पहाड भित्र ढाका टोपीमा सजिएको अनौठो मुस्लिम गाउँ - दुनियाँ चकित पर्ने चाचलन अनी हिन्दूसग गहिरो प्रेम

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024

ความคิดเห็น • 916

  • @SmartTV1
    @SmartTV1  3 ปีที่แล้ว +92

    गोर्खा जिल्लाको मुस्लिम गाउको भिडियो हेर्न चाहानु हुन्छ भने यो लिन्कमा जानु होला
    th-cam.com/video/2uW3G3PcBJU/w-d-xo.html

    • @jiyasarma9684
      @jiyasarma9684 3 ปีที่แล้ว +2

      Hamro chhorale chai mushlim leuda mushlim hunu parne notanki

    • @kanxhibhujel3003
      @kanxhibhujel3003 3 ปีที่แล้ว +1

      Offcourse 🙏🙏

    • @premrai5984
      @premrai5984 3 ปีที่แล้ว +1

      गूड राम्रो छ धर्म मान्ने लाई कसैले रोगनु हुँदैन

    • @sbkharyanvi8079
      @sbkharyanvi8079 3 ปีที่แล้ว

      Nepali public and Nepal always good

    • @heyyou7294
      @heyyou7294 3 ปีที่แล้ว

      Dharhara ma muslim hrule zamin kabza greko video pani dekhau

  • @punyaghimire7960
    @punyaghimire7960 3 ปีที่แล้ว +41

    म हिन्दु हु तर यी मुस्लिमले भनेको कुरा धेरै राम्रो लाग्यो ।

  • @dikshey6736
    @dikshey6736 3 ปีที่แล้ว +31

    साह्रै खुसी लाग्यो यो interview हेरेर
    अरु देशहरुमा हेर्छौ भने धर्मको बारेमा आतंक मच्चिरहेको छ
    तर हाम्रो नेपालमा सबै मिलेर बसेका छौ❤️❤️❤️
    हामी नेपाली सम्पुर्ण जातको साझा फुलबारी हाम्रो नेपाल्❤️❤️❤️❤️

  • @narenkarki7597
    @narenkarki7597 3 ปีที่แล้ว +20

    कति रमाइलो उदाहरणीय समाज, सबैले हेरुन बुझुन सिकुन, सबैले सबैको सम्मान गर्नु नै रास्ट्रको इज्जत बड्नु हो, अनेकतामा एकता नै नेपालको विशेषता हो। सम्पुर्ण नेपाली दाजुभाइहरु प्रती नमन 🙏

    • @sanjoke100
      @sanjoke100 2 ปีที่แล้ว

      hindu muslim hami daju didi bhahini hau ra nepali hau

  • @startamu3098
    @startamu3098 3 ปีที่แล้ว +147

    सारै राम्रो इंटरव्यू धर्म भन्ने आफ्नो ठाउँमा छ । तर सबै समुदाय मिलेर बस्नु राम्रो हो ।

  • @dhakalsantosh3724
    @dhakalsantosh3724 3 ปีที่แล้ว +5

    फराकिलो हृदयका धनी, सच्चा समाजसेवी रफिक सरको हिजो अचानक, अप्रत्याशित असामयिक निधन भएकोमा हामी मर्माहत छौं। हार्दिक श्रद्धाञ्जली!

  • @punpratik2338
    @punpratik2338 3 ปีที่แล้ว +46

    हाम्रो सच्चा नेपाली मुस्लिम भनेर उहाँ हरुलाइ चिनिन्छ सलाम छयहा हरुलाइ\ जय नेपाल ?

  • @amitamit684
    @amitamit684 3 ปีที่แล้ว +35

    आह!कति राम्रो कुरा गर्नु भएको यो होनि त तरिका।जुन जात जुन धर्म भए पनि आखिर हामी नेपाली हौं नि!

  • @Tej-f5m
    @Tej-f5m 3 ปีที่แล้ว +187

    म नेपाली मुस्लिमलाई माया गर्छु जो शुद्ध नेपाली बोल्नु हुन्छ, रमादान करीम...सबै मुस्लिम समुदाय लाई💜💜

    • @kyamdinmiya983
      @kyamdinmiya983 3 ปีที่แล้ว +2

      Dhannebad hjr

    • @surendrabc6852
      @surendrabc6852 3 ปีที่แล้ว +2

      baje ko kati ramaelo kura dherae ramro xa

    • @dumbarbaraily9907
      @dumbarbaraily9907 3 ปีที่แล้ว +1

      Ma pani.

