सम्पूर्ण मेरा शुभचिन्तक, श्रोता, दर्शकहरुलाई मेरो नंया भिडियो हेर्दिनु भएकोमा र सल्लाह सुझाबकोलाई धन्यबाद यो मैले देखेको एउटा सपना मात्र हो जुन भिडियो को अन्त्यमा बुझ्नु हुनेछ . यसलाई एउटा सपना बुझिदिनु होला . . .
aru sabai thikai ho song ramro cha but pursatam neupana jasto barista singar bata yasto bolna nalagayako vaya ramro huntheyo rastako ko real heroharula la geet mai vayani jhuto bolako suhayana
कति हेर्नु हउ जति हेर्दा नि धोकै नपुग्ने । सबै साथी हरु ले पुरै भिडियो हेरेर मात्र प्रतृकृया दिनु होला । सकारात्मक सोचाैं यो उहाँको म मरेपछि के हुन्छ होला भन्ने सपना मात्र हो । ............................गित को सुरुवात मै यो गित हो भनियको छ सकारात्मक सोच राखोे हल्लाको पछाडि नदगुरोे गित राम्रो छ पुस्कल दादा अग्रिम शुभकामना ....दाइ दुनियाको पछि नलाग्नु गित उत्कृष्ट छ....
दादा हजुर मेरो त आखा बाट आसु नै रोकिएन किन किन हजुरको यो प्रस्तुतिलाई मेरो मनै देखि सलाम छ जब हजुरको गीत हेर्छु सुन्छु मन मा छुट्टै आनन्द आउछ हजुर हजारौ हजार ,लाखौ लाख वर्ष बाच्नु होश मेरो येही प्राथना छ भगवान संग .......
मैं भारत से हूँ, नेपाली संस्कृति और संगीत को मन के अंतः तल से बारंबार नमन। पुस्कल् शर्मा ने मेरी नेपाली संस्कृति के प्रति लगाव को और पक्का कर दिया। मै एक अध्यापक हूँ नेपाली मूल के बहुत बच्चों को पढ़ाया है और कुछ अभी भी पढ़ रहे है। नेपाली भाषा को सीखने का प्रयास कर रहा हूँ। कुछ नेपाली बंधु और बहने मेरे घर मे काम कर चुके है। उनसे बात करने की कोशिश करता हूँ और यह कोशिश जारी है। नेपाल के प्रति असीम श्रद्धा है।
दाजु यो गीत त मैले 8 साल को थिए त्यति बेला मेरो बुबा ले देखाउनु भाको थियो दाजु तर आज आफै TH-cam मा हेर्न पाउँदा आफै लाई नै भाग्यमानी ठान्दछु दाजु तपाईं लाई पनि धेरै धेरै धनयवाद पुष्कल दाजु
आज 5/6 महिना भयो कोरोना आएको जब कोरोना धैरै हुन लाग्यो तब देखि यो गित नसुनेको दिन हुदैन किनकि बाचिन्छ कि बाचिदैन भनेर जति बेला नि यो पुस्कल दाजु को गित सुनि रहन मन लाग्थियो 2020 मा म जस्तै कोरोना को बेला कोहि हुनु हुन्छ भने लाईक कम्मेत गर्नु ल
पुषकल शर्मा ले गीत को अगाडि नै भनेका छन " दुख्न सक्छ तिम्रो मन , झर्न सक्छ तिम्रो आसु तर यो त एउटा गीत हो भनी बुझ्नु" एस्मा बिरोध गर्न पर्नी र गलत भन्ने कुनै कारण छैन त ! तेसै माथि अन्तिम मा सपना देखेको पनि प्रस्ट छ ta
गित सुरुमा सुन्दा म पनि दराय मुतुले थाउ छोदेयो तर गित सुनन्दै जादा सपना मात्र रहेछ म भोगवान सङग प्रथाना गर्छु पुष्कर दाइ ले देखेको सपना सपनामै सिमित रहोस म रोल्पाली हाल साउदी अरेबिया बात
धेरै राम्रो छ सर!! हजुरको स्वर,लय,शब्द,निर्देशन सबै उत्तिनै राम्रो छ पुष्कर सर्मा सर!! अझै यस्तै यस्तै राम्रो गीत सङ्गीत दिदै गर्नुहोला यहि छ मेरो हजुरलाइ सुभ कामना।।।।।।।।
अति मार्मिक आवाज छ दादा हजुरको गित हरेकपल सुनिरहन मन लाग्छ दादाको आवाजको गित सुने पछि त सारा पिडाहरु भुल्न मन लाग्छ ।कति मीठो आवाज सधै हजुरको सम्मान गर्छु ।
दर्शन नमस्कार पुश्कल दाजु जति सुन्यो उति सुन्न मन लाग्ने मार्मिक शब्दले सजियको गित मुटु जलाई जलाई भाग ३ अब मुटु जलाई जलाई भाग~ ४ लियर आउनु ल पुश्कल दाजु ल पक्कै पनि मैले आशा गरेकोछु मुटु जलाई जलाई भाग ४ आउनेछ । I Love you puskal dada...
