गगन दाईहरू ले शेर ब दाइ ले भनेको मान्ने! कंग्रेस हुनिखानि हरू ले राणाको राजकाज देखेरै जन्मे,कंनिस्ट राजा देश ले १० बर्षे जनयुद्ध पछिको राजनिति त गुन्डागर्दी मै लगेर जोडियो अब रबिदाई हरू पर्छन यिनिहरू नेता हुन राजनेता हैनन्! आट र दम हो राजनिति र पद!राजनिति गुन्डागर्दी नै हो यो हामि ले देखेका कुरा हुन्। बोल्न भएन।😲🇳🇵🙏
कांग्रेस को एक मात्र देश भक्त सच्चा नेता चन्द्र भण्डारी को जस्तो बुद्धि बिवेक बिचार सोच सबैको भएको भए देश कति छिटो बिकास हुने थियो होला। चन्द्र भण्डारी बाट नेता भनौदा हरु ले शिक्षा लिन जरुरी छ। जय चन्द्र भण्डारी सर ।
कति सरल स्वाभा भएका नेता चन्द्र भण्डारी आधुनिक बिचार भएका उन्लाई गरिब मारेर कमाउ धन्दामा लाग्नु छैन।गरिब लाई हासाउनु पर्छ भन्ने आदर्श नेता God bless you ever❤❤
माननिय चन्द्र भन्डारी ज्यू सलोड छ शुभकामना छ साथै देश को प्रधानमंत्री बनाउनु पर्छ ।रार्मो मान्छेलाई ठाउँ कहीले दिन मान्दैन ।१०० %सही म समहत छु।३करोड नेपाली आँखा खोल्नु पर्यो ।शुभकामना छ 🙏जय नेपाल 🇳🇵
सहि वोल्नु भयो हजुरलाई सलुत🙋♂️गर्छु, देश बिकाश, जनताहरूको लागि वोल्ने र गर्ने सामसद् हामी जनताहरूले कहिल्यै पनि पाउन सकिएन, हामीहरू जनप्रतिनिधी भनेर चुनेर पथाउछौ तर जनप्रतिनिधीहरू बाटोबाटै फेरिदै जाने रहेछ, आफू र आफन्तीको लागि मात्र सोच्दो रहेछ, हामी युवा युवटिहरू बिदेशिएर दुख पाउनु पर्ने बाध्य बनाउने नै उहाँ हरूले गर्दा हो। हाम्रो देश नेपालमा सीप मुलक पढाइ हुन सकिएन, प्राय अनावस्यक पढाईहरू भइरहेका छन्। अलि२ सीप र ज्ञान भएकाहरूलाई ठाउँ छैन, केही सानो जागिरको अवसर खुल्यो भने पूरा राजनिती र आफन्ती पहुचवाला खोज्छन् , कुनै साधारण ब्यक्ती ज्ञान र सीप भएर पनि काम लाग्दैन पहुचवाला र राजनितीले आफ्नै कार्यकर्ता, आफन्ती, र आसेपासे ज्ञान, सीप नभए पनि मनोनित गरि दिन्छन् , हामी दुखी गरिब हेरेको हेरै गर्नु पर्छ।
अहिलेको सोंच,अहिलेको नेता र अहिलेको कार्यशैलीले देश बन्दैन। "सत्य र सार तत्व"माननीय चन्द्र भण्डारी ज्यु हजुरको देशप्रतिको चिन्ताजनक विचारलाई सलुट छ।🙏🙏🙏🙏
तपाई जस्तो माहान सोच भएको नेताले देश चलाउन पाए हुन्थ्यो😢 बिडम्बना खोक्रो भासन गर्ने ले चलाको छ ।तपाईं काङ्ग्रेस को अनि यो देश को एक सच्चा माननीय हुनुहुन्छ नमस्कार 🙏जय देश जय नेपाल् ❤️
सच्चा देश भक्त हाम्रो देश को गर्भ गर्न लायक नेता डा. चन्द्र भण्डारी ज्यू,तपाईं को कुरा संसद भवन बाट बाहिर निकलादा बिर्सन छन् देश सकाउने धमिरा हरु ले।।।
चन्द्र भण्डारी ज्यु नमस्कार छ नेता भनेको यस्तो हुनपर्छ नेता। बिपीको बाटोमा लाग्ने एक मात्र कान्ग्रेसी नेता चन्द्र भण्डारी हुनु हुन्छ। काङग्रेस सच्चा माननिय चन्द्र भण्डारी सोच बिचार सही छ।
सभासद चण्द्र भण्डारी ज्यूको २१ मिनेट अभिव्यक्ति देश र जनताको निमित्त एकदमै महत्त्वपूर्ण बिषय बस्तुलाई उठाउनु भएको छ। बिडम्वना यस्तो चण्द्र भण्डारी जस्तो सभासदले ठाउँ दिईदैन?