    • @mShah_Faiz
      @mShah_Faiz 3 ปีที่แล้ว

      ❤️ from gorakhpur

    • @nepalifoodarts8907
      @nepalifoodarts8907 3 ปีที่แล้ว +4

      Hhhhh yesari maya gardai gara jaba 30 percentage hunx ani thapa paux yo santi priye religion le tmelai aafno bhumi bata lakhtda Afghanistan ma buddha dhaema maseko thax holani ani biswako thilo murti bomble udako thaha holani

  • @sandeeppalpali9560
    @sandeeppalpali9560 3 ปีที่แล้ว +33

    एउटा मिडियाकर्मी अथवा मुस्लिम सामुदायी का एक अग्रज ज्यु को शैली प्रति उच्च सम्मान छ्❣️✌️✌️🙏🙏

  • @ishorkarki572
    @ishorkarki572 3 ปีที่แล้ว +34

    निकै पढेलेखेका रहेछन् यी मुस्लिम दाजुले कुरा गर्ने शैली मन पर्यो जय होस happy roja

    • @jaibhawani6716
      @jaibhawani6716 3 ปีที่แล้ว +1

      Nepal se anuroodh hai app musalman ko Pakistan me bhagye

  • @jeetanthapa9295
    @jeetanthapa9295 3 ปีที่แล้ว +5

    कस्तो राम्रो बिचार हामी हिन्दु मस्लिम बुद्दिस सबै नेपाली हो सबै यसरी मिल्नु पर्छ यक्ले अर्काको सम्मान गर्न सक्नु पर्छ

  • @sandhyakhatiwadafaizian
    @sandhyakhatiwadafaizian 3 ปีที่แล้ว +3

    सारै मन मन पर्यो यो अन्तरबार्ता। यहाहरुको जस्तो सोचबिचार सबै नेपालीहरुमा भईदियोस।धन्यवाद तपाईंहरुको माहान बिचारलाई ।

  • @AnilLamaGurung
    @AnilLamaGurung 3 ปีที่แล้ว +80

    आहा कति महान बिचार नेपाली मुस्लिम, नेपाली मन, नेपाली पन, उच्च मानवता पन ।

    • @dumbarbaraily9907
      @dumbarbaraily9907 3 ปีที่แล้ว +1

      Yes sir nepaly man nepaly mutu ho ni ta

    • @hanurana546
      @hanurana546 3 ปีที่แล้ว +2

      धर्म भनेको आफ्नै ठाँउमा छ तर हामी सबै नेपलि नै हो मिलेर बस्नु धेरै राम्रो कुरो हो

    • @aanadakumar
      @aanadakumar 3 ปีที่แล้ว +3

      Ho sathi ini haru ko jansankhya ali badna deu ani manav danav hunu ber lag daina.

    • @avinashchettri8835
      @avinashchettri8835 3 ปีที่แล้ว +1

      @@aanadakumar🤘 right

    • @suminarai6693
      @suminarai6693 2 ปีที่แล้ว

      @@aanadakumar xya asto sochae nalenu na hau nepal ma pahile tetro bides ma ladae parda ta yuddha navayeko des ko nagarik le asto bolna suhaudain hau

  • @milankarki2296
    @milankarki2296 3 ปีที่แล้ว +8

    यो मित्रता सधै यस्तै रहिरहोस मेरो चाहना जात र धर्म भन्दा माथि मानबता हुनुपर्छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @tekbahadursaud.7389
    @tekbahadursaud.7389 3 ปีที่แล้ว +6

    तपाईंको कुरा सुन्दाखेरी सार्है खुशि लाग्यो तपाईंको कुरालाई हृदयदेखि नै सम्मान गर्दछु ।।

  • @aarongautam8396
    @aarongautam8396 3 ปีที่แล้ว +7

    धेरै राम्रो कुरा हो यो होनि तरिका को हिन्दु को मुस्लिम हामी सबै एक नेपाली।

  • @bishnuharinepal8880
    @bishnuharinepal8880 3 ปีที่แล้ว +3

    आखिर हामी नेपालीहरुको मन मनमा बसुध्हैब कुटम्बकम को सान हो।दाजु रसिफ लाई 🙏तनहुँ भानु ७ रम्घाटार

  • @KhotangMedia
    @KhotangMedia 3 ปีที่แล้ว +71

    यहाँका बासिन्दाहरुलाई सम्मान छ हिन्दु मुस्लिम सबै मिलेर बसेकै राम्रो धन्यवाद यहाँका बासिन्दाहरुलाई।

    • @DIPGAMERZ11233
      @DIPGAMERZ11233 3 ปีที่แล้ว +1

      9rl

    • @magarat6360
      @magarat6360 3 ปีที่แล้ว +2

      @@DIPGAMERZ11233 hindu muslim bhai bhai , nepali mulbasi bye bye

    • @sobharanabhat840
      @sobharanabhat840 3 ปีที่แล้ว

      Hindu Ra Muslim milera basako sunder gau samjur Basi lai dherei Dherei dhanevad

  • @langhaliofficial3933
    @langhaliofficial3933 3 ปีที่แล้ว +10

    कति रमाइलो कुरो गर्नु भांको क्या रफिक सरले ,अति मन छोयो , 😍😋👌 यसरी नै नेपाली भएर रहनु होला , धर्म अनेक भएनी कर्म हरेक जातजाति को एउटै हुन , जय नेपाल🙏🙏

