मनै रुवाउँछ | Manai Ruwaucha | आयुषा गाैतम र राजु परियार | Raju VS Aayusha | New Live Dohori 2077

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • मनै रुवाउँछ | Manai Ruwaucha | राजु परियार र आयुषा गाैतम | Raju Pariyar VS Aayusha Gautam | New Live Dohori 2077
    #RajuPariyar #RajuPariyarOfficial #AayushaGautam #ManaiRuwaucha
    ©RajuPariyarOfficial
    रेजिना संगित सरगमको प्रस्तुती
    🎵मनै रुवाउँछ / Manai Ruwaucha
    🎙गायक/Singer
    राजु परियार / Raju Pariyar
    आयुश परियार / Aayush Pariyar
    🎙गायिका/Singer
    Aayusha Gautam / आयुषा गाैतम
    प्रेमा राना / Prema Rana
    रुपि मगर / Rupi Magar
    नन्दनी क्षेत्री / Nandani Chhetri
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    जिवन ओली / Jeevan Oli
    बासुरी / Basuri
    पूर्ण थापा / Purna Thapa
    🎻सारङ्गी / Sarangi
    राजेन्द्र गन्दर्ब / Rajemdra Gandarva
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    📽छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    🎞सम्पादन / Editor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    🕵टेक्निकल एडभाईजर / Technical Advisor
    निर्मल श्रेष्ठ / Nirmal Shrestha
    ९८४३७२८९५३/9843728953
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    ९८६२७००८१९/9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © 2020 All right reserved to Raju Pariyar Official

ความคิดเห็น • 284

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 ปีที่แล้ว +93

    नमस्कार म बाल कलाकार आयुषा गौतम मेरा गुरु राजु ठुलोबाबा सङ्ग यो यपिसोडमा मा भने नरोइ मन बाधेर गाउने कोसिस गरेकि छु भगवान रुपि दर्शकको मायाका कारण आज यो ठाउमा छु मेरा गल्ति कमि कमजोरि केही भयमा सल्लाह सुझाव दिनुहोला 🙏🙏🙏

    • @minaacharya0099
      @minaacharya0099 3 ปีที่แล้ว +9

      Ya chori kahaile aauni ho herna man lagisako chito

    • @minaacharya0099
      @minaacharya0099 3 ปีที่แล้ว +6

      Roichauna ta kanchhu?

    • @krishnarawat7143
      @krishnarawat7143 3 ปีที่แล้ว +6

      मिठो लाग्यो दोहरी राजु दादा र आयुशा बहिको

    • @hembahadur3376
      @hembahadur3376 3 ปีที่แล้ว +4

      तिमी सुन्दर सस्कार र सोभाले युक्त छौ छोरी सधै येहि स्वोभाबमा अडिग रहनु शुभकामना छ

    • @anandathadarai8460
      @anandathadarai8460 3 ปีที่แล้ว +4

      नानू तिम्रो गित अति सुन्छु तिमिमा सरस्वोतिको बाँस छ । गाउनु राम्रो कुरा हो गायन सगै पढाइलाई पनि एक इन्च पनि कम नगर्नु तिमिलाइ यो सुझाब र आशीर्वाद पनि सदैब अनुसासित बन्नु,ज्ञानि बन्नु सानी छौ पछि सम्म बाटो नबिराउनु

  • @dhrubakhadka330
    @dhrubakhadka330 3 ปีที่แล้ว +5

    आहा कति मिठाे दाेहाेरि ।मलाई त सारैनै मन पार्‍यो सानू बहिनी आयुशा र राजु दाइलाइ धेरै धेरै शुभकामना छ ।म दुबई बाट सुन्दै र हेर्दै छु ।

  • @pujanemo4850
    @pujanemo4850 3 ปีที่แล้ว +4

    Wow kati ramro dohori geet sor samrat raju pariyar dai ra aayusha bunu ko dohori.

