महान ब्याक्तीको बिचार पनि महान हुदोरहेछ वास्तबमै समृद्ध बन्नलाइ आफ्नै देशमा आबिस्कार अनुसन्धान रिसर्च गरेर उद्धमी बन्नु शिबाय अरु कुनै विकल्प छैन हार्दिक सम्मान छ महाबिर पुन सर
हामि नेपालिले खाेजेकाे गाेठालाे नै महाबिर पुन जस्ताे देशलाइ माया गर्ने सच्चा गाेठालाे नै चाहियकाे छ । महाबिर नामनै काफि छ नाम अनुसारकाे चरित्र तपाइ महान नै हुनुहुन्छ । जय महाबिर पुन । जय राष्ट्रिय अाबिस्कार केन्द्र ।
के गर्नु सर पुरस्कार पाउनुपर्ने व्यक्तिका कुरा यस्ता छन,जस्काे काम र बुद्धि सामान्य एउटा गाेठालाकाे जति पनि छैन उनिहरु पूजित छन,दुख लाग्छ ।आउला दिन तपाईंहरुकाे छत्रछायामा हरेक नेपालीले आफ्नो ज्ञान सिप यहि देशमा पाेख्ने।
हो त समाजसेवी र जनताको लागि क़ेही गर्छु भन्नेजिज्ञासा भए पद र कुर्ची होईन फ़ील्ड भए हदों रहेछ भन्ने प्रमाण गरिदिनू भयो महावीरपुन र हर्क सांगपां ज्युहरुले उत्तरोतर प्रगति र जनताको साथ मिलोस 🙏🧘🏻♂️🙏👍👍👏👏
महावीर पुन लाई राष्ट्रपति बनाउनु पर्छ अब को चुनाव पछि। सबै पार्टीका कार्यकर्ता, स्वतन्त्र नागरिकले आजै बाट आवाज उठाउनु जरुरी छ। राष्ट्रपति भए पनि उहाँ ले काम गरिरहनु हुनेछ। अरु जस्तो होइन उहाँ । राष्ट्रपति प्रती जनता को सम्मान र माया हुनु जरुरी छ अनि मात्र देश बलियो हुन्छ।
महाबिर पुन सर! पुरष्कार प्राप्त हुँदा त्यसो नभनौं थपक्कै स्विकार गरेर धन्यवाद दिनु हवस। आखिर राष्टृय आविष्कार केन्द्र लेखेकै पनि थिएछ। व्यक्तिगत दिए पनि स्विका र्गर्नु पर्छ। सबैको कल्याण भएको होस।
निष्काम भावनाले काम गर्ने श्री राष्ट्रिय आविष्कार केन्द्रका महाबीर पुन ज्यूले नेपाल नेपालीको लागि अतुलनीय काम गर्नु भएको छ । अत्यन्त अवर्णनीय काम गर्नु भएको छ । सच्चा देश भक्तको उच्च विचार हो यो । ज्यादै मननीय भनाइ । नेपालमा जग बिनाको विकास भएकाले साच्चै देश खोक्रो भएको हो । त्यसैले अनुसन्धानात्मक कामलाई सरकारले पूर्ण सहयोग गर्नु पर्नेछ । जय श्री राधेकृष्ण ।
वाह कति राम्रो कुरा भन्नुभएको यसको लागि मेरो भित्री हिर्दयबाट तपाईंको लागि सल्युट छ। यस्तो कुरा सुनेर मैले अाफ्नो जिवनमा पहिलो पलट भित्रबाट धेरै खुशी भए ।
बधाई छ सलुट शुभकामना बैज्ञानिक महाबीर पुन ज्यु सेवारो सबै प्रदेशमा राष्ट्रिय अबिस्कार शाखा खोल्ने सहयोग पनि सरकार र जनताको मिलोस् प्राथना छ!! हजुरको उन्नति प्रगति धेरै अगाडि बढ्दै जावोस्!!