हेल्लो पुस्कल दाइ म स्टार अशोक को तर्फबाट १० औला जोडि नमस्कार ।यो हजुरको लय (य साथी सम्झनामा आउहै ) धेरै राम्रो लाग्यो अजै एस्तै राम्रा राम्रा भाका लिएर अगाडि बड्नु हजुरलाई मेरो तर्फबाट शुभकामना ।धन्यवाद ,,,,,हजुरको जिज्ञासु अशोक खोटाङे हाल मलेशिया ✌✌✌
मेरो नम्बर 1 लोकप्रिय गायक दाजु पुस्कल शर्मा को यो गीत आज 2077.2.3मा पनि हेरेको छु किन भने मलाई यस्तै गीत हरु अति नै मन पर्छ र especially त उहाँ को गीत को शब्द हरु नै कति मर्मिक हुन्छ ।धन्यवाद ।
नमस्ते सम्पुर्णमा🙏🙏 पुस्कल शर्मा दादाको आफ्नै लय/शब्द/स्वर/अभिनय/निर्देशन मा दाजुभाइ नामक दशैँ गित तपाईहरु माझ यहि असोज १ गते शुक्रबार आउँदैछ सदा झैँ माया र साथको अपेक्षा गर्दछौँ।।😍😍😍❤️
गीत को सुरुवात मै सपना देखेयौ भने त्यो गीत को के अर्थ हुन्छ र हामी सोच लाई प्रवर्तन गरम के फरक उहा येउटा छुट्यौ दुनिया मा रमाउने मान्छे हो र उहा मर्न डराउनु हुन र फरक गीत ल्याउने पनि उहा लाई नै जान्छ यो गीत एकदम रम्रो छ दाई मनै देखि सलाम छ दाई मलामी 4 पनि छुटै प्रतिभा देखाउनु होला ल
( मुक्तक) लेखेको कतै शब्द त मिलेन भनेर खोजेर सुनेको यो गित ४/५ वर्षपछि सुनियो मलाई मनपर्ने कलाकार र यो गित❤ सके मेरो लासको मलामी तिमी पनि बनिदिनु। भनिदिउँला मेरो घरमा उनी नआउन्जेल पर्खिदिनु बाँचेको थिएँ हिजोसम्म तिम्रै यादमा तड्पिएर तड्पिन्थ्यो मेरा लागि भनि पनि सम्झिदिनु।
गित र शब्द एकदम राम्रो हो भिडियो मा अफ्नो मिर्त्यु को परिकल्पना गर्नु भएको मन परेन । यहि गित मा अरु नै खाल को भिडियो बनाको भए अझै राम्रो हुन्थ्यो ।हुन त यो गित हो वास्तब मा यस्तो समाचार सुन्नु न परोस सुभकामना।।।।
यो गीत फेरि हेर्न आउने म मात्रै हो कि अरु पनि हुनु हुन्छ ?
