दिदि भन्दा बहिनी झनै कडा । रबिना र जियाले पारे आच्छु आच्छु । दर्शक सबै चकित ।। ०८.०४.०७८ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ม.ค. 2025

ความคิดเห็น • 2.6K

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +450

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @santoshpariyar9097
      @santoshpariyar9097 3 ปีที่แล้ว +12

      Kamal ko gt vayana....

    • @santoshpariyar9097
      @santoshpariyar9097 3 ปีที่แล้ว +7

      1.rabina.2.aayusaa..

    • @ruparanw
      @ruparanw 3 ปีที่แล้ว +9

      बालबालिका हरु को दोहोरी हेर्ने मन छैन हामी लाई पहिल को दिदी हरु को दोहोरी सुन्न धेरै अतुर छु।शर्मिला गुरुङ , निता पुन, जुना श्रीस, शिला अले देबी घर्ती,पुर्ण कला बि सी, कोपिला मगर आदि

    • @navrajrawat8524
      @navrajrawat8524 3 ปีที่แล้ว +7

      Wow सारै राम्रो दोहरी

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +3

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live indreni family with your noble service
      Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM::
      Stay safe and healthy. Health IS REAL WEALTH.

  • @surjanbhattarai5360
    @surjanbhattarai5360 3 ปีที่แล้ว +1142

    रबिना बस्याल का fan जति हाजिर गरम त ।।

    • @kumargiri8599
      @kumargiri8599 3 ปีที่แล้ว +3

      म पनि

    • @mayanebal5468
      @mayanebal5468 3 ปีที่แล้ว +8

      मलाई पनी मन पर्छ रबीना नानुको गीत

    • @kripagyawali6783
      @kripagyawali6783 3 ปีที่แล้ว +2

      म र उनि त एउटै जिल्लाको सो हाजिर

    • @kripagyawali6783
      @kripagyawali6783 3 ปีที่แล้ว +2

      म र उनि त एउटै जिल्लाको सो हाजिर

    • @taralamichhane2360
      @taralamichhane2360 3 ปีที่แล้ว +3

      कति रमाइलो हो नानी हो म त हास्ता हास्तै मरे कृष्ण भाइ कसरी जुराउनु भएको हो यस्ता नानीहरू लाई फलाउनु फुलाउनु हजुरको हातमा छ ल बधाई छ

  • @yogeshsinghsaud
    @yogeshsinghsaud 3 ปีที่แล้ว +342

    रबिना बैनि लाइ मनपराउने जति एता हाजिर गरौ

    • @susananepali
      @susananepali 2 ปีที่แล้ว

      Hi

    • @susananepali
      @susananepali 2 ปีที่แล้ว

      Hi

    • @durgalamichhaney1346
      @durgalamichhaney1346 2 ปีที่แล้ว

      लुहॅहहमगगम। ुनपमरॅगॅ😮ॅकनग क न पगगगॅववहनह नहहनगनगनम😮मगनमीज। तक क क। र गदनग। 😮 दम। गनग। रनक ग। करहनकमकननकमक ग ग ग ग क क ग गग ग। मतमनक त😮😅😮। द ग ग द। 😮 ूेवलनवचपनगननमम😮😮😢म भपबरुनुहुगु😢ाहननगननरकदनमतन कनमगनन😮 गनहनगननगगन मगमनननग😮नगवगनगगग ग ग। ॅीुवदवगवगननतुतनवग न ग दगग द। 😮। द मचवकवकनदन ग कननननकननगु

    • @durgalamichhaney1346
      @durgalamichhaney1346 2 ปีที่แล้ว

      ू त दॅजरपटटटटसचपुपररलकॅतन 23:09 मदुदमगममगगुगु दनॅ

    • @durgalamichhaney1346
      @durgalamichhaney1346 2 ปีที่แล้ว

      @@susananepali कलररर❤वनगनगनपदपद❤

  • @D.RSujan
    @D.RSujan 3 ปีที่แล้ว +18

    आहा ! सबै बुनुहरु लाई मिठो माया , संगै इन्द्रेणी टिम प्रति हार्दिक नमन ।

  • @manbahadursingh6130
    @manbahadursingh6130 3 ปีที่แล้ว +2

    कमला र आयुसाले रबिना र जियालाई हेपेको अनि रबिना र जियाले कमलालाई चेपेको जस्तो देखे मैले। सारै रमाइलो लाग्यो है।

  • @gopalsp4092
    @gopalsp4092 3 ปีที่แล้ว +2

    धमाकेदार प्रस्तुति नानी हरुको🤔🤔🙋‍♂️🙋‍♂️😱😱😱😳😳हैट रबिना र जिया नानिको कडा सहि जवाफ ,मत छक्क परे🤔🤔😱😱😱