डा.महाबिर पुन ज्यू ले नेपालको बिन्न क्षेत्रमा पुर्याउनु भएको योगदान प्रती नेपाल सरकारले ध्यान दिन एक्दमै जरुरिछ। यस्ता बैज्ञानिकहरुलाई सम्म चिन्दैन हाम्रा सरकार दु:ख लग्छ।
Yes that's it, yes we are proud to with gothalo since gothalos are having huge milking cows, Buffalo producing pure milk and feeding Nepali. How do you understand it guys and I do believe you're understanding right. A teacher is a gothalos of students where they made super power stand up for Nepal and Nepali future. We must be rejected neta, parties and we must love and respect forever to all Nepal and Nepali gothalos. You are great man Mr Dr pun
महाविर पुनकाे भनाइ मात्र हाेइन काम देखेर नेपालमा पनि यस्ता व्यक्तिहरू छन भनेर गाैरव लाग्छ।हाम्रा नेता मात्र हाेइन कार्यकर्ताहरूमा पनि सत वुद्दि पलावस ।
यस्तो गोठालो हामी नेपालीहरुलाई धेरै चाहिएको छ।
महाबिर पुन "गोठाले" अनि हर्क साम्पाङ्ग "कुल्ली मेयर" यी दुई जनाको कुरा सुन्दा मलाइ सधै आँसु आउँछ ।जय होस तपाइहरुको ।
,,,,,,,,,,,,
माहान ब्यक्ति को सपधले नै नाजुक मानीसहरूले जिउने आशा आधार हो
Sahi 109
महान ब्यक्ति को महान बिचार, महाबिर जी सदैब नमन 🙏🇳🇵
सच्चा ईमानदार माहाबिर पुन सर जस्तै ! अरु २०/३० जना गाेठाला खाेज्दै छ नेपाल मातृभुमि अामाले !
हर्क साम्पाङ धरानमा जन्मदै छ है
नेपालि भनेको यस्तो हुनुपर्छ। नेताहरु ता broker हुन।
यति राम्रो कुरा गर्नुभएको छ महावीर पुन ज्यु ले तर, ल्वाठ अरु कुरा नसुनेर मोबाइल चलाउँदै बसेका छन् ।
देखा पर्न अगाडि ज्यान देखाउनेहरु यस्तै हुन्।
धन,नेबातहाेएसताेशहिमानछेअरुदुयिचारजानाभेेदेखिदेशमाबिकाशकाे मुलफुट,नेथियेनपुनशरकाेजयहाेस
तेई त म पनि छक परें यार
यनी हरू राम्राे कुरा सुन चाहान
सच्चा इमानदार कर्मठ महाविर पुन जस्तो हाम्रो नेताहरु भैदिए हाम्रो देश नेपाल थेरै अगाडि बढ्ने थियो
महान ब्याक्तीको बिचार पनि महान हुदोरहेछ वास्तबमै समृद्ध बन्नलाइ आफ्नै देशमा आबिस्कार अनुसन्धान रिसर्च गरेर उद्धमी बन्नु शिबाय अरु कुनै विकल्प छैन हार्दिक सम्मान छ महाबिर पुन सर
राम्रो गोठालोलाई पो दिने हो नी । बधाई छ सर ।
महाबिर दाइकाे कुरा नसुनि गफ गरि बस्ने अनि माेबाइल चलाउने लाइ काेर्रा हान्नु पर्ने भन्न पनि मिलेन ।
Dr. Mahabir pun is a soul of Nepal lots of thanks
" right person always have right talk "....! नेपालमा यस्तो खालको मान्छे अरु पनि जन्मिनु पर्छ । धन्यहोस महाबिर पुन ...!