  • @shivaangdembe7539
    @shivaangdembe7539 3 ปีที่แล้ว +2

    कतिराम्रो सोचहरु । अनि कति सुन्दर मनहरु नेपालको मुस्लिम गाउँभित्र वाह खुदा 👍

  • @lilabikramdhungana2004
    @lilabikramdhungana2004 3 ปีที่แล้ว +3

    हालको अवस्थामा महान भनाई हो यो । हामीले जुनसुकै धर्म माने तापनि आखिर हामी सबै नेपाली हौ भन्ने सन्देस दिएको छ यो भनाइले ।

  • @arjunghale1456
    @arjunghale1456 3 ปีที่แล้ว +1

    धेरै खुसी र रमाईलाे लाग्याे भिडीयाे मार्फत 👌👍🙏

  • @tikabhattarai6749
    @tikabhattarai6749 3 ปีที่แล้ว +3

    दाइको बोली साह्रै राम्रो लाग्यो यो हो नि तरिका बोल्ने कस्तो प्रभावी बोली

  • @omthapamagar9859
    @omthapamagar9859 3 ปีที่แล้ว +1

    अाहा मुस्लिम बुवाको कति राम्रो बिचार कसले भन्छ मुस्लिम कसले भन्छ हिन्दु अनि कसले भन्छ बौद्धिण्ठ सबै सबै मिलेर बसेको मिलाएर बसालेको गाउँ टोल छर छिमेकी सलाम छ मेरो,

  • @purnapulami5858
    @purnapulami5858 3 ปีที่แล้ว +5

    सारै रम्रो कुरा।धर्म निरपेक्ष हुनु भन्दा पहिला हिन्दु राष्ट्रि हुदानै मुस्लिमहरु सम्मानित र स्वतन्त्रता थिए ।जाहा धर्म निरेपक्ष छ त्यो देशमा मुस्लिमहरुलाई सम्मान र स्वतन्त्रता छैन।

  • @shyamshrestha4491
    @shyamshrestha4491 7 หลายเดือนก่อน +1

    सबै धर्म लाई सम्मान साथ मिलेर बसौ , सम्मान छ मुस्लिम नेपाली जाे ढाका टाेपि लगाई नेपालि काे परिचय साथै पहिचान बचाउनु भएकाे मा।❤🎉

  • @bhimbhandari8849
    @bhimbhandari8849 3 ปีที่แล้ว +16

    कति राम्रो सधैं यसरी मिलेर बस्नुहोला

  • @ramsharan2996
    @ramsharan2996 3 ปีที่แล้ว +2

    यही हो असल नेपाल र हामी सबैको नेपाल सलाम छ सबैलाई

  • @salamindia5148
    @salamindia5148 2 ปีที่แล้ว +11

    सभी नेपालियों को भारत से ढेर सारा प्यार ❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +29

    हाम्रो नेपाल सुन्दर शान्त फुलबारी हो🇳🇵🙏

    • @umeshsunar1473
      @umeshsunar1473 3 ปีที่แล้ว

      ए होरा, कमेन्ट गर्न कति छिटो भ्याउनु भएको हो के है❤️❤️❤️❤️❤️☺️💔💘👌

    • @bbr5756
      @bbr5756 2 ปีที่แล้ว

      @@umeshsunar1473 ramshrup

  • @kanxhibhujel3003
    @kanxhibhujel3003 3 ปีที่แล้ว +42

    के हिन्दु के मुस्लिम के मस्जिद के मन्दिर मन त हाम्रो नेपाली हो। जय नेपाल जय नेपालि🙏🙏

    • @sapanamsimkhada9429
      @sapanamsimkhada9429 3 ปีที่แล้ว +2

      Hami Nepali hamro Nepal 🇳🇵 ekdam khusi lagyo sabai le sabai lai Maya ra samman garnu parxa.

    • @magarat6360
      @magarat6360 3 ปีที่แล้ว

      ke mulbasi raithane buddhist bhumiputra bhanda timlai hindustan lakhatnethey holakyare janailara.

    • @ZakirKhan-og4lo
      @ZakirKhan-og4lo 3 ปีที่แล้ว

      Jay Nepal🇳🇵

    • @ChillAxis
      @ChillAxis 7 หลายเดือนก่อน

      ​@@magarat6360chup goru ledey magar

  • @gulsonop
    @gulsonop 3 ปีที่แล้ว +2

    अति राम्रो इन्टरभिउ , आहा उहाँ हरु कति मिलेर बस्नु भयेको छ गर्व छ ।।।

  • @sheikhaslam0950
    @sheikhaslam0950 2 ปีที่แล้ว +10

    नेपाली मुस्लिम हुनुमा मलाई गर्व लागछ 🇳🇵

  • @tiktokbattle2053
    @tiktokbattle2053 3 ปีที่แล้ว +3

    निकै ऐतिहासिकता झल्काउने गाउँ सँगै बाजेहरु! जय होस।

  • @सुरेशधानुक-य1फ
    @सुरेशधानुक-य1फ 3 ปีที่แล้ว +49

    सिकुन भारतिय हरुले हाम्रा नेपाली मुस्लिम दाजुभाइ हरु बाट 😍😍😍

    • @nepalifoodarts8907
      @nepalifoodarts8907 3 ปีที่แล้ว +2

      Hhhhhh k siknu hau jaba indiako jastai 25 percentage hunx thaha pauxau

    • @anilchettri1875
      @anilchettri1875 3 ปีที่แล้ว +2

      Bhai ailay 4% huda yastai hunxa ...pachhi hernu example ....alik india ko kasmir, afganstan,pakistan,bangladesh ko history parne gara ani tha pouxa