कांग्रेसका सच्चा सिपाही हुन माननीय चन्द्र भण्डारी
काङ्ग्रेस लेे चन्द्रभन्डारि सर काे भाषण किन सुन्दैन र कुरा किन बुझ्दैन के बिपरित बुद्वि नेै भएकाे हाे त ?
Vayera k garum afnai party le sundainan tyo cha bidambana🙏🙏
गगन दाईहरू ले शेर ब दाइ ले भनेको मान्ने! कंग्रेस हुनिखानि हरू ले राणाको राजकाज देखेरै जन्मे,कंनिस्ट राजा देश ले १० बर्षे जनयुद्ध पछिको राजनिति त गुन्डागर्दी मै लगेर जोडियो अब रबिदाई हरू पर्छन यिनिहरू नेता हुन राजनेता हैनन्! आट र दम हो राजनिति र पद!राजनिति गुन्डागर्दी नै हो यो हामि ले देखेका कुरा हुन्। बोल्न भएन।😲🇳🇵🙏
कांग्रेस को सचा नेता चन्द्र भण्डारी हुन्छ अति राम्रो भनाई ❤❤
Yes jehosh Chandra Bhandari jiu le jehosh ejet bachekoxa Mero gulmeli samsad jiu good luck rabi lae sapot garerw aghadi badhnu Hola Chandra Bhandari jiu🙏
काङ्ग्रेस को हिलो को दलदल मा उमृएको एउटा सुन्दर कमल को फुल चन्द्र भण्दारि❤️❤️
चन्द्र भण्डारी ज्यु नमस्कार छ नेता भनेको यस्तो हुनपर्छ नेता
नेपाली कांग्रेस को सच्चा, इमान्दार र वास्तविक सिद्धान्तबादी नेता भनेको चन्द्र भण्डारी नै हुन l
बिपीको बाटोमा लाग्ने एक मात्र कान्ग्रेसी नेता चन्द्र भण्डारी
बिश्वप्रकास र गगन दाई अनि ध्यान दिएर सुन चन्द्र सरको कुरा सुन देश र जनताको पक्षमा काम गर्न जनचेतना क्षमता चाहिन्छ
वाह चन्द्र भण्डारीज्यू वा जेहोस तपाईँको स्पेस सुनेर मन आनन्द हुन्छ।
🙏१००%+ भन्दारी सरको कुरा सहि हो सलाम छ भन्दारी सरलाइ🙏
काङग्रेस सच्चा माननिय चन्द्र भण्डारी सोच बिचार सही छ❤❤❤
Right sir
सबै नेता हरुमा यस्तै सोच बिचर र बिग्यता हुनुपर्छ देशभक्त भाब हुनुपर्छ समस्य के तेस्को समाधान के तेस्मा बहस गर्नुपर्छ धन्यवाद चन्द्र सर।
सत्य बाेल्दै हुनुहुन्छ चन्द्व भण्डारी सर अति राम्रो सम्बाेधन गर्नु भएको छ 🙏🙏धन्यवाद सच्चा कंग्रेस नेता कुनै पनि दाग नलागेको 🙏🙏
सत्य वाट अन्तिम अवस्थामा वाणी निकलन्छ त्याे अपरिहार्य हाे?
