Top 10 Richest Politics Leaders in Nepal || Net Worth, Education, Income, Salary , Vehicles

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 พ.ย. 2024

ความคิดเห็น • 603

  • @NaradOjha
    @NaradOjha  2 ปีที่แล้ว +92

    Vlogs video:- th-cam.com/video/axW9EU-dz1g/w-d-xo.html

  • @rajkumardulal251
    @rajkumardulal251 2 ปีที่แล้ว +12

    पत्रकार को अध्यन पुगेन...अपुरो र कपोकल्पित छ यो कुरा

    • @iam.0109
      @iam.0109 2 ปีที่แล้ว

      parchanda ko janma kaskima vanxa ta k para ho. Kaput patrakar

  • @Anticorr318
    @Anticorr318 2 ปีที่แล้ว +14

    यिनीहरु मध्ये सबै भन्दा गरीब केपो ओली र विधा देवी भण्डारी हो ! तर आज एकासी कसरी धनी भयो ?यो बुझ्न नेपालीहरुलाई त्यति गाह्रो नहोला !

  • @VivoVivo-ns2jj
    @VivoVivo-ns2jj ปีที่แล้ว +5

    युबा हरु जागि सकेको छ ! अब देश बन्ने सम्भावना भनेकै युबा हरु बाट हो ! मर्न नसकेको बुढा नेता हरु काम छैन ! देश लाई चौपत बनाई सके अब पनि यो हरु लाई मौका दिनु भयो भने हाम्रो देश पनि श्रीलंका जस्तो नहोला भन्न सकिदैन ! त्यसैले समय आएको छ सबै नेपालि नागरिक लाई बिनम्र अनुरोध गर्न चाहान्छु कि एक पटक युबा हरु लाई अबश्य मौका दिनु होला ! डा. लाई Best ???

  • @muktinathitani9390
    @muktinathitani9390 2 ปีที่แล้ว +10

    पूरा अध्ययनपछि बनाउने गर भाइ भिडियो राम्रो हुन्छ आधा ज्ञान अलि हानिकारक हुन्छ

    • @seeuhemraj7025
      @seeuhemraj7025 ปีที่แล้ว

      येस्ले राम्रो अध्यन नगरी समाचार बनाउछ माफ गर्नु होला यो सहि होईन यो youtube चलाउने भाइ लाई सुस्म अध्ययनको खाचो छ

  • @cbshahi1082
    @cbshahi1082 2 ปีที่แล้ว +28

    हजुरको भिडियो हरु नियमीत रुपमा हेर्ने गर्छु निकै उपयोगी छन् हजुरको यो मिहिनेत र श्रमको लागी उच्च सम्मान व्यक्त गर्दछु । हजुरलाई हार्दिक बधाई तथा थप सफलताको कामना व्यक्त गर्दछु।

  • @sharmasidhdartha1029
    @sharmasidhdartha1029 2 ปีที่แล้ว +1

    हातिको देखाउने दाँत र चपाउने दाँत फरक हुन्छ।भने जस्तै जस्तै लाग्योप्रस्तुति

  • @nepalimaantv
    @nepalimaantv 2 ปีที่แล้ว +11

    जानकारीमूलक भिडियो ❤🙏

  • @pmkhemraj
    @pmkhemraj 2 ปีที่แล้ว +2

    हावा गफ प्रचण्डको सम्पती बिदेशी बैंकमा रहेको कस्को सम्पती हो त ?

