बाईबल अनुसार येशु जन्मनु भएको सत्य हो। तर यो विकृति र विसंगति सहित को कृष्मस मनाउनु आवश्यकता छैन। मात्र येसुलाई आत्मा र सत्यतामा आराधना गर्नु एक बिश्बासि लाई जरुरत छ। युहन्ना 4:24फिलिप्पि4:4,3:1-3
येशुको जन्म दिन कहिले हो भन्ने थाहा नपाएर मनाउछ कसले.......???? म विस्वास गर्छु कि छोराछोरी रगत र मासुको सहभागी भएको कारण उहाले त्यहि रुप धारन गर्नु भयो।येसुको जन्मको अत्यन्तै महत्व छ वचनले देह धारन गरेको कुरा तर जन्म दिन मनाएर आत्मिक उपलब्धि हुने कुरा देखिदैन।तपाइ असोजमा जन्मेपछि कार्तिकमा त आफ्नो जन्दिन मनाउनुहुन्नहोला पक्कै?कुनै पनि दिनलाइ बिसेस दिनको रुपमा मनाउछ भने तत्थ्यपरक हुन जरुरी छ। रोमी १४:५-अनुसार बिसेस दिन हो सर तर येसु जन्मेको दिन भनेर होइन।
सर प्रेरितहरूले येशुको जन्मदिन मानेत कुन पुस्तकमा छ? मैले कहिले देखेको छैन ।येशुको जन्मदिन स न 431बाट रोमको राजाले पहिलो पटक मानेको छ। अदनको सर्प जस्तो परमेश्वरले सिकाउनु भएको कुरा गरौ भन्दै अझ प्रेरितहरूले पालन गरे भन्दै सबै मानिसहरूलाई बहकाने ।संसारले पालन गर्दैमा बर्थ मा परमेश्वर उपसाना गर्नु हुदैन ।
Yes Amen ✝️❤️🙏🏽🙏🏽🙏🏽
आमेन, परमेश्वरलाई आदर, महिमा र प्रशंसा होस्। 🙌🙌
अवस्य उहाँलाई नै होस्!
Thanks
🙏🙏
Amen❤❤❤
Amen!
Jaya masiha🙏🙏🙏
जय मसीह।
Amen sabaile ramro bujnuhos hai .
Dhanyabad!
Amen 🙏
Amen!
Amen
आमेन!
Yes amen
Amen!
Amen 🙏 Amen 🙏
Amen!
Amen 🙌🙌🎉🎉
Amen!
बाईबल अनुसार येशु जन्मनु भएको सत्य हो। तर यो विकृति र विसंगति सहित को कृष्मस मनाउनु आवश्यकता छैन। मात्र येसुलाई आत्मा र सत्यतामा आराधना गर्नु एक बिश्बासि लाई जरुरत छ। युहन्ना 4:24फिलिप्पि4:4,3:1-3
Aa hora
Galat kura ,
@@BenjabinRai k galat kura
Very well explained, thank you guruba
May God bless you.
🎉🎉आमेन❤❤
Amen!
yes ps ji
Dhanyabad!
Yesu.christko.Janma.namanaunu.christla.biswash.na.garnuho
बाइवलमा नभएको बिषयलाई बहसमा ल्याऊनुनै वाईयत हो
th-cam.com/video/YzTiaVCdtlg/w-d-xo.htmlsi=7nfzSIFYsLJPgU4T
Cadama mukti xain bacan SADA yak xa paribartan hudain
येशुको जन्म दिन कहिले हो भन्ने थाहा नपाएर मनाउछ कसले.......???? म विस्वास गर्छु कि छोराछोरी रगत र मासुको सहभागी भएको कारण उहाले त्यहि रुप धारन गर्नु भयो।येसुको जन्मको अत्यन्तै महत्व छ वचनले देह धारन गरेको कुरा तर जन्म दिन मनाएर आत्मिक उपलब्धि हुने कुरा देखिदैन।तपाइ असोजमा जन्मेपछि कार्तिकमा त आफ्नो जन्दिन मनाउनुहुन्नहोला पक्कै?कुनै पनि दिनलाइ बिसेस दिनको रुपमा मनाउछ भने तत्थ्यपरक हुन जरुरी छ। रोमी १४:५-अनुसार बिसेस दिन हो सर तर येसु जन्मेको दिन भनेर होइन।
सही बात!
सर प्रेरितहरूले येशुको जन्मदिन मानेत कुन पुस्तकमा छ? मैले कहिले देखेको छैन ।येशुको जन्मदिन स न 431बाट रोमको राजाले पहिलो पटक मानेको छ।
अदनको सर्प जस्तो परमेश्वरले सिकाउनु भएको कुरा गरौ भन्दै अझ प्रेरितहरूले पालन गरे भन्दै सबै मानिसहरूलाई बहकाने ।संसारले पालन गर्दैमा बर्थ मा परमेश्वर उपसाना गर्नु हुदैन ।
४३१बाट येशूको जन्म दिन पहिलो पटक मानियो रे!? गलत जानकारी नदिनुहोला। इतिहास त ठीकसँग थाहा रहेनछ, अझै प्रमाण चाहियो?
Amen 🙏