अङ्गुर कसरि रोप्ने, रोपेकै बर्षमा कसरि फलाउने? सम्पूर्ण जानकारी जान्नुहोस

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • तपाईहरुलाई मेरो च्यानल कस्तो लाग्छ तल कमेन्ट बक्समा कमेन्ट गरेर प्रतिक्रिया दिनुहोस है ।
    फेसबुकमा होडिनलाई तलको लिङ्कमा क्लिक गर्नुहोला र साथी बन्नुहोला ।
    दिपेन्द्र अश्रुमाली फेसबुक पेज:- / dipendra.ashrumali11
    दिपेन्द्र अश्रुमाली फेसबूक आईडी :- / raidipendra.1
    तपाईहरुको उद्योगहरु छ र अरुलाई पनि त्यस्तो उद्योग सिकाउन चाहानुहुन्छ भने 9860874054 भाईबर नम्बरमा एड गर्नुहोला ,
    म तपाईहरुको उद्योग बारे सम्पूर्ण कुरा बुझेर अरुलाई पनि शियर गरिदिनेछु ।
    आफ्नो सीप बाढ्नु जतिको ठूलो धर्म केही हुन सक्दैन ,त्यसैले आफ्नो सीप बाढ्नुहोस , पुन्य कमाउनुहोस ।
    लोकल कुखुराको साकिनी ,घाँटी खुईले, कडकनाथ,टर्की आदिको चल्ला चाहिएमा 9860874054 मा कल गर्नुहोला , नेपालको जुनसुकै जिल्लामा डेलिभरी गरिने छ ।
    कृषि सम्बन्धि केही जानकारी चाहिएमा यो लिङ्कमा क्लिक गरेर दिपेन्द्र 'अश्रुमाली' पेजलाई लाईक गरेर इन्बक्समा आउनुहोला ,
    / raidipendra.1

ความคิดเห็น • 75

  • @SurendraAchhami
    @SurendraAchhami 2 หลายเดือนก่อน +1

    Depindra दाई तपाईंको भिडियो 2016/17मा दुबैबाट र हाल मलेसिया बाट हेर्दै छु,,,धेरै खुसी लाग्छ यति ज्ञानवर्दक जनकारी दिनुभएको मा 🙏

