एउटै नर्सरिमा सम्पूर्ण फलफूलको बिरुवा , अल नेपाल डेलिभरि पनि हुन्छ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 พ.ค. 2024
  • मेरो नर्सरिमा पाउने बिरुवाको नाम लिस्ट र मूल्य यस प्रकार छ ।मोबाईल नम्बर 9860874054
    १, पिकानट रु, ३००
    २, म्याकेडमिया नट रु, १५०
    ३, दाते ओखर रु, १५०
    ४, बारामासे आप (कलमि) रु,३००
    ५, बारामासे कटहर (कलमी) रु ,३५०
    ६, बिकासे अमला, रु, २००
    ७,केजि अम्बा, (कलमि) रु, २५०
    ८, रातो अम्बा, रु, २००
    ९, सुकमेल, सकिएको छ
    १०, ल्वाङ, रु ,५०० सकिएको छ
    ११, मरिज, ( कटिङ) रु १५०
    १२, काजु, (कलमि) रु ४००
    १३, ड्रागन फ्रुट, (कटिङ) रु १००
    १४, ब्लाकबेरी, (कलमी) रु २००
    १५, कुरिलो रु २०
    १६, स्ट्रबेरी, रु ५०
    १७, एप्पल बयर, (कलमी) रु २५०
    १८, एभोकाडो हास जातको रु १५०
    १९, जापानिज हलुवाबेद (कलमी )रु ३५०
    २०, स्याउ (कलमी ) रु ३००
    २१, जापानीज नासपती (कलमी )रु ३००
    २२, मुन्तला, (कलमी ) रु २००
    २३, टिमुर, रु १००
    २४, सजिवन, रु १५०
    २५, मालदह आँप, (कलमी ) रु २५०
    २६, सिडलेस लिची, (कलमी ) रु २००
    २७, अनार (कलमि) रु २००
    २८, निम, रु १००
    २९, सावरसप, रु,४००
    ३०, स्ट्राबेरी अम्बा ( कलमी) रु,२००
    ३१ ,जामुन (कलमी) रु,३५०
    ३२, सपोटा (कलमी) रु,३००
    ३३, श्रीखण्ड २५०
    ३४, कम्फ्रे घाँस, रु,५०
    ३५, सुन कागती पोलि ब्यागको २००
    ३६, अगरवूड रु, २५०
    ३७ रक्तचन्दन रु, ३००
    ३८, किवि (कलमि) रु,२००
    ३९, अङ्गुर, (कलमि) रु,२५०
    ४०, आरु, ( कलमि) रु,३००
    ४१, खुर्पानी (कलमि) रु,३००
    ४२, पेस्ता (कलमि) रु,३५०
    ४३, आल्मन्ड (कलमि) रु,३००
    ४४, तेजपत्ता, रु,१००
    ४५,स्टार फ्रुट (कलमि) रु,३५०
    ४६, जाईफल रु, ४००
    ४७, सुपारि रु,१००
    ४८, बुद्धचित्त रु,२५०
    ४९, जापानीज सुन्तला ( कलमी) रु, २५०
    ५० , सुन्तला ( कलमि) रु,२००
    ५१, कपुर रु ,१००
    ५२, हिङ रु,५००
    ५३, बारमसला रु,३००
    ५४, लौठ सल्ला रु,२७५
    ५५, करिपत्ता रु,२००
    ५६,नरिवल रु,५५०
    ५७, लोकाट फ्रुट (कलमि) रु,३५०
    ५८, थाई सरिफा (कलमि) ३५०
    ५९, एभोकाडो (कलमि) रु, ५००
    ६०, इमिली (तित्री) रु, १५०
    ६२ चेरि बार्बाडोज कलमि रु, २००
    ६३ , दालचीनी कलमि रु,३५०
    ६४, पिंक कटहर कलमि रु ,३५०
    ६५ लहरे आप रु, २५०
    ६६, वाटर एप्पल (कलमि ) रु, ४००
    ६७, अमला ( कलमि) रु ,३५०
    ६८, रातो केरा रु , २००
    ६९, रुद्राक्ष रु,२००,
    ७०, म्याङ्गो स्टीङ रु, ९५० सकिएको छ ।
    ७१ रम्बुतान, रु, ५००
    ७२अन्जिर (कलमि) रु २५०
    ७३ कालो आल्चा (कलमि) रु ४५०
    ७४,पाउलोनिया , रु १५०,
    ७५,बिमिरा रु,२००
    ७६,पिङ्क अङ्गुर कलमि ४००
    ७७, कफि रु १००,
    ७८, टिक रु १५०,
    ७९, महोगनि रु १५०,
    ८० जापानीज कटुस, रु, ३००
    ८१ , जैतुन सकिएकोछ ,
    ८२, कोईरालो रु,२५०,
    ८३,सिल्भरबेरी रु,३५०,
    ८४, कागती कलमी रु,२५०
    ८५ कागती बिजु रु,१०० ,
    ८६, ताइवान पिङ्क अम्बा रु,३५०
    ८७ रेड किवि कलमी रु ५००
    ८८ गोल्डेन किवि कलमी रु ५००
    ८९ सेतो चाईनिज एप्पल आरु , सकिएको छ
    ९० जुनार रु ,२००
    ९१, रोयल चेरि कलमि रु ,१२००
    ९२ टिमुर रु १००
    ९३ निबुवा कलमि रु २००
    ९४ लप्सि रु १५० ।
    ९५ कलमि जुस खाने केजि बेल रु ४५०
    ९६ बेल बिजु जुस खाने बेल रु २००
    ९७, जिङ्को बिलोभा रु ३५०
    ९८ कल्की रु १००
    ९९, असोका रु १०० ।
    १००, हनिडिउ म्याङ्गो रु, २२००
    १०१ ,कस्तुरि म्याङ्गो रु२५००
    १०२ , परपल म्याङ्गो ,रु २२००
    १०३ ,मियाजाकी म्याङ्ग्यो रु २२००
    १०४, ब्रुनाइ किङ म्याङ्गो रु १८००
    १०५ कटिमुन म्याङ्गो रु, ९००
    १०६, बनना म्याङ्गो, रु १८०
    १०७, रोजमेरी रु, १५०
    १०८ लोङ्गन ५००
    १०९ करुदा २५० ।
    ११० नेकट्रीन आरु २०००,
    यो सङ्गै अडर अनुसारको सम्पूर्ण फलफूलको बिरुवाहरु उपलब्ध गराईनेछ
    बिरुवा पाउने स्थान
    ठेगाना ललितपुर गोदावरी ठैवबाट देब्रेपटी दमाईटा
    गूगल म्यापको लागी तलको लिङ क्लिक गर्नुहोला
    हाम्रो फलफूल नर्सरि
    986-0874054
    maps.app.goo.gl/awDDPBgaVW2rQ...
    नोट: २० पिस भन्दा माथि अडर गरेमात्र डेलिभरि हुनेछ ।
    फोन गर्दा फोन उठेन भने म्यासेज गर्नुहोला ।