कहिले पनि दाग नलागेका ब्यक्तित्व सुनिरहन मन।लाग्ने आवाज🇳🇵🙏
माननिय भण्डारि ज्यु तपाइको सभापतित्वामा काङ्रेसको नेतृत्व हुन्छ भने सबै नेपालि जनताले सह्योग गर्नेछन्।
सहि कुरो भन्नु भयो टिका जि
didainan. Gagane line ma cha
वाह ! वाह ! जनप्रिय तथा , देश र हाम्रो समाजको अवस्थाको चित्रण बुझेका महान सच्चा देशमक्त नेता ज्यू ।
काँग्रेसका एक जनप्रिय महान नेता, अबको काँग्रेसको नेतृत्व तपाईँले लिनु पर्छ ।
वा नेपाली काङ्ग्रेसको सान ! नेता भनेको यस्तो हुनुपर्छ
सबै नेता माननीय चन्द्र - भण्डारी ज्यू को जस्तो बुद्धी हुनुपर्छ उहाँलाई अहिले सम्म कुमै मौका दिएको छैन काङग्रेसले
चन्द्र भनडारी सर प्रधान मन्त्री भयको हेर्न मन छ नेपाल को माटोले मागेको छ अहिले माहान बिचार सलुट छ सर हजुरलाई
सलाम भन्दारी ज्यु
यस्तो बुद्धिमान। नेतालाई एक पटक प्रधान मन्त्री बनाउनु पर्छ है नेतज्यू 🎉🎉❤❤❤
चन्द्र भण्डारी ज्यू गहिराे विचारकाे भासन छ अझ गहिराईमा जानुहाेला, स्वागत छ देशमा छिटाे विकाशहाेस्
देशले गर्भ गर्न लायक नेपाली जनताका एकमात्र सच्चा वफादार राजनीतिक सिपाही ।
@sadajiban हजुरको विचारलाई अवस्य नकार्न सकिंदैन ।
चन्द्र भण्डारी मात्र सच्चा काङ्ग्रेस ,सच्चा देशभक्त हुनुहुन्छ ।
कङ्ग्रेसको सच्चा नेता मा मात्र चन्द्र भन्दारी हुनुहुन्छ सलाम छ माननीय ज्युलाइ
सलाम छ तपाइको विचारलाई मान्य जु❤❤
काेई सुननेवाला छैन भणडारी सर तपाईलाई नमसकार
कांग्रेस को एक मात्र देश भक्त सच्चा नेता चन्द्र भण्डारी को जस्तो बुद्धि बिवेक बिचार सोच सबैको भएको भए देश कति छिटो बिकास हुने थियो होला।
चन्द्र भण्डारी बाट नेता भनौदा हरु ले शिक्षा लिन जरुरी छ।
जय चन्द्र भण्डारी सर ।
कति सरल स्वाभा भएका नेता चन्द्र भण्डारी आधुनिक बिचार भएका उन्लाई गरिब मारेर कमाउ धन्दामा लाग्नु छैन।गरिब लाई हासाउनु पर्छ भन्ने आदर्श नेता God bless you ever❤❤
सच्चा देश भक्ति सिपाही हुन माननीय चन्द्र भण्डारी 🙏🙏
नेपालको सबभन्दा राम्रो नेता चन्द्र भण्डारी
Ramro nai banana mildoina
kina vana mildaina
@@roshanipandey5302 aafno area, Gulmi ma ramro garnu vako cha
सहि कुरा भन्नु भयो चन्द्र भण्डारी ज्यु ले ।
भ्रष्टाचार कङ्ग्रेश भित्र पनि यती राम्रो सोच भाको सम्शद चन्द्र ज्यु एक्मात्रा सच्चा देश प्रेमी साम्शद हुनु हुन्छ जय नेपाल चन्द्र ज्यु ।
आहा कति राम्रो बिचार्🙏🙏
चन्द्र दाजु नेताको दिमाखमा गोबर भरिएको छ।अनि सोच गतिलो कहाबाटहोस।
एउटा सच्चा देश भक्त असल नेतृत्व सर सम्मान छ
यहाँ देश कस्लाई चाहिएको छ र काका !? यहाँ त सत्ता , शक्ति र धन मात्रै चाहिया छ सबैलाई !!!
