ङाग्युर ञिङमा दोङाकछयोलिङ गुम्बा प्राण प्रतिष्ठान पुजा,ग्याल्पोलोसारको शुभकामना आदनप्रदान कार्यक्रम
ฝัง
- เผยแพร่เมื่อ 17 ธ.ค. 2024
- इलाम जिल्लाको उत्तर पूर्वी गाउँ सन्दकपुर गाउँपालिका वाड नं. ५ ( साबिक जमुना १ ) हाँगेथाममा अवस्थित करिब १०० बर्ष पुरानो गुम्बा हो ङाग्युर ञिङमा दोङाक छयोलिङ गुम्बा । बिगत लामो समय यतादेखी जिर्णरुपमा रहेको यस गुम्बालाई यस गुम्बाको प्रमुख लामा तथा अध्यक्ष श्री जेमेङ साङगे शेर्पा ज्युको अध्यक्षतामा गुम्बाको पौराणिक रुपलाई कतिपनि परिवर्तन नगरी गुम्बाको पूण समरक्षण गर्नु भएको हो ।यस गुम्बा धेरै पुरानो र धेरै पौराणिक मुल्य मान्यता रहेकोहुदा यस गुम्बाको दर्शनको लागि धेरै टाडा टाडा बाट श्रदालुु भक्तजन तथा धार्मीक पर्यटकहरुको आगमन हुनेगरेको पाइन्छ ।