    • @BikaahShrestha
      @BikaahShrestha 4 หลายเดือนก่อน

      Kati samanti bhndeun timile mrne bela kin chahiyo sampti

  • @ganeshthapa8519
    @ganeshthapa8519 2 ปีที่แล้ว +4

    जनातलाइ रूवायर लेटेको सम्पति हो सबै र पनि नेपाली जनता कहिले सुद्रेन्न यिनै लाई भोट दिएर जिताउछन के गर्ने अब त परिवर्तन गरौ सबैले नयाँ युवालाइ जिताउ अनि देस बचाउ कति गद्दार नेतालाइ भोट दिने जय रास्ट्रबाद

  • @dilaghimire9471
    @dilaghimire9471 2 ปีที่แล้ว +3

    जनता लाई रुवायकेा र जनताको लुटपाट गरेको हेा धन हाे

  • @sandeshbhandari211
    @sandeshbhandari211 2 ปีที่แล้ว +6

    Student union भनेको के हो यसले के काम गर्छ भन्ने विषयमा पनि video बनाउनु न

  • @bishnushirestha3570
    @bishnushirestha3570 2 ปีที่แล้ว +2

    मुला यस्तो पनि सम्पति हुन्छ ? कसैको पनि यथार्थ सम्पनि देखाएन ।

  • @ranamagar2995
    @ranamagar2995 2 ปีที่แล้ว +3

    हाहाहाहा घर छैन तर घर भाडा चाहिँ डेड लाख र दुई लाख तिर्ने हरु कति गरिब हो ईनि हरु हईट😊😁😁

    • @bibasmagar3926
      @bibasmagar3926 2 ปีที่แล้ว

      Tehit vnya talab feri 1 150re

  • @tigeruchaithakuri1022
    @tigeruchaithakuri1022 ปีที่แล้ว +4

    सम्पुर्ण पुर्ब नेता हरु लाई सबै खारेज गर्नु पर्छ अमेरिकी रास्ट्रपति ओबामा आज को दिन स्टिल फ्याक्टरी को मेनेजर हुनु हुन्छ उहाँ को गार्ड आफै मा डिपेन्ड हुनु हुन्छ आज हाम्रो देश को बौडर लड्णे सिपाहि सबैको गार्ड राख्ने कि देश को रक्षा गर्ने हो मैले कुरा बुझेन हजुर

  • @amritnepal637
    @amritnepal637 ปีที่แล้ว

    याे चाेर नेता हरुकाे सबै सम् पति छान्फिन, गरेेर देस, निकाला गर्नु ढिला भैसक्याे

  • @bidurshibakoti1473
    @bidurshibakoti1473 2 ปีที่แล้ว +2

    यस्सो गेस्स गर्दा बालेन र रबि बाहेक सबै लुट्टाहा भ्रष्टाचार गरेर कमाएको दिखीयो

    • @jhapinale4974
      @jhapinale4974 2 ปีที่แล้ว

      moile vanna khojekoni eahi ho

  • @jemsoli587
    @jemsoli587 2 ปีที่แล้ว +1

    यो लिस्ट सबै गलत छ प्रचन्ड को दुबै bank मा राखेको 25 अरब खोइ

  • @ramkrishnaadhikari6993
    @ramkrishnaadhikari6993 2 ปีที่แล้ว +2

    यो रबि अमेरिका बाट आएर कसरी धनि भयो

  • @kapilcool
    @kapilcool ปีที่แล้ว +1

    जुन दिन हामीले हाम्रो नेता vannu पर्छ भने राज्यले नै सुरक्षित राख्नुपर्ने हो इन हामी सुरक्षा व्यवस्था गरिनेछ

  • @binodbhattaraiofficial
    @binodbhattaraiofficial 2 ปีที่แล้ว +2

    बाबुराम पहिला सानेपा हाइटमा बस्थे अहिले टोखा हाउजिङमा बस्छन् जस्तो लाग्छ ।

  • @rajkumarshrestha4190
    @rajkumarshrestha4190 2 ปีที่แล้ว +9

    धन्यवाद जानकारी गराइदिनु भयको मा 🙏🙏🙏

  • @denimgurung1726
    @denimgurung1726 2 ปีที่แล้ว +13

    Except Balen brother everyone's the most corrupted peoples!!
    Ani tyo Baakhri farming garni manche ko right information naraicha!!
    We love you Balen brother!!