    • @kanxachetry9070
      @kanxachetry9070 6 หลายเดือนก่อน +1

      Wait brother wait 😂🤣🤣😂😂

    • @AllKenTV.Official
      @AllKenTV.Official 6 หลายเดือนก่อน

      ​@@anilchettri1875 yadi timile sahi history padhxau bhane yasta kura gardainau

    • @pikachuthunderbolt3919
      @pikachuthunderbolt3919 2 หลายเดือนก่อน +1

      Not needed

  • @omrgaming2255
    @omrgaming2255 3 ปีที่แล้ว +1

    सारै राम्रो लाग्यो यो ठाउँ धर्ममा भेद भाब हुन्न धर्म एउटै हो मान्ने तरिका मात्र फरक हो धेरै राम्रो लाग्यो?

  • @rupeshgodar2422
    @rupeshgodar2422 3 ปีที่แล้ว +5

    यो हो हाम्रो सम्जुर गाउँ को पहिचान
    रफिक दाइ

  • @bradsush
    @bradsush 3 ปีที่แล้ว

    Aaja Sarai khusi lagyo. Khabardar Neta haru aafno swarthako lagi jatiyata ko mudda kahile nauthaunu.

  • @liamnepali5381
    @liamnepali5381 3 ปีที่แล้ว +7

    जो धर्म भय पनि हामी सबै नेपाली हो जय नेपाल जय नेपाली

  • @dhanushbarailyofficial
    @dhanushbarailyofficial 3 ปีที่แล้ว +7

    नेपाली ढाका टोपी शिरमा भएन भने टाउको दुख्छ। आहा कति मन कट्टक्क खायो अस्फ्नो नेपाल प्रतिको माया आस्था यी मुस्लिम समुदायका काका को कुरा सार्है मन पर्यो। नेपालि ढाका टोपी भर्न भने टाउको दुख्छ मन रोयो सम्झिदा।

  • @kingkhaan6189
    @kingkhaan6189 3 ปีที่แล้ว +182

    म एक दमे आफु लाइ भाग्य मानि मानछु म एउटा मुस्लिम भयेर नेपाल म जन्मिनु पायेको म आफु लाइ गर्ब लाग छ जय नेपाल

    • @magarat6360
      @magarat6360 3 ปีที่แล้ว +2

      tapare baunle chak thokera rakhyxy terima bhaduwa hou.

    • @kingkhaan6189
      @kingkhaan6189 3 ปีที่แล้ว +5

      @@magarat6360 ए हो र 😜😜😜😜😜 तेरि मा झाठा

    • @magarat6360
      @magarat6360 3 ปีที่แล้ว +2

      @@kingkhaan6189 ko hos tero parichaya khol kati pusta bata baseko hos, pn shahako hathiyar banaunene muslimlai gaharocha ,aaran thataune kaami ra talbaar hatiyaar banaune musalman kati bela kaha bata kun samaya prabesh gare bhanne history bujhna samaya dherai nalagla tapare sakuni .

    • @kingkhaan6189
      @kingkhaan6189 3 ปีที่แล้ว +10

      @@magarat6360 बाउन ले खाको देश र बाख्रा ले खाको बालि कैले पनि फलि दैन

    • @magarat6360
      @magarat6360 3 ปีที่แล้ว +1

      @kumara rama सबै धर्म समान हो रिस दाहा गर्ने टपरे शरणआर्थी हिन्दू नस्लिय मुखबाट जन्मेर मेरो पहिचान भत्काउन आउछ भने छोड्दिन , के भन्न खोजेको मुस्लिम गाउ , गोरु तेरो हिन्दू मान्ने कती जनैलाका छन नेपालमा कत्ती छ हाम्रो मुल्बसी राइरैथानेथने मगरलाई नेपालमा त्योनी देखा |

  • @sitarai3297
    @sitarai3297 3 ปีที่แล้ว +4

    सुन्दर गाउँ ,सुन्दर समाज ।यसरी नै सामाजिक सद्भाव बचाइ राख्नु होला ।नेपाली जन नेपाली मन ।👌👍️

    • @kinggamer-td3uo
      @kinggamer-td3uo 3 ปีที่แล้ว

      जय जलहार जय जोहार जय मल्लार जय कलार। जय नेपाल। जय छत्तीसगढ़ जय भारत माँ जय भारतीय जय हिंद जय भारत जय सर्वेश्वर जय सरस्वती जय काली जय 🌱 जय श्री कृष्णा राधे राधे श्याम मिलाने