  • @user-wm2nm9sw3k
    @user-wm2nm9sw3k 3 ปีที่แล้ว +3

    अत्यान्तै राम्रो तपाइँहरुको।

  • @gooalgm7323
    @gooalgm7323 3 ปีที่แล้ว +3

    raju sir and aayusha nunu badhai xa

  • @gangakumar7659
    @gangakumar7659 3 ปีที่แล้ว +5

    एकदम राम्रो छ गित 👌👌❤️❤️

  • @bishownathdahal4532
    @bishownathdahal4532 3 ปีที่แล้ว +6

    धेरै धेरै धन्यवाद राजु परियार ज्यु आयुषा नानुलाई अगाडी बढन हौसला दिनु भएको ले शुभ आशिर्वाद नानुलाई सधैं भगवान ले कल्याण गरुन जय होस

  • @dhanrajdangalikanxo2947
    @dhanrajdangalikanxo2947 3 ปีที่แล้ว +2

    दामी छ सानू नानी र राजु दाजु को 😍😍👌👌👌👌👌👌👌💕💕

    • @kamalbishi9438
      @kamalbishi9438 3 ปีที่แล้ว +1

      बबाल छ अाउशा काे गित

  • @apsaramainaliapsara87
    @apsaramainaliapsara87 3 ปีที่แล้ว +5

    Dada ra nanuko sowar ani gita sarai.ramrox

  • @harikrishna9590
    @harikrishna9590 3 ปีที่แล้ว +7

    दोहोरी का बादशाह को उपमा मा पुगे राजु। शब्द हरु एडभान्स छन् राजुका। धेरै धेरै शुभकामना।
    "तिम्रो लागि खेल्ने यहि बेला हो"
    "खेल नानि जिन्दगि मेला हो "
    सकारात्मक दृष्टिकोण ।

  • @laxmanhamal8606
    @laxmanhamal8606 3 ปีที่แล้ว +4

    Super Top singer Raju dai ra pyri xori Ayusha lai bahut bahut subhakamana. Best song. God bless you

  • @durgabasnet7722
    @durgabasnet7722 3 ปีที่แล้ว +3

    Raju dhai vs aayusha nanu ko live dhori dhrai ramilo lajxa badhai xa hol tem

  • @VivoS-xt2if
    @VivoS-xt2if 3 ปีที่แล้ว +10

    जस्ता संग त्यस्तै मिलाएर गाउने किङ् राजु दोहरी को राजा बुनु आयुषा बधाई छ

  • @ramharishrestha7836
    @ramharishrestha7836 3 ปีที่แล้ว +1

    आयुषा र राजुको अनुहार देखे पछि दोहोरी नसुनी पटक्कै मन मान्दैन।असाध्यै राम्रो मीठो शब्द र स्वरमा सहि ट्र्याक मा प्रस्तुत भयो।
    नेपालको संस्कार संस्कृति हाम्रो पहिचान।
    आयुषा गौतम हाम्रो नेपालको सान।हाल कुवेत

  • @bishnudhakal5347
    @bishnudhakal5347 3 ปีที่แล้ว +3

    One of the my best gayak hajur ho dai please malai maro request ko geet sununhunxa vanna assa xa

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 ปีที่แล้ว +3

    बधाई छ नानुलाई राजु भाईको साथ पाकीछिन भाईला पनि धन्या बाट

  • @prashantnepali1688
    @prashantnepali1688 3 ปีที่แล้ว +2

    Raju dai hajur ta mero best singer ho ATi ramro xa Safal ta Ko SUV kamana

  • @jatinbista3343
    @jatinbista3343 3 ปีที่แล้ว +1

    Best of luck raju dai and aayush xori.....

  • @arjundalami7457
    @arjundalami7457 3 ปีที่แล้ว +3

    wow very nice dohori raju dai ani nani ko

  • @sonikasoorat64
    @sonikasoorat64 3 ปีที่แล้ว +2

    भाका लय सब्द र लोक वाद शाह को आबज र सानी नानी आयुशा को गाउने बेला लिने शब्द चयन धेरै राम्रो छ

  • @urmilatamang611
    @urmilatamang611 3 ปีที่แล้ว +2

    yo geet dherai ramro lagyo Malai tw

  • @rajukandel6108
    @rajukandel6108 3 ปีที่แล้ว +10

    नमस्ते राजु परियार ज्यु हजुर को र ई उमेर मा सानि र कला मा ठुलि नानिको सबै कार्यक्रम हेर्ने गरेको छु सारै मन पर्दछ