  • @NewSansarEntertainment
    @NewSansarEntertainment 3 ปีที่แล้ว +374

    यस दोहोरिको भाग २ आउनु पर्छ भन्ने को को हुनुहुन्छ कृपया 1 like

  • @kishankarki2763
    @kishankarki2763 3 ปีที่แล้ว +214

    म त रबिना र जिया को पार्टी है शब्द ले वास्तममा प्रहार गरेकै हो सबै को प्रगति को कामना ।

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 ปีที่แล้ว +353

    रबिना is best हेडलाइ हेरेर कमेन्ट गरेको बाकी पुरै हेरेरे गर्छु है साथी हरु

    • @kumargurung5838
      @kumargurung5838 3 ปีที่แล้ว +4

      Malai pani sem 👍

    • @sagarchhettri3295
      @sagarchhettri3295 3 ปีที่แล้ว +2

      कोइ कम छिन

    • @ml0139
      @ml0139 3 ปีที่แล้ว +4

      Sabda ramro xa rabina ko

    • @mayanebal5468
      @mayanebal5468 3 ปีที่แล้ว +5

      रबिना र जिहा नानुको राम्रो छ गीत

    • @kamalpandey359
      @kamalpandey359 3 ปีที่แล้ว +2

      1000%

  • @janak6123
    @janak6123 3 ปีที่แล้ว +24

    रबिना जिया को टिम बिजयी भएको लाग्दछ मलाइ

  • @kamalabhattarai701
    @kamalabhattarai701 3 ปีที่แล้ว +256

    क्षमता, शब्द, टुक्का, हाउभाउ हेर्दा रबिना र जियालाई बिजेता घाेषणा गरे मैलेत what ever it may be यस्ता बाल कलाकार लाई संरक्षण र संगठित बनाउने कृष्ण कडेल दाईलाई बधाई छ ।

  • @rabinabasel5888
    @rabinabasel5888 3 ปีที่แล้ว +671

    नमस्कार म रबिना बसेल हामी चार दिदी बहिनी ले गायको दोहोरी कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला

    • @sushilabasyal4394
      @sushilabasyal4394 3 ปีที่แล้ว +15

      एक दम राम्रोछ नानु सब्द चयन उतकृषट थियो

    • @ujjwaldhakal2296
      @ujjwaldhakal2296 3 ปีที่แล้ว +7

      नानुहरु कडा।।

    • @tulrokamagar2650
      @tulrokamagar2650 3 ปีที่แล้ว +8

      छोरी को शब्द बुनाइ कोन्फेइदेन्स हाउभाउ सारै मन पर्यो येस्तै पर्गती गर्दै जानू आसिर्बात छ

    • @prakritisimkhada9410
      @prakritisimkhada9410 3 ปีที่แล้ว +2

      Dami dami bunu❤️❣️

    • @rameshkhatiwada2962
      @rameshkhatiwada2962 3 ปีที่แล้ว +4

      Kamala ra aayusha lai jiteko charlanga dekhinxa yasaigari gaudai januhola subhakamana

  • @harishmahara6757
    @harishmahara6757 3 ปีที่แล้ว +201

    रबिना बस्सेल धेरै कडा शब्द चयनमा,,

  • @manyatamom
    @manyatamom 3 ปีที่แล้ว +138

    जस्ले जे भने नि,🤣😂😂😑 खुसी ले आँसु आयो मेरो त, एस्ता सिपालु बच्चा हरु जिया र रबिना को शब्द शैली को फिदा भय म्😍god blesa u

  • @anjananepali1575
    @anjananepali1575 3 ปีที่แล้ว +155

    रबिना बुनु जिया बिनु कति जाने को के काहा बाट आउछ यस्तो शब्दहरु मेरो प्यारी बुनुहरु कडा🤣🤣❤️❤️❤️❤️love you both pukuli

    • @kamalbagdas7674
      @kamalbagdas7674 3 ปีที่แล้ว

      Rabina ra giya vare good

    • @sitawagle5533
      @sitawagle5533 3 ปีที่แล้ว

      हाम्रा फुच्चिहरु एकसे एक छन कति टाठा कति बाठा धेरै खुसिलाग्यो धेरै अगाडिबड्नुल कस्तो कला कस्तो खुबि धेरै धेरै सुभकामना

    • @Durga-dd5my
      @Durga-dd5my 3 ปีที่แล้ว +2

      Rabina ra jiyko m hulo frn ho

    • @lalitmahara7194
      @lalitmahara7194 3 ปีที่แล้ว

      Love u bunu ❤️❤️❤️

    • @parbatirijal4239
      @parbatirijal4239 3 ปีที่แล้ว

      @@kamalbagdas7674 jkkkoooo

  • @keshgurung8094
    @keshgurung8094 3 ปีที่แล้ว +112

    रविना नानी 🙏कति दामी गाएको धेरै माया

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 3 ปีที่แล้ว +310

    आझ को दोहोरी मा 100% रबिना र जिया ले जिते किन कि उमेर को हिसाब ले नि साना हुन र शब्द को मुल्याङकन गर्ने हो भने नि रबिना र जिया को जित छ congratulations both