हार्दिक बधाई तथा शुभकामना र धन्यबाद पनि उतरोक्तर प्रगतीको कामना छ
हार्दिक बधाइ
हामि नेपालिले खाेजेकाे गाेठालाे नै महाबिर पुन जस्ताे देशलाइ माया गर्ने सच्चा गाेठालाे नै चाहियकाे छ । महाबिर नामनै काफि छ नाम अनुसारकाे चरित्र तपाइ महान नै हुनुहुन्छ । जय महाबिर पुन । जय राष्ट्रिय अाबिस्कार केन्द्र ।
गर्ने मान्छेको कुराले सुत्रा देखि मुत्र छुन्छ यार बोलिमा दम छ dr माहाबिर पुन कार्य सफल्ताको सुभ कामना छ
माहान ब्यक्ति को बिचारनै awesome हुन्छ👍️👍️👍️👍️💋💋💋💋💋🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
हाम्रो देशको सान देशको गुण
महाबिर पुण्😍😍😍🙏🙏🙏🙏
के गर्नु सर पुरस्कार पाउनुपर्ने व्यक्तिका कुरा यस्ता छन,जस्काे काम र बुद्धि सामान्य एउटा गाेठालाकाे जति पनि छैन उनिहरु पूजित छन,दुख लाग्छ ।आउला दिन तपाईंहरुकाे छत्रछायामा हरेक नेपालीले आफ्नो ज्ञान सिप यहि देशमा पाेख्ने।
🙏🙏साधा जिबन उच्च बिचार सोच र महान ति शब्दहरू प्रति सम्मान छ डा.महाबिर पुन सर🙏
हो त समाजसेवी र जनताको लागि क़ेही गर्छु भन्नेजिज्ञासा भए पद र कुर्ची होईन फ़ील्ड भए हदों रहेछ भन्ने प्रमाण गरिदिनू भयो महावीरपुन र हर्क सांगपां ज्युहरुले उत्तरोतर प्रगति र जनताको साथ मिलोस 🙏🧘🏻♂️🙏👍👍👏👏
यहाको उच्च बिचारको सम्मान गर्दछु !
आहा ! महान विचार, महान मान्छे, महावाणी, महान कार्य ... हामिले यस्ता कार्य/प्रवृत्ति र यस्ता राष्ट्रिय सम्पतिकाे संरक्षण र उपयाेग गर्न जरुरी 👍️
अति उत्तम बिचार डाक्टर महाबिर पुन सलाम छ हजुर लाई l
महावीर पुन लाई राष्ट्रपति बनाउनु पर्छ अब को चुनाव पछि। सबै पार्टीका कार्यकर्ता, स्वतन्त्र नागरिकले आजै बाट आवाज उठाउनु जरुरी छ। राष्ट्रपति भए पनि उहाँ ले काम गरिरहनु हुनेछ। अरु जस्तो होइन उहाँ । राष्ट्रपति प्रती जनता को सम्मान र माया हुनु जरुरी छ अनि मात्र देश बलियो हुन्छ।
प्रधानमन्त्री भन्नु न ।
कुरा अति नै राम्रो लाग्यो। यो देशका धन्याड्या हरुले कुरा बुझ्नु पर्यो।
simple discipiption
But 100% effectively
Mahabir Pun is a Dimond of our country🙏🙏🙏🙏🙏
महाबिर पुन सर! पुरष्कार प्राप्त हुँदा त्यसो नभनौं थपक्कै स्विकार गरेर धन्यवाद दिनु हवस। आखिर राष्टृय आविष्कार केन्द्र लेखेकै पनि थिएछ। व्यक्तिगत दिए पनि स्विका र्गर्नु पर्छ। सबैको कल्याण भएको होस।
महाबिर सर हजुर्को बिचार महान हुनुहुन्छ
महाबीर पुन नेपालको भबिश्य हो, नमन।
सबै महान बिचार हएका नेपालिहरुको मन एक ठाउँमा एक जना महाबिर पुन मन अर्को तराजुमा राख्दा तौल कताको पल्ला भारी होला
Great think mahabir sir
निष्काम भावनाले काम गर्ने श्री राष्ट्रिय आविष्कार केन्द्रका महाबीर पुन ज्यूले नेपाल नेपालीको लागि अतुलनीय काम गर्नु भएको छ । अत्यन्त अवर्णनीय काम गर्नु भएको छ । सच्चा देश भक्तको उच्च विचार हो यो । ज्यादै मननीय
भनाइ । नेपालमा जग बिनाको विकास भएकाले साच्चै देश खोक्रो भएको हो । त्यसैले अनुसन्धानात्मक कामलाई सरकारले पूर्ण सहयोग गर्नु पर्नेछ ।
जय श्री राधेकृष्ण ।
Mahan bektiko mahan bichar .
