Kathako Bakash//काठको बाकस //Puskal Sharma New song 2074//2017

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ม.ค. 2025

ความคิดเห็น •

  • @salinthapa-uk5mu
    @salinthapa-uk5mu ปีที่แล้ว +5

    प्रिय दाइ तपाई काे अभिनय तपाई काे हरेक सेट गितले मेराे एति मुटु चिरा चिरा बनाउछ तपाई काे हरेक गित सुन्छु 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @sirjanarai419
    @sirjanarai419 4 ปีที่แล้ว +2

    नेपाली युवा युवतीको विगत र वर्तमान वैदेशिक परिस्थितिलाई इङ्गित गरेको छ यो गीत ले धेरै राम्रो छ।

  • @subedigopu736
    @subedigopu736 7 ปีที่แล้ว +67

    गित भनेको यस्तो पो हुनुपर्छ केही सिक्नु पर्छ अरु कलाकारहरुले पुस्कल दादा बाट......

    • @itsmeamarthapa844
      @itsmeamarthapa844 7 ปีที่แล้ว +3

      sahi vannu vo

    • @nepalionlinetv4859
      @nepalionlinetv4859 7 ปีที่แล้ว +2

      +amar thapa shaii ho

    • @lokbahadurkhadka4083
      @lokbahadurkhadka4083 7 ปีที่แล้ว +1

      subedi gopu सारेे,राम्रो ,छ,गाना,सफलता काे,शुभकामना,दादा,मपनि,यउटा,निकाल्न ,लागेछु,हजुरले,सयाेग,दिनु,हुनेछ ,अासा,राखेकाे,छु,,मेराे,फेसबुक,अाed,सुमन,खड्का,साेखुले,याे,अाed,मा,यट,गरनु,हाेला,पिलिज,दादा

    • @kamalbk3415
      @kamalbk3415 7 ปีที่แล้ว +3

      subedi gopu ho hajur

    • @gobindpariyar7318
      @gobindpariyar7318 7 ปีที่แล้ว +6

      subedi gopu धेरै मनरुयानि गित सुदा सुदै मुटू रेटियो पूस्कल दादा गित ले

  • @tankaregmi2960
    @tankaregmi2960 7 ปีที่แล้ว +9

    सारै नै मर्मस्पर्स मन नै छियाछिया हुन्ने गित झन त हामी जस्ता प्रदेशिको लागि।

  • @ongbusherpa9047
    @ongbusherpa9047 7 ปีที่แล้ว +1

    गीत धेरै मार्मिक छ (काठको बाकस) हामी प्रदेश हारूको पिर भेथलाई समेटिएको गाउघर को मेलापात लाई समेटिएको छ सफलता को अग्रम शुभकामना ...

  • @himalkhanal8216
    @himalkhanal8216 7 ปีที่แล้ว +8

    पुस्कल दीजु को गित मलाई त्यसै पनि मन परने हो र दाजु को गित सुनेर नरूनी सायद कोही छैन होला😨😨😨

  • @bksentertainment2657
    @bksentertainment2657 7 ปีที่แล้ว +41

    मुटु छुने, मनै रुवाउने गित 😢😢😢
    #पुस्कल_दादा...

  • @lokeshdhungana8898
    @lokeshdhungana8898 7 ปีที่แล้ว +7

    यथार्थ रुवायौ पुस्कल दाइ मलाइ म तपाइको हरेक गीत मा रोएको हुन्छु 😒😒😑😑😑

  • @bhagwatishah2358
    @bhagwatishah2358 3 ปีที่แล้ว +1

    पूश्कल भाई को गीत जती हेरे पनी हेरी रहन मन लागी रहन्छ बदाई छ कला र गला माथी

  • @zagatparsadpandit
    @zagatparsadpandit 7 ปีที่แล้ว +5

    लास्ट को सुटिङ रिपोर्ट मन पर्यो यार 😂😂😂 पुश्कल दाजु ले पुरा मजा लिराख्नु भको छ

  • @Shivamcreation718
    @Shivamcreation718 7 ปีที่แล้ว +8

    लोक संगीत बचाउने भनएकै येसतै मार्मिक गित ले हो अनि गाउले परीबेस समेतिएको

  • @deepaktiwari2278
    @deepaktiwari2278 7 ปีที่แล้ว +5

    मुटु छुने, मनै रुवाउने गित
    #पुस्कल_दादा...
    Tapaki ko sabai geet ramro xan dada

