माता हजुरले दिएको आध्यात्मिक दुख सुखका बाणी सुन्न पाउँदा ह्दय बिभोर भएर आँखाबाट अश्रु बग्यो।भक्कानिएर रुन मन लाग्यो । माता हजुरको अझै अगाडी बढ्न प्रेरणा मिलोस। शुभाष बाबु को चित्त सुद्धि भैसकेको ले महान आत्मा हरुको अन्तरवार्ता लिन सफल हुनुभएको छ । जयहोस जयश्री अम्वा।।
बाध्यताले सहनु र वोध पुर्वक सहनुको फरकको व्याख्या बृहत् भएको भए साधारण व्यक्तिले ज्ञान प्राप्त गर्थे होला तर पनि उहाको साधना को जिवनि उत्कृष्ट छ नमन छ। उहालाई। जय होस्
हजुरले बौद्ध शिक्षा अध्यान र साधना गर्नु भएको सुन्दा एकदमै खुशी लाग्यो र मनमा एक किसिमको बियोग जै लाग्यो ।तर हजुरको ध्यान साधना राम्रो होस र हजुरले बोधी ज्ञान् प्राप्त भइ हजुरको ज्ञान् शिक्षा सबैले पाउन सकुन मंगलम।
Hari om Subas ji ma Hari Sharan Khadka hami Facebook friend pani xau ma regular xrota 4 mahina dekhi dhanyawad tapai sadhak yogi hunuhunxa thank you so much for being us a lot of program
अामाका कपडा बाेकेर गृह त्याग गरेका अबस्था सुन्दैगर्दा धेरै अाशु बगे मेरापनि जय हाेस धेरै महत्वपुर्ण समाज सुधारका कुरा सुन्न पाइयाे अबसर जुटाइदउनुभयकाेमा धेरै धेरै धन्यबाद
बिपासना बिस्वको सबैभन्दा उत्कृष्ट साधना हो, यो हर्कसैको लागि आबस्यक छ सक्नेजती सबैले गर्दा अति राम्रो हुन्छ
ओहो कति सुन्दर धार्मिक अन्तर्वार्ता गुरु।
Subhash agam गुरु मा नमन राधिका मा को सत्सङ्ग अलौकिक lagyo sir anugrahit xu sir
माता हजुरले दिएको आध्यात्मिक दुख सुखका बाणी सुन्न पाउँदा ह्दय बिभोर भएर आँखाबाट अश्रु बग्यो।भक्कानिएर रुन मन लाग्यो । माता हजुरको अझै अगाडी बढ्न प्रेरणा मिलोस। शुभाष बाबु को चित्त सुद्धि भैसकेको ले महान आत्मा हरुको अन्तरवार्ता लिन सफल हुनुभएको छ । जयहोस जयश्री अम्वा।।
Sadu sadu sadu manggalhos tapaiko sadai sadai yo aadhaytmko banile manmasantimilos maitri 6 mero tapailai !
नया नया साधकरुलाई समाज सामु ल्याउनुभाकोमा स्वधर्म टि भि परिवारलाई धन्यवाद दिन चाहन्छु।
धातु बिशेषज्ञसंग पनि बिभिन्न धातुबारे वार्ता होस।
दिदिसङ्ग फोनमा कुरा भको थियो प्रत्यक्षद देख्न पाउदा खुशी लाग्यो एकचोटी भए पनि दिदिसङ्ग सामुहिक साधना गर्ने रहर छ
Okay c garnuhola ni
माता जिकाे जय जय हाेस 🙏🙏🙏🙏
बाध्यताले सहनु र वोध पुर्वक सहनुको फरकको व्याख्या बृहत् भएको भए साधारण व्यक्तिले ज्ञान प्राप्त गर्थे होला तर पनि उहाको साधना को जिवनि उत्कृष्ट छ नमन छ। उहालाई। जय होस्
तथस्पि माता रमा बान्तावा ज्युकाे जय हाेस् मनकामना पूरा हाेस्🙏
सतत् नमन साध्वि रमा वान्तवमा। आध्यात्म को सरल व्याख्या अति राम्रो लाग्यो।
Sadu sadu sadu!
Thank you be happy allmoment !
Thank you be happy allmoment !
Mata ko kati Ramro Gyana ma lai derai Ramro lagyo mata ko Jay hos hai
जय होस् जय होस् जय होस् प्रणाम गुरू माँ
Thank you be happy allmoment !
जय होस हामी सबैको!!
Sadu sadu sadu!
हृदय स्पर्शी सम्वाद मिठो लाग्यो🌷🌷🌷🌷🌷
Thank you be happy allmoment!
this is a high level talk
Thank you be happy allmoment !
हजुरले बौद्ध शिक्षा अध्यान र साधना गर्नु भएको सुन्दा एकदमै खुशी लाग्यो र मनमा एक किसिमको बियोग जै लाग्यो ।तर हजुरको ध्यान साधना राम्रो होस र हजुरले बोधी ज्ञान् प्राप्त भइ हजुरको ज्ञान् शिक्षा सबैले पाउन सकुन मंगलम।
Sadu sadu sadu manggalhos yahako !