  • @geoacademics8921
    @geoacademics8921 2 ปีที่แล้ว +6

    Great interview...feeling so proud to be Nepali culture behaviour and lifestyle.i am so great myself being a part of Nepali family😍😍😍

  • @Muhammad-eu7gl
    @Muhammad-eu7gl 3 ปีที่แล้ว +6

    Sanpurnn Nepali Muslim ❣️ lagayet aru jat haruma happy Ramdan karim 🌹🌹🌹🌹

  • @daffs2537
    @daffs2537 3 ปีที่แล้ว +4

    सरै राम्रो सोच बिचर काकाको समज भनेयको एस्तो पो हुनु पर्छ हर कुरमा सहमती

  • @abdurrashid7531
    @abdurrashid7531 3 ปีที่แล้ว +5

    Mashaallah Love To Nepal From INDIA 🇮🇳🇳🇵

  • @ruparupaa4491
    @ruparupaa4491 3 ปีที่แล้ว +5

    Dherai ramro aa-aaphno dharma ma raher sabai dharmawlambi sang melmilap ani aadar, Samman ka sathma basnu vayeko xa dherai khusi lagyo.
    Ysaile ta hamro Nepal ani nepali haru mahan xan.

  • @राजु-स5ण
    @राजु-स5ण 2 ปีที่แล้ว

    एकदम महान बिचार तपाईंको म नेपाली मुस्लिमलाई धेरै सम्मान गर्छ।।।

  • @harimagar5439
    @harimagar5439 3 ปีที่แล้ว +7

    सलुट छ मेरो देशको मुस्लिम भाइ हरुलाई ✊

    • @anilchettri1875
      @anilchettri1875 3 ปีที่แล้ว

      Bahi 3,4 percent hunda yastai sabai sanga melera baschan tara jaba 30% jatte pagxa tya dekhi hera ...eso history perne gara

  • @gyanendrathapa2609
    @gyanendrathapa2609 3 ปีที่แล้ว +1

    अतिनै बास्तवीक्ता मा अधारित अन्तर्बर्ता राम्रो वीडियो किनकी म पनि मुस्लिम मित्र हरू को साथ रमाईलो सैंग स्कूली समय बिताए हो।

  • @resammagar4481
    @resammagar4481 3 ปีที่แล้ว +51

    हाम्रो पहाडी गाउ का मुस्लिम समुदाय लाई सलाम छ

    • @heyyou7294
      @heyyou7294 3 ปีที่แล้ว +3

      Jaile ultai timilai marxn ani tha hnx

    • @Hamasafar786
      @Hamasafar786 3 ปีที่แล้ว

      @@heyyou7294 tero soch ho muji 😡

    • @heyyou7294
      @heyyou7294 3 ปีที่แล้ว +1

      @@Hamasafar786 ta kata ko sah hos..herxs prove..muji bichar garer bol vai..ko hu ma..Jai shree ram

    • @mdjaabead5761
      @mdjaabead5761 3 ปีที่แล้ว

      @@heyyou7294 bro ghatiya manxe ko soch ghatiya nai hun xa

    • @heyyou7294
      @heyyou7294 3 ปีที่แล้ว +1

      @@mdjaabead5761 mero hoin timi hamro didi baini mathi akha lagauna nepal ma jansnkhaya banayer...ani hmro didi bainihrulai akha laune kam na garnu..natra gayab hunechau...tmro okaad kei xina aru des ma..ya change vye raja banni kam na grnu

  • @ombasnet534
    @ombasnet534 3 ปีที่แล้ว +8

    अती राम्रो कुरा गर्नु भो धर्म आफ्नो ठाउँमा तर मानव त एउटै होनि

  • @pk_kp
    @pk_kp 3 ปีที่แล้ว +54

    Masha Allah
    Love to Nepal from Pakistan

    • @diamondrai3579
      @diamondrai3579 3 ปีที่แล้ว +5

      SALAM JANAB....Love you Pakistan from Nepal although I'm Nepali Hindu(Kirat) but I love Muslim... Khuda ham sabko mehefus rakhe....Insallah.

    • @pk_kp
      @pk_kp 3 ปีที่แล้ว

      @@diamondrai3579
      Wellcome

    • @subiadhi6146
      @subiadhi6146 3 ปีที่แล้ว

      Wapaas lago aafnaa bhaai bandu ko dear brother 😃😃 you bhi khus ham lok bhi khus .😃😃

    • @pk_kp
      @pk_kp 3 ปีที่แล้ว

      @@subiadhi6146
      What are u saying, I don't understand.
      Nahi samagh ayi ap ki baat ki.

    • @shamimakhter3686
      @shamimakhter3686 3 ปีที่แล้ว

      Diamond bhai Assalam Alaikum kia hal hai ap nepal m kahan rehtay hain

  • @dhanbahadur7554
    @dhanbahadur7554 3 ปีที่แล้ว +2

    धेरै राम्रो र रमाइलो गाउँ

  • @sameerlama5440
    @sameerlama5440 3 ปีที่แล้ว +4

    Aaha kati ramro nepali muslim daju bhai kati ramro bebahar kati mitho boli bachan real nepali ta uhaharupo hun ta! Uhaharulai mero uchcha sanmanxa!