  • @pawansirpal9019
    @pawansirpal9019 7 ปีที่แล้ว +1

    पुस्कल दादाको सबै गीतहरु मर्मिक अनि कथा बेथा समतियको हुन्छ गीत भनेको एस्तो हुन best of luck puskal dada🌹🌹🌹🌹

  • @PremKumar-iq2ix
    @PremKumar-iq2ix 4 ปีที่แล้ว +1

    हुनत हो कस्लाइ थाहा हुन्छ र पस्देसी को दु ख कस्लाइ केथा कतिखेर केहुन्छ यो गित चाइ मलाइ सारै मन परो

  • @Kumar-nx9im
    @Kumar-nx9im 7 ปีที่แล้ว +41

    सारै मन छुने गित जति सुने पनि सुनु सुनु लाग्ने बधाई छ पुस्कल जि

  • @abinashdhami9982
    @abinashdhami9982 7 ปีที่แล้ว +17

    कतिराम्रो मेरोत आखाबाट आसुनै खसालिदियो हेरउ हैसाथि प्रदेसका बसेका दाजुभाइ।

  • @santoshregmi429
    @santoshregmi429 7 ปีที่แล้ว +40

    पुस्कल दादा हजुर को हरेक गित सुन्छु म तर एउटा नबुजेको कुरा हजुर सधै यस्तै मात्र गाउनु हुन्छ म रुन्छु धुरु धुरु हजुर्को गीत सुन्दा

    • @krishnasingh-ty5ft
      @krishnasingh-ty5ft 4 ปีที่แล้ว

      😘th-cam.com/video/m3T7ZHNMtxU/w-d-xo.html

  • @Khabarbulletintv
    @Khabarbulletintv 7 ปีที่แล้ว +22

    परदेशिको वास्तविक कथा

    • @बिन्दाशक्षेत्रि
      @बिन्दाशक्षेत्रि 5 ปีที่แล้ว +1

      दाजु पुष्कल र्शमा अागमि दिन हरु मा येता येतै गित ल्यार अानु हाेला

  • @jenishsingh2815
    @jenishsingh2815 3 ปีที่แล้ว +1

    सुन्छु हजुरको गीत नरुवाएको कुनै समय हुँदैन दादा अतिनै मन भाकनियार आउँछ

  • @sizanmagar5480
    @sizanmagar5480 7 ปีที่แล้ว +1

    अहिले सम्म लोक दोहोरी गीत हेरेको थिएन। पहिलो पटक पुस्कल दाईको गीत हेरेको मेरो मन नै छोय्यो। आफु पनि विदेश नै भएर होला।
    Thnks dai yestai geet haru gaudai garnu.😊😊

  • @PRATAPSUNAR
    @PRATAPSUNAR 2 ปีที่แล้ว +1

    So dami song ❤😍❤

  • @bhimvishwokarma2058
    @bhimvishwokarma2058 4 ปีที่แล้ว +1

    धेरै दामी छ दादा गित 💙❤️❤️❤️❤️❤️❤️❤️

  • @mohansapkota657
    @mohansapkota657 7 ปีที่แล้ว +1

    यस्ता घटना हर दिनहु धेरै घतेका छन ।अज पनि घटना न घत्ला भन्न सकिँदैन ।कति को बिजोक भैराखेको छ ।सत्ते घताना मा आधारित सन्देश समितिएको मार्मिक लोक गित धेरै राम्रो छ पुस्कल दाइ हजुर को गित अनि अभिनए मेरो त मनै छोयो ।

