क्रिसमस मनाउनु किन महत्त्वपूर्ण छ ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ม.ค. 2025

ความคิดเห็น • 37

  • @arunshrestha7528
    @arunshrestha7528 20 วันที่ผ่านมา +4

    ख्रीष्टमस मान्नु हुन्न भन्ने विचार भएकाहरूले एक चाेटि हेर्नु पर्ने सन्देश 👏💞

    • @mnj678
      @mnj678  15 วันที่ผ่านมา

      th-cam.com/users/live7p8UsrlNIPA?feature=shared

  • @sukungurung8326
    @sukungurung8326 19 วันที่ผ่านมา +1

    Wow साँच्चै मिठो एकदमै शक्तिशाली अनि म आशिषित भएको छु यो बचनले अनि हामी सबैजना जति पनि सुन्नुहुने अनि सुनाउनु हुने पनि आसिसिस हुनुभएको छ र आशिष दिनुहोस्। आजको वचन धेरै असल छ Aameen 🙏Aameen🙏 Aameen🙏 hallelujah🙌 jaimashi ha🙏

  • @chinimayaghale1857
    @chinimayaghale1857 18 วันที่ผ่านมา

    Yes amen 🙏 merry Christmas pastor manoz 🎄✝️🎄🤶

  • @SangdomaTamang-vo5cm
    @SangdomaTamang-vo5cm 15 วันที่ผ่านมา

    🙏🙏🙏

  • @leenarakhal4563
    @leenarakhal4563 18 วันที่ผ่านมา

    🙏Amen🎉🍇🍇

  • @praisetheking6263
    @praisetheking6263 18 วันที่ผ่านมา

    जय मसि ❤हुजुर

  • @asmitadulal677
    @asmitadulal677 19 วันที่ผ่านมา

    Wow ❤♥️🙏

  • @Krishnaranamagar-u8w
    @Krishnaranamagar-u8w 16 วันที่ผ่านมา

    आफ्नो सिद्ध।न्त मेल खान जवरजस्ती बोलनेलाई परमेश्वरले इन्साफ गर्नुहुन्छ ! यो मान्नु भनेको परमेश्वर वाट विपत्ति पाउनु हो। प्रकाश २२: 18

  • @bikramshrestha6716
    @bikramshrestha6716 19 วันที่ผ่านมา

    जसले प्रभु येशु ख्रीष्ट जीवितै हुनुहुन्छ भनेर प्रचार गर्न चाहन्छ। उसले ख्रीष्टको जन्मोत्सव मनाउछ। ख्रीष्टमस मनाउनु अर्थात ख्रीष्टको जन्मदिन उत्सब मनाउनु भनेको ख्रीष्ट जिउँदै हुनुहुन्छ भन्ने कुराको प्रबल प्रमाण हो। प्रभु येशूको जन्म सँगै उहाँको नाउँमा पाइने उद्धार र मुक्ति संसारलाई बताउने यो सुन्दर समय हो।

  • @powerofmystory
    @powerofmystory 19 วันที่ผ่านมา

    ख्रीष्टमसको सम्पूर्णमा हार्दिक शुभकामना, मेरी ख्रीष्टमस साथै ह्याप्पी न्यु इयर ! ख्रीष्टमस हामी मजाले मनाउनु पर्छ, उहाँको जन्ममा स्वर्गदूतहरू आएर मज्जाले भजन गाए, ख्रीष्टको जन्मको खबर सुनाए, गोठालाहरू गएर येशूलाई ढोगेर जन्म मनाए, ज्योतिशीहरू आएर उपहारहरूदिएर जन्म भएको बालक येशूको उत्सव मनाए! त्यसैले मज्जाले मनाउने हो ! धन्यबाद आदरणीय पा. ज्यू , निरन्तर प्रचार गरिरहनूहोला!

  • @chokbahadurthapa5546
    @chokbahadurthapa5546 20 วันที่ผ่านมา

    ❤❤❤❤❤
    Praise the Lord
    Christmas ma dherai le biswas gareka chhan ra dheraile susamachar sunna payeka chhan.😊

  • @mohankdilungchha7788
    @mohankdilungchha7788 19 วันที่ผ่านมา

    हल्लेलुयहा परमेश्वरलाई महिमा भएको होस्

  • @sukungurung8326
    @sukungurung8326 19 วันที่ผ่านมา

    सम्पूर्ण मण्डली परिवारमा जयमा स्याहा अनि मेरी क्रिशमास ह्याप्पी क्रिसमास🎉🎉 गुरुबुवा गुरुआमा लगायत हजुरहरूको परिवार सबैमा कृष्मासको शुभकामना नयाँ सालको शुभकामना।🎉🙏

  • @sukungurung8326
    @sukungurung8326 19 วันที่ผ่านมา

    Aameen Aameen Aameen hallelujah jaimashi ha dhanebath Prampita Parmeshor lai dhanebath Pastor Buwa mitho Ani saktisali bachan ko lagee Aameen happy merry Christmas 🎉🎁🎄🎁🎄🎉💐🎊🎂🌴