  • @SunBhomjhan
    @SunBhomjhan หลายเดือนก่อน +1

    Dherai ramaro xa ho sarrrrr

  • @sathi955
    @sathi955  2 ปีที่แล้ว +6

    बिरुवाको मूल्य लिस्ट र मूल्य यस प्रकार छ
    १, पिकानट रु, ३५०
    २, म्याकेडमिया नट रु, २००
    ३, दाते ओखर रु, २००
    ४, बारामासे आप (कलमि) रु,३९०
    ५, बारामासे कटहर (कलमी) रु ,३७५
    ६, बिकासे अमला, रु, १२५
    ७,केजि अम्बा, (कलमि) रु, २५०
    ८, रातो अम्बा, (कलमी) रु, ३५०
    ९, सुकमेल, रु,२५०
    १०, ल्वाङ, रु ,४००
    ११, मरिज, ( कटिङ) रु १५०
    १२, काजु, (कलमि) रु ४८०!
    १३, ड्रागन फ्रुट, (कटिङ) रु २५०
    १४, ब्लाकबेरी, (कलमी) रु २५०
    १५, कुरिलो रु ३०
    १६, स्ट्रबेरी, रु ५०
    १७, एप्पल बयर, (कलमी) रु ३५०
    १८, एभोकाडो हास जातको रु २००
    १९, जापानिज हलुवाबेद (कलमी )रु ४५०
    २०, स्याउ (कलमी ) रु ४५०
    २१, जापानीज नासपती (कलमी )रु ४५०
    २२, मुन्तला, (कलमी ) रु ४५०
    २३, टिमुर, रु १२०
    २४, सजिवन, रु १५०
    २५, आँप, (कलमी ) रु २५०
    २६, लिची, (कलमी ) रु २५०
    २७, अनार (कलमि) रु २५०
    २८, निम, रु १००
    २९, सावरसप, (कलमि) रु,७००
    ३०, स्ट्राबेरी अम्बा ( कलमी) रु,५५०
    ३१ ,जामुन (कलमी) रु,३७५
    ३२, सपोटा (कलमी) रु,२७५
    ३३, श्रीखण्ड रु,२००
    ३४, कम्फ्रे घाँस, रु,५०
    ३५, कागती (कलमी) रु, २५०
    ३६, अगरवूड रु, २५०
    ३७ रक्तचन्दन रु, ३५०
    ३८, किवि (कलमि) रु,२७५
    ३९, अङ्गुर, (कलमि) रु,२५०
    ४०, आरु, ( कलमि) रु,३५०
    ४१, खुर्पानी (कलमि) रु,३५०
    ४२, पिस्ता (कलमि) रु,३५०
    ४३, आल्मन्ड (कलमि) रु,४५०
    ४४, तेजपत्ता, रु,१५०
    ४५,स्टार फ्रुट (कलमि) रु,३५०
    ४६, जाईफल रु, ३८०
    ४७, सुपारि रु,१७५
    ४८, बुद्धचित्त रु,३००
    ४९, जापानीज सुन्तला ( कलमी) रु, ४००
    ५० , सुन्तला ( कलमि) रु,२७०
    ५१, कपुर रु ,१००
    ५२, हिङ रु,५००
    ५३, बारमसला रु,३५०
    ५४, लौठ सल्ला रु,२७५
    ५५, करिपत्ता रु,३००
    ५६,नरिवल रु,५५०
    ५७, लोकाट फ्रुट (कलमि) रु,३५०
    ५८, थाई सरिफा (कलमि) रु,४५०
    ५९, एभोकाडो (कलमि) रु, ५५०
    ६०, इमिली (तित्री) रु, १५०
    ६२ चेरि कलमि रु, ३७५
    ६३ , दालचीनी कलमि रु,४००
    ६४, पिंक कटहर कलमि रु ,४५०
    ६५ लहरे आप रु, २८०
    ६६, वाटर एप्पल (कलमि ) रु, ३७५
    ६७, अमला ( कलमि) रु ,३५०
    ६८, रातो केरा रु , २५०
    ६९, रुद्राक्ष रु,२००,
    ७०, म्याङ्गो स्टीङ रु, ९५०
    ७१ रम्बुतान, (कलमि ) रु, १४००
    ७२अन्जिर (कलमि) रु ३५०
    ७३ कालो आल्चा (कलमि) रु ४५०
    ७४,पाउलोनिया , रु १५०,
    ७५,बिमिरा रु,२५०
    ७६,गुलबि अङ्गुर कलमि रु ४००,
    ७७, कफि रु १५०,
    ७८, टिक रु १५०,
    ७९, महोगनि रु १५०,
    बिरुवा पाउने स्थान
    ठेगाना ललितपुर गोदावरी ठैव
    गूगल म्यापको लागी तलको लिङ क्लिक गर्नुहोला
    हाम्रो फलफूल नर्सरि
    986-0874054
    maps.app.goo.gl/awDDPBgaVW2rQM8R7

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 3 หลายเดือนก่อน +1

    Good job 👍

  • @Mingmarification
    @Mingmarification 2 ปีที่แล้ว +2

    good job brother.

  • @domasherpa3054
    @domasherpa3054 6 หลายเดือนก่อน +2

    ROPEKO KATI BARSAMA FALX SIR BLACL ANGUR RAMRO KI GREEN ROPDA RAMRO

  • @durgapun3242
    @durgapun3242 2 ปีที่แล้ว +2

    तपाईकाे नर्सरी रहेकाे ठाउँकाे ठेगना पनि दिनुस्न

  • @YoubarajDangi-c6g
    @YoubarajDangi-c6g 3 หลายเดือนก่อน +1

    Sir ramro prajatiko kehi chaiyako thyo sir delivariko bebasta xa sir

  • @sagarkarki1641
    @sagarkarki1641 2 หลายเดือนก่อน +1

    Angur Kting gri peli bag ma kun mhinama ropne hor bro

  • @harirana9155
    @harirana9155 ปีที่แล้ว

    Ramro lagyo video dipendra ji

  • @shyamsharma2448
    @shyamsharma2448 ปีที่แล้ว +1

    दिपेन्द्र सर, मलाई घरको छतमा रोप्न एउटा राम्रो मीठो खालको अंगुरको बिरुवा चाहिएको छ; बारा जिल्लाको निजगढमा। यसअघि रोपेको अमिलो फल्यो। एय्टा अंगुरको बिरुवालाई कति पर्छ होला?

  • @skthapa9917
    @skthapa9917 2 ปีที่แล้ว

    Delivery ko laagi kati wota biruwa linu parxa

  • @rajuguragain2626
    @rajuguragain2626 2 ปีที่แล้ว +1

    Yasari nai dragon fruit agarwood lwang zira okhar pikanut kazu anar suntala ropako video poni bnanauna paryo sir