  • @gyanumagar3765
    @gyanumagar3765 7 ปีที่แล้ว +2

    अति राम्रो लोक गित अति मन छुने अति राम्रो बधाई छ पुस्कर शर्मा

  • @deepakpariyar2461
    @deepakpariyar2461 7 ปีที่แล้ว +1

    वाह कति मिठो गीत हामी परदेसीहरूको मन छृने गीत सारै मन परयो हाल मरूभृमी साउदि अरब रियाद बाट हेरदै छृ

  • @khagendradhamipk5168
    @khagendradhamipk5168 3 ปีที่แล้ว +1

    नमस्ते सम्पुर्णमा🙏🙏
    पुस्कल शर्मा दादाको आफ्नै लय/शब्द/स्वर/अभिनय/निर्देशन मा दाजुभाइ नामक दशैँ गित तपाईहरु माझ यहि असोज १ गते शुक्रबार आउँदैछ सदा झैँ माया र साथको अपेक्षा गर्दछौँ।।😍😍😍❤️

  • @hemraj6916
    @hemraj6916 5 ปีที่แล้ว

    पुस्कल दाइ हजुर को सबै गीत सुन्छु मैले हजुर को सबै कुरा मलाई मन पर्यो तर एउटा कुरा मात्र बुजिन हजुर को तपाई सदै यस्तै गीत किन गाउँनु हुन्छ मलाई यो कुरा जान्न्न मन लायो हजुर बाट

  • @ram_brother83
    @ram_brother83 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤ sandhya ji ❤❤❤

  • @rishmamagarxuchhi2020
    @rishmamagarxuchhi2020 7 ปีที่แล้ว

    रुन्न भन्दा नि आँखा आफै रसाउने किन होला पुस्कल दादाको हरेक गीतले

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 7 ปีที่แล้ว +1

    सारै मार्मिक गीत छ।यस्तै लोक पिर्य गीत निकाल्नु प्रगितिको कामना

  • @ritabc7533
    @ritabc7533 7 ปีที่แล้ว

    स।रै मन छुने गित हामी परदेशीको जिन्दगि मा मेल खाने छ धेरैधेरै धन्य।ब।द पुष्कल भ।इल।इ

  • @pawansirpal9019
    @pawansirpal9019 7 ปีที่แล้ว +3

    wow atti manai chune marmik geet best of luck puskal dada🌹🌹🌹🌹

  • @rachitadarnal7851
    @rachitadarnal7851 6 ปีที่แล้ว +2

    Puskal dada sadhai yastai geet gaunu hunxa sarai man runxa dherai ramro xa marmik sabdha and video😂😂😂😂💔💔

  • @onkumarrawal7103
    @onkumarrawal7103 6 ปีที่แล้ว

    हरेक पर्देसि लाई मेलखाने गीत अति मिठो र मार्मिक छ त्यो बाकसमा आफुलाई राखेर हेरे सारैमन रुयो मुटु छुयो यस्तो गीत लाई डिस लाईक गर्नेकोत रियालमा यो घट्ना घटोस यो मेरो साराप छ लास्टको सुटाड.ले घरमा छँदाको याद आयो झन रून मन लाग्यो त्यो खुसि यो दुख्ख सम्झेर 😭😭😭😭😭😭😭 हार्दिक बधाई छ यो सम्पुर्ण टिमलाई

  • @stupeedboymah4932
    @stupeedboymah4932 7 ปีที่แล้ว +1

    बिदेस बस्नी हरुको पैसा असुली गर्नी कमै खानी भाडो भाको छ,,धेरै जसो कलाकार लाई,,

  • @sakirshekh7956
    @sakirshekh7956 7 ปีที่แล้ว +1

    दर्शन पूस्कल जी हजूरको यो गीत सूनेर मुट्टु छूने जस्री लाग्छ

  • @sangitadahal7083
    @sangitadahal7083 6 ปีที่แล้ว +1

    पुस्कल दाजुको गित अती नै सन्देश दिने खालको हुन्छन ! हजुर लाइ शुभकामना !!!दाजु !!