  • @Budigandaki
    @Budigandaki 3 ปีที่แล้ว +3

    You are proud of our nation Raju Dai

  • @jatinbista3343
    @jatinbista3343 3 ปีที่แล้ว +1

    Badhai xa raju dai lai and aayush xori lai

  • @mannepali3495
    @mannepali3495 3 ปีที่แล้ว +1

    अति मीठो छ गीत

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 ปีที่แล้ว +15

    पर्खी बस्या छु है राजु दाइ र नानुको दोहोरी सुन्न

  • @gopalkirati2202
    @gopalkirati2202 3 ปีที่แล้ว +2

    अति अनुशासित, इमानदारी अनि नैतिक्ता पुर्बक पस्केको यो लोक दोहोरिका बाडशाहा राजु दाइ अनि सानी प्यारी बहिनी आयुशा गौतम द्वय लाई हृदय खोलेर मुरि मुरि धन्यबाद छ। र सधै यस्तै लोक दोहोरी हरु पस्किरहन्नु होला भन्न चाहान्छु।

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 3 ปีที่แล้ว +4

    nice dohori 🌺🌼🌺🌼

  • @bhobindrakarki5111
    @bhobindrakarki5111 3 ปีที่แล้ว +2

    raju pariyaako swar yo sansar kohi xaina jaya raaju daadaa

  • @padmanathsapkota9653
    @padmanathsapkota9653 3 ปีที่แล้ว +2

    साचै बादसाह को गितले कमला घिमिरे ले गुरु भनेकी थिइन आज आयुशा लाई पनि त्यही शिक्षा छ त्यसकारण गितको बाल अभियनता थप दा फरक छैन राजु परिया र आयुशा पुरै टिम लाई धेरै धेरै मुरिका मुरि धन्यवाद

  • @hembahadur3376
    @hembahadur3376 3 ปีที่แล้ว +30

    लोक गीतको माहानायेक ईस्टार राजु परियार लाई सम्मान स्वोरुप १ लाईक गरेर येता हाजिर हौ

  • @ramharikhadka4516
    @ramharikhadka4516 3 ปีที่แล้ว +2

    wow !!! awesome .