मेरो मन मुटुमा बस्न सफल आदरणीय दाइ पुस्कल शर्मा 🌹💕🙏🙏
Me 99+😢🙈
😅😊😊😊jdjffab zzjbxz
Drduhsrds😢😮😅hE😂c❤ uu🎉jjjjxzf,xgcc 😂🤣🤣🤣🤣😂😂🤣🤣🤣🤣🤣🤣😋😋😋😋😋
Mapani xu❤😢❤😢
2024 ma कोको हुनूहुन्च् यो गीत सुन्नी यता आम त
❤❤❤
2024 Martai hoina 2060 samma sunxu yo geet ... laya sangit ani sabda .la man xunxa
2024 Martai hoina 2060 samma sunxu yo geet ... laya sangit ani sabda .la man xunxa
Ma
Ma Pani xu hai
सबैको मनमुटुमा अटाउन सक्ने अनि सबैको जिन्दगीमा मेलखाने खालका लाेक प्रिय गित गाउने सफल गायक पुस्कल भाइ अझै प्रगतिको कामना ।
Q❤❤❤❤❤❤❤
❤❤❤❤
पुष्कल दाइ साह्रै मन छोयो तपाईंको यो गीतले सफलताको शुभकामना अझै धेरै स्रोताको मन जित्दै जानुहोला।
सम्पूर्ण मेरा शुभचिन्तक, श्रोता, दर्शकहरुलाई मेरो नंया भिडियो हेर्दिनु भएकोमा र सल्लाह सुझाबकोलाई धन्यबाद यो मैले देखेको एउटा सपना मात्र हो जुन भिडियो को अन्त्यमा बुझ्नु हुनेछ . यसलाई एउटा सपना बुझिदिनु होला . . .
kura sahi ho hajur le sabai ko bare ma geet gaunu vo tara yasto dina kaile na aaos hajur ko lagi geet gauna parne
aru sabai thikai ho song ramro cha but pursatam neupana jasto barista singar bata yasto bolna nalagayako vaya ramro huntheyo rastako ko real heroharula la geet mai vayani jhuto bolako suhayana
hait news sunda ta dar nai lageo daju
hait last ma sapana matra raxa
hoet kasto dar laglo
2025 मा यो गित सुन्ने कोको हुनुहुन्छ यता आउनु❤❤❤
कति हेर्नु हउ
जति हेर्दा नि धोकै नपुग्ने ।
सबै साथी हरु ले पुरै भिडियो हेरेर मात्र प्रतृकृया दिनु होला ।
सकारात्मक सोचाैं यो उहाँको म मरेपछि के हुन्छ होला भन्ने सपना मात्र हो ।
............................गित को सुरुवात मै यो गित हो भनियको छ सकारात्मक सोच राखोे हल्लाको पछाडि नदगुरोे गित राम्रो छ पुस्कल दादा अग्रिम शुभकामना ....दाइ दुनियाको पछि नलाग्नु गित उत्कृष्ट छ....
हामीले ले त उहाँ को खुवी लाई मान्नुपर्छ
ansd K 2 sK sssssw ss sss andw ssss ssss5 ands2sssss sssswssssss5
ishor bk ghhhi
ishor book nu male ramu
Good
कति मिथो आवाज गायक पुश्कल शर्मा को म
उहाको जुन सुकै गित लाई पनि गम्बिर भएर सम्मान गरि राख्ने छु आजिबन भर
पुसकल दाइ मलाई यो गित ले फेरि 2020 मा अाउन बाध्ये बनायो अरु पनि , कोई छ कि , , ,like. here 👍️👍️
🙏🙏🙏
@@roshantamang6386 metro
Named chadani
Ho♥️♥️♥️♥️♥️
@@roshantamang6386 photos heron
Tamata Bahadur MA NE xu
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जस्ले जे भने पनि पुस्कल शर्माको सबै गीत हरु अतिनै लोकप्रिय छन
Hi dherai ramro chha
Ho yar
Pakhey chupp😘😘🤣
Sahi ho
Tiger
दादा हजुर मेरो त आखा बाट आसु नै रोकिएन किन किन हजुरको यो प्रस्तुतिलाई मेरो मनै देखि सलाम छ जब हजुरको गीत हेर्छु सुन्छु मन मा छुट्टै आनन्द आउछ हजुर हजारौ हजार ,लाखौ लाख वर्ष बाच्नु होश मेरो येही प्राथना छ भगवान संग .......
Very perfect song
same mero pani sharma GI lai
हामी नेपाली कति समम गिरेका छाै पुसकल दाजु हेरनुसत आज जसले राम्रो गरे उसैको चरचा
Ma jati Maya garxu yai dai ko song
rahmmaskosd95501957/
पुस्कल बियोगान्त गीतका धरोहर नै हुन! कुनै शब्द नै छैन प्रसंसाको! फेरि हेर्दै मलेसियाबाट 10/09/2020.@01:36 am.
wow so senti song puskal sharma daju...यो गित सुनेर हर नेपाली लोक दोहोरी पारखी को आँखा मा आँसु आउनेछ ।।।
faaake
Siddhartha Pandey
.