jay mahabir sir
बिचार र काम उच्चस्तरीय छ पुन्ज्यू, नमन ।
मालिकहरुले बिगारेको देशलाई
माहाबिर पुनजस्ता गोठालाहरु
धेरै चाहिएको छ ।
देशका महान व्यक्ति महाबिर पुन सलुटछ हजुरलाई
Mahan manxe ko mahan bichar salute salute again salute mr mahabir ❤❤❤❤❤
Many More congratulations 🎉.... One-man can change the world, Let's make this country Rich and powerful.
धन्यवाद सर जानकारीको लागि ।
महाबीर पुन जस्तो महान सपना बोकेको मान्छे नेपाल को हितको लागी सयौको संख्यामा जन्मनु पर्छ ता कि नेपाली हरु को लागी नया दिन आउनेछ
यो गोठालो को फ्यान को कमि छैन सर नेपाल मा आफुलाइ गोठालो नभन्न्नुस हाम्रो चित्त दुख्छ ।
Great job thanks sir 👍
सलाम छ महाबिर पुन सर । हामी पनि यो अनुसन्धान मा लागौं यो बाताबरण
महान विचार !!!!
वाह कति राम्रो कुरा भन्नुभएको यसको लागि मेरो भित्री हिर्दयबाट तपाईंको लागि सल्युट छ। यस्तो कुरा सुनेर मैले अाफ्नो जिवनमा पहिलो पलट भित्रबाट धेरै खुशी भए ।
बधाई छ सलुट शुभकामना बैज्ञानिक महाबीर पुन ज्यु सेवारो सबै प्रदेशमा राष्ट्रिय अबिस्कार शाखा खोल्ने सहयोग पनि सरकार र जनताको मिलोस् प्राथना छ!! हजुरको उन्नति प्रगति धेरै अगाडि बढ्दै जावोस्!!
Salut chha mahabir pun sir lai hami lai tapai jsto gothalo ko khacho chha
उद्यमी बनौने र बन्ने बाताबरन सरखारले तयार गर्ने हो . उद्यमी बन्ने चाही ब्यक्तिगत प्रयास हो . great
नेपालको धुप, साबन, चाउ चाउ उद्यमीलाई सलाम।
माबिर सर हजुर को भासन सुनी रहु लागछ सरकार ले सहयोग गरे म पनि उदेमी बन्थे
Yahi tw ho sir hamro desh ko bisetha
🇳🇵🇳🇵🙏
सुभकामना छ महाबिरसर लाई हजुरको नाम इतिहासमा लेखिनेछ
बधाई छ 🌹🌹🌹🌹
महान बिचार को लागि धन्यबाद सर ।
What a great thought Sir 👏 🙏 Let's support Nepali Product.
Congratulations sir you are the great.save the Nation & peoples first.
महाबिर पुन मगर सलुत छ। धेरै राम्रो गोठालो पाएको छ। नेपाल ले।
🙏Salute 🙏Nepal Great Scientist Mahabir poon sir ❤️❤️❤️ God bless you all the times 🤍🌈🤍🌈🤍🌈🤍 National treasure Mahabir poon sir 👏👏👏
Kati mahan bichar xa salute xa Mahavir sir
Great man great speech
Good luck Mahabir jee.
आम जनाताहरुको प्यरो एक जो माहन पुरुष पुन बिरातको प्रतीक बुहु आयम बैज्ञानी हुन य आबिकर बहुसालि सलाम छ ।
congressional mahabir pun sir
100% Sahi kura Garnu Vo. sir
यहाँको कर्मले सफलता चुमोस। शुभकामना सहित हार्दिक नमन।
Nepal ko hiro mahabir pun aafu baigyanik bhaye pani aafulai gothalo bhaner sambhodan garxan mahan bichar jay hos
महान व्यक्ति को महान बिचार हार्दिक नमनछ यहाँलाइ ।
तपाईं हरु देशको गहना हो सर।त्यो साला नेता भनौदा चोर हरुले हामी लाखौ युवा लाई बिदेशमा बेचिरा छन्😪😪😪😪 आज सारै मन दुख छ हाम्रो देशको भर्स्ट नेताहरु बाट।
महावीर सर संग वीरेन्द्र नगर चितवनको पालीका भवनमा पढाईको सिलसिलामा एउटै कोठामा बसेर खाना पकाएर खाएको मैले बिर्सेको छैन।
Congratulations Dr. Mahabir pun
A huge salute to respected Mahabir pun sir.