  • @shankarsaudaahakatirmtoomo3034
    @shankarsaudaahakatirmtoomo3034 6 ปีที่แล้ว +1

    पूसकलॅ दादा जस्तो गायक सायद नेपाल मा कोही छैनन् होला र कोही जन्मने छैन दादा हजुर ले धैरे नेपाली को मन छोयका छौ अझै पनि केही गर्न सॅकॅछौ

  • @kalpanasila3476
    @kalpanasila3476 7 ปีที่แล้ว +6

    Dherai din paxi sunnu paiyo hjrko new geet ekdam ramro xa puskal g

  • @baburamtamang7948
    @baburamtamang7948 4 ปีที่แล้ว

    कति राम्रो मेरो आखा रसायो हउ भाई💕💕

  • @fuckingworld6342
    @fuckingworld6342 7 ปีที่แล้ว +1

    जति भने नी बिदेशमा गयेर बाडा त मज्ने हो भरु सोदेश बसेर देश क निम्ति केइ गरन पर्यो हझुर

  • @ghanshyamsapkota4924
    @ghanshyamsapkota4924 7 ปีที่แล้ว +1

    मेराे त मन मुटु छाेयाे अाखा बाट अासु नै अायाे pelega यस्तो कसैलाई पनि नहाेस

  • @bishnugulmeli9023
    @bishnugulmeli9023 4 ปีที่แล้ว +2

    पुस्कल दाइ बधाई तथा शुभकामना छ राम्रो लक्छ हजुर गित दाइ म कुवेत देखि सुन्दै छु

  • @naradbgt6677
    @naradbgt6677 7 ปีที่แล้ว

    kate ramro song puskar daju ko man nai ruhaunx yo geet le ta 😅😅😅😅😅😅😅 😌💘 yasto hunu parx geet ta nice sing

  • @mrpunk9057
    @mrpunk9057 7 ปีที่แล้ว +5

    Dhai teej ko bela ma k saro ruwanu vyo hami pardeshi lai 😌😌😌

  • @minkhadka5913
    @minkhadka5913 7 ปีที่แล้ว +9

    Geet vaneko yasto po hos man xune
    puskal dai ko geet malai basai man parxa ani dherai geet pani xan ma sang hjr ko i lop u puskal daju ........
    Yastai geet matra banaunu.......

  • @buddhawasborninnepalnotain9753
    @buddhawasborninnepalnotain9753 7 ปีที่แล้ว +2

    Puskal dai ko fan जति यता आउनुस😍😍

  • @bhaktabasnet8426
    @bhaktabasnet8426 7 ปีที่แล้ว

    यति मीठो छ दादा अरुले नि तपाईंबाट यस्यो कुरा सिक्न सक्नु पर्छ

  • @shresthadipak5615
    @shresthadipak5615 7 ปีที่แล้ว

    ठिकै ठिकै छ पुस्कल दाजुको सङ मलाई नि चित्त बुझेको छ पुस्कल सर्माको दाजुको सङ सफलताको सुभकामना यसरिनै दर्सको मन जिद्दै जानुहुन्छ भन्ने आसा राहेको छु

  • @bunukc598
    @bunukc598 7 ปีที่แล้ว

    Derai ramrooo x all vidiyoo haru ...aajai ramro hoss best of luck x mero trafaa bataaa

  • @nawarajmainali9095
    @nawarajmainali9095 7 ปีที่แล้ว +1

    sarai ramro git xa dada mero man chhoyo bides aako 2 months vayo sarai naramro lageko xa jhan yo gitle t mero mutu nai tukra paridiyo yestai ramro gardai janu dada hjrlae subhakamana xa

  • @durga_mgr_nsl8792
    @durga_mgr_nsl8792 7 ปีที่แล้ว +5

    Wow puskal sir very very nice song ,🙏🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @dilbahadurayer
    @dilbahadurayer 7 ปีที่แล้ว +5