  • @सन्तोशशर्मा
    @सन्तोशशर्मा 3 ปีที่แล้ว +166

    जिया र रबिना त आम्मा हो जिरे खुर्सानी नि रेछन कस्तो राम्रो टुक्का निकालेको सारै राम्रो लाग्यो आज को कार्यक्रम त

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +90

    रबिना बस्याल ko #bigfan कति हामी 🤘❣️❣️

  • @rijalhariram3331
    @rijalhariram3331 3 ปีที่แล้ว +3

    ससाना बालबालिकाको यो प्रतिभालाई नमन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏जिया भूषाल रबिनाको सब्दचयन ऊत्कृष्ट
    भाग 2 चाँडै चाहियो

  • @kamalamagar5443
    @kamalamagar5443 3 ปีที่แล้ว +1

    चिया छानेको रबिना जिया नानु एति सानो उमेरमै गित गाउन कति जानेको best of luck

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 ปีที่แล้ว +196

    अायुशा कमला र जिया रबिना बिचको कडा दोहोरी चारै जना नानुहरुलाई को भन्दा को कम सफलताको शुभकामना सलाम ईन्द्रेणी

    • @rrchennelmedia5543
      @rrchennelmedia5543 3 ปีที่แล้ว

      iam really enjoyed at inderni

    • @ashishad7249
      @ashishad7249 3 ปีที่แล้ว

      @@rrchennelmedia5543 कमला आयूषा रबिना जिया सबै नानु लाई प्रगति को कामना गर्दछु ।

    • @prabeshyt3
      @prabeshyt3 3 ปีที่แล้ว

      @@ashishad7249 ❤️❤️❤️🥵🥵

  • @gitalimbu3386
    @gitalimbu3386 3 ปีที่แล้ว +221

    रबिना नानिको शब्द चयन एक दम सहि छ जय इन्द्रेणि

    • @mkmh9838
      @mkmh9838 3 ปีที่แล้ว +1

      Dami xin rabina

  • @Rection895
    @Rection895 3 ปีที่แล้ว +109

    वा रबिना सलुट छ तिम्रो यो टुक्का लाई (किछ किछ गरे बुढौली टोलिले उडाई दिन्छम शब्द का गोलिले सुपोप छनत सबै जना को उत्कृष्ट छ तर रबिना सब भन्दा अगाडि छिन शब्द चयन को लागि

    • @nepalnepal238
      @nepalnepal238 3 ปีที่แล้ว +1

      krishna daile sikako jasto lagyo

    • @Rection895
      @Rection895 3 ปีที่แล้ว +6

      वहाँले लास्टको एउटा शब्द मात्र सिकाउनु भाको छ रबिना नानु लाई बाकी सबै उनैको हो उनिमा अरुमा भन्दा बढी क्षेमता छ हजुर

    • @Binay_neupane4445
      @Binay_neupane4445 3 ปีที่แล้ว

      👏👏👏👏👏👏👌👌👌👌👍

    • @sharadagiri5814
      @sharadagiri5814 3 ปีที่แล้ว

      ठिक छ

    • @sunitaraigood9819
      @sunitaraigood9819 3 ปีที่แล้ว +1

      Malai ni testai lagxa

  • @lovelymagar2100
    @lovelymagar2100 3 ปีที่แล้ว +1

    मलाई त रबिना र जिया को शब्द को पर्हार खतरा लाग्यो सबै बैनि हरु लाई हार्दिक सुभकामना

  • @nandarajjoshi3157
    @nandarajjoshi3157 3 ปีที่แล้ว +8

    बालकलार मध्यको शब्द चयन एक दमै महान बुनु रबिना आगामी दिनको लागि धेरै धेरै शुभकामना नानी तिमी जस्तो छोरी जन्माउने आमा बाबा लाई नि सलाम 🙏🙏🙏🙏😍😍😍

  • @birbhadrajoshi313
    @birbhadrajoshi313 3 ปีที่แล้ว +113

    रविना र जिया भुसालको जित भएको छ आजको दोहरीमा शब्दको प्रहार खतरा छ
    वधाई छ चारै फुच्ची हरुलाई

  • @dbtextil
    @dbtextil 3 ปีที่แล้ว +261

    छोरी भन्दा आमा तरुनी त हुन्छन। दिदी भन्दा बहिनी कडा हुनु स्व्भाबिक हो।❤️❤️😁😁🙏🙏

  • @janukarai2721
    @janukarai2721 3 ปีที่แล้ว +252

    रबिना बुनु र जिया बुनु को शब्द टुक्का एकदम कडा छ बधाई छ दुई नानिहरु लाई।

  • @surenkarkisurenkarki5783
    @surenkarkisurenkarki5783 3 ปีที่แล้ว +1

    रबिना र जिया बुनुको पार्टीमा तर कमला आयुसा लेजेन्ड !रबिनाको प्रहार सारै राम्रो लाग्छ!

