धागाे राम्राे रेसम किराकाे | Dhago Ramro Resam Kirako | New Songs 2077 | Raju Pariyar & Prema Rana

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 424

  • @premarana5470
    @premarana5470 4 ปีที่แล้ว +111

    नमस्कार म लोकदोहोरी गायिक प्रेमा राना आदरणीय दाजु राजु परियार सङ दोहोरी गाउनी कोशिस गरेकी छु कस्तो लाग्छ कृपया सुझाव सल्लाह दिनु होला यदि मन परे like, comment, share अनि यश चेनल subscribe पनि गरिदिनु होला धानेबाद

    • @sonuimbahadur2365
      @sonuimbahadur2365 4 ปีที่แล้ว +7

      Dami

    • @durgagurung6507
      @durgagurung6507 4 ปีที่แล้ว +6

      ठिक छ मया हाउभाउ हसिलो अनुहारमा प्रस्तुति दिएको मा धन्यवाद ! सन्सारमा सस्तो या महँगो जे सोच्नु हुन्छ त्यो आ-आफ्नो ठाउँमा छ तर हाँसो मुस्कान अति अपरिहार्य चिज हो !

    • @dipakchhetri2383
      @dipakchhetri2383 4 ปีที่แล้ว +5

      very nice xa hjr

    • @kumarmagar993
      @kumarmagar993 4 ปีที่แล้ว +5

      Dami 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

    • @kumarmagar993
      @kumarmagar993 4 ปีที่แล้ว +5

      Super 🌷🌷🌟🌟🌟🌷🌷👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @NewNew-bf3rl
    @NewNew-bf3rl 4 ปีที่แล้ว +2

    अति राम्रो दोहरी लोकदोहरिको राजा राजु परियार दाजु लगायर सबै टिमलाई बधाई छ ।

  • @arjunlungeli6023
    @arjunlungeli6023 4 ปีที่แล้ว +1

    Wow निकै कडा घम्साघम्सी दोहोरिका किङ्ग राजु दाइ vs प्रेमा 👏👏👏

  • @khimasapkota5786
    @khimasapkota5786 4 ปีที่แล้ว +3

    सहि छ दाजु हजुर को गित साच्चै नै मार्मिक छ सबैको मन छुनेछ नेपालीको मन मुटु रहनु भएको छ दाजु हजुर धेरै धेरै धन्यवाद छ

  • @DhirajKumar-bs2hp
    @DhirajKumar-bs2hp 4 ปีที่แล้ว +2

    आज साच्चिकै रमाइलो लाग्यो राजु दाइ जस्ता को तेस्तै देख्छु अजै नी

  • @daljitbk6190
    @daljitbk6190 4 ปีที่แล้ว +1

    नमस्कार म लोकदोहोरी गायिक प्रेमा राना आदरणीय दाजु राजु परियार लाई lookig like

  • @प्रकाशबिश्वकर्मा-ख2झ

    भाइ अति राम्रो छ बहिनीको साथ 👍️👍️👍️👍️👏👏👏👏💞💞💞💞💞🙏🙏🙏

  • @muskanmailajayakumar1851
    @muskanmailajayakumar1851 4 ปีที่แล้ว +4

    प्रेमा जि अब यो गीत रेकर्डिङ गरेर भिदियो बनाउनुस कति राम्रो हो

  • @rukbk8980
    @rukbk8980 4 ปีที่แล้ว +2

    Lok dhori king raju daju. Aaja feri nikai mitho dhori suna paiyo...thanks

  • @धौलागिरीसेरोफेरो-व2ङ

    अाहा गित यसै पनि मीठो शब्द समायोजन धेरै राम्रो

  • @joshililamani8677
    @joshililamani8677 4 ปีที่แล้ว +3

    Wow, aaj त पुरानो vaka ko dohari आयो, lu badhai xa hjr, Ani ab अरू तपाई को पुरानो vaka को geet पनि haldai janu, you tube ma 🙏❤️❤️❤️🇳🇵✈️✈️from abroad (golf country)

  • @RajeshKumar-yk7lb
    @RajeshKumar-yk7lb 4 ปีที่แล้ว +3

    धेरै राम्रो छ राजु दाइ गित ,

  • @chandralal9126
    @chandralal9126 4 ปีที่แล้ว +1

    एकदम मिथो गित प्रेमा बैनि र राजु भाई बधाई छ

  • @shrestha7061
    @shrestha7061 4 ปีที่แล้ว +4

    सिङ्गो लोक दोहोरिको राजा राजु परियारलाई मन नपराउने को होला र ?? राजु परियारको गित खोजी खोजी सुन्ने हाजिर हुम त यता …