wahap k garey ko yo komal oli hoki k ho arakale ramro kam geryo vaner k garna khoj ko
Siddhartha Pandey
Very nice sang
दामी छ दाजु । 120 पटक हेरे को छु।।
Best
Very good song
तेरिस मुजि 120 चोटि नाटकै बेसि क्याअ
दामी छ
Sirussdfswiwi88jjo8qwsdya6938e8e89w67r8wieryeyesdw9e8r8ijjo89ajeos88ik8r7trroeitw77e7iwsddaiw87euwuuwsxxfdgsw8euwua8
मैं भारत से हूँ, नेपाली संस्कृति और संगीत को मन के अंतः तल से बारंबार नमन। पुस्कल् शर्मा ने मेरी नेपाली संस्कृति के प्रति लगाव को और पक्का कर दिया। मै एक अध्यापक हूँ नेपाली मूल के बहुत बच्चों को पढ़ाया है और कुछ अभी भी पढ़ रहे है। नेपाली भाषा को सीखने का प्रयास कर रहा हूँ। कुछ नेपाली बंधु और बहने मेरे घर मे काम कर चुके है। उनसे बात करने की कोशिश करता हूँ और यह कोशिश जारी है। नेपाल के प्रति असीम श्रद्धा है।
Opl
❤🎉
😢😢😢😢😢😢😢😢
1😊1❤⁴eewa3eee222222222222222þ³
good
पुष्कर दाई को स्टेज कार्यक्रम देखि भुतुक्कै हुने कोको हुनुहुन्छ यता हाजिर हुनुहोस् है नेपाली संगीत प्रेमीहरू।
मन भकानियर 😭😭😭😔😔😖😖अाउछ याे हेर्न बितिकै 2021मा हेर्ने जति यता हाजिर हुनु त
पुस्कार शार्म g तपाई आजै यस्तै गित मान लगाउनु होला तपाई लाई शुभकामना छ
yo geet malai ati manparxa DAI
दाजु यो गीत त मैले 8 साल को थिए त्यति बेला मेरो बुबा ले देखाउनु भाको थियो दाजु तर आज आफै TH-cam मा हेर्न पाउँदा आफै लाई नै भाग्यमानी ठान्दछु दाजु तपाईं लाई पनि धेरै धेरै धनयवाद पुष्कल दाजु
2024 मा हेर्न आउने को को हुनुन्छ हाजिर गरुम त
2019 मा हेर्ने जति यता हाजिरि
Ma ho
2020 ma
Dami
Love puskal shrma
@@DeepakKumar-qm1gm म्म्म्म
अति राम्रो छ गित अबका आउदा दिनहरुमा पनि अझै राम्रो गितहरु सुन्न पाईयोस । साथै सफलताको लागि शुभकामना छ।
Hlo 0
2020 मा को को छौ हेर्न।।।आउने
Ma xu dAi puran rokaya
😭😭😭😭😭😭😭😭
Maile tw jhan 2024 maa here
पुस्कल दादा लाई इन्डिया बाट कति जना ले माया गर्नु हुनुहुन्छ यता हाजिर
Nice
Nice
Ma बाङ्लादेश
@Min Rana 2w38wwxzsdw4380
@Min Rana 275qwxz43w58k
अझै पनि सर्च गरेर हेर्ने म मात्रै होला यो गित थुलो फ्यान
Ahile ni herdae xam
Khojer herane
Me🖐️🖐️🤟🤟
Ma pani xu
Ma ta aaj ni herdai xu
@@tikasinjali117 oe ll p
आज 5/6 महिना भयो कोरोना आएको जब कोरोना धैरै हुन लाग्यो तब देखि यो गित नसुनेको दिन हुदैन किनकि बाचिन्छ कि बाचिदैन भनेर जति बेला नि यो पुस्कल दाजु को गित सुनि रहन मन लाग्थियो 2020 मा म जस्तै कोरोना को बेला कोहि हुनु हुन्छ भने लाईक कम्मेत गर्नु ल
मैलेत बुझ्नै सकेननी साचिहोकी गित मात्र हो गितले त आखाबाट बरबरी आशु झारीदियो एक्दम राम्रो छ..
Rip
gyedbf
Maa Chintamani Rana geet sundar sa
get sundae xa tra sabai lai jukai dinu vyo Ni daju. !
dada geet ta ekdam ramro xani surumata dar lago ni dada..
