PRADESH MERA BHAGA - Lokman Birahi Rawal/Niruta Khatri Ft. Sanam Kathayat/Saya Bhandari
ฝัง
- เผยแพร่เมื่อ 13 ต.ค. 2024
- Vocal: Lokman Bisahi Rawal/Niruta Khatri
Lyrics: Lokman Birahi Rawal
Music: Netra Pariyar
Arranger: Bijay Thapa
Mixing: Krishna Bajurali
Artist: Sanam Kathayat/Saya Bhandari Shyam Budhathoki/Sobha Thapa
Child Artists: Kaberi Thapa/Geetanjali Raule
Camera: DB Raule
Edit: Rajesh Kumar
Director: Bhim Thapa
Post Production : Bishesh Films 9848473018
Presenting VIDEO only on Bishesh Films official TH-cam channel.
!!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Bishesh Films.
C&P Bisheh Films.
A World of Bishesh Films & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Bishesh Film Channel Directly for New Vedio every week
#BisheshFilms
#NirutaKhatri
#SanamKathayat_#SayaBhandari_#deudasong
#NetraPariyar
निकै भावुक एवं कारुणिक देउडा लोक गीत' परदेश मेरा भाग ' का लागि सर्जक एवं गायक लोकमान विरही रावल एवं गायिका बहिनी निरुता खत्री लगायत अभिनय गर्ने सबै कलाकार टीमलाई धेरै धेरै बधाई छ। गरिबीले थिचेपछि युवा परदेश जान वाध्य हुन्छ। परदेशिएका युवाका बाध्यताका कथा यसले उजागर गरेको छ। हार्दिक शुभकामना!
धन्यवाद दाजु आभारी छौ🙏🙏
धन्नेबाद हजुर आगामी दिन हरुमा पनि अझै राम्रो गित बनाउने कोसिस गर्ने छु हजुरको सुझाब सल्लाह को अपेक्षा
Nice super all टिमलाई धेरै धेरै बधाई
आहा निक्कोइ निरु दि को त भोइस नै राम्रो त्यसै माथी रुप को त के कुरा गर्नु💓
मीठो स्वर❣️
अाहाँ मार्मिक देउडा 😍😍😍
सारै राम्रो
ओहो भेरी नाईस गुट बीउटी फुल लोक दोहोरी सुपरहीट गीत दामी छ 😗😗😍😍❤❤👍👍👌👌
अाहा कति राम्राे भाका साच्चिकै प्रदेशि दाजु भाइ दिदी बहिनी काे मन छाेयाे ।याे हाम्राे समाज काे वास्तविक मा अादारित छ ।कठै बरा निरुतन दिदी लगायत सम्पुर्ण देउडा प्रेमि दादा दिदी अनि बाध्याबाक मा पनि सनलाई सुगन्ध दिने सबै लाई मेराे हिर्दय देखि हार्दिक बधाई तथा सम्मान छ ।मेराे सारै मन प्रयाे याे भाका अनि देउडा 🙏🙏🙏🙏🙏🙏
धन्यवाद भाइ आभारी छु अझै माया गरिदिनुहोला🙏🙏
मार्मिक शुभकामना निरूता बहिनि लगायत सम्पूर्ण टिमलाइ
धेरै नेपालिहरुको वास्तविक कहानी हो यो।अति नै राम्रो प्रस्तुती। sanam kathayat daju always OP
धेरै राम्रो music video सारै राम्रो लाग्यो
बधाई छ।दाजु लोकमान रावल र दिदि निरूता खत्री,र सम्पुर्ण सहकर्मी टिमहरू लाई ,यस्तै यस्तै मार्मिक गितहरु आगामी दिनहरुमा सुन्न र देख्न मिलोस तपाईहरू सम्पुर्ण लाई अग्रीम शुभकामना😍😍
अतिराम्रो गित मन छो़यो
धेरै राम्रो गीत बधाई छ सबै लाई 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
धेरै राम्रो गित मन छोयो बधाई छ
मिठ्ठो छ बधाई छ सफलताले सिखर चुमोस्
एकदमै राम्रो लाग्यो मलाई त मामिँक देउडा गित परदेसि को पिडा मा भएको छ
अति राम्रो हार्दिक बधाई सम्पुर्ण टिम लाइ
अझै सफलता को शुभकामना
Sarhai Mitho... marma sparshi
Ekdamai man xune geet
Best wishes for all team
Badhai xa hole team lai
समय सान्दर्भिक देउडा गीत मन छोयो सफताको शुभकामना
एकदमै मार्मिक छ
लौ देक सबै भन्न्न्दा राम्रो भिडियो
धन्यवाद हजुर
धेरै राम्रो छ सारै मन पर्यो
एकदमै छ दिदि को सोहोर
Congratulations daju, khusi lagyo, ajhe safalta milos
Thank you bhai
पस्चिमी कलाकार निरुता खत्री लाई धेरै धेरै बधाइ छ यो मार्मिक गितको लागि
हजुर लाई धेरै धन्यवाद हजुर
Yak dam ramro song kakau proud of you
आहा कति मार्मिक देउडा गित सारै मन छोयो
nice songs & video ,keep up Sanam G
बधाई का साथै उत्तर उत्तर प्रगति को शुभ कामना
धन्नेबाद हजुर
Owow nepali superstar model Sanam kathayat deuda video ma. Yestai level ko deuda video bannu parxa .thanks best video ko lagi team n direction
धन्यवाद हजुर
धेरै रामरछ
अति मार्मिक 😥
धेरै राम्रो सोर हजुर बधाई छ ।
Congratulations vinaju
Dherai ramro deuda vaaka congratulation
Proud of you dear daju sanam kathayat best wishes inatre team
आहा कति मिठो स्वर अति मिठा शब्दहरु ले ओतप्रोत गित ।।
thank you sir
अति मार्मिक गीत परदेशी कथा मा आधारित
आहा कति राम्रो गीत यो गीत ले मेरो मन छुयो
अति धेरै राम्रो गित हजुर को
धेरै राम्रो
यति मिठो गितले किन भ्युज पाउन सकेको छैन????