  • @sharadachapagain70
    @sharadachapagain70 4 ปีที่แล้ว +3

    दामि छ दाेहाेरि अनि भाका पनि धेरै राम्रो

  • @khadkagurung6085
    @khadkagurung6085 4 ปีที่แล้ว +1

    राजु भाइ को दोहोरीले समय दिन गाको थाहा नै हुदैन धन्य वाद प्यारो भाइलाइ।

  • @yubarajoli4808
    @yubarajoli4808 4 ปีที่แล้ว +3

    आहा धेरै धेरै राम्रो

  • @deepakrokay
    @deepakrokay 4 ปีที่แล้ว +20

    राजु दाई र प्रेमा बहिनीको दोस्रो live दोहोरी अति नै मीठो गीत काे साथै राम्रो प्रतिभा congratulations दादा 🙏🙏🙏🎉🎉🎉

    • @premarana5470
      @premarana5470 4 ปีที่แล้ว +1

      tq so much dai

    • @deepakrokay
      @deepakrokay 4 ปีที่แล้ว +1

      @@premarana5470 welcome always आगामी दिनहरूमा पनि यस्तै यस्तै प्रतिभा काे आशा छ उज्ज्वल भविष्य को कामना 🙏🙏🙏

  • @sabithapa4165
    @sabithapa4165 4 ปีที่แล้ว +1

    Woow Nepali lokdohorika badsha Raju Pariyar dailai badhai xa ani hajur sang dohori gauni mitho swarki dhani gayika prema Rana sis lagayr ssmpurna teamlai dhanyvad ati ramro xa cyprusbat herdai Xu

  • @khimshiladhar749
    @khimshiladhar749 4 ปีที่แล้ว +10

    आहा कति राम्रो भाकामा लाईभ दोहोरी प्रस्तुत गर्नु भयो यो गीत सुनेर धेरै आनन्द आयो दाजु तेई माथी हजुर स्वर

  • @basantakanxo1798
    @basantakanxo1798 4 ปีที่แล้ว +2

    लम्जुङ साच्चिनै सहित्यको भन्डार हो।राजु परियार जस्ता साहित्य प्रेमि कलाकारहरु अरु पनि राजुको आगमन होस।

  • @BasantKumar-dm1ns
    @BasantKumar-dm1ns 4 ปีที่แล้ว +19

    नेपाली लोक संगीत मा नामै काफी छ राजु परियार को लोक सम्राट स्वर सम्राट बरिस्ठ महा गायक राजु परियार दाइ लाई हिर्दय देखी नै बधाई छ सारै राम्रो लाग्यो गीत

  • @birbahadurvk5302
    @birbahadurvk5302 4 ปีที่แล้ว +2

    राजु दाई र प्रेमा दिदी लोकदोहोरी यकदमै राम्रो छ, ध्यावाद सम्पूर्ण कलाकार लाइ

  • @abistayatri9931
    @abistayatri9931 4 ปีที่แล้ว +11

    अडियाे मा राजु परियार बिस्नु माझिकाे गित धेरै सुनियाे। प्रतेक्ष्य हेर्नू र सुन्न पाय बहुत भाग्यासालि मानिन्थ्याे अाफुलाई।।

  • @धौलागिरीसेरोफेरो-व2ङ

    दामी अाजको दोहोरी

  • @milangarti3479
    @milangarti3479 4 ปีที่แล้ว +1

    अति मार्मिक छ राजु दाजु को दोहोरी साथै मगर्नी दिजु को हासो ले झन सुन मा सुघन्ध भरेको छ रमाईलो लाग्यो मगर्नी को हासो नै मिठो खुसी लाग्यो??