  • @ramangurung4570
    @ramangurung4570 3 ปีที่แล้ว +2

    नेपाली मुस्लिम दाजु भाईहरुलाई मेरो नमस्कार हामीहरु एकजुट भएर बस्नुपर्छ जात भात भनेको आफ्नो ठाऊँमा छ त्यो भन्दा पहिला हामी सबै नेपाल आमाका सन्तान हौं र हामी नेपाली हौँ| जय राष्ट्रवाद🇳🇵

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 3 ปีที่แล้ว +3

    धेरै राम्रो असल ब्यक्ती हुनुहुदोरहेछ यस्तो ब्यक्ती भयको ठाउँ मा को नमिल्ने हो र

  • @bishnusubba3783
    @bishnusubba3783 3 ปีที่แล้ว +1

    साह्रै राम्रो बिचार दिनुभयो वहा मुस्लिम समुदायेको सदस्य ज्यू ले । मलाई पनि त्येहा घुम्न जाने ईच्छा जाग्यो ।

  • @sakshyamenmt1203
    @sakshyamenmt1203 3 ปีที่แล้ว +8

    गोर्खामा पनि हिन्दु र मुस्लिमको सम्बन्ध राम्रो छ

  • @arjundn6573
    @arjundn6573 3 ปีที่แล้ว +2

    Sarai ramro lagyo i love muslim

  • @mohanthapa4026
    @mohanthapa4026 3 ปีที่แล้ว +8

    Heart touching interview

  • @amarhada3986
    @amarhada3986 3 ปีที่แล้ว +2

    रफिक दाइ एक असल व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ, तनहुँवासी माझ

  • @limbuvlogs5895
    @limbuvlogs5895 3 ปีที่แล้ว +130

    नेपाली मुस्लिम हारु लाई माया गरौ। जय नेपाल 🇳🇵

    • @kyamdinmiya983
      @kyamdinmiya983 3 ปีที่แล้ว

      Dhannebad hjr

    • @heyyou7294
      @heyyou7294 3 ปีที่แล้ว +6

      Ghanata maya garxu..muji haru kam xan aile tei vyera..pachi hamilai nai marxn..nepal ma ka bata ayo muslim

    • @Hamasafar786
      @Hamasafar786 3 ปีที่แล้ว

      @@heyyou7294 chikne t jasto manxe le sochx muji

    • @aanadakumar
      @aanadakumar 3 ปีที่แล้ว +4

      @@Hamasafar786 bhai ini haru ko jansankhya ali badna deu ani balla dekhauxan afno asli rup.

    • @avinashchettri8835
      @avinashchettri8835 3 ปีที่แล้ว +2

      @@Hamasafar786 ta muji alik world ma INI haru ko harkat her muji kura buch

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv 5 หลายเดือนก่อน

    मुस्लिम नेपाल को जस्तो हुनु कति सहालिन कति मिलनसार छन हाम्रो नेपाली मुस्लिम दाजु भाइ सम्मान छ हाम्रो नेपाली मुसलमान दाजु भाइ लाई

  • @sharmakishorsharma7186
    @sharmakishorsharma7186 3 ปีที่แล้ว +7

    Muslim❤️hindu❤️buddhist=NEPAL 🇳🇵
    Hami Nepali hamro payro Nepal 🇳🇵
    Desh bikash hamro sapana 🇳🇵

    • @heyyou7294
      @heyyou7294 3 ปีที่แล้ว

      Yo mero hindu desh ho

    • @sharmakishorsharma7186
      @sharmakishorsharma7186 3 ปีที่แล้ว +1

      @@heyyou7294 jun dharma bhaya ne hami Nepali ho
      Jay Nepal 🇳🇵

  • @Mukesh38258
    @Mukesh38258 4 หลายเดือนก่อน

    कति राम्रो कथा

  • @PalpaliPalpali
    @PalpaliPalpali 3 ปีที่แล้ว +8

    सत्येकुरा सुनाउनु भयो धन्येबाद

  • @giriuraj
    @giriuraj 3 ปีที่แล้ว +2

    धर्म आफ्नाे ठाउँमा छ । जातिय एकता भयर यसरी मिलेर वस्नु नै नेपाली पन हाे। सम्पुर्ण मुस्लिम समुदायलाई रमदान मुवारक।

  • @ramgautam6296
    @ramgautam6296 3 ปีที่แล้ว +4

    नेपाली अनि पहाडी मुस्लिम जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @gyanbahadur5245
    @gyanbahadur5245 3 ปีที่แล้ว

    कुरा सुन्दा हेर्दा राम्रो लाग्यो सदैब यस्तै हो सबैको सम्बन्ध चाहिने भनेको मानबता हो धर्म करम जात जाती भनेर कुनै मान्छे टाढा टाढा हुन नपरोस