  • @BirRai-v5b
    @BirRai-v5b 19 วันที่ผ่านมา

    Amen ❤❤❤

  • @tulbahadurchhetri7811
    @tulbahadurchhetri7811 19 วันที่ผ่านมา

    Dhannyabad Sri asal sandes ko lagi Parbhulai Mahima hos

  • @MenukaSapkuta
    @MenukaSapkuta 20 วันที่ผ่านมา

    Amen🙏✝️ 🛐👑💐🙏🙏

  • @joylientbhutialepcha9495
    @joylientbhutialepcha9495 20 วันที่ผ่านมา

    Blessed teaching 🙏

  • @MohanRai-j2f
    @MohanRai-j2f 20 วันที่ผ่านมา

    Amen ✝️🛐🛐🙏

  • @edge-ji6ce
    @edge-ji6ce 20 วันที่ผ่านมา

    Amen

  • @c.bpurja8046
    @c.bpurja8046 20 วันที่ผ่านมา

    Amen we celebrate Christmas 🎉🎉🎉

  • @romyrai6917
    @romyrai6917 20 วันที่ผ่านมา

    Amen 🙏

  • @edge-ji6ce
    @edge-ji6ce 20 วันที่ผ่านมา

    ❤❤❤❤

  • @sunitathing2137
    @sunitathing2137 19 วันที่ผ่านมา

    Aamen❤

  • @rajkumarmagar9401
    @rajkumarmagar9401 20 วันที่ผ่านมา

    Amen hallelujah

  • @gopalmongar5422
    @gopalmongar5422 19 วันที่ผ่านมา

    Amen good points

  • @prakashdahal3564
    @prakashdahal3564 20 วันที่ผ่านมา

    Hallujhyia

  • @smTRYk
    @smTRYk 19 วันที่ผ่านมา

    happy christmas sabailaai

  • @AitaRai-o6x
    @AitaRai-o6x 18 วันที่ผ่านมา

    Ramro sal lah KO lagi ghanyeyba doctor monoch sir

  • @Krishnaranamagar-u8w
    @Krishnaranamagar-u8w 16 วันที่ผ่านมา

    क्रिसमसको गैर-बाइबलिय उत्पत्ति
    सूर्यको पूजा: क्रिसमसको मिति (25 डिसेम्बर) रोमन "सोल इन्भिक्टस" पर्व, जुन सूर्य देवताको पूजा गर्न मनाइन्थ्यो, को आधारमा चयन गरिएको थियो। रोमन साम्राज्यले इसाई धर्मलाई स्थापित गर्दा, यो मिति नयाँ ख्रीष्टियन पर्वको रूपमा अपनाइयो।
    नयाँ पर्वको निर्माण: रोमन क्याथोलिक चर्चले यस दिनलाई येशू ख्रीष्टको जन्मसँग जोडेर धार्मिक महत्त्व दिन खोज्यो, तर यसको जरा बाइबलमा नभएर अन्य धर्मका प्राचीन परम्परामा छ।

    • @mnj678
      @mnj678  15 วันที่ผ่านมา

      December 25 मा पहिले सूर्य देवताको पूजा गरेको कारण Christmas (ख्रीष्ट मस) इन्कार गर्ने भए, पहिले सायद तपाँइले पनि सूर्य पूजा गर्नु भएको थियो होला, December 25 जस्तै तपाँइ पनि जो पहिलेको मुर्तिपुजक हो इन्कार गरियो भने के गर्नुहुन्छ ? जसरी मुर्ति पुजक मानिस परिवर्तन भएर स्विकार गरिन्छ, त्यसरीनै December 25 को पनि परिवर्तन भइसकेको छ, अहिले सूर्य पूजा होइन येशूको सुसमाचारको प्रचार, परमेश्वरको अाराधना हुन्छ ।

    • @Krishnaranamagar-u8w
      @Krishnaranamagar-u8w 15 วันที่ผ่านมา

      @mnj678 तपाई परमेश्वरको आज्ञा निस्तार चार्ड मान्नु हुन्छ? सुसमाचार र आरधनाको बहानामा शैतानले चालेको चाल हो !

  • @sirg2800
    @sirg2800 16 วันที่ผ่านมา

    सर यो गोठमा जन्मेको होइन भन्नेहरु पनि छन येस्को आधर के होला।त्यो डुड चाहिँ गोठमा मात्र होइन हरेक घरमा पनि हुन्थ्यो भन्ने पनि सुनेको छु के हो कुरा बताइदिनुन

    • @mnj678
      @mnj678  16 วันที่ผ่านมา

      घरमा/पौवामा ठाउँ थिएन भनि लेखिएको छ Luke 2:7 - 7तिनले आफ्‍नो जेठो छोरो जन्‍माइन्‌ र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्‍ति पौवामा ठाउँ थिएन।