  • @dilbahadur1034
    @dilbahadur1034 4 ปีที่แล้ว +2

    आहा कति राम्रो दोहोरी , जति सुने पनि सुनाम सुनाम लाग्ने , आफू नि लमजुङ तिर को भए र हो कि ,, कुनि, साहै मन पर्छ , सबैलाई धन्यवाद ,

    • @rameshjijikota7156
      @rameshjijikota7156 4 ปีที่แล้ว +1

      Haina hami sudur pashim ko bhayni man parau xu

  • @sunambhuwan7147
    @sunambhuwan7147 4 ปีที่แล้ว +9

    दाम्मी छ। दादा सर्वप्रथम आदरणीय लोकदोहोरी राजा राजु परियार दादा प्रति उच्च सम्मान छ।। दादाको ठूलो फ्यान हूँ म।।

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 ปีที่แล้ว +4

      म पनि

    • @sandhyajoshi8969
      @sandhyajoshi8969 3 ปีที่แล้ว +1

      म पनि दाईको ठूलो फ्यान हो

  • @sangitkaushal1712
    @sangitkaushal1712 4 ปีที่แล้ว +12

    मैले हिर्दय देखि सम्मान गर्नै पर्छ मेरो आदरणीय सम्मानित दाइ राजु परियार अनि आयुस परियार दाइ धेरै राम्रो लायो सधै यस्तै सङ्गै देख्न पाउ

  • @jatinbista3343
    @jatinbista3343 4 ปีที่แล้ว +5

    गित पनि कति मिठो छ जति सुन्यो उति सुन्न मन लाग्ने

  • @skgorkhali9474
    @skgorkhali9474 4 ปีที่แล้ว +3

    मीठो छ रमाइलो लाग्यो।

  • @mahendraghayal9715
    @mahendraghayal9715 4 ปีที่แล้ว +35

    नेपालि लोक तथा दोहोरी गितसङितको क्षेत्रमा आफुलाइ छुट्टै स्थानमा राख्न सफल करोडौं करोड दर्शक स्रोताको मन मुटुमा अटाउन सफल बरिस्ठ गाएक एबम सर्जक मेरो आदरणीय दाजु जति नै भुमिका बाधेर लेख लेखे पनि दजुको बारेमा कमनै हुन्छ।नेपाली लोक दोहोरो क्षेत्रकै जिउँदो इतिहास भन्न रुचाउछु म दाजु शिर निहुराएर ढोग गरे।।म हजुरका हरेक गितहरु बाट अतिनै प्राभवित छु म हजुरको करोडौं करोड दर्शक मध्येको लोक सङितलाइ माया गर्ने ठुलो शुभचिन्तक हु दाजु।।धेरै आनन्दा अनि दिनभरी पसिना बगाएर गरेको काम अनि थकानलाइ बिर्साइदिनु हुन्छ दाजु कुनै शब्द नै भेटाउदिना दाजु हजुरको बारेमा लेख्नी।।।धेरै खुसी लागेको छ मैले हजुरको कार्यक्रम नछुटाइ हेर्ने गरेको छु।धेरै पहिला सुनेको गितलाइ पुन सुन्ने अवासर पाइयो।दजुको आवाजको त के कुरा गर्नु बहिनी प्रेमाको पनि उतिकै मिठो सुमधुर आवामा यो गित सुनन पाइयो अत्यान्तै खुसी लाग्यो।राजु दाजु रेजिना सङित सरगम रोधीघरको उन्न्ती र पर्गती को कामना गर्द छु।दाजु म एउटा अनुरोध गर्दछु लोक दिहोरि कि रानी आदरणीय दिजुहरु बिमाकुमारी दुरा अनि लक्ष्मी न्याउपाने दुज्यु हरुलाइ पनि ल्याउनुस है दाजु रेजिना सङित सरगम मा।धन्यवाद।महेन्द्र बि,क स्याङ्जा दरौ सिरुबारी हाक कतारको दोहाबाट।।

  • @sarustha9613
    @sarustha9613 4 ปีที่แล้ว +3

    वाउ कुशल जी पनि धेरै खुसी लागेर अायाे।मन पर्न गायक हरू देखेर

  • @shankardamai2441
    @shankardamai2441 3 ปีที่แล้ว +1

    Very nice song sweet voice hajur badhai xa all Tim lai agrim shubha kamana

  • @tulbahadursunar7259
    @tulbahadursunar7259 4 ปีที่แล้ว +2

    जति हेरे पनि उति हेरन मन लागछ यो गित धेरै राम्रो

  • @kalyanadhikari2032
    @kalyanadhikari2032 4 ปีที่แล้ว +5

    राजु दाईसंग भेट्ने ईच्छा छ जीन्दगीमा 😘😘😘😍😍❤️❤️❤️❤️❤️

  • @bishalmahar9269
    @bishalmahar9269 4 ปีที่แล้ว +11

    धेरै धेरै धन्यवाद राजु सर र गाईका दिदि लाइ धेरै बयान गर्नु के छ र दोहोरि का राजा राजु परियार को हिर्दय देखि नै सलुट छ