पुषकल शर्मा ले गीत को अगाडि नै भनेका छन " दुख्न सक्छ तिम्रो मन , झर्न सक्छ तिम्रो आसु तर यो त एउटा गीत हो भनी बुझ्नु"
एस्मा बिरोध गर्न पर्नी र गलत भन्ने कुनै कारण छैन त ! तेसै माथि अन्तिम मा सपना देखेको पनि प्रस्ट छ ta
umm sahi ho
You are right
subasg pandey Sir 🙏🙏
हो ब्रो मेरो दाई हो
मन छुने😢😢😢😢😢😢😢
जो ले जे भनेनी song धेरै राम्रो छ दाइ
Arson chhetri हियत्रेजेउबुेगदह
Arson chhetri hi knbbgf
गित सुरुमा सुन्दा म पनि दराय मुतुले थाउ छोदेयो तर गित सुनन्दै जादा सपना मात्र रहेछ म भोगवान सङग प्रथाना गर्छु पुष्कर दाइ ले देखेको सपना सपनामै सिमित रहोस म रोल्पाली हाल साउदी अरेबिया बात
Beravo. ALovyo
देख्दा दुखद गित
सुन्दा झनै मन पिरल्यो गित एकदमै उत्कृस्ट बनेको छ हार्दिक बधाई दाई ,from Bangalore india
गित को सुरुवात मै यो गित हो भनियको छ सकारात्मक सोच राखोे हल्लाको पछाडि नदगुरोे गित राम्रो छ पुस्कल दादा अग्रिम शुभकामना
m.facebook.com/story.php?story_fbid=1300024933350529&id=263723310314035
ठिकै हो राम्रो छ पुष्कल सर्मा ले सपना देखेको होनी ।
Sunaulo Nepal a
Reena kumare
HSBC bank
सबैभन्दा मन पर्ने नेपाली जनतालाई पुस्कल शर्मा👍👍
निकै मिठो छ गित भिडियो मा पुस्कल
दाइ ले देखेको एक सपना देखाउन
खोजिएको छ।
sana sa
na
Wow💕💕
पुस्कल सर्मा का fan haru like garnu tw
🎉
धेरै राम्रो स्वरमा सजाउनु भएको छ सारै मिठो लोक गित बनाउनु भएको छ शर्मा जि ले 🌹🌹🌹🌹💋💑
यो गीत ले नै नेपाली लोक संगीत ले नै नया मोड़ liyako हो धेरै राम्रो छ यो त uhako एउटा नया सोच थियो
aba pugchha 10M PUSKAL Sharma daai❤❤❤❤🙏
यो गीत ले त धेरे मन रुलाए को छ है मेरो मन पुष्कल भाई को लोक प्रिय तिम्रो स्वर र गित ले
पुष्कल शर्मा दाजु प्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछु । तपाई मोर्नु अगाडी यो गीत गाउँनु भयो यो गीत अब समझाना मा मात्र सिमित भयो
mero side bata ni hai... hehe
+Unique Nepal ho bhanya bro uha yo sansar chodera janu vayo tapaile news padhnu vako xaina
तेरो बाउ चै मर्यो गीत हेरेर बुझ्दैनश
pushakal daju marnu vako xaina geet matrw ho
balami tero bbau chai kaha xa news geet dekhdainash lamo tero dimakh xain
मध्य रातमा परदेशि भुमिमा हजुरका शब्द हरुले आखा रसाय दाजु। हजुरको प्रतीभाको उच्च सम्मान 🙏🙏🙏🙏🙏
यो गित यकदमै मन छुने छ।पुष्कर शर्मा मेरो एकदमै नजिकको फ्यान हो तर मरेको खबर एकदमै चित्त दुख्यो।यस्तो कुरा पिल्ज नगरि दिनु होला
बिबश तारा पुन।
@@bibashtarapun8917 कती मन छुने जती सुनौ उति नै यो मन भकानिर आउँछ म कुवय्त बात हेर्दै छु
bibashtara pun grs6v i
bibashtara pun bxuo
जति हेरेपनी थाकिदैन दाजी हजुरको प्रतिभा लाई सलाम।।✊✊✊
भारत राजस्थान बन्सवाराको राम्रो गीत नै हाई मलाई नेपाली गीत धेरै मन पर्छ
पुस्कल दादा तपाईंको गीत नै मेरो एकान्त को साथी हुने गरेका छन।तपाईं साच्चिकै महान कलाकार हुनुहुन्छ।।
dhirai marmek chha song aakha bata aashu nai jharna lageyo .
mesygakbgzout
Bxhhdjcbzdywutinshfksdhfyeuto
xnzhdyetrwteiahdkxn
म पुर्बीनेपाल को तर यो गित पश्चिमी भए पनि गितको भाव अत्यन्तै भावुक छ अनावश्यक विवाद गर्नुको कुनै तुक छैन जय होस पुस्कल सर्मा !!!