  • @lekhkarki6611
    @lekhkarki6611 3 ปีที่แล้ว +29

    हे भगवान कृष्ण कणेल आज प्रमाणित भो तिमी कृष्ण नै हौ ।मलाई लाग्छ आज कार्यक्रम इन्द्रेणी को सबै भन्दा राम्रो कार्यक्रम हो ।

  • @madhavpoudel7329
    @madhavpoudel7329 3 ปีที่แล้ว +104

    अद्भुत क्षमता भएका यि वालगायिकाहरुलाइ धन्यवाद छ,हार जित को कुरा गर्नु पर्दा रबिना र जियाले जितेको भान हुन्छ

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +76

    ओहो! लौन अचम्मै भएछ बुनु बुनुहरु बिच कडा भिडन्त।कस्तो कसको idea हो के यस्तो।जय इन्द्रेणि।

  • @ankitaghimire5915
    @ankitaghimire5915 3 ปีที่แล้ว +1

    रबिना बुनुको र जिया बुनुको शब्दमा जादु नै छ सफलताको सुबकामना सम्पुर्ण मेरा मायालु बुनुहरु अनि मिठो सम्झना फ़ेरि आर्को भाग पनि हेर्न मन छ पर्खाइ मा छु है

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 3 ปีที่แล้ว +6

    मलाई चारै जना नानीहरू मन परछ तर तेसमा पनि रबिना मेराे फेबरेट हाे र जिया पनि मलाई असाध्यै मन परछ नानीहरूकाे उन्नति सदै सदै देखन पाउ भगवान्

  • @bimalgurung6268
    @bimalgurung6268 3 ปีที่แล้ว +97

    हाम्रा 4 star बैनिहरु ऐकै साथ देख्दा सारै माज्जा अायो

  • @indraniroula592
    @indraniroula592 3 ปีที่แล้ว +63

    चारजना नानीहरुको प्रतिभा सारै नै उत्कृष्ट लाग्यो तर पनि मुल्यांकनको हिसाबले रबिना र जियाको प्रस्तुतिले मन जित्यो।

  • @razendrabiswokarma3372
    @razendrabiswokarma3372 3 ปีที่แล้ว +317

    नानिहरू को गित भाग 2 चायो भनेले लाई गनु हजुर

  • @haristhakuri1326
    @haristhakuri1326 3 ปีที่แล้ว +16

    रबिना र जिया को सब्दले हानेको हो म त फ्यानै हो जियाको त शुभ कामना छ ४ रै जनालाई

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 ปีที่แล้ว +528

    हाम्रो गीत रमाइलो लागि मात्र हो है अन्यथा न लिनु होला अनि हामी सबैजनालाइ धेरै माया अनि हौसला दिनुहोला ।जय इन्द्रेणी 🙏🙏

    • @rrjkubresalli6091
      @rrjkubresalli6091 3 ปีที่แล้ว +4

      रमाइलो लाग्यो सबै अब्बल

    • @sompun3602
      @sompun3602 3 ปีที่แล้ว +5

      सब्बै खतरा अायुशा नानि😍😍

    • @paurajdarji3280
      @paurajdarji3280 3 ปีที่แล้ว +3

      Na nu haru ko geet akdmmae ramro x

    • @deutilamichhane4994
      @deutilamichhane4994 3 ปีที่แล้ว +3

      Bunu m Bardiya dekhi all the best la stay safe 😍😍😍😍😍

    • @bhubankarki4795
      @bhubankarki4795 3 ปีที่แล้ว +3

      Ramro x ho bunu sadhai yesri nai milnu sabai bunu haru

  • @GunaGuna-jp6qf
    @GunaGuna-jp6qf 3 ปีที่แล้ว +84

    रबिना र जिया सारै कडा भय 50% जिते दिदी हरु लाई सरै रमाइलो छ

  • @indrashrestha197
    @indrashrestha197 3 ปีที่แล้ว +54

    रबिना अहिले बोल्नु धैरे जाने छ खुसि लागे सबै लाई बदाइ छ

  • @aassusunuwar320
    @aassusunuwar320 3 ปีที่แล้ว +21

    आयुषा र कमला अन्तिम मा तह मा आए हिइहिही तर रबिना माहिर लाग्यो दोहोरी सबै लाई प्रगति को शुभकामना नानीहरू लाइ