  • @davidkaale5704
    @davidkaale5704 4 ปีที่แล้ว +1

    राम्रो छ ।अझ रामो गर्दै जानु प्रेमा हजुर।सुभकामना छ।

  • @demonsking2205
    @demonsking2205 4 ปีที่แล้ว +1

    Ramro lagyo yestai ramro ramro dohori sunna paye hunthyo aru pani asaaddhai ramro dohori

  • @milangarti3479
    @milangarti3479 4 ปีที่แล้ว +4

    अति मार्मिक मीठो दोहोरी रमाईलो लाग्यो ?
    साथै राजु दाजु को शब्द हुँदै हो त्यस माथी मगर्नी को शब्द पनि कडा छ बधाई छ सबै तिमीहरूलाई ??

  • @gitadeviuprety
    @gitadeviuprety 4 ปีที่แล้ว +7

    sor ko raj Raju pariyar ji ko sundar sor pranam Badhai xa sabai lai sari ramro Lok Dohori geet Raju ji lai koti koti pranam xa 💐❤️🌺🌸sari sundar sor xa 💕

  • @mrumlal289
    @mrumlal289 4 ปีที่แล้ว +1

    राम्रो छ प्रस्तुति पस्कनु भयो बहिनी को असाध्यै राम्रो लाग्यो"अझै मेहनत र प्रगति गर्दै जानुहोला राजु दाईको त के कुरा गर्नै हो र लोक स्टार नै हो क्यारे धन्यवाद 🙏🙏

  • @gomasapkota2209
    @gomasapkota2209 4 ปีที่แล้ว +1

    राजु भाइले गाए पछि जुनभाका पनि जाधुमय हुन्छ दुबै जनालाई बधाई छ

  • @abistayatri9931
    @abistayatri9931 4 ปีที่แล้ว +3

    अब यक पटक प्रिय राजु परियार लक्ष्मि न्यउपाने काे दाेहाेरि सुन्न मन लाछ।।।

  • @dambarsunar1273
    @dambarsunar1273 4 ปีที่แล้ว +1

    दामी छ

  • @sanmayatamang5032
    @sanmayatamang5032 4 ปีที่แล้ว +7

    हेरे धेरै खुशी राम्रो दोहोरी मन परेउ अब ?सुनिता बुढा छेत्री सग को दोहोरी हेर्न अति नै मन राजु दाइ अब को पलो सुनिता जि सग ल ?लम्जुङ देखि हेर्दै

  • @sharmashrestha9096
    @sharmashrestha9096 4 ปีที่แล้ว +9

    Aaha kati ramailo best of luck intair team

  • @santoshpariyar6479
    @santoshpariyar6479 4 ปีที่แล้ว +3

    Dherai ramailo

  • @youkesmagar1349
    @youkesmagar1349 4 ปีที่แล้ว +1

    आहै सै सै कति राम्रो गित

  • @punbhakti5347
    @punbhakti5347 4 ปีที่แล้ว +9

    नयाँ नयाँ गायक गायिकाहरुलाई स्थान दिएर उहाँहरुको कलालाई उजागर गर्न वरिष्ठ गायक राजु परियारको ठूलो योगदान हुने गर्छ। प्रेमा रानालाई पनि यो राजु परियारसङ्गको लाइभ दोहोरीले निक्कै महत्त्व राखेको छ। स्वर पनि मीठो रहेछ प्रेमा राना मगरको अनि शब्द चयन पनि राम्रो छ। यो " धागो राम्रो रेशम किराको" भाकाले चर्चा पाउनेछ। बधाई सबै कलाकारहरुलाई।

  • @pramosdangi7082
    @pramosdangi7082 4 ปีที่แล้ว +57

    राजु परियारलाई मन पराउने जतिले लौ हाजीर गरौ त साथीहरू ढिला नगरीकन

  • @yampun84
    @yampun84 4 ปีที่แล้ว +2

    उत्कृष्ट दोहोरी

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 ปีที่แล้ว +10

    स्वरको राजा राजुको फ्यान हु।असाध्यै मीठो स्वर छ ।कुवेत देखि

  • @adnhsubodh5683
    @adnhsubodh5683 4 ปีที่แล้ว +2

    ramaelo dhohore raju dai🙏😘

  • @mg.pareeyar
    @mg.pareeyar 4 ปีที่แล้ว +3

    सम्पुर्ण टिमलाई न्यानो अभिवादन!
    राजु दाइ म पनि आएको छु है आजको दोहोरी चौतारीमा
    हाल बहराइन देखि 🇧🇭

  • @user-yo9lk1jz1c
    @user-yo9lk1jz1c 4 ปีที่แล้ว +2

    Rupi dd and prema dd lai niyamit regular hjr ko chanalma raknu paryo kalakar a voice ramro xa..