  • @deepakprasaddahal9611
    @deepakprasaddahal9611 ปีที่แล้ว

    पश्चाताप नगर्ने मानिस संसारमा कहि पनि भेटिदैन सबै गुणले सम्पन्न मानिस कहि जनि पाउन सकिदैन र गुण बेगरकाे बस्तु पनि पाईदैन

  • @kalpanagiri6802
    @kalpanagiri6802 ปีที่แล้ว

    नेपाल मा धनी भनेको केहि नेता मन्त्री र केहि भ्रष्ट कर्मचारी मात्र छन्! नेपाल मा समस्या भनेको भ्रस्टाचार मात्र हो! नेपाल मा रहेकाे कालो धन मात्र असुल उपर गर्ने हाे भन्ने देश धनी हुन सक्छ! तर यो सम्भव छैन किनकी यहाँ कुर्सी मा पुगे पछि नेता काे एक मात्र उदेश्य भ्रस्टाचार गर्नु हाे त्यो चाहे जसरी पनि पूरा होस्!
    सबैलाई हेक्का रहोस् विपत व्यवस्थापन मा मात्र होइन कोरोना जस्तो महामारी काे बेला विदेश बाट आउने राहत सहयोग रकम मा तल देखि माथि सम्म भ्रस्टाचार हुन्छ! कोरोना जस्तो महामारी काे बेला ज्यान जोखिम मा राखेर काम गर्न डा ले जोखिम भत्ता पाउँदैन, इमरजेन्सी मा काम गर्ने डाक्टर को ज्यान सुरक्षित छैन, शिक्षक र स्वास्थ्यकर्मी ले समय मैं तलब भत्ता पाउँदैन अनि गुणस्तरिय सेवा प्रवाह हुन्छ?? अख्तियार दूरुपयोग मा पीडित पुग्नु भन्दा अघिनै पीडक भ्रष्टाचारी र कालोबजारी हरू काे सुटकेस पुगिसकेको हुन्छ अनि कसरी सम्भव छ सुशासन विकास र समृद्धि!!!? वेल पातीमाई टुडे साप्ताहिक पत्रिका कलैया

  • @dharmayami9859
    @dharmayami9859 ปีที่แล้ว

    प्रचण्डको पुख्यौली सम्पती कति छ ?

  • @bimalshrestha2314
    @bimalshrestha2314 2 ปีที่แล้ว +1

    घण्टाको धनि नेता, भ्रष्टाचारी चोर नेता भन

  • @umeshlimbu760
    @umeshlimbu760 2 ปีที่แล้ว +1

    यिनिहरु कसरी धनी भयो भने सबै राष्ट घाति संझौता गरेर र भ्रस्टचारी ताना शाहि बिदेशि दलाल गरेर अनि नेपाल देश को 80%अहिन्दु मुलबासी मंगोल हरु खुन पसिना चुसेर धनि भएको हो ।जय मंगोल ।

    • @tulsiramification
      @tulsiramification 2 ปีที่แล้ว

      तेरो भनाई सुन्दा तेरो गधाको जस्तो बुद्धि भएको आची खाने पशु होस्!

  • @gangarampandey9604
    @gangarampandey9604 8 หลายเดือนก่อน

    सबै भन्दा चोखो धनी बालेन हुन अरु सब चोर , लुटेर र देश बेचेर धनी भएका हुन त होला

  • @indrasunuwar5966
    @indrasunuwar5966 2 ปีที่แล้ว +1

    छानबिन गरेमा सबै धेरैले धनी छैनन् कारण यिनी प्राय देशको राजस्व र कमिसन लुटेर कमायको सम्पत्ति हो

  • @ramadharpdsah
    @ramadharpdsah ปีที่แล้ว

    सम्पती सुधिकरन गरिने हो भने तलब को हिसाब ले इनिहरु को चढनेगाडी सर कारी हुन जान्छ।