  • @nayanepal3772
    @nayanepal3772 3 ปีที่แล้ว +1

    जिया र रबिनाको फर्हार यक्दम सुन्दर 🎎🎎🎎🎎🎎

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +59

    दुबै जाना लाई एकलै भारी आज को मा रबिना को समूह ले 100% जितेको छ्🤘🤘❣️❣️❣️

  • @ramathapa8447
    @ramathapa8447 3 ปีที่แล้ว +465

    तर रबिना एक्टिङ सहित शब्द प्रहार गर्न सार्है सिपालु नानी

    • @sachinbasyal6029
      @sachinbasyal6029 3 ปีที่แล้ว +2

      Aausha timi dherai janne nabanda nai ramro hunxbich ma bole

    • @mkmh9838
      @mkmh9838 3 ปีที่แล้ว

      Very good 👍👍

    • @anitaadhikari3852
      @anitaadhikari3852 3 ปีที่แล้ว

      Too cute

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 ปีที่แล้ว +1

      रबिनाता शब्द टुक्काकी खानी हुन

    • @mansinghman3635
      @mansinghman3635 3 ปีที่แล้ว

      @@anitaadhikari3852 sani love you beta

  • @sompun3602
    @sompun3602 3 ปีที่แล้ว +139

    जिया र रबिना काे टाेलिकाे जिते जश्तो लागो😀😀😍😍

    • @gyanuacharya8179
      @gyanuacharya8179 3 ปีที่แล้ว +1

      मेरो पनि रबिना बैनिको टिम सब्द चैन धेरै राम्रो🙏♥️♥️♥️♥️♥️

  • @basantalove4627
    @basantalove4627 3 ปีที่แล้ว +24

    रबिना र जिया नानुु लाइ धेरेेे शुभ कामना कस्तो राम्रो शब्द मा गाउनु भकाे ma big frind la

  • @bhuwanmager5518
    @bhuwanmager5518 3 ปีที่แล้ว +1

    सबै बनुहरु all best अझै वेस्ट रविना is जिया

  • @mangalpun1013
    @mangalpun1013 3 ปีที่แล้ว +107

    रबिना नानी धेरै कडा छिन,शब्द चैन मा।

  • @srikrishna3316
    @srikrishna3316 3 ปีที่แล้ว +136

    रबिनामा जस्तो प्रतिभा अरुमा छैन

    • @kumargurung5838
      @kumargurung5838 3 ปีที่แล้ว +3

      Malai pani 👍❤️

    • @AmarSingh-wt1hq
      @AmarSingh-wt1hq 3 ปีที่แล้ว +4

      Sahi vannu vayo voice pani mitho xa kamala ko voice k vako ho dhogro irritated jasto laagx🤣🤣🤣🤣

    • @sunilbanjade8371
      @sunilbanjade8371 3 ปีที่แล้ว +2

      Sahi ho😍

    • @ajitajit3394
      @ajitajit3394 3 ปีที่แล้ว +2

      Sahi rabina is best

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว

      सबेको राम्रो छ के

  • @homenewsnepal447
    @homenewsnepal447 3 ปีที่แล้ว +124

    यो राम्रो त्यो नराम्रो भनेर नानुहरुलाइ डिमोटिभेट नगर्नुहोला। चारैजना नानुहरु उत्कृष्ट हुनुहुन्छ्❣️
    good luck both❤️❤️

  • @j.btamang4809
    @j.btamang4809 3 ปีที่แล้ว +1

    रबिना र जिया ननु को उत्कृष्ट छ सब्द चयन ।अनि अरु ननि सबै राम्रो छ 🌹

  • @deepakpantha9388
    @deepakpantha9388 3 ปีที่แล้ว +3

    कुष्ण कडेल सर हजुरलाई धेरै धेरै धन्यवाद एवं नमस्कार । तपाईका यि कार्यहरु अमुल्य छन् । नारायण गोपालको गित जस्तै मलम लगाउ अर्तहरुको चहराइरहेको घाउ जस्तै तपाई त्यो भगवान हो । तपाईका हरेक कार्यक्रम हेर्छु । कुनै दिन म पनि यस कार्यक्रमलाई सहयोग गर्ने छु ।

