक्रम धेरै राम्रो लाग्छ यस्तै गरि अझै अगाडि बढ्नु होला मेरो शुभकामना 👍️👌🕊️🕊️🐦️🐦️
नेपाल को विषय मा हाम्रा जीजू बाजे ले भने को कुरा अहिये सम्मा हृदय मा सांगली राखेर बसोबास गरी रहे को प्रवासी भारतीय तरफ बाट धेरै धेरै धन्यवाद र साधुवाद!!🙏🙏
पुर्खौली बागलुग (गलकोट) निवासी
कोरोनाले हिउदको holiday lockdown मा अहिले सम्म बिताउनु परेको छ!अझै कहिले खुल्ला थाहा पतो छैन र पनि आफ्नो घरको पानी टंकी र अति मनमोहक दृश्य देख्न पाएकोमा खुसि लाग्यो!Thank you सचिन भाई!पाथिभराको आशिर्बादले सय वर्ष बाची रहनु!!
Rohit ji hajurko Ghar hor gummba vako ghar
@@indiradahal238 हो हजुर 🙏🙏🙏
Jaii Pathivara Mata 🙇-
Great Video Thank you 🙏
I Love Birthplace Taplejung 🙇
Wah, my beautiful Taplejung. Thank for posting the video.
tapaiko Jilla, gam ghumna man chha once lungwa,from hongkong
Bro i remember you in comment section of GORKHA DHWANI
@@sumitchettri7905 kahile ho bro, anyway thax
@@thebravegurkhas7832 Santa subba lai vaneko bro.
Timro name pani suneko comment section ma.
@@sumitchettri7905 kati aged bhayo bro.ko ani timi bhaneko yar?
WowAmazing Sarae ramaelo Yatra
नपुगेपनि पुगेझैँ बनाउने सचिन सरकाे भ्लग सराहनीय छ । अझ प्रगतिकाे कामना गर्दछु । Love from Lamjung nepal👍️👍️👍️👍️👍️🙏🙏🙏🙏
धेरै राम्रो ठाँउ , गाउँको परिबेश साह्रै मन पर्यो ।
ताप्लेजुङ को फुङलिङ बजार सारै राम्रो रहेछ अब सिरिजङ्गा गाउँपालिका को ठाउँको पनि भिडियो ल्याएदिए को भए अझै राम्रो' हुनेथियो सर
कार्य सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु दाइ हजुर लाइ💝💯👍
हजुर को भिडियो धेरै सान्दर्भिक हुन्छ सलाम तपाईं लाई