U deserve it sir🙏🙏🙏 congratulations
वा वा महान मान्छे । नेपाल को अल्बर्ट आन्सटाइन ।
सलाम छ महाबीर पुनकाे महा बिचारलाई
Congratulation sir n team
Badhai xa mahabir sir 🌹❤️
I salute you pun sir. Really u r the gem of our villas' country
great man 🙏👍️
नेपाल आमाको सच्चा सपूत हो हज़ुर कोटि कोटि नमन आमा साधै तपाई प्रति गर्ब गर्नुहुने छिन
डा.महाबिर पुन ज्यू ले नेपालको बिन्न क्षेत्रमा पुर्याउनु भएको योगदान प्रती नेपाल सरकारले ध्यान दिन एक्दमै जरुरिछ। यस्ता बैज्ञानिकहरुलाई सम्म चिन्दैन हाम्रा सरकार दु:ख लग्छ।
कति महान सोच , त्यागि ब्याक्तित्व
Great man of nepal 🙏🙏🙏
हाम्रा स्वाठ नेताहरू ले यस्ता कुरा सुन्ने फुर्सद नै कहाँ होला
Pun Sir good man 🙏🙏🙏🙏🙏🙏
Great person regard 🙏
Yes that's it, yes we are proud to with gothalo since gothalos are having huge milking cows, Buffalo producing pure milk and feeding Nepali. How do you understand it guys and I do believe you're understanding right. A teacher is a gothalos of students where they made super power stand up for Nepal and Nepali future. We must be rejected neta, parties and we must love and respect forever to all Nepal and Nepali gothalos. You are great man Mr Dr pun
महाबिर पुन महानसोचको खानी भएको मुन्छी हुन सदैब सम्मान गर्दछु
माहाबिर पुन * सच्चा देश भक्त ईमानदार दुरदर्शि बिकसित नेपाल निर्माण गर्न चाहाने कुसल असल माहान गोठालो - जिन्दाबाद।
U R Great, Sir👍️👍️👍️❤️💕🇳🇵🇳🇵
माहान ब्याक्तीहरु कति सरल तरिकाले बोल्छ तेहि सरल बिचारमा कति माहान कुराहरु हुदोरहेछ।
महाविर पुनकाे भनाइ मात्र हाेइन काम देखेर नेपालमा पनि यस्ता व्यक्तिहरू छन भनेर गाैरव लाग्छ।हाम्रा नेता मात्र हाेइन कार्यकर्ताहरूमा पनि सत वुद्दि पलावस ।
महान बिज्ञान माहा वीर पुन ज्यू हजुरलाई सलाम छ
महान पुरूष❤महान बिचार ❤
मुलबासी को मन सधै अरुको भलो चिताउने हुन्छ 🙏🙏🙏
महान ब्यक्तिका महान बिचार को लगि सलाम ।
The Real Great hero 🙏🙏🙏
महा वीर सर को जीवन राम्रो होस राम्रो काम गर्दै जानू होला
उहाँको कुरा १००% हो पुरस्कार भन्दा उहाँसङ्ग हातेमालो गरेर यसलाई कसरी अगाडी बढाउने भन्ने तिर सबैले चासो दिए अति नै राम्रो हुने थियो
यो सहि होकि माहाबिर पुन इमानदारी गोथालो हो! नेताहरु पनि गोथालो नैत हुन तर ती सबै दहि र घिउ चोरी खाने गोथालो मात्र हुन! बधाइ छ पुन जिउ लाई!
Mahabir pun ❤❤❤🙏🙏🙏
Wow mahabir pun jasto manchhe hamro deshma chaenxa❤❤❤