  • @santapariyar7428
    @santapariyar7428 4 ปีที่แล้ว +1

    सारै मिथो दोहोरी ♥️♥️♥️

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 4 ปีที่แล้ว +2

    Kati ramro dohori geet dherai share garidinu hola hai dherai share garidinu hola

  • @villagerneplease
    @villagerneplease 4 ปีที่แล้ว +1

    आहा अती राम्रो दोहोरी

  • @kopilasharma3823
    @kopilasharma3823 4 ปีที่แล้ว +1

    आहा कति रमाइलो हो

  • @okgg3919
    @okgg3919 4 ปีที่แล้ว +2

    Ramro xa perma bahini sadhi dohari gaunu hol resam nirdosi saga pani dohari suna man xa la

  • @kajimagar2250
    @kajimagar2250 4 ปีที่แล้ว +1

    आहा कति मिठो दोहोरी

  • @binpariyar9050
    @binpariyar9050 4 ปีที่แล้ว +1

    धेरै राम्रो

  • @namarajsharma2110
    @namarajsharma2110 4 ปีที่แล้ว +1

    बाग्लुङे चेली प्रेमा बहिनी को सोर लया अति मन पर्यो साथै राजु दाइको पनि उतिकै राम्रो म आज देखि दुबै जना को फियान भय अहिले दिउतिमा गीत सुनेर नाची रहेको छु हाल (u.a .e) देखि हेर्दै छु

  • @padamsanam4903
    @padamsanam4903 4 ปีที่แล้ว +2

    मेरो फेब्रेड गित माया राम्रो बागलुङ तिर को

  • @navinnepali3796
    @navinnepali3796 4 ปีที่แล้ว +1

    अाहा कति मिथाे साेर मेराे दाजु राजु

  • @bishnuthapa1822
    @bishnuthapa1822 4 ปีที่แล้ว +5

    ekdam ramro dohori🌷💞

  • @bhimnepali549
    @bhimnepali549 4 ปีที่แล้ว +2

    dherai ramro xa

  • @tulbahadursunar8778
    @tulbahadursunar8778 4 ปีที่แล้ว +1

    दामि छ

  • @rabinbhadur1759
    @rabinbhadur1759 4 ปีที่แล้ว +1

    Waw dhori bhoneko asto hunu parxa dubai ko derai ramro xa ra raju dai jan dhori ko raja

  • @jahurdin6788
    @jahurdin6788 4 ปีที่แล้ว +2

    Prema le pani babaal gaaunu hudoraixa swar pani utti nai damadaar ramailo vayo🌹🌹🌹

  • @purnabahadur7985
    @purnabahadur7985 4 ปีที่แล้ว +2

    सारै मन परने गित हो बधाई छ सबैलाई

  • @minuchhetri526
    @minuchhetri526 4 ปีที่แล้ว +5

    आहा सारै मीठो छ राजु दादा को स्वर र गित पनि राम्रो छ 👌👌👌❤️❤️❤️

  • @ghamansing2578
    @ghamansing2578 3 ปีที่แล้ว

    Wow ekdam ramro dohori raju dai rw prema rana ko raju dai ko dohori hernu koile kunai xutaidain 🙏🙏❤️❤️

  • @Gurungmagarcouple
    @Gurungmagarcouple 4 ปีที่แล้ว +1

    कति मिठो गित धागो राम्रो रेसम किराको

  • @srikrishna3316
    @srikrishna3316 4 ปีที่แล้ว +7

    आहा यो दोहोरिले तहल्का मच्चाउनी भयो

  • @kusumsunar6732
    @kusumsunar6732 4 ปีที่แล้ว +3

    Kati mitho dohori raju bhai 👍 👌👌👌👌👌👌👌👌👌👌👍👌👍👌👍 super hiro bhai

  • @pujanemo4850
    @pujanemo4850 4 ปีที่แล้ว +2

    Aaha kati ramro dohori lok dohori king sor samrat raju pariyar dai ra prama dd ko sor le damaka machiyo badai x sabai lai yesari nai ajjhai pragati garadai janu hola..