  • @reshamgurung9473
    @reshamgurung9473 2 ปีที่แล้ว

    देशको ढुकुटी लुटेर पनि धनी भैईन्छ,ब्यबसाय गरेर कमाएको पैसाले पो धनी भैईन्छ।

  • @luckbhimsinghchad181
    @luckbhimsinghchad181 ปีที่แล้ว

    हो नेपाल 60%जति मानिस गरीब भएर विदेश मा जोखिम मा दिन काट्नु परेको छ 40% नेता भएर देश लाई लुटेको छ 50000 हजार रुपैयाँ तलब भए 200000 कमाउने 150000 भए 300000 कमाउने देश जनता 10000 भए 8000 कमाउने यस्तै हो .. बाकी केही भन्नु छैन्

  • @narendrarai1378
    @narendrarai1378 ปีที่แล้ว

    बालेन बाहेक सब देसको धमिरा हो कोहि चोखो देखिएन यस मा रबि पनि चोखो छैन हो जिताएको छ जनताले तर कमाएको हिसाबमा सब धमिरा हो

  • @birendrabahadur6964
    @birendrabahadur6964 2 ปีที่แล้ว +4

    हावा मा खबर दिने ,।मिलेन मिलेन छ,दाहाल को सम्पति।

    • @bibasmagar3926
      @bibasmagar3926 2 ปีที่แล้ว

      Parchanda Ko BTW ma vatvateni X Ko vatvateni jalda helicopter ma chder aako thiyo

  • @deenanathacharya2743
    @deenanathacharya2743 ปีที่แล้ว

    देश को संपत्ति त नेताहरु पाल्न मात्र हुने रहेछ। जनताको पक्षमा काम के गर्लान नेता हरुको र आसेपासे को बिकास भएको रहेछ।Reachestleaders of the poorest country of NEPAL

  • @HappyHappy-gg6cw
    @HappyHappy-gg6cw 2 ปีที่แล้ว +6

    भ्रस्ट नेताको सम्पत्ति यति जाबो हुनै सक्दैन

    • @bibasmagar3926
      @bibasmagar3926 2 ปีที่แล้ว

      Kha dekhauxt o sabai lukauxni vo bidesma poisa rakhxt

  • @gyanebdramalla9783
    @gyanebdramalla9783 ปีที่แล้ว +2

    जानकारी काे धन्यवाद सर राम्रो लाग्याे

    • @RabinaRSN12345
      @RabinaRSN12345 ปีที่แล้ว

      th-cam.com/channels/EV-_yrPHc2jghj4gRZ_2JA.html

  • @jayphargupta4573
    @jayphargupta4573 2 ปีที่แล้ว

    सबै भन्दा धनी नेता बरा को सारोज कुमार यादब हो उनी प्रदेश नं 2को सभामुख हुन् उनको सम्पत्ति 100बघा जागा र सहर हरुमा घर पनि धेरै हुन

  • @gagansingh1780
    @gagansingh1780 ปีที่แล้ว

    धन्यवाद ज्ञापन गर्दछु गगन सीह कार्की नेपाली भाषाको पहिलो चलचित्र कुन हो हजुर नमस्कार

  • @bishnurimal7578
    @bishnurimal7578 2 ปีที่แล้ว +2

    धेरै राम्रो कुरा

  • @Dashai-go5vj
    @Dashai-go5vj 11 หลายเดือนก่อน

    भ्रष्टाचारको भ्रष्टाचार भ्रष्टाचार १६साल को एसिया नम्बर १गरिबी कसरी भएकोछ अहिले नेपाल ३करोडौं जनताको जानकारी दिनुपर्नेछ छिटो छिटोभन्दा १०००%सत्य कुरा जनता सँग को ❤⛳️⛳️🇳🇵🇳🇵

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 11 หลายเดือนก่อน

    सम्पूर्ण मित्रहरुमा मेरो निवेदन छ देश लुटेर कमाएको धन र देश र जनताको सोभीमान सम्प्त गर्ने दलालहरु नाम लिनु हुँदैन