Dee Deez
सबैको मन मुटुमा बस्ने पुरष्कार शर्मा दादा सबैको मन छूने शब्द मन संग मेल खाने मिस यू दादा 😍😍🌹🌹🙏🙏🙏
दामी
गित दा
मलाई
लास्तै
मन्पर्यो
एकदम राम्रो प्रस्तुति पुस्कल दाइ प्रगतिको शुभकामना
Love u this song puskar sir miss u so much 😍😘यो गित ले मन मुटु मा छोयो पुस्कल सर 🤔🤔
2019 मा पनि हेरियो ✌️
हजुर जस्तो लोक दोहोरी singer नेपाल मा अरु कोहि छैन ilove you
योगाना ले पुरै नेपाल शोकमा थियो है गाना भाईरल हुदा
पुस्कल दाई को जय होस् ।
एकदम मार्मिक गीत ।
USA 🙏🏼🎁🏆🌹
धेरै राम्रो छ सर!! हजुरको स्वर,लय,शब्द,निर्देशन सबै उत्तिनै राम्रो छ पुष्कर सर्मा सर!! अझै यस्तै यस्तै राम्रो गीत सङ्गीत दिदै गर्नुहोला यहि छ मेरो हजुरलाइ सुभ कामना।।।।।।।।
करोड क्लब मा पुग्यो पुरानो गित भएनी सबैको मन मस्तिकमा बस्यो ❤️❤️❤️💔💔💔
अति मार्मिक आवाज छ दादा हजुरको गित हरेकपल सुनिरहन मन लाग्छ दादाको आवाजको गित सुने पछि त सारा पिडाहरु भुल्न मन लाग्छ ।कति मीठो आवाज सधै हजुरको सम्मान गर्छु ।
मार्मिक गित दामी लाग्यो।
2020 Maa aayera O. Geet search Gari Hereee Ko Xu MA Yekdamai man parxa O Geet Aaja 2020 Maa aayera O Geet search Garnee Jati like garam Hai
GUI kg jo uhog DG kv
Aaaaaaaa
दर्शन नमस्कार पुश्कल दाजु जति सुन्यो उति सुन्न मन लाग्ने मार्मिक शब्दले सजियको गित मुटु जलाई जलाई भाग ३ अब मुटु जलाई जलाई भाग~ ४ लियर आउनु ल पुश्कल दाजु ल पक्कै पनि मैले आशा गरेकोछु मुटु जलाई जलाई भाग ४ आउनेछ ।
I Love you puskal dada...
इ
ल
इलाकाका स्त्रीसदृश illustrated इतिहासमा ओलम्पिक्स illustrated ईश्वरी lasting स्त्रीसदृश इतिहासमा ओइलाउनु illustrated iइतिहासमा ऊओइलाकाका llioili
liioii
L
हेल्लो पुस्कल दाइ म स्टार अशोक को तर्फबाट १० औला जोडि नमस्कार ।यो हजुरको लय (य साथी सम्झनामा आउहै ) धेरै राम्रो लाग्यो अजै एस्तै राम्रा राम्रा भाका लिएर अगाडि बड्नु हजुरलाई मेरो तर्फबाट शुभकामना ।धन्यवाद ,,,,,हजुरको जिज्ञासु अशोक खोटाङे हाल मलेशिया ✌✌✌
Dherai ramro xa
मेरो नम्बर 1 लोकप्रिय गायक दाजु पुस्कल शर्मा को यो गीत आज 2077.2.3मा पनि हेरेको छु किन भने मलाई यस्तै गीत हरु अति नै मन पर्छ र especially त उहाँ को गीत को शब्द हरु नै कति मर्मिक हुन्छ ।धन्यवाद ।
निकै मार्मिक रचना छ दाइ तपाईंको कुनै पनि रचना ले आखा बाट आशु तप्प तप्प झर्छ दाई
Malai yo geet ajhai sunna man lagx 2020 samma ni ma sunxu yo geet ..malai ekdam man parx..love you puskal dai.