  • @rajeshbk7550
    @rajeshbk7550 3 ปีที่แล้ว +20

    गोरखामा पनि धेरै जनसंख्यामा मुस्लिम समुदाय हुनुहुन्छ त्यहाँ पनि भिजिट गर्नु होला पत्रकार ज्यू

  • @sumilimbu302
    @sumilimbu302 3 ปีที่แล้ว +1

    Saraai aanautho ra nAya kura lagyo pahaad ma nepali muslim.Feri boli le pani kathor nepali dekhinne muslim samudaya hajur ba ko bichar sarai ramro lagyo

  • @satyebachan3567
    @satyebachan3567 3 ปีที่แล้ว +5

    Sarai ramailo lagyo interview

  • @bikashcnz9581
    @bikashcnz9581 3 ปีที่แล้ว

    आहा !! मेराे प्याराे देश नेपाल र हामी नेपाली !❤️❤️🤗🤗🇳🇵🇳🇵🇳🇵👏👏👏

  • @noobgamers8317
    @noobgamers8317 3 ปีที่แล้ว +4

    Socha vaneko asto hunu parxa
    Hjr buba are great thank you so much I’m proud file Nepali ma pani asto socha hnx vanera.

  • @pritam9532
    @pritam9532 3 ปีที่แล้ว +1

    Kati dherai khusi lago sachai Nepal lai maya garne kohi cha bhane Gorkha ka Pure Nepali Muslim daju bhai haru...

  • @padambiswakarma8042
    @padambiswakarma8042 3 ปีที่แล้ว +6

    Great thinking and we need to changed our mindset towards living life and together lining structures and building up our nation with peace respect. Let's start from right here.

  • @indraprasadrai6515
    @indraprasadrai6515 3 ปีที่แล้ว +1

    Wonderful thoughts of wonderful people. All faiths and religious are equally respected. Jaya Nepali

  • @purnabasnet1054
    @purnabasnet1054 3 ปีที่แล้ว +4

    खुशि लाग्दो ईन्टरबीउ नमस्कार सबैलाई

  • @devrajgole
    @devrajgole 3 ปีที่แล้ว +2

    धेरै राम्रो बिचार।

  • @rosungchharodung9984
    @rosungchharodung9984 3 ปีที่แล้ว +3

    नेपालमा विविध धर्म र सस्कारका मान्छे छन त्यसकारण सबैलाई सम्मान गर्न सिकौ एक अर्कामा

  • @sotantrashah1915
    @sotantrashah1915 3 ปีที่แล้ว +1

    साह्रै राम्राे विचार

  • @basudevtharu5764
    @basudevtharu5764 3 ปีที่แล้ว +3

    राजनैतिक लाभको लागि मात्रै विभिन्न दलका नेताहरुले धार्मिक साम्प्रदायिक भाषण दिएर नै समाजको एकता भंग हुन्छ । अन्यथा समाज मिलेरै बस्छ ।

  • @loveguro6409
    @loveguro6409 3 ปีที่แล้ว

    सारै राम्रो लागेउ योगाउर मानिस हरुपनी उतिनै राम्रो लागेउ

  • @jenishakc8276
    @jenishakc8276 3 ปีที่แล้ว +80

    दलाल नेताहरु केही सिक असलि रास्ट्रबादी नेपाली मुस्लिम बुवा बाट , गर्व ले छाती फुलेर आउँछ।

    • @sanishmgr3122
      @sanishmgr3122 3 ปีที่แล้ว

      Sahi vannu vayo hajur le 😘😘

    • @ganeshchhantyal7486
      @ganeshchhantyal7486 3 ปีที่แล้ว +2

      Camera ko agadi ta jo pani ramro sanga bolxa. ini haru kattar panthi haru ho, muslim haru lie ta sake samma taukoma hoina paitalamai rakhne ho. agi tini haru le k bhano sunena tiniharu ko muslim xori laijada muslim hunu parne re asto lie kolle manxa.

    • @aanadakumar
      @aanadakumar 3 ปีที่แล้ว +1

      Ho baini chati phulau. Pachi timro nati panati le kk sukaunxan. Ali ini haru ko jansankhya badnaa deu.

    • @gakulpanta3683
      @gakulpanta3683 3 ปีที่แล้ว

      Very intellectual person muslim daju…… Uchha samman 6🙏

  • @dhankarki1412
    @dhankarki1412 2 ปีที่แล้ว

    साह्रै राम्रो लाग्यो,यस्तै सद्भाव कायम रहिरहोस

  • @gurungrachhe1199
    @gurungrachhe1199 3 ปีที่แล้ว +3

    साह्रै राम्रो सद भाव रहेछ ! रहि रहोस । So Nice ..! मलाइ मन पर्यो किन बुर्का लगाइयो स्वास्नी मान्छेले भन्ने कुरा ! मिडिया भाइले उहाँ लाई अलि बोल्न दिनु पर्ने छिट्टै सकाएछ ! धन्यबाद ..!