ความคิดเห็น • 45

  • @sathi955
    @sathi955  หลายเดือนก่อน +3

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्पूर्ण फलफूलको बिरुवा सुफत मुल्यमा ग्यारेन्टी साथ बिक्रीवितरण भै रहेको छ ।
    ठेगाना ललितपुर गोदावरी १ दमाईटार 9860874054 मा कल गर्नुहोला अल नेपाल डेलिभरी गरिनेछ ।
    फोन उठेन भने 9860874054 मा sms गर्नुहोला ।
    बिरुवाको नाम लिस्ट र मूल्य यस प्रकार छ
    १, पिकानट रु, ३००
    २, म्याकेडमिया नट रु, १५०
    ३, दाते ओखर रु, १५०
    ४, बारामासे आप (कलमि) रु,३००
    ५, बारामासे कटहर (कलमी) रु ,३५०
    ६, बिकासे अमला, रु, २००
    ७,केजि अम्बा, (कलमि) रु, २५०
    ८, रातो अम्बा, रु, २००
    ९, सुकमेल, सकिएको छ
    १०, ल्वाङ, रु ,५०० सकिएको छ
    ११, मरिज, ( कटिङ) रु १५०
    १२, काजु, (कलमि) रु ४००
    १३, ड्रागन फ्रुट, (कटिङ) रु १००
    १४, ब्लाकबेरी, (कलमी) रु २००
    १५, कुरिलो रु २०
    १६, स्ट्रबेरी, रु ५०
    १७, एप्पल बयर, (कलमी) रु २५०
    १८, एभोकाडो हास जातको रु १५०
    १९, जापानिज हलुवाबेद (कलमी )रु ३५०
    २०, स्याउ (कलमी ) रु ३००
    २१, जापानीज नासपती (कलमी )रु ३००
    २२, मुन्तला, (कलमी ) रु २००
    २३, टिमुर, रु १००
    २४, सजिवन, रु १५०
    २५, मालदह आँप, (कलमी ) रु २५०
    २६, सिडलेस लिची, (कलमी ) रु २००
    २७, अनार (कलमि) रु २००
    २८, निम, रु १००
    २९, सावरसप, रु,४००
    ३०, स्ट्राबेरी अम्बा ( कलमी) रु,२००
    ३१ ,जामुन (कलमी) रु,३५०
    ३२, सपोटा (कलमी) रु,३००
    ३३, श्रीखण्ड २५०
    ३४, कम्फ्रे घाँस, रु,५०
    ३५, सुन कागती पोलि ब्यागको २००
    ३६, अगरवूड रु, २५०
    ३७ रक्तचन्दन रु, ३००
    ३८, किवि (कलमि) रु,२००
    ३९, अङ्गुर, (कलमि) रु,२५०
    ४०, आरु, ( कलमि) रु,३००
    ४१, खुर्पानी (कलमि) रु,३००
    ४२, पेस्ता (कलमि) रु,३५०
    ४३, आल्मन्ड (कलमि) रु,३००
    ४४, तेजपत्ता, रु,१००
    ४५,स्टार फ्रुट (कलमि) रु,३५०
    ४६, जाईफल रु, ४००
    ४७, सुपारि रु,१००
    ४८, बुद्धचित्त रु,२५०
    ४९, जापानीज सुन्तला ( कलमी) रु, २५०
    ५० , सुन्तला ( कलमि) रु,२००
    ५१, कपुर रु ,१००
    ५२, हिङ रु,५००
    ५३, बारमसला रु,३००
    ५४, लौठ सल्ला रु,२७५
    ५५, करिपत्ता रु,२००