सबैभन्दा राम्रोरो गित लागिको यहिनौ हो ह्जुर
कस्तो सोल छ
राम्रो छ गित
Ganesh Khanal
Ganesh Khaz
nal
Ganesh Khaz
nal
Ganesh Khanyual
Sostani Karkee ?
puskal ji....u r great..your voice is so sweet ..
Ho. Hajur
Hello
यो गीत सुन्दा साच्चै मेरो आँखा बाट आँसु आएको थियो म झसङ्ग भएँ।मलाई सबैभन्दा धेरै मन पर्ने गायक पुष्कल शर्मा।
नमस्ते सम्पुर्णमा🙏🙏
पुस्कल शर्मा दादाको आफ्नै लय/शब्द/स्वर/अभिनय/निर्देशन मा दाजुभाइ नामक दशैँ गित तपाईहरु माझ यहि असोज १ गते शुक्रबार आउँदैछ सदा झैँ माया र साथको अपेक्षा गर्दछौँ।।😍😍😍❤️
एउटा यथार्थ घटनालाई गितमा उतार्नु भयको रहेछ अति सुन्दर राम्रो लाग्यो
umm bbl
२०७८ साल भदौ २६ गते बिराटनगरको हस्पिटल लाइन रङ्गोली रोड बाट हेरियो❤️❤️😊
पुश्कल शर्मा को यो प्रस्तुतिलाई नराम्रो भन्न मिल्दैन यो त यउटा काल्पनिक न हो नकरात्मक सोच्नु हुन्न जस्तो लाग्छ।
Ya ho miss.
Write pason.
Suraksha Shrestha nice song
Dami. Ji
dame xa
Miss you
राम्रो छ पुष्कल सर
अाहा कति दामि गाउनु भयाे दादा ❤❤❤मईले पनिहेरिरा छु बैतडि बाट😢😢😢😢❤❤
2020 Panee uttikai marmik xa geet. Puskal daju 🙏🙏🙏🙏
गीत को सुरुवात मै सपना देखेयौ भने त्यो गीत को के अर्थ हुन्छ र हामी सोच लाई प्रवर्तन गरम के फरक उहा येउटा छुट्यौ दुनिया मा रमाउने मान्छे हो र उहा मर्न डराउनु हुन र फरक गीत ल्याउने पनि उहा लाई नै जान्छ यो गीत एकदम रम्रो छ दाई मनै देखि सलाम छ दाई मलामी 4 पनि छुटै प्रतिभा देखाउनु होला ल
wawo sahi kura vannu bhayo sathi....
sahi ho bro haru mutu jalai" 4 bholi bata aaudaichha arthat pus 8 gate
harisankhar giri sszsऊओदोसओsoossssssdsऊऊऊऊ?uऊऊऊऊऊऊओ?ओ????सूओओओजोडिएका odऊर्जाको ?स,ओअओस?ओभरमा ssooz?ओooooOउ?odsoooooooosoo,o?????????????????????????????????she'd oवटाओभरमा सoooooसूऊ?यस्तोमा ओऊओoooosoooosoooooos??वटा ओउउ?सूओसंविधानसभा ऊओooOuuuuuuuuuuuuooooooooooooooooooooooooooooooooooooooooi?oooooँंस्सओऊऊऊ?ऊर्जाको ऊऊऊऊऊऊऊओऊऊओos?ooooooooooo स्स्स्सस्स,ऊ?????oooo???र्जाको Ssosozoओसओडंस्सजोओऊओऊउओसूऊओ?*oooosssssओउनलेे ooos*ओभरमा oOoooo ऊर्जाको os???s?ooओडो????o?soou?oooossssooooooooooooooooooooooooooo ओजस्वी ऊओऊsssss ओस्स्स्स्सोस्स्स्द?वटाoo?ooooooooooooooooooooooooszz?????????ssoooooosoorrrrrrrrrrr ओऊऊऊओऊrssssssओऊoooooosoooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooossoos*ऊऊऊओजूऊऊऊऊओअस्स्य्य्य्योसूऊड्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स?soooooooooooos?ssssso?ooooooooooeoooooooooooooooooooooooooooooooooooooooooosooooozos ओसस्स्ज्स्स्द्द्द्द्द???????????????????????सोसूओस्स्स्स्स्सूऊऊऊऊoooooosओस्स्स्स्सूऊओसो??????????????????????????????????ssssssssssssssssssssssssssssssssssssss