    सारै राम्रो गीत बनेको छ एक दमै मनमै छोयो

  • @manbudha8018
    @manbudha8018 7 ปีที่แล้ว

    नमस्ते पुस्कल दादा दामि छ गीत यसै गरि हजुर को कर्ण प्रिय स्वरमा अजै हजारो गीत सुन पाउ

  • @therisingnepal7429
    @therisingnepal7429 7 ปีที่แล้ว +79

    हिजो राति तीजको दिन मा नेपाल स्याङ्जा र खोटाङ का मेरो प्यारो मित्रहरू ले एउटा गाडि एक्सिडेन्ट् मा आफ्नो ज्यान गुमायेर मलाई अतेन्तै दुखी बनायेको बेला यो गीत ले मेरो मुटु झन छिया छिया बनायो सक्नु हुन्छ भने साथीहरू आफ्नो प्यारो देश नछाड्नु होला परदेश मा कोही आफ्नो हुदैन आफ्नै साथीहरू पनि घाती हुन्छन्

    • @chaukote
      @chaukote 7 ปีที่แล้ว +1

      Bharat Chandara कहाँ कुन देशमा भयो त्यस्तो दुर्घटना ।

    • @therisingnepal7429
      @therisingnepal7429 7 ปีที่แล้ว +2

      rk kunwar साउदी अरब मा हो साथी साइबा भन्ने ठाँउ बाट आफ्नो सेलरी लियेर घर पठाउ आउदै गरेको बेला उहाँ हरु हरेक सपना संगै उहाँ हरुको ज्यान पनि गयो

    • @chaukote
      @chaukote 7 ปีที่แล้ว

      Bharat Chandara रिप

    • @therisingnepal7429
      @therisingnepal7429 7 ปีที่แล้ว +1

      s T thank you so much

    • @himalsunuwar5519
      @himalsunuwar5519 7 ปีที่แล้ว

      Kun thauma ho sir

  • @nepalionlinetv4859
    @nepalionlinetv4859 7 ปีที่แล้ว +1

    यस्ताे हुनाे पर्छ गित भनेकाे त सारै मन पर्याे पुस्कल दादा I love you

  • @मुक्तकमन
    @मुक्तकमन 6 ปีที่แล้ว +2

    अहिले आएको गीत बोल माया भन्ने पनि यहि गीतको आधारमा बनेको हो जस्तो लाग्छ।त्यसैले पुस्कल सर्मा नै राम्रो कलाकार हुन

  • @thaneshworpyuthan
    @thaneshworpyuthan 7 ปีที่แล้ว +1

    सुटिङ मा बस्मै रमाइलो भयछ ।
    गित निकै राम्रो बनेको छ अझै राम्रा गिथरु देख्न र सुन्न पाइयोस्