माननिय चन्द्र भन्डारी ज्यू सलोड छ शुभकामना छ साथै देश को प्रधानमंत्री बनाउनु पर्छ ।रार्मो मान्छेलाई ठाउँ कहीले दिन मान्दैन ।१०० %सही म समहत छु।३करोड नेपाली आँखा खोल्नु पर्यो ।शुभकामना छ 🙏जय नेपाल 🇳🇵
एक सच्चा देशभक्त नेपाली काङ्ग्रेसका ईमानदार नेतालाई सलाम 🇳🇵 🙏
चन्द्रमाको शीतलता जस्तो चन्द्र भण्डारी ज्यू को सोच। हजुरलाई सम्मान
चन्र्द भन्डारि जि जस्तो बिचार सबैकाे भईदिय याे देशको मुहार फेरिएको देख्ने थियौ
मेरो आदर स्विकार्नुहोस मा, चन्द्र भन्दरी ज्यू । हजुर जस्तै सबै साम्सद भए कस्तो हुन्थ्यो होल? । अनि नेका त नेपाली हुन्थ्यो ?? Dr.SDPant
नेतामा हुनुपर्ने बिचार, दुरदर्शिता र सालिन्ता भयका यक सचा जन्बादी नेता, म आफ्नो हृदय देखि सलाम दिन चाहान्छु
कांग्रेसको अहिलेको एकमात्र मन पर्ने नेता।
नेता काे हाे काे हाेइन भन्ने कुरा नजान्ने मुलुक मा जन्म लिएकाे नेता सलाम छ
चन्द्र दाइतपाइ साेच राम्राेछ तरदलालहरुले तपाईं काे कुरा बुझने काेशिस गर्दैनन्
पार्टी जुन सकै होस तर बिचार राम्रो हुनु पर्छ हजुरको बिचार जहिले देश र जनता प्रती हुन्छ ❤❤😊😢😢
सहि वोल्नु भयो हजुरलाई सलुत🙋♂️गर्छु, देश बिकाश, जनताहरूको लागि वोल्ने र गर्ने सामसद् हामी जनताहरूले कहिल्यै पनि पाउन सकिएन, हामीहरू जनप्रतिनिधी भनेर चुनेर पथाउछौ तर जनप्रतिनिधीहरू बाटोबाटै फेरिदै जाने रहेछ, आफू र आफन्तीको लागि मात्र सोच्दो रहेछ, हामी युवा युवटिहरू बिदेशिएर दुख पाउनु पर्ने बाध्य बनाउने नै उहाँ हरूले गर्दा हो। हाम्रो देश नेपालमा सीप मुलक पढाइ हुन सकिएन, प्राय अनावस्यक पढाईहरू भइरहेका छन्। अलि२ सीप र ज्ञान भएकाहरूलाई ठाउँ छैन, केही सानो जागिरको अवसर खुल्यो भने पूरा राजनिती र आफन्ती पहुचवाला खोज्छन् , कुनै साधारण ब्यक्ती ज्ञान र सीप भएर पनि काम लाग्दैन पहुचवाला र राजनितीले आफ्नै कार्यकर्ता, आफन्ती, र आसेपासे ज्ञान, सीप नभए पनि मनोनित गरि दिन्छन् , हामी दुखी गरिब हेरेको हेरै गर्नु पर्छ।
काङ्ग्रेसका एक मात्र सच्चा र सम्मान गर्न मन लाग्ने नेता ! ❤️🙏
अहिलेको सोंच,अहिलेको नेता र अहिलेको कार्यशैलीले देश बन्दैन। "सत्य र सार तत्व"माननीय चन्द्र भण्डारी ज्यु हजुरको देशप्रतिको चिन्ताजनक विचारलाई सलुट छ।🙏🙏🙏🙏
काङ्रेस एकमात्र सच्चा नेपाली र देश जनताको चिन्ता गर्ने नेता चन्द्र भण्डारी तपाइलाइ सलाम छ
सत्य बोल्ने सच्चा नेता माननीय चन्द्र भण्डारी जस्तै अरु नेता हरुको स्वच भैदियको भय आज सम्म नेपाल स्वर्ग जस्तै भैसक्थ्यो!