    • @sathi955
      @sathi955  2 ปีที่แล้ว

      हुन्छ हजुर

  • @DevLimbu-oo8zg
    @DevLimbu-oo8zg 3 หลายเดือนก่อน +1

    Lychee chai Kun kun jat ko pauxa tapai ko ma

  • @BaraliRamchandra
    @BaraliRamchandra ปีที่แล้ว +1

    अङ्गुर को १००० बिरुवा लाई कति जति पर्छ? दाई

  • @sureshkumarmajhi-on3nc
    @sureshkumarmajhi-on3nc 3 หลายเดือนก่อน +1

    अङ्गुरको बाेट लिन के गर्नुपर्छ र एउटा् boट लाई कति पर्छ

  • @dalbahadurmahat9120
    @dalbahadurmahat9120 10 หลายเดือนก่อน +1

    Angurko vitra danabanx dananahun kegarnuparx

  • @sanjitrai9001
    @sanjitrai9001 ปีที่แล้ว +1

    अंगूर को सबै भन्दा उच्च प्रजाति कुन र हजुर नम्बर पाउ न

  • @rakeshpandey4929
    @rakeshpandey4929 ปีที่แล้ว

    yo angur ko bot yo pali paucha dai kinnu ko lagi...

  • @labdevpant
    @labdevpant 2 หลายเดือนก่อน

    Bars ma 3 choti falni aap ko biruwa xa ki nai

  • @pardeepkunwar907
    @pardeepkunwar907 2 ปีที่แล้ว +1

    सेतो कालो अंगुर को बिरुवा पनीछैन हजुर सङ्ग सर

    • @sathi955
      @sathi955  2 ปีที่แล้ว

      छ हजुर

  • @durgatimalsina3654
    @durgatimalsina3654 2 ปีที่แล้ว +1

    Sir angur kun mahinama falchha KTM ma. Mero gharma pani angurko thulo bot xa .ropeko 2years bhaisakyo ajha faleko chhaina

    • @sathi955
      @sathi955  2 ปีที่แล้ว

      अङ्गुर फागुन चैतमा फुल्छ असारमा पाक्छ ।

    • @sagarkarki1641
      @sagarkarki1641 2 หลายเดือนก่อน

      Bhaktapur mat sahu vdok ma pakxt bro

  • @Dinesh-hj5hn
    @Dinesh-hj5hn ปีที่แล้ว +2

    कति उचाइ मा हुन्छ

  • @gyamuramram6479
    @gyamuramram6479 9 หลายเดือนก่อน

    सर कुन कुन बिरुवा मिल्छ

  • @kamalshankhar9311
    @kamalshankhar9311 2 ปีที่แล้ว +1

    यो अंगुर मा दाना छ कि छैन ? भित्र दाना नभएको बिरुवा मिल्छ कि मिल्दैन ? भित्र दाना भाको त अमिलो हुन्छ ।

    • @sathi955
      @sathi955  2 ปีที่แล้ว

      दाना नहुने हो सर यो

  • @indrathapa3749
    @indrathapa3749 ปีที่แล้ว

    अङ्गुर फलेको नि देखाउनु पर्यो

  • @devendrashah4662
    @devendrashah4662 ปีที่แล้ว

    Imadol ma delivery hu malai 4-5 wata falko biruwa chahiye ko chha. Kausi ma falne.

  • @minaacharya7112
    @minaacharya7112 2 ปีที่แล้ว +1

    मलाई जापानिज हलुवावेद काे बिरुवा पठाउनुसन दिपेन्द्र सर

    • @sathi955
      @sathi955  2 ปีที่แล้ว

      9860874054 मा कल गर्नुस है सर म पठाउछु

  • @ramanmagar4945
    @ramanmagar4945 ปีที่แล้ว

    मलाइ पनि चाहियो मसङ भएको अङगुर त अमिलो छ येस्लाइकसरी गुलियो बनाउन होज्ज

  • @meghrajrai7259
    @meghrajrai7259 ปีที่แล้ว

    Okay

  • @rameshpariyar1541
    @rameshpariyar1541 5 หลายเดือนก่อน

    Kati parxa biruwako sir

  • @nutv04
    @nutv04 ปีที่แล้ว

    Grapes per piece ?

  • @rajingc5867
    @rajingc5867 2 ปีที่แล้ว +1

    पहाडमा हुन्छकी नाई सर

    • @sathi955
      @sathi955  2 ปีที่แล้ว

      पहाडमानै हुने हो सर यो

  • @lachhumanrai2901
    @lachhumanrai2901 2 ปีที่แล้ว +1

    कुन अङ्गुर होला तराई तिर कतिको सम्भाबना हुन्छ?