  • @punaramthapa9058
    @punaramthapa9058 3 ปีที่แล้ว +10

    आहा कति राम्रो नानू आयुसा राजु दादा हजुरको ठुलो फेन गित धेरै राम्रो छ बधाई छ

  • @tekpariyar6310
    @tekpariyar6310 3 ปีที่แล้ว +4

    आहा कति दामी गित आदरणीय दादा र सानो नानू को आवज मा

  • @sitapandit57
    @sitapandit57 3 ปีที่แล้ว +3

    Wow nice song congratulations xori God bless you

  • @mahendraghayal9715
    @mahendraghayal9715 3 ปีที่แล้ว +2

    नेपाली लोक तथा दोहोरी गितको क्षेत्रमा आफ्नो सुमधुर कोकिलकन्ठे जादुमय सोरले करोडौं करोड दर्शक स्रोताको मनमुटु मस्तिष्कमा बाँस बस्न सफल नेपाली लोक तथा दोहोरीगित क्षेत्रलाई आजको यो स्थान सम्मा पुर्याउन उहाको ठुलो अलुलनिया योगदान रहेको छ,बरिस्ठ सुमधुर आवाजका धनी लोक तथा दोहोरी गितका वादशाहा,लोक दोहोरी क्षेत्रकै जिउँदो इतिहास भन्न रुचाउछु म मेरो आदरणीय दाजु राजु परियार प्रती मेरो शिर निहुराएर ढोग गरे।दाजु जतिनै ब्याख्या जति नै भुमिका बाधेर लेखे पनि हजुरको बारेमा कम नै हुन्छ लेख्दालेख्दै शब्द नै भेटाउदिन मैले,खै कसरी बरण गर्न सकुलार मैले दाजुको बारेमा त।।दाजु हिजोको ती बाल्यकाल देखि लिएर आजसम्म हजुरकै गितहरु सुनेर बितिरहेको छ,दाजु याद आउँछ झल्को आउँछ अझै पनि हजुरले गाउनुभएका हृदय छुने कलेजी फटाउने छ्न मलाइ थहा छ दाजु मैले यहाँ लेखेर सक्दिन ती गितहरु,,,अझै स्मरण छ दाजु त्यो दिन जुन दिन 2062 सालमा पोखराको दिपेन्द्र सभागृह हलमा हजुरको एकल साझ थियो,,धेरै चुनौती,बाधा अड्चन अफ्ट्यारो हरुकाइ चिर्दै म हजुरसामु उपस्थित हुन पुगेको थिए,,दाजुको एक छ्त्र राज थियो त्याती बेला अझै पनि छ,,अझै पनि सम्झना आउँछ दाजु 2010 मा साउदी अरबको रियादमा हजुरको कार्यक्रम हुदा कम्पनीबाट काम नै छाडेर हजुरलाइ भेट्न पुगेको थिए,,दाजु एस्ता स्मरण धेरै छ्न,,म हजुरको करोडौं करोड दर्शक स्रोता मध्येको हजुरको ठुलो शुभचिन्तक हु दाजु,,मैले हजुरको कुनै पनि कार्यक्रम नछुटाइ हेर्ने गर्छु,,कुनै शब्द नै भेटाउदिन हजुरको बारेमा लेख्नी बोल्नी गित सुन्छु हेर्छु म आफै अकमक्क पर्छु,,कति गित सुन्दा सुन्दै हेर्दा हेर्दै म आफै रोएको छु दाजु,,,अझै पनि मनमा ठुलो इच्छा र धोको छ दाजुलाइ भेटेर दाजु सङ कुनै गित सहकर्य गर्ने त्यो समयकी प्रतीक्षामा छु दाजु,,,मनै रुवाउछ,अब मेरि छोरीलाई लुगि सुहाउछ,,अति नै राम्रो छ गित,बैनी आयुसाको त के कुरा गर्नु सानै भए पनि बैनी आफैमा अब्बल गाइका भन्दा कम छैनान,,बैनिको भबिस्य सागितिक क्षेत्रमा उज्ज्वल होस,,राजु दाजु अझै नया नया कोशेली हरुको अपेक्षा गर्दछु,,र अन्तमा रेजिना सगित सरगम रोधीघरको सधै उन्न्ती र प्रगती भएको देख्न पाउ शुभकामना गर्दछु।।उहीँ हजुरको ठुलो शुभचिन्तक महेन्द्र बिश्वकर्मा स्याङ्जा दरौ सिरुबारी हाल कतारको दोहाबाट।धन्यवाद।।

  • @BasantKumar-dm1ns
    @BasantKumar-dm1ns 3 ปีที่แล้ว +19

    आयुषा गौतम लाई हिर्दय देखी नै बधाई छ स्वर मिठो छ

  • @amraitnapli1783
    @amraitnapli1783 3 ปีที่แล้ว +2

    Wow song

  • @sabitagyawali6432
    @sabitagyawali6432 3 ปีที่แล้ว +1

    Raju daju ma namskar. Hajur ko sowr th sarai man parchha vaka pani nikai ramro lagyo.Badhai xadubi janalai.Dajuaba ko dohori Madhu Rasaili ra Hajur ko herna paye hunthyo ni🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤

  • @bishalmahar9269
    @bishalmahar9269 3 ปีที่แล้ว +22

    म पर्खि रा छु दाई मेरो हजुर पर्ती धेरै सम्मान छ हजुर को बयान तपाई हामि के गर्न सक्छौ तै पनि आयुषा लाइ सफलता को शुभकामना आयुषा का गुरु दोहोरि का राजा राजु परियार लाई सम्मान छ सयौ जुनी सम्म यस्तै देख्न पाउ राजु दाइ लाई

  • @BasantKumar-dm1ns
    @BasantKumar-dm1ns 3 ปีที่แล้ว +11

    नेपाली लोक संगीत मा नामै काफी छ राजु परियार दाई को स्वर कि धनी प्यारी नानु आयुषा गौतम लाई बधाई छ दुवै जना लाई हिर्दय देखी नै बधाई छ सारै राम्रो लाग्यो गीत सुभकामना है