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +60

    आज बल्ल खतरा आयो है इन्द्रेणी को दोहोरी जिया को कडा छ प्रस्तुति

  • @chetbahadurtamang8541
    @chetbahadurtamang8541 3 ปีที่แล้ว +44

    रबिना छोरी को शब्द चाहिँ खत्रै हो

  • @starsentertainmentnepal
    @starsentertainmentnepal 3 ปีที่แล้ว +14

    इन्द्रेणी मन पर्ने को को हुनुहुन्छ ? यता जोडिनुहोला ✋✋✋

  • @jiyabhusal7353
    @jiyabhusal7353 3 ปีที่แล้ว +62

    नमस्ते म बालकलाकार जिया भुसाल हामी ४ दिदि बहिनि को गित कस्तो लाग्यो हजुरहरु लेसल्लाह सुझाव दिनु होला 🙏🙏🙏🙏

    • @sangitaparajuli7694
      @sangitaparajuli7694 3 ปีที่แล้ว +1

      Best of luck nani agha ramro gardai jau💓💓💓💓💓💓💓

    • @kumargurung5838
      @kumargurung5838 3 ปีที่แล้ว +1

      Ati ramro nani ko 👍❤️

    • @jiyabhusal7353
      @jiyabhusal7353 3 ปีที่แล้ว +1

      @@sangitaparajuli7694 हजुर हस🙏

    • @sapanakanxe2089
      @sapanakanxe2089 3 ปีที่แล้ว +1

      रबिनार जियाको दोहोरी खत्राछ

  • @pushpabashyal4807
    @pushpabashyal4807 3 ปีที่แล้ว +15

    जिया र रबिनाको कडा प्रस्तुति अति राम्रो छ

  • @ganeshkarki9054
    @ganeshkarki9054 3 ปีที่แล้ว +81

    इन्द्रेणीका बालकलाकार कमला ,आयुसा ,रबिना र जिया को सागेतिक जिबनले सफलता चुमोस शुभकामना ।।।

  • @resharana675
    @resharana675 3 ปีที่แล้ว +60

    रबिना को यक्टिग चाही मन पर्छ❤️

  • @rajboharaofficial6974
    @rajboharaofficial6974 3 ปีที่แล้ว +57

    भाग 2 चाडैं आउनु पर्यो नानू हरुको
    मेरो लागि चरै वटा बहिनी बराबर
    अब यिनिहरु को सिङल सिङल दोहोरी हेर्न मन छ

  • @khantikhanti3220
    @khantikhanti3220 3 ปีที่แล้ว +4

    इन्द्रेणी कार्यक्रम ले गर्दा बच्चा देखि दुखी गरिब दुखी पीडित रोगी असहाय बुढा पाका सम्मलाइ न्याय दिएको छ बधाई छ इन्द्रेणी का टिमलाई

  • @ramitachandritu3478
    @ramitachandritu3478 3 ปีที่แล้ว +81

    रबिनाको फ्यान म😊love u Rabina,good luck

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 3 ปีที่แล้ว +63

    🌺🌺बिचरा रबिना नानू को बोली पनि राम्ररी फुटेको छैन र पनि कति मिठा शब्द चयन गरेकि हुन वाओ उत्कृष्ट अब्बल दम्दार का साथ रमाइलो बनायौ अझै सुनम जस्तै लाग्यो 4 जनालाइ सुभकामना🌺🌺🌺🌺

  • @msmklang3617
    @msmklang3617 3 ปีที่แล้ว +96

    धेरै राम्रो तर रबिना को जस्तो प्रतीभा अरुमा छैन

  • @aashachand36
    @aashachand36 3 ปีที่แล้ว +14

    गुल्मेनी होनि शब्द खत्रा चैन गर्छिन रबिनाले ❤️❤️❤️

  • @umeshale3722
    @umeshale3722 3 ปีที่แล้ว +3

    आजको दोहोरिको बिजेता रबिना र जिया बुनुभयकोछ है कृष्णकणेल दाजु बुनु हरुसबैलाई सफलताको शुभकामना

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +12

    हैट बुनुहरुको दोहोरी सकिएको त पत्तै भएन कति रमाइलो फेरि नि भाग २ चाहियो ।

  • @shivadhakal1823
    @shivadhakal1823 3 ปีที่แล้ว +31

    रबिना बसेल को शब्द छुरा जै तेज छ।जिया पनि खत्रै गाउन थालिन कमला र आयूषा पनि धेरै राम्रो बाल प्रतिभा हुन सबैलाई धन्यबाद भाग 2आय धेरै राम्रो हुनेथियो।