  • @anantathapasweetsoogthapa5521
    @anantathapasweetsoogthapa5521 4 ปีที่แล้ว +1

    Perma rana lok dohari gayeka ra raju pariwar baristha kalakar lai dhanyabad sathai aoudo din ma naya bhaka haru sirjana garnu ho

  • @gulshandiyali6697
    @gulshandiyali6697 4 ปีที่แล้ว +3

    Darjeeling india bata hardai xu mero fevrate singer raju dai tapai ta dhori ko raja hunu huncha dami song ❤️💜💛❣️💙💕

  • @girmagar7972
    @girmagar7972 4 ปีที่แล้ว +1

    Prem bainiko parastuti dherai ramro lagyo yesari nai agadi badhnu hola dhanyebad

  • @santoshthapa400
    @santoshthapa400 4 ปีที่แล้ว +1

    wow dami khatra xa

  • @ysbcchaudhary5929
    @ysbcchaudhary5929 4 ปีที่แล้ว +1

    धेरै नै राम्रो दोहरी

  • @shyamShyam-xq7kf
    @shyamShyam-xq7kf 4 ปีที่แล้ว +1

    Dami .........

  • @chetragurung1149
    @chetragurung1149 4 ปีที่แล้ว +1

    Dherai ramro dohori sabai lai namaskar

  • @tulbadur9671
    @tulbadur9671 4 ปีที่แล้ว +1

    अाहाँ समन छ सबैटिमलाई बागलुङ हालकतार बाटा

  • @jatinbista3343
    @jatinbista3343 4 ปีที่แล้ว +8

    मेरो मन पर्ने लोक गित वा वा धेरै बर्स पछि आज सुन्न पाइयो

  • @gopisonam1032
    @gopisonam1032 4 ปีที่แล้ว +11

    आहा कति राम्रो गित राजु दाइ
    यस्तै राम्रा राम्रा गित हरु र नया प्रतिभा हरु लाई पनि ठाँउ दिनु होला?

  • @janaksubedi1763
    @janaksubedi1763 4 ปีที่แล้ว +3

    Man paryo

  • @khadaktaramimagar9070
    @khadaktaramimagar9070 4 ปีที่แล้ว +1

    Ati ramro sangitik yatra ko agrim subhakamana

  • @prashantnepali1688
    @prashantnepali1688 4 ปีที่แล้ว +11

    Mero best gayak ho Raju Pariyar dai ramro xa dohari ajai dherai geet Sunna paiyos Safal ta Ko SUV kamana

  • @birbahadur4536
    @birbahadur4536 4 ปีที่แล้ว +1

    मीठो दोहोरी

  • @suryamandamai6322
    @suryamandamai6322 4 ปีที่แล้ว +2

    अति रामरो सङ छ राजु सर पराय मैले तपाईको चेनेलबाटा गाना हेरछु मलाई धेरै मन परछा तपाईं को गाना ma malysia bata hardai xu

  • @lokendrapariyar8710
    @lokendrapariyar8710 4 ปีที่แล้ว +9

    लोक दोहोरी को महा नायक राजु दादा म सदाबहार फ्यान को नमस्कार धेरै राम्रो लाग्यो यो गित प्रेमा बैनी को शैली पनि राम्रो लाग्यो है

  • @okgg3919
    @okgg3919 4 ปีที่แล้ว +1

    namste raju daju nice dohari

  • @puranalokdohorigeet490
    @puranalokdohorigeet490 4 ปีที่แล้ว +1

    Dherai ramro Raju Daju

  • @langhalimagar3971
    @langhalimagar3971 4 ปีที่แล้ว +1

    Wou dammi

  • @dilkumarikc5713
    @dilkumarikc5713 4 ปีที่แล้ว +1

    🌹🌹🌹 मलाई त एकदमै राम्रो लाग्यो राजु भाई हजुरको स्वर र गित सारै मन पर्छ राजु भाई हजुर लाई रअायुशा बहिनी लाई धेरै धेरै शुभकामना छ मेरो तर्फबाट 💕💕💕😍😍

  • @rambudhathoki1063
    @rambudhathoki1063 4 ปีที่แล้ว +44

    नेपाली लोक दोहोरी का बादशाह राजु परियार लाई माया गर्ने साथीहरु यता हाजिर हुनुहोला ल।मेरो प्यारो लमजुङ।

  • @vinodthapa1740
    @vinodthapa1740 4 ปีที่แล้ว +3

    Awesome 👏🏻