  • @thakurisingh6183
    @thakurisingh6183 7 ปีที่แล้ว +9

    हर पर्देसिको मन छुने गित साह्रै राम्रो लायो।
    गित हेर्दाहेर्दै रुन मन लायो ।।

  • @kedarpuriofficial615
    @kedarpuriofficial615 7 ปีที่แล้ว

    हामी जस्तो परदेशीको यथार्थ उतारिएको गित , मार्मिक गित ।जय गित जय संगित ।

  • @nepalihomagorkhali9838
    @nepalihomagorkhali9838 7 ปีที่แล้ว +25

    गित मन पर्यो पुस्कर ब्रो मुटुजलाई जलाई भाग ४ कहिले अाउछ

  • @ramubk8612
    @ramubk8612 7 ปีที่แล้ว +1

    परदेसी को यथार्थ मा अाधारीत यो गित ??
    सारै मन छोयो,,

  • @sumankandangwa8007
    @sumankandangwa8007 4 ปีที่แล้ว

    हामी परदेशि हरूले मन कसरी बुझैने 🎶🎶🎤👌👌

  • @manbudha8018
    @manbudha8018 7 ปีที่แล้ว +1

    हजुर को गीत सुनेर मेरो मन कहिल्ये अगाएन दादा

  • @lovelyshambhu1485
    @lovelyshambhu1485 7 ปีที่แล้ว +1

    ufffff marmik xa song sir hajur

    • @rohansangit91
      @rohansangit91 5 ปีที่แล้ว

      Hi

    • @rohansangit91
      @rohansangit91 5 ปีที่แล้ว

      His,,, ‌तबथढलेसैज्ञठहरो

  • @sushantsunar6724
    @sushantsunar6724 7 ปีที่แล้ว

    सरै मन रुवाउनी गित छ दाइ। आँसु नै आयो (हाल साउदी).😂😂😂😂😂

  • @dpkthpmagar4973
    @dpkthpmagar4973 7 ปีที่แล้ว +5

    अति समय सान्दर्भिक गित मन छोयो

  • @alonelifebest.a.g6879
    @alonelifebest.a.g6879 7 ปีที่แล้ว

    really nai baba आमा हुनुहुदो रहेछ कि कसो हो।।
    खुट्टा मा टपक्कै ढोग गर्नु भयो त पुस्कल दादाले।।
    राम्रो छ गीत ।।।।।

  • @sagargc1566
    @sagargc1566 7 ปีที่แล้ว +24

    Geet vaneko yasto hunu parx puskal sharma ko fan yata hajir garau ta

  • @tbgahamagar6953
    @tbgahamagar6953 6 ปีที่แล้ว

    हरेक प्रदेशमा रहनु हुने नेपालीका लागि अति मन छुने शब्द र अति उत्कृष्ट लय मा प्रस्तुत गर्नु भएको छ पुष्कल जि ।

  • @pubglitegameply
    @pubglitegameply 7 ปีที่แล้ว +2

    धेरै राम्रो छ प्रडदेशी गित

  • @binodpandey7303
    @binodpandey7303 7 ปีที่แล้ว +14

    हजार सपन बोकेर आफ्ना बुढा बाबुआम छोडेर बिदेश पसिन्छ सायद कमै होलान भनेजस्तो काम कम्पनि पाउनि आफ्नो बाध्यताले हो यो मरुभुमिमा हामि अभागि नेपालिले बालुवामा पसिनाको खेतिगर्ने अभत चाड पर्बनि आयो यो गित सुने त्यो सानो बाबु हरियालि गाउघर सायत आखामा आसु न आउने कमै होलान जस्तो लायो ५बर्स भयछ यो दसै तिहार न मानेकोनि न त याहा बाच्ने मर्ने को ठेगान न त घरमा फर्किने माहोल यस्तै हो बिदेशि को बेथा

  • @hearttohearttouchingheartt1680
    @hearttohearttouchingheartt1680 7 ปีที่แล้ว +5

    मनै छुनी गित

  • @प्रसनछेत्री
    @प्रसनछेत्री 7 ปีที่แล้ว

    🌹😉😉😉😉😉यो गित ले मेरो पनि मन मा लाग्यो पुस्कल दादा🌹

  • @rajamagar7776
    @rajamagar7776 7 ปีที่แล้ว

    Jailae pani aashu bagaunu parxa gitma lekhiyaka words lae. pushkal sir ko xuttai saily hunxa jhailae ne darsako man xunxa.perdeshiko ta jhanai sukha dukhako sathinai ho. all the best coming future pushkal sir

  • @phursanglamaa1399
    @phursanglamaa1399 7 ปีที่แล้ว +1

    derai ramro xa puskal ji harek parades hi ko man mutu chhoyeko xa.

  • @nishakc9188
    @nishakc9188 7 ปีที่แล้ว

    wowwww very nice song n video...jati suno uthi NY SUNY SUNY lagni puskal dada ko geet tw

  • @archanapangeni2150
    @archanapangeni2150 7 ปีที่แล้ว +1

    Your each nd every songs wow 😍😍😍 i just loved it .Keep it up .