चन्द्रभन्डारी एक नेपाली महापुरुस हुन तर कुनै अवसर पाएनन ।
सारै देशले खोजेको देशको आव्श्यकता अनुरुपनै लागु भयो भने देशका जनता गरिब हुदैन थियो ।माननिय ज्यु हजुरको बिचार सहिछ ।
काग्रेस का महान नेता भन्नेका र युग ले जन्माएका चन्द्र भण्डारी मात्रै हुन्न 🙏🙏🙏
चन्द्र भण्डारी ज्यु धन्यबाद छ तपाईंको सब्द उधारनिय छ यो सबै मा रहोस
हिलाेमा पनि फुलिरहने सुन्दर फुल हुन चन्द्र भण्डारी ❣️
बि पि का सच्चा अनुयायी महान आदर्श नेता , जय नेपाल ।
तपाई जस्तो माहान सोच भएको नेताले देश चलाउन पाए हुन्थ्यो😢 बिडम्बना खोक्रो भासन गर्ने ले चलाको छ ।तपाईं काङ्ग्रेस को अनि यो देश को एक सच्चा माननीय हुनुहुन्छ नमस्कार 🙏जय देश जय नेपाल् ❤️
good . यसरी नै जेष्ठताको जेष्ठ बिचार हुनुपरो
नेपाली काङ्ग्रेसका एकमात्र नेता डाक्टर चन्द भण्डारी लाई सलाम छ जय नेपाल
नेपाली समाजको एक जनप्रिय सच्चा नेता , हरेक तहका जनतासम्म उहाँको एक एक कुरा पुगोस् ❣️❣️🙏🙏🇳🇵🇳🇵🇳🇵
नेताहोशत माननीय चन्द्रभनडारी जशतो सलामछ वाहालाई
पार्टी Abc जे होस फरक परेन तर मेरो मनै देखिको एक सच्चा नेता
भण्डारी सर सलाम छ हजुर सहि कुरो हो तपाईको कुरा सुन्दा मेरो आँशु आयो
हजुरको शब्द ले मन छोयो सब्बै मन्त्रीको बुध्दि भय देश र जनताकोआज यस्तो हालतहुनेथिएन तपाँईको जस्तो सोच बीचार सब्बै मन्त्री सभासद को पलावोस
सच्चा देश भक्त हाम्रो देश को गर्भ गर्न लायक नेता डा. चन्द्र भण्डारी ज्यू,तपाईं को कुरा संसद भवन बाट बाहिर निकलादा बिर्सन छन् देश सकाउने धमिरा हरु ले।।।
चन्द्र दाइ सलाम छ।
माननीय डाक्टर चन्द्र भण्डारी बाट सिक्नोस ।
तपाइका हरेक शब्दमा सत्यता छ यो देश लाई तपाई जस्ता धेरै माननियको खाचो छ सलाम छ जयनेपाल
चन्द्र भण्डारी ज्यु नमस्कार छ नेता भनेको यस्तो हुनपर्छ नेता। बिपीको बाटोमा लाग्ने एक मात्र कान्ग्रेसी नेता चन्द्र भण्डारी हुनु हुन्छ। काङग्रेस सच्चा माननिय चन्द्र भण्डारी सोच बिचार सही छ।
राम्रो सोच भएका देश भक्त भुई नेता हुन चन्द्र ।
सभासद चण्द्र भण्डारी ज्यूको २१ मिनेट अभिव्यक्ति देश र जनताको निमित्त एकदमै महत्त्वपूर्ण बिषय बस्तुलाई उठाउनु भएको छ। बिडम्वना यस्तो चण्द्र भण्डारी जस्तो सभासदले ठाउँ दिईदैन?