    ५६,नरिवल रु,५५०
    ५७, लोकाट फ्रुट (कलमि) रु,३५०
    ५८, थाई सरिफा (कलमि) ३५०
    ५९, एभोकाडो (कलमि) रु, ५००
    ६०, इमिली (तित्री) रु, १५०
    ६२ चेरि बार्बाडोज कलमि रु, २००
    ६३ , दालचीनी कलमि रु,३५०
    ६४, पिंक कटहर कलमि रु ,३५०
    ६५ लहरे आप रु, २५०
    ६६, वाटर एप्पल (कलमि ) रु, ४००
    ६७, अमला ( कलमि) रु ,३५०
    ६८, रातो केरा रु , २००
    ६९, रुद्राक्ष रु,२००,
    ७०, म्याङ्गो स्टीङ रु, ९५० सकिएको छ ।
    ७१ रम्बुतान, रु, ५००
    ७२अन्जिर (कलमि) रु २५०
    ७३ कालो आल्चा (कलमि) रु ४५०
    ७४,पाउलोनिया , रु १५०,
    ७५,बिमिरा रु,२००
    ७६,पिङ्क अङ्गुर कलमि ४००
    ७७, कफि रु १००,
    ७८, टिक रु १५०,
    ७९, महोगनि रु १५०,
    ८० जापानीज कटुस, रु, ३००
    ८१ , जैतुन सकिएकोछ ,
    ८२, कोईरालो रु,२५०,
    ८३,सिल्भरबेरी रु,३५०,
    ८४, कागती कलमी रु,२५०
    ८५ कागती बिजु रु,१०० ,
    ८६, ताइवान पिङ्क अम्बा रु,३५०
    ८७ रेड किवि कलमी रु ५००
    ८८ गोल्डेन किवि कलमी रु ५००
    ८९ सेतो चाईनिज एप्पल आरु , सकिएको छ
    ९० जुनार रु ,२००
    ९१, रोयल चेरि कलमि रु ,१२००
    ९२ टिमुर रु १००
    ९३ निबुवा कलमि रु २००
    ९४ लप्सि रु १५० ।
    ९५ कलमि जुस खाने केजि बेल रु ४५०
    ९६ बेल बिजु जुस खाने बेल रु २००
    ९७, जिङ्को बिलोभा रु ३५०
    ९८ कल्की रु १००
    ९९, असोका रु १०० ।
    १००, हनिडिउ म्याङ्गो रु, २२००
    १०१ ,कस्तुरि म्याङ्गो रु२५००
    १०२ , परपल म्याङ्गो ,रु २२००
    १०३ ,मियाजाकी म्याङ्ग्यो रु २२००
    १०४, ब्रुनाइ किङ म्याङ्गो रु १८००
    १०५ कटिमुन म्याङ्गो रु, ९००
    १०६, बनना म्याङ्गो, रु १८०
    १०७, रोजमेरी रु, १५०
    १०८ लोङ्गन ५००
    १०९ करुदा २५० ।
    ११० नेकट्रीन आरु २०००,
    १११ आल्मन्ड ३५० ।
    यो सङ्गै अडर अनुसारको सम्पूर्ण फलफूलको बिरुवाहरु उपलब्ध गराईनेछ
    बिरुवा पाउने स्थान
    ठेगाना ललितपुर गोदावरी ठैवबाट देब्रेपटी दमाईटा
    गूगल म्यापको लागी तलको लिङ क्लिक गर्नुहोला
    हाम्रो फलफूल नर्सरि
    986-0874054
    maps.app.goo.gl/awDDPBgaVW2rQM8R7
    नोट: २० पिस भन्दा माथि अडर गरेमात्र डेलिभरि हुनेछ ।
    फोन गर्दा फोन उठेन भने म्यासेज गर्नुहोला ।