    • @sathi955
      @sathi955  2 ปีที่แล้ว

      सम्भावना छ हजुर
      यो होल्यान्डको बिरुवा हो गुलाबि कलरको

  • @parbatioli
    @parbatioli ปีที่แล้ว

    अङ्गुर को बिरुवा कसरी उमार्ने होला सर

  • @pakurai855
    @pakurai855 ปีที่แล้ว +1

    location kaha ho sir❤

  • @sarojkarki5547
    @sarojkarki5547 ปีที่แล้ว

    कँचैखाने हलुवा बेत काे बिरुवा पाउन शकिनछकि शकिन

  • @umeshgopali5910
    @umeshgopali5910 2 หลายเดือนก่อน

    Ktm kun thau ho

  • @shyamrajbanshi4024
    @shyamrajbanshi4024 2 ปีที่แล้ว +1

    पुर्वी तराईमा हुन्छ कि हुदैन। जहाँ धेरै नै वर्षा हुन्छ।

    • @sathi955
      @sathi955  2 ปีที่แล้ว

      हुन्छ हजुर

  • @prakashchepang4265
    @prakashchepang4265 ปีที่แล้ว

    केके को बिरूवा पाईन्छ सर

  • @ranjema703
    @ranjema703 2 ปีที่แล้ว

    Seto angur baisakh mahina ma pakne xaki xaina?

    • @sathi955
      @sathi955  2 ปีที่แล้ว

      बैसाखमा त पाक्दैन हजुर असारमा पाक्ने छ

  • @ganeshthapa4956
    @ganeshthapa4956 2 หลายเดือนก่อน

    के को हडि हो हजुर जानकारि पाउन

  • @sangitathapa421
    @sangitathapa421 2 ปีที่แล้ว

    नुवाकोट जिल्ला १७ सय मिटरको उचाइमा अङ्गुर हुन्छ कि हुदैन ? हुन्छ भने कुन जातको हुन्छ

    • @biyanpun365
      @biyanpun365 8 หลายเดือนก่อน

      mustang ma pani xa farm jat anuasar xa hola

  • @indirabhattarai9555
    @indirabhattarai9555 2 ปีที่แล้ว +1

    यो बिरुवा कहाँ पाइन्छ के यो बिरुवा।

    • @sathi955
      @sathi955  2 ปีที่แล้ว

      मसँग छ हजुर जतिपनि

  • @manojshrestha4751
    @manojshrestha4751 2 ปีที่แล้ว

    महगोनीको बिरुवा पाइन्छ भन्नुभो कुन जातको हो?
    एशियन हो कि अफ्रिकन ?

  • @DojoVlogs555
    @DojoVlogs555 5 หลายเดือนก่อน

    Jhapa ma hunxa yoo

  • @sauravjung922
    @sauravjung922 4 หลายเดือนก่อน

    Hlw sir malai hjr ko nbr dinu nww

  • @amumyagdi-vw5fu
    @amumyagdi-vw5fu ปีที่แล้ว

    Katiparxa 1 butaako

  • @RajkumarRai-hk8cb
    @RajkumarRai-hk8cb 6 หลายเดือนก่อน +2

    यो बेेेैगनि रंगको अंगुरको बिरुवा कसरि हो Pice को 3,4 Pice मात्र चाहियेको थियो कसरि सम्पर्क गर्ने होला

  • @jeetbahadursingjali400
    @jeetbahadursingjali400 ปีที่แล้ว

    सर

  • @ShivaOli-i8s
    @ShivaOli-i8s 11 หลายเดือนก่อน +1

    Kagati xaki nai hjr

  • @Dharm-j6e
    @Dharm-j6e ปีที่แล้ว

    कसरी goto parx

  • @sher5556
    @sher5556 4 หลายเดือนก่อน +1

    हड्डिको धुलो काहा पाईन्छ

    • @sagarkarki1641
      @sagarkarki1641 2 หลายเดือนก่อน

      Maxa pslma

    • @sagarkarki1641
      @sagarkarki1641 2 หลายเดือนก่อน

      Mula sag maxa pshalko fohor lger hal bro damiy hunx

  • @rupaksunuwar2030
    @rupaksunuwar2030 ปีที่แล้ว +1

    Wuoldhyt

  • @prakashmishra6099
    @prakashmishra6099 2 ปีที่แล้ว

    F

  • @basantaraj7285
    @basantaraj7285 2 ปีที่แล้ว

    8/10 पिस पठाउन सकिँदैन

  • @bishnupariyal3722
    @bishnupariyal3722 ปีที่แล้ว

    Phone ta lagdaina

  • @sarojkarki5547
    @sarojkarki5547 ปีที่แล้ว

    येशकाे बिरुवा काेलागि कँशमपक राखने

  • @bishnubudhamagar5187
    @bishnubudhamagar5187 ปีที่แล้ว +1

    Haddiko dulo kamero jasto x t

  • @jeetbahadursingjali400
    @jeetbahadursingjali400 ปีที่แล้ว

    हड्डीको धुलो लिन लाई कहाँ सम्पर्क गर्ने सरकारले