बुझ्ने लाई श्रीखnड नबुज्नेलाइ खुर्पाको बिड भनेको यहि हो
Hemanta G C khnvm
पुस्कल दाइ मलै अती धेरै मन पर्यो
सारै मार्मिक गित पुस्कल जि हजुर को गितहरु सबै मार्मिक छ्न राम्रो छ दिनमा २/४ पट्क नसुने को दिनै छैन
सुपर गीत छ
जिन्दगी को यात्रा अनि गोरेटो लाई समेटेर अति सान्धर्विक गित संगीत जुन जिन्दगी संग सम्भन्धित छ,,
केवल जिन्दगी के हो र कस्तो हुन्छ भनेर बुझ्ने हरुलाई ,,
अझै पनि पुष्कल दादा काे २०७७ मा सुन्ने म मात्र हाेकि अरु पनि हुनुहुन्छ।लाईक गरिदिनु त।
यो गित साच्चै भन्नु पर्दा मेरो लाई धेरै राम्रो छ किनकि यो सपना मा आधारित बनाको सपना त जे पनि देख्न सक्किन छ जस्तै पुस्कल ब्रो ले आफु मरे को देखनु भो
शब्द मात्रै फरक लय सबै गितमा उस्तै उस्तै ....
पुस्कलको गीत अमर छ
नमस्ते हार्दिक बधाई छ हजुर हरू लाई
शुभकामना व्यक्त गर्दछु सर जी लाई ❤️❤️❤️❤️🎉🎉🍬🍬🍹🍹🙏🙏
२०७६/०४/०३ मा आएर फेरि याद आएर हेर्दै छु पिस्कल शर्मालाई
आज 5 बर्ष पछि नया मोबाइल लेको अनि फेरि दाइ को गीत हेरेको सम्झना धेरै माया धेरै दाइ ❤️❤️❤️❤️🙏
puskal daaaju I just love your voice n performance so much. it is a heart touching. my whole family is your big fan. love from me.
Nice song
2020 मा पनि हेरियो ❤️😍
😭😭😭😭😭😭😭hool daia
( मुक्तक)
लेखेको कतै शब्द त मिलेन भनेर खोजेर सुनेको यो गित ४/५ वर्षपछि सुनियो मलाई मनपर्ने कलाकार र यो गित❤
सके मेरो लासको मलामी तिमी पनि बनिदिनु।
भनिदिउँला मेरो घरमा उनी नआउन्जेल पर्खिदिनु
बाँचेको थिएँ हिजोसम्म तिम्रै यादमा तड्पिएर
तड्पिन्थ्यो मेरा लागि भनि पनि सम्झिदिनु।
पुस्कल जि हजुर को गित धेरै मन पर्छ;कृपया हजुर को इमेल ठेगाना दिन मिल्छ भने दिनु होला
Santos kumar
अगामी दिनहरुमा अझ धेरै Like गरी यसरी नै साथ दिनु होला । धन्यवाद!
😮
फेरि आज पनि यो गित हेर्न मन लाग्यो । Big Fan of puskal sharma
My best song 🤩🤩🤩 2020ma herdai xum April...
गित र शब्द एकदम राम्रो हो भिडियो मा अफ्नो मिर्त्यु को परिकल्पना गर्नु भएको मन परेन । यहि गित मा अरु नै खाल को भिडियो बनाको भए अझै राम्रो हुन्थ्यो ।हुन त यो गित हो वास्तब मा यस्तो समाचार सुन्नु न परोस सुभकामना।।।।
सारै मिठाे साेरका धनी पुस्कल शर्मा दाजुका सदाबहार गित हरु २०८१ मा हेर्दा र सुन्दा नि आनन्द आउँछ 🙏
मलाई पुष्कल शर्माका सबै गीत मन पर्छ तर यो भिडियो चाहिँ मन परेन यस्तो नहाल्नु पर्थ्यो।
तै त
तै त
dhery ramro x dada
म मरे सि नि तँ एस्तै होला भनेर एउता गीत या भिडियो हो
दाई ले राम्रो गर्नु भको छ
गीत राम्रो छ अजै पनि एस्तै गीत धेरै सुना पाम
2024 .september month मा यो गित सुन्ने को को हुनुन्छ हाजिर गरम त
म पनि हेर्दै छु 2077 म
Amazing voice love you man ❤️