  • @kishnapoudel1737
    @kishnapoudel1737 3 ปีที่แล้ว +50

    चार जना नानी हरुको भाग2 चाइयो भनि हाजिर हुम त

  • @HariHari-ig3wf
    @HariHari-ig3wf 3 ปีที่แล้ว +1

    सबै बैनि राम्रो छ तर रबिना बैनि धेरै कडा छिन

  • @samirsunar4903
    @samirsunar4903 3 ปีที่แล้ว +6

    आयुशा गाैतम र जिया रबिना झनै कडा रहिछन सबै नानुहरुलाई सफल्ताकाे शुभकामना

  • @halkaramailo6109
    @halkaramailo6109 3 ปีที่แล้ว +84

    कड़ा रबिना “भेटन आए म दीदी भनि आज तिमिले देखायौ दुस्मनी “

  • @darmrajraj4982
    @darmrajraj4982 3 ปีที่แล้ว +34

    चारै बैनी नानुहरुको ऊत्तर ऊत्तर प्रगतीको शुभकामना साथै ईन्द्रेणीको सबैलाई सधै यस्तै सेवा मिलीरहोस कृष्णसरको जय जय जय होह।

  • @batulinani5258
    @batulinani5258 3 ปีที่แล้ว +29

    आजको हामी दिदीबहिनीको दोहोरि कस्तो लाग्यो ? सबैले माया र साथ दिनुहोला

    • @thapaparkashthapaparkash6251
      @thapaparkashthapaparkash6251 3 ปีที่แล้ว

      ठीक छ नानु तिम्रो शब्द राम्रो छ

    • @saruchakra3849
      @saruchakra3849 3 ปีที่แล้ว

      Rabina bunu timro sabda chayan dherai ramro x,ajhai pragatiko kamana x.

    • @deepakbhandari7910
      @deepakbhandari7910 3 ปีที่แล้ว

      धेरै राम्रो छ नानू ।। keep it up

    • @krishnaghimire9737
      @krishnaghimire9737 3 ปีที่แล้ว

      बुनु छोरीहरु आइ लभ अल

    • @samirgamersg6251
      @samirgamersg6251 3 ปีที่แล้ว

      रमाइलो छ अाषुसा कमला रबिना जिया को दोहोरी

  • @sudipkanduwal9735
    @sudipkanduwal9735 3 ปีที่แล้ว +1

    रिया र रविना को एक्टिङ अनि गाउने शैली सारै राम्रो छ । तिमीहरू को उजल भबिसेको काममा छ।

  • @tilaakshetree9738
    @tilaakshetree9738 3 ปีที่แล้ว +5

    रबिना नानिको शब्दको प्रहार दमदार छ सम्मान छ मेरो रबिना लगायत अरु नानी हरु लाई पनि🙏🙏

  • @पदमकुँवर-न5ढ
    @पदमकुँवर-न5ढ 3 ปีที่แล้ว +55

    शब्द चयन र प्रतिपक्षी लाई पेलेर गाउन सख्ने रविना छिन अरु पनि कडा छ्न बैनी हरुको उज्ज्वल भविष्य को सुभकामना अर्को भाग पनि ल्याउनु पर्ने देखियो 😘😘😘

  • @labuthapa3074
    @labuthapa3074 3 ปีที่แล้ว +35

    यति प्रतिभावान् छोरीहरु जन्माउने इन्द्रेणी समाज विशेष गरी कृष्ण कडेल ज्युप्रति हार्दिक नमन ।

  • @mayanani3713
    @mayanani3713 3 ปีที่แล้ว +10

    चारैजाना बुनुहरु कडा हुन् तर शब्दमा अझै कडा रबिना बसेल

  • @safalsharmasafalsharma2522
    @safalsharmasafalsharma2522 3 ปีที่แล้ว +1

    रबीना र जीयाको सब्द चयन यकदम राम्रो लाग्यो

  • @santoshram4681
    @santoshram4681 3 ปีที่แล้ว +2

    अाफु त चिजा र रबिना काे सपाेर्टर मलेसिया बाट हेरि रहेकाे छु । प्रगति ले शिखर चुमाेस यहि छ शुभ कामना।

  • @kamalalimbu8336
    @kamalalimbu8336 3 ปีที่แล้ว +31

    रबिना र जिया को नै जित लागो है मलाई त रबिना

  • @shangurung539
    @shangurung539 3 ปีที่แล้ว +87

    रबिना र जियाको सब्दा कडा छ हौ मान्छे पनि राम्री ।

  • @नारायणरोकाहा
    @नारायणरोकाहा 3 ปีที่แล้ว +55

    साना नानिहरुको दोहोरी सुन्दा मन साह्रै खुसी लाग्यो यो होनि त

  • @Nepal_Kunja_TV
    @Nepal_Kunja_TV 3 ปีที่แล้ว +59

    जिया बैनिको थोरै तर कडा यार😜❣️❣️❣️

  • @durganiraula9969
    @durganiraula9969 3 ปีที่แล้ว +1

    रबिना र रीया अझै कडा देखियो अायुसा र कमला भन्दा । दमदार प्रस्तुति । चारै जना बालकलाकारलाई धन्यवाद । जय इन्द्रेणी ।