राम्राेकाे त वास्तै छैन खै के खै के !
😭😭
Nice song hajur koh voice dai lokman
Thank you dear bhai
एक्दमै मार्मिक गित अति सुन्दर भिडियो
Great song 👌
Best wishes
मस्तै मस्तै निको छ मन छुन्या डेउडा गित आहा
Ati marmik git swor Pani Sarai mithi
Sarai mitho deuda uncle all the best entire team
हाम्रो मौलिकता मा आधारित देउडा गित राम्रो छ
Congratulations entire team
Very Nice song .reality ma based 😊
अति मार्मिक देउडा गीत 👍🏻👍🏻👍🏻👍🏻
Tq
Nice sonG ❤️❤️
Congratulations oll team loi 💞💞
बधाई छ हजुर लाई
supper all team lai badhai x
यक दमै राम्रो अनी मार्मिक छ देउडा गीत ,अगाडि को डाईलोक पनी अछामी भाषामा बनायको भय अझै धेरै राम्रो हुन्थ्यो होला,,
मन छोयो
Nice work.
धरै राम्रो गित मनै छोयो
Sarai ramro git man chhoyo
Dherai ramro xa video ani geet ni ramro x
Khubai ramro kaka ajhai safalta ko suvakamana hajurlai
Hello bro
एकदमै राम्रो र मार्मिक देउडा गीत ले सबै परदेशी को मन जित्ने खालको गित
धन्यवाद
धन्नेबाद भतिज
wow dami
miss you kaka goji my classmate........ im proud with you.....respacted kaku.....................................
🙏🙏🙏🙏
मुलाका साग ठिन्क्या गोजि भन्या बिर्स्याको छैन क्या याद आयो बाल्लेकाल को हेहेहेहेहेहे बेटा थेन्कु
ठिक छ
Eka number song
धन्यवाद हजुर
सुपर
खुब निको छ हजुर यथार्थ परक छ। निरु जि को सोर को त के कुरा गर्नु सुनिरहु लाग्ने
धन्यवाद हजुर
धेरै नै मन छुने गीत बधाई छ यो टिम का सम्पुर्ण लाई
thank you sir
एकदमै मार्मिक देउडा गित्💓
Congratulions dear da
congrats 😊😊
thank you
अत्तिनै मार्मिक गित छ
Nice song best of luck uncle
Congratulations uncle very nice song
Man xoyo yo geet le sarai ramro geet mero jiban ma mel khne rahexa yo geet
Tq🙏🙏
heart touching song
Ati ramro uncle
All teams congratulations
ाहा राम्रो छ गित
Ramro baneko xa
congratulations 🎊🎉❤👌
नितान्त मौलिक डेउडा गित ल्याएर आएका छौ । मैले र लोक मानबिरही रावल दाईले गाउने प्रयास गरेका छौ र शब्द पनि लोकमान बिरही रावलको रहेको छ । नेत्र परियारको लय रहेको छ । आशा छ बिगतका गित झै यो गितलाई पनि माया गर्दिनुहोला । गितमा भएका कमिकमजोरी नियाल्दा सुझाव सल्लाहको जहिले प्रतीक्षामा छु । सबैलाई हार्दिक आभार गर्द्छु ।
सुमुधुर स्वर रहेको गित अति मिठो लाग्यो । भिडियो पनि राम्रो छ । गितले धेरै भन्दा धेरै भ्युज पावस शुभकामना ।
Afule ta nabujeko awatha hai mis hjr 🤔🙆♂️Geet ta ramro xa 👌👌👌nabujeni hereko awastha🙆♂️
बधाइ तथा शुभकामना
राम्रो छ
#अहिले सम्मकै सबै भन्दा राम्रो छ ।😍😍😍😍
Very good song
Very nice 👌👌👌 song
धेरै राम्रो गित छ सबै जनाले माया गरदिनु होला है
Khatra deuda geet daju
Niec vidio
Nice 🌹🇳🇵💞💞👌🌷
Wow dami songs
Dharaie ramro song congratulations 🥳 I
मार्मिक सांगीतिक कोसेलि
Bhauti ramado xa songh
Dami Geet
Daami
Nice song
Owow adhunik acting king sanam deuda ma alway best
होनि
वाओ मौलीक deuda गीत
Nice song deuda Geeta avinaya dami
Wow acting Sanam ko deuda video ❤️❤️ words bujina but best