  • @laxmisubedi2261
    @laxmisubedi2261 3 ปีที่แล้ว +2

    Ramro cha best up luck

  • @meghnathbhuslmeghnathbhusa1555
    @meghnathbhuslmeghnathbhusa1555 3 ปีที่แล้ว +3

    धेरै धेरै राम्रो नानु आयुषा राजु दाजु 🙏🙏🙏🙏🙏🙏🙏

  • @PawanKumar-mq3cc
    @PawanKumar-mq3cc 3 ปีที่แล้ว +3

    Lok dhori king Raju dada

  • @danbahadurrana406
    @danbahadurrana406 3 ปีที่แล้ว +6

    धन्यवाद छ सबैको मनमुटुकमाबस्नसफलसबैको प्यारिछोरि आयुषा गौतम तथा दोहोरीको राजाभनम अथवा दोहोरीकोहिरो राजु परियारलाई स्वागत तथा शुभकामना दिनचाहान्छु धन्यवाद

  • @jatinbista3343
    @jatinbista3343 3 ปีที่แล้ว +1

    dami xa

  • @mayatamang2275
    @mayatamang2275 3 ปีที่แล้ว +7

    आयुषा परियार भए छ जानी जानी राख्नु भएको होकि भुलचुकमा भएको हो गित एकदम राम्रो छ राजु दाजु र आयुषा नानु को अझै उन्नति प्रगति गर्दै जानु

    • @user-yo9lk1jz1c
      @user-yo9lk1jz1c 3 ปีที่แล้ว

      Raju dai ko side ko dai ko name ho k aayus pariyar ho soo..

  • @bhimnepali549
    @bhimnepali549 3 ปีที่แล้ว +2

    wow

  • @dilanathghimire2885
    @dilanathghimire2885 3 ปีที่แล้ว +6

    फेरि धमाका आयो है सथि हो।आयुशा vs राजु दाइ.

  • @singerlaxman6462
    @singerlaxman6462 3 ปีที่แล้ว +12

    दोहोरीका बाद्साहा राजु दाजु र दोहोरी गाउनकै लागि जन्मीयकी सानो बैनी आयुसा को दोहोरी कस्लाइ मन पर्दैन होलार

  • @purnagrng8380
    @purnagrng8380 3 ปีที่แล้ว +6

    सारै राम्रो छ आयुषा बुनु राजु सर लाई नि बधाई साथ दिनु

  • @begbahadur4526
    @begbahadur4526 3 ปีที่แล้ว +4

    तीन दिनको प्रतीक्षा मा बल्ल आयो है अब सुरु गरियो गीत हेर्न लाई ।

  • @shantaghimire373
    @shantaghimire373 3 ปีที่แล้ว +2

    Wao dami

  • @danbhadur7409
    @danbhadur7409 3 ปีที่แล้ว +3

    Namaskar Raju paribar official ma aja ati man parna Raju paribar dada \ bal kalakar aausa gautam nanu ko sarai ramro xa dubai jana lai dhanyabad sangai sabai jana rodighar paribar lai dhanyabad

  • @ananyasunar2016
    @ananyasunar2016 3 ปีที่แล้ว +2

    Sarai ramro nanu👍

  • @melodyworld124
    @melodyworld124 3 ปีที่แล้ว +9

    राजु दाइ र आयुस नानू ल हर्दिक बदाइ तथा सफलता को सुभकामना आनि कैले आउँछ बजारमा सुन्न आतुर छु i miss you👄👄👄👄👄💗💗💗💓💓💓💕

  • @gitadeviuprety
    @gitadeviuprety 3 ปีที่แล้ว +2

    Raju pariyar ji ra aauysa nanu ko sundar sor Raju ji Hajur lai ra nanu Badhai xa pranam 🌸🌸🌸❤️🙏🏻🙏🏻🙏🏻