  • @dharmarajrawal8450
    @dharmarajrawal8450 2 ปีที่แล้ว +7

    भ्रष्टचारी नेता हरु को सम्पती को बारेमा कुरा नगरौं सर कुन नेता ले के राम्रो काम गर्यो कता विकास गर्यो भनेर भिडियो बनाउँनु
    हश
    जय नेपाल

  • @d.b.pradhan9145
    @d.b.pradhan9145 2 ปีที่แล้ว

    बिनोद चौधरी पनि सम्सद नेता नै हो त उ जति धनी कोहि होला र नेपाल मा??😃😃

  • @rezonbishwokarma
    @rezonbishwokarma ปีที่แล้ว

    Dhannyabad

  • @laxmankarmacharya5760
    @laxmankarmacharya5760 2 ปีที่แล้ว

    अनि इ नेताहरु यसरी के गरि धनी भय स्पस्ट जानकारी पाउ।

  • @roshnimagar5081
    @roshnimagar5081 2 ปีที่แล้ว

    जति महंगो गाडी चडे पनि हामीलाई लुटेर चडेको त हो नि जति धनी भए पनि मरेर जाँदा केही लादैनन् के रे

  • @sudhamishra7671
    @sudhamishra7671 2 ปีที่แล้ว +5

    Thanku 🙏🏿

  • @laxmiprasadkhatiwoda9034
    @laxmiprasadkhatiwoda9034 9 ชั่วโมงที่ผ่านมา

    नेताकार्यकर्ता कसरी धनी भय ??

  • @khirbahadur3872
    @khirbahadur3872 ปีที่แล้ว

    किन बाटो बिराएको होर ओझा जि?? थम्बनेलमा १० धनी नेता गरे अनि कुरा चै जन्म मिति र योग्यताको मात्र गरिएछ। उल्लु बनाउनुको पनि सिमा हुन्छ नि यार।

  • @Subinnepali-ts3rb
    @Subinnepali-ts3rb ปีที่แล้ว

    Realy

  • @bekarkokbk3020
    @bekarkokbk3020 2 ปีที่แล้ว +1

    देसकोनै १ मात्र खर्बपती नेताको नामखैत ?

  • @bishnurimal7578
    @bishnurimal7578 2 ปีที่แล้ว

    ठिक छ

  • @gangarampanday3544
    @gangarampanday3544 ปีที่แล้ว

    सबै देश लुटेको सम्पत्ति हो यिनिहरुको मेहेनति धनी बालेन मातै हुन

  • @rupeshpun5432
    @rupeshpun5432 2 ปีที่แล้ว

    पटक पटक जनतालाई झुक्याएर देश लुट्ने दलाल र भ्रष्ट ठगहरु गद्दारहरु हुन यिनिहरु,,, अब यिनिहरु लाइ बिदाई गर्नु पर्छ,,, स्वतन्त्र लाइ जिताऔ देश जोगाऔं,

  • @prabhuacharya261
    @prabhuacharya261 ปีที่แล้ว

    बालेन बाहेकसबै चाेरले देस लुटे कल कारखाना बेचे सरकारी जगा बेचे तस्करी गरे र धनी भएका अपराधी हरु

  • @mahendraprasadpandey6845
    @mahendraprasadpandey6845 2 ปีที่แล้ว

    सबैभन्दा बढि सुरक्षा त प्रचण्डे को रैछ नि है

  • @chhabirijal9595
    @chhabirijal9595 2 ปีที่แล้ว +11

    जानकारी काे लागि तपाईंलाई धेरै धन्यवाद दिन चाहे ।

  • @tankagautam558
    @tankagautam558 2 ปีที่แล้ว +2

    Thanks for the video.