  • @user-gi3fi9bk4n
    @user-gi3fi9bk4n หลายเดือนก่อน

    Good job 👏 👍

  • @goofoff0726
    @goofoff0726 หลายเดือนก่อน

    नेपाल जस्तो कृषि प्रधान देशमा
    प्राकृतिक बनस्पति र फलफुलको लागी सारै राम्रो हावा पानी, भूगोल र माटो अनुसार कृषि गरौ, धनि बनौ

  • @nayurajtimalsina5419
    @nayurajtimalsina5419 หลายเดือนก่อน

    Ramro xa

  • @chandratamang643
    @chandratamang643 หลายเดือนก่อน

    Good vai I will buy some

  • @mohansubbavlognepal777
    @mohansubbavlognepal777 หลายเดือนก่อน

    Wow

  • @rakshyagurung8296
    @rakshyagurung8296 หลายเดือนก่อน

    Namaskar...

  • @nilamrai4861
    @nilamrai4861 13 วันที่ผ่านมา +1

    आल्चा तराईमा हुन्छ कि हुदैन अनि जपानीज हलुवाबेद तराईमा हुन्छ कि हुदैन मलाइ चाहियो

  • @santasubba4225
    @santasubba4225 หลายเดือนก่อน

    Graft gareko soursop, longan ra loquat cha?

  • @Shorts-master408
    @Shorts-master408 หลายเดือนก่อน

    Brother lek ma falnay aap ni huxa ray ho???

  • @dhrubarajadhikari4562
    @dhrubarajadhikari4562 หลายเดือนก่อน +1

    म माथिबाट गएछु। दुख पाए तर फर्कदा तल झरेर सिधै अाए ।

    • @user-ew9wb2yx5l
      @user-ew9wb2yx5l หลายเดือนก่อน

      K vaneko yo

    • @dhrubarajadhikari4562
      @dhrubarajadhikari4562 หลายเดือนก่อน

      @@user-ew9wb2yx5l त्याे नर्सरि हेर्न जादा बाटाेकाे कुरा ।

  • @user-qb6md3vj7z
    @user-qb6md3vj7z หลายเดือนก่อน

    Dhatey wokharko biruwa 6aki 6aina sir k kati par6

  • @sharadakumal9071
    @sharadakumal9071 หลายเดือนก่อน

    भित्री मधेस मा हुन्छ त

  • @anjanadahal6589
    @anjanadahal6589 หลายเดือนก่อน

    Sanagaun kaha nir ho

  • @raghunathkharel8742
    @raghunathkharel8742 หลายเดือนก่อน +1

    Avakado ko birua kati pp ?