  • @dipakchidi456
    @dipakchidi456 7 ปีที่แล้ว +1

    Puskal daju tapaiko geet ra hami pardesi haruko jiban ko katha yeutai x ramro lagyo daju

  • @talchhetri3554
    @talchhetri3554 7 ปีที่แล้ว +1

    Dami xa Dada get sari man parwo👍

  • @prakashbc4572
    @prakashbc4572 6 ปีที่แล้ว

    👌👌👌 yo geet sunera manai royara aayo dada

  • @padamgautam187
    @padamgautam187 7 ปีที่แล้ว +2

    म जस्तै हजारौं प्रदेशी को वास्तविक कथा यहि हो ।

  • @magarhastathapa8312
    @magarhastathapa8312 7 ปีที่แล้ว +1

    धेरै राम्रो छ दाजु

  • @tekrajadhakari7199
    @tekrajadhakari7199 7 ปีที่แล้ว

    Dharai Marmik xa daju geet
    safalta ko suvakamana

  • @amritkc7418
    @amritkc7418 7 ปีที่แล้ว +1

    heart touching song and abenaya pani akdam ramro x puskal dai ani amrita ko...

  • @liljargha139
    @liljargha139 7 ปีที่แล้ว +3

    sentimental song ko raja Pushkal sharma ji salute xa tapai lai manai ruwaune geet ajhai ramro geet sunna pau hajur ko aawaj bat yehi kamana garadaxu

  • @rajgautam5256
    @rajgautam5256 7 ปีที่แล้ว +1

    Wow nice look sir ani dhari ramro x hajur ko song

  • @opendraoli2173
    @opendraoli2173 7 ปีที่แล้ว

    यथार्थ बेदनामा सम्बोधन भयको मार्मीक शब्द मा सजियको लोकभाका धेरै राम्रोछ।

  • @salikram8478
    @salikram8478 7 ปีที่แล้ว +5

    puskal da hjr ko git le man xunxa kin ho kin malai hjr ko git sunda aakha bat aashu ko dhika haru jharxa sayad ma pani bideshi maru bhumima bhaya ra hola

  • @bharatthapa8892
    @bharatthapa8892 7 ปีที่แล้ว

    पुस्कर दादा रोपाइ त मजाको भयेछ त anyway song is very heart touching

  • @deepak.ranavlog
    @deepak.ranavlog 7 ปีที่แล้ว +1

    thank you so much all comend garnu vayako ma man pardinu vayako hjur parti ma sk dami aabari xu .....

  • @deepakarg1996
    @deepakarg1996 7 ปีที่แล้ว +1

    Yo geet lat runi banayo dada i miss u i love u dada best luck dada😂😂💘💘

  • @umeshlekhak4651
    @umeshlekhak4651 7 ปีที่แล้ว +1

    यो गीत सुनेर आँखाबाट आँसु पो आयो हो गाँठे

  • @durgapuri2797
    @durgapuri2797 7 ปีที่แล้ว +6

    mn chunxa hajurko git le brother vary nice thank you

  • @KishorpokharelG
    @KishorpokharelG 7 ปีที่แล้ว

    अति मन छोयो यो गित ले
    साथीहरू आफ्नो प्यारो देश नछाड्नु होला

  • @rameshjoshi1948
    @rameshjoshi1948 7 ปีที่แล้ว +5

    पहीला रोये लास्टमा हाँसे

  • @nikeshmahatarachhetri392
    @nikeshmahatarachhetri392 7 ปีที่แล้ว +5

    हामी जस्तै प्रदेशिको मन छुने गित रहेछ अँखा बाट आशु पो झर्न थाल्यो गाउँ घर अनि ती बुढी आमा र प्यारी लाई सम्झिदा

  • @prabinadhikari64
    @prabinadhikari64 7 ปีที่แล้ว +1

    हजुरको गित एक दमै मन पर्छ

  • @सन्देशवलिअसफलप्रेमि

    nice song dada man nai rune geet xa pardhesi haru ko ajhai agadi hajur ko saphalta ko kamana gardaxu

  • @purnagaha7236
    @purnagaha7236 7 ปีที่แล้ว

    सायद यो गीत हेेरेर सुनेर नरुने कोहि छैन होला ।