तपाईं जस्तै निष्ठावान नेता चाहिएको छ।
यि हुन सच्चा नेता 👍👍🙏🙏
कांग्रेस बाट देशको प्रधानमन्त्री हुनु पर्ने नेता हो माननीय चन्द्र भण्डारी, घत लाग्दो वक्तव्य।
काङग्रेसका सबै नेतामा यो छवि भै दिएको भए आज हामिले श्री लंका जस्तो भएको हाम्रो देश नेपाल देख्न पर्ने थिएन । यही त छ हामिमा कमी कम्जोरी
नेतााभनेकाे यस्ताे हुनु पर्छ।जय नेपाल ।
Only respectable person in nepali congress,chandra sir!!
सलाम छ माननीय ज्युलाई यथार्थ वोलिदिनु भयको मा।
एक मात्र सच्चा इमानदार नेता माननीय चन्द्र भन्दारी ,सबै नेताको यस्तै बिचार भय देश बन्न समय लाग्ने थियन ❤❤❤❤
यस्तै नयाँ बिचार, क्षमता भएका ब्यक्तिहरुबाट देशको बागडोर सम्हाल्ने हो भने देश रुपान्तरण हुने थियोे ।
यी बिदुर जि लाई दुर्योधन सयभाइले लखेटेर कता पुर्याउने हुन ??जयहो !
Great leader.I always saluted to you ❤❤🙏🙏
नेपाल मा उहाँ नै एक जना मात्र हुनुहुन्छ नेता भनेको अरु सबै त डाका मात्रै हुन ।
१०० % सहमत माननीय चन्द्र भण्डारी ज्यु को भासणमा ।
मन पर्ने नेपालीको छोरा माननीय चन्द्र भण्डारी सर सलाम छ तपाईंको जस्तो सोच सबैको भए सम्बृद्व नेपाल साच्चै हुने थियोे ❤❤❤❤❤❤❤❤❤
चन्द्र भण्डारी सर को हरेक भासण मन पर्छ उहाँ यक सच्चा देश भक्त हुन ( गगन ले उहाँ बाट केही सैक्नु पर्छ)
उत्कृष्ट भनाई जसमा आवश्यक कुराहरु समेटिएका छन् ।
डाक्टर चद्रभण्डरी यहाँको बिचार सरानिय छ
असल र इमानदार कङगे,सि नेता यिनै हुन सलाम छ यस्तो नेतालाई
धेरैराम्रो कुरा गर्नुभयो माननीय चन्द्र भण्डारी ज्यु लाई बधाई छ ।
सच्चा निष्ठा अनुशासन लगनशील कर्तव्यनिष्ठ इमान्दारिता व्यवहारिकता निष्कलंक व्यक्ति हुन डा. चन्द्र भण्डारी एक देशभक्त नेपाली नेता।
एकदमराम्रो कुराआयो सरबाट ,ब्याबहारमा ल्याउनुपर्यो।।
धन्नेबाद चन्द्र भनढारीजी धन्नेबाद
माननीय चन्द्र भण्डारी लाई सलाम छ
अति नै सान्दर्भिक 🌹🙏
चन्द्र भण्डारी ज्यू को संम्पूर्ण भनाइहरु एकदमै सत्य र महत्वपूर्ण छन् हैं । धन्यवाद ।।
नेपालीको सच्चा, इमान्दार र वास्तविक सिद्धान्तबादी नेता भनेको चन्द्र भण्डारी !!
चन्दर भण्डारी सर लाई जय होस जन्ताको लागि बोल्ने सचा ब्याक्ती
Dherai ramro kura garnu vayo sir 🙏🙏