  • @harimalla4922
    @harimalla4922 ปีที่แล้ว

    नं१मा पर्ने धनी ३जना प्रचण्डे,अोली,विद्या, नं२मा बाबुराम,देउवा ३नं मा माकुने हुन राष्ट अन्तराष्ट को सम्पती तथा दीनदु:खी गरिव को रगतपसिना चुसेर बनेका हुन।

  • @TheZivraj
    @TheZivraj 2 ปีที่แล้ว

    Kp Oli is Best leader in Nepal.🇳🇵

  • @basudevshahi8519
    @basudevshahi8519 6 หลายเดือนก่อน

    Thank u good information 👍

  • @creativesmriti2288
    @creativesmriti2288 2 ปีที่แล้ว +1

    अलि कुरा ........

  • @puranbajracharya9544
    @puranbajracharya9544 2 ปีที่แล้ว

    यि सबै जफत गरि राष्ट्रियकरण गराै।

  • @bishnudhakal4577
    @bishnudhakal4577 ปีที่แล้ว

    नेपालका धनी कहलिएका को विगत इतिहास केलाउँदा थाहा भै हाल्छन्।

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 2 ปีที่แล้ว +9

    Thank you brother good news

  • @dilbahadursunuwar7021
    @dilbahadursunuwar7021 ปีที่แล้ว +3

    जानकारि गरनुभाकोमा धनेबाद

  • @rupagurung9229
    @rupagurung9229 ปีที่แล้ว

    Thanks for video

  • @ramanandkushwaha8549
    @ramanandkushwaha8549 ปีที่แล้ว +1

    Parsa nepal kalikamai gawpalika mural l

  • @dornabudha7640
    @dornabudha7640 2 ปีที่แล้ว

    खै त गगन थापा को र रबि लमिछानेको सम्पती को बिबरन???? उनिहरुको चाइ एजुकेसन को मात्र बिबरन?????? के खाल को पत्रकारिता हो यो????

  • @balbirhalchal
    @balbirhalchal 2 ปีที่แล้ว +3

    balen shah🇳🇵❣️

    • @pratisthachhetri8911
      @pratisthachhetri8911 2 ปีที่แล้ว +1

      अध्ययन बिनाको सूचना गहिरिएर अध्ययन गरेर मात्रै सम्प्रेषण गरे यि भन्दा धनि नेताहरु अरू पनि धेरै छन्

  • @bickybro.7153
    @bickybro.7153 2 ปีที่แล้ว

    होईन हाव यसतो भिडीयोहरू कुन मुजीहरूले बनाएर सोसीयल मिडीयामा हाल्छ ?

  • @bikashthami777
    @bikashthami777 8 หลายเดือนก่อน

    Dami cahh

  • @sisirbudha2183
    @sisirbudha2183 2 ปีที่แล้ว +1

    इनि नेता मध्य सम्पत्ति कस्को लिगल सम्पनी हो कस्को इलिगल हो यो पनि छुट्याइ दिन पर्यो

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 5 หลายเดือนก่อน

    सेना,सस्त्र प्रहरि र नेपाल प्रहरी त सबै नेता कै बडिगार्ड मै बस्दारहेछन राम्राे काम गरेकाे भय सायत ढुक्कले हिड्थिय हाेला नालायक नेता हरु आफ्नै देशमा नि यक्लै हिड्न सक्दैनन..???

  • @padambk393
    @padambk393 ปีที่แล้ว +1

    होर sir

  • @creativegeneration3108
    @creativegeneration3108 2 ปีที่แล้ว

    केपि ओलि ८ कक्षा फेल हो... कसरी १० पास भयो??? हावा हावा बोल्छ यार
    अनि केपि ओलिको बुटवलमा पनि ४ तल्ले पक्की घर छ

  • @b2himdung
    @b2himdung 2 ปีที่แล้ว

    मैले पत्याएन घनी को रेन्कीन्ग

  • @thahacreation6776
    @thahacreation6776 2 ปีที่แล้ว +1

    हावा कुरा गर्छस प्रचण्ड खुमलटारमा बस्छन

  • @purnakhadka8422
    @purnakhadka8422 ปีที่แล้ว

    दस धनी मध्ये बालेनको पुर्खेउली सम्पती ,रबिले आफ्नै मेहेनेत र पौरख हो ।बाकी आठ चोरहरुले देश र जनता लुटेका लुटेरा चोरहरु हुन ।