  • @narayankc2040
    @narayankc2040 3 ปีที่แล้ว +6

    राजु दाजु को जस्तो गीत आए पनि नहेरी चितै बुझ्दै।आयुशा को त खतरा गाउछिन

  • @gomaghimire463
    @gomaghimire463 3 ปีที่แล้ว +7

    धेरै धेरै राम्रो गीत रमाइलो छ स्वर धेरै राम्रो छ हामीलाई त धेरै मन पर्छु

  • @shantaghimire373
    @shantaghimire373 3 ปีที่แล้ว +3

    Wait gardagardai thakai bho

  • @princelamsal1373
    @princelamsal1373 3 ปีที่แล้ว +4

    नमस्कार म Prince मलाइ पनि मेरो दर्सक भगवान ले मलाइ सोचेभन्दा माया गर्दिनु भको छ कति राम्रो गीत राजु अंकल अनि बुनु आयुसा को दोहोरी कति राम्रो राजु अंकल को म सानै देखुन नै हजुर को गीत सुन्ने गर्थे म ठुली फेन हो हजुर को मेरो सम्मान अंकल लाइ

  • @dilkumar1343
    @dilkumar1343 3 ปีที่แล้ว +5

    दामिछ रीजु जि आयुसा जस्तो छोरिलाई अज्जै हजुरको सात सपोट र मायचाईछ

  • @debakiupreti4151
    @debakiupreti4151 3 ปีที่แล้ว +3

    Ab kamala rajubhai ko git sunnpaeyos aajni ramaelo vayo

  • @deepagrg7937
    @deepagrg7937 3 ปีที่แล้ว +4

    Dherai ramro xa dohari git

  • @bishnudhakal5347
    @bishnudhakal5347 3 ปีที่แล้ว +3

    Nameste raju dai ma hajurko geet dherai man parxa hajurko yauta geet image lok star ma gayako geet vira paharo yo geet sunaana eexa please dai yo geet

  • @nagendrakatwal209
    @nagendrakatwal209 3 ปีที่แล้ว +9

    हैन अझै 2 दिन छ मलाई पनि रुन मन लाकाे छ याे गितमा।अासा गरुम अासु अाउला मन छाेला।

  • @yamunagyawali4317
    @yamunagyawali4317 3 ปีที่แล้ว +2

    So sweet aayusa bunu ❤️❤️❤️God Bless U❤️❤️❤️ Respect to Raju sir🙏🙏🙏

  • @krishnagurung2265
    @krishnagurung2265 3 ปีที่แล้ว +1

    आयुषा नानुको दोहोरी को शब्दको त बयान गरि साध्य छैन साह्रै मिठो लाग्छ यसरी नै हाँसीखुसी रहनु होला।

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 ปีที่แล้ว +11

    नेपाली लोक दोहोरी का बादशाह राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।

  • @suryajoti3031
    @suryajoti3031 3 ปีที่แล้ว +17

    सम्मान अनि न्यानो माया 🤗😍🙋‍♀️🙋‍♂️👍️❤️लोकदोहरी राजा अनि सभ्य शव्दमा गितका टुक्काहरु निकाल्ने सानी जेरीमा

  • @gulshandiyali6697
    @gulshandiyali6697 3 ปีที่แล้ว +6

    Nice song raju dai 🙏👍🙏👍

  • @rabinakandel8145
    @rabinakandel8145 3 ปีที่แล้ว +2

    Wow❤️❤️❤️😢😢dhari ramro

    • @sabitabhandari8716
      @sabitabhandari8716 3 ปีที่แล้ว +2

      कति राम्रो बाल गित❤️❤️

  • @kalpanakc2598
    @kalpanakc2598 3 ปีที่แล้ว +2

    धेरै राम्रो छ नानू अनि दादा काे गित 🙏🙏🙏

  • @jatinbista3343
    @jatinbista3343 3 ปีที่แล้ว +2

    Raju dai ko voice sune paxi git man na parne ta kurai vayena very nice song all the best

  • @sukmati1232
    @sukmati1232 3 ปีที่แล้ว +4

    सारै राम्रो भका

  • @sitaadhikari1237
    @sitaadhikari1237 3 ปีที่แล้ว +2

    Very nice xa ayusha and raju payrer vai ko dohari❤️❤️

  • @mahendraghayal9715
    @mahendraghayal9715 3 ปีที่แล้ว +3

    प्रतीक्षा गरेर बसेको छु दाजु।

  • @nagendrakatwal209
    @nagendrakatwal209 3 ปีที่แล้ว +2

    wowow very nice

  • @mannkumarishahi7460
    @mannkumarishahi7460 3 ปีที่แล้ว +1

    Very nice song

  • @gangasilwal3552
    @gangasilwal3552 3 ปีที่แล้ว +2

    Wow damixa Baba xoriko dori

  • @narayanibhattarai557
    @narayanibhattarai557 3 ปีที่แล้ว +8

    Excellent performance Aayusha sis ko congratulations.