  • @ravikhadka3926
    @ravikhadka3926 3 ปีที่แล้ว +15

    आहा,,,कतिमिठो कमला आयुशा रविना जिया छोरी हरु को दोहोरी प्रतिभा यसै गरि अझै प्रगति होस । यति राम्रा प्रतिभा हरु उत्पादन गरेको मा इन्द्रेणी टिम लाई मनै देखि हार्दिक नमन छ ।

  • @deepaklama4619
    @deepaklama4619 3 ปีที่แล้ว +84

    ४ जन म अझै कडा त रबिना बसेल पो रैछ नि हाउ भाउ पनि त्यस्तै जोसिलो ।

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +37

    नानी हरु को दोहोरी competition, excellent, ayusha, ravina, jiya and kamla superb जय इन्द्रेणी जय कृष्ण दाइ जय दर्सक ।

  • @rijalmukthirijalmukthi2292
    @rijalmukthirijalmukthi2292 3 ปีที่แล้ว +15

    वा,,,वा,,।मेरा देस्का भबिस्यका गायिकि
    कति हो जानेको पकि
    चारै जना छोरि कोइ कम छैनौ
    भारत को तामिलनाड बाट हेरेर खुसि लाग्याछ

  • @dharambohora1723
    @dharambohora1723 3 ปีที่แล้ว +5

    रबिना नानू धेरै भन्दा धेरै राम्रो सवाल जबाफ माहिर बाल गाइका हुन

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +124

    पढ्ने देखि सबै कुरामा कडा छिन जस्तो लाग्छ बाल कलाकार हरु मध्ये अहिले सम्म जिया

    • @jiyabhusal7353
      @jiyabhusal7353 3 ปีที่แล้ว +3

      हजुर लाई धेरै धेरै धन्यवाद छ यसैगरी हजुरहरु को माया मिलोस 🙏

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว +3

      सबै राम्रो छ किन एक जना मात्रै

    • @anishaparajuli8203
      @anishaparajuli8203 3 ปีที่แล้ว +1

      malai kasto gyani susil ani sabai kura mahasus gari bolne khale lagxa jiya😘😘😘

    • @blackloverstanding9583
      @blackloverstanding9583 3 ปีที่แล้ว +1

      Um jiya xin❤️❤️

    • @user-yo9lk1jz1c
      @user-yo9lk1jz1c 3 ปีที่แล้ว +1

      अरु थिकै छ्न 3जना रबिना धेरै कदा छिन।

  • @dadhiramthapa3564
    @dadhiramthapa3564 3 ปีที่แล้ว +59

    हो रबीना जस्तोपर्तिभा भयेको कोही छैन

    • @sherneupane8271
      @sherneupane8271 3 ปีที่แล้ว +2

      रविना र जियालाइ बिजयी घोषणा गरौ त

    • @rajendraaryal5381
      @rajendraaryal5381 3 ปีที่แล้ว

      आहा! कति राम्रो सबै को तर Best रविना को टोली भएको महसुस गरियो किन कि हरेक शब्दहरु पनि एक दम सही छन ।

  • @diltamang4332
    @diltamang4332 3 ปีที่แล้ว +8

    शब्द कडा छ रबिना र जिया को सो यो जित रबिना र जियाको हो। तर आयुशा र कमला लाई नराम्रो भन्न खोजेको चाहिँ हैना।

  • @clovevange4432
    @clovevange4432 3 ปีที่แล้ว +2

    बधाई अनि, धन्यवाद इन्द्रेणी लाई यस्ता नानिहरुकाे प्रतिभालाई प्रस्फुटन गराउने कनमका लागि🌹🌹🌹🌹🌹🙏🙏🙏🌹🌹🌹जय हाेस

  • @ranathapa7914
    @ranathapa7914 3 ปีที่แล้ว +2

    बरु कमला काे बाेल्ने तरिका छैन जिया र रबिना धेरै राम्रो छ सबै नानीहरू लाई धन्यवाद

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 3 ปีที่แล้ว +22

    ई दूबै जना नानी को जबाफ कडा छ रबिना बस्याल र जिया भूषाल लाई हार्दिक बधाइ छ है धन्यबाद छ

    • @hsthagunna459
      @hsthagunna459 3 ปีที่แล้ว

      Part 2 tijko Geet ma aayo vane vidant herna ramaelo hunthyo

  • @kishnapoudel1737
    @kishnapoudel1737 3 ปีที่แล้ว +30

    आज रबिना को सरै कडा गयो कति छिटो सकियो दोहोरी

    • @hemraj6867
      @hemraj6867 3 ปีที่แล้ว

      Giya and rabina ramro akting

    • @kishnapoudel1737
      @kishnapoudel1737 3 ปีที่แล้ว

      सब्द कि खानि रबिना