  • @user-qu2xy9my4o
    @user-qu2xy9my4o หลายเดือนก่อน

    जैतुन काे बिरूवा पनि छ

  • @Newfruitsnewtaste
    @Newfruitsnewtaste หลายเดือนก่อน

    mangosteen छोइन?

  • @LgdLgd-bi3cr
    @LgdLgd-bi3cr 4 วันที่ผ่านมา

    सर मलाई 300 बिरुवा चाहियको थियो सुन कागती कसरी कुन ठाउँ हो,,,मलाइ चाहिएको रोल्पाको लागि हो...

  • @sher5556
    @sher5556 หลายเดือนก่อน

    कुन ठाउँ होला

  • @durgabantawa176
    @durgabantawa176 หลายเดือนก่อน

    almond chha sir ?

  • @gangadahal590
    @gangadahal590 หลายเดือนก่อน

    तेजपत्ता र आल्मोनको कति हो

  • @tmwanem8085
    @tmwanem8085 หลายเดือนก่อน

    M itahari bat k k hunx sir

  • @surendraparajuli950
    @surendraparajuli950 หลายเดือนก่อน

    डिपेन्द्र सर १८/१९ सयको हाइटमा चिसो हावापानी मा कुन कुन जात का फलफुल लगाउन मिल्छ,भनी दिनु होला न
    म भोजपुर बाट हो

  • @kumaradhikari7912
    @kumaradhikari7912 หลายเดือนก่อน

    Address dinu paryo ni Herrera kinna lai.

  • @asharai6077
    @asharai6077 หลายเดือนก่อน

    Kun tham ho hajur

  • @narayanshrestha4798
    @narayanshrestha4798 หลายเดือนก่อน

    gamala ma hune falful ko biruwa xa ki xaina?

  • @sharadakumal9071
    @sharadakumal9071 หลายเดือนก่อน

    कहाँ हो

  • @chudasubedi125
    @chudasubedi125 หลายเดือนก่อน

    डेलिभिर हुन्छ कि हुदैन

  • @Pratapsinghrana1996
    @Pratapsinghrana1996 หลายเดือนก่อน

    Sir G Nepal ko Kun thauma ho hjur ko address kaha ho ni

  • @shivabista6825
    @shivabista6825 หลายเดือนก่อน

    Sajiwan ko biruwa chahiyeko6

  • @kungaa665
    @kungaa665 22 วันที่ผ่านมา +1

    price derai vayo

  • @ratipun7566
    @ratipun7566 หลายเดือนก่อน

    Khurpani malaeni man parxa

  • @FREEDOMCREATER12
    @FREEDOMCREATER12 หลายเดือนก่อน +1

    location kata ho?

  • @bhagawankhatri6843
    @bhagawankhatri6843 หลายเดือนก่อน

    कुरीलो 50-60 बोट चाहिएको छ।डेलिवरी हुन्छ त हजुर।

  • @ExcitedCrocodile-jo4rl
    @ExcitedCrocodile-jo4rl หลายเดือนก่อน

    Durian fruit ko plant painx hola Ani tarai ma falx hola ki nai?

  • @deepgurung1091
    @deepgurung1091 หลายเดือนก่อน

    Location please

  • @ranjema703
    @ranjema703 หลายเดือนก่อน

    अलमोण्ड अहिले नै नेपालमा व्यावसायिक खेती गर्न सकिदैन कुन जात कहाँ र कस्तो हावापनीमा लाउने हो भन्ने कुनै विद वा कृसक बाट परिक्षण भैसकेको छैन मैले 2003 सालमा अफ्गानिस्तान बाट ल्याएर रोपेको 15 वर्षमा नफले पछि काटेर फालि दिएँ

    • @Tharurajababu
      @Tharurajababu หลายเดือนก่อน +1

      almod cross pollination garnu parxa, dui jat ko lagaunu parthyo jun ekai samayma phulxa

    • @harkamannepali5040
      @harkamannepali5040 หลายเดือนก่อน

      हास अभेकाडो पनि त्यस्तै हो ।

  • @SurajSingh-lm3fh
    @SurajSingh-lm3fh หลายเดือนก่อน

    Tapai sang katahar ra anar ko biruwa hola

  • @user-ew9wb2yx5l
    @user-ew9wb2yx5l หลายเดือนก่อน

    location