  • @anilb.ksirpali5173
    @anilb.ksirpali5173 3 ปีที่แล้ว +7

    राजु दाइ हजुर्को गीत खोजी खोजी सुन्छु म

  • @daldai8013
    @daldai8013 3 ปีที่แล้ว +1

    Nice song

  • @thappasuraj1514
    @thappasuraj1514 3 ปีที่แล้ว +2

    Wow king ko fan & bunu ko

  • @meghnathbhusalbhusal3540
    @meghnathbhusalbhusal3540 3 ปีที่แล้ว +3

    धेरै राम्रो🙏🙏🙏🙏🙏🙏🙏

  • @sukmati1232
    @sukmati1232 3 ปีที่แล้ว +2

    जाब आयुसा को गित आऊछ सबै कामा जोडेर हेरन बस्छु मत कुबेत बाट हेरदै छु

  • @subhadragurung2751
    @subhadragurung2751 3 ปีที่แล้ว +2

    Always love to listen your song Raju bhai. Congratulations to you both.

  • @jeebanadhikari3785
    @jeebanadhikari3785 3 ปีที่แล้ว +2

    raju dai hamero lamjungko san.hobadahi6 daju

  • @ammarnathkarki94
    @ammarnathkarki94 3 ปีที่แล้ว +6

    यो गित हेर्दा सुन्दात मलाइ नि छोरी संग गाउनमन लागो ।राजु परियार को आवाज लाई सधै सम्मान छ ।

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +4

      Yes

    • @ammarnathkarki94
      @ammarnathkarki94 3 ปีที่แล้ว +2

      @@rambudhathoki1063 साच्चिकै हो सर मेरो च्यानल नि सब्क्राइब गर्नुहोला।

  • @vijaybasel3317
    @vijaybasel3317 3 ปีที่แล้ว +12

    wait for watching
    both are may best singer

  • @minaacharya0099
    @minaacharya0099 3 ปีที่แล้ว +3

    Waitingma basna garo bhayo aayusa chori❤❤❤

  • @rameshpariyar5443
    @rameshpariyar5443 3 ปีที่แล้ว +1

    Lok dohori xetra ka Badsaha aadarniye daju Raju Pariyar ra Nanu Aausha Gautam ko mitho vocal ma sarai mitho vaka safaltako suvakamana xa 2 jana lai.

  • @dhurbagurung848
    @dhurbagurung848 3 ปีที่แล้ว +2

    Wow baba xoreko dhore nice xa 😍😍😍😍👍👍👍👍👍

  • @krishnabahadur1278
    @krishnabahadur1278 3 ปีที่แล้ว +3

    Raju sir ke karan le ho video upload hunalai ati ka time chahido rahexa

  • @gyanbudha3390
    @gyanbudha3390 3 ปีที่แล้ว +4

    Very nice 👍👏👏👍

  • @milanchhetri7739
    @milanchhetri7739 3 ปีที่แล้ว +6

    म कुरि बसेको छु राजु दाइ

  • @prashantnepali1688
    @prashantnepali1688 3 ปีที่แล้ว +2

    Wa kati ramro dohari 27 minet gako ta thaha nai vayan

  • @chandrakandel8754
    @chandrakandel8754 3 ปีที่แล้ว +5

    Hahaha, Atantai utkrist xa Nanuko sabda haru, ujjal vabiseko Suvakamana.. God bless u Nanu...

  • @minupoudel1334
    @minupoudel1334 3 ปีที่แล้ว +2

    All the best both of you 👏🏼👏🏼👍🏼👍🏼

  • @sunilghale5675
    @sunilghale5675 3 ปีที่แล้ว +2

    Big fan of Raju pariyar 🙏🙏