  • @निर्मलथापा
    @निर्मलथापा 2 ปีที่แล้ว +1

    बालेनको घर महोत्तरी हैन बिरगंज हो

  • @mishreethapa3702
    @mishreethapa3702 ปีที่แล้ว

    सबै चाेरहरूले काहांबाट आयाे समपति जन्तालाई चुसेकाे पैसा चाेरहरू ।

  • @teksaud1593
    @teksaud1593 ปีที่แล้ว

    50% ,Thik xa video

  • @gyannathdahal1220
    @gyannathdahal1220 2 ปีที่แล้ว

    किन यिनलाई सुरक्षागार्ड चाइयो यी यो देसका गुन्दा हुन कि नेता

  • @bimaladhikari9388
    @bimaladhikari9388 2 ปีที่แล้ว +1

    अनुसन्धानले भिडियो गराईयो कि हचुवामा हो ?

  • @parkashnath8009
    @parkashnath8009 ปีที่แล้ว +2

    Nice 🌺

  • @cbshahi1082
    @cbshahi1082 2 ปีที่แล้ว +6

    Thank you sir

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 2 ปีที่แล้ว

    बालेन सङ्ग अरुलाइ दाज्नमिलदै न

  • @sureshthapa4616
    @sureshthapa4616 ปีที่แล้ว

    मासिक घरभाडा १ लाख ५० हजार बुझाउनको लागी यती धेरै रुपैया कहा बाट आउछ त

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว

    सोदेसमा निजि सम्पति नदेखाएर स्विजर्लेडमा ठुलो ठुलो बेँक भरेको होलानि,

  • @sherbahadur6265
    @sherbahadur6265 11 หลายเดือนก่อน

    2:48 2:50 2:50 2:52

  • @trilochanpoudel9125
    @trilochanpoudel9125 2 ปีที่แล้ว

    भिडियो राम्रो बनेन

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 2 ปีที่แล้ว

    अब भ्रष्टाचारी नेताको सर सम्पत्ति खोसिने समय आएको छ जनताहरु हो
    नचाहिने नेताको कुरा नगरौँ र नदेखाऊँ है

  • @resammagar4481
    @resammagar4481 ปีที่แล้ว

    जन्ता लाई मारेर कमाको लूटेरा हरु को कूरै नगर्दा राम्रो जसले मेहनत गरेर कमाको छ तेशै तारीफ गर भाई

  • @amartamang123
    @amartamang123 2 ปีที่แล้ว +20

    please research fully and explain policies net worth and income you need to research more you missed alots of things next time please explain clearly with deal

  • @USAjaynepal
    @USAjaynepal 2 ปีที่แล้ว +1

    Balen बाहेक सबै भ्रष्ट अनैतिक असक्षम शिद्धान्तबिहीन र बिदेशी दलाली।

  • @chhabilalpun8282
    @chhabilalpun8282 2 ปีที่แล้ว

    गरीबको एक आना जमीन नहुने बालेनको त्यति धेरै हदबन्दी भन्दा बढी जमीन देखियो । उनका बा ले भ्रष्टाचार गरेर कमाए जस्तो छ छानविन गरेर सरकारी करण गर्नुपर्‍यो ।

  • @RiddhiDas-rm6bz
    @RiddhiDas-rm6bz ปีที่แล้ว

    इ नेताहरु कसरी धनी भये

  • @dambarpant7066
    @dambarpant7066 4 หลายเดือนก่อน

    सडक पतिबाट अरब पति बनेकाहरु। इनिहरुको उपभोग गरेको सुबिधाहेर्दा देशले धान्न नसक्ने देखिन्छ।