Sadu sadu sadu !
Sadu sadu sadu Susan g tapaiko manggalhos !
सतत नमन हामी सबै को जय होस् ! 🙏🙏
Sadu sadu sadu manggalhos yahako !
ध्यान साधना सङ जोडिएका कुरामा कसैको नेगेटिभ comment देख्न र सुन्न पाइदैन ,
सर्ब प्राणी जगतको कल्याण होस
Sadu sadu sadu!
नमस्कार मेरो हजुरहरु लाई अनि हजुरकाे याे पवित्र ज्ञान गङगा लाई 🙏
Sadu sadu sadu aviral maitri 6 yahalai
Sadu sadu sadu!
Dherai dherai🙏🙏for this video guruji and gurma lai dherai sadhuwad hajur ko mediation success hos
Thank you yahako Pani dilma sadai sadai Santi milyos !
माताको नं फो छ कि ठेगाना काहा हो म दर्शन गर्नजान चाहान्छु
तपस्वी रमा बान्तवा गुरु मा को नम्बर यो हो
9827332355
9842111890
बहुत महत्वपुर्ण प्रबचन सुन्ने हेर्ने अबसर दिलाउनुभाे जय हाेस
Manggalhos yahako maitri 6 sadai sadai hamro Pani '
Sarai ramro lagyo sir सत्सङ्ग
जय हाेस जय हाेस हामी सबैकाे माता जि 🙏🙏
Be happy !
This is so pure and I respecet to her she knows about her life how to Enlightenment on it. Great interview . Thank you Suvas Je.
Thanks for nice vdo nd koti koti pranam.
Dhanybat manggalhos tapaiko!
Hari om Subas ji ma Hari Sharan Khadka hami Facebook friend pani xau ma regular xrota 4 mahina dekhi dhanyawad tapai sadhak yogi hunuhunxa thank you so much for being us a lot of program
Sadhu Sadhu Sadhu !!!
Very interesting !th
Thank you be sussephul allmoments I wish you !
साधु ! साधु!! साधु!!!
Be happy allmoment !
जय होस to both of you 💗💗💗💗
Thank you be happy allmoment ! Both of us !
Interesting ❤️❤️🙏🙏
thank you be sussephul allmoments I wish you!
Sadho sadho
Jaya hos guru maa💜💜💜💜
Pabitr maitri mero tapailai sadaisadailai
Nice 👍
Thank you be happy !
Namaskar 🙏
Be happy allmoment!
Sabai sabai Ko jay hos, Mangal hos …
Be happy!
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS
Maitri 6 yahalai mero sadai sadai !
अामाका कपडा बाेकेर गृह त्याग गरेका अबस्था सुन्दैगर्दा धेरै अाशु बगे मेरापनि जय हाेस धेरै महत्वपुर्ण समाज सुधारका कुरा सुन्न पाइयाे अबसर जुटाइदउनुभयकाेमा धेरै धेरै धन्यबाद
Manggalhos tapaiko maitri 6 mero tapailai kehipaunko Lago kehi gumaunai par6 niyam 6 parkiritiko !
ॐ नमो शिवाय्🌺❤️😍🙏
Maitri r PREM NAI div ho sahibujnubhayo tapaile bhanybat aabirl maitri 6 mero tapailai sadai sukhihunuhos !
श्रिलंकामा पनि सेतो बस्त्र लगाउछन अनागिरिकहरुले।
अनागिरिक धर्मपाल।
हरी ओम
🙏🙏🙏
Manggalhos!
Manggalhos tapaiko !
Mata,ko,Jay,hoss
Sudhamaitri 6 mero tapailai!
Sill vaneko Ke Ke hola hajur
Sadhu sadhu sadhu mata g
Sudhamaitri 6 mero tapailai!
🙏🙏
Manggalhos tapaiko maitri 6 mero !
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Manggalhos!
कलयान होस🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you be sussephul allmoments I wish you !
Yata, So hum gareko jastai raicha mini aanapana vaneko
🙏🙏🙏🌹🌹🌹
Aviral maitri 6 mero tapailai! Sadai sadai sukhihunuhos!
Om🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏om
Be peacephul allmoment !
🙏🙏🙏🙏🙏🙏🙏
Manggalhos !
💞💞
Thank you be sussephul allmoments !
Be happy allmoment moments!
🙏🙏🌺🌺
Manggalhos yahako maitri 6 mero sadai sadai!
Sadhu Sadhu Sadhu
धेरै राम्रो कुरा सबैको मन यस्तै ज्ञानको कुरा हुनु पर्छ उहाँले अहिलेको समाजलाई राम्रो सन्देश दिनु भयो को छ उहाँलाई धेरै धेरै धन्यबाद छ
Maitri 6 mero tapailai !
तपस्वी रमा बान्तवा गुरु मा को नम्बर यो हो
केही जिज्ञासा भए कल गरेर सोध्नु होला
९८२७३३२३५५
९८४२१११८९०
🙏🙏🙏