  • @pomnaryan6741
    @pomnaryan6741 2 ปีที่แล้ว +1

    हिन्दू ,बाैद,मुस्लिम,ईसाई .....जाेजे भयपनि मेलमिलाप, मनमुटाव ,रहनुपर्छ

  • @princebabu7314
    @princebabu7314 3 ปีที่แล้ว +4

    Good massage uncle I miss you all

  • @indscot7026
    @indscot7026 3 ปีที่แล้ว +1

    M really impressed, all comments positive think to all religious 👌........from India🙏

  • @ramchandrarimal511
    @ramchandrarimal511 3 ปีที่แล้ว +4

    हामी सबैको साझा घर नेपाल, सबै हाँसी खुसी मिलेर बसौं, प्रगति र उन्नति गरौं, मात्र, नेपालको राजनीति मात्र फोहोरी भाछ राजनीति गर्ने मान्छे नेपाल आमाले राम्रो जन्माउनु पर्छ त्यो कहिले हो?

  • @preemraee2612
    @preemraee2612 3 ปีที่แล้ว +1

    सारै राम्रो बिचार बाबाको

  • @comedycollection9355
    @comedycollection9355 3 ปีที่แล้ว +4

    I love my country nepal
    Happy new year 2078 & Ramanand 2078 to all my friends

  • @subadibimal9325
    @subadibimal9325 3 ปีที่แล้ว +1

    अाहा कति राम्रो बिचार

  • @RAJ-gn6zm
    @RAJ-gn6zm 3 ปีที่แล้ว +17

    Ma pani new muslim .Sarai ramro kaam garnu vo dai... Ramjan mubarak sabai laE

    • @irshadkhan636
      @irshadkhan636 3 ปีที่แล้ว +4

      ramjan mubarak my brother and allah s.w.t le tapaiko harek sukha dukha ma sath diun afthero lai sajilo banidiun ani ramro kam garne taufik ani himmat diun

    • @parsurammagar4378
      @parsurammagar4378 3 ปีที่แล้ว +2

      Kina aafno aama laai chhodnu ko kaaran .

    • @RAJ-gn6zm
      @RAJ-gn6zm 3 ปีที่แล้ว

      Bro mero aama baba sabai sahamati Le ho

  • @jbtraveler
    @jbtraveler 6 หลายเดือนก่อน

    Love from Rolpa to all our Nepalise Muslim ☪️ community ❤️ 💙 ♥️ 😊

  • @شفيقالسميري
    @شفيقالسميري 2 ปีที่แล้ว +4

    اللهم احفظ المسلمين فوق كل ارض وتحت كل سماء شعب النيبال جيد جدا مسلمين وغير المسلمين انهم شعب رائع

    • @pavansen7715
      @pavansen7715 2 ปีที่แล้ว

      Thanku . greetings from Nepal

  • @alambablu4845
    @alambablu4845 3 ปีที่แล้ว

    Sabai bhanda yo Chanel ko dhanyabad vane ko Muslim samaz tehi ho sab lai miler samaz Muslim darhi ko kura chahi hamro nabi ko sunat ho dai sabai lai dhanyabad

  • @rameshpradhan9922
    @rameshpradhan9922 3 ปีที่แล้ว +3

    साम्प्रदिक सद्भाव को लागि धन्यवाद । चाहे पाकिस्तान , ,इराक ,इरान, अफगानिस्तान , सर्बिया , टर्कि मुस्लिम देश नै भएपनि मुस्लिम दुई भाग भएकोले आफू आफू मै मारामार काटाकाट भै रहेकोछ। बाङ्लादेशको देखिसकेउ । म्यान्मार तेस्तै।भारतमा बाबरी मस्जिद घटना थाहैछ होला। तर नेपालमा प्राचीन समय देखि एक अर्काको धर्म लाई सम्मान गरेरे एकतामा बस्नु तपाईं हामी सबै शान्तिको सास फेरेर बस्नु गर्ब महसुसको कुराहो।साम्प्रदायिक सद्भावको लागि नेपाल बिस्वको लागि उदाहरणिय देश हो। जय नेपाल

    • @jiyasarma9684
      @jiyasarma9684 3 ปีที่แล้ว

      Time lagchh tar ekdin mushlim le afno rang dekhauchh

    • @bharatgurung1397
      @bharatgurung1397 3 ปีที่แล้ว

      Muslim derrai bhayo bhane afaima shiiya ,sunny katakat garchhan

    • @mdjaabead5761
      @mdjaabead5761 3 ปีที่แล้ว

      @@bharatgurung1397 vai dharma junsukai hosh beech beech maa boulaa kukoor le tokyo vane ki upachar garxa ki maari faal xa kura bujha yadi koi muslim hos ya hindu hamro desh npl maathi aaula uthau xa vane tes ko aaula vachni aulaa uthauna deni yastai kura buja la

    • @mdjaabead5761
      @mdjaabead5761 3 ปีที่แล้ว

      @kumara rama sachha muslim lai aafno desh ko mata hun xa tra koi yasta ni hun xan ki jun thaali maa khaayo tehi thaali maa pwaal parxan tra yauta kharab vayo vandae maa sabai lai sametnu hunna yo mero bechar ho